text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: त्यो ‘पिपल अफ नेपाल’ पुस्तकको चर्चा अन्तर्राष्ट्रिय क्षेत्रमा हुन थाल्यो। Name entity extraction:### Response: नेपाल Location
[(14, 19, 'Location', 'नेपाल')]
### Input: एभरेष्ट बैंकको ‘जोन्टा क्लब’लाई सहयोग Name entity extraction:### Response: एभरेष्ट बैंक Organization जोन्टा क्लब Organization
[(0, 12, 'Organization', 'एभरेष्ट बैंक'), (16, 27, 'Organization', 'जोन्टा क्लब')]
### Input: २०६९ सालमा यो कम्पनी चौधरी ग्रुपले किनेर सिजी टेलिकमका नाममा चलायो। Name entity extraction:### Response: २०६९ साल Date चौधरी ग्रुप Organization सिजी टेलिकम Organization
[(0, 8, 'Date', '२०६९ साल'), (21, 32, 'Organization', 'चौधरी ग्रुप'), (41, 52, 'Organization', 'सिजी टेलिकम')]
### Input: प्रदेशमा रहने नेपाल प्रहरीको प्रमुख केन्द्र सरकारले तोक्ने व्यवस्था छ। Name entity extraction:### Response: नेपाल प्रहरी Organization
[(14, 26, 'Organization', 'नेपाल प्रहरी')]
### Input: सम्बद्ध बैंक शाखामार्फत पनि उजुरी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। Name entity extraction:### Response: राष्ट्र बैंक Organization
[(45, 57, 'Organization', 'राष्ट्र बैंक')]
### Input: नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा बढ्दो रेमिट्यान्सका कारण नेपालमा बढेको केही सेवा क्षेत्रले यस्तो प्रवृत्ति बढाएको बताउँछन्। Name entity extraction:### Response: नेपाल राष्ट्र बैंक Organization नरबहादुर थापा Person नेपाल Location
[(0, 18, 'Organization', 'नेपाल राष्ट्र बैंक'), (40, 53, 'Person', 'नरबहादुर थापा'), (79, 84, 'Location', 'नेपाल')]
### Input: भारतीय प्रधानमन्त्रीको यसै साता हुने भ्रमणले पनि यही साँस्कृतिक वृत्तलाई इंगित गरिरहेको म देखिरहेको छु। Name entity extraction:### Response: यसै साता Date
[(23, 31, 'Date', 'यसै साता')]
### Input: सामाखुसीको नालीमा भेटियो शव Name entity extraction:### Response: सामाखुसी Location
[(0, 8, 'Location', 'सामाखुसी')]
### Input: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एउटा कार्यक्रममा सरकारमाथि 'चौतर्फी आक्रमण र घेराबन्दी' भएको, तर नेता-कार्यकर्ताले प्रतिवाद नगरेको भन्दै असन्तुष्टि पोखे। Name entity extraction:### Response: नेकपा Organization ओली Person धुम्बाराही Location
[(18, 23, 'Organization', 'नेकपा'), (32, 35, 'Person', 'ओली'), (54, 64, 'Location', 'धुम्बाराही')]
### Input: मिलानले भने हालसम्म सात पटक इटालियन सुपर कपको उपाधि जितिसकेको छ। Name entity extraction:### Response: मिलान Organization
[(0, 5, 'Organization', 'मिलान')]
### Input: मुक्तिश्री सिमेन्टका नाममा आएको ४ करोड ५० लाख अमेरिकी डलरमध्ये राष्ट्र बैंकले रोक्का गरेको ७५ लाख डलर बैंकमा थन्किएको थियो। Name entity extraction:### Response: मुक्तिश्री सिमेन्ट Organization राष्ट्र बैंक Organization
[(0, 18, 'Organization', 'मुक्तिश्री सिमेन्ट'), (63, 75, 'Organization', 'राष्ट्र बैंक')]
### Input: दमौलीबाट त कति मान्छे आएको। Name entity extraction:### Response: दमौली Location
[(0, 5, 'Location', 'दमौली')]
### Input: तसर्थ आफैंले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री के पी शर्मा ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ। Name entity extraction:### Response: के पी शर्मा ओली Person
[(111, 126, 'Person', 'के पी शर्मा ओली')]
