Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
१ हजार काटिएको छ ।
|
१ हजार काटीएको छ ।
|
१८ इन्चको अलोय ह्वील , सबै एलइडी लाइट , दुई एग्जस्ट पाइप , पानारोमिक सनरुफ तथा रुफरेल पाउन सकिन्छ ।
|
१८ इन्चको अलोय ह्वील , सबै एलइडी लाइट , दुई एग्जस्ट पाइप , पानारोमीक सनरुफ तथा रुफरेल पाउन सकिन्छ ।
|
२ बस्ने वर्ष २४ को तारा भण्डारी , वर्ष ६ को आशिष भण्डारी , वर्ष ३३ को दिलबहादुर थापा , वर्ष २७ को कमला ज्ञवाली , वर्ष १२ को सार्थक ज्ञवाली , वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नं. ३ बस्ने वर्ष ३ को सन्दिप परियार रहेका छन् ।
|
२ बस्ने वर्ष २४ को तारा भण्डारी , वर्ष ६ को आशिष भण्डारी , वर्ष ३३ को दिलबहादुर थापा , वर्ष २७ को कमला ज्ञवाली , वर्ष १२ को सार्थक ज्ञवाली , वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालीका वडा नं. ३ बस्ने वर्ष ३ को सन्दिप परियार रहेका छन् ।
|
२४ अप्रिल १९५९ मा नेपाल र सोभियत संघबीच दुवै देशमा दूतावास राख्ने सम्झौता भयो पेज १६९ ।
|
२४ अप्रिल १९५९ मा नेपाल र सोभियत संघबिच दुवै देशमा दूतावास राख्ने सम्झौता भयो पेज १६९ ।
|
२४ थान मुद्दामा अभियुक्त बनाइएका २१ जनाको नाम र ठेगानासहितको सूची मन्त्रालयमा बुझाएको डा.झाले बताए ।
|
२४ थान मुद्दामा अभियुक्त बनाइएका २१ जनाको नाम र ठेगानासहितको सूचि मन्त्रालयमा बुझाएको डा.झाले बताए ।
|
२४५ सालतिर पढेको भाषा अहिले बिर्सिसकियो ।
|
२४५ सालतीर पढेको भाषा अहिले बिर्सिसकियो ।
|
२४७४८ ताका रेग्मी रूपन्देहीको प्रजिअ थिए ।
|
२४७४८ ताका रेग्मी रूपन्देहीको प्रजीअ थिए ।
|
२६४ मा स्वदेश फर्काउन उनलाई इस्लामाबादबाट कराँचीस्थित विमानस्थलसम्म पनि पुर्याइएको थियो ।
|
२६४ मा स्वदेश फर्काउन उनलाई इस्लामाबादबाट कराँचीस्थित वीमानस्थलसम्म पनि पुर्याइएको थियो ।
|
२७ वर्षीय बुढालाई यो पटक प्रहरीले गत चैत ५ गते पक्राउ गरेर शुक्रबार महानगरीय अपराध महाशाखामा अड्डासार गरी पठाइसकेको छ ।
|
२७ वर्षीय बुढालाई यो पटक प्रहरीले गत चैत ५ गते पक्राउ गरेर शुक्रबार महानगरिय अपराध महाशाखामा अड्डासार गरी पठाइसकेको छ ।
|
२७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी , निकाय , जनसंगठन र विभागको पुनःस्थापना गर्नुपर्छ , नेपालले प्रतिवेदनमा लेखेका छन् , पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्छ ।
|
२७५ जेठ २ मा कायम रहेका सबै पार्टी कमिटी , नीकाय , जनसंगठन र विभागको पुनःस्थापना गर्नुपर्छ , नेपालले प्रतिवेदनमा लेखेका छन् , पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्छ ।
|
२७७ साउनदेखि फागुनसम्म १ अर्ब १८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।
|
२७७ साउनदेखि फागुनसम्म १ अर्ब १८ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानि भित्रिएको छ ।
