correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
रिजाल दक्षिण भारतमा लोकल च्यानलमात्र प्रसारण हुन्छ, अहिले
|
रिजाल दक्षिण भारतमा लोकल च्यानलमात्र प्रसारण हुन्छ, अहिले
| 2 |
['word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी यहाँका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी आज गुजरात राज्यको चांथो ठूलो सहर राजकोट प्रस्थान गर्नुभएको छ
|
भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी यहाँका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गीर आज गुजरात राज्यको चांथो ठूलो सहर राजकोट प्रस्थान गर्नुभएको छ
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
परम्परागत पुरानो प्रणाली त्यागिसकेको तर नयाँ पद्धति पूर्णतः बसाली नसकेको सङ्क्रमणकालीन अवस्था कुनै पनि मुलुकका लागि ज्यादै तरल, अनिश्चित र चुनौतीपूर्ण हुनु अनौठो होइन
|
परम्परागत पुरानो प्रणालि त्यागिसकेको तर नयाँ पद्धति पूर्णतः बसाली नसकेको सङ्क्रमणकालीन अवस्था ुकनै पनि मुलुकका लागि ज्यादै तरल, अनिश्चित र चुनौतीपूर्ण हुनु अनौठो होइन
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सबैभन्दा धेरै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी विषयमा परीक्षार्थीको सहभागिता रहने उहाँले बताउनुभयो
|
सबैभन्दा धरेै गणित विषयमा एक लाख ५० हजार विद्यार्थी र त्यसपछि विज्ञान र अङ्ग्रेजी वषियमा परीक्षार्थीको सहभागिता रहने उहाँले बताउनुभयो
| 4 |
['transposition', 'transposition', 'word_space', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
जसमा फ्रान्समा तोप र बन्दुकमा एसिटिलिन ग्यास र हावा भरी बारुदको काम लिइएको चर्चा छ
|
जसमा फ्रान्समा तपो र बन्दुकमा एसिटिलिन ग्यास र हावअ भरी बारुदको काम लिइएको चर्चा छ
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
सम्पूर्ण सृष्टिको कारण र कर्ता यही प्रकृति विज्ञान हो भन्ने पनि प्रतित हुन्छ
|
सम्पूर्ण सृष्टिको कअरण र कर्ता यही प्रकृति विज्ञान होभन्ने पनि प्रतितहुन्छ
| 3 |
['concatenation', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही अहिले सञ्चारविहीन बनेका छन्
|
टेलिकमको सबै सेवा अवरदु्ध भएपछि तीन जिल्लाखा सेवाग्राही सञ्चारविहीन बनेका छन्
| 4 |
['substitution', 'word_space', 'transposition', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
विद्यालयमा प्रधानाध्यापक भएनभएको छड्के रुपमा शिक्षकलाई टेलिफोन गर्ने र को शिक्षक छैन, प्रअलाई निरन्तररुपमा फोन गर्ने अभियान जिशिअ काशिछेवाले चलाउनु भएको छ
|
विद्यालयमा प्रधानाध्यापक भएनभएको रुपमा शिक्षकलाई टेलिफोन गर्ने र को शिक्षक छैन, प्रअालई निरन्तररुपमा फोन गर्ने अभियान जिशिअ काशिछेवाले चलाउनु भएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
यसैबीच आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएको छ
|
यसैबीच आन्दोलन बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएकौ
| 4 |
['substitution', 'omission', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
त्यसैले अमेरिकाले अघि सारेको इन्डोप्यासफिक रणनीतिको उच्चारणविना नै अमेरिका तथा उसका एसियाली सैन्य साझेदार जापान र अस्टेलियासँग सामरिक सम्बन्ध सुदृढ गर्ने रणनीति भारतको हो
|
अमेरिकाले अघी सारेको इन्डोप्यासफिक रणनीतिोक उच्चारणविना नै अमेरिका तथा उसका एसियाली सैन्य साझेदार जपाान र अस्टेलियासँग सामरिक सम्बन्ध सुदृढ गर्ने रणनीति भारतको हो
| 4 |
['substitution', 'omission', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँका अनुसार पछिल्लो चार महिनायता बैङ्क, सहकारी र वित्तीय संस्थाहरूले घरजग्गामा कर्जा लगानी रोकेपछि सहरका महँगा जग्गाको व्यापार घटेको छ, तर गाउँमा भने धान उत्पादन हुने अब्बल खेत मरुभूमि बनिरहेको छ
|
उहाँका अनुसार पछिल्लो चार महिनायता बैङ्क, सहकारी र वित्तीय संस्थाहरूले घरजग्गामा कर्जा लगानीरोकेपछि षहरका महँगा जग्गाको व्यापार घटेको छ, तरगाउँमा भने धान उत्पादन हुने खेत मरुभूमि बनिरहेको छ
| 4 |
['omission', 'concatenation', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आयोजनाको सिभिलतर्फको काम गरिरहेको साउथ एसियन इस्फास्ट्रक्चर प्रालिका प्रोजेक्ट मेनेजर अनुप न्यौपानेले पेनस्टक पाइप बिछ्याउनेलगायत हाइड्रो मेकानिकलको काम बाँकी रहेको बताउँदै सिभिलतर्फको ९८ प्रतिशत काम पूरा भएको जानकारी दिनुभयो
