correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
जस्तै जल, जमिन जनशक्ति, र जडीबुटीलाई अधिकतम् उपयोग गरी नेपाललाई सम्पन्नशाली मुलुक र नेपालीलाई धनी र समृद्धशाली नागरिक बनाउन सकिन्छ
|
जस्तै जल, जमिन जनशक्ति, र जडीबुटीलाई अधिकतम् उपयोग गरी नेफाललअई सम्पन्नशाली मुलुक र नेपालीलाई धनी र समृद्धशाली नागरिक बनउान सकिन्छ
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरू अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निर्माण हुन लागेको जानकारी दिनुभयो
|
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले रअष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरु अहिलेको राष्ट्रपति कार्यालयमा कमी देखिएकोले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यालय निरम्ाण हुन लागेको जानकारी दिनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
विसं २०७२ मा जारी भएको संविधानले मौलिक हकको रुपमा व्याख्या गरेको सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि राष्ट्रिय सूचना आयोगको समेत गठन भएको छ
|
विसं २०७२ मा जारी भएको ंसविधानले मौलिक हकको रुपमा व्याख्या गरेको सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि राष्ट्रिय आयोगको समेत गठन भएको छ
| 4 |
['transposition', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
जिल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ इलामले जिल्लाभरिका २० वटा सफा विद्यालयबाट छनौट गरेर उक्त विद्यालयलाई सफा विद्यालय घोषणा गरेको हो
|
जिल्ला खानेपानी तथा सरसफाइ उपभौक्ता महासङ्घ इलामले जिल्लाभरिका २० वटा सफा वि्दयालयबाट छौनट गरेर उक्त विद्यालयलाई सफा विद्यालय घोषणा गरेको हो
| 4 |
['word_space', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले भन्नुभयो, बजेट स्थानीय तहमा गयो
|
उहाँले भन्नुभयो, बजेट स्थानीय तहमा गयौ
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 0, 1]
|
प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भार परेका क्षेत्रमा सुधारको काम गर्दै आएको छ
|
प्राधिकरणले पछिल्लो समय वितरण केन्द्रको क्षमता विस्तार, प्रसारण प्रणालीको सुधार तथा बढी भरा परेका क्षेत्रमा काम गर्दै आएको छ
| 4 |
['substitution', 'omission', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
कतिले जग्गा किनबेच गर्छन् तर विद्यालयलाई थाहै हुदैन
|
कतिले जग्गा गर्छन् तर विद्याललयाई थाहै हुदैन
| 2 |
['omission', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0]
|
त्यसैगरी राष्ट्रिय विपद्प्रति कार्यको कार्य ढाँचामा विषयगत मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिकामा प्रकाश पारिएको छ
|
त्यसगैरी राष्ट्रिय विपद्प्रति कार्यको ढाँचामा विषयगत मन्त्रालयले निर्वाह गर्नुरप्ने भूमिकामा प्रकाश पारिएको छ
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपुयाउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो
|
तोकिएको सममया भेरी नदीको पानी लिफ्टमा्रफत चौरजहारीमा नपुयाउँदा लामो समयदेखि खानेपानीकोे समसय्ा बढेोक हो
| 4 |
['transposition', 'transposition', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
निजामती कर्मचारी र शिक्षकको पोशाक खर्च १० हजार पुयाइएको छ
|
निजामती कर्मचारी र शिक्षकको पोशाक खर्च १० हजार पुयाइएको छ
| 2 |
['substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो
|
दुबै नेताबीच यो तेस्रो भेटवार्ता हो
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 0, 1]
|
पर्याप्त यातायात सञ्जालको विकास भइनसकेका कारण जनतास्तरको सम्बन्ध त झनै कम छ
|
प्रयाप्त यातायात सञ्जालको विकास भइनसकेका ाकरण जनतास्तरको सम्बनध् त झनै कम छ
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
बैंकको व्याजदर नियन्त्रणका विषयमा सरकार मौन रहेको भन्दै उहाँले ध्यानाकर्षण गराउनुभयो
|
बैंकको व्याजदरनियन्त्रणका विषयमा सरकार मौन रहेको भन्ैद उहाँले ध्यानाकर्षण गराउनभुयो
| 4 |
['transposition', 'transposition', 'concatenation', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
