correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
सरकारले आवश्यक पुनरावलोकन गरी त्यस्तो सहायता कटौती गर्न सक्नेछ
|
सरकारले आवश्यक पुनरावलोकन गरी त्यस्टो सहायता कटौती गर्न सक्नेछ
| 3 |
['substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
नेपालमा चारचार वर्षमा बाघको गणना हुन्छ
|
नेपालमा चारचार वर्षमा बाघको गणना हुन्छ
| 1 |
['substitution']
|
[0, 0, 0, 1, 0, 0]
|
राजस्व स्रोतका रूपमा प्रदेश २ ले मात्र आन्तरिक ऋणलाई एउटा स्रोतका रूपमा राखेको छ
|
राजस्व स्रोतका रपूमा प्रदेश २ ले मात्र आन्तरिक ऋणलाई एउटा ्सरोतका रूपमा राखेको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
मुलुकको हवाई सुरक्षालाई चुस्त बनाउन, पूर्वाधार विस्तार, कानुन निर्माण तत्कालै गर्नुपर्ने काम हुन्
|
मुलुकको हवाई सुरक्षालाई चसु्त बनाउन, पूर्वाधार विस्तार, कनाुन निर्माण तत्कालै गर्नुपर्ने काम हुन्
| 4 |
['transposition', 'word_space', 'transposition', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
पटक पटक आफूहरूले नगरपालिकामा भवन अभावको कारणले कामकाजमा सास्ती भइरहेको जानकारी गराए पनि अहिलेसम्म कुनै पहल हुन नसकेको बताउनुभयो
|
पटक फटक आफूहरूले नगरपालिकामा भवनअभावको कारणले कामकाजमा सास्ती भइरहेको जानकारी गराए पनि अहिलेसम्म कुनै पहल हुन नसकेको बताउनुभयो
| 4 |
['word_space', 'substitution', 'word_space', 'concatenation']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले बिस्केट जात्रा विश्व प्रसिद्ध जात्रा भएकाले पनि जात्रामा मर्यादा कायम हुनुपर्छ भन्नुभयो
|
उहाँले बिस्केट जात्रा विश्व प्रसिद्ध जात्रा भएकाले पनि जात्रामामर्यादा कायम भन्नुभयो
| 4 |
['substitution', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
सुनार हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनको खोजतलास गरिदिन सुनारका आफन्तले सबैसँग आग्रह गरेका हुन्
|
सुनार हालसम्म परिवार आफन्त सकैको पनि सम्फर्कमा नआएको उनको खोजतलास गरिदिनसुनारका आफन्तले सबैसँग आग्रह गरेका हुन्
| 4 |
['transposition', 'substitution', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
शिक्षा ऐन नियमअनुसार सञ्चालन भएका विद्यालयमा के कति पूर्वाधार रहेका छन्, शिक्षक कर्मचारीको दरबन्दीअनुरूप सञ्चालन छन् कि छैनन्, प्राविधिक शिक्षालयमा सोअनुरूप अध्ययन अध्यापन भएका छन् कि छैनन्, विद्यार्थीमैत्री र अपाङ्गमैत्री छन् कि छैनन्
|
शिक्षा नियमअनुसार सञ्चालन भएका विद्यालयमा के कति पूर्वाधार रहेका छन्, शिक्षक कर्मचारीको दरबन्दीअनुरूप सञ्चालन छन् कि छैनन्, प्रअविधिक शिक्षालयमा सोअनुरूप अध्ययन अध्यापन भएका नछ् खि छैनन्, विद्यार्थीमैत्री र अपाङ्गमैत्री छन् कि छैनन्
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
निकै सघन र सौहार्दपूर्ण भेटघाट तथा छलफल भएको छ, नेपालको हितमै केन्द्रित भएर छलफल भएको छ
|
निकै सघन र सौहार्दपूर्ण भेटघाट तथा छलफल भएको छ, नेपालको हितमै केन्द्रित भएर छलफल भएको छ
| 4 |
['word_space', 'substitution', 'word_space', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
भूकम्पबाहेक वर्षायाममा बाढी पहिरोको जोखिम उच्च हुन्छ
|
भूकम्पबाहेक वर्षायाममा बाढी पहिरोको जोखिम उच्च हुन्छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1]
|
दुवै मिर्गौला काम नलाग्ने भएपछि इलाम नगरपालिका८ का सनम तामाङ अस्पतालको श्ययामा छटपटाइरहेका छन्
|
दुवै मिर्गौला काम नलाग्ने भएपछि इलमा नगरपालिका८ कासनम तामाङ अस्पतालको श्ययामा छटपटाइरहेका छन्
| 4 |
['word_space', 'transposition', 'substitution', 'concatenation']
|
[1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
अहिले घुँडाभन्दा पनि हिपजोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू धेरै हुने गरेका छन्
|
अहिले घुँडाभ्नदा पनि हिपजोर्नी प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू धेरै हुने गरेखा छ्न
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