### Input: २०३९ सालमा स्थापना भएको दमक नरपालिकाले पछिल्ला ३६ वर्षमा त्यहाँ खानेपानीसम्म पुर्‍याउन सकेको छैन। Name entity extraction:### Response: २०३९ साल Date दमक नरपालिका Organization ३६ वर्ष Date
[(0, 8, 'Date', '२०३९ साल'), (24, 36, 'Organization', 'दमक नरपालिका'), (47, 54, 'Date', '३६ वर्ष')]
### Input: ‘मैले बिएस्सी सकेको थिएँ। Name entity extraction:### Response: No entity
[]
### Input: नवलपुरमा वर्षाका कारण यहाँ रहेका इँटा उद्योगमा ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। Name entity extraction:### Response: नवलपुर Location
[(0, 6, 'Location', 'नवलपुर')]
### Input: विद्यार्थीले त्यसमा लेखिएका कुरा व्याख्या पनि गरिदिए। Name entity extraction:### Response: No entity
[]
### Input: ५) गढवा गाउँपालिकामा अध्यक्ष पूर्वएमालेका कालीराम चौधरी र सचिव पूर्वमाओवादी केन्द्रका यमनारायण पोख्रेल। Name entity extraction:### Response: गढवा गाउँपालिका Organization कालीराम चौधरी Person यमनारायण पोख्रेल Person
[(3, 18, 'Organization', 'गढवा गाउँपालिका'), (42, 55, 'Person', 'कालीराम चौधरी'), (86, 102, 'Person', 'यमनारायण पोख्रेल')]
### Input: उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले अन्य करसमेत घटाउन माग गरे। Name entity extraction:### Response: उद्योग सङ्गठन मोरङ Organization भीम घिमिरे Person
[(0, 18, 'Organization', 'उद्योग सङ्गठन मोरङ'), (29, 39, 'Person', 'भीम घिमिरे')]
### Input: कारोबारका आधारमा नागरिक लगानी कोषपछि क्रमश नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स तथा प्रिमियर इन्स्योरेन्स अगाडि देखिए। Name entity extraction:### Response: नागरिक लगानी कोष Organization नेपाल बैंक Organization नेपाल लाइफ इन्स्योरेन्स Organization प्रिमियर इन्स्योरेन्स Organization
[(17, 33, 'Organization', 'नागरिक लगानी कोष'), (43, 53, 'Organization', 'नेपाल बैंक'), (55, 78, 'Organization', 'नेपाल लाइफ इन्स्योरेन्स'), (83, 104, 'Organization', 'प्रिमियर इन्स्योरेन्स')]
### Input: 'ए बा, नानीचाले छोरा पाएको हैन। Name entity extraction:### Response: नानीचा Person
[(7, 13, 'Person', 'नानीचा')]
### Input: उनले व्यावसायिक हिसाबले काठमाडौंबाट पनि नजिक र पर्यटकीय हिसाबले निकै प्रख्यात भएकाले पनि धुलिखेललाई नै रोजेर नयाँ व्यवसायका रूपमा जिपलाइन खेल व्यवसाय सञ्चालन गर्न लागेको बताए। Name entity extraction:### Response: काठमाडौं Location धुलिखेल Location
[(24, 32, 'Location', 'काठमाडौं'), (89, 96, 'Location', 'धुलिखेल')]
### Input: रोल्पामा स्वास्थ्य बीमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । Name entity extraction:### Response: रोल्पा Location
[(0, 6, 'Location', 'रोल्पा')]
### Input: अमेरिकाको राष्ट्रपति चुनावमा फेसबुकमार्फत् भएका हस्तक्षेपबारे संस्थापक मार्क जुकरवर्गले अमेरिकी संसदमा पटक-पटक सफाइ दिनुपरेको छ। Name entity extraction:### Response: अमेरिका Location फेसबुक Organization मार्क जुकरवर्ग Person
[(0, 7, 'Location', 'अमेरिका'), (29, 35, 'Organization', 'फेसबुक'), (71, 85, 'Person', 'मार्क जुकरवर्ग')]
