correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
उहाँले भन्नुभयो, स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीको संयोजकत्वमा एक समिति बनाई काम अगाडि बढाइएको छ
|
उहाँले भन्नुभयो, स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीको संयोजकत्वमा एक समिति बनाई काम अगाडि बढाइएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
सम्मेलनमा सबभन्दा बढी चीनबाट झन्डै नौ खर्ब रुपियाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो भने बङ्गलादेशबाट करिब साढे दुई खर्ब, जापान र बेलायतबाट एक खर्बभन्दा बढी, श्रीलङ्काबाट ५३ अर्ब र भारतबाट ३४ अर्ब रुपियाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो
|
सम्मेलनमा सबभन्दा बढी चीनबाट झन्डै नौ खर्ब रुपियाँ बराबरको प्रतिबद्धता प्राप्त भएको थियो भने ब्ङगलादेशबाट साढे दुई खर्ब, जापान र बेलायतबाट एक खर्बभन्दा बढी, श्रीलङ्काबाट ५३ अर्ब र भारतबाट ३४ अर्ब रुपियाँ बराबरकौ प्रतिबद्धता प्राप्त भएको थियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
किनभने तपाईंको चेतनामा यो असंभव विषय हो
|
किनभने तपाईंको चेतनामा यो असंभव विषय हो
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
ती राजनीतिक प्राणीहरू जनताको मत पाएर जिम्मेवार तहमा पुगेपछि वर्तमान प्रणालीलाई बेवारिसे बनाउन चाहने तवको प्रतिकार र प्रणालीको प्रतिरक्षाका लागि तयार हुनेछन्
|
ती राजनीतिक प्राणीहरू जनताको मत पाएर जिम्मेवार पुगेपछि वर्तमान प्रणालीलाई बेवारिसे बनाउन चाहने तवको प्रतिकार र प्रणालीको प्रतीरक्षाका लागी तयार हुनेछन्
| 4 |
['substitution', 'word_space', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
ओलम्पिक खेलकूदमा सहभागिताका लागि दक्षिण कोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तर कोरियाले नकारेको छ
|
ओलम्पिक खेलखूदमा सहभागिताका लागी दक्षिण खोरिया गएको समयमा उत्तर कोरियाली अधिकारीले अमेरिकी अधिकारीसँग भेटवार्ता गर्ने सम्भावनालाई उत्तरकोरियाले नकारेको छ
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
तर पानी रोकिएन, सुत्केरी व्यथा पनि लागेन
|
तर पानी रोकिएन, सुट्केरी व्यथा पनि लागेन
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0]
|
ती देशसँग हामी अरू ढङ्गले पनि जोडिएका छौँ
|
ती देशसँग हामी ढङ्गले पनि जोडिएका छौँ
| 2 |
['substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
त्यो सरकारी बन्यो
|
त्यो सरकारी बन्ोय
| 1 |
['transposition']
|
[0, 0, 1]
|
प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले जिल्लास्तरीय संरचना नहुँदा समस्या सिर्जना भएको बताउँदै भन्नुभयो, जिल्लास्तरीय संरचना सङ्घले आफैँ राख्यो
|
प्रदेश ५ को सामाजकि विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवालीले जिल्लास्तरीय संरचना नहँुदा समस्या सिर्जना भएखो बताउँदै भन्नुभयो, जिल्लास्तरीय संरचना सङ्घले आफैँ राख्यो
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यिनका विषय वस्तुमा पनि कुनै न कुनै रूपमा सादृश्यता पाउन सकिन्छ
|
यिनका विषय वस्तुमा पनि कुनै न कुने रूपमा सादृश्यतापाउन सकिन्छ
| 3 |
['concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0]
|
नारायणीका चार गँुडमध्ये एउटामा भाले नलागेको अण्डा भेटिएको र बाँकी तीन गुँडका ११३ अण्डाबाट ६१ बच्चा कोरलिएको खड्काले जानकारी दिनुभयो
|
नारायणीकाचारगँुडमध्ये एउटामा भाले नलागेको अण्डा भेटिएको र बाँकी तीन गुँडका ११३ अण्ाडबाट ६१ बच्चा कोरलिएको खड्काले जानकारी दिनुभयो
| 4 |
['substitution', 'concatenation', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका कमला जिसी, संघीय खुम्बुवानका शेरबहादुर आले, देशभक्त जनगणतान्त्रिक मोर्चाका हीरामणि पौडेल, मालेका हीमलाल चौधरी, नयाँ शक्तिका हरिप्रसाद रिज, बालकृष्ण शर्मा र यादव भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ
|
सो क्षेत्रबाट राष्ट्रिय जनमोर्चाका कमला जिसी, संघीय खुम्ुबवानका शेरबहादुर आले, देशभक्त जनगणतान्त्रिक मोर्चाका हीरामणि मालेका हीमलाल चौधरी, नयाँ शक्तिका हरिप्रसाद रिज, बालकृष्ण शर्मा र यादव भण्डारी चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ
| 4 |
['transposition', 'word_space', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अहिले त तपाईंहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो, संशोधन विधेयक पारित गराउन तपाईंहरूको समर्थन हुन्छ त
|
अहिले थ तपाईंहरूले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो, संशोधन विधेयक पारित रगाउन हुन्छ त
| 4 |
['substitution', 'transposition', 'concatenation', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
यी सामग्रीहरू सामान्य धातुका छड वा पाताभन्दा निकै आकर्षक देखिन्छन्
|
यी सामग्रीहरू सामान्य धातुका वा पाताभन्दानिकै आकर्षक देखिन्छन्
| 3 |
['word_space', 'concatenation', 'omission']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
यसै कुरालाई दृष्टिगोचर गर्दै विश्व परिवेशमा नै खाद्यान्नको उत्पादन, वितरण र उपभोगको लागि प्राथमिकता दिन थालिएको छ
|
यशै कुरालाई दृष्िटगचोर गर्दै विश्व परिवेशमा नै खाद्यान्नको उत्पादन, वितरण र उपभोगको लागि प्राथमिकतादिन थालिएको छ
| 4 |
['transposition', 'concatenation', 'transposition', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
उक्त दिन बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्कबाट शहीद स्मारक लैनचौरसम्म शहीदको तस्वीरलाई बग्गीमा राखेर पदयात्रा गरिने छ
|
उक्त दिन बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिका रत्नपार्बकाट स्मारक लैनचौरसम्म शहीदको तस्वीरलाई बग्गीमा राखेर पदयात्रा गरिने छ
| 4 |
['substitution', 'omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
पछि पण्डवहरूले अश्वमेध यज्ञ गर्दा सोही धन उत्खनन गरी ल्याएका थिए
|
पछिपण्डवहरूले अश्वमेध यज्ञ गर्दा सोही धन उत्खनन गरी ल्याएका थीए
| 3 |
['concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
आफ्नै वडाका विद्यालयमा स्थायी शिक्षक, जडिबुटी ब्यापारी र राजनीतिक दलका नेताहरुले परिचय पत्र पाउँदा मनै भक्कानिएको उहाँले बताउनुुभयो
|
आफ्नै वडाका विद्यालयमा स्थायी शिक्षक, जडिबुटी ब्यापारी र राजनीतिक दलका नेताहरुले परिचय पत्र पाउँाद मनै भक्कानिएको उहाँले बताउनुुभयो
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
प्राकृतिक रूपबाट धारा उत्पति भएको धारापानीमा पर्यटक बढेका छन्
|
प्राकृतिक धारा भएखो धारापानीमा पर्यटक बढेका छन्
| 3 |
['substitution', 'omission', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0]
|
यसो हँुदा यसको सदुपयोग हुने अपेक्षा गर्न सकिन्न भन्ने मत बलियो बन्दै गएको छ
|
यसो हँुदा यसको सदुपयोग हुने अपेक्षा गर्न सकिन्न भन्ने मत बन्दै गएको छ
| 3 |
['omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपालमा कुसुन्डा जातिको जनसङ्ख्या जम्माजम्मी २८ छ र उनीहरूमध्ये दुई जनाले मात्र कुसुन्डा भाषामा संवाद गर्न सक्छन्
|
नेपालमा कुसुन्डा जातिको जनसङ्ख्या जम्माजम्मि २८ छ र उनीहरूमध्ये दुई जनाले मात्र कुसुनड्ा भाषामा संवाद गर्न सक्छन्
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
बङ्गलादेश र पाकिस्तान साफ यू१५ फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेका छन्
|
बङ्गलादेश र पाकिस्तान साफ यू१५ फुटबल प्रतियोगिताको ाफइनल प्रवेश गरेका छन्
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
अब नेपाल दुई छिमेकी मुलुकको भेटघाट गर्ने, एउटा मुलुकको उत्पादित वस्तु अर्को ठाउँमा जाने व्यापारिक हबको रूपमा हुनेछ
|
अब नेपाल दुई छिमेकी मुलुकको भैटघाट गर्ने, एउटा मुलुकको उत्पादित व्सतु अर्को ठाउँमा जाने व्यापारिक हबको रूपमा हुनेछ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
सीमा विवादकै कुरो गर्ने हो भने पनि आपसमा बसेर सुल्झाउन नसकिने गुत्थी होइन
|
ीसमा विवादकै कुरो गर्ने हो भने आपसमा बसरे सुल्झाउन नसकिने गुत्थी होइन
| 3 |
['transposition', 'transposition', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यसले प्रशासन तथा व्यवस्थापनको उत्तरदायित्व, जिम्मेवारी तथा कामकारबाही स्वच्छ बनाउँछ
|
यसले प्रशासन तथा व्यवस्थापनको उत्तरदायित्व, झिम्मेवारी टथअ कामकारबाही स्वच्छ बनाउँछ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो
