index
int64
50k
53.2k
tweet
stringlengths
20
456
label
int64
0
2
50,972
५ बर्ष अझै किन कुर्ने ? विगतका निर्वाचनको घोषणापत्र अनुसारको केके काम गरे ? पहिलादेखि कै भ्रम छरेको अपराधमा यसै निर्वाचनमा यिनलाई खारेज गरि दिउँन, हुन्न? यि अझै किन? सोधम यि भ्रम छर्ने नाइके र यिनका पछौटेहरुलाई र्‍यालेउवा टुक्के बा नानिका बा होलि वाइन बा सर्पदंश बा #NoNotAgain
0
50,973
धादिङमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बजाइदिएछन काँग्रेसिलाइ,नीलकण्ठ नगरपालिका ६ का काँग्रेस उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते 🤣🤣 https://t.co/CXXiu1vVlG
1
50,974
अरे अरे @narendramodi जी का बार बार पूर्वोत्तर जाना वहां के सर्वनाश के लिए उनकी दृढ़ता को दर्शाता है। #AmitShah #NarendraModi #ManipurElections2022 https://t.co/EZDjH30e31
0
50,975
@realpbhattarai @kpsharmaoli त्यै भएर २/२ चोटी संसद बिघटन गरेर यो दुरगति भोग्नु पर्यो देशले अव किन दिने तपाईलाई भोट फेरि संसद विघटन गर्न,फेरि संसद महिनौ अवरोध गर्न ,लाज भन्ने कुरो छ कि छैन तैत
0
50,976
@Online_khabar सबै तिर बाट बिस्थापित चाही हुन्छ किनकी सबै तिर एमाले स्थापित हरु मात्र छन! यौन दुराचारी, दलित बिभेदकारी, भ्रष्ट, डोजर माफीया, चोर, गुण्डा र तस्कर ले चुनाब जित्यो भने यो समाज कस्तो बनाउला?
1
50,977
UP Election: अनुराग ठाकुर ने सपा नेता का मुस्लिम महिला से बदसलूकी का शेयर किया वीडियो, बोले- यही है लाल टोपी के काले कारनामे पढ़ें : - https://t.co/RmMPBWYrmK #UttarPradesh #AssemblyElections2022 #विधानसभाचुनाव2022 #SamajwadiParty #BJP https://t.co/d3gApCCPiA
0
50,979
नेकपा एमाले नेता शान्ता चौधरीले आफूमाथि मतदातालाई पैसा बाँडेको आरोपको खण्डन गर्दै निम्नकोटीको पित पत्रकारिता नगर्न चेतावनी दिएकी छन्। https://t.co/fFTgoXjTk8
0
50,981
Mr @RahulGandhi : गुजरात मॉडल का नाम सुना होगा, अब एक नया मॉडल आ गया है दिल्ली मॉडल। मोदी जी कहते थे एक मौका हमें दो, अब केजरीवाल जी यहां आकर कहते हैं कि एक मौका हमें दो। भाइयों और बहनों इनके पीछे शक्ति एक ही है, सोच एक ही है #PunjabElections2022 https://t.co/u7bzhiwmCk
1
50,982
काण्डहरु कडा छ किड्नी चारवटा छ दुई तिहाई पाउँदा चलाउन लफडा छ। ७० कटेनी, बच्चा दिमाग छ गफ गर्छ ठूलो ठूलो, गर्ने बेला भाग्छ। झुटोको वर्षा छ काण्डको चर्चा छ कोहो कोहो कोहो भन्दे त भाई खड्ग प्रसाद ओली। तेरिमा ठ्यास्ने! #NepalVotes2022 #kpoli #NoNotAgain @NoNot_Again https://t.co/MrOhIU8r7S
0
50,983
@uttamjp ऎला पिएको भए त नेपाली पाराले लाग्थ्यो नि😀😀
2
50,984
बिहार और उत्तरप्रदेश के लॉगो के साथ दुर्व्यवहार आम बात है, केजरीवाल और उद्धव ठाकरे ने जो किया वो कोई नई बात नहीं है। अपने राज्यों में ऐसी नाकाम सरकार रही जिसने कभी हमारे बारे में नहीं सोचा ।आज़ाद तो सब एक साथ हुए थे फिर ये राज्य क्यूँ पिछे रह गए। #UttarakhandElections2022
