Correct
stringlengths 12
634
| Incorrect
stringlengths 12
634
|
---|---|
अजोडको सेयर मूल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै १७ चैतमा ५ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको थियो । | अजोडको सेयर मुल्य ९.९६ प्रतिशतले बढेको भोलिपल्टै १७ चैतमा ५ प्रतिशत हकप्रद सेयर दिने घोषणा गरेको थियो । |
अझै कति त नयाँ पलाएका दर्जावालाहरुले हद र स्वच्छन्दतामा विद्यावारिधीसम्मको अध्यापन गराउने ठेक्कामा फेसबुके पाठशालाहरू नै खोलेका हुन्छन् । | अझै कति त नयाँ पलाएका दर्जावालाहरुले हद र स्वच्छन्दतामा विद्यावारिधीसम्मको अध्यापन गराउने ठेक्कामा फेसबूके पाठशालाहरू नै खोलेका हुन्छन् । |
अति गम्भीर स्तरको , विशेषगरी भित्री कानको श्रवण अंगमा रहेको नली नै प्रतिस्थापन गरी आवाजलाई विद्युतीय तरंगका रूपमा श्रवणसम्बन्धी स्नायु नलीमा प्रवाहित गर्ने कक्लियर इम्प्लान्टेसन पद्धति जुन हालसम्म नेपालमा त्रिवि शिक्षण अस्पतालमा मात्रै उपलब्ध छ चाहिने व्यक्तिहरूको संख्या पनि उल्लेख्य छ । | अति गम्भीर स्तरको , विशेषगरी भित्री कानको श्रवण अंगमा रहेको नली नै प्रतिस्थापन गरी आवाजलाई विद्यूतीय तरंगका रूपमा श्रवणसम्बन्धी स्नायु नलीमा प्रवाहित गर्ने कक्लियर इम्प्लान्टेसन पद्धति जुन हालसम्म नेपालमा त्रिवि शिक्षण अस्पतालमा मात्रै ऊपलब्ध छ चाहिने व्यक्तिहरूको संख्या पनि उल्लेख्य छ । |
अत्यधिक वायु प्रदूषण जनस्वास्थ्यका लागि घातक हुन्छ । | अत्यधिक वायु प्रदुषण जनस्वास्थ्यका लागि घातक हुन्छ । |
अदालतले अप्रत्यक्ष रूपमा दल दर्ता र सञ्चालनमा नै बन्देज लगाएको उनको आरोप छ । | अदालतले अप्रत्यक्ष रूपमा दल दर्ता र सञ्चालनमा नै बन्देज लगाएको ऊनको आरोप छ । |
अधिकांश द्वन्द्वरत मुलुकले शान्ति स्थापनाका लागि तीन आधारभूत आवश्यकतालाई नै सफलताको मापदण्ड बनाएर व्यापक दूरदृष्टिका साथ कार्यक्रम सञ्चालन गरेको पाइएको छ । | अधिकांश द्वन्द्वरत मुलुकले शान्ति स्थापनाका लागि तीन आधारभूत आवश्यकतालाई नै सफलताको मापदण्ड बनाएर व्यापक दुरदृष्टिका साथ कार्यक्रम सञ्चालन गरेको पाइएको छ । |
अधिवक्ता रोशनी पौड्यालले दायर गरेको रिटमा गएको २१ साउनमा फैसला गर्दै सर्वोच्चले महामारीविरूद्ध फेमिनिष्ट रेस्पोन्स को अनिवार्य आवश्यकतामा जोड दिएको छ । | अधिवक्ता रोशनी पौड्यालले दायर गरेको रिटमा गएको २१ साऊनमा फैसला गर्दै सर्वोच्चले महामारीविरूद्ध फेमिनिष्ट रेस्पोन्स को अनिवार्य आवश्यकतामा जोड दिएको छ । |
अध्यागमन ऐन , २४९ को दफा ९ मा विदेशी नागरिकले कानुनविपरीत कार्य गरेमा निष्कासन गर्ने व्यवस्था रहेको छ । | अध्यागमन ऐन , २४९ को दफा ९ मा विदेशी नागरिकले कानूनविपरीत कार्य गरेमा निष्कासन गर्ने व्यवस्था रहेको छ । |
अनिताका आमाबुवाले त्यसपछि पनि जडिबुटी औषधि खुवाउन थाले । | अनिताका आमाबुवाले त्यसपछि पनि जडिबूटी औषधि खुवाउन थाले । |
अनिल गुरुङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमीका देखिए । | अनिल गुरुङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भुमीका देखिए । |
