correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
त्यस्तै सूर्यको गति बढी भई दिनहरू छोटा हुने र महिनामा तीस दिन वा त्योभन्दा कम उनन्तीस दिन हुने सौर मासहरूमा क्षयमासको सम्भावना रहन्छ
|
त्यस्ैत सूर्यको गति बढी भई दिनहरू छोटा हुने र महिनामा तीस दिन वा त्यौभन्दा कम उनन्तीस दिन हुने सौर मासहरूमा क्षयमासको सम्भानवा रहन्छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
दू्रतमार्गबाट लगानी प्रवद्र्धन गर्ने कानुन पारित भइसकेका छन्
|
दू्रतमार्बगाट लगानीप्रवद्र्धन गर्ने पारित भइसकेका छन्
| 3 |
['omission', 'concatenation', 'transposition']
|
[1, 1, 0, 0, 0, 0, 0]
|
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको लागतमा उद्यान निर्माण गरेको हो
|
सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटीले कोहलपुर नगरपालिकासँग सहकार्य गरी कोहलपुर चौराहामा रु ५० लाखको उद्यान निर्माण गरेको हो
| 4 |
['substitution', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
यसैबाट सबै समस्या समाधान हुँदै जान्छ जस्तो लाग्छ मलाई
|
यसैबाट सबै ससम्या समाधान हुँदै जान्छजस्तो लाग्छ मलाई
| 2 |
['concatenation', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
डा केसीले सुरुसुरुमा उठाउनु भएका माग केबल चिकित्साशास्त्र अध्ययन सस्थान आइओएममा डिनको नियुक्तिको लागि मात्र केन्द्रित हुने गर्दथ्यो भने पछिल्लो समय उहाँले समग्र चिकित्सा शिक्षामा सुधारको मागहरू प्रस्तुत गर्दै आउनुभएको छ
|
डा केसीले सुरुसुरुमा उठाउनु भएका माग केबल अध्ययन सस्थान आइओएममा डिनको नियुक्तिको लागि केन्द्रित हुने गर्दथ्यो भने पछिल्लो समय उहाँले समग्र चिकित्सा शिक्षामा सुधारको मागहरू प्रस्तुत घर्दै आउनुभएको छ
| 4 |
['omission', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
गाउँ र नगर कार्यपालिकामा अल्पसंख्यकसीमान्तकृत र दलितबाट क्रमशः दुई र तीन जना सम्बन्धित गाउँ वा नगरसभाले निर्वाचित गर्दछ
|
गउाँ र नगर कार्यपालिकामा अल्पसंख्यकसीमान्तकृत र दलितबाटक्रमशः दूई र तीन जना सम्बन्धित गाउँ वा नगरसभाले निर्वाचित गर्दछ
| 4 |
['substitution', 'transposition', 'substitution', 'concatenation']
|
[1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यमान्यता र परम्पराको समष्टि नाम संस्कृति भएको हुँदा यी सबै कुरामा मानव अधिकार झल्किए मात्र मानव अधिकार संस्कृतिको विकास हुन्छ
|
कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभिन्न विषय वा मूल्यमान्यता र परम्पराको समष्टि नाम संस्कृतिभएकौ हुँदा यी सबै कुरामा मानव झल्किए मात्र मानव अधिकार संस्कृतिको विकास हुन्छ
| 4 |
['substitution', 'omission', 'concatenation', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
शिक्षामा बिनियोजन गरिएको मध्ये ८० प्रतिशत बजेट शिक्षकको तलव भत्ता लगायतमा खर्च हुने भएकोले नयाँ कार्यक्रम कार्यान्वयन गर्नका लागि बजेटको अभाव हुने उहाँ बताउनुहुन्छ
|
शिक्षअमा बिनियोजन गरिएको मध्ये ८० प्रतिशत बजेट शिक्षकको तलव भत्ता लगायतमा खर्च हुने भएकोले नयअँ कार्यक्रम कार्यान्वयन गर्नका लगाि बजेटको अभाव उहाँ बताउनुहुन्छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
रूख बढेर जङ्गल बनेपछि त्यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गी बस्न थालेका छन्
|
रूख बढेर जङ्गल बनेपछि त्यहाँ प्रजातिका चराचुरुङ्गी बस्न थालेका छन्
| 3 |
['omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
तसर्थ लिपुलेकमाथिको अधिकार स्थापित गर्न बरु ऐतिहासिक, प्रचलन, नक्शा आदि के कस्ता कागजात, प्रमाण चाहिन्छन्, प्रस्तुत गरेर चोट मेट्नु राष्ट्रिय आवश्यकता बनेको छ
|
तसर्थ लिपलुेकमाथिको अधिकार स्थापित गर्न बरु ऐतिहासिक, प्रचलन, नक्शा आदि के कस्ता कागजअत, प्रमाण चाहिन्छन्, प्रस्तुत गरेर चोट मेट्नु राष्ट्रिय आवश्यकता बनेको छ
| 4 |
['substitution', 'word_space', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
उनी वेद तथा इतिहास पुराण सबैमा उत्तिकै चर्चित छन्
|
उनी वेद तथा इतिहास पुारण सबैमा उत्तिकै चर्चित छन्
| 2 |
['transposition', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
म नि कान कम सुन्छु बाटोमा गाडी आउँदा गाह्रो हुन्छ
|
म नि कान कम सुन्छु बाटोमा गाडी आउँदा गाह्रो
| 2 |
['omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