0
50,985
अखिलेश यादव का पलटवारः एक तरफ एयरपोर्ट बेच दिया, दूसरी तरफ बना रहे, बीजेपी पर कौन करेगा भरोसा #AkhileshYadav #UttarPradeshElections2022 https://t.co/Ie5N3JMXBm
1
50,986
हाथरस की बेटी को न्याय तभी मिलेगा जब उत्तर प्रदेश में भाजपा का सफाया होगा। #Hathras #UttarPradeshElections2022 #आ_रही_है_कांग्रेस https://t.co/to038CqAFN
1
50,987
@r_razoo २०४६ के दही जमाएर बसेका वा ओथारो बसेको रहेछन यीनीहरू ? हरेक पल्टै झै फेरी जनतालाई lollipop 🍭 वाड्दै छ्न ! होशीयीर जनता ! यी ठगबन्धने हरूलाई #NoNotAgain
1
50,988
@LamichhaneShree @kandelnirmal अब #NoNotAgain भन्ने पनि छन त राजा खोज्न सहयोगी ।
0
50,989
निर्वाचन मार्फत प्रतिगमी षडयन्त्रलाई निस्तेज पार्न सफल भयौं प्रचण्ड - Everest Dainik - News from Nepal https://t.co/uJ4J4Ipnz9
0
50,990
नरेंद्र मोदी के तीन यार हैं…. १. ड्रामा २. फसाद ३. अत्याचार #UttarPradeshElections2022
0
50,991
➡️अपराधियों को भाजपा ने संरक्षण दिया- अखिलेश ➡️जनसैलाब कह रहा है सपा की सरकार बनेगी- अखिलेश ➡️भाजपा सरकार में कानून व्यवस्था ध्वस्त- अखिलेश @yadavakhilesh @samajwadiparty #UttarPradeshElections2022 #UPElection2022 #News1IndiaTweet
1
50,992
हिंदू मुस्लिम चल नही रहा है !!! #UttarPradeshElections2022
2
50,993
लक़्सर के भाजपा विधायक संजय गुप्ता ने मतदान ख़त्म होते ही प्रदेश अध्यक्ष मदन कौशिक को ग़द्दार बताते हुए आरोप लगाया कि कौशिक जी ने उनको हरवाने का काम किया है। इसका मतलब हैं कि इनको हारने का डर हैं. #UKDElections2022 #UttarakhandElections2022 https://t.co/kkZfeBNLU2
0
50,995
@nagarik_news पैसा मागेर बिकास गर्ने, ६५ बर्षमा बिर्दा पाउने । सन्सारमा नभएको देश नेपाल छाडेर अमेरिक किन जान्छन् हो नेपाली पागल हरु।
2
50,996
भाजपा का एक एक बूंद ब्लड निकाल कर अमित शाह जी को भिजवा दिया.... आजतक संवाददाता दिलीप सिंह राठौड़ से भाजपा से कांग्रेस में शामिल हुए हरक सिंह रावत (@drhsrawatuk) की #Exclusive बातचीत. #ReporterDiary #UttarakhandElections2022 | (@DilipDsr) https://t.co/tJc3rdSCqW
1
50,997
आउदो चुनावमा पनि सडेका,गलेका,कुहिएका,गन्हाएका पार्टी र तिनका उम्मेदबार हरु त छन नै र बिभिन्न प्रलोभनमा सोझा जनतालाई भ्रम पनि छरी रहेका छन। जस्तो कि काठमाण्डू महानगरमा धुलो धुवा हिलो खाल्डा खुल्डी र फोहर त छुमन्तर नै गरी दिन्छन।ज़बकी हरेक चुनावमा तिनीहरु नै महानगरका मेयर भएका थिए।
1
50,998
ओलीले ठूलै अत्याचार गरेपछि गठबन्धन बनेको हो : प्रधानमन्त्री देउवा @digital_khabar https://t.co/k31AmsNtC5
0
50,999
देउवा दाइ एकाबिहानै भाउजुको सुंघ्दै रछन। 😂😂
0
51,001
देख्नु भो सर्बहारा को नाईके प्रचण्ड, तिन वोटा घरको मालिक । यो खलनाएक नेपालको लागि होइन ।#nonotagain
0
51,002