|
३ मिनेट थपिएको अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
|
३ मिनेट थपिएको अतिरीक्त समयमा गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
|
३५ मिटरभन्दा माथिको उचाइमा अभ्यस्त हुन पनि एकदुई दिन नाम्चे बजारमा बस्ने गरेका छन् ।
|
३५ मीटरभन्दा माथिको उचाइमा अभ्यस्त हुन पनि एकदुई दिन नाम्चे बजारमा बस्ने गरेका छन् ।
|
६ खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेख समावेश छन् ।
|
६ खण्डमा वीभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेख समावेश छन् ।
|
६ हजार एमएएचको ब्याट्रीका साथै १५ वाटको फास्ट चार्जर पनि राखिएकाले ग्राहकलाई पटकपटक फोन चार्ज गरिरहन पर्दैन ।
|
६ हजार एमएएचको ब्याट्रीका साथै १५ वाटको फास्ट चार्जर पनि राखीएकाले ग्राहकलाई पटकपटक फोन चार्ज गरिरहन पर्दैन ।
|
७२ घण्टा अघिको पिसिआरले आउन पाउने र क्वारेन्टिन बस्न नपर्ने प्रावधानले आगामि दिनमा पर्यटक आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ , उनले भने ।
|
७२ घण्टा अघिको पिसिआरले आउन पाउने र क्वारेन्टिन बस्न नपर्ने प्रावधानले आगामी दिनमा पर्यटक आगमन बढ्ने अपेक्षा गर्न सकिन्छ , उनले भने ।
|
८४ औँ मिनेटमा सुनिल राइले गोल गर्दै आर्मीलाई ४१ गोलको अग्रता दिलाए ।
|
८४ औँ मिनेटमा सुनिल राइले गोल गर्दै आर्मिलाई ४१ गोलको अग्रता दिलाए ।
|
८९ मिनेटमा मेसीले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे ।
|
८९ मिनेटमा मेसिले टिमका लागि छैटौं र व्यक्तिगत दोस्रो गोल गरे ।
|
९. आफूमा आश्रित परिवारका लागिसमेत आवेदन गर्न सकिनेछ ।
|
९. आफूमा आश्रित परीवारका लागिसमेत आवेदन गर्न सकिनेछ ।
|
अखिलेस झा धेरै दिनदेखि अनुपस्थित थिए ।
|
अखिलेस झा धेरै दिनदेखि अनुपस्थीत थिए ।
|
अख्तियारलाई हर्नुहोस् न दुईचार हजार खानेलाई थुन्छ तर , अर्बौँ रुपैयाँ खानेलाई चलाएको देखिँदैन ।
|
अख्तीयारलाई हर्नुहोस् न दुईचार हजार खानेलाई थुन्छ तर , अर्बौँ रुपैयाँ खानेलाई चलाएको देखिँदैन ।
|
अगाडिको सिटमा एउटा बच्चा पनि थियो ।
|
अगाडीको सिटमा एउटा बच्चा पनि थियो ।
|
अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बीच फेरि भारततिरै लागेका थिए ।
|
अघिल्लो वर्ष यही समयमा संक्रमणको त्रासले घर फर्किएकाहरू आर्थिक जोहो गर्न जोखिमका बिच फेरि भारततिरै लागेका थिए ।
|
अझै पनि कोरोना संक्रमण पूर्णरूपमा नियन्त्रण भैसकेको छैन र नयाँ नयाँ भेरियन्टहरू थपिनुले अर्को चुनौती थपिदिएको छ ।
|
अझै पनि कोरोना संक्रमण पूर्णरूपमा नियन्त्रण भैसकेको छैन र नयाँ नयाँ भेरीयन्टहरू थपिनुले अर्को चुनौती थपिदिएको छ ।
|
अत्यधिक जोखिम भएका र संक्रमितको संख्या बढ्दै गएको स्थानमा भने केही दिन भौतिक कक्षा रोकेर अनलाइन कक्षा सञ्चालन गर्न सकिने अध्यक्ष व्याञ्जुकाे भनाइ छ ।