जिल्लामा भ्याट बिल र दर्ता भए नभएको अनुगमन कार्य प्रभावकारी नभएकाले पनि कर असुली हुन नसकेको हो
|
जिल्लामा भ्याट बिल र दर्ता भए नएभको अनुगमन कार्य प्रभावकारी नभएकाले पनि कर असुली हुननसकेको हो
| 4 |
['substitution', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
तिब्बतलाई त्यसबेला भोट भनेर चिनिन्थ्यो
|
तिब्भतलाई त्यसबेला भोट भनेर चिनिन्थ्यो
| 1 |
['substitution']
|
[1, 0, 0, 0, 0]
|
जगेर्ना कसरी
|
जगेर्ना खसरी
| 1 |
['substitution']
|
[0, 1]
|
भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधारा चाँदनीका किसान उखु बिक्री भारतमै गर्छन्
|
भारतीय बजारमा उखुको मूल्य बढी भएपछि दोधाार चाँदीनाक किसान उखु बिक्री भारतमै गर्छन्
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
त्यसका लागि राज्यले आवश्यक तयारी गर्न जरुरी छ
|
त्यसका लागि राज्यले आवश्यक तयारी गर्न जरुरी छ
| 2 |
['substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0]
|
युवा विदेश पलायनबाट रोकिएका छन्
|
युवा विदेश पलायनबाट रोिकएका छन्
| 1 |
['transposition']
|
[0, 0, 0, 1, 0]
|
दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताउनुभयो
|
दुर्घटनामा गम्भीर घाइते भएका काफ्लेको उपचारका लागि भरतपुर अस्पताल ल्याउँदै घर्दा बाटोमै मृत्यु भएको प्रहरी प्रुमख सुशीलसिंह राठौरलेबताउनुभयो
| 4 |
['substitution', 'transposition', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
बर्सेनि कृषिजन्य वस्तुको आयात बढ्नुको मुख्य कारण पनि खेतबारी बाँझै राखेर किनेर खाने बानी पर्नु नै हो
|
बर्सेनि कृषिजन्य वस्टुखो आयात बढ्नुकोमुख्य कारण पनी खेतबारी बाँझै राखेर किनेर खाने बानी पर्नु नै हो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यो घटना धेरैलाई आश्चर्य दिने खालको अप्रत्यासित जस्तो देखिए पनि यसका लागि सरकारले धेरै मिहिनेत गरेको र प्रधानमन्त्री स्वयंले पनि पहल गर्नुभएको रहेछ भन्ने कुरा सीके राउतकै भनाइबाट प्रष्ट भएको छ
|
यो घटना धेरैलाई आश्चर्य दिने खालको अप्रत्यासित जस्तो देखिए पनि यसका लागि सरकारले धेरै मिहिनेत गरैको र प्रधानमन्त्री स्वयंले पनी पहल गर्नुभएको रहेछ भन्ने कुरा सीके राउतकै भनाइबाट भएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
पार्वतीले विनम्रपूर्वक महादेवसँग ती गुडियालाई मानव बनाइदिन आग्रह गरिन्
|
पार्वतीले विनम्रपूरव्क महादेवसँग ती गुडियलााई बनाइदिन आग्रह गरिन्
| 3 |
['transposition', 'transposition', 'omission']
|
[0, 1, 0, 0, 1, 0, 0, 0]
|
प्राकृतिक स्रोतको रोयल्टीमध्ये प्रदेश सरकारले पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतबाट उठेको कुल रोयल्टीमध्ये २५ प्रतिशत मात्रै पाउँछन्
|
प्राकृतिक सर्ोतको रोयल्टीमध्ये प्रदेश सरकारलै पर्वतारोहण, विद्युत्, वन, खानी तथा खनिज र पानी तथा अन्य प्राकृतिक स्रोतबाट उठेको कुल रोयल्टीमध्ये २५ प्रतिशत मात्रै पाउँछन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1]
|
अपायक पर्ने ठाउँमा कसरी पूर्वाधार विकास गर्ने
|
अपायक पर्ने ठाउँमा कसरी पूर्वाधार विकास गर्ने
| 2 |
['word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
तसर्थ प्रतिपक्षको भूमिका अहिले उसलाई अस्वभाविकजस्तो लागिरहेको हुन सक्दछ
|
तसरथ् प्रतिपक्षको भूमिका अहिले उसलाई अस्वभाविकजस्तो लाघिरहेको हुन सक्दछ
| 3 |
['substitution', 'transposition', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
स्थानीय जनतालाई सुसूचित पार्ने र नगरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउने उद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ
|
स्थानीय जनतालाई सुसूचित पार्ने र गनरका हरेक गतिविधिलाई सूचना प्रविधिसँग अपडेट गराउनेउद्देश्यले सूचना प्रविधि केन्द्रको स्थापना गरिएको नगरपालिकाले जनाएको छ
| 4 |
['word_space', 'concatenation', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