विश्व कम्युनिष्ट आन्दोलनमा जस्तै नेपालको कम्युनिस्ट आन्दोलन पनि विभाजन, एकीकरण र पुनःएकीकरणका शृङ्खलावद्ध चरणहरूबाट गुज्रिएको चर्चा गर्दै आफूहरूले धेरै वर्षसम्म भूमिगत रही जनतालाई प्रतिक्रियावादी सत्ता सचेत पार्ने जागरुक बनाउने काम गरको स्मरण गर्नुभयो
|
विश्व कम्युनिष्ट आन्दोलनमा जस्तै नेपालको कम्युनिस्ट आन्दोलन पनि विभाजन, एकीकरण र पुनःएकीकरणका शृङ्लखावद्ध चरणहरूबाट चर्चा गर्दै आफूहरूले धेरै वर्षमस्म भूमिगत रही जनतालाई प्रतिक्रियावादी सत्ता सेचत पार्ने जागरुक बनाउने काम गरको स्मरण गर्नुभयो
| 4 |
['transposition', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
विजया दशमीको चौथो दिन मंगलबार साँझ आश्रमका अभिभावक भेला भएर सामूहिक दशैँ मनाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो
|
विजया दशमीको चौथो दिन मंगलबार ासँझ आश्रमका अभिभावक भेला भएर सामूहिक दशैँ मनाइएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जअनकारी दिनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चितवन हो
|
भट्टराईका अनुसार सबैभन्दा बढी बीमा भएको जिल्ला र बीमा योगदान रकमभन्दा बढी प्रदायकलाई भुक्तानी भएको जिल्ला पनि चीतवन हो
| 4 |
['substitution', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
उक्त कर्जा लिएका व्यक्तिबाट रु ७५ करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ
|
उक्त कर्ाज लिएका व्यक्तिबाट रु करोड ८२ लाख बराबरको व्याज अनुदान प्रदान गरिएको छ
| 4 |
['omission', 'word_space', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
नौवस्ताको ३३८ बिगाह क्षेत्रफलमा स्थापना हुने सो औद्योगिक क्षेत्रमा करीब २०० ठूला र मझौला उद्योग स्थापना गरिने पुन बताउनुहुन्छ
|
नौवस्ताको ३३८ बिगाह क्षेत्रफलमा स्थापनाहुने सो औद्योगिक क्षेत्रमा करीब २०० ठूला र मझौला उद्योग गरिने पुन बताउनुहुन्छ
| 4 |
['transposition', 'omission', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
जसमा एक हजार २६३ वटा संस्थागततर्फ म्यानपावर कम्पनीका छन् भने ७७६ वटा व्यक्तिगततर्फका रहेका छन्
|
जसमाएक हजार २६३ वटा संस्थागततर्फ म्यानपावर कम्पनीका छ्न ७७६ वटा व्यक्तिगततर्फका रहेका छन्
| 4 |
['transposition', 'omission', 'transposition', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
थापाका अनुसार उक्त प्रशोधन केन्द्रले जैविक फोहरबाट कम्पोस्ट मल उत्पादन गरेर आम्दानी गर्ने स्रोतका रुपमा विस्तार गरिने लक्ष्य राखिएको छ
|
थापाका अनुसार उक्त प्रशोधन केन्द्रले फोहरबाट कम्पोस्ट मल उत्पादन गरेर गर्ने स्रोतका रुपमा विस्तार रगिने लक्ष्य राखिएको छ
| 4 |
['omission', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ
|
मुलुकमा विद्यमान सबै प्रकारको बेथिती, विकृति अन्त्य गर्न कदम चाल्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, सुरक्षा निकाय, प्रशासन, न्यायलय सबैतिर विकृति छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
केही वर्षअगाडि जुरेमा पहिरो एकैपटक गएको हो
|
केही वर्षअगाडि जुरेमा पहिरो एकैपटक घएको हो
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0]
|
देउसी भैलो खेल्दा पैसा पाउने भएकाले नयाँ पुस्ता तिहारमा देउसी भैलो खेल्न अग्रसर भए पनि यमरी माग्न लजाउने गरेको उहाँले बताउनुभयो
|
देउसी भैलो खेल्दा पसैा पानउे भएकाले नयाँ पुस्ता तिहारमा देउसी भैलो खेल्न अग्रसर भए पनी यमरी माग्न लजाउने गरेकोउहाँले बताउनुभयो
| 4 |
['concatenation', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
विधेयकमा कर्मचारीहरूको अनिवार्य अवकास पनि स्वास्थ्य सेवाका कर्मचारीको हकमा ६० वर्ष र अन्य सेवाको हकमा ५८ वर्ष निर्धारण गरिएको छ
|
विधेयकमा कर्मचारीहरूको अनिवार्य अवकास स्वास्थ्य सेवाका कर्मचारीको हकमा ६० वर्ष र अन्य सेवाको हकमा ५८ वर्ष गरिएको छ
| 4 |
['omission', 'transposition', 'word_space', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आशापुरीका ठूलो कान्छा तामाङले जिल्ला कृषि कार्यालय र जिल्ला वन कार्यालयमा बँदेलले बाली नष्ट गरेको जानकारी गराए पनि कुनै राहत नपाएको गुनासो गर्नुभयो
