correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
कहिँ सडकविभागले बाटो विस्तार गर्ने भनेर भत्काएको छ, कतै मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विच्छाएको छ
|
कहिँसडकविभागले बाटो विस्तार गर्ने भनेर भत्काएको छ, कते मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विच्छाएको छ
| 4 |
['substitution', 'concatenation', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
मिथिलाञ्चलका सबै किसान यस दिन यी पशुहरूको सेवा राम्रोसित गर्छन्
|
मिथिलाञ्चलका सबै किसान यश दिनयि पशुहरूको सेवा राम्रोसित गर्छन्
| 3 |
['substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0]
|
बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माउनुभएको हो
|
बुहारीले नै रोजेको बरका साथ विवहा गरी समाजलाई चुनौती दिँदै एकल बूहारीको इच्छाअनुसार विवाह गरी हो
| 4 |
['substitution', 'word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
साझा अधिकारको सूचीमा प्रदेश र सङ्घको मात्रै अर्थात् एकमात्रै साझा अधिकारको सूची राख्ने गरिन्छ
|
अधिकारको सूचीमा प्रदेश र सङ्घको मात्रै अर्थात् एकमात्रै साझा अधिकारको सूची राख्ने गरिन्छ
| 4 |
['word_space', 'omission', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अप्रिल १७ः नेपालमा कोभिड१९ को १४ वटा नयाँ बिरामीहरू थपिए
|
अप्रिल १७ः नेपालमा कोभिड१९ को १४ वटा नयाँ बिराीमहरू थपिए
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
यस्तै जाडोयाममा चिसोबाट बचाउनको लागि लहरामाथिबाट नरकटको छायाँ अथवा बाबियोको छायाँ दिई राख्नुपर्छ
|
यस्तै जाडयोाममा चिसबोाट बचाउनको लागि लहरामाथिबाट नरटकको छायाँ अथवा बाबियोको छायाँ दिई राख्नुपर्छ
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
आयोडिनको कमीले हुने समस्याबारे थाहा नपाएर धेरै गाउँलेले अन्य नुन खाँदा अपाङ्गता बढेको समेत पाएपछि यो अभियान चलाइएको शाखाका प्रमुख मनोज श्रेष्ठले बताउनुभयो
|
आयोडिनको कमीले हुने समस्याबारै ाथहा नपाएर धेरै गाउँलेले नुन खाँदा अपाङ्गता बढेको समेत पाएपछि यो अभियान चलाइएको शाखाका प्रमुख मनोज श्रेष्ठले तबाउनुभयो
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, मकै, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेको हुन्छ
|
क्वाँटी विशेषगरी मास, मुगी, केराउ, बोडी, चना, राजमा, सिमी, भट्मास, बकुल्लालगायत कम्तीमा नौ थरी गेडागुडीको मिश्रणबाट बनेखो ुहन्छ
| 4 |
['word_space', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
तर, यसरी धारा जडान गर्ने र यससँग सम्बन्धित काममा प्लम्बिङको सेवा दिने दक्ष जनशक्तिको अभाव खड्किइरहेको छ
|
तर, यषरी धराा जडान गर्ने र यससँग सम्बन्धित काममा प्लम्बिङकौ सेवा दिने दक्ष जनशक्तिको अभाव खड्किइरहेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
भक्तपुर जिल्ला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालतको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले जानकारी दिनुभयो
|
भक्तपुर जि्लला अदालतले दोषी ठहर गर्दै ठकुरीलाई १० वर्ष कैद सजाय हुने फैसला गरेपछि पक्राउ गरी भक्तपुर जिल्ला अदालतलाई बुझाएपछि अदालटको आदेशअनुसार ठकुरीलाई बुधबार अपराह्न डिल्लीबजार कारागार चलान गरिएको पोखरेलले झानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
यसमा भारतीय व्यवस्थाको अनुशरण गर्दै कन्ज्युमर कोर्ट अर्थात् उपभोक्ता अदालतको व्यवस्था गरिएको छ
|
यसमा भारतीय व्यवस्थाको अनुशरण गर्दै कन्जय्ुमर कोर्ट अर्थात् उपभोक्ता अदालतको व्यवस्था गरिएको छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 1]
|
बिगार्ने, भत्काउने काम नभएर अर्थात विनाश नभएर विकासको सिर्जना हुन सक्दैन तर बिगार्दा, भत्काउँदा निस्कने माटो, ढुङ्गा, बालुवा लगायतका पदार्थको तत्काल समुचित व्यवस्थापन गर्ने पद्धतिले वातावरण त्यति बिग्रन पाउँदैन
|
बिगार्ने, भत्काउने काम भनएर अर्थात विनाश नभएर विकासको सिर्जना हुन सक्दैन तर बिगार्दा, भत्काउँदा निस्कने माटो, ढुङ्गा, बअलुवा लगायतका पदार्थको टत्काल समुचित व्यवस्थापन गर्नै पद्धतिले वातावरण त्यति बिग्रन पाउँदैन
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