|
आयोजनाको सिभिलतर्फको काम साउथ एसियन इस्फास्ट्रक्चर प्रालिका प्रोजेक्ट मेनेजर अनुप न्यौपानेले पेनस्टक पाइप बिछ्याउनेलगायत हाइड्रो मेकानिकलको काम भाँकी रहेको बताउँदै सिभिलतर्फको ९८ प्रतिशत कामपूरा भएको जानकारी दिनुभयो
| 4 |
['word_space', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जीशीले वर्षेपिच्छे खेतीयोग्य जमीन बाँझो हुनेक्रम बढ्दै गएकाले सरकारले उक्त ऐन बनाउन लागेको जानकारी दिनुभयो
|
कृषि तथा पशुपक्षी विकास मन््तरालयका सचिव डा युवकध्वज जीशीले वर्षेपिच्छे खेतीयोग्य जमीन बाँझो हुनेक्रम बढ्दै गएकअले सरकारले उक्त ऐन बनाउन लागेकोजानकारी दिनुभयो
| 4 |
['substitution', 'word_space', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा रहेको रकम उपयोग गरी यी जिल्लामा ब्रोडब्याण्ड विस्तार गर्न लागेको हो
|
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषमा उपयोग गीर यी जिल्लामा ब्रोडब्याण्ड विस्तार गर्न लाघेको हो
| 4 |
['concatenation', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
त्यसपछि रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गरी स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म रोजगारी नपाउनेको सङ्ख्या र न्यूनतम एक सय दिन रोजगारी नपाउनेको सङ्ख्या छुट्याउनेछ
|
त्यसपछि रोजगार सेवा केन्द्रले निवेदक बेरोजगार भए नभएको छानबिन गरी स्थानीय तहका रोजगार संयोजकले जेठ मसान्तसम्म रोजगारी नपाउनैको सङ्ख्या र न्यूनतम एक सय दिन रोजगारी नपाउनेको सङ्ख्या छुट्याउनेछ
| 4 |
['word_space', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यदि यसको ५० स्थानीय प्रदेशमा लगाउन सकियो भने ठूलो राहत पाउँछ
|
यदी यसको ५० स्थानीय प्रदेशमा लगाउनसकीयो भने ठूलो राहत पाउँछ
| 3 |
['substitution', 'concatenation', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको स्तरोन्नतिसँगै पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक सुधारका काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो
|
विमानस्थलका महाप्रबन्धक राजखुमार क्षेत्रीले विमानस्थलको स्तरोन्नतिसँगै पूर्ण क्षमतामा सञ्चालनका लािग आवश्यक सुधारका काम तीव्र गतिमा भइरहेको जानकारी दिनुभयो
| 4 |
['word_space', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनीजोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ
|
राष्ट्रिय महत्वको कालीगण्डकी खरीडोर सडकअन्तर्गत पर्ने किलोमिटर बेनीजोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य भइरहेको छ
| 4 |
['omission', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
समानुपातिक विज्ञापन प्रणाली लागू गर्न आवश्यक पहल भएको छ
|
समानुपातिक विज्ञापन प्रणाली लागू गर्न आवश्यक पहल भएको छ
| 2 |
['word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
उनीहरु घरघरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन्
|
उनीहरु घरघरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन्
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
उहाँ जलको प्रतीक हुनुहुन्थ्यो
|
उहाँ जलको प्रतीक हुनुहुन्थ्यो
| 1 |
['substitution']
|
[0, 0, 0, 1]
|
आइन्सटाइनले प्रतिपादन गरेको समीकरण निकै जटिल र कठिन छ
|
आइन्सटाइनले प्रतिपादन गरकेो समीकरण निकै जटिल र कठनि छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
रोजगारको सिलसिलामा खाडीमुलुकमा धन कमाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछि लीलमति र धन बहादुरका आँखा अहिले पनि रसाइरहेका छन्
|
रोजगारको सिलसिलामा खाडीमुलुकमा धन मकाउन पुगेका तीन छोराको शव बाकसमा घरको आँगनमा आएपछिलीलमति र धन बहादुरका आँखा अहिेल पनि रसाइरहेका छन्
| 4 |
['transposition', 'substitution', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
भूगोल पनि यसैमा छ
|
भूगोल पनियसैमा छ
| 1 |
['concatenation']
|
[0, 1, 0, 0]
|
निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ
|
निर्वाचन आयोगका अनुसार सर्लाहीको एक निर्वाचन क्षेत्रको मतगणनाजारीरहेको छ
| 3 |