|
आशापूरीका ठूलो कान्छा तामाङले जिल्ला खृषि कार्यालय र जिल्ला वन कार्यालयमा ँबदेलले बाली नष्ट गरेको जानकारी गराए पनि कुनै राहत नपाएको गुनासो गर्नुभयो
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई बोलाएर निर्देशन दिइरहनुभएका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहनुभएको थियो
|
मन्त्री साहले सडक आयोजनाको काममा भइआएको ढिलासुस्ती हटाउन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइरहनुभएका बेला जनकपुर उपमनपाका कार्यकारी प्रमुख सुवेदी आफ्नो गाडीमा मोबाइल चलाएर बसिरहुनभएको थियो
| 4 |
['substitution', 'word_space', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
बालबच्चा ल्याउन अभिभावकले तछाडमछाड गनुपर्ने अवस्थाको सिर्जना भएको छ
|
बालबच्चा अभिभावकले तछाडमछाड गनुपर्ने अवस्थाको सिर्जना भएको छ
| 3 |
['transposition', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
आर्थिक अधिकारलाई हकको रुपमा स्थापित गर्नुपर्छ
|
आर्थिक अधिकारलईा रुपमा स्थापित गर्नुपर्छ
| 2 |
['transposition', 'omission']
|
[0, 1, 0, 0, 0]
|
यी निकाय सडक, सवारी साधनको अवस्था र सेवा प्रवाहबारे सचेत हुनुपर्छ
|
यी िनकाय सडक, सवाीर साधनको अवस्था र सेवा प्रवाहबारे सचेत हुनुपर्छ
| 3 |
['substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेपानीको अभावमा अहिले पनि सिधै खोलाको पानी भरेर पिउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ
|
जिल्लाका त्रिपुराकोट, गल्ली, रल्ली, खदाङलगायतका दर्जनौँ बस्तीमा स्वच्छ खानेापनीको अभावमा अहिले पनि सिधै खोलाको पानी भररे पिउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
यसो हुनुको मुख्य कारण जमिनमुनि पानी पुनर्भरण नहुनुका साथै स्रोत सुक्खा हुनु हो
|
यसो हुनुको कारण जमिनमुनि पानी नहुनुका साथै स्रोत सुक्खा हुनु हो
| 3 |
['omission', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
अहिले सत्ताबाहिर रहँदा संविधान संशोधन नै नगर्ने भनी एमालेबाटै यसरी अडान तेस्र्याउनु उचित भएन
|
अहिले सत्ताबाहिर रहँदा संविधान संशोधन नै नगर्ने भीन एमालेबाटै यसरी तेस्र्याउनु उचित भएन
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
बिस्तारै यसको बजार विस्तार र व्यावसायीकरण भएपछि मिथिला चित्रकलाका रूपमा विश्वप्रसिद्ध भएको हो
|
बिस्तारै यसको विस्तार र व्यावसायीकरण भएपछि मथििला चित्रकलाका रूपमा विश्वप्रसिद्ध हो
| 4 |
['word_space', 'omission', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
नेपाल र चीनका अधिकारीबीच आपसीहित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो
|
नेापल र चीनका अधिकारीबीच आपसीहित र चासोका विवधि विषयमा विचारविमर्श भएको
| 3 |
['transposition', 'omission', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कार्बन उत्सर्जन तथा अन्य हरित ग्यास उत्सर्जनलाई घटाउन नसके पृथ्वीको वाष्फीकरण बढ्न गई जलवायु परिवर्तनको समस्या जटिल बनी अनेक चुनौती थपिनेछ
|
कार्बन उत्सर्जन तथा अन्य हरीत ग्यास उत्सर्जनलाई घटाउन नसके पृथ्वीको वाष्फीकरण बढ्न गई जलवायु समस्या जटिल नबी अनेक चुनौती थपिनेछ
| 4 |
['substitution', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
उहाँले सत्तापक्षले निर्वाचन घोषणा नगरेको, लेखा समितिको सभापति पनि आफैँ राखेको र बजेटको दुरुपयोग गरेको आरोप लगाउनुभयो
|
उहाँले सत्तापक्षले निर्वाचन घोषणा नगरेको, लेखा समितिको सभअपति पनि आफैँ राखेको र बजेटको दुरुपयोग गरेको आरोप लगअउनुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग खपत हुने गर्दछ
|
जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगाम देनिक ३० देखि४० टन कच्चा पदार्थ प्रयोग खपत हुने गर्दछ
| 4 |
['transposition', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
फिदिम नगरपालिका १२ नागिनमा गत दुई हप्तादेखि बिजुलीबत्ती अवरुद्ध भएका कारण त्यहाँका बासिन्दा अन्धकारमा बस्न बाध्य भएका छन्
|
फिदिम नगरपालिका १२ नागिनमा गत दुई हप्तादेखि बिजुलीबत्ती अवरुद्ध भएका कारण त्यहाँका बासनि्दा अन्धकारमा बस्न बाध्य भएका छन्