### Input: नेविसंघको महाधिवेशन गर्न छ महिना समय चाहिने भए पनि पार्टीले दुई महिना मात्रै समय दिएकोले पुस २८ देखि महाधिवेशन गर्न नसकिएको महामन्त्री कुन्दनराज काफ्लेले बताए। Name entity extraction:### Response: नेविसंघ Organization छ महिना Date दुई महिना Date पुस २८ Date कुन्दनराज काफ्ले Person
[(0, 7, 'Organization', 'नेविसंघ'), (25, 32, 'Date', 'छ महिना'), (60, 69, 'Date', 'दुई महिना'), (89, 95, 'Date', 'पुस २८'), (135, 151, 'Person', 'कुन्दनराज काफ्ले')]
### Input: यस्तो ऋणबाट के कस्ता कृषि काम गर्न सकिन्छ ? Name entity extraction:### Response: No entity
[]
### Input: सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका ग्राहकले बैंकको कुनै पनि शाखाबाट आईएमई इन्स्योरेन्सको जीवन बीमा गराउन वा जानकारी लिन सक्नेछन्। Name entity extraction:### Response: आईएमई इन्स्योरेन्स Organization
[(70, 88, 'Organization', 'आईएमई इन्स्योरेन्स')]
### Input: प्रहरीले बल प्रयोग गर्यो। Name entity extraction:### Response: No entity
[]
### Input: १६ औं पटक आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकार तयार नभएकोमा पनि सदनबाट विरोध गर्ने उनले बताए। Name entity extraction:### Response: गोविन्द केसी Person
[(29, 41, 'Person', 'गोविन्द केसी')]
### Input: हसिकुमारको रचना रहेको गीतममा हरि लम्सालले संगीत भरेका छन्। Name entity extraction:### Response: हसिकुमार Person हरि लम्साल Person
[(0, 8, 'Person', 'हसिकुमार'), (29, 39, 'Person', 'हरि लम्साल')]
### Input: ‘उहाँहरुको गुनासो हामीले तुरुन्त सम्वोधन गर्छौँ तर प्रक्रिया भने पुर्याएको हुनुपर्छ’ श्रेष्ठले सेतोपाटीसित भने। Name entity extraction:### Response: श्रेष्ठ Person सेतोपाटी Organization
[(85, 92, 'Person', 'श्रेष्ठ'), (95, 103, 'Organization', 'सेतोपाटी')]
### Input: सूर्यनारायणलाई अक्षता छर्कियो। Name entity extraction:### Response: सूर्यनारायण Person
[(0, 11, 'Person', 'सूर्यनारायण')]
### Input: शिक्षण संस्थाहरूलाई जनताको साझा संस्थाको रूपमा विकास गर्न पनि त्यहाँको हरेक गतिविधि पारदर्शी हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। Name entity extraction:### Response: ओली Person
[(117, 120, 'Person', 'ओली')]
### Input: हेर्दा संरचनाको हिसाबले सामान्य देखिए पनि नेपाल भूकम्पको दृष्टिकोणले जोखिम क्षेत्रभित्र पर्ने भएकोले बनाउने ठाउँमा माटो परीक्षण गरी टावर हाल्ने काम गरेको उनको भनाइ छ। Name entity extraction:### Response: नेपाल Location
[(42, 47, 'Location', 'नेपाल')]
### Input: सम्भौतापत्रमा हस्पिटलका डाइरेक्टर संजिव राजभण्डारी र बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे। Name entity extraction:### Response: संजिव राजभण्डारी Person रविन्द्र ढकाल Person
[(34, 50, 'Person', 'संजिव राजभण्डारी'), (108, 121, 'Person', 'रविन्द्र ढकाल')]
### Input: फेसबुकको यो व्यवहारपछि एप्पलले बुधबार बिहान विज्ञप्ति निकालेर भनेको छ, 'हाम्रो कुनै पनि कम्पनीसँग साझेदारीको विशेष कार्यक्रम अन्तर्गत ती कम्पनीका एप आन्तरिक प्रयोगकर्ताले चलाउन पाउने सम्झौता गरेका थियौं। Name entity extraction:### Response: फेसबुक Organization एप्पल Organization
[(0, 6, 'Organization', 'फेसबुक'), (23, 28, 'Organization', 'एप्पल')]
### Input: बोइङले एयरबसभन्दा कम प्रस्वाव गरेको अवस्थामा उसकै प्रस्ताव स्वीकार गर्नुपर्ने अवस्था आउँथ्यो। Name entity extraction:### Response: No entity
[]
