correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
तर ती मुलुकमा रोजगारीकै लागि श्रम अुनमति लिएर जाने नेपालीको सङ्ख्या निकै न्यून रहेको अवस्थामा लिथुनियामा पनि एकपटक माग आएकै आधारमा खोल्ने र पछि माग नआउने अवस्थाको सिर्जना हुनसक्छ
|
थर ती मुलुकमा रोजगारीकै लागि श्रम अुनमति लिएर जाने नेपालीको सङ्ख्या नकिै न्यून रहेको अवस्थामा लिथुनियामा पनि एकपटक माग आएकै धआारमा खोल्ने र पछि माग नआउने अवस्थाको सिर्जना हुनसक्छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
राणकालमा चलेको स्टिमरलाई पानीजहाज नै आएको जसरी प्रचार गरिएको देउवाको टिप्पणी छ
|
राणकालमा चलेको स्टिमरलअई पानीजहाज नै आएको जसरी प्रचार गरिएको देउवाकोटिप्पणी छ
| 3 |
['concatenation', 'word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
प्रदेशसभा ५५० र संघीय संसद्मा ३४४ गरी ८८४ कुल मतदाता छन्
|
प्रदेशसभा ५५० र संघीय संसद्मा ३४४ गरी ८८४ कुलमतदाता छन्
| 2 |
['concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
मलेसियाको शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार गयो
|
शिलानगोर ट्रफ क्लबको मैदानमा आज भएको चौथो खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले४३ दशमलव दुई ओभरमा सबै वकिेट गुमाउँदै २२९ रनको योगफल तयार यगो
| 4 |
['omission', 'transposition', 'concatenation', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
पाण्डेयले भन्नुभयो, अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गर्दै लैजाने योजना छ
|
पाण्डेयले भ्ननुभयो, अरू स्थानीय तहसँग पनि सम्बन्ध बढाएर सेवा विस्तार गरद्ै लैजाने योजना छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
सामाजिक कार्यभार ः वैज्ञानिक समाजवादका लागि सम्पूर्ण सामाजिक सत्ता वा एकाइ समान, सम्मानपूर्ण, मैत्रीपूर्ण र न्यायपूर्ण हुनुपर्छ
|
सामाजिक कार्यभार ः वैज्ञानिक समाजवादका सम्पूर्ण सामाजिक सत्ता वा एकाइ सम्मानपूर्ण, र न्यायपूर्ण हुनुपर्छ
| 4 |
['word_space', 'omission', 'omission', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
साउन ८ गते दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा बत्ती बाल्न पाएका छैनन्
|
साउन ८ गतेदिउँसोदेखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमितरूपमा भत्ती बाल्न पाएकाछैनन्
| 4 |
['concatenation', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
एक समय पाँच रुपियाँ ४० पैसामा रजिष्ट्ररी चिठी पठाइन्थ्यो, पछि यसको मूल्य छ रुपियाँ भयो, पाँच रुपियाँ ४० पैसाको रजिस्ट्ररी व्यवस्था हटेपछि ४४ हजार पाँचसय थान हुलाक टिकट बेचल्तीको भई थन्कन पुगे
|
एक समय पाँच रुपियाँ ४० पैसामा रजिष्ट्ररी चिठी पठाइन्थ्यो, पछि यसको मलू्य छ रुपियाँ भयो, पाँच रुपियाँ ४० पैसाको रजिस्ट्ररी व्यवस्था हटेपछि ४४ हजार पाँचसय थान हुलाक टिकट भई थन्कन पुगे
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ
|
मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको शमानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएोक छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0]
|
उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पुयाउन भूमिका खेले
|
उनले खेलमा धेरै उत्कृष्ट चाबउ गर्दै रुसलाई क्वाटरफाइनलमा पूयाउन भूमिका खेले
| 3 |
['substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
तर उक्त कथन जनउत्साह, जनसहभागिता र परिणामलाई नियालेर हेर्दा उक्त कथनमा सहमत हुनसक्ने अवस्था देखिन्न
|
तर उकत् कथन जनउत्साह, जनसहभागिता र परिणामलाई नियालेर हेर्दा उक्त कथनमा सहमत हुनसक्ने अवस्था देखिन्न
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
महाविद्यालयमा नर्सिङ प्रथम वर्षमा ३०, दोस्रो वर्षमा ६० र तेस्रो वर्षमा २८ जना विद्यार्थी अध्ययन गरिरहेका छन्
|
महाविद्यालयमा नर्सिङ प्रथम वर्षमा ३०, दोस्रो वर्षमा ६० र तेस्रो वर्षाम २८ जना विद्यरा्थी अध्ययन गरिरहेका छन्
| 4 |
['transposition', 'substitution', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0]