['word_space', 'concatenation', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
सरकार आफ्नो कामको प्रशंसा हुँदा उत्साही हुनु स्वाभाविकै हो, स्वस्थ र पूर्वाग्रहरहित आलोचनाको सुनुवाइ गर्न पनि तत्पर छ
|
सकरार आफ्नो कामको प्रशंसा हँुदा उत्साही हुनु स्वाभाविकै हो, स्वस्थ र पूर्वाग्रहरहित आोलचनाको सुनुवाइ गर्न पनि तत्परछ
| 4 |
['transposition', 'concatenation', 'transposition', 'transposition']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
विश्वसम्पदा उत्सव मूल समारोह समितिको आयोजनामा आज गरिएको अनुगमनमा उक्त क्षेत्रका बासिन्दाले सञ्जाल विस्तार गर्दा त्यस क्षेत्रका मठ, मन्दिर, विहार, चैत्यलगायत सम्पदाका ऐतिहासिक पक्ष र विशेषतालाई कायम राख्नुपर्ने सुझाव दिएका छन्
|
विश्वसम्पदा उत्सव मूल समारोह समितिको आयोजनामा आज गरिएको अनुगमनमा उक्त क्षेत्रका बासिन्दाले सञ्जाल विस्तार गर्दा त्यस क्षेत्रका मठ, मन्दिर, विहार, चैत्यलगायत सम्पदाका ऐतिहासिक पक्ष र विशेषतालाई कायम राख्नुपर्ने ुसझाव दिएका छन्
| 4 |
['word_space', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1]
|
आयोजनाबाट सरकारलाई ११६ अर्ब रुपियाँ रोयल्टी र ८४ अर्ब रुपियाँ आयकरबापत प्राप्त हुने बताइएको छ
|
आयोजनाबाट सरकारलाई ११६ अर्ब रुफियाँ रोयल्टी र ८४ अर्ब रुपियाँ प्राप्त हुने बताइएको छ
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
खासगरी भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनपछि व्यवसाय गर्न र लगानीका लागि वातावरण सहज हुँदै छ
|
खासगरी भारतमा प्रधानमन्त्री नरेन््दर मोदीको आगमनपछि व्यवसाय गर्न र लअगि वातावरण सहज हुँदे छ
| 4 |
['omission', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
त्यही आन्दोलनबाट नेतृत्वमा उठ्नु भएकी शान्ता चौधरी नेकपाको सचेतक हुनुहुन्छ भने उर्मिला चौधरीले सामाजिक आन्दोलनको अभियन्ताको रुपमा नेदरल्याण्डस् सरकारबाट फ्रिडम फ्रमपियर पुरस्कार समेत प्राप्त गर्नुभयो
|
त्यही आन्दोलनबाट नतेृत्वमा उठ्नु भएकी शान्ता ौचधरी नेकपाको सचेतकहुनुहुन्छ भने उर्मिला चौधरीले सामाजिक आन्दोलनको अभियन्ताको रुपमा नेदरल्याण्डस् सरकारबाट फ्रिडम फ्रमपियर पुरस्कार समेत प्राप्त गर्नुभयो
| 4 |
['transposition', 'substitution', 'transposition', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्त्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपूर्जा वितरण कार्य अघि बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष चौधरीले बताउनुभयो
|
मस्यौदा स्वीकृतिका लागि शहरी विकास मन्त्रालयमा पेश गरी मन्त्रालयबाट परिमार्जनसहित मन्थ्रिपरिषद्बाट गत भदौ ३१ गते दोस्रो संशोधन स्वीकृत भएसँगै लालपूर्जा वितरण कार्य बढाउने बाटो खुलेको कम्पनीका अध्यक्ष बताउनुभयो
| 4 |
['omission', 'substitution', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
त्यो बेतिया, रामनगर, सहरसा या चमोली हुन सक्थ्यो
|
त्यो बेतिया, रामनगर, सहरसा या हुन सक्थ्यौ
| 2 |
['substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1]
|
वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति तीव्ररुपमा गरिएको नगरप्रमुख उदयराज गौलीले बताउनुभयो
|
वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नरग गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति तीव्ररुपमअ गरिएको नगरप्रमुख उदयराज गौलीले बथानउुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ
|
नेपाली काँग्रेस, धादिङले केन्द्र र प्रदेशसभाका लागि हुने नीर्वाचनका लागि उम्मेदवार सिाफरिस गरेको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0]
|
उहाँका अनुसार अहिले दैनिक चारदेखि पाँच उडान भइरहेका छन् जुन विगतका वर्षका तुलनामा कम हो
|
उहाँका अनुसार अहिलेदैनिक चारदेखि पाँच उडान भइरहेका छन् जनु विगतका वर्षका तुलनामा कम हो
| 4 |
['substitution', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
मुसामा हुने किरा माइट को टोकाइबाट यो रोग लाग्ने गर्दछ
|
मुसामा हुने किरा माइट को टोकाइबाट यो रोगलाग्ने गर्दछ
| 2 |
['substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
