Sentiment
int64 -1
1
| Sentences
stringlengths 3
457
|
---|---|
0 | पर्यटन क्षेत्रलाई बचाइराख्न महामारीकै जोखिममा पनि पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भन्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले त्यसका लागि खोप अनिवार्य भएको बताउनुभयो । |
0 | तर, महामारीमा जनताको जीउ र स्वास्थ्य बचाउन खोप अनिवार्य भए पनि सरकारले अहिलेसम्म चासो नराख्दा खोपको व्यवस्थापन गर्न जेष्ठ नागरिकहरूले आग्रह गरेका छन् । |
0 | महामारीले बाराका होटल संकटमा, आफैँले खाेप किन्ने वातावरण बनाइदिन माग |
0 | शनिबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको निरीक्षण गर्ने क्रममा उहाँले भूकम्प जस्ता महामारीमा साधनस्रोतको अभावकाबीच संगठनले गरेको कार्यको पनि उच्च प्रशंसा गर्नुभयो । |
0 | महामारीकै बीच डडेल्धुरामा रोपाइँ |
0 | तीन सरकारबीच समन्वय नहुँदा महामारी नियन्त्रण जटिल बन्दै, सबै संकटको जिम्मा पशुपतिनाथलाई ! |
0 | गाउँपालिकाले यसअघि संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स मात्रै प्रयोग गरेको थियो । महामारीले भयावह रूप लिएपछि पालिकाले आफ्ना सम्पूर्ण सवारी साधनलाई संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरेको हो । |
0 | कोरोना महामारीले विकराल रुप लिन थालेपछि सर्वोच्च अदालतसहित मुलुकभरका अदालतको न्याय सेवा प्रवाह संकुचन गरिएको छ । सर्वोच्च अदालतको मंगलबारको पूर्ण बैठकले यही बैशाख १५ गतेदेखि |
0 | विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाका कारणले धरासायी बनेको हवाई उड्डयन क्षेत्र पुनः लयमा फर्कन थालेको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार कोरोना महामारीका कारण २०१९ देखि आन्तरिक र बाह्यतर्फको उडान... |
0 | कोरोना महामारी फैलन थालेको झण्डै साढे दुई वर्षपछि नेपालको अर्थतन्त्र धानेको विप्रेषण (रेमिट्यान्स) घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले चालू आर्थिक वर्षको साउन र भदौ महिनामा विप्रेषण... |
0 | द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्र (नेशनल इनोभेशन सेन्टर) ले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् । दुवै संस्थाले संयुक्त रुपमा... |
0 | कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरु प्रायः सबैको नजरमा पर्छन् । झट्ट हेर्दा कोरोना महामारीविरुद्ध उनीहरु प्रमुख योद्धाका रुपमा देखिन्छन् । तर त्यही अस्पतालमा कार्यरत सफाइकर्मी तथा... |
0 | राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन हुन थालेको भन्दै यसबाट विश्वभरि नयाँ आशा र विश्वासको सञ्चार भएको बताएकी छिन्... |
0 | कोरोना महामारीको सुरुवाती समयमा नै हामीलाई यो रोगको भ्याक्सिन विकसित गर्न एक वर्षसम्म लाग्न सक्छ त्यसैले भ्याक्सिनका लागि धेरै अपेक्षा नगर्न भनिएको थियो । तर अब १० महिना बित्नै... |
0 | महामारीको समयमा सञ्चार समन्वय अभाव र विभेदका कारण सामाजिक द्वन्द सिर्जना हुन सक्नेतर्फ सचेत हुन सांसदहरुले आग्रह गरेका छन । कोरोना महामारीका कारण समाजमा ठूलो नकारात्मक असर परेको... |
0 | कोरोनाको महामारीले भयानक ढंगले लपेटिरहेको मुलुक भारतसँगको खुला सीमा र त्यहाँबाट फर्केकाहरुको उचित परीक्षण र व्यवस्थापन गर्न नसक्दा यतिखेर तराई क्षेत्रमा कोरानाको महामारी तीब्र रुपमा फैलिँदै गएको छ । तराईका... |
0 | महामारीको समयमा धनी र गरिबबीचको खाडल पहिलाभन्दा थप गहिरिएको छ । धनी थप धनी भए भने गरिबीको रेखामुनी जीवन बिताउनेहरुको संख्या बढेको छ । यो कुरा च्यारिटी... |