|
प्रदेश खबाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाका रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी गराउनुभयो
|
प्रदेश खबाट स्वतन्त्ररूपमा निर्वाचित नेता लामाले पिछडिएको हिमाली जिल्लाकअ रुपमा परिचित हुम्लाको मार्ग भएर कैलाश र मानसरोवर जान सकिने भएकाले बाटोघाटोको विकास भएपछि स्थानीय क्षेत्रमा पर्यटन विकासमा टोवा पुग्ने जानकारी रगाउनुभयो
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1]
|
नेपाली श्रम बजारमा श्रमिकलाई आकर्षित गर्न के योजना छ
|
नेपअली श्रम बजारमा श्रमिकलाई आकर्षित गर्न के योजना छ
| 2 |
['substitution', 'substitution']
|
[1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
यस्तै, बोलबम सङ्घका अध्यक्ष रामआज्ञा शाह प्रसिद्ध गायक धड्कनधरन गोरखपुरबाट २५ जना सङ्गीतज्ञका साथ भजन सुनाउन यहाँ आउनुभएको छ
|
यस्तै, बोलबम सङ्घका अध्यक्ष शाह प्रसिद्ध गायक धड्कनधरन गोरखपुरबाट २५ जना सङ्गीतज्ञका साथ भजन सुनाउन यहाँ आउनुभएको छ
| 4 |
['substitution', 'substitution', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सहकारीमार्फत खुलेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पुयाउने लक्ष्यका साथ नाशामार्फत अग्र्यानिक प्रमाणीकरण लिने क्रम पनि शुरु गरिएको छ
|
सहकारीमार्फत खलुेका उद्योगले उत्पादनलाई पूर्ण अग्र्यानिक बनाउँदै अन्तर्राष्ट्रिय बजारसम्म उत्पादन पुयाउने लक्ष्यका साथ नाशामार्तफ अग्र्यानिक प्रमाणीकरण लिने क्रम पिन शुरु गरिएको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा जनाकारी दिइएको छ
|
सन् २०१७ मा २०१६ को तुलनामा सञ्चारकर्मीमाथिको आक्रमण ६७ प्रतिशतले बढेको एजेएससीले आफ्नो वेबसाइटमा रअखेको विज्ञप्तिमा जानकारी छ
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
यही समयमा नै सम्पन्न गर्नेगरी निर्माण तीव्र बनाइएको उक्त पार्किङ स्थल निर्माण सम्पन्नपछि ए ३३० मोडलका दुई ठूला जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो
|
यही समयमा नै सम्पन्न गर्नेगरी नीर्माण तीव्र बनाइएको उक्त पार्किङ स्थल निर्माण सम्पन्नपछि ए ३३० मोडलका दुई ठूला जहाज पार्किङ गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
गाउँको विकासमा कुनै दलले वास्ता गरेनन्
|
गाउँको विकासमा कुनै दलले वास्ता गरेनन्
| 1 |
['substitution']
|
[0, 0, 0, 1, 0, 0]
|
नेपालमा लगानी गर्ने कसैले लाभांश पाएन भन्ने अवस्था आउँदैन उहाँले भन्नुभयो म यो चुनौती दिएरै भन्न सक्छु
|
नेपालमा लगानी गर्ने कसैले लाभांश पाएन भन्ने अवस्था आउँदैन उहाँलेभन्नुभयो म यो चुनोती दिएरै भन्न सक्छु
| 4 |
['substitution', 'substitution', 'concatenation', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
तत्कालीन खेलकूद मन्त्री दलजित श्रीपालीले समितिले दिएको प्रतिवेदनका आधारमा मुआब्जा विवाद समाधानका लागि पहल गरे पनि तत्कालीन सचिव महेशप्रसाद दाहालको सल्लाहपछि निर्णय हुन नसकेको मन्त्रालय स्रोतको भनाइ छ
|
तत्कालीन खेलकूद मन्थ्री दलजित श्रीपालीले समितिले दिएको प्रतिवेदनका आधारमा मुआब्जा विवाद समाधानका लागि पहल गरे पनि तत्कालीन सचिव महेशप्रसाद दाहालको सल्लाहपछि निर्णय हुन नषकेको मन्त्रालय स्रोतको भनाइ छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
सङ्घीयता भनेको नै जनताले अधिकार पाउने कुरासँंग सम्बन्धित विषय हो
|
सङ्घीयता भनेको नै जनतलाे अधिकार पाउने कुरासँंग सम्बन्धित िवषय हो
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
आयात प्रतिस्थापन गर्दै निर्यातयोग्य उत्पादन बढाउने नीति, योजना र कार्यक्रम अपरिहार्य भएको स्पष्ट सन्देश हो यो
|
आयात ्परतिस्थापन गर्दै निर्यातयोग्य उत्पादन बढाउनै ीनत,ि योजना र कार्यक्रम अपरिहार्य भएको स्पष्ट सन्देश हो यो
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यो अभियानलाई बहादुर शाहले जीवन्तता दिँदै निर्णायक रूपमा अघि बढाए, पश्चिम कास्मिर राज्यलाई सीमा बनाए
|
यो अभियानलाई शाहले जीवन्तता दिँदै निर्णायक रूपमा अघि बढा,ए पश्चिम कास्मिर सीमा बनाए