एमालेको बृद्घ भत्ता र बाहुनको बार्दलिको कुश एकै हो । जहॉ जुन र जस्तो बेला पनी प्रयोग गर्दि हाल्न मिल्ने ! कुश नरोपे पन्डित जजमान बिहिन बृदभत्ता नभए एमाले भोट बिहिन ! बृद्घ भत्ताको पेवाली नारा बेच्न एमालेले छोडेको दिन देश एमाले रहित हुन बेर छैन । ©स्टाटस नः- २७२/२२
1
51,003
@basantaplp तिमिहरुको राजनिती हेरेर म दंग छु र लज्जित पनि । एमाले अध्यक्षलाई ट्युसन पढाउछु भन्नू भन्दा आफ्नै सभापति र फस्ट लेडी लाई कोच दिएको भए हुन्थ्यो । चुनावी सभाहरुमा बोलेको सुन्नु पर्दैन्थ्यो होला । हुनत दाहालका अन्धभक्त कार्यकर्ताको यस्ता कुरामा के ध्यान जानु । प्रत्युत्पादक हुदैछ ।
1
51,004
भोट चोरहरु गाउमा पस्दै छन है होसियार चोरको पछि लाग्नुहुन्न भोलि दु ख पाईएला आफ्नो बुद्धि विवेक प्रयोग गरेर सहि उमेदवारलाई भोट गर्नुहोला कसैको डर, त्रास,लोभ लालचमा हैन !
0
51,005
Navjot Sidhu का पाकिस्तान प्रेम देश की आंतरिक सुरक्षा के लिए बेहद चिंताजनक : @raghav_chadha #NavjotSinghSidhu @AAPPunjab #PunjabElections2022 https://t.co/ac62ukT0RS
0
51,006
मणिपुर विधानसभा चुनाव: टिकट वितरण से असंतुष्ट BJP कार्यकर्ताओं ने तोड़फोड़ की, फूंका पुतला #ManipurElections2022 #Manipur #bjp https://t.co/2QwZur2cDD
1
51,008
आँखिर सेटिङ्ग मै देश चल्ने हो ! अलि अलि भोट जताततै छर्दे हुन्छ । नत्र चुनाव परिणाम नै मान्दैनौं भनेर भाँडभैलो गर्छन र विदेशी प्रभुको पाऊमा रुँदै नेपालमा हस्तक्षेप गरिदेउ भनेर बिन्ती चढाउँछन् । यसरी नै चलिरहन्छ देश । दुःखका साथ भन्नुपर्छ तर भूराजनितिक अवस्था यस्तै छ।
2
51,009
#Muqabla | बीजेपी प्रवक्ता @SudhanshuTrived जैसे व्यक्ति को जिन्ना, हिंदू-मुस्लिम, मस्जिद, हिजाब पर आना पड़ जाए तो इनकी बौखलाहट और निराशा पता चलती है- #RajkumarBhati, सपा नेता #UPElections2022 #ElectionPolls2022 #GoaElections2022 https://t.co/22e3QreR2W
2
51,010
नेकपा काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्रिका जागिरे श्रि कामरेड देउ बा कै घरमा १६ जना हलिया छन्, तर अझै लालपुर्जा पाउन सकेका छैनन्, के हो यो खाङ्ग्रेसी भाईबैनी हो? कामरेड फण्डित श्रि @narayanwagle? अर्को जनआन्दोलन आवश्यक परेन अब?? https://t.co/qe2KxUcyy1
1
51,011
@realpbhattarai @ECNOfficial #NoNotAgain आलु निर्वाचन आयोग । सक्छस् भने हत्यारा, अभियोगीहरूको उमेद्वारी रोकेर देखा । ताई न तुई हात लाग्यो दुई वाला काम बन्द गर ।
1
51,012
एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी हो : रामचन्द्र पौडेल https://t.co/sGFefNjWJS
1
51,013
@SiudiLeep त्यो महाभ्रस्ट विष्णु पौडेल अघि गधा उठाए नि म गधैलाई भोट दिन्थे। विष्णु पौडेलको सट्टा हरेक विकल्प एक विकल्प हो। #NoNotAgain
0
51,014
केशव स्थापित जस्तो नैतिक दुराचारी तथा प्रकाशमान दम्पत्ती जस्तो राजनीतिक दुराचारीलाई भोट हाल्ने अनि अर्को पांच वर्ष फेसबुकमा यो भएन उ भएन भनेर गनगन गर्नेलाई भेडा नभनेर के भन्ने ?
