correct
stringlengths 1
255
| incorrect
stringlengths 1
259
| error_count
int64 1
4
| error_types
stringclasses 780
values | copy_labels
stringlengths 3
186
|
---|---|---|---|---|
तर, हाल नेपाल सरकारले जारी गरेको सूचनामा भने स्वेच्छिक अवकास हुँदाका बखत ७ वर्षको निवृत्तभरण रकम एकमुष्ट रूपमा नै दिइने उल्लेख छ
|
हाल नेपाल सरकारले जारी गरेको सूचनामा भने स्वेच्छिक अवकास हुँदाका बखत ७ वर्षको निवृत्तभरण रकम एकमुषट् रूपमा नै दिइने उल्लेख छ
| 4 |
['omission', 'word_space', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
आयोगले माग भएका सबै स्थानीय तहका लागि छुट्टाछुट्टै हिसाबले आरक्षित गरिने सङ्ख्यासमेत निर्धारण गरी आयोगका सबै क्षेत्रीय र अञ्चल कार्यालयमार्फत तत्तत् क्षेत्रका रिक्त पदहरूमा प्रतिस्पर्धा गर्न पाउनेगरी विज्ञापन गरेको हो
|
आयोगले माग भएका सबै स्थानीय तहका लागि छुट्टाछुट्टै हिसाबले आरक्षित गरिने सङ्ख्यासमेत निर्ाधरण गरी आयोगका सबै क्षेत्रीय र अञ्चल कार्यालयमार्फत त्ततत् क्षेत्रका रिक्त पदहरूमा प्रतिस्पर्धा गर्न पाउनेगरी विज्ञापन गरेको हो
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अन्त्यमा, कुनै बेलाको प्रसङ्गमा कार्ल माक्र्सले धर्मलाई अफिम भन्नुभएको थियो
|
अन्त्यमा, कुनै बैलअको प्रसङ्गमा कार्ल माक्र्सले धर्मलाई अफिम भन्नुभएको
| 3 |
['omission', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यसले गर्दा राज्यका दुई अङ्गबीच टकरावको अवस्था निर्माण भएको हो
|
यसले ग्रदा राज्यका दुई अङ्गबीच टकरावको अवस्था निर्माण भएको हो
| 3 |
['substitution', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
अब निर्वाचित हुने गाउँपालिका, नगरपालिका र उपहानगरपालिकाका जनप्रतिनिधिको अधिकार साविकको गाविस, नपा, उपमहानगरपालिकामा चुनिएर आउने प्रतिनिधिभन्दा बढी हुने भएकाले पनि मतदाताले बढी चासो राख्न थालेको स्थानीय धर्म ओझाले बताउनुभयो
|
अब निर्वाचित हुनेगाउँपालिका, नगरपालिका र उपहानगरपालिकाका जनप्रतिनिधिको अधिकार साविकको गाविस, नपा, उपमहानगरपालिकामा चुनिएर आउने प्रतिनिधिभन्दा बढी हुने भएकाले पनि मतदाताले बढी चासो राख्न थालैको स्थानीय धर्म ओझाले बताउनुभयो
| 4 |
['substitution', 'word_space', 'substitution', 'concatenation']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
मिलेर जीवन गुजारिरहेका छौं
|
मिलेर जीवन गुजारिरहेका छौं
| 1 |
['word_space']
|
[0, 0, 0, 0]
|
पाँच वर्षअघि सनवोरा नदीमा आएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका९ नौखरीका अठार मुक्तकमैया परिवार पुनःस्थापनाको पर्खाइमा रहेका छन्
|
पाँच वर्षअघि सनवरोा नदीमाआएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका९ नौखरीका अठार मुक्तकमैया परिवार पुनःस्थापनाको प्रखाइमा रहेका छन्
| 4 |
['word_space', 'concatenation', 'transposition', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
खास गरेर जलवायु परिर्वनसम्बन्धी पेरिस सम्झौताको होस्ट देश पनि भएको र नेपाल जलवायु परिवर्तनका एकदमै जोखिमहरूबाट गुर्जिरहेका कारणले त्यो विषय पनि दुई देशका सम्बन्धलाई अगाडि बढाउने पक्ष छ
|
खास गरेर जलवायु परिर्वनसम्बन्धी पेरिस सम्झौताको होस्ट देश फनि भएको र नेपाल जलवायु परिवर्तनका एकदमै जोखिमहरूबाट गुर्जिरहेका कारणले त्यो विषय पनि दुई देशका सम्बन्धलाई अगाडि बढाउने पक्ष छ
| 4 |
['word_space', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्ने गरी पुल निर्माण गर्न लागिएको हो
|
देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहूँ र नवलपुरजिल्लालाई जोड्ने गरी पुल निर्माण गर्न लागिएको हो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्कीसमेत निर्माण गरिएको छ
|
खानेपानीको मुहानमा मुख्य ट्याङ्की तथा तीन शाखा ट्याङ्किसमेत निर्माण गरिएको छ
| 3 |
['substitution', 'word_space', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
उनले गरेको त्रिदेशीय भारतनेपालतिब्बत, हाल चीनको स्वशासित क्षेत्र व्यापारले यस क्षेत्रमा व्यापार विस्तारको राम्रो सम्भावनालाई १७ औं शताब्दीको अन्त्यतिर नै उजागर गरेको थियो
|
उनले गरेको त्रिदेशीय भारतनेपालतिब्बत, हाल चीनको स्वशासित क्षते्र व्यापारले यस क्षेत्रमा व्यापार विस्तारको राम्रो सम्भावनालाई १७ औं शताब्दीको अन्त्यतिर नै उजागर गरेको िथयो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1]
|
फरकफरक पृष्ठभूमिका दुई कम्युनिस्ट दललाई एक ठाउँमा ल्याउन कसरी सम्भव भयो
|
फरकफरक पृष्ठभूमिका दुई कम्युनिष्ट दललाई एक ठाउँमा ल्याउन कसरी शमभ्व भयो
| 3 |