अहिले २० वर्षअघि बुझाएको खाका नै छलफलको आधार बनेको छ र सन्धि पुनरवलोकनमा दुवै समूहबीच सहमति भएकाले प्रतिवेदन स्वीकार गरे ६७ वर्ष पुरानो सन्धि परिमार्जन हुनेछ
|
अहिले २० वर्षअघि बुझाएको खाका नै छलफलको आधार बनेको छ र सन्धि पुनरवलोकनमा दुवै समूहबीचसहमति भएकाले प्रतिवेदन स्वीकार गरे ६७ वर्ष पुरानो सन्धि परिमार्जन हुनेछ
| 4 |
['substitution', 'transposition', 'substitution', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ
|
क्रणाली ्परदेशको राजधानी सुर्खेतस्थित भेरी नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुघेको छ
| 4 |
['transposition', 'word_space', 'substitution', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
देउखुरी क्षेत्रमा त्यहाँ व्यवसायीको पहलमा सर्पदंशको उपचार केन्द्र स्थापना ल्याउने तयारी गरिहेको छ
|
देउखुरी क्षेत्रमा त्यहाँ व्यवसायीको पलमहा सर्पदंशको उपचार केन्द्र स्थापना ल्याउने तयारी गरिहेको छ
| 4 |
['transposition', 'word_space', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आफूलाई लोक गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष पर्व तीजको अवसरलाई परेर तीज गीत बजारमा ल्याउने जानकारी दिनुभयो
|
आफूलाई लको गायक भन्न रुचाउने खातीले अन्य खालका गीत गाइसकेको हुनाले यो वर्ष पनि महिलाको विशेष पर्व तीजको अवसरलाई पररे तीज गीत बजारमा ल्याउने जानकारी दिनुभयो
| 4 |
['transposition', 'transposition', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
नेपालका पं दीनबन्धु पोखरेलले श्रीमद्भागवतको वाचनसहित सप्ताह यज्ञ प्रारम्भ गर्नुभएको हो
|
नेपालका पं दीनबन्धुपोखरेलले श्रीमद्भागवतको वाचनहसित सप्ताहयज्ञ प्रारम्भ गर्नुभएको हो
| 4 |
['concatenation', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
हालसम्म उपप्रमुखमा काँग्रेसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ र एमालेका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो
|
हालमस्म उपप्रमुखमा काँग्ेरसका इन्द्रावती श्रेष्ठले सात हजार ३१३ रएमाेलका लीसा नकर्मीले सात हजार ५५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयका कम्प्युटर अधिकृत दिवस भट्टराईले जानकारी दिनुभयो
| 4 |
['transposition', 'concatenation', 'transposition', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सांसद केदार सिग्देल सेती नदीको कटानले शुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा बढी व्यक्तिले विगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गर्नुभयो
|
सांसद केदार सिग्देल सेती नदीको कटानलेशुक्लागण्डकी नगरपालिकाका एक हजार ४०० भन्दा ढबी व्यक्तिले वीगत ४० वर्षदेखि सरकारी ढिलासुस्तीका कारण लालपूर्जा पाउन नसकेको उल्लेख गर्नुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
स्थानीय समयानुसार उहाँको शव विहान ६ बजेतिर ला गोट्टा नामक बारको बाहिर भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्
|
स्थानीय समयानुसार उहाँको शव विहान ६ बजेतिर ला गोट्टा नामक बारको बाहिर भेटीएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0]
|
वैदेशिक सहायताको ऋण प्र्रतिव्यक्ति १३ हजार २२६ रुपियाँ छ
|
वैदेशिक सहायताको ऋण प्र्रतिव्यक्ति १३ हजार २२६ रुपियाँ छ
| 2 |
['substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
राजनीति असफल पात्र र प्रवृत्तिमा केन्द्रित छ
|
राजनीति असफल पात्र र प्रवृत्तिमा केन्द्रित छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1]
|
विगतका वर्षमा जस्तै यस पटकको दशैँमा पनि पशुपति वृद्धाश्रमका कार्यालय प्रमुखले वृद्धवृद्धालाई र वृद्धवृद्धाले कार्यालय प्रमुखलाई टीका लगाएर दशैँ मनाउने कार्यक्रम छ
|
विगतका वर्षमा ज्सतै यस पटकको दशैँमा पनि पशुपति वृद्धाश्रमका कार्यालय प्रमुखले वृद्धवृद्धालाई र वृद्धवृद्धाले कार्यालय प्रमुखलाई टीका लगाएर दशैँ छ
| 4 |
['concatenation', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँहरू आफ्ना सीमा क्षेत्रमा हुने तनावलाई कम गर्न सहमत हुनुभएको छ
|
उहाँहरू आफ्ना सीमा क्षेत्रमा हुने तनावलाई कम गर्न सहमत हुनुभएको छ
| 3 |
['word_space', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
देशभित्रै काम दिने स्थिर सरकार अब त बन्यो है बन्ने विश्वास किन बन्न सकेन