चापागार्इंले सरस्वती प्राविलाई रु सात हजार, देवीस्थान मन्दिरलाई पाँच हजार, ठूलापँधेरा सेती नाग मन्दिरलाई पाँच हजार, नरोदय माविलाई तीन हजार र चिउरीखर्क आधारभूत विद्यालयलाई तीन हजार रकम सहयोग गर्नुभएको हो
|
चापागार्इंले सरस्वती प्राविलाई रु सात हजार, देवीस्थान मन्दिरालई पाँच हजार, ठूलापँधेरा सेती नाग मन्दिरलाई पाँच हजार, नरोदय माविलाई तीन हजार र चिउरीखर्क आधारभूत वीद्यालयलाई तीन हजार रकम सहयोग गर्नुभएको हो
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ सरेर जाँदा अहिले गाउँमा झन्डै २०० घरपरिवार मात्र रहेका छन्
|
पाँच सयघरपरिवार रहेको यस बस्तीमाएकपछि अर्को गरी सबाइँ सरेर जाँदा अहिले गाउँमा झन्डै २०० घरपरिवार मात्र रहेका छन्
| 4 |
['substitution', 'transposition', 'concatenation', 'concatenation']
|
[1, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सेवा शुल्कबापत लिँदैआएको दस प्रतिशत शुल्कलाई एक सय प्रतिशत मानी त्यसको ७२ प्रतिशत श्रमिकलाई समान रूपले वितरण हुने भएको छ
|
सेवअ शुल्कबापत लिँदैआएको दस प्रतिशत शुल्कलाई एक सय प्रतिशत मानी त्यसको ७२ प्रतिशत श्रमिकलाई समान रूपले वितरण हुनै भएको छ
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
जसका लागि करिब ४८ मिटर अग्लो पहाडबाट भित्तो काट्दै तल झर्नुपर्ने खनालले बताउनुभयो
|
जसका लागि करिब ४८ मिटर पहाडबाट भित्तो काट्दै थल झर्ुनपर्ने खनालले बताउनुभयो
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
हाल यो सङ्ख्या बढेको अनुमान गरिएको छ
|
हाल यो सङ्ख्या बढेकोअनुमान गरिएको छ
| 1 |
['concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0]
|
बाँकी १७ जनाको रकम फिर्ता भएको भूमिसुधार कार्यालयले जनाएको छ
|
बाँकी १७ जनाको रकम फिर्ता भएको भूमिसुधार कार्ायलयले जनाएको छ
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
महिलाले आफ्नो मर्यादा, आचरण र शीलतासँग सम्झौता गर्नाले उत्पन्न विकृतिले सामाजिक वातावरण नै दुषित बनाएको छ, यसमा पुरुषको उत्प्रेरक भूमिका नकार्न सकिँदैन
|
महिलाले आफ्नो मर्यादा,आचरण र सम्झौता गर्नाले उत्पन्न विकृतिले सामाजिक वातावरण नै दुषित बनाएको छ, यसमा पुरुषको उत्प्रेरक भूमिका नकार्न सकिँदैन
| 4 |
['word_space', 'omission', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कृषि व्यवसायी ग्रामीण क्षेत्रमा स्थापना भई सञ्चालनमा रहेको हुनुपर्ने तथा यस्तो ऋणमा बैङ्क तथा वित्तीय संस्थाले ऋणीबाट ब्याज अनुदानबाहेक पाँच प्रतिशतभन्दा बढी ब्याजदरमा नलिने गरी कर्जा लगानी गर्नुपर्दछ
|
कृषि व्यवसायी ग्रामीण क्षेत्रमा स्थापना भई सञ्चालनमा रहेको हुनुपर्ने तथा यस्तो ऋणमा बैङ्क तथा वित्तीय संस्थाले ऋणीबाट ब्याज अनूदानबाहेक पाँच प्रतिशतभन्दा बढि ब्याजदरमा नलिने गरी कर्जा लगनाी गर्नुपर्दछ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
पछिल्लो पटक सिरियाली सरकारले रासायनिक हतियार प्रयोग गरेको बारम्बार अस्वीकार गरेको छ
|
पछिल्लो पटक सिरियाली सरकारले राशायनिक हतियार प्रयोग घरेको बारम्बार अस्वीकार गरेोक छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0]
|
त्यसलाई कसैले सुनैनाको नाम लेखाइदियो
|
त्यसलाई कसैले सुनैनाको नाम लेखाइदियो
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
अब प्रदेश तथा स्थानीय तहका सरकारहरूले पनि आआफ्नो प्रदेश तथा स्थानीय तहहरूलाई समृद्ध बनाउने आधारहरू खोज्ने अभियान शुरु गर्नुपर्छ
|
अब प्रदेश तथा स्थानीय तहका सरकारहरूले पनि प्रदेशटथा स्थानीय तहहरूलाई समृद्ध बनाउने आधारहरू खोज्ने अभियान शुरु गर्नुपर्छ
| 4 |
['omission', 'substitution', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
खडेरी खप्टिए पच्चिसाबाट उम्कम्ला कसोरी
|
खडेरी खप्टिए पच्चिसाबाटउम्कम्ला कसोरी
| 1 |
['concatenation']
|
[0, 0, 1, 0, 0]
|
पछि सहयोगको मात्रामा कमी हुँदै गएको छ
|
पछि सहयोगको मात्रामा कमी हुँदै गएको छ
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
सर्वसाधारणले आधुनिक प्रविधिको प्रयोगमा छिनमै देशविदेशमा खबर आदानप्रदान गर्न सक्छन्
|
सर्वसाधारणले आधुनिक प्रविधकिौ प्रयोगमा छिनमै देशविदेशमा खबरआदानप्रदान गर्न सक्छन्
| 4 |