काम गर्ने पनि आफै, लगानी पनि आफ्नै हुँदा धेरै बोझ भएर बाहिर जिल्ला भैरहवा, पर्सा र नवलपरासीबाट तयारी पराल ल्याएर काम गर्ने गरेका छौं, उहाँले भन्नुभयो, मलाई यति किलोको चाहियो भनेपछि त्यही सम्बन्धीत व्यपारीले त्यसै अनुसारले ल्याउनुहुन्छ
|
खाम गर्ने पनि आफै, लागनी पनि आ्फनै हुँदा धेरै बोझ भएर बाहिर जिल्ला भैरहवा, पर्सा र नवलपरासीबाट तयारी पराल ल्याएर काम गर्ने गरेका छौं, उहाँले भन्नुभयो, मलाई यति किलोको ाचहियो भनेपछि त्यही सम्बन्धीत व्यपारीले त्यसै अनुसारले ल्याउनुहुन्छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
पाँच हजार रोपनी जमीन सिँचाइ हुने विद्युत् र सिँचाइका लागि निर्माण गरिएको नहरबाट पाँच हजार रोपनी सिँचाइ हुने भएको छ
|
पाँच हाजर रोपनी जमीन सिँचाइ हुने विद्युत् र सिँचाइका लागि निर्माण गिरएको पाँच हजार रोपनी सिँचाइ हूने भएको छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु तीन करोड बराबरको साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ
|
यस्तै सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रु तीनबराबरको साधारण शेयर निष्कासनका लगाि बोर्डमा निवदेन दिएको छ
| 4 |
['omission', 'concatenation', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
तर अहिलेसम्म रामपुर नगरपालिकाका ८५६ घरधुरीले आफू बसोबास गरेको घर घडेरीको लालपूर्जा पाउन सकिरहेका छैनन्
|
तर अहिलेसम्म रामफुर नगरपालिकाका ८५६ घरधुरीले आफू बसोबास गरेको घर घडेरीको लालपूर्जा फाउन सकिरहेका छैनन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
पहिरोका कारण पूर्ण रुपमा क्षति भएर घरबार विहीन बनेका यहाँका ३१ परिवारलाई प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार २० हजारका दरले राहत वितरण गरिएको थियो
|
पहिरोका कारण पूर्ण रुपमा क्षति भएर घरबार विहीन बनेका यहाँका ३१ परिवरालाई प्रदेश सरकारका तर्फबाट प्रतिपरिवार २० हजारका दरलेराहत वितरण गरिएको थियो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
यो सरकारको पाँच महिनाको कार्यकालको मूल्याङ्कनमा नागरिक सन्तुष्ट हुन सकेको अवस्था छैन
|
यो सरकारको ापँच महिनाको कार्यकालको मूल्याङ्कनमा नागरिक सन्तुष्ट हुन सकेको अवस्था छैन
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
भारतीय तरकारी बजारसँग हामीले पनि प्रतिस्पर्धा गर्न थालेका छौँ, तरकारी उत्पादन कृषक समूह हिरमिनियाका अध्यक्ष गुलाम खानले सुनाउनुभयो, यो निकै खुसीको खबर हो
|
भारतीय तरकारी बजारसँग हामलीे पनि प्रतिस्पर्धा गर्न थालेका छौँ, तरकारी उत्पादन कृषक समूह हिरमिनियाका अध्यक्ष गुलाम खानले सुनाउनुभयो, यो िनकै खुसीको खभर हो
| 4 |
['substitution', 'word_space', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
यी सबै कुराले बाँकेमा भएका राम्रा पनि छन् गर्नुपर्ने पनि थुप्रै छन्
|
यी सबै कुरअले बाँकेमा भएका राम्रा पनि छन्गर्नुपर्ने पनी थुप्रै छन्
| 3 |
['substitution', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
बीमा सुविधा त्यसको प्रमाण हो
|
बीमा सुविधा त्यसको प्रमाण हो
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
मानिसजस्तै प्राकृतिक रूपमा जिउन र मर्न पाउने पशुपंक्षीको पनि अधिकार भएको हुनाले उनीहरूको हत्या गरेर खानु पृथ्वीको नियमविपरीत र पशुपंक्षीको अधिकारको उल्लङ्घन भएको दाबी पनि गर्ने गरिन्छ
|
मानिसजस्तै प्राकृतिक रूपमा जिउन र रम्न पाउने पुशपंक्षीको पनि अधिकार भएको हुनाले उनीहरूको हत्या गरेर खानु पृथ्वीको नियमविपरीत र पशुपंक्षीको अधिकारको उल्लङ्घन भएको दाबी पनि गरिन्छ
| 4 |
['transposition', 'word_space', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
काभ्रेपलाञ्चोकका निर्वाचन अधिकारी मधुकर पोखरेलले जिल्लाको बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर लगायतका सबै नगरपालिका र केही गाउँपालिकमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन सार्वजनिक बिदाको दिन पनि भीड लागेको बताउनुभयो
|