| 4 |
['transposition', 'omission', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
त्यसैगरी कारोबार भएको शेयर संख्या आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ
|
त्यसैगरी कारोबार भएको शेयर संखय्ा आधारमा पनि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड षंस्थअपक अग्रस्थानमा रहेको छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
चिनीमा अहिले दुईटा कुरा देखिएको छ
|
चिनीमा अहिले दुईटा कुरा देखिकएो छ
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 1, 0]
|
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ
|
नेपाल पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पर्वक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पुरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ
| 4 |
['substitution', 'transposition', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
मैले जानेको भन्छु नभए रिफर गर्छु
|
मैले झानेको भन्छु नभए रिफर गर्छु
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
जुन खेल फाइनलमा परिमार्जित भएको छ
|
जुन खैल फाइनलमा परिमार्जित भएको छ
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
बन्द रहेका २५४ वटा यातायात समितिका खाता खोल्न विभागले पहल गर्ने सहमति भएको छ
|
ब्नद रहेका २५४ वाट यातायात समितिका खाता खोल्न विभागले पहलगर्ने सहमति भएको छ
| 3 |
['transposition', 'transposition', 'concatenation']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
यस्तै, दोस्रो नम्बरमा बेलायती सरकारको ट्वीटर ह्यान्डल रहेको छ
|
यस्तै, दोस्रो न्मबमरा बेलायती सरकारको ट्वीटर ह्ायन्डल रहेको छ
| 3 |
['transposition', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
सङ्घीयता लागू गरिएमा राष्ट्रियतामै आँच आउँछ, देश टुक्रिन्छ जस्ता चरम सम्भावनाहरू व्यक्त गरिनु निराशावादी र त्रसित मनोग्रन्थीको उपज मात्रै हो
|
सङ्घीयता लागू गिरएमा राष्ट्रियतामै आँच आउँछ, देश टुक्रिन्छ जस्ता चरम सम्भावनाहरू व्यक्त गरिनु निराशावादी र त्रसित मनोग्रन्थीको उपज मात्रै हो
| 4 |
['substitution', 'word_space', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सुशासनका लागि बलियो व्यवस्थापिका, प्रभावकारी सरकार, सरल न्याय प्रणाली हुनुपर्छ
|
सुशासनका लागि बलियो व्यवस्थापिका, प्रभावकारी सरकार, सरल न्याय प्रणालि हुनुपर्छ
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
मिश्रजीका अनुसार माओत्सेतुङको नेतृत्वमा लडिएका नयाँ जनवादी क्रान्ति र जापान विरोधी प्रतिरोध युद्धको चरित्र राष्ट्रिय पुँजीवादी थियो
|
मिश्रजीका अनुसार माओत्सेतुङको नेतृत्वमा लडिएका नयाँ जनवादी क्रान्ति र झापान वरिोधी प्रतिरोध युद्धको चरित्र राष्ट्रिय पुँजीवादी थियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0]
|
भूउपयोग ऐन, २०७५ को मस्यौदामा भूमिको वर्गिकरण, समूचित उपयोग र प्रभावकारी व्यवस्थापनबाट कृषिमा देखिएको परनिर्भरता घटाउन सकिने उल्लेख छ
|
भूउपयोग ऐन, २०७५ को मस्यौदामा भूमिोक वर्गिकरण, समूचित उपयोग र प्रभावकारी व्यवस्थापनबाट कृषिमा देखिएको परनिर्भरता घटाउन सकिने उल्लेख छ
| 4 |
['word_space', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यसको मतलब इमानदारीपूर्वक काम गर्ने हो
|
यसको मतलब इमानदारीपूर्वक काम गर्ने
| 1 |
['omission']
|
[0, 0, 0, 0, 0]
|
मनाङमा सफल भएको यो स्याउ बागवानी केन्द्र फाप्लुमा करिब तीन सय विरुवा रोपिएको र सबै बिरुवाले फल दिन थालेको बागवानी केन्द्र, फाप्लुका प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो
|
मनाङमा सफल यो स्याउ बागवानी केन्दर् फाप्लुमा करिब तीन सय विरुवा रोपिएको र सबै बिरुवाले फल दिन थालेको बागवानी केन्द्र, फाप्लुका प्रमुख चन्द्रमान श्रेष्ठले बताउनुभयो
| 4 |
['substitution', 'omission', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अन्तर्राष्ट्रिय मुद्रा कोषले पछिल्ला व्यापारिक तनावले आर्थिक वृद्धिमा कमी आउने प्रक्षेपण गरेको छ
|