|
अत्यधिक जोखीम भएका र संक्रमितको संख्या बढ्दै गएको स्थानमा भने केही दिन भौतिक कक्षा रोकेर अनलाइन कक्षा सञ्चालन गर्न सकिने अध्यक्ष व्याञ्जुकाे भनाइ छ ।
|
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच मिनी महाधिवेशनकै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो , एमालेको इतिहास , संगठन र विचारमाथि दावी ।
|
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच मिनी महाधिवेशनकै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो , एमालेको इतिहास , संगठन र वीचारमाथि दावी ।
|
अध्ययनको निष्कर्ष अपेक्षा गरिएअनुुसार नै भएको र अन्य कैयौँ प्रश्नहरु अनुत्तरित रहेको जनाइएको छ ।
|
अध्ययनको निष्कर्ष अपेक्षा गरिएअनुुसार नै भएको र अन्य कैयौँ प्रश्नहरु अनुत्तरीत रहेको जनाइएको छ ।
|
अनशनप्रतिको मेरो त्यो धारणा धेरै दिन टिकेन ।
|
अनशनप्रतीको मेरो त्यो धारणा धेरै दिन टिकेन ।
|
अनामनगर क्षेत्रका घरमा भने आइतबार दिउँसो २ बजेदेखि निरन्तर पानी आइरहेको छ ।
|
अनामनगर क्षेत्रका घरमा भने आइतबार दीउँसो २ बजेदेखि निरन्तर पानी आइरहेको छ ।
|
अनि आयातित इनभर्टरले लोडसेडिङ हटेछ ।
|
अनी आयातित इनभर्टरले लोडसेडिङ हटेछ ।
|
अनुभवी फरवार्ड नवयुग श्रेष्ठ र पछिल्लो ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामाको अभाव प्रस्टै देखिन्थ्यो ।
|
अनुभवि फरवार्ड नवयुग श्रेष्ठ र पछिल्लो ए डिभिजन लिगका सर्वाधिक गोलकर्ता आशिष लामाको अभाव प्रस्टै देखिन्थ्यो ।
|
अन्तमा सबैको अन्तिम विकल्प माइतीघर नै हुने भन्दै धर्ना दिन आएको उनले सुनाए ।
|
अन्तमा सबैको अन्तीम विकल्प माइतीघर नै हुने भन्दै धर्ना दिन आएको उनले सुनाए ।
|
अन्तर्दिवसीय कारोबारमा लगानीकर्ता सूचीकृत कम्पनीले गर्ने निणर्यहरु लाभांश पाउने , हकप्रद पाउने , साधारण सभामा सहभागी हुन पाउने सञ्चालक बन्ने वा चुन्नेजस्ता अवसर भने पाउँदैनन् ।
|
अन्तर्दिवसीय कारोबारमा लगानीकर्ता सूचिकृत कम्पनीले गर्ने निणर्यहरु लाभांश पाउने , हकप्रद पाउने , साधारण सभामा सहभागी हुन पाउने सञ्चालक बन्ने वा चुन्नेजस्ता अवसर भने पाउँदैनन् ।
|
अफ्रीकाका प्रशिक्षक फाइनललाई लिएर निकै उत्साहित छन् ।
|
अफ्रिकाका प्रशिक्षक फाइनललाई लिएर निकै उत्साहित छन् ।
|
अब अहिलेको अवस्था धेरै दिन टिक्दैन ।
|
अब अहीलेको अवस्था धेरै दिन टिक्दैन ।
|
अब आगामी दिनमा संक्रमणदर घट्ने अनुमान गरिएको छ ।
|
अब आगामि दिनमा संक्रमणदर घट्ने अनुमान गरिएको छ ।
|
अब कहाँ जाने र कसरी जाने ?
|
अब कहाँ जाने र कसरि जाने ?
|
अब तिनलाई हाजिर गराएर बाँचेको जिन्दगीलाई चाहिँ कसको जीवनमा हाजिर गर्न पठाउनू ?
|
अब तिनलाई हाजिर गराएर बाँचेको जीन्दगीलाई चाहिँ कसको जीवनमा हाजिर गर्न पठाउनू ?