['transposition', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
ती क्षेत्रमा काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र उपत्यका संरक्षण समितिको संयुक्त पहलमा काम भइरहेको छ
|
ती क्षेत्रमा काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग र उपत्यका संरक्षण सिमतिको संयुक्त पहलाम काम भइरहेको छ
| 4 |
['substitution', 'transposition', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
आगामी जेठदेखि नै यो कार्यक्रमको समयावधि सकिने भएकाले लिड्सले संरक्षक समाजमार्फत उनीहरुका आफन्तलाई सङ्गठित बनाएको छ
|
जेठदेखि नै यो कार्यक्रमको समयावधि सकिने भएकाले संरक्षक समाजमार्फत उनीहरुकाआफन्तलाई सङ्गठित बनाएको छ
| 4 |
['word_space', 'omission', 'omission', 'concatenation']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
आन्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलागीका माझमा फसेर रहेका १६ जनाको ज्यान गएको थियो
|
नआ्तरिक मामिला मन्त्रालयका एक अधिकारीका अनुसार पेद्रोगाओ ग्रान्दे जिल्लामा बनमा आगलगाीका माझमा फसेर हरेका १६ जनाको ज्यान गएको थियो
| 4 |
['transposition', 'transposition', 'word_space', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सम्पन्न परिवारका दुव्र्यसनीले भने हेरोइन, कोकिन र अफिम प्रयोग गर्छन्
|
रपिवारका दुव्र्यसनीले भने हेरोइन, कोकिन र अफिम प्रयोग घर्छन्
| 3 |
['omission', 'substitution', 'transposition']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
विसं ०७२०७३ मा रु ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ मा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारी दिनुभयो
|
विसं ०७२०७३ म ा रु५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ म ा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोसिले जानकारीदिनुभयो
| 4 |
['word_space', 'word_space', 'concatenation', 'concatenation']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
फिदिमको सिभिल बैंकमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट असहाय, विपन्न वर्गको सेवाको लागि अक्षयकोष स्थापना गरिएको प्रसाईंले बताउनुभयो
|
फिदिमको सिभिल बैंकमा स्थापना गिरएको अक्षयकोषको ब्याजबाट असहाय, विपन्न वर्गोक सेवाको लागि अक्षयकोष स्थापनागरिएको प्रसाईंले बताउनुभयो
| 4 |
['transposition', 'concatenation', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0]
|
बडो सुन्दर पृष्ठभूमि छ हाम्रा राजनेताहरूको
|
बडो सुन्दरपृष्ठभूमि छ हाम्रा राजनेताहरूको
| 2 |
['concatenation', 'substitution']
|
[0, 1, 0, 0, 0, 0]
|
अनुदान दिने विषयमा विभिन्न मापदण्ड तथा सूचकको आधारमा सूत्र निर्माण गरिन्छ र त्यसै सूत्रले निकालेको अङ्कअनुसारको रकम प्रदेश वा स्थानीय तहलाई दिइन्छ
|
अनुदान दिने विषयमा विभिन्न मापदण्ड तथा सूचकको आधारमा सूत्र निर्माण गरिन्छ र ्तयसै सूत्रले निकालेको ङअ्कअनुसारको रकम प्रदेश वअ स्थानीय तहलाई दिइन्छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0]
|
यसलाई अहिले सार्वजनिक खरिद ऐनले नै मिलाइसकेको छ
|
यसलाई अहीले सा्रवजनिक खरिद ऐनले नै मिलाइसकेको छ
| 2 |
['substitution', 'transposition']
|
[0, 1, 1, 0, 0, 0, 0, 0]
|
भारतसँग धेरै खालका समस्या छन्
|
भारतसँग धेरै खालका समस्या छन्
| 1 |
['word_space']
|
[0, 0, 0, 0, 0]
|
निर्वाचन, प्राविधिक जनशक्तिको अभाव र निर्माण सामग्री तथा दक्ष निर्माण कामदारको अभावका कारण पुनःनिर्माणको कामले गति नलिएपछि म्याद थप गर्नुपरेको प्राधिकरणले जनाएको छ
|
निर्वाचन, प्राविधीक जनशक्तिको अभाव र निर्माण सामग्री तथा दक्ष निर्माण कअमदारको अभावका कारण पुनःनिर्माणको कामले गति नलिएपछि म्याद थप गर्नुपरेको प्राधिकरणले जनाएको छ
| 4 |
['substitution', 'word_space', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
अर्थमन्त्रीले राजस्वबाट रू आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख राजस्वबाट उठाउने लक्ष्य राख्नुभएको छ
|
अर्थमन्त्रीले राजस्वबाटरू आठ खर्ब ३१ अर्ब ३१ करोड ८० लअख राजस्वबाट ठउाउने लक्ष्य राख्नुभएको छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'transposition']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0]
|
२०१७ सालदेखिको अनवरत सङ्घर्षले २०२८ सालमा हतियार उठाउने हदसम्म विकास गयो
|
२०१७ सालदेखिको अनवरत सङ्घर्षले २०२८ सालमा हतियअर उठाउने हदसम्म गयो
| 3 |
['substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