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सयौँ व्यापारिका बीचमा बसेर दुई जना कर्मचारीले काम गर्नु सुरक्षा चुनौती भएको भनाइ उनीहरूको छ
|
सयौँ व्यापारीका बीचमा बसेर दुई जना कर्मचारीले काम गर्नु सुरक्षा चुनौती भएको भनाइउनीहरूको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0]
|
मुखले होइन, आचार, व्यवहारले, विचार, आदर्शले, सिद्धान्त तथा विधि, प्रकारले मान्छे चिन्ने जमाना नरहेको बखान्ने धेरै छन्
|
मुखले होइन, आचार, व्यवहारले, विचार, आदर्शले, सिद्धान्त तथा वधिि, प्रखारेल मान्छे चिन्ने जमाना नरहेकोबखान्ने धेरै छन्
| 4 |
['transposition', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
सवारी ज्यान मुद्दा टुङ्गो लाग्नेबित्तिकै अभियुक्त प्याकुरेललाई पर्सा झिकाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ
|
सवारी मुद्दा टुङ्गो लाग्नेबित्तिकै अभियुक्त प्याकुरेललाई पर्सा झिखाई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलअइने प्रहरीले जानकारी दिएको छ
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
२०५८ साल जेठ १९ को दरबार हत्याकाण्डपछि नेपाली राजनीतिको शक्ति सन्तुलन भत्केको थियो
|
२०५८ साल जेठ १९ को दरबार हत्याका्णडपछि नेपाली राजनीतिको शक्ति सन्तुलन भत्केको
| 4 |
['transposition', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
यो राजमार्गको कुल लम्बाइ झापाको भद्रपुरदेखि महाकालीको दोधारा चाँदनीसम्म करिब एक हजार ६०० किलोमिटर छ
|
यो राजमार्गको कुल लम्बाइ झापाको भद्रपुरदेखि महाकालीखो दोधारा चाँदनीसम्म करिब एकहजार ६०० छ
| 4 |
['concatenation', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
सरकारले गठन गरेको वार्ताटोलीसँग म्यान्डेट नभएको प्रष्ट पार्दै डा सिंहले सबैभन्दा पहिले सरकारले संसदमा पेश भएको विधेयक फिर्ता लिनुपर्छ भन्नुभयो
|
सरकारले गठन गरेकोवार्ताटोलीसँग म्यान्डेट नभएको प्रष्ट पार्दै डा सिंहले सबैभन्दा पहिले सरकारले संसदमा पेश भएको विधेयक फिर्तअ लिनुपर्छ भन्नुभयो
| 4 |
['substitution', 'word_space', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
मेलामा धनुषाधाममा करोडाँैको तेजपात, फलामको सामग्री र फलफूल बिक्री हुने गरेको धनुषाधाम वडा नं २ का श्रीनारायण साहले बताउनुभयो
|
मेलामा धनुषाधाममा करोडाँैको तेजपात,फलामको सामग्री र फलफूल बिक्री हुने गरेको धनुषाधाम वडा नं २ का श्रीनारायण ासहले बताउनुभयो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
उहाँले बर्सेनि चार पाँच लाख आम्दानी हुने गरेकोमा पछिल्ला दिनमा जलवायु परिवर्तनको प्रभावका कारण आम्दानी घट्दै गएको जनाउनुभयो
|
उहाँले बर्सेनि चार पाँच लाख आम्दानी हुने गरेकोमापछिल्ला दिनमा जलवायु परिवर्तनको प्रभावका कारण आम्दानी घट्दै गएको जनाउनुभयो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले सर्वसाधारणलाई असर नपर्ने गरी सवारी सञ्चालनको व्यवस्था मिलाइएको बताउनुभयो
|
महानगरीय ट्राफिक प्ररही महाशाखाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मुकनु्द मरासिनीले सर्वसाधारणलाई असर नपर्ने गरी सवारी सञ्चलानको व्यवस्था मिलाइएको बताउनुभयो
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
साउनमा पोषिलो खाना बढी खान पाएपछि भैँसीहरू कात्तिकसम्म बढी बाली लाग्छन् तर अलिले भएको नयाँ प्रविधिले बाह्रैमास भैँसी ब्याउने देखाएको छ
|
साउनमा पोषिलो खानअ बढि खान पाएपछि भैँसीहरू कात्तिकसम्म बढी बाली लाग्छन् तर अलिले भएको नयाँप्रविधिले बाह्ैरमास भैँसी ब्याउने देखाएको छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्र सहभागी छन्
|
३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभीन्न आठ राष्ट्र सहभागी छन्
| 3 |
['substitution', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
जसका कारण एक दर्जन तटीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो
|
जसका कारण एक दर्जन टतीय क्षेत्रका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएखो
| 4 |
['omission', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
बुझ्न सजिलो छ
|
बुझ्नसजिलो छ
| 1 |