|
अब सहरमा मात्र बिमा गरेर बस्न पाइँदैन ।
|
अब सहरमा मात्र बीमा गरेर बस्न पाइँदैन ।
|
अब हामी हाम्रा मान्छे खोज्छौं , ६४ मा ३४ लाख भोट थियो ।
|
अब हामि हाम्रा मान्छे खोज्छौं , ६४ मा ३४ लाख भोट थियो ।
|
अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारी रहेको साहले जानकारी दिए ।
|
अबको स्थायी कमिटी ओली सरकारलाई दिएको समर्थन फिर्ताको तयारि रहेको साहले जानकारी दिए ।
|
अभिलेख तयार पार्दा २६२६३ पछि गठन गरिएका स्थानीय शान्ति समितिहरूले तयार पारेको विवरण , २६२६३ को जनआन्दोलनका सहिद तथा घाइतेका बारेमा अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन , २४६ को जनआन्दोलनपछि गठित राजनीतिक पीडित समितिले तयार गरेका प्रतिवेदनलाई आधार बनाउने , यसक्रममा छुट भएका व्यक्तिको हकमा पुष्टि गर्ने यथेष्ट प्रमाणका आधारमा थप गर्न सकिने भनिएको छ ।
|
अभिलेख तयार पार्दा २६२६३ पछि गठन गरिएका स्थानीय शान्ती समितिहरूले तयार पारेको विवरण , २६२६३ को जनआन्दोलनका सहिद तथा घाइतेका बारेमा अभिलेख तयार गर्न गठित समितिको प्रतिवेदन , २४६ को जनआन्दोलनपछि गठित राजनीतिक पीडित समितिले तयार गरेका प्रतिवेदनलाई आधार बनाउने , यसक्रममा छुट भएका व्यक्तिको हकमा पुष्टि गर्ने यथेष्ट प्रमाणका आधारमा थप गर्न सकिने भनिएको छ ।
|
अमीरलाई बुलेट बाइक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै मकवानपुर११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक प्राप्त गरेका छन् ।
|
अमीरलाई बुलेट बाइक प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषीत हुँदै मकवानपुर११ का फरवार्ड अमीर श्रेष्ठले बुलेट बाइक प्राप्त गरेका छन् ।
|
अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन डलरको आर्थिक सहायता प्याकेजमा हस्ताक्षर गरेपछि गएको मार्च १३ मा यसको मूल्य सर्वाधिक महँगो ६१ हजार ७८१.८३ कायम भएको थियो ।
|
अमेरिकी राष्ट्रपती जो बाइडेनले १.९ ट्रिलियन डलरको आर्थिक सहायता प्याकेजमा हस्ताक्षर गरेपछि गएको मार्च १३ मा यसको मूल्य सर्वाधिक महँगो ६१ हजार ७८१.८३ कायम भएको थियो ।
|
अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदिएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ ।
|
अलिबाबाको प्लेटफर्मबाट सामान बिक्री गर्न चाहने कैयौं व्यवसायीलाई अलिबाबाले जानाजान प्रवेश नदीएर बजारमा आफू र आफ्ना निकटका केही कम्पनीलाई मात्र पहुँच दिएको अनुसन्धानबाट भेटिएको नियामक निकायको भनाई छ ।
|
अल्छी त लागिहाल्यो नि ।
|
अल्छि त लागिहाल्यो नि ।
|
अवस्था सहज होला र चलचित्र क्षेत्र पुरानै लयमा फर्किएला भन्ने अपेक्षासहित केही चलचित्र पोस्ट प्रोडक्सनमा छन् ।
|
अवस्था सहज होला र चलचित्र क्षेत्र पुरानै लयमा फर्किएला भन्ने अपेक्षासहीत केही चलचित्र पोस्ट प्रोडक्सनमा छन् ।
|
अवैध रुपमा बच्चा जन्मिएको हुनसक्ने र बच्चालाई मारेको हुनसक्ने आशंकामा अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।
|
अवैध रुपमा बच्चा जन्मिएको हुनसक्ने र बच्चालाई मारेको हुनसक्ने आशंकामा अस्पतालका कर्मचारिले प्रहरीलाई खबर गरेका थिए ।
|
असंख्य कम्पनीहरूले आफ्नो सामाजिक सञ्जाल चलाउन ट्रम्पलाई आग्रह समेत गरेको मिलरले बताए ।
|
असंख्य कम्पनीहरूले आफ्नो सामाजीक सञ्जाल चलाउन ट्रम्पलाई आग्रह समेत गरेको मिलरले बताए ।