|
झापाको पाडाजुँगीदेखि पाँचथरको अरमपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्ढमा बाँडेर निर्माण शुरु भएको हो
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
पूर्वको धरानधनकुटातेह्रथुम, म्याङलुङपोक्लाबाङसंक्रान्ति, आठराइफिदिमलगायत सडक खण्डमा गुड्ने गाडीले मनपरी रूपमा भाडा लिइरहेका छन्
|
पूर्वको धरानधनकुटातेह्रथु,म आठराइफिदिमलगायत सडकखण्डमा गुड्ने मनपरी रूपमा भाडा लिइरहेका छन्
| 4 |
['transposition', 'omission', 'omission', 'concatenation']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
उत्तर कोरियाले पुनः एक पटक आज अर्को आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण गरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन्
|
उत्तर कोरियाले फुनः एक पटक आज अर्ोक आणविक क्षेप्यास्त्रको परीक्षण प्रक्षेपण घरेको दक्षिण कोरियाली सैनिक प्रमुखले जानकारी दिएका छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
विश्वमा प्रत्येक पाँच सेकेण्डमा एक जनाको मृत्यु धुमपानको कारण हुने गरेको छ
|
विश्वमा प्रत्येक पाँच सेेकण्डमा एक जनाको मृत्यु धुमपानको कारण हुने गरेको छ
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तनहुँ बन्दीपुर गाउँपालिकाले दक्षिण एशियाकै ठूलो दाबी गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ
|
तनहुँ बन्दीपुर गाँउपालिकाले दक्षिण एशियाकै ठुलो दाबि गरिएको सिद्धगुफाभित्र कार्यपालिकाको बैठक सम्पन्न गरेको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 1, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यसरी नेपाली युवतीहरू लगिनुका पछि विभिन्न कारण रहेको बताइन्छ
|
यसरी नेपाली युवतीहरू लगिनुका पछि विभिन्नकारण रहेको बतअइन्छ
| 2 |
['concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
तर, त्यहाँ केन्द्रीय नेता र सचिवालयले तय गरेका व्यक्तिबाहेक अरू कोही जान नपाउने आदेश जारी गरियो
|
तर, त्यहाँ केन्द्रीय नेता र सचीवालयले तय गरेका व्यक्तिबाहेक अरू कौहीजान नपाउने आदेश जारी गरयिो
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
यहाँको थारू समुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू अगुवाले संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थालेका छन्
|
यहाँको थारूसमुदायको संस्कृति पछिल्लो समय लोप हुन थालेपछि थारू संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न थअलेखा छन्
| 4 |
['substitution', 'omission', 'substitution', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
ऐन बनेको छ तर काम भएको छैन
|
ऐन बनेखो छ तर काम भएको छैन
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0, 0]
|
राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए
|
राकेशले सोही ठाउँ निवासी २१ वर्षीया एक युवतीसँग सामाजिक परम्पराअनुसार विवाह गरेका थिए
| 4 |
['word_space', 'substitution', 'word_space', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सांसदहरु डिम्पलकुमारी झा, एकनाथ ढकाल, विकास लम्सालले द्रुत मार्गको कामभन्दा चर्चा धेरै भएकाले अब काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो
|
सांसदहरुडिम्पलकुमारी झा, एकनाथ ढकाल, विकास लम्सालले द्ुरत मार्गको कामभन्दा चर्चा धेरै भएकालेअब काममा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो
| 4 |
['word_space', 'concatenation', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
महिनाको ३० हजार बचत गर्न सक्ने परिवार अब गरिब रहँदैन
|
महिनाको ३० हजार बचत गर्न सक्ने परिवार अब गरिब रहँदैन
| 2 |
['substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यस तरकारी पसलबाट तरकारी किन्नु पर्दा र व्यापारीको मनोमानी मूल्यका कारण हैरान बनेका ग्राहकलाई समेत हाटबजारले सहज तुल्याउने स्थानीयवासी खेम बमको भनाइ छ
|
यस तरकारी पसलबाट तरकारी किन्नु पर्दा र व्यापारीको मनोमानी मूल्यका कअरण हैरान बनेका ग्राहकलाई समते हाटबजारले सहज तुल्याउने स्थानीयवासी खेम बमको भनाइ छ
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