एक्काइसौँ शताब्दीको उपलब्धि भनेर गर्व गर्ने विश्व समुदायका लागि यो सबैभन्दा लाजमर्दो घटना अरू के हुन सक्छ
|
एक्काइसौँ शताब्दीको उपलभ्धि भनेर गर्व गर्ने विश्व समुदायका लागि यो सबैभन्दा लाजमर्दो घटना अूर के हून सक्छ
| 4 |
['transposition', 'word_space', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
बाँकी सबै निजी शिक्षकबाट काम चलाउनुपर्ने छ
|
बाँकी सबै निझी शिक्षकबाट कामचलाउनुपर्ने छ
| 2 |
['concatenation', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0]
|
वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढे पनि पहाडमा वर्षा नभएकाले डराउनु पर्ने अवस्था नरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो
|
वर्षाका कारण खोला तथा नदीमा पानीको बहाव बढे पनि पहाडमा वर्षा नभएकाले डराउनु पर्ने अवस्था नरहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनभुयो
| 4 |
['transposition', 'word_space', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
संस्थानले उच्च हिमाली भेगका चौरीपालकबाट उत्पादित दूधको व्यावसायिक विकास गरी विभिन्न जिल्लामा याक चिज उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ
|
संस्थानले उच्च हिमाली भेगका चौरीपालकबाट उत्पादित दूधको व्यावसयािक विकास गरी विभिन्न जिल्लामा याक चिज उतप्ादन केन्द्र सञ्चालनमा ल्याएको छ
| 4 |
['transposition', 'transposition', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0]
|
अव्यवस्थित तथा गुणस्तरहीन तार तथा ट्रान्सफर्मरका कारण आगलागीका धेरै घटना हुन्छन्
|
अव्यवस्थित तथा गुणस्तरहीन तार तथा ट्रान्सफर्मरका कारण आगलाघीका धेरै घटान ुहन्छन्
| 4 |
['transposition', 'substitution', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 1]
|
यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ
|
यो सुविधा यही भदौ १२ गेत देखि २६ गतेसम्म उपलब्ध हुने कम्पीनले जनाएको छ
| 3 |
['transposition', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 1, 0, 0]
|
महिनैविच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने उहाँको भनाइ छ
|
महिनैविच्छे फोहोर पानीका कारण झाडापखालाको समस्या देखिने उहाँको भनाइ छ
| 3 |
['word_space', 'word_space', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटा बैङ्कले ७० प्रतिशत लगानी गर्ने छ
|
आयोजनामा नबिल बैङ्कको नेतृत्वमा नौवटाबैङ्कले प्रतिशत लागनी गर्ने छ
| 3 |
['concatenation', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
पृथ्वीनारायण शाहका पालामा उपत्यकाका मल्ल राजालाई सहयोग गर्न कप्तान किनलकको नेतृत्वमा आएको अङ्ग्रेज फौज र गोर्खाली फौजबीच यस ठाउँमा भिडन्त भएको थियो
|
पृथ्वीनारायण शाहका पालामा उपत्यकाकअ मल्ल राजालाई सहयोग गर्न कप्तान किनलकको नेतृत्वमा आएको अङ्ग्रेज फौज र गोर्खाली फजौबीच यस ठाउँमा भिनड्त भएको थियो
| 4 |
['substitution', 'transposition', 'substitution', 'transposition']
|
[1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
वनमा पछिल्लो समयमा पर्यटन विकास भएपछि पर्यटकका लागि हात्ती सफारी र जीप सफारी कार्यक्रमसमेत सञ्चालन गरिएको छ
|
वनमा पछिल्लो समयमा पर्यटन विखास भएपछि पर्यकटका लागि सफारी र जीप सफारी कार्यक्रमसमेत सञ्चालन गरिएको छ
| 4 |
['transposition', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
दसवर्षे जनयुद्धका बेला धेरै उद्योगधन्दा बन्द भएकाले धेरैले रोजगारीको अवसर गुमाए
|
दसवर्षे जनयुद्धका बेला उद्योगधन्दा बन्द भएकाले धेरैले रोजगारीको अवसर गुमाए
| 3 |
['word_space', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
जनशक्ति यहीँको प्रयोग भएको छ
|
जनशक्ति यहीँको प्रयोग भएको छ
| 1 |
['substitution']
|
[0, 0, 1, 0, 0]
|
जसअनुसार सरकारी निकायहरूले काम गर्दा निश्चित कार्यविधि अवलम्बन गर्नुपर्ने, निश्चित समयावधिभित्र निर्णय गर्नुपर्ने, निर्णय गर्दा पारदर्शिता कायम गर्नुपर्ने, निर्णय गर्दा आधार र कारण खुलाउनुपर्ने र स्वार्थ बाझिएको विषयमा निर्णय गर्न नहुने कानुनी व्यवस्था छ
|
जसअनुसार सरकारी निकायहरूले काम गर्दा निश्चित कार्यविधि अवलम्बन गर्नुपर्ने, निश्चित समयावधिभित्र निर्णय गर्नुपर्ने, निर्णय गर्ाद पारदर्शिता कायम गर्नुपर्ने, निर्णय गर्दा आधार र कारण खुलाउनुपर्ने र स्वार्थ बाझिएको विषयमा निर्णय गर्न नहुने कानूनी व्यवस्था छ
| 4 |
['word_space', 'substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवासीको सहजताका लागि यातायात सेवा विस्तार गरेको यातायात प्रालिका अध्यक्ष मधुसुदन केसीले बताउनुभयो
|