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । | अनूहारमा कान्ति र मनमा शान्ति छाउला । |
अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्यो अन्तरराष्ट्रिय सुन बजारमा पनि सुनको भाउ यो साता उकालो लागेको छ । | अन्तरराष्ट्रिय बजारमा सुनको भाउ उकालो लाग्यो अन्तरराष्ट्रिय सून बजारमा पनि सुनको भाउ यो साता उकालो लागेको छ । |
अन्तरविरोध हुन् त ? | अन्तरविरोध हून् त ? |
अन्तिममा युरोपेली संघ सम्बद्ध संस्थानले नश्लवाद सामाधानका लागि दिगो राजनीतिक इच्छाशक्ति देखाउनुपर्छ । | अन्तिममा यूरोपेली संघ सम्बद्ध संस्थानले नश्लवाद सामाधानका लागि दिगो राजनीतिक इच्छाशक्ति देखाउनुपर्छ । |
अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने बताइएको छ । | अन्य काम नसकिने भएकोले धरहरा मात्रै तयार गरेर प्रधानमन्त्री ओलीले ऊद्घाटन गर्ने बताइएको छ । |
अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररूपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए । | अबको केही महिनामा नै बाँकी कालोपत्रको काम सकिने गरी तीव्ररुपमा भइरहेको बैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताए । |
अमरगढी नगरपालिकाले घटालस्थान मन्दिर क्षेत्रको विकासका लागि यस वर्ष केहीकामको सुरुवातसँगै दीर्घकालीन योजना रहेको जनाएको छ । | अमरगढी नगरपालिकाले घटालस्थान मन्दिर क्षेत्रको विकासका लागि यस वर्ष केहीकामको सूरुवातसँगै दीर्घकालीन योजना रहेको जनाएको छ । |
अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनुसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए । | अमेरिकी रक्षा अधिकारीहरूले रक्षामन्त्री अफगानिस्तानबाट फिर्ता नहुँदासम्म समाचारलाई सार्वजनिक नगर्न अफगानी अधिकारीहरूलाई आग्रह गरे अनूसार भ्रमणको समाचार कभरेज ढिलो गरी भएको एएफपीलाई एक अफगानी अधिकारीले बताए । |
अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले उदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ । | अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले ऊदियमान चीनको बढ्दो प्रभावलाई रोक्न एसियाका प्रमुख साझेदार मुलुकहरुसँगको गठबन्धनलाई अझ बलियो बनाउन चाहेको छ । |
अरू विषयका पाठ्यक्रमका हकमा पनि यही कुरा लागू हुन्छ । | अरू विषयका पाठ्यक्रमका हकमा पनि यही कुरा लागु हुन्छ । |
अर्जुनले पनि महाभारतको युद्ध लड्दा सांसारिक पीडाबाट स्वतन्त्र भएका थिए । | अर्जुनले पनि महाभारतको यूद्ध लड्दा सांसारिक पीडाबाट स्वतन्त्र भएका थिए । |
अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए । | अर्थ सचिव शिशिरकुमार ढुंगानाले पुर्वनिर्धारित कार्यक्रम अनुसार खर्च बढाउनका लागि सबै निकाय विशेष सक्रिय हुन जरुरी रहेको बताए । |
अर्थतन्त्र वृद्धिको प्रभाव देशको कुल गार्हस्थ उत्पादनमा देखिन्छ । | अर्थतन्त्र वृद्धिको प्रभाव देशको कूल गार्हस्थ उत्पादनमा देखिन्छ । |