५४ पैसा र विभिन्न प्राविधि खर्च रु १
|
५४ पैसा र विभिन्न प्राविधि खर्च रु १
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0]
|
नेताहरू पनि त्यसैमा विश्वास गर्नेछन् चुनाव सकिए लगत्तै ढिला नगरी नयाँ सरकार बन्नेछ भन्ने कुरामा अलि बढी नै ढुक्क थिए तर यथार्थमा त्यसो भएन
|
नेताहरू पनि त्यसैमा विश्वास रग्नेछन् चुनाव सकिए लगत्तै ढिला नगरी नयाँ सरकार बन्नेछ भन्ने अलि बढी ढुक्क थिए तर यथार्थमा त्यसौ भएन
| 4 |
['transposition', 'omission', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
प्रीःमनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित वर्षा हुने गर्छ
|
प्रीःमनुसनको समयमा दिउँसो घाम लाग्ने साँझपख र राति हावाहुरी, चट्याङसहित रवष्ा हुने गरछ्
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1]
|
देश र जनताको अपेक्षा पूरा गर्ने काममा सञ्चारजगत सहयोगी भूमिका खेल्नुपर्छ, नकारात्मक मात्र बन्नु हुँदैन, मन्त्री बाँस्कोटाले भन्नुभयो, सबैको सुझाव, सहयोग र परामर्शले टिम स्पिरिटका आधारमा काम गर्छु, कसैलाई भेदभाव गर्दिनँ
|
देश र जनताको अपेक्षा पूरा गर्ने काममा सञ्चारजगत सहयोगी भूमिका खेल्नुपर्छ, नकारात्मक मात्र बन्नु हुँदैन, मन्त्री बाँस्कोटाले भन्नुभयो, सबैको सुझाव, सहयोग र परामर्शले टमि स्पिरिटका आधारमा काम गर्छ,ु कसैलाई भेदभाव गर्दिनँ
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
अर्का प्रदेशसभा सदस्य तिलकराम शर्माले बर्दियाको गुलरिया नगरपालिकामा डुबानको जोखिम रहेको औँल्याउँदै सरकारले सो क्षेत्रमा ध्यान दिन नसकेको आरोप लगाउनुभयो
|
अर्का प्रदेशसभा दसस्य तिलकराम शर्माले बर्दियाको गुलरिया नगरपालिकामा डुबानको जोखिम रहेको औँल्याउँदै सरकारले सो क्षेत्रमाध्यान दिन नसकेको आरोप लगाउनुभयो
| 4 |
['transposition', 'substitution', 'concatenation', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
उपप्रमुख उमा थापामगर र वडाध्यक्ष प्रमोद रिजालले सेवाकेन्द्रमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जनको विभिन्न सुविधा उपलब्ध गराइने बताउनुभयो
|
उपप्रमुख उमा थापामगर र वाडध्यक्ष प्रमोद रिजअलले सेवाकेन्द्रमा ज्येष्ठ नागरिकका लागि मनोरञ्जनकोविभिन्न सुविधा उपलब्ध गराइने बताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सरकारी कामकाज स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमुकाम रित्तिँदै गएको छ
|
सरकारी कामकजा स्थानीयस्तरमै हुन थालेपछि भोजपुर सदरमकुाम रित्तिँदै गएको छ
| 3 |
['word_space', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
उनीहरुलाई पिउने पानीमात्र होइन लुगा धुने, नुहाउने, गाईभैँसीलाई खुवाउने पानीका लागि पनि किर्लोखोलामै धाउनुपर्छ
|
पिउनेपानीमात्र होइन लुगा धुने, नुहाउने, गाईभैँसीलाई खुवाउने पानीका लागि पनि किर्लोखोलामै धाउनुपर्छ
| 4 |
['word_space', 'substitution', 'concatenation', 'omission']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
जादु भनेको हातको सफाइ हो भन्छन् तर साइन्स त्यस्तो होइन
|
जादु भनेको हातको सफाइहो भन्छन् तर साइन्स त्यस्तो होइन
| 2 |
['substitution', 'concatenation']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
यो कुरा रुदानेले २०२९ मा राजालाई लक्ष्यित गरी अञ्चलाधीशलाई बयान दिँदा भन्नुभएको थियो
|
यो कुरा रुदानेले २०२९ म ा राजालाई लक्ष्यित रगी अञ्चलाधीशलाई बयान दिँदा भन्नुभएकौ थियो
| 4 |
['substitution', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0]
|
सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट कोसी पिडितहरु विभिन्न नरा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएका पीडितहरुले भारत सरकार विरुद्ध पर्दशन समेत गरेका छन्
|
सुनसरी, सप्तरी र उदयपुर जिल्लाबाट कोसी पिडितहरु विभिन्न नरा लेखिएका प्लेकार्ड बोकेर सयौंको संख्यामा कोसी व्यारेजमा उपस्थित भएाक पीडितहरुले भारत विरुद्ध पर्दशन समेत गरेकाछन्
| 4 |
['transposition', 'concatenation', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
गाडी ल्यान्डफिल साइटमा पुग्न र फर्कन धेरै समय लाग्ने, पुग्न नसकेर बाटोमै रोकिनुपर्नेलगायतका कारणले घरघर र सडकबाट फोहोर सङ्कलन हुन छाडेको छ
|
गाडी ल्यान्डफिल साइटमा पुग्न र फर्कन ेधरे समय लाग्ने, पुग्न नसकेर बअटोमै रोकिनुपर्नेलगायतका कारणले घरघर र सडकबाट फोहोर सङ्कलन हुन छाडेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