['concatenation']
|
[1, 0, 0]
|
प्रदेश नं २ बाहेक अन्य बाँकी छ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ
|
प्रदेश नं २ ाबहेक अन्य बाँकी छ प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सार्वजनिक स्थलमा स्थानीयको सहमति बेगर बनेको यस खाले वातावरणलाई प्रतिकूल असर पार्ने कार्य राम्रो हो भन्ने कोही पनि छैनन् तर पनि पटकपटक त्यसै ठाउँमा राज्य कोषको पैसा खर्च हुन्छ किन
|
सार्वजनिक स्थलमा स्थानीयको सहमति बेघर बनेको यस खाले वातावरणलाई प्रतिकूल असर पार्ने कार्य राम्रो भन्ने कोही पनि छैनन् तर पनि पटकपटक त्यसै ठाउँमा रजा्य कोषको पैसा खर्च हुन्छ किन
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
तर, हामीकहाँ त्यस्तो अभ्यास छैन
|
रत, हामीकहाँ त्यस्तो अभ्यास छैन
| 1 |
['transposition']
|
[1, 0, 0, 0, 0]
|
यहाँबाट मनास्लु र अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनको समथर फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ
|
यहाँबाट मनास्लुर अन्नपूर्ण हिमाल, प्राकृतिक दृश्यावलोकन र चितवनखो समरथ फाँट तथा निकुञ्जलाई राम्ररी नियालेर मनोरञ्जन लिन सकिन्छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
समितिले घर घर पुगेर पीडितको अवस्था र चाहनाबारे अध्ययन गरेर प्रतिवेदन बनाई केन्द्रमा पेश गर्ने स्थानीयवासी गोविन्द न्यौपानेले जानकारी दिनुभयो
|
समिितले घर घर पुगेर पीडितको अवस्था र चाहनाबारे अध्ययन गरेर प्रतिवेदन बनाई केन्द्रमा पेश गर्नै गोविन्द न्यौपानैले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'omission', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालचीन सम्बन्धले नयाँ गति र आयाम थपेको बताउनुभएको छ
|
प्रधानमन्त्री पुष्पकमल दाहला ्परचण्डले नेपालचीन सम्बन्धले नयाँ गतिर आयाम थपेको बताउनुभएको छ
| 4 |
['concatenation', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स् आर्मी एनपिएका सातजना गुरिल्ला परेका छन्
|
मारिनेमा यहाँको कम्युनिष्ट विद्रोही समूह, न्यू पिपुल्स्आर्मी एनपिएका सातजनागुरिल्ला पेरका छन्
| 4 |
['concatenation', 'concatenation', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित दुई प्रश्न छन्
|
युवा तथा खेलकदु मन्त्रालयसँग सम्बन्धित दुई प्रश्न छन्
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1, 0]
|
रेस्पेक्टेड पर्सनलाई यस्तै व्यवहार गर्छन्
|
रेस्पेक्टेड पर्सनलाई यस्तै व्यवहार र्गछन्
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 0, 0, 1]
|
केही स्टकिस्ट निकै उत्साहित हुनुहुन्छ
|
केही स्टकिस्ट निकै उत्साहित हुनुहुन्छ
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
वन तथा वातावरण मन्त्रालयले वन क्षेत्रलाई समृद्धिको आधार बनाउन वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम लागू गरेको थियो
|
वनतथअ वाातवरण मन्त्रालयले वनक्षेत्रलाई समृद्धिको आधार बनाउन वैज्ञानिक वन व्यवस्थापनका कार्यक्रम लागू गरेको थियो
| 4 |
['substitution', 'concatenation', 'concatenation', 'transposition']
|
[1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
घटनापछि पेरिसमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ
|
घटनापछि पेरिसमा सुरक्षा व्यवस्था थप कडअ बनाइएको छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0]
|
आगामी साउन १ देखि पूर्णरूपमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहिले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ
|
आगामी साउन १ दैखि पूर्णरपूमा कार्यान्वय हुनुपर्ने नीति कार्यान्वयनको सम्मुखमा पुगेर अहीले पुनः विवादित भनाइहरू आएकामा महासङ्घ गम्भीर चासो र सरोकार प्रकट गरेको महासङ्घले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ
| 4 |
['transposition', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लागि अस्थायीरुपमा काठे पुल लगाएको स्थानीयवासीले बताएका छन्
|
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने महाकाली नदी वारपार गर्नका लअगि अस्थायीरुपमा काठे पुल लगाएको ्सथानीयवासलीे बताएका छन्
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1]