काभ्रेपलाञ्चोकाक निर्वाचन अधिकारी मधुकर पोखरेलले जिल्लअको बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर लगायतका सबै नगरपलािका र केही गाउँपालिकमा फोटो सहितको मतदाता नामावलीमा नाम लेखाउन सार्वजनिक बिदाको दिन पनि भीड लागेको बताउनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
बिरामीलाई दुःख दिनु भन्दा आन्दोलनको अन्य विकल्प निकाल्नुपर्ने उहाँको भनाइ छ
|
बिरामीलाई दुःख दिनु भन्दा आन्दोलनको अन्य विकल्प निकाल्नुपर्ने उहाँको भनइा छ
| 3 |
['substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
अधिवक्ता सुवास आचार्यले संशोधनसहित आएको उक्त ऐनमा विशेष परिमार्जन नभएको र धेरै कुरा पहिलेकै निरन्तरता भएको स्पष्ट गर्नुभयो
|
अधिवक्ता सुवास आचार्यले संशोधनसहित आएोक उक्त नऐमा विशेष परिमार्जन नभएको र धेरै कुरा पहिलेके निरन्तरता भएको स्पष्ट गर्नुभयो
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
आफूले निकै दुःख र कठिनाइका बाबजुद पनि चेपाङ बालबालिकाको शिक्षा र पालनपोषणमा लागेको बताउँदै उहाँले अन्य निकायले पनि चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो
|
आफूले निकै दुःख र कठिनाइका बाबजुद पनि चेपाङ भालबालिकाको शिक्षा र पालनपोषणमा लागेको भताउँदै अन्य निकायले पनि चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
एलिसाले आफूलाई हेटौँडा ४ का आशिष बलले मोबाइल दिएको बताएपछि प्रहरीले आशिषलाई पक्रेको थियो
|
एलिसाले आफूलाई हेटौँडा ४ का आशिषबललेमोबाइल दिएको बताएपछि प्रहरीले आशिषलाई पक्रेको थियो
| 4 |
['concatenation', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 1, 0]
|
सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोही ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
|
सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो जियाउल हकको अपहरण प्रयास गरेको आरोपमा सोीह ठाउँका ५१ वर्षीय मलाबकस मियाँ र ५० वर्षीय रासलाल साहलाई पक्राउ गरी कारवाही थालीएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ
| 4 |
['word_space', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
झोला जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भेटाउनु भएको हो
|
झोला जयपृथ्वी नगरपालिकाका मेयर वीरेन्द्र खड्काले भेटाउनु भएखो हो
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
उहाँले जिल्लामा रहने कार्यालय सङ्घीय सरकारको नहुने र प्रदेश सरकारको हुने दावी गर्नुभयो
|
उहाँले जिल्लामा रहने कार्यअलय सङ्घीय सरकारको नहुने प्रदेश सराकरको हुने दावी गर्नुभयो
| 4 |
['omission', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
संसदले कानुन नबनाएपछि अध्यादेशमा जानुपर्ने सरकारको बाध्यता हो
|
संसदले कानुन नबनाएपछि अध्यादेशमा जानुपर्ने सरकारको बधा्यता हो
| 3 |
['word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0]
|
अहिले ग्रामीण क्षेत्र रित्तिन थालेको छ
|
अहिले घ्रामीण क्षेत्र रित्तिन थालेको छ
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
केही समय यतादेखि उक्त दूताबासमा कामगर्ने कर्मचारीमा शारीरिक दुर्बलता देखा परिरहेको बारेमा यसअघि पनि समाचारहरुमा आएको थियो
|
केही समय यतादेखि उक्त दूताबासमा कामगर्ने कर्मचारीमा शारीरिक दुर्बलात देखा परिरहेको बअरेमा यसअघी पनि समाचारहरुमा आएको थियो
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
विशेष गरेर यतिबेला सत्तामा रहेका प्रमुख दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, मधेसी मोर्चा र राप्रपाबीच सहमति हुने हो भने जुनसुकै चुनाव तोकिएको मिति र समयमा सम्पन्न गर्न सकिन्छ
|
विशेष गरेर यतिबेला सत्तामा रहेका प्रमुख दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, मधेसी मोर्चा र राप्रपाबीच सहमति हुने हो भने जुनसुकै चुनाव ोतखिएको मिति र समयमा सम्पन्न गर्न सकिन्छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
निर्वाचन कसुर तथा सजाय निर्धारणसम्बन्धी विधेयक पनि संसद्ले पारित गरिसकेको छ
|
निर्वाचनकसुर तथा सजाय निर्धारणसम्बन्धी विधेयक पनि संसद्ले पारित गरिसकेको छ