0 | कोरोना महामारीका बाबजुद अर्थतन्त्र करिब ६ प्रतिशतले विस्तार हुनु सकारात्मकः शेखर गोल्छा |
0 | कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको भुक्तानी बल्ल सुरु हुने भएको छ । निर्जीवन बिमा कम्पनीले आजदेखि कोरोना बिमा भुक्तानी २५ हजारमध्ये १८ हजार ६० वटा पोलिसीको भुक्तानी आजबाट सुरु... |
0 | कोरोना कहरका बेला प्रभावित बनेका कञ्चनपुरमा रहेका पाहुना घर (होमस्टे) मा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घटेको छ । कोरोना महामारी फैलिनुअघि पाहुना हरुको चहलपहल रहने पाहुना घरहरु कोरोनापछिका... |
0 | कोभिङ-१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ। हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै... |
0 | रुपन्देहीको भीम अस्पतालमा कार्यरत स्वास्थकर्मीहरुले कोरोना महामारीको भत्ता नपाएपछि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सरकारले कोरोनाको समयमा स्वास्थ्यकर्मीलाई प्रदान गर्ने घोषणा गरेको भत्ता अहिलेसम्म उपलब्ध नपाएपछि आज पत्रकार सम्मेलन... |
0 | कोरोना महामारीको चौथो लहर सुरु भइसक्यो : डा. जनक कोइराला |
0 | नेपालमा कोरोना महामारी नियन्त्रण गर्न पहिलो पटक लकडाउन गरेको आज दुई वर्ष पुरा भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले पहिलो पटक २०७६ चैत ११ गतेबाट लागू हुनेगरी लकडाउन... |
0 | परराष्ट्रमन्त्री डा.नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् । विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई... |
0 | कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि दातृ निकायले नेपाललाई ठूलो रकम उपलब्ध गरेको पाइएको छ । अर्थ मन्त्रालयका अनुसार कोरोना महामारी सुरु भएयता अर्थात २०७६ चैत ११ गतेयता हालसम्म बिभिन्न दातृ... |
0 | कोरोनाको खतरा कम भयो तर अर्को महामारी आउन सक्छ : बिल गेट्स |
0 | कोरोना महामारीमा राष्ट्रिय परिचयपत्र बनाउन प्रशासनमा सेवाग्राहीको भीड |
0 | विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् । संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा उनले सो कुरा... |
0 | कोरोना महामारीकै बेला लुम्बिनी प्रदेशका १४ सरकारी अस्पताल नेतृत्वविहीन छन् । अस्पताल नेतृत्वविहीन हुँदा कोरोना संक्रमितको उपचार सेवा पनि प्रभावित भएको छ । सरकार हेरफेर भएसँगै हटाइएका अस्पताल व्यवस्थापन समितिका... |
0 | कोरोना महामारीमा लुम्बिनीका १४ सरकारी अस्पताल नेतृत्वविहीन |
0 | कोरोना महामारी प्रभाव : एमाले ललितपुरको भर्चुअल शपथ ग्रहण |
0 | कोरोना महामारीका बीच नेपाल आवतजावत गर्दै हुनुहुन्छ ? यस्तो छ अध्यागमनको नियम (सूचनासहित) |
0 | कोरोना महामारी सुरु भएपछि यसबाट सङ्क्रमित भएका वा नभएका दुवैमा मानसिक समस्या देखिन थालेको विज्ञ बताउँछन् । विभिन्न अध्ययन र तथ्यांकले पनि यसलाई पुष्टि गरेको छ । वरिष्ठ मनोचिकित्सक डा.... |
0 | कोरोना महामारीमा पनि कसरी खुसी र सम्पन्न छ खाडीको यो देश |
0 | कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर पर्यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधार मध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र... |
0 | विश्व बल्ल तल्ल कोरोना महामारीको लकडाउनबाट माथि उठ्न लागेको बेलामा नयाँ भेरियन्टले निम्ताएको अर्को लहरले समस्यामा पारेको छ । विश्वको ठूलो जनसंख्यालाई खोप दिइसकिएको छ । तैपनि कोरोनाको ग्राफ उकालो... |
0 | कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको नाइट कर्फ्यू हटाइएको छ । त्यहाँका अधिकारीले देशमा कोरोना महामारीको चौथो लहरको उत्कर्ष सायद बितिसकेको आँकलन गरेका छन् । सरकारले एक... |