साञ्जेन र रसुवागढी दुवै आयोजनाले स्थानीय प्रभावितलाई शेयर बिक्री गर्दा करीब रु एक अर्ब बराबरको आवेदन जिल्लामा पर्ने अनुमान छ
|
साञ्जेन र रसुवागढी दुवै आयोजनाले स्थानीय शेयर बिक्री गर्दा करीब रु एक अर्ब बराबरको आवेदन जिल्लामापर्ने अनुमान छ
| 4 |
['concatenation', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
जिल्ला शिक्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र आर्थिक सहयोग गरी जम्मा रु २१ लाख सात हजारको लागतमा विद्यालय निर्माण सम्पन्न गरिएको गुम्बाका लामा पेम्वा शेर्पाले जानकारी दिनुभयो
|
जिल्ला शिख्षा कार्यालयको रु १६ लाख आर्थिक सहयोग, स्थानीय बासिन्दाको श्रमदान र आर्थिक सहयोग गरी जम्मा रु २१ लाख सात हजअरको लागतमा विद्यालय निर्माण सम्पन्न गरिएको गुम्बाका लामा शेर्पाले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आइसिसीकी नेपाल प्रतिनिधि एवं क्यानकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ
|
आइसिसीकी नेपअल प्रतिनिधि एवं क्ायनकी पूर्व प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बङ्गलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
बेनी बजार संरक्षणको लागि सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विभागमार्फत रुपाताल एकीकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरी रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ
|
बेनी बजार संरक्षणको लागि सङ्घीय सरकारको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतजलस्रोत तथा सिँचाइ विभागमार्फत रुपाताल एकीकृत विकास आयोजनाबाट कार्यान्वयन हुने गरी रु तीन करोड ५० लाख बजेट विनियोजन भएको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
तेस्रो किस्ता पाउने न्यून छन्
|
तेस्रो किस्ता पाउने न्यून छन्
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 1]
|
दिवेश लोहनी, प्रतीत केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश सदर भएको हो
|
लोहनी, प्रतीत साधारण तारेखमा रिहा गर्ने आदेश सदर भएको हो
| 3 |
['omission', 'omission', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सरकारमा बसेका महवपूर्ण व्यक्तित्वको सतही टिप्पणी कहिलेकाहीँ प्रत्युत्पादक हुने गरेको छ
|
सरकारमा बसेकअ महवपूर्णव्यक्तित्वको सतही टिप्पणी कहिलेकाहीँ प्रत्युत्पादक हुने गरेको छ
| 4 |
['word_space', 'concatenation', 'substitution', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
हुन त समुद्र आफैँ पानीको भण्डार हो तर त्यो पानी मानव जीवनको दृष्टिले दोस्रो दर्जामा पर्छ
|
हुन त समुद्र आफैँ पानीकोभण्डार तर त्यो पानी मानव जीवनको दृष्टिले दोस्रो दर्जामा पर्छ
| 4 |
['omission', 'substitution', 'word_space', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
राष्ट्रिय चिया तथा तथा कफी विकास बोर्डका कार्यकारी अध्यक्ष शेषकान्त गौतमले चीनले पछिल्लो ३० वर्षमा पूर्वाधार निर्माण र कृषिको आधुनिकीकरणमा गरेको अद्भूत विकासको वर्णन गर्न निकै कठिन रहेको धारणा राख्नुभयो
|
राष्ट्रिय चिया तथअ तथा कफी विकास बोर्डका कार्यकारी अध्यक्ष शेषकान्त गौतमले चीनले पछिल्लो ३०वर्षमा पूर्वाधार निर्माण र कृषिको आधुनिकीकरणमा गरेको अद्भूत विखासको वर्णन गर्न निकै कठिन रहेको धारणा राख्नुभयो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
राष्ट्रिय सभाबाट पारित विधेयकको दफा ३ परिमार्जनका लागि सांसद् भुसालले दर्ता गर्नुभएको संशोधनमा भनिएको छ प्रशासकीय अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेछ र नेपाल सरकारले आवश्यकता अनुसार प्रशासकीय अदालतको इजलास प्रदेशमा समेत गठन गर्न सक्नेछ
|
राष्ट्रिय सभाबाट पारित विधेयकको दफा ३ परिमार्जनखा लागि सांसद् भुसालले दर्ता गर्नुभएकौ संशोधनमा भनिएको छ प्रशासकीय अदालतको मुकाम काठमाडौँ उपत्यकामा रहनेछ र नेपाल सरकारले आवश्यकता अनुसार प्रशासकीय अदालतको इजलास प्रदेशमा समेत गठन गर्न सक्नेछ
| 4 |
['substitution', 'substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
यसकारण कृषि उत्पादनमा आएको ह्रासले खाद्य सुरक्षामा असर परिरहेको छ भने कृषिमा आधारित अर्थतन्त्र भएको नेपालमा वार्षिक आर्थिक वृद्धिदर घट्न गई समग्र अर्थतन्त्रमा असर पर्छ
|