|
जिल्लाको भंगाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेको र लोहारपट्टि नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतको मधुवनी जिल्ला झर्ने बिग्ही नदीको वस्तुभाउको सघन चरण क्षेत्र नै बहाव हुने गरेको छ
|
जिल्लाको भंगाहा नगरपालिकासम्म धनुषासँग सीमा नदी रहेखो र लोहारपट्टि नगरपालिका टेकेपछि दुवैतर्फ महोत्तरीका बस्ती हुँदै भारतखो मधुवनी जिल्ला झर्ने बीग्ही नदीको वस्तुभाउको सघन चरण क्षेत्र नै बहाव हुने गरेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विप्लव समूहका विद्यार्थी सङ्गठनले उठाउने गरेको सन्दर्भ यस्तो छ, बर्सेनि निजी शिक्षण संस्थाले बेलगाम गर्ने शुल्क वृद्धिले आम जनताको ढाड सेकिरहेको छ
|
विप्लव समूहका विद्यार्थी सङ्गठनले उठाउने गरेखो सन्दर्भ यस्तो छ, बर्सेनि निजी शिक्षण संस्थाले बेलगाम गर्ने शुल्क वृद्धिले आम जनताको ढाड सेकिरहेको छ
| 4 |
['substitution', 'word_space', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बाँकेका अधिकांश हिन्दू धर्मावलम्बीहरूलाई दाहसंस्कारका लागि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि अन्तिम घर प्रस्ताव गरिएको हो
|
अधिकांश हिन्दू रध्मावलम्बीहरूलाई दाहसंस्कारका लाघि लगिने अगैयाघाट अस्तव्यस्त भएपछि अन्तिम घर प्रस्ताव गरिएको हो
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
करिब २५ अर्ब रुपियाँ लगानीसहितको उक्त टेन्डर हाल मूल्याङ्कनको क्रममा रहेको टेलिकमले जनाएको छ
|
करिब २५ अर्ब रुपियाँ लगानीसहितको उक्त टेन्डर हला मूल्याङ्कनको क्रममारहेको टेलिकमले जनाएको छ
| 4 |
['transposition', 'concatenation', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
पार्टीका नेताका मात्र आवाज सुनिन्छ
|
पार्टीका नेताका मा्तर आवाज सुनिन्छ
| 1 |
['transposition']
|
[0, 0, 1, 0, 0]
|
विशालनगरस्थित हेराल्ड कलेजमा बिहीबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उहाँले सो विश्वविद्यालयले विश्वका १४ मुलुकमा सम्बन्धन दिएको र तीमध्ये नेपालमा उत्कृष्ट पठनपाठन भइरहेको आफूहरुले पाएको बताउनुभयो
|
विशालनगर्सथित हेराल्ड कलेजमा बिहीबार पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उहाँले सो विश्वविद्यालयले विश्वका १४ मुलुकमा सम्बन्धन दिएको र तीमध्ये नेपालमा उत्कृष्ट पठनपानठ भइरहेको आफूहरुले पाएको बताउनुभयो
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
त्यो कलिलो क्रन्दनले संयुक्त अभिभावकत्वलाई कसरी महसुस गर्न पाउँछ
|
्तयो कलिलो क्र्नदनले ंसयुक्त अभिभावकत्वलाई कसरी महसुस गर्न पाउँछ
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[1, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
राज्यले युवाका लागि कार्यक्रम बनाउने तर युवापङ्क्ति ती कार्यक्रमप्रति बेखबरझैँ बनेर विदेशिन लालायित हुनु निकै चिन्ताजनक पक्ष हो
|
राजय्ले युवाका लागि कार्यक्रम बनाउने तर युवापङ्क्ति ती कार्यक्रमफ्रति बेखबरझैँ बनरे विदेशिन लालायित हुनु िनकै चिन्ताजनक पक्ष हो
| 4 |
['transposition', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
खासमा अहिले दलित भनिने यी जात विशेषमा वंशाणुगत गुण र सीप, श्रम तथा अन्य मानवीय प्रतिभाको दृष्टिमा उच्चकोटीका छन्
|
खासमा अहिले दलित भनिने यी जात िवशेषमा वंशाणुगत गुण र सीप, श्रम तथा अन्य मानवीय प्रतिभाकोदृष्टिमा उच्चकोटीका छन्
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावित हँुदैआएका छन्
|
यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावीत हँुदैआएका छन्
| 3 |
['word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
यी मन्त्रमार्फत उनले बल, बुद्धि, पराक्रम, शत्रुनाश, धन, दौलत, ऐश्वर्य, अन्न, गोधन तथा सुख, शान्ति र सद्भाव वृद्धिको कामना गरेका छन्
|
यी मन्त्रमार्फत उनले बल,बुद्धि, पराक्रम, शत्रुनाश, धन, दौलत, ऐश्वर्य, अन्न, गोधन तथा ुसख, शान्ति र सद्भाव वृद्धिको कामना गरेका छन्
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
०५६ मा काँग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सुरुमा आवास तथा भौतिक योजना र स्थानीय विकास तथा हेरफेर हुँदा निर्माण तथा यातायातमन्त्री भए