### Input: त्यतिबेला सदरमुकाम लान नदिन महिलाहरू पनि गए धर्ना र आन्दोलनमा? Name entity extraction:### Response: No entity
[]
### Input: जनसंवाद यात्रा संघीयतालाई बलियो बनाउन तथा पार्टी संगठन विस्तारका लागि गरिएको नयाँ शक्तिले जनाएको छ। Name entity extraction:### Response: नयाँ शक्ति Organization
[(77, 87, 'Organization', 'नयाँ शक्ति')]
### Input: सोमबार केन्द्रीय समिति बैठक डाकिएको थियो,’ उनले भने, ‘त्यही बैठकमा मन माझामाझ गरौंला भन्ने थियो। Name entity extraction:### Response: सोमबार Date
[(0, 6, 'Date', 'सोमबार')]
### Input: त्यसको भोलिपल्ट नन्दुले माफी माग्दै जवाफ फर्काइन्, ‘अब छिट्टै भेट्नुपर्छ। Name entity extraction:### Response: भोलिपल्ट Date नन्दु Person
[(7, 15, 'Date', 'भोलिपल्ट'), (16, 21, 'Person', 'नन्दु')]
### Input: '२१ वर्ष,' सीतारामले भने। Name entity extraction:### Response: २१ वर्ष Date सीताराम Person
[(1, 8, 'Date', '२१ वर्ष'), (11, 18, 'Person', 'सीताराम')]
### Input: चीनले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्योग, सडक निर्माणको क्षेत्रमा विगतदेखि नै पु्र्‍याउँदै आएको सहयोगको पनि त्यस अवसरमा प्रधानमन्त्री ओलीले खुलेर प्रशंसा गरे। Name entity extraction:### Response: चीन Location नेपाल Location ओली Person
[(0, 3, 'Location', 'चीन'), (6, 11, 'Location', 'नेपाल'), (144, 147, 'Person', 'ओली')]
### Input: कांग्रेस सांसद गगन थापाले संसदमा प्रश्नोत्तर गर्न नपाए संसद चल्न नदिने बताएका थिए। Name entity extraction:### Response: गगन थापा Person
[(15, 23, 'Person', 'गगन थापा')]
### Input: उक्त जालीका कारण अहिले उक्त नहरमा बुटवलबाट आउने फोहर संकलन हुन थालेको छ। Name entity extraction:### Response: बुटवल Location
[(34, 39, 'Location', 'बुटवल')]
### Input: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङले स्थानीय तहका कमिटी चयन गरेको छ। Name entity extraction:### Response: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ Organization
[(0, 35, 'Organization', 'नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ')]
### Input: अछामको कमलबजार नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। Name entity extraction:### Response: अछाम Location कमलबजार नगरपालिका Organization
[(0, 4, 'Location', 'अछाम'), (7, 24, 'Organization', 'कमलबजार नगरपालिका')]
### Input: अघिल्ला वर्ष आजैका दिन झापामा बाक्लो हुस्सुसहित शितलहर थियो। Name entity extraction:### Response: अघिल्ला वर्ष Date झापा Location आजै Date
[(0, 12, 'Date', 'अघिल्ला वर्ष'), (23, 27, 'Location', 'झापा'), (13, 16, 'Date', 'आजै')]
### Input: को नेपाली हो, को होइन भनेर छुट्याउन अप्ठ्यारो। Name entity extraction:### Response: No entity
[]
### Input: 'बेचिएकी राधा' Name entity extraction:### Response: राधा Person
[(9, 13, 'Person', 'राधा')]
### Input: अब सेन्चुरी, एनसिसी, सिभिल, कृषि विकास, नेपाल र राष्ट्रिय वाणिज्य बैंकले मात्रै लाभांश घोषणा गर्न बाँकी छ। Name entity extraction:### Response: सेन्चुरी Organization एनसिसी Organization सिभिल Organization कृषि विकास Organization नेपाल र राष्ट्रिय वाणिज्य बैंक Organization
[(3, 11, 'Organization', 'सेन्चुरी'), (13, 19, 'Organization', 'एनसिसी'), (21, 26, 'Organization', 'सिभिल'), (28, 38, 'Organization', 'कृषि विकास'), (40, 70, 'Organization', 'नेपाल र राष्ट्रिय वाणिज्य बैंक')]