यसकारण कृषि उत्पादनमा आएकौ ह्रासले खाद्य सुरक्षामा असर परिरहेको छ भने ृकषिमा आधारित अर्थतन्त्र भएको नेपालमा वार्षिक आर्थिक वृद्धिदर घट्न गई समग्र अर्थतन्त्रमा असर पर्छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
बूढानीलकण्ठ नगरपालिका६ खड्ग भद्रकाली डेरा गरी बस्ने नुवाकोट चलाखुका इन्द्रप्रसाद तामाङको कोठामा आइतबार कोही नभएको मौका छोपी ढोकाको ताल्चा फुटाई ६२ हजार रुपियाँ, सुनका गरगहना गरी करिब दुई लाख ७४ हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ
|
बूढानीलकण्ठ नगरपालिका६ खड्ग भद्रकाली डेरा गरी बस्ने नुवाकोट चलाखुका इन्द्रप्रसाद तामाङको कोठामा आइतबार कोही नभएको मौका छोपीढोकाको ताल्चा फुटाई ६२ हाजर रुपियाँ, सुनका गरगहना गरी करिब ुदई लाख ७४ हजअर रुपियाँ बराबरको धनमाल चोरी भएको छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
नेपालमा वर्षेनि करीब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन्
|
नेपालमा वर्षेनि रकीब एक हजारको हाराहारीमा प्रयोगशालाबाट प्रमाणित औलो रोगी भेटिन्छन्
| 4 |
['transposition', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
सम्पति विवादमा नुवाकोटमा बाबुले आफ्नै छोरालाई छुरा प्रहार गरेका छन्
|
सम्पति विवादमानुवाकोटमा बाबुले आफ्नै छौरालाई छुरा प्रहार गरेका छन्
| 3 |
['concatenation', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
गोरखापत्रको पुस्तकालय र अभिलेखालयमा पुराना विज्ञापन, भाषा, समाचारको प्रस्तुति, सरकारी सूचना, घटनाक्रम आदि विषयको अध्ययनका लागि अनुसन्धानकर्ताहरू गोरखापत्रका पुराना अङ्क हेर्ने गरेका छन्
|
गोरखापत्रको पुस्तकालय र अभिलेखालयमा पुराना विज्ञापन, भाषा, समाचारको प्रस्तुति, सरकारी सूचना, घटनाक्रम आदि विषयको अध्ययनखा लागि अनुसन्धानकर्ताहरू गोरखापत्रका पुराना अङ्क हेर्ने गरेका छन्
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकनअनुगनमका लागि लमजुङ आइपुगेको छ
|
भुटानको कृषि क्षेत्रका विज्ञ टोली लमजुङको अलैँची पकेट क्षेत्रको अवलोकनअनुगनमका लागि लमझुङ आइपुगेको छ
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
कर्मचारीतन्त्रभित्र भ्रष्टाचार व्याप्त छ
|
कर्मचारीतन्त्रभित्र भ्रष्टााचर व्याप्त छ
| 2 |
['transposition', 'word_space']
|
[0, 1, 0, 0]
|
स्कुल विभागको नेतृत्वमा अनावश्यक विवाद र बखेडा झिक्नुको कुनै तुक छैन
|
स्कुल विभगाको नेतृत्वमा अनावश्यक विवाद र बखेडा झिक्नुको कुनै तुक छैन
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ ११ वर्षकी बालिकालाई पटकपटक जबर्जस्ती करणी गरी फरार रहेका थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ
|
बालिका बलात्कार गरी फरार अभियुक्त पक्राउ ११ रव्षकी बलािकालाई पटकपटक जबर्जस्ती करणी गरी फरार थप एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ
| 4 |
['transposition', 'omission', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टिमेट तयार भएको छ
|
निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टिमेट तरया भएको छ
| 2 |
['transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
आरक्षमा शिकारका लागि यस वर्ष सात वटा शिकार कम्पनीले अनुमति लिएको सिनियर गेम स्काउट सुवेदीले जानकारी दिनुभयो
|
आरक्षमा शिकारका लागि यष वर्ष सात वटा शिकार कम्फनीले अनुमति लिएको सिनियर गेम स्काउट सुवेदीले झानकारीदिनुभयो
| 4 |
['substitution', 'substitution', 'concatenation', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
याङरी र लार्के खोलाको पानी सुरुङ मार्गमा मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हुन्छ
|
याङरी र लार्खे खोलाको पानी सुरुङ मार्गाम मिसाउन थप नौ किमी सुरुङ खन्नुपर्ने हून्छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
सबैतिर जननिर्वाचितहरूको लर्को लागेको छ
|
सबैतिर जननिर्वाचितहरूको लर्को लागेको छ
| 1 |
['substitution']
|
[0, 0, 0, 0, 1]
|
उक्त बालगृहमा हाल ४८ जना बालबालिका संरक्षित छन्
|
उक्त बालगृहमा हाल ४८ जना बालबालिका संरक्षित छन्
| 2 |
['substitution', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 0]
|
यो रकमले पनि सिँचाइ आयोजना सम्पन्न नहुने बताइएको छ
|
यो करमले पनि सिँचाइ आयोजना सम्नप्न नहुने बताइएको छ
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