अन्तर्राष्ट्रिय मुद्रा कोषले फछिल्ला व्यापािरक तनावले आर्थिक वृद्धिमा कमी आउने गरेको छ
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
इन्डोनेसियाले आफूलाई ओलम्पिक मुलुकका रुपमा सोच्न थालिसकेको छ
|
इन्डोनेसियाले आफूलाई ओलम्िपकमुलुकका रुपमा सोच्न थालिसकेको छ
| 3 |
['concatenation', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0]
|
सो द्वीपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका सरकारका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ
|
सो द्विपमा उद्वारका लागि करीब २० हजार उद्धारकर्ता परिचालित भएका प्रवक्ता योसिहिदे सुगाले बताउनुभएको छ
| 4 |
['omission', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
प्रसंग देशकै जोडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले मार्सी चामलको भात खाएको विषय सामाजिक सञ्जालमा चैतको डढेलो झैँ फैलियो
|
प्रसंग देशकै जोडौँ, प्रधानमन्त्री शर्मा ओलीले चामलको भात खाएको विषय सामाजिक चैतको डढेलौ झैँ फैलियो
| 4 |
['substitution', 'omission', 'omission', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ
|
तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1]
|
तसर्थ, जुनसुकै मौसममा पनि न्यानो कपडा अनिवार्य बोक्नुपर्छ
|
तसर्थ, जुनसुकै मौसममा पनि न्यानो कपडा अनिावर्य बोक्नुपर्छ
| 2 |
['transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0]
|
तर पहिलोचोटी मस्जिदमा आउँदा रमाइलो लाग्यो, कृतिले भन्नुभयो
|
पहिलोचोटी मस्जिदमा आउँदा रमाइलो लाग्यो, कृतिले भन्नुभयो
| 2 |
['transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0]
|
यसैबीच, विभिन्न ११ वटा युवा विद्यार्थी सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगले खोलेको विज्ञापन तत्काल स्थगन गर्न माग गरेका छन्
|
यसैबीच, विभिन्न ११ वटा युवा विद्यार्थी सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै आयोगले खोलेको विज्ञापन तत्कला स्थगन गर्न मगा गरेका छन्
| 4 |
['word_space', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
त्रिपुरासुन्दरी नगरपालिका१ का लोकमान श्रेष्ठ पनि बन्दोबस्तीका सामानसहित भाङ्का पाटनमा यार्सागुम्बा टिप्न पुगिसकेका छन्
|
त्रिपुरासुन्दरी गनरपालिका१ का लोकमान पनि बन्दोबस्तीका सामानसहित भाङ्का ापटनाम यार्सागुम्बा टिप्न पुगिसकेका छन्
| 4 |
['transposition', 'transposition', 'transposition', 'omission']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
तपाईंले एउटा कार्यक्रममा गल्ती गर्ने उद्योगीलाई जेल पठाइनेछ, त्यसका लागि ठूलो जेल बनाउनुपर्छ भन्नुभएको थियो
|
तपाईंले एउटा कार्यक्रममा गल्थी गर्ने उद्योगीलाई जेल पठाइनेछ, त्यसका लअगि ठूलो जेल बनाउनुपर्छ भन्नुभएको िथयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1]
|
मिडिया काउन्सिल र गुठी सम्बन्धी विधेयकको बहसले समस्या चर्किएन, समाधानतिर गयो
|
मिडियअ काउन्िसल र गुठी सम्बन्धी िवधेयकको बहसले समस्या चर्किएन, समाधानतिर गयो
| 3 |
['transposition', 'substitution', 'transposition']
|
[1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
गंगा रजक प्रकाश र एसडी निर्माता रहेको फिल्ममा प्रज्वल,नीता, पुजनका साथमा विशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन्
|
गंगा रजक प्रकाश र एसडी निर्माता रहेको फलि्ममा प्रज्वल,नीता,ुपजनका साथमा विशाल पहाडी,सोनीका,किरण थापा, रितेश श्रेष्ठ,उत्तम केसीलगायतका कलाकारले अभिनय गरेका छन्
| 4 |
['transposition', 'word_space', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा मैल सन्तोष अनुभव गरिरहेको छु
|
यससँगै ुमलुकबाट पृथकतावादको छ भन्ने सुनाउन पाउँदा मैल सन्तोष अनुभव गरिरहेको छु
| 4 |
['concatenation', 'transposition', 'omission', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
पोखराबागलुङ सडक निर्माणका क्रममा २०४८ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यही छाप्रो बनाएर बसेका हुन्
|
पोखराबागलुङ षडक निर्माकणा क्रममा २०८४ सालमा धादिङ, गोरखा र तनहुँलगायतबाट आएका उनीहरु यही छाप्रो बनाएर भसेका हुन्