### Input: असहमतिलाई स्वागत नगरे हामी कतै पनि पुग्दैनौं। Name entity extraction:### Response: No entity
[]
### Input: डा. केसीको अनसन जारी, प्रधानमन्त्रीको राजीनामा माग Name entity extraction:### Response: केसी Person
[(4, 8, 'Person', 'केसी')]
### Input: मन्त्री विमला केसीले आफूले प्रयोग गर्ने गाडी बिग्रिरहने समस्या रहे पनि तत्काल आफ्ना लागि गाडी नकिन्ने बताएकी छन्। Name entity extraction:### Response: विमला केसी Person
[(8, 18, 'Person', 'विमला केसी')]
### Input: चार दिनमा एक दिन भात पकाउने पालो आउँथ्यो। Name entity extraction:### Response: चार दिन Date एक दिन Date
[(0, 7, 'Date', 'चार दिन'), (10, 16, 'Date', 'एक दिन')]
### Input: बौद्धमार्गी देश बर्माका सबैजसो गुम्बामा बुद्धको मूर्ति नजिकै जाने अनुमति पुरुषलाई मात्र छ। Name entity extraction:### Response: बर्मा Location
[(16, 21, 'Location', 'बर्मा')]
### Input: केसीसँगको सम्झौता कार्यान्वयन गर्दा बिएन्डसीले तत्काल सम्बन्धन पाउने छैन। Name entity extraction:### Response: केसीसँ Person बिएन्डसी Organization
[(0, 6, 'Person', 'केसीसँ'), (36, 44, 'Organization', 'बिएन्डसी')]
### Input: यससम्बन्धमा बहस छलफल आवश्यक ठानिएमा त्यसका लागि जनताको प्रतिनिधिको हैसियतले म तथ्यसहित तयार रहेको कुरा यस सम्मानित सदन मार्फत सम्बन्धित सबैलाई अवगत गराउन चाहन्छु। Name entity extraction:### Response: No entity
[]
### Input: पछिल्लो दुई महिना आफूहरूले महाधिवेशनका लागि राम्रो काम गरे पनि संगठनभित्र एक ढिक्का भएर काम गर्ने वातावरण नहुँदा कार्यतालिका अनुसार अघि बढ्न नसकिएको उनले बताए। Name entity extraction:### Response: दुई महिना Date
[(8, 17, 'Date', 'दुई महिना')]
### Input: विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आउनेहरूले यो सहर भरिनेछ। Name entity extraction:### Response: विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) Organization
[(0, 40, 'Organization', 'विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम)')]
### Input: माघे संक्रान्तिका दिन बिहानै खोला वा नदीमा माघी नुहाउने र नजिकैको मन्दिरमा पूजा गर्न जाने परम्परागत चलन छ । Name entity extraction:### Response: माघे संक्रान्ति Event
[(0, 15, 'Event', 'माघे संक्रान्ति')]
### Input: विवादास्पद अन्तरर्वाताका कारण प्रतिबन्धमा परेका हार्दिक पाण्ड्या र केएल राहुलको स्थानमा युवा खेलाडी सुभंम गील र विजय शंकरलाई टिममा बोलाइएको छ। Name entity extraction:### Response: हार्दिक पाण्ड्या Person केएल राहुल Person सुभंम गील Person विजय शंकर Person
[(48, 64, 'Person', 'हार्दिक पाण्ड्या'), (67, 77, 'Person', 'केएल राहुल'), (100, 109, 'Person', 'सुभंम गील'), (112, 121, 'Person', 'विजय शंकर')]
### Input: तालिममा सहभागी सुप्रियाले भनिन्,‘अबदेखि कसैले कुनै पनि प्रकारले हिंसा गर्न खोजेमा त्यसको प्रतिकार तत्काल कसरी गर्ने भन्ने थोरै भए पनि ज्ञान मिलेको छ। Name entity extraction:### Response: सुप्रिया Person
[(15, 23, 'Person', 'सुप्रिया')]