|
देशभित्रै काम दिने श्िथर सरकार अब त बन्यो है बन्ने विश्वास किन ब्नन सकेन
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
महिलाहरु यतिबेला जुट, बिस्कुट, प्लाष्टिक, चकलेट, चाउचाउ लगायतका उद्योगमा काम गरिरहेका छन्
|
महिलाहरु यतिबेला जुट, बीस्कुट, प्लाष्टकि, चकलेट, चाउचाउ लगायतका उद्यौगमा काम गरिरहेका छन्
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
डुबानमा परेका स्थानीयवासी डुंगामा चढेर राहतका लागि इनरुवा चोकसम्म पुगेका थिए
|
डुबानमा परैका स्थनाीयवासी ुडंगामा चढेर राहतका लागि इनरुवा चोकसम्म पुगेका थिए
| 3 |
['substitution', 'transposition', 'transposition']
|
[0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
दुवै पूर्व राष्ट्रपतिहरू नशीद तथा गैयुमले भारतलाई माल्दिभ्सका पछिल्ला घटनाक्रम प्रति चासो राख्न र सैन्य हस्तक्षेप गर्न आग्रह गरेका छन्
|
दुवै राष्ट्रतपिहरू नशीद तथा गैयुमले भारतलाई माल्दिभ्सका पछिल्ाल घटनाक्रम प्रति चासो राख्न र सैन्य सह्तक्षेप गर्न आग्रह गरेका छन्
| 4 |
['transposition', 'omission', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
सिफारिस कार्यान्वयनका लागि हामीले हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सरकारलाई दबाब दिने काम गर्दै आएका छौँ
|
सिफारिस कार्यान्वयनका लागि हामीले हरेक राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चमा सरकारलाई दबाब दिने रग्दै आएका छौँ
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
विसं २०६६ मा निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०७१ भदौ १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क हुने घोषणा गरेको थियो
|
विसं २०६६ मा निःशुल्क औषधि वितरण गर्ने घोषणा गरेको सरकारले २०१७ भदौ १३ गते जिल्लामा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्यचौकीमा ३५ प्रकारका औषधि निःशुल्क हुने घोषणा गरेकोथियो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
उहाँको बस्ने घर निर्माण र सम्मानयुक्त नागरिक जीवन स्थापितका लागि आर्थिक सङ्कलनमा लागिपरेकी छु उहाँले भन्नुभयो
|
उहाँको ब्सने घर निर्माण र सम्मानयूक्त नागरिक जीवन ्सथापितका लागि आर्थिक सङ्कलनमा लागिपरेकी छु उहाँले भन्नुभयो
| 4 |
['word_space', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
हो, राष्ट्रपतिको भ्रमणमा कहिलेकाहीँ त घण्टौं सवारीजाम हुने गरेको छ
|
राष्ट्रपतिको भ्रमणमा कहिलेकाहीँ ट घण्टौं सवारीजाम हुने गरेको छ
| 3 |
['substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
विगतमा शेयर बिक्री गरेर नगद लिएर बसेका लगानीकर्ताका लागि हाल अवसरै अवसर छन्
|
वितगमा शेयर बिक्री गरेर नगद लिएर बसेका लगानीकर्ताका लागिहाल अवसरै अवसर छन्
| 3 |
['word_space', 'transposition', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
उनीहरूको खर्च गर्ने क्षमतामा प्रश्न उठ्ने गरेको छ
|
उनीहरूको खर्च गर्ने क्षमतामा प्रश्न ठउ्ने गरेखो छ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 1, 0]
|
जिल्लाको विभिन्न ठाउँमा भएको प्राकृतिक विपत्मा परी उनीहरुको मृत्यु भएको हो
|
जिल्लाको विभिन्न ठाउँमा भकएो प्राकृतिक विपत्मा उनीहरुको मृत्यु भएको हो
| 3 |
['substitution', 'omission', 'transposition']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
शान्ति सम्झौताको १० वर्षपछि द्वन्द्वकालीन घटनाका उजुरी सङ्कलन र न्यायिक प्रक्रिया अघि बढाउन आयोग गठन भएका थिए
|
शान्ति सम्झौताको १० वर्षपछि द्वन्द्वकालीन घटनाका उजुरी सङ्कलन र न्यायिक प्रक्रिया अघि बढाउन आयोग गठन भएका थिए
| 4 |
['word_space', 'substitution', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आन्तरिक खपतभन्दा बढी भएको बिजुली नेपालले अन्तर्राष्ट्रिय बजारमा बेच्नै पर्छ
|
आन्तरिक खपतभन्दा बढीभएको नेपालले अन्तर्राष्ट्रिय बजारमा बेच्नै पर्छ
| 3 |
['substitution', 'omission', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
बहुदलीय व्यवस्थाको २७ वर्षमा २४ सरकार बन्यो, भारतमा पछिल्लो १८ वर्षमा केवल ३ सरकार बने
|
बहुदलीय व्यवस्थाको २७ वर्षमा २४ सरकार बन्यो, भारतमा पछिल्लो १८ वर्षमा केवल ३ बेन
| 4 |