हानका अनुसार मुलुकभर सरकारी मापदण्ड पूरा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन्
|
हानका अनुसार मुलुकभर सरकारी मापदण्ड परूा गरेका करीब एक हजार पर्यटकस्तरीय होटल छन्
| 4 |
['transposition', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1]
|
त्यसैले यस दिन थुप्रै भक्तजन आफ्ना बालबालिकाको वाक्सिद्धिका लागि लेले सरस्वती कुण्डमा पुग्छन् र सरस्वतीको दर्शन गराउने गर्छन्
|
त्यसैले यस दिन थुप्रै भक्तजन आफ्ना बालबालिकाको वाक्सिद्धिका लेले सरस्वीत कुण्डमा पुग्छन् र दर्शन गराउने गर्छन्
| 4 |
['omission', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
पोखरीको पानी सुक्दै गएका कारण पञ्चायत कालमै पोखरी फोहोर फाल्ने ठाउँ बनेको थियो
|
पौखरकीो पानी सुक्दै गएका कारण पञ्चायत कालमै पोखरी फोहोर फाल्ने ठउाँ बनेको थियो
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
जसअन्तर्गत इलाम नगरकार्यपालिकाको बैठकले सुत्केरीलाई उपलब्ध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेको छ
|
जसअन्तर्गत इलाम नगरकार्यपालिकाको बैठकले सुत्केरीलाई उपल्बध गराउँदै आएको पोषण सुविधामा परिमार्जन गरेोक छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1]
|
माइकल नामक यस आँधी क्याटगोरी ४ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ
|
नामक यस आँधी क्याटगोरी ४ अर्थात निकै शक्तिशालीको सूचीमा रहेको छ
| 3 |
['omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तोपोलएम क्षेप्यास्त्रले अधिकतम एघार हजार किलोमिटर टाढासम्म मार हान्ने क्षमता राख्दछ
|
तोपोलएमक्षेप्यास्त्रले अधिकतम एघार हजार किलोमिटराटढासम्म मार हान्ने क्षमता राख्दछ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'concatenation']
|
[1, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 0]
|
यसलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद््ले म्यानमारलाई उक्त अदालतसमक्ष पठाउनुपर्छ
|
यसलाई सुरक्षा परिषद््ले म्यानमारलाई उकत् पठाउनुपर्छ
| 4 |
['omission', 'omission', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 1, 0]
|
ऋषि लीला पत्रकारिता पुरस्कारबाट सम्मानित हुने गौतम विगत साढे तीन दशकदेखि पत्रकारिता क्षेत्रका साथै ज्येष्ठ नागरिकको शिक्षा तथा नेतृत्व विकासमा क्रियाशील हुनुहुन्छ
|
ऋषि लीला पत्रकारिता पुरस्कारबाट सम्मानित हूने गौतम विगत साढे तीन दशकदेखि पत्रकारिता क्षेत्रका साथै ज्येष्ठ नागरिकको शिक्षा तथा नेतृत्व विकासमा क्रियाशील हुनुुहन्छ
| 4 |
['word_space', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
नेपालमा कम्युनिस्ट पार्टीको, त्यो पनि दुईतिहाइको सरकार
|
नेपालमा कम्युनिस्ट पा्रटीको, त्योपनि दुईतिहाइको सरकार
| 2 |
['concatenation', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0]
|
सुरक्षित वैदेशिक रोजगारलाई सीपमूलक तालिम दिने र स्वरोजगारका लागि बीउ पुँजी उपलब्ध गराउने प्रबन्ध गर्नुपर्छ
|
सुर्कषित वैदेशिक रोजगारलाई सीमपूलक तालिम दिने र स्वरोजगारका लागि बीउ पुँजी उपलब्ध गराउने प्रबन्ध गर्नुपर्छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'transposition']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यो पहलकदमीलाई पनि नेपालमा पर्यटन विकासको एउटा अपूर्व कडीको रूपमा लिने गरिन्छ
|
यो पहलकदमीलाई पनि नेपालमा पर्यटन विकासको एउटा अपूर्वकडीको रूपमा लिने गरिन्छ
| 3 |
['concatenation', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो
|
दशैँपछि उच्च बिन्दुले बजार बढेको आज फहिलो पटक हो
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
उहाँको कारबाही नहुँदासम्म अर्को पदपूर्तिसमेत हुन सक्दैन जसले गर्दा उपचार सेवा समेत प्रभावित भएको छ
|
उहाँकौ नहुँदासम्म अर्को पदपूर्तिसमेत हुन सक्दैन जसले गर्दा उपचरा सेवा समेत प्रभावित भएको छ
| 4 |
['word_space', 'transposition', 'omission', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सो उपसमितिकै पहलमा आयोगसँग सम्बन्धित पक्ष र समुदायसँग छलफल गरी विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको छ तर समितिले प्रस्ताव गरेको समयसीमा सकिँदासमेत उपसमितिले आयोगको विधेयकबारे प्रतिवेदन बुझाउन सकेको छैन