प्रचण्डले भारत भ्रमणको समयमा राष्ट्रिय सुरक्षा सल्लाहकार अरुण गुगेलसँग वार्ता गरेर भारतको सुरक्षा चासो बारेमा नेपालले सम्मान गर्छ भन्ने आश्वस्त पारकोलाई पनि महवको साथ हेरिएको छ
|
प्रचण्डले भारत भ्रमणको समयमा राष्ट्रिय सुरक्षा सल्लाहकार अरुण गुगेलसँग वार्ता गरेर ाभरतको सुरक्षा चासो बारेमा नेपअलले सम्मान भन्ने आश्वस्त पारकोलाई पिन महवको साथ हेरिएको छ
| 4 |
['omission', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
तर कतिपय विधायक व्यक्तिगत स्वार्थ र भावनाबाट बढी केन्द्रित भई यस विधिको प्रयोग तथा अवलम्बन गरेको पाउन सकिन्छ
|
टर कतिपय विधायक व्यक्तिगत स्वार्थ र भावनाबाट बढी केन्द्रित भई यस विधिको प्रयोग तथा अवलम्बन गरेको पाउन सकिन्छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
आजको सन्दर्भमा मुलुकको समस्या भन्नु नै नेपाली जनताको गरिबीको समस्या हो
|
आजको सन्दर्भमा मुलूकको समस्या भन्नु ने नेपाली जनताको गरिीबको समस्या हो
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
सोहीअनुसार मन्त्रिपरिषद् बैठकले सङ्घीय, प्रदेश र स्थानीय सरकारमा रहने कर्मचारीको दरबन्दी स्वीकृत गरेको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो
|
षोहीअनुसार मन्त्रिपरिषद् बैठकले सङ्घीय, र स्थानीय सरकारमा रहने कर्मचारकीो दरबन्दी स्वीकृत गरेको राज्यमन्त्री बाँस्कोटाले बताउनुभयो
| 4 |
['substitution', 'substitution', 'omission', 'transposition']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
कृषि क्षेत्रको समग्र विकास गर्न कृषि विकास परिषदनको मूल उद्देश्य थियो
|
कृषि क्षेत्रको समग्रविकाश गर्न कृषि विकास परिषदनको मूल उद्देश्य थियो
| 3 |
['substitution', 'substitution', 'concatenation']
|
[0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
नियुक्तिपत्र पाउनुपयो
|
नियुक्तिपत्र पाउनुफयो
| 1 |
['substitution']
|
[0, 1]
|
जीवनसाथी रोज्न दिएर शुरु गरे हुन्छ
|
जीवनसाथी रोज्न दिएर शुरु गरे हुन्छ
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
तत्कालीन संस्कृति मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा भएको कोषको बैठकले अमेरिकी संस्था याङ रिग येसे इन्कर्पोरेटेडलाई दुईवटा प्लट दिने निर्णय गरेको थियो
|
तत्कालीन संस्कृति मन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा भएको कोषको अमेरिकी संस्था याङ रिग येसे इन्कर्पोरेटेडलाई दुईवटा पल्ट दनिे निर्णय गरेकौ थियो
| 4 |
['substitution', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0]
|
त्यहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लागिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ
|
्तयहाँ चिकित्सकले मृत घोषणा गरेपछि शव परीक्षणका लागि अहिले जनकपुर अञ्चल अस्पताल पठाउन लािगएको इलकाा प्रहरी कार्यालय बर्दिवासले जनाएको छ
| 4 |
['transposition', 'transposition', 'word_space', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
पक्राउ परेका भारतीय नागरिक गवालालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ
|
पक्राउपरेका भारतीय नागरिक गवालालाई आवश्कय अनुसन्धानका जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ
| 4 |
['omission', 'substitution', 'transposition', 'concatenation']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
सप्तरी घटना पछिल्लो उदाहरण हो
|
सप्तरी घटना पछिल्लो उदाहरण हो
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0]
|
विसं २००९ मा पुतलीसडकमा नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेलले पहिलोपटक वेद प्राध्यापन गर्नुभएको थियो
|
विसं २००९ मा पुतलीसडकमअ नेपाल राजकीय संस्कृत महाविद्यालय स्थापना भएसँगै पौडेललेपहिलोपटकवदे प्राध्यापन गर्नुभएको थियो
| 4 |
['transposition', 'substitution', 'concatenation', 'concatenation']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 1, 1, 0, 0, 0]
|
सगरमाथा संवादमार्फत पाँचछवटा विषयमा अग्रणी भूमिकासहित छलफल गर्न, हाम्रा अनुभव बाँड्न र हाम्रो दृष्टिकोणका बारेमा छलफल गर्न चाहन्छौँ
|
सगरमाथा संवादमार्फत पाँचछवटा विषयमा अग्रणी भूमिकासहित छलफल गर्न, हाम्रा अनुभव बाँड्न र हामर्ो दृष्टिकोणका बारेमा छलफल गर्न चाहन्छौँ
| 4 |
['transposition', 'transposition', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