['omission', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
यस्तै सहमतिअनुसार कर्मचारी समायोजन प्रक्रियालाई सहज बनाउने र वृत्तिविकासलगायत कर्मचारी व्यवस्थापन विषयलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउनेछ
|
यस्तै सहमतिअनुसार कर्चमारी समायौजन प्रक्रियालाईसहज बनाउने वृत्तिविकासलगायत कर्मचारी व्यवस्थापन विषयलाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउनेछ
| 4 |
['concatenation', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
२०४९ सालमा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो
|
२४०९ सालमा थाई एयरको विमान हुँदा ११३ जनाको ज्यान गएकोथियो
| 3 |
['omission', 'concatenation', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
रामेछाप निवासी पाण्डेले विश्व स्काउट र राष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपुर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न सगरमाथामा पुयाउन लागिएको पनि जानकारी दिनुभयो
|
रामेछाप निवासी पाण्डेले विश्व स्काउट रराष्ट्रिय युवा परिषद्का झण्डा, चार शहीद र रामेछाप जिल्लाका तस्वीर तथा ललितपूर स्काउटको स्वर्णजयन्तीको प्रतीकचिह्न पुयाउन लागिएको पनि जानकारी दिनुभयो
| 4 |
['omission', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
जिम्मेवार निकाय र व्यक्तिहरूले आयोगको कामलाई सहज रूपमा स्वीकार नगर्दा आशङ्का र सङ्कट सिर्जना गरेको छ
|
जिम्मेवार निकायर व्यक्तिहरूले आयोगको कामलाई सहज रूपमा स्वीकार नगर्दा आशङ्का र सङ्कट सिर्जना गरेको छ
| 4 |
['substitution', 'substitution', 'concatenation', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
गरिवलाई कर लगाएर समाजवाद प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बजेटको प्राथमिकता नै नभएको बताएको छ
|
गरिवलाई कर लगाएर समाजवाद पर्मुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने बजेटको प्राथमिकता नै नभएको बताएको छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
जसले गर्दा नेपालको अर्थव्यवस्था उल्टो दिशातिर उन्मुख छ
|
जसले घर्दा नेपालकौ अर्थव्यवस्था उल्टो दिशातिर उन्मुख छ
| 2 |
['substitution', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0]
|
रञ्जुले भगवान् बुद्धलाई एउटा चित्रमा मिथिला शैलीमा चित्रण गरेर नौलो र मनमोहक चित्र सिर्जना गर्नुभएको छ
|
रञ्जुले भगवान् बुद्धलाई एउटअ चित्रमा मिथिला शैलीमा चित्रण गरेर नौलो र मनमोहक चि्तर सिर्जना गर्नुभएकौ छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
यसैगरी सममुरेले रु पाँच हजार ५००, राम्चेले रु १० हजार, सानो चौतारीले रु १५ हजार उपलब्ध गराएका छन्
|
यसैगरि सममुरेले रु पाँच हजार ५००, राम्चेले रु १० हजार, चौतारीले रु १५ हजार उपलब्ध गराएका छन्
| 4 |
['substitution', 'omission', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
त्यसमा पनि चीनको सहयोग अपरिहार्य छ
|
त्यसमा पनि चीनको सहयोग अपरीहार्य छ
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 1, 0]
|
त्यसैले लेबर पार्टीका नेताको पक्षमा सो परिणाम जानसक्ने अवस्था पनि देखिएको बताइएको छ
|
त्यसैले लेभर पार्टीका नेताको पक्षमा सौ परिणामजानसक्ने अवस्था फनि देखिएको बताइएको छ
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 1, 0, 0, 0]
|
ज्ञानमा धनी टन्न मनीको घोषणासहित अन्नपूर्ण पोस्टले ल्याएको छ एक लाख जितौँ हरेक दिन, पक्का उपहारमा बीपी मेसिन योजना
|
ज्ञानमा धनि टन्न मनीखो घोषणासहित अन्नपूर्ण पोस्टले ल्याएको छ एक लाख जितौँ हरेक दिन, पक्का उपहारमा मेसिन योजना
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
वास्तवमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भइसकेकोले असल शासन स्थापित गरी जनतालाई समग्र विकास र सुशासनको अनुभूत गराउनु नै अबको बाटो हो, यसतर्फ अब गठन हुने सरकारले अत्यन्त गम्भीरतापूर्वक ठोस पहल गर्नुपर्छ
|
वास्तवमामुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापित भइसकेकोलेअसल शासन स्थापित गरी जनतालाई समग्र विकास र सुशासनको अनुभूत गराउनु नै अबको बाटो हो, यसतर्फ अब गठन हुने सरकारले अत्यन्त गम्भीरतापूर्वक ोठस पहल गर्नुपर्छ
| 4 |