| 3 |
['word_space', 'concatenation', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
लामो समयदेखि काम गर्दै आएका कर्मचारी व्यवस्थापनका लागि कर्पोरेसनले टेकुमा रहेको जग्गा बिक्री गरेको छ
|
लामो समयदेखी काम गर्दै आएका कर्माचरी व्यसव्थापनका लागि कर्पोरेसनले टेकुमा रहेको जग्गा बिक्री गरेको छ
| 4 |
['transposition', 'substitution', 'word_space', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बाह्य परिवेशको सहयोग र सद्भाव अनिवार्य छ
|
बाह्य परिवेशोक सहयोग र सद्भवा अनिवार्य छ
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0]
|
समापन समारोहमा नेपाल र भारतबीचको सम्बन्धलाई दिन, दशक र शताब्दीले नाप्न नसक्ने बताइएको थियो
|
समापन समारोहमा नेपाल र भारतबीचको सम्बन्धलाई दिन, दशक र शताब्दीले नाप्ननसक्ने बतअइएको थीयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
प्रजनन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका हुन्
|
प्रनजन् केन्द्रमा गोहीले पारेका अण्डाबाट ४७ वटा बच्चा कोरलिएका ुहन्
| 3 |
['substitution', 'transposition', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1]
|
सबै जिल्लामा एकै दिनमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो
|
सबै जिल्लामा एकै दिनमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि ७४ जिल्लामा अधिवेशन सम्पनन् भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो
| 4 |
['transposition', 'word_space', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
वारि सोक्मटारका हामी घाँसेहरू पारि जल्केनी, कुइभीर, राइकन्ते, सालामखोला, जिमामखोलालगायतका भीरपहरातिर घाँस काट्न जान्थ्यौँ
|
वारि सोख्मटारका हामी घाँसेहरू ापरि जल्केनी, कुइभीर, राइकन्ते, सालामखोला, जिमामखोलालगायतकाभीरपहरातिर घाँस काट्न जान्थ्यौँ
| 4 |
['concatenation', 'transposition', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
प्रनाउ गिरीले हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको र खोजी तीव्र पारिएको बताउनुभयो
|
प्रनाउ गिरीलै हराएकाहरुको खोजी गर्न जिल्लास्थित माहतहतका प्रहरी चौकी तथा छिमेकी जिल्लामा हुलिया एवं तस्वीरसहित पत्राचार गरेको खोजी तीव्र पारिएको बताउनुभयो
| 4 |
['omission', 'substitution', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विष्णुकुमारीलाई मुख्य समस्या खानेपानीको छ
|
विष्णुकुमारीलाई मुख्य समस्या खानेपानीको छ
| 2 |
['word_space', 'substitution']
|
[0, 0, 0, 0, 1]
|
जागिरको समयबाहेकका समय मनोज आफैँ पनि फर्ममै काम गर्नुहुन्छ
|
जागिरको समयबाहेकका समय मनोज आफैँ पनि फमर्मै काम गर्नुहुन्छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
सो उद्योगमा महिलाको आकर्षण बढ्दै गएको छ
|
सो उद्योगमा महिलाको आकर्णष बढ्दै गएको छ
| 1 |
['transposition']
|
[0, 0, 0, 1, 0, 0, 0]
|
उहाँले भन्नुभयो, श्रम स्वीकृतिका लागि आवश्यक पर्ने भौतिक संरचना, जनशक्ति तयार भइसकेको छ, बजेट छिट्टै स्वीकृत भएर आउँछ भन्ने बुझेका छौँ, अर्थ मन्त्रालयबाट बजेट स्वीकृति भएर आउनेबित्तिकै काम सुरु हुन्छ
|
उहाँले भन्नुभयो, श्रम स्वीकृतिका लागि वआश्यक रप्ने भौतिक संरचना, जनशक्ति तयार भइसकेको छ, बजेट छिट्टै स्वीकृत भएर आउँछ भन्ने बुझेका छौँ, अर्थ मन्त्रालयबाट बजेट स्वीकृति भएर आउनेभित्तिकै काम सुरु हुनछ्
| 4 |
['transposition', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
विश्वसम्पदा सूचीमा रहेको हनुमानढोका दरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ
|
विश्वसम्पदासूचीमा रहेको हनुमानढोकादरबार परिसर पुनःनिर्माणले तीव्रता पाएको छ
| 3 |
['substitution', 'concatenation', 'concatenation']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
बाढीबाट २४४ जनालाई अत्यन्तै जोखिम अवस्थामा र २१ हजार ८०४ जनालाई कम जोखिम अवस्थामा उद्धार गरिएको छ
|