### Input: सिनेमामा रोशन श्रेष्ठको द्वन्द्व, बनिष शाह मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन र सत्यम राना अचुत बजगाईको भिएफएक्स छ । Name entity extraction:### Response: रोशन श्रेष्ठ Person बनिष शाह Person मिलन श्रेष्ठ Person मानकृष्ण महर्जन Person सत्यम राना अचुत बजगाई Person
[(9, 21, 'Person', 'रोशन श्रेष्ठ'), (34, 42, 'Person', 'बनिष शाह'), (43, 55, 'Person', 'मिलन श्रेष्ठ'), (67, 82, 'Person', 'मानकृष्ण महर्जन'), (95, 116, 'Person', 'सत्यम राना अचुत बजगाई')]
### Input: शनिबार राजधानीमा बसेको पार्टीको बैठकले चक्रीय प्रणाली अनुसार माघ ६ गतेदेखि संयोजक पद राजेन्द्र महतोबाट यादवलाई दिने निर्णय गरेको हो। Name entity extraction:### Response: शनिबार Date माघ ६ Date राजेन्द्र महतो Person यादव Person
[(0, 6, 'Date', 'शनिबार'), (61, 66, 'Date', 'माघ ६'), (85, 99, 'Person', 'राजेन्द्र महतो'), (103, 107, 'Person', 'यादव')]
### Input: मेरा मनमा एकातिर दिलबहादुरको याद थियो अर्कातिर गाउँ फर्किएर उसको अनुहारमा कसरी हेर्ने होला भन्ने डर। Name entity extraction:### Response: दिलबहादुर Person
[(17, 26, 'Person', 'दिलबहादुर')]
### Input: छलफलमा भाग नलिएपछि मन्त्री पोखरेललाई सो विधेयक निर्णयार्थ पेश गर्ने अनुमति सभामुख महराले दिएका थिए। Name entity extraction:### Response: पोखरेल Person महरा Person
[(27, 33, 'Person', 'पोखरेल'), (82, 86, 'Person', 'महरा')]
### Input: म कसैलाई उकास्न सक्दिनँ, कुनै विद्रोह जन्माउन सक्दिनँ, राजनीतिज्ञ बन्न पनि सक्दिनँ। Name entity extraction:### Response: No entity
[]
### Input: ‘तपाइँहरुले देस घुम्नुभएको छ कि छैन? Name entity extraction:### Response: No entity
[]
### Input: सम्झौतापत्रमा सेन्टरका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र बैंकका शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे। Name entity extraction:### Response: सतेन्द्र राउत Person शशि शेखर शर्मा Person
[(44, 57, 'Person', 'सतेन्द्र राउत'), (81, 95, 'Person', 'शशि शेखर शर्मा')]
### Input: खेलको ५३औं मिनेटमा कप्तान मेसीले लुइस स्वारेजको पासमा गोल गर्दै टिमको अग्रता दोब्बर पारे। Name entity extraction:### Response: मेसी Person लुइस स्वारेज Person
[(26, 30, 'Person', 'मेसी'), (33, 45, 'Person', 'लुइस स्वारेज')]
### Input: महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ३७९१ नम्बरको यात्रुबाहक बसबाट लागुऔषधसहित भारत विहार मोतिहारी हरैया थाना वडा नं. ४ घर हुने १८ वर्षीय अनिश कुमारलाई पक्राउ गरेको बताए। Name entity extraction:### Response: महानगरीय प्रहरी वृत्त थानकोट Organization कुमार विक्रम थापा Person वीरगञ्ज Location काठमाडौं Location भारत Location विहार Location मोतिहारी Location हरैया थाना Location १८ वर्षीय Date अनिश कुमार Person
[(0, 28, 'Organization', 'महानगरीय प्रहरी वृत्त थानकोट'), (59, 76, 'Person', 'कुमार विक्रम थापा'), (86, 93, 'Location', 'वीरगञ्ज'), (97, 105, 'Location', 'काठमाडौं'), (171, 175, 'Location', 'भारत'), (176, 181, 'Location', 'विहार'), (182, 190, 'Location', 'मोतिहारी'), (191, 201, 'Location', 'हरैया थाना'), (220, 229, 'Date', '१८ वर्षीय'), (230, 240, 'Person', 'अनिश कुमार')]
### Input: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयका सहयोगी तथा सवारी चालकलाई समायोजन प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ। Name entity extraction:### Response: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय Organization
[(0, 42, 'Organization', 'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय')]