0
51,015
अच्छा हुआ मोहतरमा ने बीजेपी के कुत्ते नहीं कहा। @BJP4India @BJP4UP @BJP4UK #AssemblyElections2022 #BoycottBJP # https://t.co/mqFnK4gIU2
1
51,016
मैले यो चुनावमा हेर्न चाहेको मुख्य २ कुरा! -------------------------------------------------- १. बालेन साहको लौरो काठमाडौमा मेयर बनोस्। २.बाकी ठाउँमा ओलीको अहंकारको बेलुनको हावा खुस्कियोस।
0
51,017
@SherBDeuba भ्रष्ट लुटेरा हत्यारा दलालहरुको सभा #NONOTAGAIN
0
51,018
पेट्रोलका लागि बाँस भन्दै भरतपुर बासीलाई आस देखाएर घाँस खुवाउने एमाले तर्फका उम्मेदवार विजय सुवेदीलाई के भन्ने???
1
51,019
@hellosimara @IshwarPokhrel पानी टन्कि, दलाल , भ्रस्टाचारि हो यो! #NoNotAgain
0
51,021
#फर्रुखाबाद में एसपी अध्यक्ष अखिलेश यादव की जनसभा। अखिलेश ने आरोप लगाया कि, 5 सालों में विकास का कोई काम नहीं हुआ। सरकार बनने पर पुलिस भर्ती करने का वादा किया। #UttarPradeshElections2022 #SamajwadiParty
1
51,023
आम आदमी पार्टी को फ्लाइंग किस पसंद है,केजरीवाल के फ्लाइंग किसर बने पंजाब के मुख्यमंत्री पद के दावेदार । @ArvindKejriwal @BJP4Punjab #PunjabWithBJP #PunjabElections2022 https://t.co/tbbntNFD07
1
51,024
@ThahaKhabar नेपाली गधा हरुलाई धेरै धेरै शुभामना
2
51,025
स्थानीय निर्वाचन आतंकवाद त होला, कुखुराले रुख चड्न थालेछ। https://t.co/Ah0AADRA24
1
51,026
नवजोत सिंह सिद्धू की बेटी, राबिया कौर सिद्धू चरणजीत चन्नी को सीएम चेहरा बनाए जाने पर जो बोलती हैं उसका अर्थ तो यही हुआ ना कि चन्नी बेईमान है??? कोंग्रेस बेईमान मुख्यमंत्री के नेतृत्व में चुनाव लडकर जीत सकती है क्या?? #PunjabElections2022 https://t.co/lvd84Uy5p0
0
51,027
गधाको टाङ्ग मुनि बाल्टी थापेर दुध आएन भन्नू र केपि,शेरे र प्रचण्ड लाई भोट दिएर देश बनेन भन्नू एउटै हो । #nonotagain
0
51,029
@ArvindKejriwal "भ्रष्टाचार से लड़ाई" के नाम पर ही तो दिल्ली की सत्ता मिली थी!! काठ की हांडी हर जगह नहीं चढ़ेगी। 😏 #GoaElections2022
1
51,030
@hsibar @NCElection @SherBDeuba @umeshshresthala @chitwan_one @gpariyar @uplamichane @ptkums @3sssgautam @Bipendraa @bp_koirala @sibustha @TimalsenaSachin @paudelpradipNC @SarinGhimire @Bibas_H माफ गर्नुहोला, हालका पार्टि भनेका ब्यक्ति र समुह लाइ फायदा पुर्याउने कमिसन खाने लिगल दलालि देशमारा कम्पनी हुन। बहुदल देखि निजिकरण भन्दै पोस्ने, उधोग र कृषि मलिलो सम्म भुमि मा प्लटिङमा गरि बसाउने, बैदेशिक शिक्षा र रोजगारी मा बाध्य बनाउने यिनै नै हुन। #NoNotAgain
1
51,031
अंग्रेज भारत को लूटने आए थे, वैसे ही #ArvindKejriwal और उनका दिल्ली परिवार जैसे राघव चड्ढा और अन्य बाहरी लोग #Punjab को लूटने आए हैं। लेकिन पंजाब उन्हें उनकी जगह दिखाएगा, जैसे मुगलों, अंग्रेजों को किया था'- पंजाब के सीएम #charanjitchanni #PunjabElections2022 #AAP #Congress https://t.co/mFoYz7g84p