['concatenation', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0]
|
त्यसैगरी माछामासु वा अण्डा खाने व्यक्तीले सही मात्रामा ति खानेकुराहरु समावेश गर्नु पर्छ
|
त्यसैगरी माछामासु वा अण्डा खाने व्यकत्ीले सही मात्रामा ति खानेकुराहरु समावेश घर्नू पर्छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
आजभन्दा १०१५ वर्ष अघिसम्म पटनेरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गथ्र्यो, उहाँले भन्नुभयो, अहिले भान्छामा पनि बास्ना आउन छोडेको छ
|
आजभन्दा १०१५ वर्ष अघिसम्म पटनैरी फाँटमा झुल्ने पहेँले धान खेतमा नै हरहर बास्ना आउने गथ्र्यो, उहाँले भन्नुभयो, अहिले भान्छामा पनि बास्ना आउन छ
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
उहाँको भनाई थियो हामी विदेशी लगानीलाई कसरी सुरक्षित र आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत छौँ र यस्तो लगानीलाई सहज र सुरक्षित बनाउने गरी हामीले नियम कानुनको निर्माण गरेका छौँ
|
उहाँको भनाई थियो हामी विदेशी लगानीलाई कसरी सुरक्षित रआकर्िषत गर्न सकिन्छ भन्नेमा सचेत छौँ र यस्तो लगानीलाई सहज र सुरक्षित बनाउने गरी हामीले नियम कानुनको निर्मणा गरेका छौँ
| 4 |
['word_space', 'transposition', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
ज्ञावलीले मिठो वचनमा हुन्छ भन्नुभयो तर यही चाप र सरगर्मीबीच दिल्लीमा एकाएक मोदीको भ्रमण तालिका सार्वजनिक गरियो, जुन योजनाबद्ध हो कि भन्ने आशङ्का स्वाभाविक छ
|
ज्ञावलीलेमिठो वचनमा हुन्छ भन्नुभयो तर यही चाप र सरगर्मीबीच दिल्लीमा एकाएक मोदीको भ्रमण तालिका सार्वजनिक गरियो, जुन यौजनाबद्ध हो कि भन्ने आशङ्का स्वाभाविक छ
| 4 |
['word_space', 'concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यस्तो अवस्थामा हुनेखानेहरूले कमजोर वर्गलाई लामो समयदेखि शोषण गरिराखेका हुन्छन्
|
यस्तोअवस्थामा हुनेखानैहरूले कमजोरवर्गलाई लामो समयदेखि शोषण गरिराखेका हुन्छन्
| 3 |
['concatenation', 'substitution', 'concatenation']
|
[1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
पानको खेतमा जुता, चप्पल लगाएर कहिले पनि किसानले प्रवेश गर्न दिँदैन
|
पानको खेतमा जुता, चप्पल लगाएर कहिले पनि किसानले प्रवेश ग्रनदीँदैन
| 3 |
['transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
यसरी समाजमा अन्याय रहनु भनेको द्वन्द, झगडा र अशान्ति यथावत रहनु हो
|
यरसी समाजमा अन्याय भनेको द्वन्द, झगडा र अशान्ति यथावत रहनु हो
| 3 |
['omission', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
डाक्टरको सल्लाहबिना लामो समयसम्म यो भिटामिन सेवन गर्नु हुदैन किनभने बोसोमा घुलनशील यो भिटामिन शरीरबाट तुरुन्तै उत्सर्जन गराउन सकिदैन र नराम्रो असर पर्छ
|
डाक्टरको सल्लाहबिना लामो समयसम्म यो भिटामिन सेवन गर्नु हुदैन किनभने बोसोमा ुघलनशील यो शरीरबाट तुरुन्तै उत्सर्जन गराउन सकिदैन र नराम्रो असर रप्छ
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
आमाको त्यो अगाध प्रेमले मलाई अहिले पनि विह्वल बनाउँछ, रासससँग कुरा गर्दै भावुक मुद्रामा किरणकिशोर सापकोटाले भन्नुभयो
|
आमाको त्यो अगाध प्रेमले मलाई अहिले पनि विह्वल बनाउँछ, रासससँग कुरा गर्दै भावूक मुद्रामा किरणकिशोर सापकोटाले भन्नुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1]
|
सन् १९५५ मा इन्डोनेसियाको वाङडुङमा भएको ऐतिहासिक सम्मेलनपछि नै तेस्रो शक्तिका रूपमा असंलग्न आन्दोलनको जन्म भएको हो
|
सन् १९५५ माइन्डोनेसियाको वङाडुङमा भएको ऐतिहासिक सम्मेलनपछि नै तेस्रो शक्तिका रूपमा असंलग्न आन्दोलनको जन्म भएको हो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
विषादीको मात्रा जाँच्ने प्रयोगशाला बिर्तामोडमा मात्र रहेको छ
|
विषादीको मात्रअ जाँच्ने प्रयोगशाला बिर्तामौडमा मात्र रहेको छ
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0]
|
नयाँ संविधानबमोजिम राज्यका तीन संरचनामध्ये स्थानीय तह र प्रदेशसभाको निर्वाचन सम्पन्न भई पूर्ण रूपमा सक्रिय भइसकेका छन्
|
नयाँ संविधानबमोजिम राज्यका तिन संरचनामध्ये स्थानीय तह र प्रदेशसभाको निर्वाचन सम्पन्न भई पूर्ण रपूमा सक्रिय इभसकेका नछ्
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1]