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
कर्मचारीतन्त्र, संसद्, सरकार तथा समाजका अन्य क्षेत्रमा समेत महिलाको समावेशी र समानुुपातिक हिस्सेदारी हुन सकिरहेको छैन
|
कर्मचारीतन्त्र, ंससद्, सरकार तथा समाजका अ्नय क्षेत्रमा समेत महिलाको समावेशी र समानुपुातिक हिस्सेदारी हुन सकिरहेको छैन
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
रथ बनाउने कार्य भइरहेको छ
|
रथ बनाउने कार्य भइरहेको छ
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
पहिला पो निर्दलीय व्यवस्था थियो
|
पहिला पो निर्दलीय व्यवस्था थियो
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
यसो हुन सके नागरिकमा स्वतःस्फूर्त जागरण आउँछ
|
यसो हुन सके नागरिकमा स्वतःस्फूर्त जागरण उआँछ
| 2 |
['substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1]
|
माइती नेपालले गत वर्ष यहाँको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो
|
माइती नेपालले गतवर्ष यहँाको सिमानाबाट २२ महिलाको उद्धार गरेको थियो
| 3 |
['substitution', 'transposition', 'concatenation']
|
[0, 0, 1, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
ऐतिहासिक धरोहर, सम्पदा र साँस्कृतिक नगरका रुपमा चिनिएका उपत्यकाका नगरपालिकामध्ये काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई पर्यटनसँग जोड्ने सहमति भएसँगै पर्यटन परिपथ निर्माण हुने भएको हो
|
ऐतिहासिक धरोहर, सम्पदा र साँस्कृतिक नगरका रुपमा चिनिएका उपत्यकाका नगरपालिकामध्ये काठामडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका र मध्यपुरथिमि नगरपालिकालाई रप्यटनसँग जोड्ने सहमति भएसँगै पर्यटन परिपथ निर्माण भएको हो
| 4 |
['omission', 'word_space', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कतै उत्कृष्ट मानिएको यो संविधान पनि यस्तै यस्तै हठले गुम्ने पो हो कि
|
कतै उत्कृष्ट मानिएको यो संविधान पनि यस्तै यष्तै हठले गुम्ने फो हो
| 3 |
['substitution', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
यसलाई सरकारले गम्भीरतापूर्वक लियो
|
यसलाई सरकारले गम्भीरतापूर्कव लियो
| 1 |
['transposition']
|
[0, 0, 1, 0]
|
वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय इकाई प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय सहितका कार्यालयहरु जलमग्न छन्
|
वर्षाले जिल्ला प्रहरी कार्यालय र शंघीय इकाई प्रहरीकअर्यालय, जनकपुर अञ्चल अस्पताल, रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय सहितका कार्यालयहरु जलमग्न छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
राष्ट्रपति भण्डारी १५ गते बिहीबार स्वदेश फर्कनु हुनेछ
|
राष्ट्रपति भण्डारी १५ गते बिहीबार स्वदेश फर्कनु हुनैछ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1]
|
नेतृत्वले आफ्नो गाउँपालिका वा नरपालिका क्षेत्र र जनताको आवश्यकता, क्षमता, स्रोत साधनको अवस्था थाहा पाउनुपर्छ र अन्तरसरकारी सम्बन्धबारे राम्रो जानकारी भएको हुनुपर्छ
|
नेतृत्वले आफ्नो गाउँपालिका वा नरपालिका क्षेत्र र जनताको आवश्यकतअ, क्षमता, स्रोत साधनको थाहा पाउनुपर्छ र अन्तरसरकारी सम्बन्धबारे राम्रो जानकारी भएको हुनुपर्छ
| 4 |
['omission', 'substitution', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार गत वर्षका चार बच्चा, एउटा भाले माउ र दुई पोथी माउ गरी सात गिद्ध लगिएका थिए
|
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्कअका अनुसार गत वर्षका चार ब्चचा, एउटा भाले माउ र दुई पोथी माउ गरी सात गिद्ध लगिएका थिए
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
पहिरोको उच्च जोखिममा रहे पनि बस्नु् पर्ने बाध्यता रहेको पहिरो पीडित जीवन विश्वकर्माले बताउनुभयो
|
पहिरोको उच्च जोखिममारहे पनि बस्नु् पर्ने बाध्यता रहेको पहिरो पीढित जीवन विश्वकर्माले बताउनुभयो
| 4 |
['transposition', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