|
अस्ति गएर थिचेको छ बटन ।
|
अस्ती गएर थिचेको छ बटन ।
|
अस्पतालका सेवा सुलभ र गुणस्तरीय स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको उक्त अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ ।
|
अस्पतालका सेवा सुलभ र गुणस्तरीय स्थापनाको ४७ वर्ष पूरा गर्दै गरेको उक्त अस्पतालले हाल आँखासम्बन्धी विभिन्न विशिष्टकृत सेवा उपलब्ध गराउँदै आएको छ ।
|
अहिले केहि समय यता पीसीआर टेष्ट त्यति प्रभावकारी नदेखिएकाले १५ मिनेट भित्रै कोरोना संक्रमण भए नभएको जानकारी दिने एन्टीजेन टेष्ट विधी हेल्थडेस्कमा लागु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी तमांगले बताउनुभयो ।
|
अहिले केहि समय यता पीसीआर टेष्ट त्यति प्रभावकारि नदेखिएकाले १५ मिनेट भित्रै कोरोना संक्रमण भए नभएको जानकारी दिने एन्टीजेन टेष्ट विधी हेल्थडेस्कमा लागु गर्न लागिएको प्रमुख जिल्ला अधिकारी तमांगले बताउनुभयो ।
|
अहिले घरहरूको निर्माण सम्पन्न हुने चरणमा छ ।
|
अहिले घरहरूको नीर्माण सम्पन्न हुने चरणमा छ ।
|
अहिले त्यो ठाउँमा विभिन्न व्यक्तिले घरटहरा निर्माण गरेका छन् ।
|
अहिले त्यो ठाउँमा विभीन्न व्यक्तिले घरटहरा निर्माण गरेका छन् ।
|
अहिले नेपालबाट सामाजिक सञ्जालहरुमा विज्ञापन गर्नुपर्दा विदेशी कार्डहरु प्रयोग गर्ने गरिएको छ ।
|
अहिले नेपालबाट सामाजिक सञ्जालहरुमा विज्ञापन गर्नुपर्दा विदेशि कार्डहरु प्रयोग गर्ने गरिएको छ ।
|
अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
|
अहिले यात्रुबाहक तथा मालबाहक सवारीलाई त्रिशूलीको तीरैतीरबाट जोखीमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
|
अहिले हामी दुई वटा कुरामा केन्द्रित हुन चाहिरहेका छौं ।
|
अहिले हामी दुई वटा कुरामा केन्द्रित हुन चाहीरहेका छौं ।
|
अहिलेसम्म आयोजनाको करिब ४ प्रतिशत काम सकिएको छ ।
|
अहिलेसम्म आयोजनाको करिब ४ प्रतीशत काम सकिएको छ ।
|
आइतबार वितरण गरिएको क्षेत्रमा कुनै समस्या देखिएन ।
|
आइतबार वीतरण गरिएको क्षेत्रमा कुनै समस्या देखिएन ।
|
आइसफल डाक्टरले पहिल्याएको बाटो हुँदै आरोही चुचुरोतर्फ लम्किन्छन् ।
|
आइसफल डाक्टरले पहिल्याएको बाटो हुँदै आरोहि चुचुरोतर्फ लम्किन्छन् ।
|
आइसीटी अवार्ड २२१ को प्रि इभेन्ट क्याम्पियनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एन्ड आइडिया फेस्ट २२१ सातै प्रदेशका प्रमुख सहरहरूमा आयोजना हुनेछन् ।
|
आइसीटी अवार्ड २२१ को प्रि इभेन्ट क्याम्पीयनको रूपमा आयोजना हुन लागिरहेको स्टार्टअप एन्ड आइडिया फेस्ट २२१ सातै प्रदेशका प्रमुख सहरहरूमा आयोजना हुनेछन् ।
|
आईटीएफ तेक्वान्दोमा सातौँ डानको उपाधि हासिल गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन् ।
|
आईटीएफ तेक्वान्दोमा सातौँ डानको उपाधि हासील गर्ने बलाल नेपालका एक मात्र प्रशिक्षक भएका छन् ।
|
आइतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
|
आईतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
|
आक्रोश , पीडा र जलनका घाउहरुमामल्हम तिमी लगाइदेऊअन्याय , अत्याचारी र स्वार्थीहरुको भिडमान्याय , अहिंसा र भाइचाराको ज्योती फैलाऊनयाँ वर्ष तिमी आऊसुनौलो बिहानी ल्याऊ ।
|