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवस्था सामान्य भइसकेकाले लक्ष्यभन्दा पनि बढी राजस्व उठाउनुपर्ने बताएका थिए भने राजस्व सचिव रामशरण पुडासैनीले राजस्व लक्ष्य नै नभेट्टाउने छुट कसैलाई नभएको बताएका थिए । | अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अवस्था सामान्य भइसकेकाले लक्ष्यभन्दा पनि बढी राजस्व उठाउनुपर्ने बताएका थिए भने राजस्व सचिव रामशरण पुडासैनीले राजस्व लक्ष्य नै नभेट्टाउने छूट कसैलाई नभएको बताएका थिए । |
अलैंची निर्यातबाट आम्दानी गरेको रकम कुल निर्यातको ६.१ प्रतिशत हुन आउँछ । | अलैंची निर्यातबाट आम्दानी गरेको रकम कूल निर्यातको ६.१ प्रतिशत हुन आउँछ । |
अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण घरविहीन बनेका र घर छाडेर गएका नागरिकलाई सरकारद्वारा आर्थिक सहयोग प्राप्त हुने घोषणा गरेका छन् । | अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण घरविहीन बनेका र घर छाडेर गएका नागरिकलाई सरकारद्वारा आर्थिक सहयोग प्राप्त हूने घोषणा गरेका छन् । |
अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ कि उनलाई कोरोना संक्रमण भएको रहेछ । | अस्पताल भर्ना गराएपछि हामीले थाहा पायौँ कि ऊनलाई कोरोना संक्रमण भएको रहेछ । |
अहिले उद्योगमा औसतमा प्रतियुनिट १ रुपैयाँ ६ पैसा रहेको छ । | अहिले उद्योगमा औसतमा प्रतियूनिट १ रुपैयाँ ६ पैसा रहेको छ । |
अहिले कतिपय अवस्थामा मालपोतका कर्मचारीको गल्तीले नियोजित वा भुलबस पनि जग्गाको विवरण फरक परेको हुन्छ । | अहिले कतिपय अवस्थामा मालपोतका कर्मचारीको गल्तीले नियोजित वा भूलबस पनि जग्गाको विवरण फरक परेको हुन्छ । |
अहिले काठमाडौँ र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पुयाउन सकिन्छ भनी तयारीमा केयूकेएल जुटेको उहाँले बताउनुभयो । | अहिले काठमाडौँ र ललितपुरमा चक्रपथभित्रका अधिकांश ठाउँमा पानी वितरण सुरु गरिएका धेरै ठाउँमा पानी पुगेको छ भने नपुगेका ठाउँमा कसरी पुयाउन सकिन्छ भनी तयारीमा केयुकेएल जुटेको उहाँले बताउनुभयो । |
अहिले पनि उनी कारागारमै छन् । | अहिले पनि ऊनी कारागारमै छन् । |
अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पुर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए । | अहिले पनि यहाँ बसोबास गर्नेहरुको जग्गाको पूर्जा अर्कैको नाममा रहेको स्थानीयवासी गोपी शर्माले बताए । |
अहिले फेरि बढाएर सत् प्रतिशत पुर्याएको छ । | अहिले फेरि बढाएर सत् प्रतिशत पूर्याएको छ । |
अहिले भेन्टिलेटरमा उनको उपचार भइरहेको अस्पतालले जनाएको छ । | अहिले भेन्टिलेटरमा उनको ऊपचार भइरहेको अस्पतालले जनाएको छ । |
अहिले हामी हेर्यौँ भने दिनदिनैजस्तो के संविधान , के ऐनकानुन , नियम सबैलाई मिच्दै जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ , अहिले । | अहिले हामी हेर्यौँ भने दिनदिनैजस्तो के संविधान , के ऐनकानून , नियम सबैलाई मिच्दै जबर्जस्ती राज्यसत्ता कब्जा गर्ने एउटा डरलाग्दो अभियान चलेको स्थिति छ , अहिले । |
अहिलेको अवस्थामा दमकलको महत्व कति छ भनेर मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन । | अहिलेको अवस्थामा दमकलको महत्व कति छ भनेर मैले भनिराख्नूपर्छ जस्तो लाग्दैन । |