साइकलका लागि गाडीको चाप कम हुने भित्री बाटोहरूको रुट म्यापिङ गर्ने र अन्य सडकमा साइकल लेन बनाएमा दैनिक आवतजावतका लागि साइकल प्रयोग गर्नेहरूसमेत बढ्ने उहाँको मत छ
|
साइकलका लागि गाडीको चाप कम हुने भित्री बाटोहरूको रुट म्यापिङ गर्ने र अन्य सडकमा साइकल लेन बनाएमा दैनिक आवतजातवका लाघि साइकल फ्रयोग गर्नेहरूसमेत ढब्ने उहाँको मत छ
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 1, 0, 0, 0]
|
उहाँले भन्नुभयो बर्सेनि धेरै ठाउँमा नयाँ सडक बनिरहेका छन् र त्यही सडकका कारण उत्पादनमा असर परेको छ
|
उहाँले भन्नुभयो बर्सैनि धेरै ठाउँमा नयाँ सडक बनिरहेका छन् र त्यही सडकका कारण उत्पादनमा असर परेकोछ
| 4 |
['word_space', 'concatenation', 'substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
सरकारले लोकसेवामार्फत निजामती, स्वास्थ्य सेवा र सुरक्षा निकाय तथा सङ्गठित संस्थाका लागि प्रत्येक वर्ष करिब दश हजारको सङ्ख्यामा कर्मचारी पदपूर्ति हुँदै आएको छ
|
सरकारले लोकसेवामार्फत निजामती, स्वास्थ्य सेवा र सुरक्षा नकिाय तथा सङ्गठित संस्थाका लागि प्रत्येक वर्ष करिब दश हजारको सङ्ख्यामा कर्मचारी पदपूर्ति हुँदै आएको छ
| 4 |
['word_space', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यो नामाङ्कनले गरेको समस्या हो तर मुख्य कुरा के हो भने त्यसरी आएको राजस्व अनावश्यक उपभोग्य खर्चमा गर्नु हुँदैन
|
यो नामाङ्कनले गरेको हो तर मुखय् कुरा के हो भने त्यसरी आएको राजस्व अनावश्यक उपभोग्य खर्चमा गर्नु हुँदैन
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
प्रविधिमैत्री तथा प्रमाणमुखी अनुसन्धान रामवाण नै हुने गरेको छ
|
प्रविधिमैत्री तथा प्रमाणमुखी अनुसन्धान नै हुने घरेको छ
| 3 |
['substitution', 'omission', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 1, 0]
|
मलाई लाग्छ यसका धेरै पाटा छन् बीमा साधारणतया हाम्रो इकोनोमिकलाई हेर्दाखेरी हामी अझै पनि उद्यमशील भई नसकेको अवस्था छ
|
मलाई लाग्छ यसका धेरै पाटा छन् बीमा साधारणतया हाम्रो इकोनोमिकलाई हेर्दाखेरी हामी अझै पनि उद्यमशील भई नसेखको अवस्था छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1]
|
केन्द्रीय सरकारले मूल्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कबाट उठेको कुल राजस्वको १५ प्रतिशत रकम सातवटै प्रदेशलाई भाग लगाएर पठाउँछ
|
केन्द्रीय सरकारले मलू्य अभिवृद्धि कर र आन्तरिक अन्तःशुल्कबाट उठेको कुल राजस्वको १५ प्रतिशत रकम सातवटै प्रदेशलाई भगा लगाएर पठाउँछ
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
यस्तो स्थितिमा मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारको प्रभावपूर्ण उपस्थिति खड्किरहेको छ
|
यस्तो स्थितिमा मूल्यवृद्धीलाई नियन्त्रण गर्न सरकारको प्रभावपूर्ण उपस्थितिख्डकिरहेको छ
| 4 |
['substitution', 'concatenation', 'word_space', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
यस्तो परिवेशमा काँग्रेसलाई समेत विश्वासमा लिएर सरकार अघि बढ्दा आर्थिक समृद्धिको अभियानलाई पक्कै बल पुग्ने छ
|
यस्तो परिवेशमा काँग्रेसलाई शमेत विश्वासमा लिएर सरकार अघि बढ्दा आर्थिक अभियानलाई पक्कै बल पुग्ने
| 4 |
['substitution', 'omission', 'omission', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
विर्ता प्रथालाई उन्मूलन गर्ने र भूमिसुधार लागू गर्ने कार्य प्रारम्भ गयो
|
विर्ता प्रथालाई उन्मूलन गर्ने भूमिसुधार लागू गर्ने का्रय प्रारम्भ गयो
| 3 |
['transposition', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
अब आउने वर्ष गर्ने सोचाइ छ
|
अब आउने वर्षगर्ने सोचाइ छ
| 1 |
['concatenation']
|
[0, 0, 1, 0, 0, 0]
|
यसैगरी, विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले पनि राष्ट्रिय जनमुक्ति पार्टी, दलित जनजाति पार्टी, थरूहट तराई पार्टीसँग एकीकरण गर्दै नेपाल लोकतान्त्रिक पार्टी बनाउन पुगेका छन्
|
यसैगरी, विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरमलोकतान्त्रिकले पनि राष्ट्रिय जनमुक्ति पार्टी, दलित जनजाति पार्टी, थरूहट तराई पार्टीसँग एकीकरण गर्दै नेपाल पार्टी बनाउन पुगेका छन्
| 4 |