0 | चितवनमा कोरोना महामारीपछि पहिलो पटक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ । चितवन उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा प्रदर्शनी हुने भएको हो । पुसको २, ३... |
0 | विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीले पुनरकर्जा पाउने भएका छन् । महामारीबाट प्रभावित उद्योग/व्यवसायले ५ करोड रुपैयाँसम्म पुनरकर्जा पाउने भएका हुन् । यसका लागि नेपाल राष्ट्र बैंकले सूचना... |
0 | सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५... |
0 | कोरोना महामारी सन् २०२२ लम्बिने डब्लूएचओको चेतावनी |
0 | विगत १० वर्षदेखि डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्काका छोराछोरी अहिले गाउँमा छन् । विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निर्णयसँगै काठमाडौँमै... |
0 | गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले विश्वव्यापीरुपमा पैmलिएको कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । पोखरा महानरपालिका–१६ बाटुलेचौरमा सञ्चालित... |
0 | कोरोना महामारीको क्रममा धनुषाका स्थानीय तहले करोडौँ रुपैयाँ खर्च गरेका छन् । महालेखापरीक्षकको कार्यालयको ५८ औँ प्रतिवेदनअनुसार कोरोनाकालमा धनुषाका स्थानीय तहहरुले २२ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको पाइएको... |
0 | अर्थ मन्त्रालयले कोरोना महामारीका कारण काम नसकिएका ठेक्काको म्याद आगामी चैत मसान्तसम्म थप गरेको छ । कोरोना महामारीको पहिलो र दोस्रो लहर नियन्त्रण गर्न लगाइएको निषेध आदेश र बन्दाबन्दी जारी... |
0 | कोरोनाको अबको लहर कस्तो हुनेछ ? किन महामारीका लागि रणनीति फेर्नुपर्छ भनिरहेका छन् विज्ञ ? |
0 | कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य क्षेत्रको भूमिका महत्वपूर्ण : मन्त्री थापा |
0 | कोरोना महामारीको नाममा धनुषाका स्थानीय तहबाट २२ करोड खर्च |
0 | बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले... |
0 | कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो । यो भेरियन्ट... |
0 | कोरोना महामारी नियन्त्रण र रोकथामका नाममा पूर्ववर्ती सरकारले राज्यकोष मनलाग्दी दोहन गरेको भेटिएको छ । आम नागरिक महामारी चपेटामा आकुल ब्याकुल भइरहँदा सिंहदरबारदेखि स्थानीय तहसम्म ‘ब्रह्मलुट’ नै मच्चाइएको पाइएको छ... |
0 | असफल साबित बनेको महामारीको कोरोना बीमा कार्यक्रम समाप्त भइसकेको छ । आर्थिक वर्ष २०७७/७८ को साउनदेखि सुरु भएको नौलो बीमा कार्यक्रम सुरुवातको पूरापूर एक वर्ष पनि राम्रोसँग नचल्दै अन्ततः... |
0 | कोरोना महामारी : नियमित खोप कार्यक्रम प्रभावित |
0 | कोरोना महामारीमा ‘ब्रह्मलुट’ : न गनिसाध्य, न भनिसाध्य ! |
0 | देशभरका ६० वटा स्थानीय तहले कोरोना महामारीको कारण देखाउँदै ६० करोड कर छुट दिएको खुलेको छ । ढुंगा गिट्टी व्यवसायीलाई महामारीको नाममा आफूखुसी ठूलो रकम कर छुट दिएको खुलेको हो... |
0 | जनै पूर्णिमाको अवसरमा काभ्रेको गोसाइँकुण्डमा दर्शनार्थीको चहलपहल देखिएको छ । कोरोना महामारीका कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भने पनि बनेपा नगरपालिका–६, गोसाईस्थानस्थित गोसाइँकुण्डमा रहेको शिव मन्दिरमा भक्तजनहरूको चहलपहल... |
0 | कोरोना महामारीका बीच पनि नेपालमा रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई रु. ९६१ अर्ब ५ करोड... |
0 | कोरोना महामारीका कारण विद्यालय डेढ वर्षदेखि बन्द छन्। विद्यालय कहिले खुल्ने हुन्, अझै टुंगो छैन। साढे ३५ हजार विद्यालयमा भौतिक रूपमा उपस्थित भएर पठन–पाठन ठप्पप्रायः छ। कतिपयले अनलाइन कक्षा सञ्चालन... |