आक्रोश , पीडा र जलनका घाउहरुमामल्हम तीमी लगाइदेऊअन्याय , अत्याचारी र स्वार्थीहरुको भिडमान्याय , अहिंसा र भाइचाराको ज्योती फैलाऊनयाँ वर्ष तिमी आऊसुनौलो बिहानी ल्याऊ ।
|
आगलागीले सयौँ रोपनी क्षेत्रफल रहेको रेसुङ्गा वन क्षेत्र सखाप भैसकेको छ ।
|
आगलागीले सयौँ रोपनि क्षेत्रफल रहेको रेसुङ्गा वन क्षेत्र सखाप भैसकेको छ ।
|
आगामी वर्षका लागि कार्यक्रम तयार गरिरहेका छौं , उनले भने , कोभिडबाट प्रभावित उद्योगलाई लक्षित गरेर केही नयाँ कार्यक्रम ल्याउने तयारी गरेका छौं ।
|
आगामि वर्षका लागि कार्यक्रम तयार गरिरहेका छौं , उनले भने , कोभिडबाट प्रभावित उद्योगलाई लक्षित गरेर केही नयाँ कार्यक्रम ल्याउने तयारी गरेका छौं ।
|
आगो दिनको लागि घुरहु महतोले महावीर मरिकलाई बोलाउन पठाएको थियो ।
|
आगो दिनको लागी घुरहु महतोले महावीर मरिकलाई बोलाउन पठाएको थियो ।
|
आङ सान सु चीको दल नेशनल लिग फर डेमोक्रेशीले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।
|
आङ सान सु चीको दल नेशनल लिग फर डेमोक्रेशिले भारी बहुमत ल्याएपछि सेनाले शासन सत्ता आफ्नो नियन्त्रणमा लिएको र सेनाको उक्त कदम अप्रजातान्त्रिक भएको प्रदर्शनकारीहरूले बताउँदै देशमा प्रजातन्त्रलाई पुनः स्थापित गर्नु नै आफूहरूको निर्दिष्ट लक्ष्य भएको बताइएको छ ।
|
आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था , अजोड इन्स्योरेन्स कम्पनी र वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक १ प्रतिशतले बढ्यो ।
|
आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्था , अजोड इन्स्योरेन्स कम्पनी र वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक १ प्रतिशतले बढ्यो ।
|
आजको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८ करोड ६५ लाख ६ हजारको हाराहारीमा पुगेको छ ।
|
आजको कारोवारपछि बजार पूँजिकरण रु ३७ खर्ब २६ अर्ब ८ करोड ६५ लाख ६ हजारको हाराहारीमा पुगेको छ ।
|
आत्महत्या जस्तो देखिने कतिपय घटनाको अनुसन्धानमा पनि प्रहरी विवादमा तानिने गरेको छ ।
|
आत्महत्या जस्तो देखिने कतिपय घटनाको अनुसन्धानमा पनि प्रहरि विवादमा तानिने गरेको छ ।
|
आत्मिक पक्षनिद्राले कसरी जीवनको आध्यात्मिक पक्षलाई उजागर गर्छ वा त्यसको विषय समेटिन्छ ?
|
आत्मिक पक्षनीद्राले कसरी जीवनको आध्यात्मिक पक्षलाई उजागर गर्छ वा त्यसको विषय समेटिन्छ ?
|
आधुनिकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक÷एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले राससलाई जानकारी दिनुभयो ।
|
आधुनीकतासँगै तीन वर्षका स्थानमा प्रत्येक वर्ष एक÷एक रात राख्न थालिएको गुठीका उपसचिव दीपक महर्जनले राससलाई जानकारी दिनुभयो ।
|
आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले संघले निकट भविष्यमा सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको उनले जानकारी दिइन् ।
|
आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले संघले नीकट भविष्यमा सातवटै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गरिने योजना रहेको उनले जानकारी दिइन् ।
|
आफूमा जस थुपार्छ अनि सन्तुलन मिलाउँछ ।
|
आफूमा जस थुपार्छ अनी सन्तुलन मिलाउँछ ।
|
आफ्नै नेताहरुको अपमान गर्ने काम उहाँबाट भयो , उनले भनिन् , हामीले यो बीचमा धेरै पीडा भोग्यौँ ।
|
आफ्नै नेताहरुको अपमान गर्ने काम उहाँबाट भयो , उनले भनीन् , हामीले यो बीचमा धेरै पीडा भोग्यौँ ।