['concatenation', 'word_space', 'omission', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कार्की, सिलवाल र निरौलाको यो पहिलो चुनाव हो
|
कार्की, सिलवाल र निरौलाको यो पहिलो चुनाव हौ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1]
|
जिल्ला र विकास क्षेत्रबाट राष्ट्रपति पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, विदेश पलायनको मोहले दिएको ठक्करले दिएको शिक्षाबाट यो खेतीमा लागेको थिएँ र पो आज यो अवस्थामा पुगे
|
जिल्लार विकासक्षेत्रबाट राष्ट्रपति पुरस्कार पाएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, विदेशपलायनको मोहले दिएको ठक्करले दिएको शिक्षाबाट यो खेतीमा लागेकौ थिएँ र पो आज यो अवस्थामा पुगे
| 4 |
['concatenation', 'concatenation', 'substitution', 'concatenation']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले प्रजनन दर बढी रहे पनि पाच वर्ष मुनिका बच्चाहरुको मृत्यु दर बढी रहेको आफ्नो अध्ययनले देखाएको बताउनुभयो
|
उहाँले प्रजनन बढी रहे नपि पाच वर्ष मुनिका बच्चाहरुको मृत्यु दर बढी रहेको आफ्नोअध्ययनले देखाएको बताउनुभयो
| 4 |
['word_space', 'transposition', 'omission', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
सबै प्रकारका खोप दिएर बालबालिकालाई सुरक्षित बनाउने प्रयास गर्न आवश्यक छ
|
सबेप्रकारका खोप दिएर बालबालिकालाई सुरक्षित बनाउने प्रयास आवश्यक छ
| 3 |
['substitution', 'concatenation', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
निर्वाचनसम्बन्धी सरकारको तर्फबाट गर्नुपर्ने काम पनि भएका छन्
|
निर्वाचनसम्बन्धी सरकारको तर्फबाट गर्नुपर्ने खाम पनि भएका छन्
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0]
|
जिम्मेवारीमा रहिरहेका साथीलाई प्राथमिकतामा राखेर एकता एकीकरण सम्पन्न गर्नुपर्ने अहिलेको जिम्मेवारी हो
|
जिम्मेवारीमा रहिरहेका साथीलाई प्राथमिकतामा राखेर एखता एकीकरण सम्पन्न गर्नुरप्ने अहिलेको हो
| 4 |
['transposition', 'transposition', 'omission', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
यतिमात्रै संकलन गरेर शंखेकीरा नष्ट हँुदैन यो अभियान चलाएर नष्ट गर्नुपर्छ, बुढाथोकीले भन्नुभयो
|
यतिमात्रै संकलन गरेर शंखेखीरा नष्ट हँुदैन यो अभियान चलाएर नष्ट गर्नुपर्छ, बुढाथोकीले भन्नुभयो
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
जसमध्ये ताप्लेजुङ्ग, सङ्खुवासभा, सोलुखुम्बुमा ९५०२ प्रतिशत, इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुङ्गा, खोटाङ, उदयपुरमा ८७४४ प्रतिशत, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा ९२०६ प्रतिशत मात्र रोपाइँभएको छ
|
जसमध्ये ताप्लेजुङ्ग, सङ्खुवासभा, सोलुखुम्बुमा ९५०२ प्रतिशत, इलाम, पाँचथर, भोजपुर, धनकुटा, ओखलढुङ्गा, खोटाङ, ८७४४ प्रतिशत, झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीमा ९२०६ प्रतिशत मात्ररोपाइँभएको छ
| 4 |
['concatenation', 'omission', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
१२ बुँदे समझदारीका हस्ताक्षरकर्ता सबै दल यसको अपजशका भागिदार बन्नेछन्
|
१२ बूँदे समझदारीका हस्ताक्षरकर्ता सबै दल यसको अपजशका भागिदार बन्नेछन्
| 3 |
['word_space', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
पहिला बरन्डामा यात्रुहरूका लागि खाट ओछ्याइएका थिए तर जटाशङ्करले खाटको प्रयोग भान्सामा इनधनका रूपमा गरी त्यहाँ डम्म सुकुल ओछ्याएको थियो
|
पहिला बरन्डामा यात्रुहरूका लागि खाट थिए तर जटाशङ्करले खाटको प्रयोघ भान्सामा इनधनका रूपमा गरी त्यहाँ डम्म सुकुल ओछ्याएको थियो
| 4 |
['omission', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उहाँको भनाइ छ
|
कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्यजाँच गराउने बढेको उहाँको भनाइ छ
| 3 |
['concatenation', 'substitution', 'substitution']
|
[0, 1, 1, 1, 0, 0, 0, 0, 0, 0]
|
भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नाथलाई भेटीका रूपमा चढाउने गरेका छन्
|
भारतीय तीर्थयात्रीले ती दरका रुपियाँ नालथाई भेटीका रूपमा चढाउने गरेखा छन्