|
गत वर्षको तुलनामा यस वर्ष २० प्रतिशतले अलैँची उत्पादन घटेको थियो
|
गत वर्षको तुलनामा यस वर्ष २०प्रतिशतले अलैँची उत्पादन घटेोक थियो
| 3 |
['transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0]
|
यसकारण चीनभन्दा भारत १०१ वर्ष पछाडि छ किनकि भारतमा पुँजीवादी क्रान्ति नै समापन भएको छैन
|
यसकारण चीनभन्दा भारत ११० वर्ष पछाडि छ किनकि भारतमा पुँजीवादी क्रान्तिनै समापन भएको छैन
| 4 |
['substitution', 'concatenation', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
हाम्रो देशको जलस्रोतले सारा नेपाल बल्छ, दुःख गरे हाम्रो देशमा हीरा मोती फल्छ कुरा बुझौँ नेपाली दाजुभाइ, दिगो शान्ति चाहिएको छ हामीलाई चर्चित गायिका जुना प्रसाईं र गायक खातीले गाएको अत्यधिक रुचाइएको गीत ओके छ त भन्ने हो
|
हाम्रो देशको जलस्रोतले सारा नेफाल बल्छ, दुःख गरे हाम्रो देशमा ीहरा मोती फल्छ कुरा बुझौँ नेपाली दाजुभाइ, दिगो शान्ति चाहिएको हामीलाई चर्चित गायिका जुना प्रसाईं र गायक खातीले गाएको अत्यधिक रुचाइएको गीत ओकै छ त भन्ने हो
| 4 |
['transposition', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
गोरखा भूकम्प गएपछि पराकम्पन आउने क्रम तीन गुणाले वृद्धि भएको छ
|
गोरखा भूकम्पगएपछि पराकम्पन आउने क्रम तीन वृद्धि एभको छ
| 3 |
['transposition', 'omission', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
डार्फर सामान आपूर्तिको मामिलामा तत्कालीन गृहमन्त्री र गृह सचिवलाई विश्वासमा नलिई अहिले जेलयात्रामा निस्केका यी पुलिस अफिसरहरूले मात्र त्यत्रो ठूलो रकम डकार्ने हिम्मत गरे होलान् भन्ने पत्याउन कोही पनि तयार हुन सक्दैन
|
डार्फर सामान आपूर्तिोक मामिलामा तत्कालीनगृहमन्त्री र गृह सचिवलाई विश्वासमा नलिई अहिले जेलयात्रामा निस्केका यी पुलिस अफिसरहरूले मात्र त्यत्रो ठूलो रकम हिम्मत गरे होलान् भन्ने पत्याउन कोही पनि तयार हुन सक्दैन
| 4 |
['omission', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कृषि ज्ञान केन्द्र दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत अनुदानमा प्रतिगोटा छ हाते ट्याक्टर वितरण गरिएको मकै जोन सञ्चालक समितिका संयोजक दीपेन्द्र राईले बताउनुभयो
|
कृषि ज्ञान केन्द्र दिक्तेलमा आयोजना गरिएको कार्यक्रममा किसानकै मागका आधारमा ५० प्रतिशत प्रतिगोटा छ हाते ट्याक्टर वितरण गरिएको मखै जोन समितिका संयोजक दीपेन्द्र राईले बताउनुभयो
| 4 |
['substitution', 'omission', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
मननीय छ, मतगणनामा भएको ढिलाइ र बदर मतको प्रवृत्ति दुवै एक हदसम्म एक अर्कासँग सम्बद्ध छन्
|
मननीय छ, भएको ढिलाइर बदर मतको प्रवृत्ति दुवै एक हदसम्म एख अर्कासँग सम्बद्ध छन्
| 4 |
['substitution', 'substitution', 'omission', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
तसर्थ प्रदेश न ४ मा पर्ने नाका त्रिवेणी नाकालाई मात्र शिल गर्ने तयारी गरिएको छ
|
तसर्थ प्रदेश न ४ म ा पर्ने नाका ट्रिवेणी मात्र शिल गर्ने तयारी गरिएको छ
| 3 |
['omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ
|
नेपालगञ्जमा प्रतिसिल रु १५० मा खसीको सेकुवा पाइन्छ
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0]
|
पछिल्लो समयमा अन्तर्राष्ट्रिय जगत्मा नै आरक्षण अथवा सशक्तीकरण भन्ने विषयमा नयाँ बहस प्रारम्भ गरिएको छ
|
पिछल्लो समयमा अन्तर्राष्ट्रिय जगत्मा नै आरक्षण अथवा सशक्तीकरण भ्नने विषयमा नयाँ बहस प्रारम्भ गरिएको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
एफ एम रेडियो सञ्चालनका लागि प्रादेशिक कानुनबमोजिम हुनेछ भनी ऐनमा लेखिएको छ
|
एफ एम रेडियो सञ्चालनका लाघि प्रादेशिक कानुनबमोजिम हुेनछ भनी ऐनमा लेखिएको छ
| 3 |
['word_space', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
दम, मधुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोग भएका ज्येष्ठ नागरिकलाई घरमै हेरचाह गरे अस्पताल पुयाउन नपर्ने हुन्छ
|
दम, धमुमेह, उच्च रक्तचाप, क्यान्सरजस्ता रोग भएका ज्येष्ठ नागरिकलाई घरमै हेरचाह गरे अस्पताल पुयाउन नपर्ने हुन्छ
| 4 |
['word_space', 'substitution', 'word_space', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा निर्माण गरिएको हेवाखोला ए जलविद्युत् आयोजनाले परीक्षण प्रसारणको चरण सुरु गरेको छ