अहिलेलाई संसद् बच्यो , विकल्पविनै बीचैमा छोड्दा फेरि संसद् के हुन्छ भन्ने चिन्ता हो । | अहिलेलाई संसद् बच्यो , विकल्पविनै बीचैमा छोड्दा फेरि संसद् के हुन्छ भन्ने चिन्ता हो । |
आइतबार एक कार्यक्रमबीच साउनयता वडाभित्र सुत्केरी भएका १३ जना महिलालाई एकएकवटाका दरले भाले दिएर पठायौं , उनले भने । | आइतबार एक कार्यक्रमबीच साउनयता वडाभित्र सूत्केरी भएका १३ जना महिलालाई एकएकवटाका दरले भाले दिएर पठायौं , उनले भने । |
आकाशमा देखापर्दा सप्तरङ्गी धर्को , खुसी हुँदै बादलुले ओडाउँछ बर्को । | आकाशमा देखापर्दा सप्तरङ्गी धर्को , खूसी हुँदै बादलुले ओडाउँछ बर्को । |
आँखाबाट आँसु बग्छन् तर मैले दोष आँखा पोल्ने वायु प्रदूषणलाई दिन्छु । | आँखाबाट आँसू बग्छन् तर मैले दोष आँखा पोल्ने वायु प्रदूषणलाई दिन्छु । |
आगामी दिनमा यस कार्यक्रमको प्रभावको परीक्षण गर्न विगतमा काम भएका वनक्षेत्र उपलब्ध हुने नै छन । | आगामी दिनमा यस कार्यक्रमको प्रभावको परीक्षण गर्न विगतमा काम भएका वनक्षेत्र उपलब्ध हूने नै छन । |
आज दिलमाया र उसका छोरा देखेर गाउँमा उनको इर्ष्या गर्नेको पनि कमी छैन । | आज दिलमाया र उसका छोरा देखेर गाऊँमा उनको इर्ष्या गर्नेको पनि कमी छैन । |
आज सबैजना घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनुहोस् र कोरोनाबाट जोगिनुहोस् । | आज सबैजना घरमा बसी आफ्नै परिवारभित्रै होली मनाउनूहोस् र कोरोनाबाट जोगिनुहोस् । |
आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ , यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ , भट्टराईले भने , सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ , कानून उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ । | आजको दिन बिहानैदेखि साँझसम्मै सवारी जाँचका लागि ठाउँठाउँमा प्रहरी परिचालन गरिएको छ , यातायातमा कुनै लापरवाही हुने वित्तिकै कारवाही हुन्छ , भट्टराईले भने , सामान्य लापरवाही गरेकालाई दिनभर सवारी होल्डमा राख्छौँ , कानुन उल्लङ्घन गरेकालाई कारवाही गरिरहेका छौँ । |
आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ , जसमध्येमा फागुन महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो । | आठ महिनाको अवधिमा बीस हजार १५३ जनालाई पर्यटक भिसा जारी गरिएको छ , जसमध्येमा फागून महिनामा ६ हजारभन्दा बढीलाई उक्त भिसा जारी गरिएको हो । |
आनन्दित हुनुको सही तरिका हो । | आनन्दित हूनुको सही तरिका हो । |
आन्तरिक राजस्व कार्यालबाट टोली आएको भन्दै व्यापारीले राजस्व छली लुकाउन बजार बन्द गराएको बताएका छन् । | आन्तरिक राजस्व कार्यालबाट टोली आएको भन्दै व्यापारीले राजस्व छली लूकाउन बजार बन्द गराएको बताएका छन् । |
आन्दोलनरत पक्षबाट वार्ता टोली संयोजक चौधरीले पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको , आफूहरूले १९ बुँदे माग औपचारिक रूपमा सरकारसमक्ष पेस गरेको र अर्को वार्ता बिहीबार पुनः बस्ने जानकारी गराइन् । | आन्दोलनरत पक्षबाट वार्ता टोली संयोजक चौधरीले पहिलो चरणको वार्तामा दुवै पक्षले आफ्ना धारणा राखेको , आफूहरूले १९ बूँदे माग औपचारिक रूपमा सरकारसमक्ष पेस गरेको र अर्को वार्ता बिहीबार पुनः बस्ने जानकारी गराइन् । |