सीमित सवारीसाधनका कारण सधैँ जोखिमपूर्ण यात्रा गर्नुपरेको बताउँदै स्थानीयवअसीको सहजताका लागि यातायातसेवा विस्तार घरेको यातायात प्रालिका अध्यक्ष मधुसुदन केसीले बताउनुभयो
| 4 |
['concatenation', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 1, 0]
|
जरो गाढेर बसेको भ्रष्टाचारले भुइँचालो जस्तो गरी सबै ठाउँमा हल्लाएको छ, यसलाई घटाउँदै नियन्त्रण गर्दै सुशासन कायम गराउनु छ
|
जरो गाढेरबसेको भ्रष्टाचारले भुइँचालो जस्तो गरी सबै ठाउँमा हल्लअएको छ, यसलाई घटाउँदै नियन्त्रण गर्दै सुशासन कायम गराउनु छ
| 4 |
['concatenation', 'substitution', 'substitution', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
क्याम्पस व्यवस्थापनले भूकम्पबाट क्षतिग्रस्त भवनको जीर्णोद्धार, शौचालयको राम्रो व्यवस्थाजस्ता आधारभूत सुधार गर्नेतर्फ ध्यान नदिएको आरोप अनेरास्ववियु वाल्मीकि क्याम्पस कमिटीका अध्यक्ष लोककृष्ण दाहाल लगाउनुहुन्छ
|
क्याम्पस व्यवस्थापनले भूकम्पबाट क्षतिग्रस्त भवनको जीर्णोद्धार, शौचालयको राम्रो व्यवस्थाजस्ता आधारभूत सुधार गर्नेतर्फ ध्यान नदिएको आरोप अनेरास्ववियु वाल्मीकि कमिटीका अध्यक्ष लोककृष्ण दाहाल लगाउनुुहन्छ
| 4 |
['transposition', 'omission', 'word_space', 'word_space']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
यसबाट फाइदा लिन नेपालले तत्काल यातायात सञ्जाल र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक छ
|
यबसाट फाइदा लिन नेपालले तत्काल यातायात र पूर्वाधार विकअसमा ध्यान दिन आवश्यख छ
| 4 |
['transposition', 'omission', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0]
|
त्यसैगरी जर्मनी, बंगालादेश, बेलायत,जापान, अष्ट्रिया, थाइल्याण्ड, बर्मा, पाकिस्तानलाई पनि एकएक जोडि गैंडा उपहार प्रदान गरिएको थियो
|
त्यसैगरी जर्मनी, अष्ट्रिया, थाइल्याण्ड, बर्मा, पाकिस्तानलाई पनि एकएक जोडि गैंडाउपहार प्रदान गरिएको थियो
| 4 |
['substitution', 'concatenation', 'concatenation', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
यो विश्वव्यापी विषय हो
|
यो विषय हो
| 1 |
['omission']
|
[0, 0, 0]
|
त्यसै पनि पुरानो र ठूलो पार्टी भएका कारणले काँग्रेसभित्र टिकटका आकाङ्क्षी अत्यधिक थिए
|
त्यसै पिन पुरानो र ठूलो पार्टी भएका कारणलै काँग्रेसभित्र टिकटका आकाङक््षी अत्यधिक थिए
| 4 |
['transposition', 'substitution', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 1, 0, 0]
|
अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमै भएकाले विदेशी पर्यटकको पहिलो गन्तव्य काठमाडौँ नै बन्ने गर्छ
|
अन्तर्राष्ट्रिय विमानस्थलकाठमाडौँमै भएकाले विदेशी पर्यकटखो पहिलो गन्तव्य काठमाडौँ नै बन्ने रग्छ
| 4 |
['transposition', 'concatenation', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1]
|
तानसेन नगरपालिकाले नगरक्षेत्रभित्र रहेका धार्मिक, पर्यटकीयस्थल, तालतलैया र सीमसार क्षेत्रको विकासका लागि गुरुयोजना तयारी गरी सोका आधारमा योजना कार्यान्वयन गरिनेछ
|
तानसेन नगरपालिकाले नगरक्षेत्रभित्र रहेकअ धार्मिक, पर्यटकीयस्थल, तालतलैया र सीमसार क्षेत्रको विकासाक लागि गुरुयोजना तयारी गरी सोका आधारमा योजना कार्यान्वयन गरिनेछ
| 4 |
['substitution', 'transposition', 'substitution', 'word_space']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0]
|
खुसी हुने मुलुकमा सबैभन्दा माथि युरोपेली मुलुकहरू देखिनुले विकास, समृद्धि र खुसीको सम्बन्ध हुने कुरालाई सङ्केत गरिरहेको पाइन्छ
|
खुसी हुने मुलुकमा सबैभन्दा म अ थ ि युरोपेली मुलुकहरू देखिनुले विकास, समृद्धि र खुसीको सम्बन्ध हुने सङ्केत गरिरहेको पाइन्छ
| 4 |
['word_space', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
कृषि, पर्यटन, जलविद्युत् तथा ठूला उद्योग निर्माणलाई कुल कर्जा रकमको २५ प्रतिशत रकम अनिवार्य रूपमा लगानी गर्नुुपर्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको छ
|
कृषि, जलविद्युत् तथा ठूला उद्योघ निर्माणलाई कुल कर्जा रकमको २५ प्रतिशत रकम अनिवार्य रूपमा लगानी गर्नुुपर्ने व्यवस्था नेपाल राष्ट्र बैङ्कले गरेको छ
| 4 |
['substitution', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो
|
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपिछ सम्झौताभएको थयिो
| 4 |
['transposition', 'transposition', 'concatenation', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1]
|
कप्तान किनलक नेतृत्वको अङ्ग्रेज सेनालाई सिन्धुलीगढीमा सन् १८२४ मा हार नचखाएको भए नेपालको भूगोल के हुने थियो
|