बाढीबाट २४४जनालाई अत्यन्तै जोखिम अवस्थअमा र २१ हजार ८०४ जनालाई कम जोखिम अवस्थामा उद्धअर गरिएको छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
मानिसलाई नभई नहुने खाद्यान्न, मासु, तरकारी तथा फलफूलको उत्पादन गर्ने आफैँ खान नपाउने अवस्था हुँदासम्म देश उँभो लाग्दैन
|
मनािसलाई नभई नहुने खाद्यान्न, मासु, तरकारी तथा फलफूलको उत्पादन गर्ने आफैँ खान नपाउने हुँदासम्म देश उँभो लाग्दैन
| 4 |
['omission', 'word_space', 'substitution', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपालीको महान् पर्व दशैतिहारछठ जस्ता पर्वहरूको समाप्तिसँगै देश अहिले निर्वाचनको वातावरणतर्फ अगाडि बढेको छ
|
महान् पर्व दशैतिहारछठ जश्ता समाप्तिसँगै देश अहिले निर्वानचको वातावरणतर्फ अगाडि बढेको छ
| 4 |
['omission', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
वर्तमान संविधानमा पनि त्यो गुन्जाइस कायमै छ
|
वर्तमान संविधानमा पनि त्योगुन्जाइस कायमै छ
| 2 |
['substitution', 'concatenation']
|
[0, 1, 0, 1, 0, 0, 0]
|
जिल्ला दैवी प्रकोप उद्धार समितिले भने डुबानग्रस्त क्षेत्रमा संभावित बाढीको साथै जमिनमा घस्रिएर हिड्ने विषालु कीरादेखि बाढीपीडितलाई सतर्क रहन पटक पटक माइकिङ्ग गराइसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो
|
जिल्ला दैवी प्रकोप उद्धार समितिले भने डुबानग्रस्त क्षेत्रमा संभावित बाढीको साथै जमिनमा घस्रीएर हडि्ने विषालु कीरादेखि बाढीपीडितलाई सतर्क रहन पटक पटक माइकिङ्ग गराइसकेको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो
| 4 |
['word_space', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यसबीचमा नेपालको विकास प्रक्रिया अवरुद्ध हुँदा पर्यटन क्षेत्र धुरमुरकै स्थितिमा चलिरह्यो
|
यबसीचमा नेपालको विकास प्रक्रियअावरुद्ध हुँदा पर्यटन क्षेत्र धुरमुरकै स्थितिमा चलिरह्यो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'word_space']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
पुनर्कर्जाको ब्याज, साधारण पुनर्कर्जादर, बैङ्कदर, स्प्रेड रेट घटाइएको छ, चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्ने सुविधा दिएको छ
|
पुनर्कर्जाको ब्याज, साधारण पुनर्कर्जादर, बैङ्कदर, स्प्रेड रेट घटाइएको छ, चुक्ता पुँजीको न्यूनतम २५ प्रतिशत बराबर ऋणपत्र जारी गर्ने सुविधा छ
| 4 |
['transposition', 'word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
लेखक साहित्यकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७५ प्राज्ञ परिषद्को बैठकले पारितसमेत गरेको छ
|
लखेक साहित्यकार परिचयपत्र वितरण सम्बन्धी कार्यविधि ०२७५ प्राज्ञ परिषद्को बैठखले पारितसमेत गरेको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
पुनका अनुसार गाउँपालिकाभित्र रहेका मिर्गौला रोगीको उपचारमा सहयोग पुयाउने उद्देश्यले गाउँपालिकाले रु २० हजार सहयोग गर्ने भएको हो
|
पुनका अनुसार गाउँपालिकाभित्र रहेका मिर्गौला रोगीको उपचारमा सहयोग पुयाउनेउद्देश्यले गाउँपालिकाले रु २० हजार सहयोग ग्रने हो
| 4 |
['concatenation', 'omission', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
उहाँले विशेषगरी काठमाडौँको हवाई ट्राफिक व्यवस्थालाई सहज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिरी एयरपोर्ट उपर्युक्त रहेको बताउनुभयो
|
उहाँले विशेषगरी काठमअडौँको हावई ट्राफिक व्यवस्थालाई हसज बनाउन तथा सगरमाथा, रोल्वालिङ हिमाल लगायत पूर्वी क्षेत्रको पर्वतीय उडानका लागि जिीर एयरपोर्ट उपर्युक्त रहेको बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
भूगोल ठूलो छ, जनसङ्ख्या कम छ
|
भूगोल ठूलो छ, जनसङ्ख्या छ
| 1 |
['omission']
|
[0, 0, 0, 0, 0]
|
कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माका अनुसार विश्वभरबाट आउने टुर अपरेटरलाई लुम्बिनी, देवदह, तिलौराकोट, कुदान, सगरहवा, निग्लीहवा र रामग्रामसहितको बुद्ध सर्किटको भ्रमण गराइनेछ
|
कार्यक्रम संयोजक विष्णुप्रसाद शर्माका अनुसार विश्वभरबाट आउने टुर अपरेटरलाई लुम्बिनी, देवदह, तिलौराकोट, कुदान, सरगहवा, निग्लीहवा र रामग्रामसहितको बुद्ध सर्किटको भ्रमणगराइनेछ