आफूलाई सुकुम्बासी भन्ने जमातले बेतौनाको राष्ट्रिय वनभित्र घर बनाएर स्थायी रूपमै बसेका छन् । | आफुलाई सुकुम्बासी भन्ने जमातले बेतौनाको राष्ट्रिय वनभित्र घर बनाएर स्थायी रूपमै बसेका छन् । |
आफ्नै जीवनकालमै मुलुकलाई समृद्ध बनाउन भिजन पेपर तयार गरिएको उनको भनाइ छ । | आफ्नै जीवनकालमै मूलुकलाई समृद्ध बनाउन भिजन पेपर तयार गरिएको उनको भनाइ छ । |
आफ्नो चुनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटकपटक दोहोर्याएका थिए । | आफ्नो चूनावी अभियानमा समेत बाइडेनले बन्दुकसम्बन्धी अपराध नियन्त्रण गर्नेे विषयलाई पटकपटक दोहोर्याएका थिए । |
आफ्नो जे जति क्षमता छ , ती सबै विराटनगरका लागि खचिर्ने छु , राम्रो गर्ने कोसिस गर्नेछु । | आफ्नो जे जति क्षमता छ , ती सबै विराटनगरका लागि खचिर्ने छू , राम्रो गर्ने कोसिस गर्नेछु । |
आफ्नो सीमा क्षेत्र भन्दा बाहिर रहेका व्यवस्थाबारे हुने अज्ञानताले समस्या झन थपिनेछ । | आफ्नो सीमा क्षेत्र भन्दा बाहिर रहेका व्यवस्थाबारे हूने अज्ञानताले समस्या झन थपिनेछ । |
आँबुखैरेनीले एक वडा , एक पोखरीको अभियान सुरु गरेको छ । | आँबूखैरेनीले एक वडा , एक पोखरीको अभियान सुरु गरेको छ । |
आमनेपालीको खरिद क्षमतामा बचत हुन पुग्थ्यो । | आमनेपालीको खरिद क्षमतामा बचत हुन पूग्थ्यो । |
आमा धनमायाको एउटा हात चल्दैन , कान राम्रोसँग सुन्दिनन् । | आमा धनमायाको एउटा हात चल्दैन , कान राम्रोसँग सून्दिनन् । |
आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरुद्ध जाहेरी परेको थियो । | आमाको सम्पत्ति हिनामिना गरेर हेरचाह नगरी वेवास्ता गरेको भन्दै उनीविरूद्ध जाहेरी परेको थियो । |
आयोजना र प्राधिकरण सहजीकरण गर्न तयार भए , तर निर्माण कम्पनीले उक्त स्टिमेट अनुसार पोल सार्न नसक्ने जबाफ दियो , एक प्राविधिकले भने । | आयोजना र प्राधिकरण सहजीकरण गर्न तयार भए , तर निर्माण कम्पनीले ऊक्त स्टिमेट अनुसार पोल सार्न नसक्ने जबाफ दियो , एक प्राविधिकले भने । |
आयोजनाको ११५ किलोमिटरको सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । | आयोजनाको ११५ किलोमिटरको सडकलाई दूई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । |
आर्ट अकादेमी हुँदै उनी संगम ग्रुपमा आबद्ध भए , पछि आफैँले हिलियन्स नामक ब्यान्ड खोले , यसका उनी गायक पनि भए । | आर्ट अकादेमी हुँदै उनी संगम ग्रूपमा आबद्ध भए , पछि आफैँले हिलियन्स नामक ब्यान्ड खोले , यसका उनी गायक पनि भए । |
आर्थिक सङ्कट , अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठूलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् । | आर्थिक सङ्कट , अपराध र पर्यावरणीय विपदबाट जीवन कष्टप्रद भएको जनाउँदै मध्य अमेरिकी मुलुकहरुबाट ठुलो संख्यामा मानिसहरु अमेरिका प्रवेश गर्न मेक्सिकोको बाटो हुँदै उत्तरतर्फ बढेका छन् । |
आर्मी सबै ३ खेल जित्दै समूह विजेता बन्यो । | आर्मी सबै ३ खेल जित्दै समुह विजेता बन्यो । |
इन्दु बाथरुमबाट फर्केपछि कफी पिएर आधाघण्टामा दुबैजना घरबाट निस्के । | इन्दु बाथरुमबाट फर्केपछि कफी पिएर आधाघण्टामा दूबैजना घरबाट निस्के । |