|
पाँचथरको भारपा र याङ्नाम गाविसको सिमानामा बग्ने हेवा खोलामा नरि्माण गरिएको हेवाखोला ए जलविद्युत् आयोजनालै परीक्षण प्रसारणको चरण सुरु रगेोक छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
सिरहामा पाँच हजार छ सय हेक्टर बगैँचामा लगाइएको छ लाख ७२ हजार आँपका बोटमध्ये १७ हजार ३० वटा आँपका बोट भाँचिएका छन् भने नभाँचिएका बोटबाट समेत आँपका चिचिला झरेका छन्
|
सिरहामा पाँच हजार छ सय हेक्टर बगैँचामा लगाइएको छ लअख ७२ हजार आँपका बोटमध्ये १७ हजार ३० वटा आँपका बोट भाँचिएका छन् भने नभाँचिएका बोटबाट समेट आँपका चिचिला झरेका छन्
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
सत्ताधारी दलको खास उम्मेदवारलाई आयोगको उम्मेदवारका रुपमा प्रस्तुत गरिएकामा आपत्ति जनाउँदै एमालले निष्पक्ष भनिएको आयोगले कुनकुन उम्मेदवारका पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको भन्ने कुरा स्पष्ट पार्न आग्रह गरेको छ
|
सत्ताधारी दलको खसा उम्मेदवारलाई आयोगको उम्मेदवारका रुपमा प्रस्तुत गरिएकामा आपत्ति जनाउदँै एमालले निष्पक्ष भनिएकोआयोगले कुनकुन उम्मेदवारका पक्षमा प्रचार अभियान सञ्चालन गर्न खाजेको भन्ने कुरा स्पष्ट पार्न आग्रह गरेको छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ, बेनी नगरपालिका २ का रमेश कार्कीले भन्नुभयो, जापान जाने सोच फेरेर स्वदेशमै कृषि व्यवसाय गर्ने योजना बनाएको छु
|
अब स्वदेशमै केही गर्नुपर्छ भन्ने महसुस भएको छ, बेनी नगरपालिका २ कअ रमेश कार्कीले भन्नुभयो, जापान जाने सोच फेरेर स्वदेशमै कृषि व्यवसाय गर्ने योजना बनाकएो छु
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
महवाकाङ्क्षा झन्झन् झाँगिएपछि शक्तिको धाक र आडमा मनपरीतन्त्र चल्न थाल्छ
|
महवाकाङ्क्षा नझ्झन् झाँगिएपछि शक्तिको धाक र आडमा मनपरीतन्त्र चल्न था्लछ
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
सङ्घीय सरकारले प्रदेश र स्थानीय तहका यी समस्या समाधान गर्ने सक्रियता देखाउनैपर्छ
|
सङ्घीय सरकअरले प्रदेश र स्थानीय तहका यी समस्या समाधान गर्ने सक्रियता देखाउनैपर्छ
| 4 |
['word_space', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
यहाँ आयोजित छठ पर्वमा पहाडी समुदायको सहभागिता हरेक वर्ष बढ्दै गएको बताउँदै उहाँले गत वर्ष पहाडी समुदायबाट सातजना ब्रतालुको सहभागिता रहेकोमा यो वर्ष ११ जनाले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो
|
यहाँ आयोजित छठ पर्वमा पहाडी समुदायको सहभागिता हरैक वर्ष बढ्दै गएको बताउँदै उहाँले गत वर्ष पहाडी समुदायबाट सातजना ब्रतालुको सहभागिता रहेकोमा यो वर्ष ११ जनाले ठाउँ सुरक्षित गराइसकेको जानकारी दिनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
७५ प्रतिशत हाजिरी नपुगेका, राजश्व नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हुन्
|
७५ प्रतिशत हाजिरी नपुगेका, राज्शव नबुझाएका कारण ४८ विद्यार्थी परीक्षामा सहभागी हुन नपाउने भएका हन्ु
| 4 |
['transposition', 'transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
पुलिसले टप्स माविलाई २५११, २५१ र २५१४ सोझो सेटमा पराजित गर्न सफल भयो
|
पुलिसले टप्स २५११, २५१ र २५१४ सोझो सेटमापराजित गर्नसफल भयो
| 3 |
['concatenation', 'concatenation', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडा मिलाएर बनाएको चीर गाडेपछि होली पर्व शुरु भएको मानिन्छ
|
फअगुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कडपा मिलाएर बनाएको चीर गाडेपछि होली पर्व ुशरु भएको मानिन्छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
गत वर्षदेखि सञ्चालित कार्यक्रम प्रभावकारी भएकाले आर्थिक वर्ष २०७५७६ मा पनि थप प्रभावकारी बनाई कार्यान्वयन गर्न सो मन्त्रालयले बजेट, नीति तथा कार्यक्रममा समावेश गरेको छ
|
गत वर्षदेखि सञ्चालित कार्यक्रम प्रभावकारी भएकाले आर्थिक वर्ष २०७५७६ म ा पनि थप प्रभावकारी कार्यान्वनय गर्न सो मन्त्रालयले बजेट, नीति तथा कार्यक्रममा समावेश गेरको छ
| 4 |