### Input: उनले  रसिदको बलिङको प्रशंसामात्र गरेनन्। Name entity extraction:### Response: रसिद Person
[(6, 10, 'Person', 'रसिद')]
### Input: अन्तर्वार्ता पढेपछि मैले नन्दुलाई फेसबुकमा खोजेँ। Name entity extraction:### Response: नन्दु Person फेसबुक Organization
[(25, 30, 'Person', 'नन्दु'), (34, 40, 'Organization', 'फेसबुक')]
### Input: 'सोल्ड' अर्थात् बेचिएकी- पट्रिसिया म्याक्कोरमिकले लेखेकी अनुसन्धानात्मक उपन्यास। Name entity extraction:### Response: पट्रिसिया म्याक्कोरमिक Person
[(25, 47, 'Person', 'पट्रिसिया म्याक्कोरमिक')]
### Input: विवादमा तानिएकी राजदूत शेर्पालाई परराष्ट्र मन्त्रालयले स्पष्टीकरण सोध्नुका साथै छानविन समितिसमेत बनाएको थियो। Name entity extraction:### Response: शेर्पा Person परराष्ट्र मन्त्रालय Organization
[(23, 29, 'Person', 'शेर्पा'), (33, 52, 'Organization', 'परराष्ट्र मन्त्रालय')]
### Input: सो फाइनलमा पनि नेपालले अफगानिस्तानविरूद्ध ४८ रनको जित निकाल्दै उपाधि चुम्यो। Name entity extraction:### Response: नेपाल Organization अफगानिस्तान Organization
[(15, 20, 'Organization', 'नेपाल'), (23, 34, 'Organization', 'अफगानिस्तान')]
### Input: भेनेजुएलामा राजनीतिक उथलपुथल, राष्ट्रपति मडुरो सत्ताच्यूत भएको घोषणा Name entity extraction:### Response: भेनेजुएला Location मडुरो Location
[(0, 9, 'Location', 'भेनेजुएला'), (41, 46, 'Location', 'मडुरो')]
### Input: नेपाल टेलिभिजनको ३५ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल टेलिभिजनका चार च्यानलको एचडी प्रविधि रूपान्तरणको विशेष समारोहमा बोल्दै प्रम ओलीले सो कुरा बताएका हुन्। Name entity extraction:### Response: नेपाल टेलिभिजन Organization ओली Person नेपाल टेलिभिजन Organization
[(0, 14, 'Organization', 'नेपाल टेलिभिजन'), (131, 134, 'Person', 'ओली'), (49, 63, 'Organization', 'नेपाल टेलिभिजन')]
### Input: किनभने दुई-चार दिनमै उडिहाल्नु थियो। Name entity extraction:### Response: दुई-चार दिन Date
[(7, 18, 'Date', 'दुई-चार दिन')]
### Input: बिक्रम सोब Name entity extraction:### Response: बिक्रम सोब Person
[(0, 10, 'Person', 'बिक्रम सोब')]
### Input: अहिले कानुनमा त्यस्तो कुनै व्यवस्था नभएकोले केही समय होल्ड गर्न वा केही बन्देज गर्न नमिल्ने उपाध्यायले स्वीकारे। Name entity extraction:### Response: उपाध्याय Person
[(92, 100, 'Person', 'उपाध्याय')]
### Input: काठमाडौंस्थित बेलायती दूतावासले नै न्यूजिल्यान्डको राहदानी जारी गर्थ्यो। Name entity extraction:### Response: काठमाडौं Location न्यूजिल्यान्ड Location
[(0, 8, 'Location', 'काठमाडौं'), (35, 48, 'Location', 'न्यूजिल्यान्ड')]
### Input: पछिल्लो पटक पुस २५ गतेदेखि बिग्रिएको मन्त्री केसीको गाडी रुकुममा अड्किएको थियो। Name entity extraction:### Response: पुस २५ Date केसी Person
[(12, 18, 'Date', 'पुस २५'), (45, 49, 'Person', 'केसी')]
### Input: उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत बि. के. श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे। Name entity extraction:### Response: सन्तोष कोइराला Person लुम्बिनी जनरल इन्स्योरेन्स Organization बि. के. श्रेष्ठ Person
[(45, 59, 'Person', 'सन्तोष कोइराला'), (62, 88, 'Organization', 'लुम्बिनी जनरल इन्स्योरेन्स'), (120, 135, 'Person', 'बि. के. श्रेष्ठ')]