त्यसैगरी मगर सङ्घका अध्यक्ष नविन रोक्का मगरले मगरभाषाको पृष्ठमा आउने सामग्री पठनीय बनाउन पृष्ठ संयोजकले सरोकारवाला संस्थासँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो
|
त्यसैगरी मगर सङ्घका अध्यक्ष नविन रोक्का मगरले मगरभाषाको पृष्ठमा आउने सामघ्री पठनीय बनाउन पृ्षठ संयोजकले सरोकारवाला संस्थासँग समन्वय गरेर अगाडि बढ्नुपर्ने
| 4 |
['substitution', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
उक्त कामबाट परिवार धान्न पुग्ने भए पनि साउदी अरबमा रहनुभएका उहाँका काका आशारामले नेपालमा भन्दा विदेशमा राम्रो कमाइ हुने भनेपछि उहाँले उतै जाने सोच बनाउनुभयो
|
उक्त कामबाट परिवार धान्न पुग्ने भए पनि सअउदी अरबमा रहनुभएका उहाँका काका आशारामले नेपालमा भन्दा विदेशमा राम्रो कामइ हुने भनेपछि उहाँले उतै जाने सोच बनाउनुभयो
| 4 |
['substitution', 'word_space', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
मलेसिया जस्तै अन्य गन्तव्य मुलुकसँग पनि हाल भएका सम्झौताहरूमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ
|
मलेसिया जष्टै अन्य गन्तव्य मुलुकसँग फनि हाल भएका सम्झौताहरूमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0]
|
श्रेष्ठका अनुसार रत्नपार्कलाई केन्द्रबिन्दु बनाएर उपत्यकाका विभिन्न स्थानबाट बस सञ्चालन हुने छन्
|
श्रेष्ठका अनुसार रत्नपार्कलाई केन्द्रबिन्दु बनाएर उपत्यकाका विभनि्न स्थानबाट बससञ्चालन हुने छन्
| 4 |
['transposition', 'word_space', 'transposition', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
यतिबेला देवी दुई सन्तानकी आमा बनिसक्नु भएको थियो
|
यतिबेला देवी दुई सन्तानकी आमअ बनिसक्नु भएकोथियो
| 2 |
['concatenation', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 1, 0]
|
उता रामको अवस्था पनि त्यस्तै छ
|
उता रमाको अवस्था पनि त्यस्तै छ
| 1 |
['transposition']
|
[0, 1, 0, 0, 0, 0]
|
जिल्लामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिले जिल्लाका भित्री सडकका साथै प्यूठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडाँैसम्म सेवा पुयाउँदै आएका छन्
|
जिल्लामा जलजला यातायात व्यवसायी समिति, जलजला यातायात प्रालि र रोल्पा यातायात प्रालिेल जिल्लाका भित्री सडकका साथै प्यूठान, दाङ, नेपालगञ्ज, बुटवल र काठमाडाँैसम्म सेवा पुयाउँदै छन्
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
ललितपुर महानगरपालिकाको केन्द्र साविकको ललितपुर उपमहानगरपालिकाको कार्यालयलाई नै तोकिएको छ
|
ललितपुर महानगरपालिकाको केन्द्र साविकको ललितफुर उपमहानगरपालिकाको कार्यालयालई नै तोकिएको छ
| 4 |
['word_space', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
गत आर्थिक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए
|
घत आर्थीक वर्षमा ६४० सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[1, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यस्तोमा देशमा स्पष्टतः दुई वर्गको विकास भइरहेको छभन्दा अन्यथा ठहर्दैन, जो समग्र देशका लागि अत्यन्त घातक छ
|
यस्तोमा देशमा स्पष्तटः दुई वर्गकोविकास भइरहेको छभन्दा अन्यथा ठहर्दै,न जो समग्र देशका लागि अत्यन्त घातक छ
| 4 |
['substitution', 'concatenation', 'transposition', 'transposition']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सञ्चारमाध्यमले विज्ञापन पाउनुलाई कृपा गरेको ठान्नु तथा विज्ञापनदाताले विज्ञापन दिनुलाई दया गरेको भनेर सोच्दासम्म नेपालमा विज्ञापन पाउने र दिने नाममा सूचना, समाचार र समग्रमा पत्रकारिताको अन्तर्वस्तु र निष्पक्षता नकारात्मक हिसाबले प्रभावित भई नै रहन्छ
|
सञ्चारमाध्यमले विज्ाञपन पाउनुलाई कृपा गरेको ठान्नु तथा विज्ञापनदाताले विज्ञापन दिनुलाई दया गरेको भनेर सोच्दासम्म नेपालमा वि्जञापन पाउने र दिने नाममा सूचना, समाचार र समग्रमा पत्रकारिताको अन्तर्वस्तु र निष्पक्षता नकारात्मक हिसाबले प्रभावित भई नै रहन्छ
| 4 |
['substitution', 'transposition', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तदनुरूप शासकले जनताका माझ गएर मत माग्नुपर्ने भयो
|
तदनुरूप शासकले जनताका माझ गएर मत माग्नुपर्ने भयौ
| 2 |
['transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 1]
|
शिविरमा १५ हजार १३४ सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए भने साना ठूला गरी २९५ शल्यक्रिया गरिएको थियो