| 4 |
['concatenation', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0]
|
सवा शताब्दीको साक्षी बनेको यो ऐतिहासिक दस्तावेज बनेको छ
|
सवा शताब्दीको साक्षी यो ऐतिहासिक दस्तावेज बनेको छ
| 2 |
['omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0]
|
किताब कापी लिएर पढ्न विद्यालय आउने विद्यार्थी विद्यालयबाट घर जाँदा बेलुकाको लागि तरकारी लिएर जाँदा अभिभावकमा छुट्टै खुशी छाएको छ
|
किताबकापी लिएर पढ्न विद्यालय आउने विद्यार्थी विद्यालयबाट घर जाँदाबेलुकाको लागि तरकारी लिएर जाँदा अभिभावकमा छुट्टै खुशी छाएको छ
| 4 |
['concatenation', 'word_space', 'transposition', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
दुई दशकअघि सिक्किमको पेदुङबाट ल्याएको चार बोट अदुवाले यतिखेर सिन्धुलीको दुधौली नगरपालिकाको अरुणठाकुरलाई नै छपक्कै ढाकेको छ
|
दुई दशकअघि सिक्किमको पेुदङबाट ल्याएको चार बोट अदुवाले यतखिेर सिनध्ुलीको दुधौली नगरपालिकाको अरुणठाकुरलाई नै छपक्कै ढाकेको छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
रातभर परेको अविरल वर्षापछि जिल्लाभरको जनजीवन प्रभावित भएको छ
|
रातभर परेको अवीरल वर्षापछि जिल्लाभरको जनजिवन प्रभावित भएको छ
| 3 |
['word_space', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित जिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिनुभयो
|
केन्द्र, क्षेत्रीय तथा जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावितजिल्लामा एक हजार ५०० स्वास्थ्यकर्मी परिचालन भएको स्वअस्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिनुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
त्यस्तै गाउँपालिका वा नगरपालिकाको निर्वाचनमा प्रत्येक वडाबाट पाँचजना र अध्यक्ष, उपाध्यक्ष वा नगरको हकमा प्रमुख, उपप्रमुख दुई गरी सातजना प्रतिनिधि निर्वाचित हुनेछन्
|
त्यस्तै गाउँपालिका वा नगरपालिकाको निर्वाचनमा प्रत्येक वडाबाट पाँचजना र अध्यक्ष, उपाध्यक्ष वा नगरको हकमा प्रमुख, उपप्रमुखदुई गरी सातजना प्रितनिधि निर्वाचित हुनेछन्
| 4 |
['word_space', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
लामो समयदेखि जचुकालिका आवास गृह तथा कार्यालय बन्द भएका कारण तयारी पूरा गर्न समय लागेको बताइएको छ
|
लामो समयदेखि जचुकालिका आवासगृह तथा कार्यालय बन्द भएका कारण तयारी परूा गर्न मसय लगाेको बताइएको छ
| 4 |
['concatenation', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0]
|
शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिनुभयो
|
शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्ाष केन्द्र थप गरिएको जानकारी दिनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
यस्तै सदस्यमा रामचन्द्र श्रेष्ठ, रमेश बोगटी, राजनप्रसाद जमकटेल, श्रीराम तामाङ, दशरथ थापा, श्यामबहादुर तामाङ, कुमारप्रसाद गौतम, काजिमान डङ्गोल, शरण घले, विक्रम घले र विनोद थापा निर्वाचित हुनुभएको छ
|
यस्तै सदस्याम रामचन्द्र श्रेष्ठ, रमेशबोगटी, राजनप्रसाद जमकटेल, श्रीराम तामाङ, दशरथ थापा, श्यामबहादुर तामाङ, कुमारप्रसाद गौतम, काजिमान डङ्गोल, शरण घले, विक्रम घले र विनोद थापा निर्वाचित हुनुभएकौ छ
| 4 |
['transposition', 'concatenation', 'substitution', 'substitution']
|
[0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ ३ गते निधन भएको पार्टी कार्यालयले जनाएको छ
|
प्रधानको काठमाडौँको भेडासिंहस्थित निवासमा ९२ वर्षको उमेरमा यही माघ३ गते निधन भएको पार्टी जनाएको छ
| 4 |
['substitution', 'omission', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
दिनभर घाम लागेको थियो
|
दिनभर घाम लागेको थयिो
| 1 |
['transposition']
|
[0, 0, 0, 1]
|
सो बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्डै रु एक करोडको क्षति पुयाएको थियो
|
सो बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्ैड रु एख करोडको क्षति पुयाएको थियो