कप्तान किनलक नेतृत्वको अङ्ग्रेज सेनालाईसिन्धुलीगढीमा सन् १८२४ म ा हार नचखाएको भए नेपालको भूगोल के हुने थियो
| 4 |
['concatenation', 'substitution', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
हाम्रा छिमेकी मित्र राष्ट्रले पनि सैद्धान्तिक रूप जस्तै व्यावहारिक रूप रूपान्तरण गर्न जरुरी छ
|
हाम्राछिमेकी मित्र राष्ट्रले पनि सैद्धान्तिक रूप जस्तै व्यावहारिकरूप रूपान्तरण गर्न जरुरी छ
| 4 |
['concatenation', 'word_space', 'substitution', 'concatenation']
|
[1, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हेर्ने हो भने सरकारले स्थानीय तहलाई प्रदान गरेको बजेट न्यून भएको उहाँले उल्लेख गर्नुभयो
|
संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हेर्ने हो भने सरकारले स्थानीय तहलाई प्रदान गरेको बजेट न्यून भएको उहाँले उल्लेख गर्नुभयो
| 4 |
['substitution', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1]
|
हाम्रो उत्पादनलाई जसरी परीक्षण गरिन्छ, आयातित उत्पादनलाई पनि त्यसरी नै परीक्षण गरिनुपर्छ भन्ने नेपाली कृषकका सङ्घसंस्थाका तर्फबाट उठाएको आवाजलाई सरकारले सुनुवाइ गर्नैपर्छ
|
हाम्रो उत्पादनलाई जसरी परीक्षण गरिन्छ, आयातित उत्पादनलाई पनि त्यसरी नै परीक्षण गरिनुपर्छ भन्ने नेपाली कृषकका सङ्घसंस्थाका तर्फबाट उठाएको आवाजलाई सरकारले ुसनुवाइ गर्नैपर्छ
| 4 |
['transposition', 'substitution', 'word_space', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
चालू आवमा २४ किमी सडक कालोपत्रको योजना रहेको खड्काले बताउनुभयो
|
आवमा २४ किमी सडख कालोपत्रको यजोना रहेको खड्काले बताउनुभयो
| 3 |
['transposition', 'substitution', 'omission']
|
[0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
बजार विस्तारका लागि विभिन्न उपाय अपनाउने र आर्थिक विकासमा टेवा पुयाउने लक्ष्य राखिएको छ
|
बजार विस्तारका लाघि विभिन्न उपाय अपनाउने र आर्थिक वीकासमा टेवा पुयाउनेलक्ष्य राखिएको छ
| 4 |
['substitution', 'substitution', 'concatenation', 'transposition']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0]
|
तिनको ध्यान विधायनका प्रावधानमाथि भन्दा पुलका लठ्ठा, स्वास्थ्य चौकी, विद्यालय र प्रहरीको कोटाले तानेको छ
|
तिनको ध्यान विाधयनकाप्रावाधनमाथि भन्दा पुलका लठ्ठा, स्वास्थ्य चौकी, विद्यालय र प्रहरीको कोटाले तानेको छ
| 4 |
['transposition', 'transposition', 'concatenation', 'transposition']
|
[0, 0, 1, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
सुरक्षा संवेदनशीलतालाई बुझेर बुधवार सातजना सुरक्षाकर्मी खटाइएको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाले भन्नुभयो,दुईजना पीएसओ यसअघि नै खटाइएका थिए
|
सुरक्षा संवेदनशीलतालाई बुझेर बुधवार सातजना सुरक्षाकर्मी खटाइएको केन्द्रीय पर्हरी प्रवक्ता शैलेश थापाले नभ्नुभयो,दुईजना पीएसओ यसअघि नै खटाइएका थिए
| 4 |
['transposition', 'transposition', 'word_space', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 1, 0, 0, 0, 0, 0]
|
सो डाँडोबाट चारैतिरको डाँडाकाँडा, हरियाली तथा मनोरम हिमशृङ्खला लगायतको लोभ लाग्दो दृश्य देखिन्छ
|
सो डाँडोबाट चारैतिरको डाँडाकाँडा, हरियाली तथा मनोरमहमिशृङ्खला गलायतको लोभ लाग्दो दृश्य देखिन्छ
| 4 |
['transposition', 'concatenation', 'transposition', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0]
|
तपाईंहरू नै समीक्षा गरिदिनुस्
|
तपाईंहरू नै षमीक्षा गरिदिनुस्
| 1 |
['substitution']
|
[0, 0, 1, 0]
|
अंशुमानले सर्वाधिक ५१ रनको योगदान दिए
|
अंशुमानले सर्वाधिक ५१ रनको योगदान दिए
| 1 |
['transposition']
|
[0, 0, 0, 0, 0, 0]
|
चार दिन अस्पताल बसेर घर फर्किन लाग्दा उहाँले भन्नुभयो, सर्पले टोकेपछि अस्पताल आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो
|
चार दिन अस्पताल बसैर घर फर्किन लाग्दा उहाँले भन्नुभयो, सर्पले टोकेपछि आउँदा डाक्टरले नै त्यसो भनिदिएपछि मेरो त बाँच्ने आसै मरेको थियो
| 4 |
['omission', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
संसदीय समितिमा पनि संसद्को बहुमत झल्किन्छ
|
संदसीय समितीमा पनि संसद्को बहुमत झल्किन्छ
| 2 |
['substitution', 'transposition']
|
[1, 1, 0, 0, 0, 0]
|
त्यसैगरी उपाध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी हुनुभएको छ
|
त्यसैगरी उपअध्यक्षमा सङ्घीय समाजवादी फोरम नेपालकै पुनम मेहता विजयी हुनुभएको छ
| 3 |
['substitution', 'substitution', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 1]
|
यस संस्थासँग हाल १७ वटा यस्ता टर्बाइन रहेको जानकारी दिइएको छ