|
शिविरमा १५ हजार १३४ सर्वसाधारणले स्वास्थ्य परीक्षण गराएका थिए भेन साना ठूला गरी २९५ शल्यक्रिया गरिएको थियो
| 4 |
['substitution', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
उक्त प्रसारण लाइनमा १४० खम्बा निर्माण गरिएको छ
|
उक्त प्रसारण लाइनमा १४० खम्भा निर्माण गरिएको छ
| 2 |
['substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0]
|
समृद्धिका लागि विज्ञान र प्रविधि मूल विषय रहेको यो सम्मेलनमा विज्ञान र प्रविधिका क्षेत्रमा प्राप्त पछिल्ला उपलब्धि, खोज, अनुसन्धानबारे युवा वैज्ञानिकबीच अनुभव आदानप्रदान भएको थियो
|
समृद्धिका लागि विज्ञान र प्रविधि मूल रहेको यो सम्मेलनमा विज्ञान र प्रविधिका क्षेत्रमा प्राप्त पछिल्ला उपलब्धि, खोज, अनुसन्धानबारे युवा वैजञ्ानिकबीच अनूभव आदानप्रदान भएको थियो
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
तातो ऊर्जा विकिरण हुन अतिरिक्त रक्तको प्रवाह हुनु अति आवश्यक हुन्छ,
|
ऊर्जा विकिरण हुन अतिरिक्त रक्तको प्रवाह ुहनु अति आवश्यक हुन्छ,
| 3 |
['transposition', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
अस्पताल र चिकित्सा शिक्षाको मापदण्ड निर्धारण गर्ने काम पनि संसद् र सरकारको हो
|
अस्पताल र चिकित्सा मापदण्ड निर्धारण गर्ने काम पनि संसद् र सरकारकोहो
| 3 |
['omission', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0]
|
उहाँले नगरपालिको विकास योजनाको प्रस्तावनापत्र मन्त्री विष्टलाई हस्तान्तरण गर्नुभएको थियो
|
उहाँले नगरपालिको विकास योजनाको प्रस्तावनापत्र नम्त्री विष्टलाई हस्तान्टरण गर्नुभएको थियो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 1, 0, 1, 0, 1]
|
गणतन्त्रको एक दशकको अवधिमा देशका अन्य क्षेत्रका साथै शिक्षामा पनि पर्याप्त विकास भएका छन्
|
गणतन्त्रको एक शदकको अवधिमा देशकाअन्य क्षेत्रका साथै शकि्षामा फनि पर्याप्त विकास भएका छन्
| 4 |
['transposition', 'transposition', 'concatenation', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
यस्ता अड्चनहरू धेरै आउन थाल्दा यस्तो विषम भौगर्भिक अवस्थामा काम गरेको अनुभव नभएका ठेकेदार कम्पनीहरूलाई टाउको दुखाइ हुने गरेको छ
|
यस्ता अड्चनहरूधेरै आउन थाल्दा यस्तो विषम भौगर्भिक अवस्थामा काम गरेको अनुभव नभएका ठेकेदार कम्पनीहरूलाई टाउको दुाखइ हुने गरेको छ
| 4 |
['substitution', 'word_space', 'concatenation', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
नागरिक चेतनाको कमी, अनलाइन विधिको ज्ञानको अभाव, कर्मचारी सरुवा बढी हुने, जथाभावी विवरण भर्ने चलनले यसको प्रभावकारितामा कम भएको हुनसक्ने अनुमान उहाँले लगाउनुभयो
|
नागरिक चेतनाको कमी, अनलाइन विधिोक ज्ञानको अभाव, कर्मचारी सरुवा बढी हुने, जथाभावी विवरण भर्ने चलनले यसको प्रभावकारितामा कम भएको हुनसक्ने अनुमान उहाँले लगाउनुभयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
यस्ता प्रदर्शनीले फोटोपत्रकारलगायत क्यामेराम्यानलाई पनि उत्प्रेरित गर्ने उहाँको भनाइ छ
|
यस्ता प्रदर्शनीले फोटोपत्रकारलघायत क्यामेराम्यानलाई पिन उत्प्रेरित गर्ने भनाइ छ
| 4 |
['substitution', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 1, 0, 1, 1, 0, 0, 0]
|
मृत्यु हुनेमा तरही गाविस ९ का सञ्जय साह रौनियार र बकधुवा ७ का बमबहादुर थापा रहेका छन्
|
मृत्यु हुनेमातरही गाविस ९ का सञ्जय साह रौनियार र बकधुवा ७ का बमबहादुर थापा रहेका छन्
| 4 |
['concatenation', 'transposition', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
चट्याङ लागेर नेपालीको पर्वत जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो
|
चट्याङ लागेर नेपालीको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने थापाको उपचारका लागि ल्याउँदै गर्दा बाटोमैमृत्यु भएको हो
| 4 |
['concatenation', 'word_space', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
मन्त्रालयले विसं २०६९ मा नेपाल सडक सुरक्षा कार्ययोजना जारी गरेको थियो
|
मन्त्रालयलेविसं २०६९ मा नेापल सडक सुरक्षा कार्ययोजना जारी गरेकोथियो
| 3 |
['concatenation', 'transposition', 'concatenation']
|
[1, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0]
|
त्यस्तै भुक्तानी विवाद समाधान गरेर कामको प्रक्रिया अघि नबढाए सम्झौता रद्ध गर्नसकिने जानकारीसहितको पत्र ठेकदार कम्पनीलाई दिएको उहाँले बताउनुभयो