0
51,033
गोवा में भाजपा ने 15 साल राज किया। मैं पूछना चाहता हूं कि इन 15 सालों में भाजपा ने गोवा के लोगों के लिए क्या किया? कुछ भी नहीं किया। भाजपा ने 15 सालों में सिर्फ घोटाले किए: AAP संयोजक अरविंद केजरीवाल @ArvindKejriwal | #GoaElections2022 https://t.co/LTWgeqtfCP
1
51,035
चुनावको बेला सुकुटी र केटीको मूल्य एकै हुने रैछ । 😢(आफ्नो पक्षमा चुनावको प्रचार गर्ने र भोट भाग्ने व्यक्तिलाई मोज गर्न दिएको कुपन हो यो । ) स्त्रोत:ट्विटर https://t.co/vnAfSoA0dM
2
51,038
योभन्दा अघोल्लो चुनावमा पनि जितेकै हो एमालेले तर उखान र हावादारी गफबाहेक कुनै क्षेत्रमा परिवर्तन देखिएन।।योपाली त ओली झन मच्ची मच्ची गफ हानिराछन्।। चुनाव जितेर पनि प्रतिपक्षीको भूमिकामा चाहिँ बस्न सक्छ।।सत्तामा पोख्त देखिएन।।
1
51,039
चाय बेचने वाला प्रधानमंत्री बन सकता है तो, दारू पीने वाला मुख्यमंत्री क्यों नहीं! #PunjabWithBJP #PunjabElections2022
0
51,040
@TheBiddhut @DevkotaMysti @Sawad_keshab अनि @Sirjana_Singh दिदिलाई चाहिँ काठमाडौ सबैले भोट हाल्न हुने रेणुलाई चितवनमा काग्रेसले भोट नदिने। गठबन्धनकाे निर्णयको विरोध भनेको केपी ओलिको असंवैधानिक कदमको समर्थन हो।
0
51,041
अमेरिकाले के अझै पनि भारतको आँखाबाट नेपाल हेर्छ ? https://t.co/fegRuJfz9n
2
51,043
@basantaplp मलाई त वरिष्ट पत्रकार पाण्डे दाजुलाई हेर्न मन छ! अरूलाई पाखण्डी भन्ने दाजुले सामाजिक सञ्जाल र जनता काे भोट फरक हो भन्दै यै सामाजिक सञ्जाल मा भाउजु काे माहौल छ भन्दै खोक्नु भएको थ्यो 😁
0
51,046
मंसिर ४ पछी अनुहार पनि कतै देख्न नपरोस #NoNotAgain https://t.co/AG9WJNgYFR
2
51,047
हेर यी लाज नभएका हजुरबाहरु, नेपाल आमाका कुपुत्रहरु। मुलुक आजको यो अवस्थामा पुर्याउनेहरु अझै ७ औं पटक चुनाव लड्दैछन्। #NoNoNotAgain #NoNotAgain https://t.co/x7MeCoVSHU
0
51,048
@dhanrgrg #NoNotAgain to रातो पास्पोर्ट बेचुवा । भर्खर सान्सद हुदा पासपोर्ट बेचेका यि दाजै अब त खेलाडि भैसके के के बेच्ने हुन । हैट जनता होसियार यस्ता पातकिलाइ चुनाव बाटै पाखा लगाउ
0
51,049
सर्वसाधारणलाई त के छ र ? जुन दल, नेता, वाद, तन्त्रले जिते पनि उनीहरुको दैनिकी सहज होस्, सरकारी सुविधा लिंदा सास्ती, दु:ख नहोस / महंगी नियन्त्रण होस्, कालोबजारी नियन्त्रण होस्,घुस दिन नपरोस / तर चुनाव जित्नकै लागि एकले अर्कोलाई तल्लोस्तरमा झरेर गाली गर्ने,मारामार, काटाकाट गर्ने१/२
2
51,050
दिल्ली के #ताजमहल बनाने वाले सैकोडी कारीगरों का हाथ काट ने वाला #शाहजहां ने फिर एक बार #कजीरुदीन बनकर सैकोडो मजदूर जो दिल्ली बनाने में पीढ़ी दर पीढ़ी लगा दी उनका जान #Corona में भगा भगा कर लिया @AamAadmiParty @ArvindKejriwal #GoaElections2022 #PunjabElections2022 https://t.co/6ixAouBazZ
0
51,052
@sanjaykoirala32 हाम्रो एरियामा त झन पैसाको बिटो फालेर नै भोट किने यस्तो दुखदायी अनि लज्जास्पद छ अहिलेको राजनैतिक अवस्था!