|
यस संस्ाथसँग हाल १७ वटा यस्ता टर्बाइन रहेको जानकारी दिएइको छ
| 3 |
['transposition', 'transposition', 'word_space']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
नेपाल मदिरा व्यवसायी महासङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले एक हातले मात्र ताली नबज्ने भएकाले राजस्वमा योगदान गर्ने मदिरा व्यवसायीले राखेका माग सरकारले पूरा गर्नुपर्ने बताउनुभयो
|
नेपाल मदिरा व्यवसायी महासङ्घका अध्यक्ष कृष्णप्रसाद ेनपालले एक ामत्र ताली नबज्ने भएकाले राजस्वमा योगदान गर्ने मदिरा व्यवसायीले राखेका माग सरकारले पूरा गर्नुपर्ने बताउनुभयो
| 4 |
['transposition', 'omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
उहाँले रातारात काम गरेर एउटा समतल मैदान बनाउनुभएको थियो
|
उहाँले रातारातकाम गरेर समतल मैदान बनाउनुभएको थियो
| 2 |
['omission', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0]
|
संविधानको धारा २३१, २३२, २३३, २३४, २३५ व्यवस्थाले स्थानीय निकायले कानुन बनाउँदा स्थानीय स्वयत्त अधिकारका रूपमा बन्नेछन्
|
संविधानको धारा २३१, २३२, २३३, २३४, २३५ व्यवस्थाले स्थानीय निकायले कनाुन बनाउँदा स्वयथ्त अधिकारका रूपमा बन्नेछन्
| 4 |
['substitution', 'substitution', 'transposition', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 1, 0, 0, 0]
|
आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रियता बलियो बनाउँदै सबै नेपालीलाई राष्ट्र निर्माणमा सरिक बनाउन बीपी कोइरालाले आरम्भ गर्नुभएको त्यस परम्परालाई नेपाली काँग्रेसका नेताहरूले निरन्तरता दिँदै आउनुभएको थियो
|
आपसी सद्भाव अभिवृद्धि गरी राष्ट्रियता बलियो बनाउँदै सबै नेपालीलाई राष्ट्र निर्माणमा सरिक बनाउन बीपी कोइरालाले आरम्भ गर्नुभएको त्यस परम्परालाई नेपलाी काँग्रेसका नेताहरूले दिँदै आउनुभएको थियो
| 4 |
['transposition', 'omission', 'substitution', 'word_space']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
दुईकोठे नवनिर्मित भवनमा फर्निचर सहित शौचालय र खानेपानीको सुविधा रहेको छ
|
दुईकोठे नवनिर्मित भवनमा फ्रनिचर सहित शौचालय र सुविधा रहेको
| 3 |
['transposition', 'omission', 'omission']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
सामाजिक यन्त्रले मानिसमानिसबीच तल्लो र माथ्लो जातको रेखा कोरिदिएपछि जात छोप्नुपर्ने कष्टदायक परिस्थितिको परिणाम सबैले भोगिरहेका छन्
|
सामाजिक यन्त्रले मानिसमािनसबीच तल्लो र माथ्लो जातको रेखा जात छोप्नुपर्ने कष्टदायक परिस्थितिको परिणाम सबलैे भोगिरहेका छन्
| 4 |
['substitution', 'transposition', 'omission', 'transposition']
|
[0, 0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0]
|
सुख्खा बन्दरगाहको गोदाममा राखिएको सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भनाइ छ
|
सुख्खा बन्दरगाहको गोदाममा राखिकएो सो चिनी छाड्ने बारे विभागबाट कुनै पनि पत्र नआएकाले यस बारेमा अहिले केही भन्न नसकिने भन्सार अधिकारीको भानइ छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 1, 0]
|
यहाँको आयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्रै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सामा स्नातक तह बिएएमएस अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन हुने भएको छ
|
यहाँकोआयुर्वेद क्षेत्रीय अस्पतालमा एक साताभित्रै नेपाल संस्कृत विश्वविद्यालयमा आयुर्वेद चिकित्सामा स्नातक तह बिएएमएस अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि ओजेटी कक्षा सञ्चालन हुने भकएो छ
| 4 |
['transposition', 'concatenation', 'substitution', 'substitution']
|
[1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व परिवर्तन हुँदा राज्यलाई तिनुपर्ने लाभकरका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गएकोबारे प्रधानमन्त्रीको धारणा माग्ने निर्णय गरेको हो
|
लेखा समितिको आजको बैठकले दुरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व परिवर्तन हुँदा राज्यलाई तिनुपर्ने लाभकरका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गएकोबारे प्रधानमन्त्रीको धारणा माग्नेनिर्णय गरेको हो
| 4 |
['substitution', 'concatenation', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
दोस्रो उपलब्धि, सामाजिक, साँस्कृतिक र आर्थिक क्षेत्रमा सिर्जित तरङ्ग हो
|
दोस्रो उपलब्धि, सामाजिक, साँस्कृतिक र रआ्थकि क्षेत्रमा सिर्जीत तरङ्ग हो
| 3 |
['substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 0, 0, 1, 0, 1, 0, 0]
|