|
सो उपसमितिकै पहलमा आयोगसँग सम्बन्धित पक्ष र समुदायसँग छलफल गरि विधेयकलाई अन्तिम रूप दिने तयारी गरिएको छ तर समितिले प्रस्ताव गैरको समयसीमा सकिँदासमेत उपसमितिले आयोगको विधेयकबारे प्रतिवेदन बुाझउन सकेको छैन
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
कांग्रेस नेतृ महालक्ष्मी उपाध्यायले पनि सडक विस्तारको विरोध गर्नुभयो
|
कांग्रेस नेतृ महालक्ष्मि उपाध्यायले पनि सडक वीस्तारको विरोध
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 1, 0]
|
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते बिहीबार गर्ने तयारी भएको छ
|
राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ २५ गते बिहबीार गर्ने तयारी भएको छ
| 3 |
['substitution', 'transposition', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यी सबै कुरालाई हेर्दा भारतले नेपालसँग सम्बन्धमा नयाँ आयाम दिन खोजेको अनुभूति हुन्छ
|
यी कुरालाई हेर्दाभारतले नेपालसगँ सम्बन्धमा नयाँ आयाम दिन खोजेको अनुभूति हुन्छ
| 4 |
['transposition', 'concatenation', 'substitution', 'omission']
|
[0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
सवारीको अभावमा नेपाल भित्रने पर्यटकलाई समस्या नहोस् भन्ने उद्देश्यका साथ पाँचवटा पर्यटक बस सञ्चालन गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले जानकारी दिनुभयो
|
सवारीको अभावमा नेपाल िभत्रने पर्यटकलाई समस्या नहोस् भन्ने उद्देश्यका शाथ पाँचवटा पर्यटक बस सञ्चालन गर्न लागिएको बोर्डका प्रमुख कार्यकारी दीपकराज जोशीले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सडकमा रहेका जीर्ण पुल निर्माणका लागि विश्व बैङ्कले करिब २० अर्ब २० करोड रुपियाँ बजेट व्यवस्था मिलाए पनि पुल निर्माणका लागि प्रक्रियागत रूपमा अगाडि बढ्न सकेको थिएन
|
सडकमा रहेका जीर्ण पूल निर्माणका लागि विश्व बैङ्कले २० अर्ब २० करोड रुपियाँ बजेट व्यवस्था मिलाए पनि पुल निर्माणका लागि प्रक्रियागत रूपमा अगाडि बढ्न सकेको थीएन
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
नेपाल पत्रकार महासंघले आफ्नो २५ औँ महाधिवेशनका अवसरमा भदौ ४ गते पत्रकार आचार्यलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो
|
नेपाल पत्रकार महासंघले आफ्नौ २५औँ महाधिवेशनका अवसरमा भदौ ४ पत्रकार आचार्यलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरेको थियो
| 4 |
['substitution', 'substitution', 'omission', 'concatenation']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
एनआरएनको स्वास्थ्यकर्मीको टोलीमा पाँचजना विशेषज्ञ डाक्टर र १० जना नर्स तथा स्वयंसेवकले उपचार गराइरहेको बताइएको छ
|
एनआरएनकोस्वास्थ्यकरम्ीको टोलीमापाँचजना विशेषज्ञ डाक्टर र १० जना नर्स तथा स्वयंसेवकले उपचार गरअइरहेको बताइएको छ
| 4 |
['substitution', 'transposition', 'concatenation', 'concatenation']
|
[1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
बैठकले प्रशासनिक खर्चमा प्राधिकरणले धेरै खर्च गरेको कुरालाई नियन्त्रण गरेको छ
|
बैठकले प्रशासनिक खर्चमा प्राधिकरणले धेरै खर्च गरेकौ करुालाई नियन्त्रण गरेको छ
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0]
|
आदिवासी, जनजाति, दलित, अल्पसङ्ख्यक समुदाय आदि पनि अविश्वासको अम्लवर्षाले आक्रान्त छन्
|
आदविासी, जनजाति, दलित, अल्पसङ्ख्यक समुदाय आदि पिनअविश्वासको अम्लवर्षालेआक्रान्त छन्
| 4 |
['transposition', 'transposition', 'concatenation', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
|
सुनसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फालमको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि घरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उतर्ने चेतावनी िदएका छन्
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
विभिन्न अपराधमा जेल सजाय भुक्तान गरी छुटेका दुर्गा, खवास र वीरबहादुर तामाङ लगायतको समूहले जेलमा बस्दा नै पैसाका लागि अपहरण लगायत विविध अपराध गर्ने योजना बनाएको भनाइ प्रहरीको छ
|