|
त्यस्तै भुक्तानी विवाद समाधान गरेर कामको प्रक्रिया अघि नबढाए सम्झौता रद्ध गर्नसकिने जानकारीसहितको पत्र ठेकदअर कम्पनीलाई दिएको हउाँले बताउनुभयो
| 4 |
['transposition', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
दक्षिण पर्वतको बिहादी गाउँपालिका४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको छ
|
दक्षिण पर्वतोक बिहादी गउाँपालिका४ र ५ मा वहाकि र उरामपोखराको जङ्गलमा आगालागी भएको छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'omission']
|
[0, 1, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव हुनाका साथै रक्तचापसमेत अनियन्त्रित हँुदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकको भनाइ रहेको छ
|
चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारणआन्तिरक रक्तस्राव हुनाका साथै रक्तचापसमेतअनियन्त्रित हँुदै गएपछि थप उपचारका लागि पठाइएको चिकित्सकको भनाइ रहेको छ
| 4 |
['concatenation', 'transposition', 'substitution', 'concatenation']
|
[0, 0, 0, 0, 0, 1, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
धेरै ठूलो जग्गा भएका हुनाले यसका लागि विशेष योजना बनाउनुपर्ने हुन्छ
|
धेरै ठूलौ जग्गा भएका हुनालै यसका लागि विशेष योजना हुन्छ
| 3 |
['substitution', 'omission', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
कतारमा भेटौँला फिफा विश्वकपको २२औँ संस्करण सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म एशियाली मूलुक कतारमा हुनेछ
|
कतारमा भेटौँला फिफा विश्वकपको २२औँ संस्करण सन् २०२२ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म एशियाली मूलुक कतारमा हुनेछ
| 4 |
['substitution', 'substitution', 'transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
गृह मन्त्रालयले पाँच जिल्लामा गरेको अध्ययनले सामान्य विपद् परेको वर्षमा कुल गार्हस्थ उत्पादनका शून्य दशमलव ०१ प्रतिशत र ठूलो विपद् भएको वर्ष चार दशमलव पाँच प्रतिशतसम्म क्षति पुयाएको देखाउँछ
|
गृह मन्त्रालयले पाँच जिल्लामा गरेको अध्ययनले सामान्य विपद् परेको वर्षमा कुल गार्हस्थ उतप्ादनका शून्य दशमलव ०१ प्रतिशत र ूठलो विपद् भएको वर्ष चार दशमलव पाँच प्रतिशतसम्म क्षति पुयअएको देखाउँछ
| 4 |
['word_space', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
अहिले भएका निर्वाचनले सर्वसाधारणको पहुच भन्दा टाढा र कल्पनाको विषय भएको छ
|
अहिले भएका निर्वाचनले सर्वसाधारणको पहुच भन्दा टाढा र लक्पनाको विषय भएको छ
| 3 |
['word_space', 'transposition', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपथ्र्याे र
|
विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दअ हुन्छ, कार्यकर्तै हुन त खिन नियुक्ति लिएर जानुपथ्र्याे र
| 4 |
['word_space', 'substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
त्यसैले अब उत्पादन क्षमता अझै बढाउने योजनामा छौँ
|
त्यसैले अब उत्पादन क्षमता अझैबढाउने योजनामा छौँ
| 2 |
['transposition', 'concatenation']
|
[0, 0, 0, 0, 1, 0, 0, 0]
|
पशुवधशालामा पशु वध अघि गरिने जाँच तथा पशु वधपछि गरिने जाँच क्रममा सम्बन्धित रोगअनुसार गरिने विविध खाले प्रयोगशाला परीक्षणबाट थाहा पाउन सकिन्छ
|
पशुवधशालामा पशु वध अघि जाँच तथा पशु वधपछि गरिेन जाँच क्रममा सम्बन्धित रोअगनुसार गरिने विविध खाले प्रयोगशाला परीक्षणबाट थाहा पाउन सकिन्छ
| 4 |
['word_space', 'transposition', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
कुम्मायक गाउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ
|
कुम्मायक ागउँपालिकामा मेघा बैंकको शाखा स्थापना भएको छ
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 0, 0]
|
प्रिमनसुन सक्रिय हुँदा वर्षात् कम हुने आँकलन एकथरी मौसमविद्ले गरे पनि मानन्धरले भने त्यो नहुने बताउनुभयो
|
प्रिमनसुन सक्रिय हुँदावर्षात्कम हुने आँकलन एकथरी मौसमविद्ले गरे मानन्धरले भने त्यो नहुने बताउनुभयो
| 4 |
['substitution', 'concatenation', 'omission', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उत्साहविना आत्मविश्वासको विकास हुन सक्दैन
|
उत्साहविना आत्मविश्वाकसो विकास हनु सक्दैन
| 2 |
['transposition', 'transposition']
|
[0, 1, 0, 1, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.