| 3 |
['substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0]
|
हामी व्यक्ति र वंशको सर्वोच्चतालाई आजको दुनियाँमा स्वीकार गर्न सक्दैनौँ
|
हामी व्यक्ति र वंशको सर्वोच्चतालाई आजको दुनियाँमा स्वीकार गर्न सक्दैनौँ
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
गत आर्थिक वर्ष यहाँ २५ हेक्टर बढी क्षेत्रफलमा गरिएको केरा खेतीबाट २६० मेट्रिक टन उत्पादन भई रु दुई करोड मूल्य बराबरको कारोवार भएको थियो
|
घत आर्थिक वर्ष यहाँ २५ हेक्टर बढी क्षेत्रफलमा गरिएको केरा खेतीबाट २६० ेमट्रिक टन उत्पादन भई रु दुई करोड मूल्य बराबरको कारोवार भएको थियौ
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
बजारमा माथि जानका लागि सेयर बिक्रीको चाप घट्नुका साथै धेरै लगानीकर्ता भित्र्याएर माग बढाउने अवस्था नै मुख्य हो
|
बजारमा माथि जानका लागि सेयर बिक्रीको चाप घट्नुका षाथै धेरै लगनाीकर्ता भित्र्याएर माग बढाउने अवस्था नै मुख्य हो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाका अनुसार आर्थिक वर्ष २०७५७६ मा भारतबाट एक अर्ब ३८ करोड रुपियाँ मूल्यको तरकारी भित्रिएको छ
|
नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्थिराम निरौलाका अनुसार आर्थिक वर्ष २०७५७६ मा भारतबाट एक अर्ब ३८करोड रुपियाँ मूल्यको तरकारीभित्रिएको छ
| 4 |
['concatenation', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
काङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त काठमाडौँ, जेठ १५ गते
|
ाकङ्ग्रेसद्वारा गणतन्त्र दिवसको शुभकामना व्यक्त काठमाडौँ, जैठ १५ गते
| 3 |
['transposition', 'substitution', 'word_space']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
बिमस्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालले आयोजना गर्ने सन्दर्भमा तीन तहका बिमस्टेक बैठक राजधानीमा हुन लागेका हुन्
|
बिमस्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नैपालले आयोजना गर्ने सन्दर्भमअ तीन तहका बिमस्टेक बैठक राजधानीमा हुन लागेका हुन्
| 4 |
['word_space', 'substitution', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
पहिला सिङ्गल लेन रहेको यो सडक अहिले डबल लेनमा विस्तार भइरहेको योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो
|
पहिला सिङ्गल लेन रहेको यो सडक अिहले डबल लेनमा विश्तार भइरहेको योजना प्रमुख प्रजापतिले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यसैगरी उक्त आतङ्ककारी हमलाको डेनमार्कका प्रधानमन्त्री लार्स लुक्के रसमुसेनले पनि कडा शब्दमा निन्दा गर्नुभएको समाचारमा जनाइएको छ
|
यसैगरी उक्त आतङ्ककारी हमलाको डेनमार्कका प्रधानमन्त्री लार्स लुक्के पनि कडा शब्दमा निन्दा गर्नुभएको समाचारमा जनाइएको छ
| 4 |
['word_space', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
त्यसैले अबको दशकमा सुधार हुन्छ भन्ने हाम्रो विश्वास हो
|
त्यसैले अकबो दशकमा सुधार हुन्छ भन्ने हमा्रो विश्वास हो
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
उहाँले नेपालको कम्युनिष्ट राजनीतिलाई बहुदलीय प्रतिस्पर्धामा ढाल्न स्व भण्डारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो
|
उहाँले नेपालको कम्युनिष्ट राजनीतिलाई बहुदलीय प्रतिस्पर्धामा ढालन् स्व भण्डारीको महत्वफूर्ण योगदान रहेको बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
औद्योगिक क्रान्तिको विषयले त नेपालमा छड्के नजरले मात्र हेयो
|
औद्योगिक क्रान्तिको विषयले तनेपालमाछड्के नजरले मात्र हेयो
| 2 |
['concatenation', 'concatenation']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0]
|
क्षेत्र न २ बाट प्रत्यक्ष तर्फ चक्रबहादुर मल्ल,मान सिहं र बागदल श्रीस र समानुपातिकमा मिठु कुमारी मल्लको नाम सिफारीस गरेको छ
|
क्षेत्र न २ ब ा ट पर्त्यक्ष तर्फ चक्रबहादुर मल्ल,मान सिहं र बागदल श्रीस र समानुपातिकमा मिठु कुमारी मलल्कोनाम सिफारीस गरेको छ
| 4 |
['concatenation', 'transposition', 'word_space', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.