['word_space', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को महिना हुन लागेको भारत भ्रमण सन्दर्भमा समेत यहाँ रहनुभएका राजदूत उपाध्यायले भारतसितको व्यापारघाटा न्यून गर्न आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन जोड दिइने स्पष्ट गर्नुभयो
|
प्रधानमन्त्री शेरबहादुर देउवाको अर्को महिना हुन लागेको भारत भ्रमण सन्दर्भमा समेत यहाँ रहनुभएका राजूदत उपाध्यायले भारतसतिको व्यापारघाटा न्यून गर्न आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन जोड दिइने स्पष्ट गर्नुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अब नयाँ तरिका र रणनीतिसहित नीतिगत, संरचनागत र समन्वयतात्मक पहलकदमीमार्फत देशमा भित्रिने वैदेशिक लगानीको सही सदुपयोगको अवस्थाको सुनिश्चिता अपरिहार्य छ
|
अब नायँ तरिका र रणनीतिसहित नीटिगत, संरचनागत र समन्वयतात्मक पहलकदमीमार्फत देशमा भित्रिने वैदेशिक लगानीको सही सदुपयोगको अवस्थाको सुनिश्चिता अपरिहार्य
| 4 |
['transposition', 'substitution', 'transposition', 'omission']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गते शव भेटिएको थियो
|
गत साउन १० गते भलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गतै शव भेटिएको थियो
| 4 |
['word_space', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
समाजसेवाप्रति उत्साहित स्थानीयवासी मीनादेवी बरालको सोच र स्थानीय मनकारी सहयोगी दाताको लगावका कारण नै सो बालगृह स्थापना भएको थियो
|
समाजसेवाप्रति उत्साहित स्थानीयवासी बरालको सोच र स्थानीय मनकारी शहयोगी दाताको लगावका कारण नैसो बालगृह स्थापान भएको थियो
| 4 |
['omission', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
यसअघि प्राइभेटइएचएस रुपमा त्यहाँं हाडजोर्नीे सेवा सञ्चालनमा थियो
|
प्राइभेटइएचएस रुपमा हाडजोर्नीे सेवा सञ्चालनमा थियो
| 3 |
['omission', 'word_space', 'omission']
|
[0, 0, 0, 0, 0, 0]
|
लोकतन्त्रको नाममा अहिले नेतातन्त्र र नेताले जे भन्यो त्यही नै लागू हुने अवस्थाले गर्दा ऐन, कानुन, संविधान उपेक्षित भएका छन्
|
लोकतन्त्रको नाममा नैतातन्त्र र नेताले जे भन्यो त्यही नै लागू हुने अवस्थाले रग्दा ऐन, कानुन, सवंिधान उपेक्षित भएका छन्
| 4 |
['substitution', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
दुई प्रहरीको ज्यान गयो भने अन्य दुई प्रहरी बेपत्ता भएका छन्
|
दुई प्रहरीको ज्यान गयो भने अ्नय दुई प्रहरी बेपत्ता भएका छन्
| 2 |
['word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
आयोगले प्रतिवेदनमार्फत सरकारलाई सुझावहरू दिइएको छ
|
आयोगले प्रतिवेदनमार्फत सरकारलाई सुझावहरू दिइएौक छ
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0]
|
स्थानीय सरकार नै सक्रिय भए बजार अनुगमनको काम प्रभावकारी हुनसक्छ
|
स्थानीय सरकार नै सक्िरय भए बजार अनुगमकनो काम फ्रभावकारी हुनसक्छ
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0]
|
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्त राष्ट्रसङ्घको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै शरणार्थीको विश्वव्यापी प्रभावका विषयमा छलफल गर्नुभयो
|
यसैबीच परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संयुक्थ राष्ट्रसङ्घको शरणार्थीका लागि उच्चायुक्त फिलिपो ग्रान्डीसँग भेट गरी नेपालमा शरणार्थीका साथै शरणार्थीको विश्वव्यापी पर्भावका विषयमा छलफल गर्नुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
आयकर ऐन २०५८ तर्जुमा गर्दा पनि यो प्रक्रिया अपनाइएको थियो
|
आयकर ऐन २०५८ तर्जुमा गर्दअ पनि यो प्रक्रिया अपनाइएको थियो
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
यसको विकासका लागि राज्य एवम् स्थानीय सरोकारवालाले पूर्वाधारमा लगानी गर्नुका साथै निजी क्षेत्रको व्यवसायमा संलग्नता कायम गरिनु आवश्यक छ, उहाँले भन्नुभयो विकाससँगै यसको दिगो संरक्षणका लागि समुदायको अपनत्व हुने गरी योजना अघि बढाउनुपर्छ
|
यसको विकासका लाघि राज्य एवम् स्थानीय सरोकारवालाले पूर्वाधारमा लगानी गर्नुाक साथै निजी क्षेत्रको व्यवसायमा संलग्नता कायम गरिनु आवश्यक छ, उहाँले भन्नुभयो विकाससँगै यसको दिगो संरक्षणका लागि समुदायको अपनत्व हुने गरी योजना बढाउनुपर्छ
| 4 |
['transposition', 'omission', 'word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अहिले स्थानीयवासी नदीमा बगेर आएको गन्हाउने धमिलो पानी पिउन बाध्य छन्