|
०५६ मा काँग्रेसले बहुमत पाएपछि कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सुरुमा आवास तथा भौतिक योजना र स्थानीय विकास तथअ हेरफेर हुँदअ निर्माण तथायातायातमन्त्री भए
| 4 |
['substitution', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 1, 0, 0]
|
अव्यवस्थित पदमार्ग, स्थान परिचय झल्काउने बोर्ड, पदमार्ग चिन्ह लगायतका पूर्वाधार नहुँदा पर्यटकले रुट परिवर्तन गरेको घारकी पर्यटन व्यवसायी राममाया पुनले बताउनुभयो
|
अव्यवस्थित पदमार्ग, परिचय झल्काउने बोर्ड, पदमार्ग चिन्ह लगायतका पूर्वाधार नहुँदा पर्यटकले रुट परिवर्तन गरेको घारकी पर्यटन व्यवसायी राममाया पुनलै बताउनुभयो
| 4 |
['substitution', 'omission', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रक्रियामा एमाले सहभागी हुनेमा आफू विश्वस्त भएको बताउनुभयो
|
नेपलाी काँग्रेसका सभापति शेरबहादुर देउवाले संशोधन प्रक्रियामा एमाले सहभागी हुनेमाआफू विश्वस्त भएको बताउनुभयो
| 4 |
['word_space', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
म पूर्व राजावादीको त्यो कुरालाई स्वाभाविक ठान्छु राजनीतिक मुद्दा बचाइ राख्न केही गर्नुपर्छ तर गणतन्त्रका लागि लडेका र आफूलाई नयाँ शक्ति भन्नेहरूले राजतन्त्रप्रतिको मोह देखेर उदेक लाग्छ
|
म पूर्व राजावादीको त्यो कुरालाई स्वाभाविक ठान्छु राजनीतिक मुद्दा बचाइ केही गर्नुपर्छ तर गणतन्त्रका लागि लडेका र आफूलाई नयाँ शक्ति भन्नेहरूले राजतन्त्रप्रतिको मोह देखेरउदेक लाग्छ
| 4 |
['transposition', 'transposition', 'concatenation', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
धनगढी उपमहानगरपालिका३ मोहना नदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका साथ ड्रिम फाप्ला अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दोस्रो संस्करण हुँदैछ
|
धनगढी उपमहानगरपालिखा३ मोहनानदी छेउको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानका रुपमा विकास गर्ने लक्ष्यका शाथ ड्रिम फाप्ला अभियानअन्तर्गत शुरु गरिएको डिपिएल क्रिकेटको यस वर्ष दो्सरो संस्करण हुँदैछ
| 4 |
['substitution', 'substitution', 'transposition', 'concatenation']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
त्यस्तै तीनवटा घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्नेभएको छ
|
त्यस्तै तीनवाट घुम्ती पसलबाट नुन, चिनी बिक्री वितरण गर्नैभएको छ
| 3 |
['word_space', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
जातिवाद र छुवाछूत वैदिक साहित्य तथा दर्शनमा पाउन सकिँदैन
|
जातिवाद र छुवाछूत वेदिक साहित्य तथा दर्शनमा पाउन सकिँदैन
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
जसको एजेन्डा उसैको नेतृत्व भयो भने मात्र मुलुक सहज रूपमा अगाडि बढ्न सक्छ तर नेपालमा अहिले त्यो भएन
|
जसको एजेन्डा उसैको नेतृत्व भयो भने मात्र मुलुक सहज रूपमा अगाडि बढ्न सक्छ तर नैपालमा अहिले त्यो भएन
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
विश्वका थप ३० वटा देशमा यो चरणमा प्रजातन्त्रको उदय भयो
|
विश्वका थप ३० वटा देशमा यो चणरमा प्रजातन्त्रको उदय भयो
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
भुलले भन्नुभयो, कर्मचारीहरूले घुस लिएको भन्दै लिखित उजुरी परेपछि केही व्यक्तिबाट लिएको घुस फिर्ता भएको छ तर घुस खाने व्यक्तिलाई कारबाही हुनसकेको छैन
|
भुलले भन्नुभयो, कर्मचारीहरूले घुस लिएको भन्दै लिखित उजुरी परेपछि केही व्यक्ितबाट लिएको घुस फिर्ता भएको छ तर घुस खानेव्यक्तिलाई कारबाही हुनसकेको छेन
| 4 |
['substitution', 'concatenation', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
दूतावासका श्रम सहचारी मोतिराम भुसालले श्रम स्वीकृति लिएर नेपाल हुँदै युएई आउने महिला कम जोखिममा पर्ने गरेको तर भारतको बाटो हुँदै आउने र घुम्न प्रवेशाज्ञा लिएर आई लुकेर काम गर्ने महिला आर्थिक र शारीरिक शोषणमा बढी पर्ने गरेको बताउनुभयो
|