0 | कोरोना महामारीका कारण शैक्षिक क्षेत्र डामाडोल, विद्यार्थीको भविष्य अन्योलग्रस्त |
0 | कोरोना महामारी नियन्त्रण गर्न निजी क्षेत्रलाई प्रधानमन्त्रीको आह्वान |
0 | विज्ञहरुले कोरोना महामारी नियन्त्रणका लागि अन्य देशमा जस्तै नेपालमा पनि एउटा छुट्टै स्वायत्त निकाय गठन गर्नुपर्ने आवश्यकता औल्याएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबारको बैठकमा सहभागी स्वास्थ्य क्षेत्रका... |
0 | कोरोना महामारीका कारण वैदेशिक रोजगारीको क्रममा रोजगारी गुमाएकालाई स्वरोजगार बनाउने उद्देश्यका साथ सुरु गर्न खोजिएको पुनर्एकीकरण योजना अलमलमा परेको छ। सरोकारवाला निकायले व्यापक रूपमा आवाज उठाएपछि पाँच महिना... |
0 | नेपालमा विश्वभरि महामारीको रूप लिएको कोरोनाको प्रकोप पुनः बढ्दै जाँदा संघीय सरकारले यसको रोकथाम तथा नियन्त्रणका लागि सक्रियता नदेखाएको पाइएको छ । कोरोना नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई... |
0 | कोरोना महामारी हटेको होइन, घटेको मात्र हो |
0 | नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सरकारले खोपको प्रवन्ध गर्न सकिरहेको छैन । पहिलो डोज लगाएका दशौं लाखले दोस्रो डोज लगाउन नपाई समय गुज्रिएको छ भने जनसंख्याको ठूलो... |
0 | कोरोना महामारीको जोखिम कायमै रहेपनि काठमाडौं उपत्यकाको जनजीवनलाई विस्तारै सामान्य अवस्थामा फर्काउनका लागि स्थानीय प्रशासनले जारी निषेधाज्ञा खुकुलो बनाएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकबाट... |
0 | कोरोना महामारीका कारण भएको निषेधाज्ञाले भक्तपुरका किसानको लाखौँका तरकारी नष्ट भएको छ । खेतमा लगाएको काउली, बन्दा, फर्सीलगायतका तरकारी बिक्री नभएपछि खेतमै कुहिएर खेर गएको हो । किसानले तरकारी... |
0 | उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले कोरोना महामारीका कारण धरासायी बनेको औद्योगिक क्षेत्रको पुनरुत्थान र संरक्षण गर्दै गतिशील बनाउन आफूले गृहकार्य थालिसकेको बताए । मुलुकमा आपूर्ति व्यवस्थालाई सहज... |
0 | विवेकशील साझा पार्टीले सङ्घीय सरकार र प्रदेश सरकारहरूले बजेटमा कोरोना महामारीबाट प्रभावित उद्यमीहरुको उत्थान र उद्धारका लागि कुनै कदम नचालिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सो पार्टीका केन्द्रीय... |
0 | ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्य कुशल व्यवस्थापकको रुपमा स्थापित छन् । उनी परिवारका सदस्यजसरी नै कर्मचारीप्रति चिन्ता जाहेर गर्छन् । त्यसैले कोरोना महामारीले मुलुकलाई आक्रान्त बनाइरहेको... |
0 | –भेषराज बस्नेत आन्तरिक पर्यटकले खचाखच भरिने बाँकेको गाभर भ्याली सामुदायिक होमस्टे अहिले सुनसान छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित गाभरमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै पर्यटक आवागमन बन्द... |
0 | आफू र परिवारको जीविकोपार्जनका लागि सानोतिनो काम गर्छु । सामान्य अवस्था रहँदा हामी सबै खुसी थियौँ । तर, कोरोना महामारीको दोस्रो लहरले घरमा बिस्तारै बिस्तारै... |
0 | मजदुरीका लागि वर्षौैंसम्म भारतमा रहेर आफ्नो गाउँघर, मेलापातबाट टाढिएकाहरु पनि कोरोना महामारीका कारण गाउँघरमै फर्किएर रम्न थालेका छन् । गाउँघरमा यतिबेला भारत लगायत विभिन्न मुलुकबाट घर फर्केका... |
0 | काठमाडौँ– कोरोना महामारीका कारण अस्पतालमा गर्भवती जाँच गर्न जाने महिलाको दर घटेको छ । कोरोना सङ्क्रमणको पहिलो लहरमा जस्तै दोस्रो लहरमा गर्भवतीहरूको जाँच गर्ने दर कम रहेको अस्पतालहरूले जनाएका... |