1
51,054
प्रधानमंत्री की रैलियों में भाड़े की भीड़ हरियाणा से लाई जा रही 🤔 बस संचालक भाड़े के पैसे के लिए दर-दर भटकने को मजबूर , ऐसी चिंदिगिरि से प्रधानमंत्री पद की प्रतिष्ठा को कितना धक्का लगा होगा? #UttarPradeshElections2022 #भाजपा_हटाओ_देश_बचाओ https://t.co/V6R462nqNr
1
51,055
#GoaElections2022 मे @MamataOfficial & @AamAadmiParty भाजपा के एजेंट के रूप मे काम कर रही है इनको यह ध्यान रहे इनके स्टेट का भी वोटर इनको देख रहा है वह सब जानता है @MahuaMoitra @derekobrienmp @mimichakraborty @nusratchirps @abhishekaitc #WestBengal https://t.co/csQOcfoB5h
1
51,056
एमालेलाई ओलीले खायो गठबन्धनलाई #NoNotAgain ले स–सम्मान बिदा गर्ने भयो मंसिर ४ पछि नेपालको प्रधानमन्त्री को ?
0
51,057
भावी प्रधानमन्त्रीलाई यस्तो भन्न पाइन्छ @ECNOfficial @PMSinghNC? @RabindraMishra लाई निर्वाचन आयोगले कैले कार्वाही वा प्रतिबन्ध गर्ने? 😳🙄 यस्ता कुरा निकै नै भ्रामक छन् त्यस हुनाले उहाँलाई 1 लाख अथवा 5 वर्षसम्म को कैद हुनुपर्ने माग गर्दछु।😠😡 #NoNotAgain
0
51,058
मेरे जीवन के महत्वपूर्ण पलों में Goa शामिल रहा: @narendramodi #GoaElections2022 लो जी साहब का गोआ कनेक्शन भी सामने आ गया 😂 #झूठा_मोदी @LambaAlka @SupriyaShrinate @ssrajputINC @Pawankhera @srinivasiyc @alimehdi_inc
0
51,059
अखिलेश बोले- भाजपा विकास की ही नहीं अल्पसंख्यकों की भी है दुश्मन #lucknow @myogiadityanath @BJP4UP @samajwadiparty @Mayawati @yadavakhilesh @AjayLalluINC #UttarPradeshElections2022 https://t.co/c95RolrJQU
1
51,060
माकुने गुट जित्न होइन एमाले हराउन काफी देखिने प्रस्टै छ । गठबन्धनको सिधा फाइदा कांग्रेसलाई हो । माओवादीलाई नि चितवनमा फाइदै छ ।
0
51,061
@SuvenduWB @MamataOfficial @jdhankhar1 क्या गोवा वाले भी ऐसे ही किसी नकचढ़े को देखना चाहते हैं। #GoaElections2022
0
51,064
अपमान कुमार नेपाल ले समेत कांग्रेसलाई थर्काउन थाल्यो भनेसी, अब विचरा कांग्रेस मात्र भनीयो! थैट!🤣
1
51,065
अब पालो देउवा दाइको हुन त बिगतमा एकपटक काङ्ग्रेस छोडिसकेका मान्छेलाई काङ्ग्रेसको उधुमै माया लाग्छ भनेर सोच्नु र पत्याउनु पनि हाम्रो कमजोरी हो ।
0
51,066
राजाको छोरा नै राजा हुने तन्त्र राजतन्त्र प्रचण्डको छोरी नै मेयर हुनपर्ने तन्त्र गणतन्त्र CP
0
51,067
भई ये सेक्युलर कांग्रेस है जो बहन-बेटी-बीबी सब देकर पुन: मुगलिया सल्तनत लाने में जुटी रहती है। #उत्तराखंडी_स्वाभिमान गया तेल लेने..! #UttarakhandElections2022 https://t.co/bmetiQN15M
1
51,069
आप कि जानकारी के लिए बता दे कि 10 मार्च को बरनोल मंहगी हो सकती है, कृपया अभी से खरीद कर स्टोक कर लें,, क्योंकि बिना बारनोल के राहत भी नहीं मिलने वाली 😜😂🤣 #aimim_राष्ट्रीय_अध्यक्ष_बैरिस्टर_असदुद्दीन_ओवैसी #UttarPradeshElections2022 #भाजपा_हटाओ_देश_बचाओ https://t.co/6oWTDszIRg
1
51,070
यो निर्वाचन आयोगलाई नि #NoNotAgain मा हाल्नु पर्यो ! यस्तो थोत्रो काम, अर्काको चोरेर हाल्ने, आफ्ना मान्छेलाई काम दिने, गोबर भरिएका मान्छेबाट आयोगलाई अलग्याउनु पर्यो !! उमेद्वार नि उस्ता(केही बाहेक), आयोग नि उस्तो, भाडा तिरेर ग्वारहरूलाई भोट हाल्न गइन्न !!