['concatenation', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
डायस्पोरामा थुप्रै नेपालीको बसोबास छ
|
डायस्पोरामा थुप्रै नैपालीको बसोबास छ
| 1 |
['substitution']
|
[0, 0, 1, 0, 0]
|
कर्मचारी ट्रेड युनियनका नेपालभरि छरिएका सदस्य र पदाधिकारीमध्ये कसले जनताको मन छुने गरी काम गरेको छ भन्नेबारे पोलिङ सर्वेक्षण गरी उत्कृष्ट पुरस्कार दिने प्रचलन बसाउन सके त्यसले सेवाप्रवाहमा सकारात्मक प्रभाव पार्छ
|
कर्मचारी ट्रेड युनियनका नेपालभरि छरिएका सदस्य र पदाधिकारीमध्ये कसले जनताको मन छुने गरीकाम गरेको छ भनन्ेबारे पोलिङ सर्वेक्षण गरी उत्कृष्ट पुरस्कार दिने प्रचलन बसाउन सके त्यसले सेवाप्रवाहमा सकारात्मक प्रभाव पार्छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
स्वेच्छिक अवकाशका लागि सेवाअवधि पाँच वर्ष बाँकी हुनु तीन महिना अगावै सम्बन्धित विभागमा निवेदन दिने लिने र कार्यान्वयन गर्ने नीति अवलम्बन गर्न सकिन्छ
|
स्वेच्छिक लागि सेवाअवधि पाँच वर्ष बाँकी हुनु तीन महिना अगावै सम्बन्धित विभागमा निवदेन दिने लिने र गर्ने नीति अवलम्बन गर्न सकिन्छ
| 4 |
['omission', 'transposition', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बजेटको अभाव हुँदैन
|
बजेटको अभाव ुहँदैन
| 1 |
['transposition']
|
[0, 0, 1]
|
सर्भेक्षण अनुसार सन् २०१६ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३४ दिन छ
|
सर्भेक्षण अनुसार सन् २०१६ म ा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३४ दिन छ
| 3 |
['transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कसरी उमारिन्छ बीउ जुम्ली मार्सीको बीउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ जुन अहिलेसम्मको प्रचलनमा छ
|
कसरी उमारिन्छ बीउ जुम्ली मार्सीको भीउ राख्दा निश्चित दिनबार नै तोकिएको हुन्छ जुन अहिलेसम्मको प्रचलनमा छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
लाइसेन्समा मात्र होइन, रुट व्यवस्थापनदेखि यातायातका हरेक क्षेत्रमा समस्या छ, बेथिति छ
|
लाइसेन्समा मात्र होइन, व्यवस्थापनदेखि यातायातका हरेख क्षेत्रमा समस्या छ, बेथिती छ
| 4 |
['substitution', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
परियोजनाका राष्ट्रिय संयोजक डा भूपेन्द्र देवकोटाले नेपालमा स्वर्णलेपन मूर्ति बनाउँदा उत्सर्जन हुने पारोको मात्रा गम्भीर रहेको र यसको न्यूनीकरणका लागि सरोकारवाला सबैको सक्रियता र सहयोग आवश्यक रहेको बताउनुभयो
|
परियोजनाका राष्ट्रिय संयोजक डा भूपेन्द्र देवकोटाले नेपामला स्वर्णलेपन मूर्ति बनाउँदा उत्सर्जन हुने पारोको मात्रा गम्भीर रहेको र यसको न्यूनीकरणका लागी सरोकारवाला सबैको सक्रियता र सहयोग आवश्यक रहेको बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
शुरुमा आयोजनाको लागत अनुमान जम्मा रु २६ करोड ५० लाख थियो
|
शुरुमा आयोजनाको लागत अनुमान जम्मा रु २६ करोड ५० लाखथियो
| 2 |
['substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
राज्यको पनि ठूलै लगानी बालुवामा पानी हुन्छ
|
राज्यको पनि ठूलै लगानी बालुवामा पानी
| 2 |
['omission', 'substitution']
|
[0, 0, 0, 1, 0, 0]
|
वैदेशिक रोजगार विभागका अनुसार यो आर्थिक वर्ष चार लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गएका छन्
|
वैदेशिक रोजगार विभागका अनुसार यो आर्थिक रव्ष चरा लाखको हाराहारीमा वैदेशिक रोजगारीमा गएका छन्
| 4 |
['transposition', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0]
|
ती जुरीले पेस गरेका कारण अरू चारजना जुरीलाई मान्य भएन भने उहाँले पुनः चेकजाँच गर्नुपर्छ
|
ति जुरीले पेस गरेका कारणअरू चारजना जुरीलाई मान्य भने उहाँले पुनः चेकजाँच गरन्ुपर्छ
| 4 |
['transposition', 'concatenation', 'omission', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
नागरिकको जथाभावी फोहर फाल्ने बानीमा परिवर्तन नआएकाले यस्तो कार्यको थालनी गरिएको बताइएको छ
|
नागरिकको जथाभावी फोहर फाल्ने बानीमा परिवर्तन यस्तो कार्यको थालनी गरिएको बातइएको छ
| 4 |
['omission', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
तर भएको चाहिँ के हो त
|
तर भएकौ चाहिँ के हो त
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
खेलाडीबाट अहिले प्रशिक्षकतिर जानुभएको छ, तपाईंले खेल्दा खेलाडी कस्तो समस्याबाट जुध्थे र अहिले कस्तो समस्या छ