|
अहिेल स्थानीयवासी नदीमा बगेर आएको गन्हाउने धमिलो पानीपिउन बाध्य छन्
| 3 |
['transposition', 'concatenation', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
आयोजनाको निर्माण कार्य सन् २०२० को अप्रिलमा सम्पन्न हुने बताइएको छ
|
आयोजनाको कार्य सन् २०२० अप्रिलमा सम्पन्न हुने बातइएको छ
| 3 |
['omission', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
कैलालीका केही स्थानीय तहले नागरिक बडापत्रको अध्यावधिक समेत गरेका छैनन्
|
कैलालीका केीह स्थानीय तहले नागरिक बडापत्रको अध्यावधिक समेत गरेका छैनन्
| 3 |
['word_space', 'transposition', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बडापत्रअनुसार यसलाई काम गर्न दिइएको छैन एकातिर भने अर्कातिर यो संस्थामाथि शक्ति राष्ट्रको प्रभावले कायम गरेकाले यसको भूमिका कमजोर भएको धेरैको विश्वास छ
|
बढापत्रअनुसार यसलाई काम गर्न दिइएको छैन एकातिर भने अर्कातिर यो संस्थामाथि शक्ति राष्ट्रको प्रभावले कायमगरेकाले यसको भूमिका कमजोर भएको धैरैको विश्वास छ
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
सोही संस्कृत पाठशाला बीचमा केही समय बन्द भएपछि हाल पुनः सञ्चालनमा ल्याइएको हो
|
सोही संस्कृत पाठाशला बीचमा केही समय बन्द भएछपि हाल फुनः सञ्चालनमा ल्याइएको हो
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
सिरहाको अर्नामा र कर्जन्हा गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ
|
सिरहाको अर्नामा र कर्जन्हा गअउँपालिकामा भएाक छुट्टाछुट्टे दुर्घटनामा एक महिलासहित दुईजनाको मृत्यु भएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
अतः महिलाहिंसाको अन्त्य गर्न राज्यले सर्वप्रथम दुलही भित्राउने प्रथाको अन्त्य गर्नुपर्छ
|
अःत महिलाहिंसाको नअ्त्य गर्न सर्वप्रथम दुलही भित्राउने प्रथाको अन्त्य गर्नुपर्छ
| 4 |
['transposition', 'substitution', 'omission', 'transposition']
|
[1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
म्यान्मार र थाइल्याण्ड आसियान मुलुकका सदस्य हुन भने अन्य सबै मुुलुक सार्कका सदस्य हुन्
|
म्यान्मार र थाइल्याण्ड आसियान मुलुकका सदस्य हनु भने अन्य सबै मुुलुक सार्कका सदस्य ुहन्
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले २९ हजार २३० मत प्राप्त गर्नुभएको छ
|
एमालेका तर्फबाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले ४१ हजार ११५ मत प्राप्त गर्नुभएको छ नभे नेपाली काँग्रेसका राझुराज जोशीले २९ हजार २३० मत प्राप्त गर्नुभएकोछ
| 4 |
['substitution', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
केन्द्रमा बारम्बार सरकार परिवर्तन भए पनि त्यसको प्रभाव स्थानीय तहमा नपर्ने व्यवस्था संविधानले नै गरिदिएको छ
|
केन्द्रमा बारम्बार सरकार परिवर्तन भए त्यसको प्रभाव तहमा नपर्ने व्यवस्था संविधानले नै छ
| 4 |
['omission', 'omission', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
लोडसेडिङका कारण उद्योग सञ्चालनमा समस्या परेको तथा डिजेल प्लान्टबाट विद्युत् महँगो पर्ने भएपछि २०७२ सालमा व्यवसायीहरूले प्रिमियम शुल्क तिरेरै भए पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गरेका थिए
|
लोडसेडिङका कारण उद्योग सञ्चालमना समस्या परेको तथा डिजेल प्लान्टबाट विद्युत् महँगो पर्ने भएपछि २०७२ सालमा व्यवसायीहरूले प्रिमियम शुल्क तिरेरै पनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन माग गरेका थिए
| 4 |
['word_space', 'substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
२०३६ सालको जनआन्दोलनमा समेत बन्द नभएको गोरखापत्र कफ्र्युले गर्दा चैत २६ गते निस्किन सकेन
|
२०३६ सालको जनआन्दोलनमा समेत बन्द नभएको गोरखापत्र कफ्र्युले गर्दा चैत २६गते निस्किन सकेन
| 4 |
['transposition', 'concatenation', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
तर, समस्याको महापहाडलाई जादुको छडी चलाएर आजै र अहिले नै समाधान भइहाल्नुपर्छ भन्ने जनताको सोचाइ नै अतिशयोक्तिपूर्ण छ
|
तर, समश्याको महापहाडलाई जादुको छडी चलाएरआजै र अहिले नै समाधान भइहाल्नुपर्छ भन्ने जनताको सोचअइ नै अतिशयोक्तिपूर्ण छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