विद्रोहीले नियन्त्रण गरेको क्षेत्रलाई सरकारी सुरक्षाकर्मीहरुले यसै हप्ता आफ्नो नियन्त्रणमा लिएका हुन्
|
वि्दरोहीले नियन्त्रण गरेको क्षेत्रलाई सरकारी सुरक्षाकर्मीहरुले यसै हप्ता आफ्नो नियन्त्रणमा हुन्
| 4 |
['substitution', 'transposition', 'omission', 'word_space']
|
[1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
वडा सदस्य थापाका अनुसार बजेट अभावका कारणले मन्दिरमा रङरोगन लगातयका विभिन्न काम हुन सकेको छैन
|
वडा सदस्य थापाका अनुसार बजेट अभावका कअरणले रङरोगन लगातयका विभिन्न खाम हुन सकेको
| 4 |
['omission', 'substitution', 'substitution', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0]
|
अहिलेको हाम्रो धावनमार्गको क्षमताले अन्तर्राष्ट्रिय उडानलाई धान्न सक्दैन, उहाँले भन्नुभयो
|
अहिलेको हाम्रौ धावनमार्गकोख्षमताले अन्तर्राष्ट्रिय उडानलाई धान्न सक्दैन, उहाँेल भन्नुभयो
| 4 |
['substitution', 'concatenation', 'transposition', 'substitution']
|
[0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0]
|
सभामुख कृष्णबहादुर महराले आजै बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अवगत गराएपछि राजपका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गर्नुभएको थियो
|
सभामुख कृष्णबहदाुर महराले आजै बैठकमा प्रधानमन्त्री ओललीे सम्बोधन गर्ने कार्यक्रम रहैको अवगत गराएपछि राजपका सांसदले अवरोध फिर्ता लिई बैठक सञ्चालन गर्न सहयोग गर्नुभएको थियो
| 4 |
['substitution', 'transposition', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0]
|
नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा मनाइन्छ
|
नयाँ वर्षकै अवसरमा भक्तपुरमा एख साता लामो बिष्केट जात्रा मनानइ्छ
| 3 |
['substitution', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 1, 0, 1]
|
स्थानीय तहको पुनःसंरचनापछि सरकारले जारी गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ को अनुसूची १ मा वडा कार्यालयले गर्नुपर्ने कामको निकै लामो सूची समावेश गरिएको छ
|
स्थानीय तहको पनुःसंरचनापछि सरकारले जारी गरेको स्थानीय तहको शासन सञ्चालन सम्बनध्मा जारी गरिएको आदेश २०७३ को अनुसूची १ मा वडा कार्यालयले गर्नुपर्ने कामको निकै सूची समावेश गरिएको छ
| 4 |
['transposition', 'omission', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
निर्माण कम्पनीले कामको गति बढाउँछु भनेर सहमति गरे पनि कामले गति लिएको छैन
|
कम्पनीले कामको गति बढाउँछु भनेर सहमति गरे पनि कामले गति लएिको छैन
| 3 |
['omission', 'substitution', 'transposition']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0]
|
लगानी र व्यापारलाई बढोत्तरी नदिई अर्थतन्त्रको सुधार हासिल हुन सक्ने छैन
|
लगानी र व्यापारलाई बढोत्तरी नदईि सुधार हासिल हुन सक्ने छैन
| 3 |
['substitution', 'omission', 'transposition']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
समितिका अनुसार हाल दैनिक १६१७ मिटरका दरले यो खन्ने गरिएको छ
|
समितिका अनुसार हाल दैनिक १६१७ मिटरका दरले यो खन्ने गरिएको
| 2 |
['word_space', 'omission']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
युवा कवि प्रभास राम्रा कविमा पर्ने र उहाँका यसअघिका कविता निक्कै उत्कृष्ट हुने गरेका भए पनि यो कविता चाहिँ फितलो भएको भन्ने टिप्पणीलाई कवि स्वयंले समेत सामाजिक सञ्जालमा जवाफ फर्काइरहेको देखिन्छ
|
युवा कवि प्रभास रअम्रा किवमा पर्ने र उहाँका यसअघिका किवता निक्कै उत्कृष्ट हुने गरेका भए पनि यो कविता चाहिँ फितलो भएको भन्ने टिप्पणीलाई कवि स्वयंले समेत सामाजिक सञ्जालमा फर्काइरहेको देखिन्छ
| 4 |
['omission', 'substitution', 'transposition', 'transposition']
|
[0, 0, 0, 1, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
भेटमा अध्यक्ष हुछङले आफूहरु संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानून मस्यौदा गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि यहाँको अनुभव बुझ्न नेपाल आएको बताउनुभएको थियो
|
भेटमा अध्यक्ष हुछङले आफूहरु संरक्षण क्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानून मस्यौदा प्रक्रियामा रहेको र त्यसैका लागि यहाँको अनुभव बुझ्न नेपाल आएको भताउनुभएको थियो
| 4 |
['omission', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1]
|
नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ
|
नेपालले चार खेलबाट आठ अङ्क जोडेको छ
| 1 |
['substitution']
|
[0, 1, 0, 0, 0, 0, 0]
|
पेट्रोलियम पदार्थको समेत कम उपभोग हुने गरी विद्युत् उपभोगलाई प्रवद्र्धन गरिएको उहाँको भनाइ छ