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0]
|
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि आश्वासन दिएको थियो तर त्यो सरकारले पनि माखो मारेन
|
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि आश्वासन दिएकोथियो तर त्यो सरकारले फनी माखो मारेन
| 4 |
['word_space', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
स्याङ्जाको पुतलीबजार, वालिङ नगरपालिकाका कृषकले चार वर्षबाट व्यावसायिक भुइँ स्याउको खेती गर्दै आएका छन्
|
स्याङ्जाको पुतलीबजार, वलािङ कृषकले चार वर्षबाट व्यावसायिक भुइँ स्याउको खेती गर्दै आएका छन्
| 4 |
['transposition', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
जगत रिजालले एक्कासि बाघ लस्केको देख्नुभयो
|
जगत रिजालले एक्कअसि बाघ लस्केको देख्नुभयो
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1]
|
अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन्
|
अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन्
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0]
|
लोकतन्त्रको सुन्दर पक्ष यही हो
|
लोखतन्त्रको सुन्दर पक्ष यही हो
| 1 |
['substitution']
|
[1, 0, 0, 0, 0]
|
रमेशले कक्षा १२ सकेर घरपरिवारलाई सघाउन भेडा चराउन लेकमा आएको बताउनुभयो
|
रमेशले कक्षा १२ सकेर घरपरिवारलाई सघाउन भेडा चराउन लेकमा आएको तबाउनुभयो
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
कार्यक्रममा चुरे पर्वत साना किसान कृषि सहकारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियोे
|
कार्यक्रममा चुरे पर्वतसाना िकसान कृषि सकहारी संस्थाका ८५ सदस्यलाई उन्नत जातको बोका वितरण गरिएको थियेो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने सूचना अधिकारी सुेवदीले बताउनुभयो
|
पाल्पा जिल्लअका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चलान हुने सूचना अधिकारी बताउनुभयो
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
सचिवालयको उक्त निर्णयपछि साविक नेकपा माओवादी केन्द्र रुकुम पूर्वका अध्यक्ष मेघबहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाउनुभएको हो
|
शचिवालयको उक्त निर्णयपछि सावीक नेकपा माओवादीरुकुम पूर्वका अध्यक्ष मेघबहादुर श्रेष्ठले अध्यक्षको जिम्मेवारी पाउनुभएको हो
| 4 |
['substitution', 'substitution', 'omission', 'concatenation']
|
[1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनि पर्यटक भकुण्डेलाई रोज्छन्
|
हिमाल हेर्न मात्र नभई अन्य गन्तव्य पुग्न पनपिर्यटक भकुण्डेलाई रोज्छन्
| 3 |
['concatenation', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
यो कुरामा लगानी बोर्डले ध्यान दिनुपर्छ
|
यो कुरामा लगानी बोर्डले ध्यान दिनुपर्छ
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यालयमा तोकिएको समयमै पठाउने छ
|
छापिएको नम्बर प्लेट विभागले सम्बन्धित कार्यलायमा तोकिएको षमयमै पठाउने छ
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0]
|
किनभने उहाँले सर्वोच्च अदालतको आदेश नमानेपछि उहाँलाई महाभियोग लगाएर निकाल्न अदालतले आदेश गर्नसक्ने सम्भावना देख्नुभयो
|
किनभने उहाँले सर्वोच्च अदालतको आदेश नमानेपछि उहाँलाई महअभियोग लगाएर निकाल्न अदालतले आदेश गर्नसक्ने देख्नुभयो
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0]
|
यसकारण राज्य स्तरले बेलैमा यस कुरामा ध्यान पुयाइ शिक्षा क्षेत्रलाई हरेकको पहँुचमा पुयाउनुपर्छ, जसले समाजमा देखिएका जातीय भेदभाव स्वतः कम हुँदै निमिट्यान्न हुन सक्छ
|
यसकारण राज्य स्तरले बेलैमा यस कुरामा ध्यअन पुयाइ शिक्षा क्षेत्रलाई हरेकको पहँुचमा पुयाउनुपर्छ, जसले समाजमा देखिएका जातीय भेदभाव स्वतः कम हुँदै निमिट्यान्न हुन सक्छ
| 4 |
['substitution', 'word_space', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सरकारी अस्पताल बन्द छन्
|
शरकारी अस्पताल बन्द छन्
| 1 |
['substitution']
|
[1, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.