1
51,071
काउरेसकाे मेयर जितार नपठाए हामी पैसाे पठाउँ दिनम् । अर्थतन्रकाे थैली यी थुतुनेहरुकाे पेवा हाे र ।
0
51,072
अरविंद केजरीवाल को कुमार विश्वास को बताया खालिस्तानी समर्थक, सियासी बयानबाजी शुरु #LoksevaNews #KumarVishwas #KumarVishvas #ArvindKejriwal #PunjabElections #PunjabElections2022 https://t.co/rCLcdOO4Be
0
51,073
@brb1954 कुकुरकाे ताल जस्ताे तपाईलाई शेर ब देउवा र प्रचण्डले ठिक गरे।।थुक्क तपाईकाे गति।।भिख माग्दै हिड्नुस है ।।। https://t.co/TiGpxNWB9x
0
51,074
@sunitabrt औधि छ महामारीमा लुटेको भ्याक्सिनमा कमिसन खाएको बहुमतको संसद भारतिय गुप्तचर बोलाएर बेचेको देश र जनतालाईतिन बर्षमा ऋण दोब्बर बोकाएर गएको पार्टी प्रती सबैको चासो हुनै परो नि !! # मङ्सिर४ #NoNotAgain
1
51,075
प्रचन्डेले पृथ्वी नारायण शाहको प्रसँसा त के चुनावकालागी मुर्ती नै बनाउन पनि पछी पर्दैन । #nonotagain
0
51,076
@GokulPBaskota भोट लिने दाउमा महिला अधिकारको कुरा उठाउदै पुरुष अधिकार समाप्त गर्न लागेका यी पुष्प कमल भन्ने दानव बाट के आशा गर्नु यिनि जातीय राज्यको नारा उठाउदै यो देशलाई बिधिबत समाप्त गर्ने योजनाकार हुन।यिनिबाट अरु के आश गर्ने?
0
51,077
@SurrbhiM @ManojMehtamm अब तो धरने देने वालों के यहां ही धरने लग रहे हैं। झूठ और फरेब से बचो, उल्लू 🦉 मत बनो। ये है @ArvindKejriwal जी का "दिल्ली मॉडल"। #PunjabElection2022 #GoaElections2022 @INCDelhi
2
51,078
हेर नानिबाबुहरु हो भोट हाल्ने भनेको कि एमाले लाइ हो कि काङ्रेसलाइ हो बाकि लाइ घाम मा सुकाइदेउ । @kpsharmaoli @SherBDeuba
1
51,079
OBC के बड़े नेताओं ने भाजपा को छोड़ा क्या OBC को ठगा गया है भाजपा की सफाई हो रही है क्या यह सफाई 10 मार्च को रुकेगी #UPElections2022 #भाजपासाफ #UttarPradeshElections2022 #swamiprasadmaurya https://t.co/1ec9WbClfc
1
51,080
(🦯)लौरो बोक्दा नै भोट🗳️ आउने रैछ, कामरेडहरुले बेकारमा बन्दुक 🔫बोकेर देशलाई तर्साए!! 😀🤭 बालेन शाह🙋‍♀️🙋‍♀️
0
51,081
ट्युसन र @thapagk थापाको पुरानो सम्बन्ध छ । त्रीचन्द्र क्याम्पसको सभापती हुँदा बागबजारमा हिमाल कोचिङ सेन्टर खोलेर टि सि का विद्यार्थी लाई शक्तिको दुरुपयोग गर्दै अनिवार्य पढ्न लगाएर लुट्नु लुटेका थिए । अहिले कांग्रेस महामन्त्री भएपछी फेरि ट्युसनको स्मरण गरेछन ।अब देश लुट्न होला
0
51,082