|
पेट्रोलियम पदार्थको शमेत कम उपभोग हुने गरी विद्युत्उपभोगलाई प्रवद्र्धन गरिएको उहाँको भनाइ छ
| 4 |
['transposition', 'concatenation', 'transposition', 'substitution']
|
[0, 0, 1, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
सडक निर्माणपछि यातायातको असुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचार गर्नका लागि सुगममा लैजानसमेत सहज हुने डोल्पालीको विश्वास छ
|
डसक निर्माणपछि यातायातकोअसुविधामा दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी पर्दा उपचार गर्नका लागि लैजानषमेत सहज हुने डोल्पालीको विश्वास छ
| 4 |
['concatenation', 'substitution', 'transposition', 'omission']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0]
|
यस क्षेत्रका मुलुकको आपसी व्यापार असाध्य न्यून छ
|
यस क्षेत्रका मुलुकको आपसि व्यापार असाध्य न्यून छ
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 1, 0, 0, 0, 0]
|
सफल र सबल देश निर्माणको आशा सहज बन्दैछ
|
सफलर सबल देश निर्माणको आशा सहज बन्दैछ
| 1 |
['concatenation']
|
[1, 0, 0, 0, 0, 0, 0, 0]
|
निलम्वीत एसपी विष्ट, डिएसपीद्वय जिसी तथा सेठ्ठी तथा प्रहरी निरीक्षक खड्काले निर्मला हत्या घटनाको अनुसन्धानलाई प्रभावित पार्ने गरी मानसिक रूपले अस्वस्थ दिलिपसिंहलाई पक्राउ गरेको हुनसक्ने आशंका प्रहरी प्रधान कार्यालयको छ
|
निलम्वीत एसपी विषट्, डिएसपीद्वय जिसी तथा सेठ्ठी तथा प्रहरी निरीक्षक खड्काले निर्मला हत्या घटनाको अनुसन्धानलाई प्रभावित पार्ने घरी मानसिक रूपले अस्वस्थ दिलिपसिंहलाई पक्राउ गरेको हुनसक्ने आशंका प्रहरी प्रधान कार्यालयको छ
| 4 |
['transposition', 'substitution', 'transposition', 'word_space']
|
[0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तत्कालीन शिक्षा विभागले सन् २०११ मा गरेको अध्ययनले ७५ प्रतिशत स्रोतकेन्द्रको भूमिका प्रभावकारी नभएको उल्लेख गयो
|
तत्कालीन शिक्षाविभागले सन् २०११ मा गरेको अध्ययनले प्रतिशत स्रोथकेन्द्रको भूमिका प्रभावकारी नभएको उल्लेख गयो
| 4 |
['substitution', 'substitution', 'omission', 'concatenation']
|
[0, 1, 0, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0]
|
नेपालको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणना भइरहेको पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिनुभयो
|
नेपअलको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको गणना भइरहेको पक्षीविद् संघ नेपालकाका प्रमुख डा हेमसागर बरालले जानकारी दिनुभयो
| 4 |
['substitution', 'substitution', 'omission', 'substitution']
|
[1, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1]
|
किनभने सहरमा पैसाको चलखेल बढी हुन्छ
|
किनभने सहरमा पैासको चलखेल बढी हुन्छ
| 1 |
['transposition']
|
[0, 0, 1, 0, 0, 0]
|
उसैले पहल गर्नुपर्छ
|
उसैलै पहल गर्नुपर्छ
| 1 |
['substitution']
|
[1, 0, 0]
|
जिल्लाको अवश्यकतालाई ध्यानमा राख्दै सदरमुकामको बजार भएकाले बजार आसपासमै हेलिप्याड निर्माणको प्रयास भइरहेको स्थानीयवासी नैन पयाङ्गोले बताउनुभयो
|
जिल्लाको वअश्यकतालाई ध्यानमा राख्दै सदरमुकामको बजार बजार आसपासमै हेलिप्याड निर्माणको प्रयास भइरहेको स्थानीयवासी नैन पयाङ्गोले बताउनुभयो
| 4 |
['omission', 'substitution', 'transposition', 'substitution']
|
[0, 1, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 0]
|
तर, हुँदा खानेहरु अनि बाढीले आफन्तसँगै घर पनि बगाएर पीडित बनेकाहरुका लागि भने दशैँँ दशा बनेर खल्लो पर्व बनेको छ
|
तर, हुँदा खानेहरु अनि बाढीलेआफन्तसँगै घर पनि बगाएर पीडित बनेकाहरुका लागि भने दशैँँ दशा खल्लो पर्व बनेको छ
| 4 |
['concatenation', 'omission', 'substitution', 'substitution']
|
[0, 0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 0, 0, 0, 1, 1, 0, 0, 0]
|
स्थानीय तह निर्वाचनबाट मुलुकको सबैभन्दा ठूलो दल बन्न पुगेको एमालेसमेत निर्वाचन परिणामबाट पूर्ण सन्तुष्ट देखिएको छैन
|
स्थानीय तह निर्वाचनबाट मुलुकखो सबैभन्दा ठूलो दल बन्न पुगेको एमालेसमेत निर्वाचन परिणामबाट पूर्ण सन्थुष्ट देखिएको छैन
| 4 |
['transposition', 'substitution', 'substitution', 'substitution']
|
[0, 0, 0, 1, 0, 0, 0, 0, 0, 0, 1, 0, 0, 1, 0, 0]
|
सबै मिलेर सुधार गर्दै जानुपर्छ, सभापति देउवाले भन्नुभयो
|
सबै मिलेर सुधार गर्दै जानूपर्छ, सभापति देउवाले भन्नुभयो
| 2 |
['substitution', 'substitution']
|
[0, 0, 1, 0, 1, 0, 0, 0]
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.