महाकाली करिडोर चुरे वन क्षेत्र हुँदै बैतडी र दार्चुलाको अधिकांश वन क्षेत्रमा बन्न लागेको छ
|
महाकाली करिडोर चुरे वन क्षेथ्र हुँदै बैतडी र दार्चुलाको अधिकांश वन क्षेत्रमा बन्न लागेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0]
|
विगत सकियो, आगतलाई राम्रो बनाउनुपर्छ
|
विगत षकियो, आगतलाई राम्रो बनाउनुपर्छ
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0]
|
राजनीतिक सङ्घर्षको अध्याय सकिएकाले सबै दलले जनताप्रतिका आफ्ना प्रतिबद्धता अब विकास निर्माणमा केन्द्रित गर्नुपर्ने भएको छ
|
राजनीतिक सङ्घर्षको अध्याय सकिएकाले षबै दलले आफ्ना प्रतिबद्धता अब विकास निर्माणमा केन्द्रति गर्नुपर्ने भएको छ
| 4 |
['omission', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो पार्टी सहभागी हुनु गम्भीर भुल भएको बताउनु भएको छ
|
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यसअघि ेनकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा आफ्नो ापर्टी सहभागी हुनु ग्मभिर भुल भएको बताउनु भएको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
त्यस हिसाबले नेपाली काँग्रेस र नेकपा एमाले ले सातसातवटा घोषणापत्र बनाए
|
त्यस हिसाबले नेपाली काँ्गरेस र नेकपा एमाले ले सातसाथवटा घोषणापत्र बनाए
| 3 |
['transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
कपिलवस्तु प्रतिनिधिसभा२ का वाम उम्मेदवार वृजेशकुमार गुप्ता विजयी हुनुभएको छ
|
कपिलवस्तु प्रतिनिधिसभा२ का वाम उम्मेदवार वृजेशकुमार विजयी हुनुभएको छ
| 3 |
['transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विगत एक वर्षदेखि कम्पनीमा दर्ता हुन अस्वीकार गर्दै आएको महासङ्घ ऐन संशोधनपछि सहमति अनुसार कम्पनीमा दर्ता भएको हो
|
विगत एक वर्षदेखि कम्पनीमा दर्ता हुन अस्वीकार गर्दै आएको ऐन संशोधनपछि सहमति अनुसार कम्पनीमा दर्ता भएको हौ
| 4 |
['omission', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
घिमिरेको भनाइमा लिङ्गसमेत पहिचान गर्न नसकिएका अधिकांश गैँडा विगतका वर्षहरुमा मरेका गैँडा हुन
|
घिमिरेको भनाइमा लिङ्गसमेत हपिचान गर्न नसकिएका अधिकांश ैगँडा विघतका वर्षहरुमा रमेका गैँडा हुन
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 1, 0, 0]
|
वेष्ट इण्डिजविरुद्ध हुने खेलमा उनले विश्व चर्चित खेलाडीसँग खेल्न पाउनेछन्
|
वेष्ट इण्डिजविरुद्ध हुने खेलमाउनले विश्व चर्चित खेलाडीसँग खेल्न पाउनेछन्
| 3 |
['substitution', 'concatenation', 'substitution']
|
[1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
नेपालको झन्डै ४१ प्रतिशत जनसंख्या दैनिक रूपमा चाहिने २२७९ क्यालोरीको लागि सहज रूपमा उपभोग गर्नबाट पूर्ण वा आंशिक रूपमा वञ्चित छन्
|
नेपालको झन्डै ४१ प्रतिशत जनसंख्या दैनिक रुपमा चहािने २२७९ क्यालोरीको लागि सहज रूपमा उपभोग गर्नबाट पूर्ण वा आंशिक रूपमा वञ्चित छन्
| 4 |
['transposition', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
निर्वाचन कार्यकाल सकिनुअघि नै भए पनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ
|
निर्वाचन कार्यकाल सकिनुअघिनै भए फनि अघिल्लो कार्यसमितिले पाँच वर्षको कार्यकाल पूरा गर्नेछ
| 4 |
['substitution', 'substitution', 'word_space', 'concatenation']
|
[0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
बिहीबार तेस्रो खेलमा अफगानिस्तानसँग नेपाल १४१ रनले पराजित भएको थियो
|
बिहीबार तेस्रोखेलमाअफगानिस्तानसँगनेपाल १४१ रनले पराजित भएको थियो
| 3 |
['concatenation', 'concatenation', 'concatenation']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ
|
अविरल वर्षासँगै आएोक बाढीका कारण धनुषामा थप दुईको मृथ्यु भएको छ
| 3 |
['substitution', 'word_space', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
अर्को ठेक्कापट्टाको प्रक्रियालाई विगतकोभन्दा छिटो गर्ने तयारी हामीले गरिरहेका छौँ
|
अर्को प्रक्रियालाई विगतकोभन्दा छिटो रग्ने तयाीर हामीले गरिरहेका छौँ
| 4 |
['omission', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 1]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.