|
खेालडीबाट अहलिे प्रशिक्षकतिर जानुभएको छ, तपाईंले खेल्दा खेलाडी कस्तो समस्याबाट जुध्थे र अहिले कस्तो समसय्ा छ
| 4 |
['transposition', 'word_space', 'transposition', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
पुनः २०६२०६३ सालको ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनले प्रतिनिधिसभाको पुनःस्थापना गयो
|
पुनः २०६२०६३ ासलको ऐतिहासिक शान्तिपुर्ण जनआन्दोलनले प्रतिनिधिसभाको पुनःसथ्ापना गयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 1, 0, 1, 0, 0, 1, 0]
|
बीपीको जीवन सिक्न, सिकाउन कति ऊर्जाशील थियो भन्ने यो अनुपम उदाहरण अनि अहिलेका धेरै राजनीतिकर्मीका लागि पाठ पनि हुनसक्छ
|
बीपीको जीवन सिक्न, सिकाउन कति ऊर्जाशील थियो भन्ने यो अनुपम उदाहरण अनि अहिेलका धेरै राजनीतिकर्मीका लागि पठा पनि हुनसक्छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
फोक्सोबाट मुटुमा जाने रगत सञ्चालनका लागि इक्मो मेसिन लगाइएको थियो, जसले अक्सिजन सन्तुलन गर्ने हो
|
फोक्सोबाट मुटुमा जाने रगत सञ्चालनका ालगि इक्मो मेसिन गलाइएको थियो, जसले अक्सिजन सन्तुलन गर्ने हो
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
उत्तरी छिमेकी चीनमा पनि माओ त्से तुङपछिका सर्वाधिक शक्तिशाली राष्ट्रपतिको रूपमा सी चीन फिङ बिराजमान हुनुहुन्छ
|
उत्तीर छिमेकी चीनमा पनि माओ त्से तुङपछिका सर्वाधिक शक्तिशालीराष्ट्रपतिको रूपमा सीचीन फिङ बिराजमान हुनुहुन्छ
| 4 |
['concatenation', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
विश्वको सबैभन्दा ठूलो मूर्ति स्थापनाको चर्चाले आन्तरिक पर्यटक चहलपहल बर्सेनि बढेको हो
|
विश्वको सबैभन्दा ठूलो स्थअपनाको चर्चाले आन्तरिक पर्यटक चहलपहल बर्सेनि बढेको हो
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0, 0]
|
राणाशासनको अन्त्य, प्रजातन्त्रको उदय, २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, सङ्घीयता र नयाँ संविधानको निर्माण कुनै न कुनै रूपले राजनीतिक इच्छाशक्तिकै उपज हुन्
|
राणाशासनको अन्त्य, प्रजातन्त्रको उदय, २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापना, राजतन्त्रको अन्त्य, गणतन्त्रकौ स्थापना, सङ्घीयता र नयाँ संविधानको निर्माण ुकनै न कुनै रूपले राजनीतिक इच्छाशक्तिकै उपज हुन्
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
१६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममा एकजना मात्र विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन्
|
१६ जना डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल इलाममाएकजना विशेषज्ञ उपलब्ध हुँदा सेवाग्राही मारमा परेका छन्
| 4 |
['substitution', 'omission', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कालीखोला सबैभन्दा ठूलो जोखिम क्षेत्र भए पनि यहाँका दर्जनौँ स्थान पहिरोको जोखिममा छन्
|
कालीखोला सबैभन्दा ठूलो क्षेत्र भए पनियहाँका दर्जनौँ स्थान पहिरोको जोखिममा न्छ
| 4 |
['concatenation', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
यी उद्योगमा रु ११ करोड ९६ लाख पुँजी लगानी भएकामा रु १२ लाख २९ हजार आठ सय राजस्व आम्दानी भएको छ
|
यीउद्योगमा रु ११ करोड ९६ लाख पुँजी लगानी भएकामा रु १२ लाख २९ हजार आठ सय राजस्व आम्दानी भएको छ
| 4 |
['transposition', 'concatenation', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
शिक्षकलाई शिक्षण पेशाप्रति निष्ठापूर्वक लाग्न उत्प्रेरित गर्न उनीहरूको आवश्यकताको वर्गीकरण गरेर प्राथमिकताका आधारमा उपलब्ध गराउनुपर्छ
|
शिक्षकलाई शिक्षण पेशाप्रति निष्ठापूर्वक लाग्न उत्प्रेरित गर्न उनीहरूको आवश्यकताोक वर्गीकरण गरेर प्राथमिकताका आधारमा उपलब्ध गराउनुपर्छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 1, 0, 0, 0, 0]
|
पाण्डेयले भन्नुभयो, अस्पताल छ चिकित्सक, उपकरण छैनन्, कति दिनसम्म हामीले नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने हो
|
पाण्डेयले भन्नुभयो, अस्पतअल छ चिकित्सक, उपकरण कति हामीले नाम मात्रको अस्पतालबाट सेवा लिनुपर्ने हो
| 4 |
['substitution', 'omission', 'omission', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.