0 | कोरोना महामारीले भन्दा पनि राजनीतिक महामारीले अत्यायो : सीईओ रत्नराज बज्राचार्य |
0 | कोरोना महामारीमा अस्पताल जाँच गर्न जाने गर्भवती महिला घटे |
0 | विसं २०७६ चैतदेखि कोरोना महामारी फैलिएसँगै नेपाली चलचित्र उद्योग धरासायी भएकाले यसको पुनरुत्थानका लागि आवश्यक कार्यक्रम बनाइनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले जुम प्रविधिबाट आयोजना गरेको... |
0 | कोरोना महामारीको अवधिमा गुल्मीमा आत्महत्या दर बढेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार २०७६ सालमा जिल्लामा ७३ जनाले आत्महत्या गरेका थिए भने २०७७ सालमा आत्महत्या गर्नेको संख्या ९६ पुगेको... |
0 | कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित... |
0 | सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७–८ सय नेपाली भारत पसिरहेका छन्। त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन्। नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको... |
0 | नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण अवरुद्ध जलविद्युत आयोजनाहरुको म्याद थप गरेको छ । विद्युत खरिद बिक्री सम्झौता (पीपीए)अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको म्याद १ वर्ष थप गर्न लागेको... |
0 | कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर |
0 | कोरोना महामारी रोकथामका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको काम प्रभावित भएको छ । सीमित मजदुर र निर्माण सामग्रीको अभावले गर्दा दोस्रो चरणको निर्माणकार्य प्रभावित... |
0 | –रामबहादुर थापा एक समय थियो कोरोना सङ्क्रमित छेउ पर्न चिकित्सक, स्वास्थ्यकर्मी नै धक मान्थे । महामारीको पहिलो लहर ताका आइसोलेशनमा भर्ना भएका बिरामीलाई चिकित्सकले फोनबाटै स्वास्थ्य स्थिति बुझेका खबर पनि... |
0 | कोरोना महामारी : भेरी बबई आयोजना प्रभावित |
0 | देशको स्वास्थ्य पूर्वाधार तथा जनशक्तिले धान्न नसक्ने गरी कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । परिणामस्वरुप संघीय सरकारले कोरोना महामारीसँग जुध्नका लागि विभिन्न दातृ निकायसँग सहयोगको आह्वान... |
0 | कोरोना महामारीका कारण साढे ३६ लाख मानिस बेरोजगार |
0 | कोरोना महामारीसँग जुध्न सरकारले कहाँबाट कति ऋण तथा सहयोग प्राप्त गर्यो ? |
0 | कोरोना महामारीको बेला देखिएको ब्ल्याक फंगस अब भारतको केन्द्र सरकारका लागि ठूलो चिन्ता बनेको छ । केन्द्र सरकारले सबै राज्यलाई पत्र लेखेर ब्ल्याक फंगसका लागि अलर्ट गरेको छ । साथै,... |
0 | कोरोनाबाट निस्कियो अर्को एउटा महामारी |
0 | जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् । मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन... |
0 | कोरोना महामारीका कारण जानकी महोत्सव प्रभावित |
0 | कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख,... |
0 | वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । कोरोना महामारीका बीच रथ तानिएको हो । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । ... |
0 | कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तह एकजुट, ५५ लाखको कोष स्थापना |
0 | कोरोना महामारीबीच गङ्गा नदी किनारामा शवको थुप्रो |
0 | नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले... |
0 | कोरोना महामारीले सुनसान मातातीर्थ |
0 | कोरोना महामारीबाट देशभर ६ सय ५० जना पत्रकार संक्रमित भएको पत्रकार महासंघले जनाएको छ । महासंघका अनुसार हालसम्म ६ सय ५० जना पत्रकार संक्रमित भएको र ७ जनाले... |
Subsets and Splits