एमाले ले गरेको राजनीति नै भत्ताको राजनीति हो । गाउँतिर पाल्ने नै एमाले हो एमालेलाई नै भोट हाल्ने हो भन्छन् ! https://t.co/xpFTNGDzBe
1
51,083
@iSDBR माखो नमार्ने गाफाडी देउवा र यिनमा फरक मात्र गफकै छ बाँकी samo samo #NoNotAgain
0
51,084
@DantaManjan https://t.co/tnyTwEeCPV 25 sep 2018 मा न्युयोर्क पुगेर केपी ओली ले अमेरिकालाई एमसिसि प्रोजेक्ट को लागि धन्यवाद दिएका थिय (भिडियो मा ४२:१७ बाट केपी कै आवाजमा सुन्न हेर्न सकिन्छ)। अहिले आएर आफू चोखो बन्दै जनताको आखामा छारो हाल्ने काम गरेका छन। #NoNotAgain @kpsharmaoli
0
51,085
@TilakThapamag19 @NirmalPrasai5 लाज लाग्दैन हिजो के भन्थो चितवन को सभापति आज कतिमा बिक्यो मित्र
0
51,086
कांग्रेस की पोस्टर गर्ल लड़की हूँ लड़ सकती हूं की प्रियंका मौर्या पहुँची बीजेपी दफ्तर। आज भाजपाई हो जाएगी। #UttarPradeshElections2022 #PriyankaMaurya #LadkiHoonLadSaktiHoon https://t.co/NZptldFCia
0
51,088
@thapagk नेपाली कांग्रेसबाट टिकट नपाए पछि बागी उठेका सुनसरी जिल्लाको रामधुनीनगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष उम्मेदवार गणेशबहादुर पौडेललाई काङ्ग्रेस नेताले बारम्बार धम्की दिएका कारण झुन्डिएर आत्महत्या गरेका छन् धनराज गुरुङ्, गगन थापा र विश्वप्रकाश शर्मा यही हो तपाईंहरुको टिउसन
0
51,089
@SherBDeuba यो शेरेलाई भोट हाल्नेहरू मान्छे हैनन्, गन्हाउने सिनोहरू हुन्। यस्ता रयाल काडेर बस्ने, जनताको प्रश्नको उत्तर दिन नसकेर एउटा पनी पत्रकार फेस गर्न नसक्ने वाईयात मान्छेलाई भोट बीर्सेर पनी भोट नहाल्नु होला। #NoNotAgain
0
51,090
@netrabudha52 यो साग खाईएको चैं छ ! पकाउंदा फतक्कै गल्छ, हुर्किन पनि हलक्कै बढ्छ !यसो गम खाई हेरेको,माओवादी साग,नाम त बढियां जुरेछ; माओवादी हलक्कै बढेर पहिलो दल पनि भयो अनी फेरी फतक्कै गलेर तेश्रो/चौथो मा'नी पुग्यो!आहा क्या घतलाग्दो नाम-माओवादी साग !!!🙏
1
51,091
आट चै गरेका हुन् गाठे । यत्तिको आट ठूला भनिएका पार्टीमा बसेका दलित दासहरुले यो जुनीमा गर्दैनन् ।💪💪 जुम्लामा स्वतन्त्रबाट प्यानलसहित निर्वाचित वडाध्यक्ष भन्छन् : अब वडाको विकास हामी गर्छौं https://t.co/9yLXsFS7yN
0
51,092
👆🏼 शेरबहादुर देउवाको सरकारले आतंकारी भन्दै टाउकाको मूल्य तोकिएका प्रचण्ड र उनका पार्टीका नेताहरुको टाउकोको मुल्य तोकेका देउवा फेरी एकैसाथ उभिएर गठबन्धन सरकार निर्माण गरेका छन।जब यस्तो गर्नु नै थियो त ०५२बाट खोया शुरु गऱ्या अनि१७गोटा हजार बढी मुन्छेको कत्लेआम किन?👇🏼
1