|
आफ्नो घरेलु मैदानमा बार्सिलोनालाई जिताउन तीन जना फरकफरक खेलाडीले गोल गरे ।
|
आफ्नो घरेलु मैदानमा बार्सीलोनालाई जिताउन तीन जना फरकफरक खेलाडीले गोल गरे ।
|
आम सर्वसाधारणले स्नान गरिसकेपछि सन्तहरुको शाही स्नान हुने छ ।
|
आम सर्वसाधारणले स्नान गरीसकेपछि सन्तहरुको शाही स्नान हुने छ ।
|
आयोगका पदाधिकारीको सेवा अवधि ६ वर्षको हुनेछ ।
|
आयोगका पदाधिकारिको सेवा अवधि ६ वर्षको हुनेछ ।
|
आयोगले मङ्गलवार सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहमा कर्मचारी समायोजन मिलान भइरहेकोले नयाँ विज्ञापन नगरिएको जानकारी दिएको छ ।
|
आयोगले मङ्गलवार सूचना जारी गर्दै प्रदेश तथा स्थानीय तहमा कर्मचारि समायोजन मिलान भइरहेकोले नयाँ विज्ञापन नगरिएको जानकारी दिएको छ ।
|
आयोगले सबै पीडितलाई परिचयपत्र बाँडेपछि मात्र सरकारलाई परिचयपत्रधारी व्यक्तिले पाउने सुविधा र सहुलियतबारे सिफारिस गर्ने भएकाले परिचयत्र पाएका व्यक्तिले अहिल्यै सुविधा उपयोग गर्न भने पाउने छैनन् ।
|
आयोगले सबै पीडितलाई परीचयपत्र बाँडेपछि मात्र सरकारलाई परिचयपत्रधारी व्यक्तिले पाउने सुविधा र सहुलियतबारे सिफारिस गर्ने भएकाले परिचयत्र पाएका व्यक्तिले अहिल्यै सुविधा उपयोग गर्न भने पाउने छैनन् ।
|
आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी युवराज पाण्डेले दाउन्ने क्षेत्रको सडक मर्मतको काम केही दिनभित्रै सुरु हुने बताए ।
|
आयोजनाको पश्चिम खण्डका सूचना अधिकारि युवराज पाण्डेले दाउन्ने क्षेत्रको सडक मर्मतको काम केही दिनभित्रै सुरु हुने बताए ।
|
आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेड नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी हो ।
|
आयोजनाको प्रवर्द्धक तनहुँ हाइड्रोपावर लिमिटेड नेपाल विद्युत् प्राधीकरणको सहायक कम्पनी हो ।
|
आर्थिक वर्षको तेस्रो त्रैमास अन्तिम हुन लागेकाले पनि सधैँझैँ लगानीकर्ता सिजनल प्रभावको अपेक्षामा आशावादीसमेत हुन थाालेपछि बजारमा सुधार हुँदै गएको हो ।
|
आर्थिक वर्षको तेस्रो त्रैमास अन्तीम हुन लागेकाले पनि सधैँझैँ लगानीकर्ता सिजनल प्रभावको अपेक्षामा आशावादीसमेत हुन थाालेपछि बजारमा सुधार हुँदै गएको हो ।
|
आर्मीले राष्ट्रिय टिमको क्याम्पमा गएका खेलाडीबाहेक पनि मोफसलमा दुई प्रतियोगिता खेलेर जित्यो ।
|
आर्मीले राष्ट्रिय टिमको क्याम्पमा गएका खेलाडिबाहेक पनि मोफसलमा दुई प्रतियोगिता खेलेर जित्यो ।
|
इजरायल प्रवेशका लागि कामदारले तिर्नुपर्ने शुल्क के कति भनेर कार्यविधिमै प्रस्ट्याइने मन्त्रालयले जनाएको छ ।
|
इजरायल प्रवेशका लागि कामदारले तिर्नुपर्ने शुल्क के कति भनेर कार्यविधीमै प्रस्ट्याइने मन्त्रालयले जनाएको छ ।
|
इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए ।
|
इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतीमा मात्रै उडेको तामाङले बताए ।
|
इलाममा गत महिना राष्ट्रियस्तरको प्रतियोगिता जितेको आर्मी यस लिगमा विदेशी खेलाडीहरूसामु दबाबमा आएको हो भन्ने प्रश्नमा उनले भने , हाम्रो टिममा अनुभवी खेलाडी छन् ।
|
इलाममा गत महिना राष्ट्रियस्तरको प्रतियोगीता जितेको आर्मी यस लिगमा विदेशी खेलाडीहरूसामु दबाबमा आएको हो भन्ने प्रश्नमा उनले भने , हाम्रो टिममा अनुभवी खेलाडी छन् ।
|