दूतावासका श्रम सहचारी मोतिराम भुसालले श्रम स्वीकृति लिएर नेपाल हुँदै युएई आउने महिला कम जोखिममा पर्ने गरेको तर भारतको बाटो हुँदै आउने र घुम्न प्रवेशाज्ञा लिएर आई लुकेर काम गर्ने महिला रआथ्िक र शारीरिक शोषणमा बढी पर्ने गरेको बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
बजेट अभावमा जग्गा अधिग्रहणको काम रोकिएकोमा अब पूर्ण रूपमा अधिग्रहण गरी काम सुरु हुनेसमेत उहाँको भनाइ छ
|
बजेट अभावमा जग्गा काम रोकीएकोमा अब ूपर्ण रूपमा अधिग्रहण गरी काम सुरु हुनसेमेत उहाँको भनाइ छ
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
गाउँमा यो पर्व खेलिने भए तापनि शहरी एवं बजार क्षेत्रमा क्रमिक रुपमा हराउँदै गएको छ
|
गाउँमा यो पर्व खेलिनेएभ तापनि शहरी एवं बजअर क्षेत्रमा क्रमिक रुपमा हराउँदै गएको छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका कर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिमलेशकुमार गुप्ताले बताउनुभयो
|
अस्पतालको एक्सरे सेवा, एम्बुलेन्स तथा शव बाहन सेवामा कार्यरत नौ जना करारका खर्मचारीलाई अवकाश दिइएपछि आवश्यक जनशक्ति पदपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बीमलेशकुमार गुप्ताले बताउनुभयो
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
स्रोत तथा साधनको समन्यायिक वितरण गरेको छ
|
स्रोत तथा साधनको समन्यायिक वतिरण गरेको छ
| 2 |
['word_space', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0]
|
संविधानलाई मूल कानुनको स्थान दिइएको मतलव संविधानको सर्वाेच्चता स्वीकार गरिएको हो
|
संविधानलाई मूल कानूनको स्थान दिइएको संविधानको सर्वाेच्चता स्वीकार गरिएोक हो
| 4 |
['substitution', 'transposition', 'substitution', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
अञ्जनलाई एनआरटीका खेलाडीले डिबक्सभित्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो
|
अञ्झनलाई एनआरटीका खेलाडीले डिबक्सभीत्र लडाएपछि मनाङले पेनाल्टी पाएको थियो
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
वडाभित्रका झण्डै ५० जनाको सहभागिता रहेको थियो
|
वडाभित्रका झण्डै ५० जनाको सहभागिता रहेको थियो
| 2 |
['transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
यसअघि ठिनीदेखि ताङदुङसम्म साढे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो
|
यसअघि ठिनदीेखि ताङदुङसम्म सढाे दुई किलोमिटर सडक निर्माण भइसकेको थियो
| 3 |
['transposition', 'word_space', 'transposition']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
हाल २१ दशमलव ६ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ
|
हाल २१ दशमलव ६ पर्तिशत जनसङ्ख्या गरिबीको रेखामुनि छ
| 2 |
['word_space', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
ब्यागरम अफगानिस्तानको राजधानी काबुलबाट ५० किलोमिटर उत्तरमा पर्दछ
|
ब्यागरम अफगानिस्तानको राजधानी ाकबुलबाट ५० किलोमिटर उत्तरमा रप्दछ
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 1, 0, 1]
|
सबै संरचना नयाँ भएकाले सबै काम सहज रूपले अगाडि बढ्न सकिरहेका छैनन् तर तीनै तहका सरकारले केही उल्लेख्य कामको सुरुआत गरेका छन्
|
सबै संरचना नयाँ भएकाले सबै काम सहज रूपले अगाडि बढ्न सकिरहेका छैनन् तरतीनै टहका सरकारले केही उल्लेख्य कामको सुुरआत गरेका छन्
| 4 |
['word_space', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
सङ्घीयताको नौलो कार्यक्रम देशभर सञ्चालन गर्न सर्वप्रथम स्थानीय तहको आसन्न निर्वाचन यथा समयमा एकैचोटी सम्पन्न गर्नु जरुरी छ
|
सङ्घीयताको नौलो कार्यक्रम देशभर सञ्चालन गर्न सर्वप्रथम स्थानीय तहको आसन्न निर्वाचन यथा समयमा कएैचोटीसम्पन्न गर्नु जरुरीछ
| 4 |
['transposition', 'concatenation', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, दलहन, तेलहन, दुग्ध व्यवसाय र कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा विदेशी लगानी बन्देज गरिएको छ
|
पशुपन्छी पालन, माछापालन, मौरीपालन, फलफूल, तरकारी, दलहन, तेलहन, दुग्ध ्वयवसाय र खृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वदिेशी लगानी बन्देज गरिएको छ
| 4 |
['substitution', 'word_space', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.