विभिन्न अपराधमा जेल सजाय भुक्तान गरी छुटेका दुर्गा, खवास र वीरबहादुर तामाङ लगायतको समूहले जेलमा बस्दा नै पैसाकअ लागि अपहरण लगायत विवीध अपराध गर्ने योजना बनाएको भनाइ प्रहरीको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
संविधानले निर्दिष्ट गरेको समयसीमा धेरै बाँकी नरहेकाले आगामी मङ्सिरसम्ममा प्रदेश र केन्द्रीय संसद्को निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ
|
संविधानले निर्दिष्ट गरेको समयसीमा धेरै बाँकी नरहेकाले आगामी मङ्सिरसम्ममा प्रदेश र खेन्द्रीय संसद्को निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
उपसभापति निधिले छिट्टै नै नेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन हुने र नेपाल तरुण दलको कार्यसमितिलाई पूर्णता दिइने जानकारी दिनुभयो
|
उपसभापति निधिले छिट्टै नैनेपाल विद्यार्थी सङ्घको तदर्थ समिति गठन हुने र नेपाल रतुण दलको कार्यसमितिलाई पूर्णता दिइनै जानकारी दिनुभयो
| 4 |
['transposition', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
बुधबारदेखि विपक्षी दलले सभामुख वा उपसभामुखमध्ये एक फरक दलको हुनुपर्ने धारणालाई पुनः उठाएको छ
|
बुधबारदेखि विपक्षी सभामुख वा उपसभामुखमध्ये एक फरक दलको हुनुपर्ने धारणालाई पुनःउठाएको छ
| 4 |
['word_space', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
निजामती सेवा अकर्मण्य बन्नु भनेको समग्र राज्यसञ्चालन कुँजो हुनु हो र यसले शासन प्रणाली र विकास व्यवस्थापनलाई सिधै चुनौती दिएको छ
|
निजामती सेवा अखर्मण्य ब्ननु भनेको समग्र राज्यसञ्चालन कुँजो हुनु हो र यसले शासन प्रणाली र विकास व्यवस्थापनलाई सिधै चुनौती दिएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
त्यसैले यिनै चार वीरलगायत अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मानमा प्रत्येक वर्षको माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइन्छ
|
त्यसेले यिनै चार वीरलगायत अन्य ज्ञात अज्ञात शहीदहरूको सम्मानमा प्रत्येक वर्षको ामघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रुपमा देशभर शहीद दिवस मनाइन्छ
| 4 |
['word_space', 'transposition', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
आफ्नो भूमिकाबाट मधेसवासी कति सन्तुष्ट छन् भन्ने उनीहरूलाई थाहा छ
|
आफ्नो भूमिकाबाट मधेसवासी कति सन्तषु्ट छन् भन्ने उनीहरूलाई थाहा छ
| 3 |
['substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
भन्सार कार्यालयमार्फत नै मोबाइल ल्याउन प्रोत्साहन गर्ने र अवैध बजारलाई कम गर्ने उद्देश्यसहित यस्तो प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो
|
भन्सार कार्यालयमार्फत नै मोबाइल ल्याउन गर्ने र अवैध बजारलाई कम गर्ने उद्देश्यसहित यस्तो प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणका प्रवक्ता मीनपर्साद अर्यालले जानकारी दिनुभयो
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
गैँडालाई आहाल खेल्न र शीतलता लिन सहज हुने मिश्रित वन र नदी तटीय क्षेत्र जाडोमा न्यानो र गर्मीमा चिसो हुने हुँदा पनि बढी गर्मी र बढी जाडो हुँदा त्यहीँका रुखको मुना खाएर उनीहरु बाँच्ने गरेको कँडेल बताउनुहुन्छ
|
गैँडालाई आहाल खेल्न र शीततला लिन सहज हुने मिश्रित वनर नदी तटीय क्षेत्रजाडोमा न्यानो र गर्मीमा चिसो हुने हुँदा पनि बढी गर्मी र बढी जाडो हुँदा त्यहीँका रुखको मुना खाएर उनीहरु बाँच्ने गरेको कँडेल बताउनुहुन्छ
| 4 |
['transposition', 'concatenation', 'word_space', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यसैगरी दरबार हाई स्कुलका शिक्षकहरूमा ईश्वरीप्रसाद, चन्द्रलाल, रुद्र दास, नेत्रनाथ, देववीर, चण्डिकालाल, मोहनध्वज, खड्गध्वज राना मगर, लालबहादुर, ज्ञानप्रसाद, दुर्गाप्रसाद, पार्थमणि आदि, तुलसीप्रसाद लगायत थिए
|
यसैघरी दरबार हाई स्कुलका शिक्षकहरूमा ईश्वरीप्रसाद, चन्द्रलाल, रुद्र दास, नेत्रनाथ, देववीर, चण्डिकालाल, मोहनध्वज, खड्गध्वज राना मगर, लालबहादुर, ज्ञानप्रसाद, दुर्गाप्रसाद, पार्थमणि आदि, थुलसीप्रसाद लगायत थिए
| 4 |
['substitution', 'substitution', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो
|
शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो
| 2 |
['substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
