text
stringlengths 0
345
|
---|
मनुष्याः मनुष्यहरूले |
सिद्धगन्धवांः सिद्ध र |
गन्धर्वहरूले |
सविद्याधरचारणाः विद्याधर |
एवं चारणहरूले सहित |
किंदेवाः किदेवहरूले |
किन्नराः किन्नरहरूले |
नागाः नागहरूले र |
रक्षःकिम्पुरुषाद्यः राक्षस तथा |
किम्पुरुष आदिले पनि त्यो |
वेदवाणी ग्रहण गरे |
तेषां ती प्राणीहरूको |
रजःसत्त्वतमोभुवः रजोगुण, |
तमोगुण र सत्तवगुणबाट उत्पनन |
हुने |
प्रकृतयः वासनाहरू |
बहयः धरे छन् |
यामिः जुन वासनाहरद्रारा |
भूतानि प्राणीहरू |
भिद्यन्ते भिन्नभिन्न हुन्छन् र |
रामानन्दी दीका |
५५४९६ |
एकादश स्कन्ध श्रीमद्भागवत अध्याय १४ |
तथा त्यस्तै हि त्यसैले चित्राः विभिन्न प्रकारका |
भूतानां प्राणीहरूका यथाप्रकृति आआप्नो वाचः वेदव्याख्यारूपी |
मतयः बुद्धि पनि भिन्नभिन्त प्रकृति अनुसार वाणीहरू |
हन्छन् सर्वेषां सवै प्राणीहरूको स्रवन्ति निक्लन्छन् |
वाक्यार्थ ती भृगु आदि पिताहरूबाट उनीहरूका पत्रहरू देव, दानव, गुह्यक, मनुष्य, सिद्ध, |
गन्धर्व, विद्याधर, चारण, किदेव, किन्नर, नाग, राक्षस र किपुरुष आदिले पनि त्यो वेदवाणी |
ग्रहण गरे। ती प्राणीहरूका रजोगुण, तमोगुण र सत्त्वगुणबाट उत्पन्न हुने वासनाहरू अनेक छन्, |
जुन वासनाद्रारा प्राणीहरू बेग्लाबेग्ले हुन्छन् र उनीहरूको बुद्धि पनि भिन्नभिन्न हुन्छ, त्यसैले |
वेदको व्याख्या गर्ने क्रममा विभिन्न किसिमका वाणीहरू निस्कन्छन् । |
, देऽ ५ |
एवं प्रकृतिवेचित्याद भिद्यन्ते मतयो नृणाम् । |
पारम्पर्येण केषाञ्चित् पाखण्डमतयोऽपरे ॥ ८ ॥ |
पढार्थ नृणां मानिसहरूको अपरे अन्य कोही व्यक्ति |
एवं यसप्रकार मतयः बुद्धि पाखण्डमतयः वेदविरुद्ध बुद्धि |
प्रकृतिवेचित्रयात् स्वभावको पारम्पर्येण उपदेशको परम्परा भएका पनि हन्छन् |
विचित्रताले अनुसार |
केषाञ्चित् कोटी भिद्यन्ते बेग्लै हुन्छन् र |
ताक्यार्थ यसरी आफ्नो स्वभावको विचित्रताले, वेदको उपदेश सुन्दासुन्दै मानिसहरूमा |
बेग्लाबेग्लै बुद्धि हुन्छ र कोटी वेदविरुद्ध बुद्धि भएका पाखण्डमतवाला पनि हुन्छन् । |
मन्मायामोहितधियः पुरुषाः पुरुषषंभ । |
श्रेयो वद्न्त्यनेकान्तं यथाकमं यथारुचि ॥ ९॥ |
पदार्थ पुरुषाः व्यक्तिहरू को साधनलाई |
Subsets and Splits