### Input: त्रिभुवन विश्वविद्यालयले १० वटालाई दिएको छ। Name entity extraction:### Response: त्रिभुवन विश्वविद्यालय Organization
[(0, 22, 'Organization', 'त्रिभुवन विश्वविद्यालय')]
### Input: बस्ती जताततै फैलिएको छ। Name entity extraction:### Response: No entity
[]
### Input: प्रतिवेदन हस्तान्तरण समारोहमा प्रधानमन्त्री ओलीले पनि निजी स्कुल एकाएक बन्द गराउने सरकारको नीति नरहेको प्रस्ट पारे। Name entity extraction:### Response: ओली Person
[(44, 47, 'Person', 'ओली')]
### Input: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकार भूमिहीन अव्यवस्थित र सुकुम्वासीका समस्याको स्थायी समाधानमा लागेको बताएकी छन्। Name entity extraction:### Response: अर्याल Person
[(53, 59, 'Person', 'अर्याल')]
### Input: प्रहरीले ३२ घर मात्र पूर्ण जलेको पुष्टि गरेका बेला गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले भने ४२ वटै पूर्ण क्षति भएको दाबी गरेका छन् । Name entity extraction:### Response: लक्ष्मणबहादुर बम Person
[(70, 86, 'Person', 'लक्ष्मणबहादुर बम')]
### Input: यो जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ। Name entity extraction:### Response: बार्सिलोना Organization
[(31, 41, 'Organization', 'बार्सिलोना')]
### Input: पाटनको महाबौद्ध मन्दिर बुद्धमार्गीका निम्ति असाध्यै महत्वपूर्ण थियो। Name entity extraction:### Response: पाटन Location महाबौद्ध मन्दिर Location
[(0, 4, 'Location', 'पाटन'), (7, 22, 'Location', 'महाबौद्ध मन्दिर')]
### Input: कांग्रेसले छायाँ सरकार बनाउने, सरकारको नेतृत्व देउवाले गर्ने Name entity extraction:### Response: No entity
[]
### Input: उनलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स विमानस्थलमा डाकिएको डा. सिंहले बताए। Name entity extraction:### Response: टिचिङ अस्पताल Organization सिंह Person
[(10, 23, 'Organization', 'टिचिङ अस्पताल'), (61, 65, 'Person', 'सिंह')]
### Input: अनिल बर्माले बर्मा छाडे। Name entity extraction:### Response: अनिल बर्मा Person बर्मा Location
[(0, 10, 'Person', 'अनिल बर्मा'), (13, 18, 'Location', 'बर्मा')]
### Input: जबराले संसदीय समितिमा धारणा राख्ने र आफूले सार्वजनिक धारणा राखेको भन्दै जोशीलाई कार्यान्वयनका लागि ‘इजलास नतोक्ने’ समझदारी बनेको हो। Name entity extraction:### Response: जबरा Person जोशी Person
[(0, 4, 'Person', 'जबरा'), (72, 76, 'Person', 'जोशी')]
### Input: चन्द्र भट्टचनलाई सचिव बनाई २०४० कार्तिक ७ गतेको मिरमिरे बिहानीले विनोद गौचनको अध्यक्षतामा संस्थाको नेतृत्व पायो। Name entity extraction:### Response: चन्द्र भट्टचन Person २०४० कार्तिक ७ Date विनोद गौचन Person
[(0, 13, 'Person', 'चन्द्र भट्टचन'), (27, 41, 'Date', '२०४० कार्तिक ७'), (65, 75, 'Person', 'विनोद गौचन')]
### Input: त्यसले नेकपाभित्र प्रश्न, बहस र विवादलाई शून्यमा पुर्याएको छ। Name entity extraction:### Response: नेकपा Organization
[(7, 12, 'Organization', 'नेकपा')]
### Input: शाहका अनुसार सुनको मूल्य भारु १ करोड रहेको छ। Name entity extraction:### Response: शाह Person
[(0, 3, 'Person', 'शाह')]