करमूले स्थितो ब्रह्मा प्रभाते शुभ दर्शनम्
|
करमूलेस्थितो ब्रह्मा प्रभाते शुभ दर्शनम्
| 2 |
['concatenation', 'substitution']
|
[1, 0, 0, 0, 0, 0]
|
उहाँले उल्टै सोध्नुभयो स्वास्थ्य बिमा भनेको के होे रु शिवनाथ गाउँपालिका१ कै पदमसिंह चांडले पनि स्वास्थ्य बिमाबारे आफू अनभिज्ञ रहेको बताउनुभयो
|
उहाँले उल्टै सोध्नुभयो स्वास्थ्य बिमा भनेको के हौे रु शिवनाथ गाउँपालिका१ कै पदमसिंह चांडले फनि स्वास्थ्य बिमाबारे आफू अनभिज्ञ रहेको बथाउनुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
तर उहाँ ती क्षेत्रमा जानुभएन
|
तर उहाँ ती क्षेत्रमाजानुभएन
| 1 |
['concatenation']
|
[0, 0, 0, 1, 0]
|
सत्ताका लागि विनाकारण सङ्कटकाल लगाउनुभयो
|
सत्तकाा लागि विनाकारण सङ्कटकाल लगाउुनभयो
| 2 |
['transposition', 'transposition']
|
[1, 0, 0, 0, 1]
|
कुल दरबन्दी भने ३५ न्यायाधीशको छ
|
कुल दरबन्दी भने ३५ न्यायाधीशको छ
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 1, 0]
|
उहाँहरुले वरिष्ठ नेता पौडेलसहितका नेताहरुसँग गर्नुभएको छलफलपछि बैठक एक दिन सार्ने र सहमतिकै आधारमा महाधिवेशनको मिति र नेविसंघको विधान टुङ्गोमा पुयाउने सहमतिपश्चात् बैठक सरेको हो
|
उहाँहरुले वरिष्ठ नेता पौडेलसहितका नेताहरुसँग गर्नुभएको छलफलपछि एक दीन सार्ने र सहमतिकै आधारमा महाधिवेशनको मिति र नेविसंघको विधान ुटङ्गोमा पुयाउने सहमतिपश्चात् बैठक सरेको हो
| 4 |
['substitution', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
विद्यालयका प्रधानाध्यापक यामलाल घिमेरले सम्मेलनमा चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरणलगायत विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो
|
विद्यालयका प्रधानाध्यापक यामलाल घिमेरले सम्मेलनमा चर्पीको प्रयोग, साबुनको प्रयोग, महिनावारी स्वच्छता व्यवस्थापन, सफा वातावरणलगायत विषयमा विद्यार्थीलाईजानकारी गराइएको थियो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
राजधानी उपत्यकामा जनक्रान्ति सञ्चालन गर्न सम्भव थिएन तर यहाँको प्रत्येक दिनको विरोध जुलुसले राणातन्त्रलाई सिंहदरबारभित्र मात्र सीमित गराइसकेको थियो
|
राजधानी उपत्यकामा जनक्रान्ति सञ्चालन गरन् सम्भव थिएन तर यहाँको प्रत्येक दिनको विरोध जुलुसलै राणातन्त्रलाई सिंहदरबारभित्र मात्र सीमित गराइसकेकौ थियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
उहाँ त्यहाँ बन्द प्रशिक्षणमा समेत सामेल हुनुभएको थियो
|
उहअँ बन्द प्रशिक्षणमा समेत सामेल हुनुभएको थियो
| 2 |
['omission', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0]
|
रोजगारी सिर्जना गर्ने क्रममा सम्बन्धित स्थानीय तहले प्रत्येक आयोजनामा रु पाँच लाखभन्दा बढी खर्च गर्न नपाउने गरी कार्यक्रम सञ्चालन गर्न सक्नेछन्
|
रोजगारी सिर्जना गर्ने क्रमाम सम्बन्धित स्थानीय तहले प्रत्येक आयोजानमा रु पाँच लाखभन्दा बढी खर्च गर्न नपाउने गरी कार्यक्रम सञ्चालन गर्न सख्नेछन्
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
यद्यपि, नेपाल भ्रमणका क्रममा नेपाली सेनाले पनि भारतीय प्रधानमन्त्री मोदीको हवाई तथा स्थल सुरक्षा गर्ने तयारी छ
|
यद्यपि, नेपाल भ्रमणका क्रममा नेपाली सेनाले पनि भारतीय प्रधानमन्त्री मोदीको वहाई ताथ स्थल सुरक्षा गर्ने तयारी छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर प्रशंसा गर्नुभएको समाचारपछि अमेरिकामा यो इमेल काण्डलाई के कसरी लिइन्छ भन्ने बहसकाबीच उहाँको यो बचाउ आएको थियो
|
राष्ट्रपतिले आफ्ना छोरालाई राम्रो व्यक्ति भनेर पर्शंसा गर्नुभएको समाचारपछि अमेरिकामा यो इमेल काण्डलाई के कसरी लिइन्छ भन्ने बहसकाबीच उहाँको यो बचाउ थियो
| 4 |
['word_space', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गर्नुभएको थियो
|
यसअघि १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बाबुराम कुँवर, अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गर्नुभएको थियो
| 4 |
['word_space', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले प्रत्यारोपणका लागि अन्तिम तयारी भइरहेको जानकारी दिँदै केही महिनाभित्रै शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको सुरुवात गरिने बताउनुभयो