उक्त चुनावमा आङ सान सुकी र उनको नेशनल लिग फर डेमोक्रयासी दल निर्वाचित भएको थियो ।
|
उक्त चुनावमा आङ सान सुकी र उनको नेशनल लिग फर डेमोक्रयासी दल निर्वाचीत भएको थियो ।
|
उक्त पुस्तकमा राखिएका तस्बिरहरू पनि शाक्यकै हुन् ।
|
उक्त पुस्तकमा राखिएका तस्बीरहरू पनि शाक्यकै हुन् ।
|
उक्त मठ भक्तपुर दरबार क्षेत्रस्थित राष्ट्रिय कला संग्रहालयले धातुकला प्रदर्शनी गर्न प्रयोग गर्दै आएको छ ।
|
उक्त मठ भक्तपुर दरबार क्षेत्रस्थीत राष्ट्रिय कला संग्रहालयले धातुकला प्रदर्शनी गर्न प्रयोग गर्दै आएको छ ।
|
उक्त विद्यालयमा अहिले दुई दरबन्दीका र एक जना राहत मात्रै शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक वीरबहादुर पातलीले बताए ।
|
उक्त वीद्यालयमा अहिले दुई दरबन्दीका र एक जना राहत मात्रै शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक वीरबहादुर पातलीले बताए ।
|
उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
|
उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनीर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो ।
|
उठाइएको लिंगो विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढालिनेछ ।
|
उठाइएको लिंगो वीस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढालिनेछ ।
|
उताबाट हाहा रिप्लाई आइसकेको थियो ।
|
उताबाट हाहा रीप्लाई आइसकेको थियो ।
|
उत्कृष्ट अनुभवी अभिनेताको पुरस्कार भारतका आदर्श गौरवले द ह्वाइट टाइगर बाट र एन्थनी हपकिन्सले द फादर बाट जितेका छन् ।
|
उत्कृष्ट अनुभवी अभीनेताको पुरस्कार भारतका आदर्श गौरवले द ह्वाइट टाइगर बाट र एन्थनी हपकिन्सले द फादर बाट जितेका छन् ।
|
उत्पादन नबढे पनि माग बढेको छ ।
|
उत्पादन नबढे पनी माग बढेको छ ।
|
उत्सवमा अग्रज सखी अरूणा मिश्रले संस्था समतामूलक समाज निर्माणको पक्षमा क्रियाशील रहेको प्रकाश पार्नुभयो भने अग्रज सखी पुनम झा मैथिल , कार्यक्रम संयोजक भारती चौधरी संस्थागत विकासकार्यमा सहयोगका लागि सबै पक्षसँग आग्रह गरे ।
|
उत्सवमा अग्रज सखी अरूणा मिश्रले संस्था समतामूलक समाज निर्माणको पक्षमा क्रियाशिल रहेको प्रकाश पार्नुभयो भने अग्रज सखी पुनम झा मैथिल , कार्यक्रम संयोजक भारती चौधरी संस्थागत विकासकार्यमा सहयोगका लागि सबै पक्षसँग आग्रह गरे ।
|
उद्यमशीलता विकास निर्यात प्रवद्र्धन रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको दिगो विस्तार गर्ने लक्ष्य राखिएको यो रूपान्तरण योजनाले सुविधाजनक र प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकता दिएको छ ।
|
उद्यमशिलता विकास निर्यात प्रवद्र्धन रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको दिगो विस्तार गर्ने लक्ष्य राखिएको यो रूपान्तरण योजनाले सुविधाजनक र प्रतिस्पर्धी व्यावसायिक वातावरण निर्माणलाई प्राथमिकता दिएको छ ।
|
उद्योग निर्माण गर्न तिलोत्तमा नगरपालिका६ पश्चिम पहुनीमा वार्षिक १ लाख ५ हजार रुपैयाँ तिर्ने गरी नगरपालिकाले साढे २ बिघा १ कट्ठा जग्गा भाडामा दिने सम्झौता भएको छ ।
|
उद्योग निर्माण गर्न तिलोत्तमा नगरपालिका६ पश्चीम पहुनीमा वार्षिक १ लाख ५ हजार रुपैयाँ तिर्ने गरी नगरपालिकाले साढे २ बिघा १ कट्ठा जग्गा भाडामा दिने सम्झौता भएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.