|
उहाँेल लागि अन्तिम तयारी भइरहेको जानकारी दिँदैकेही महिनाभित्रै शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपणको सुरुवात गरिने बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'concatenation', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यसअघि मतदाता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयले जिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो
|
यसअघि मदताता शिक्षालाई प्रभावकारी बनाउन कार्यालयलेजिल्लाका ८४ वटै वडाध्यक्ष र वडासचिवलाई रिपोर्ट बुझाउन आग्रह गरेको थियो
| 4 |
['concatenation', 'transposition', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
पाल्पाको बगनासकाली गाउँपालिका९ चापपानीको ऐतिहासिक स्थल बगनास क्षेत्र ओझेलमा परेको छ
|
पाल्पाको बगनाकसाली गाउँपालिका९ चापपानीको ऐतिहासिक स्थल बगनास क्षेत्र ओझेलमापरेको छ
| 4 |
['transposition', 'word_space', 'concatenation', 'transposition']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
अत्यधिक विद्युत् माग हुने साँझको समयमा मात्रै सञ्चालनमा ल्याउने गरी अर्धजलाशययुक्त प्रकृतिको आयोजना निर्माणमा कोष जुटेको हो
|
अ्तयधिक विद्युत् मगा हुेन साँझको समयमा मात्रै सञ्चालनमा ल्याउने गरी अर्धजलाशययुक्त प्रकृतिको आयोजना निर्माणमा कोष जुटेको हो
| 4 |
['transposition', 'transposition', 'transposition', 'word_space']
|
[1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आज पनि विश्व राजनीतिमा रुसको हैसियत र प्रभाव यिनै कथा, गाथा र ऐतिहासिक गौरवहरूले निर्धारण गरेको तथ्य स्वतःस्पष्ट नै छ
|
आझ पनि विश्व राजनीतिमा रुसोक हैसियत र प्रभाव यिनै कथा, गाथा र ऐतीहासिक निर्धारण गरेको तथ्य स्वतःस्पष्ट नै छ
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
आर्थिक व्यवसाय र उद्यमहरू व्यक्तिगत तवरले, कम्पनीका रूपमा र सामूहिक हितका लागि गर्न सकिन्छ
|
आर्थिक व्यवसायर उद्यमहरू व्यक्तिगत तवरले, कम्पनीका रूपमा र सामूहिक लाघि गर्न सकिन्छ
| 4 |
['transposition', 'substitution', 'omission', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
विकृति र विसङ्गतिको परकाष्ठा भइसक्यो, अति हुन थाल्यो
|
विकृति र विसङ्गतिको परकाष्ठा भइसक्यो, अति हुन थाल्यो
| 2 |
['substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0]
|
मूल्य अभिवृद्धि करको अन्योल अब छैन
|
मूल्य अभिवृद्धि करको अन्योल अब छैन
| 1 |
['substitution']
|
[1, 0, 0, 0, 0, 0]
|
सो नगरमा करिब ४० प्रतिशत निरक्षरता छ
|
सो नगरमा करिब ४० प्रतिशत निरक्षरता छ
| 1 |
['substitution']
|
[0, 0, 1, 0, 0, 0, 0]
|
बाँझो खेतमा सिँचाइको व्यवस्था हुनुपयो
|
बाँझो खेतमा सिँचाइको व्यवस्था हुनुफयो
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 1]
|
कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई वाग्मती तीर्थ यात्रा भनिन्छ
|
कटुवालदहबाट वाग्द्वारसम्मका १६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलअई वाग्मती यात्रा भनीन्छ
| 4 |
['omission', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रवि सैंजु र भारतको वाणिज्य विभागका सहसचिव भुपिन्दर बल्लले हस्ताक्षर गर्नुभएको छ
|
नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा मन्त्रालयका सहषचिव रिव सैंजु र भारतको वाणिज्य विभागका सहसचिव भुपिन्दर बल्लले हस्ताक्षर गर्नुभएको छ
| 4 |
['omission', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेपालले अहिलेसम्म यसलाई आधिकारिक मान्यता दिएको छ
|
नेपाललेहअिलेसम्म यसलाई आधिकारिक मान्यता दिएको छ
| 2 |
['transposition', 'concatenation']
|
[1, 1, 0, 0, 0, 0, 0]
|
उनन्चालीस प्रतिशत युवक र आठ प्रतिशत युवतीले आफ्नो प्रेमीपे्रमिकासितको एकान्त भेट डेटिङ का बेला यौन सम्पर्क गरेको सोही सर्वेक्षणले देखाएको थियो
|
उनन्चाीलस प्रतिशत युवक र आठ प्रतिशत युवतीले आफ्नोप्रेमीपे्रमिकासितको एकान्त भेट डेटिङ का बेला यौन सम्पर्क गरेको सौही सर्वेक्षणले देखाएको थियो
| 4 |
['concatenation', 'substitution', 'transposition', 'substitution']
|
[1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.