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान१ लोकतन्त्रचोकबाट मुखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । | इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान१ लोकतन्त्रचोकबाट मूखियालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तपनकुमार दाहालले जानकारी दिए । |
ऊ कड्किन थाल्यो , माई लाइफ , माई चोइस । | उ कड्किन थाल्यो , माई लाइफ , माई चोइस । |
उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनुदानस्वरूप दिएका हुन् । | उक्त जग्गामध्ये अधिकांश स्थानीयवासीले नगरपालिकालाई अनूदानस्वरूप दिएका हुन् । |
उक्त वर्ष ४ सय ८९ पुरुष र ३२ महिलालाई पक्राउ गरिएको रूपन्देहीका डीएसपी सत्यनारायण थापाले बताए । | उक्त वर्ष ४ सय ८९ पूरुष र ३२ महिलालाई पक्राउ गरिएको रूपन्देहीका डीएसपी सत्यनारायण थापाले बताए । |
उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । | उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मूक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । |
उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनुभएको छ । | उता यहाँको विपक्षी दलका नेता टुन्डु लिस्सुले भने मगुफुलीको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताउनूभएको छ । |
उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा , वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए । | उत्तमकुमारले भने आफ्नी श्रीमतीको नाममा जग्गा कायम रहेको प्रमाणसहित जग्गाधनी प्रमाण पूर्जा , वडामा भएको सहमति तथा सम्पत्ति कर चुक्ता रसिद पनि बुझाएको जानकारी उनले दिए । |
उत्तरी दुर्गम भेग भएकाले खानेपानी आयोजनाका लागि चाहिने सिमेन्ट , रड , पाईप हेलिकप्टरबाट ढुवानी गर्नुपर्छ । | उत्तरी दूर्गम भेग भएकाले खानेपानी आयोजनाका लागि चाहिने सिमेन्ट , रड , पाईप हेलिकप्टरबाट ढुवानी गर्नुपर्छ । |
उनका अनुसार सन् १९६ देखि १९६४ सम्ममा करीब दुई लाख नेपालीले बर्मा छोडे । | उनका अनुसार सन् १९६ देखि १९६४ सम्ममा करीब दूई लाख नेपालीले बर्मा छोडे । |
उनका अनुसार हरियाली सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । | उनका अनुसार हरियाली सामूदायिक वनमा लागेको आगो बस्तीमा सल्किएको हो । |
उनका अनुसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ । | उनका अनूसार हाल ५ लाख कोभिसिल्ड खोप मौज्दात छ । |
उनको घरको यस्तो दृश्य देखेर नलोभिने कोही हुँदैन । | उनको घरको यस्तो दृश्य देखेर नलोभिने कोही हूँदैन । |
उनको वर्णनमा अरबी महिलाका विभिन्न उमेरका कथा छन् । | उनको वर्णनमा अरबी महिलाका विभिन्न ऊमेरका कथा छन् । |
उनको शवयात्रामा हजुरआमा पनि उपस्थित थिइन् । | उनको शवयात्रामा हजूरआमा पनि उपस्थित थिइन् । |
उनको स्थानीयस्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय , सप्तरीले जनाएको छ । | उनको स्थानीयस्तरमा ऊपचार भइरहेको जिल्ला प्रहरी कार्यालय , सप्तरीले जनाएको छ । |
उनको स्वरको मधुरता र गायकीबाट स्वयं गुरु नै जिल खान थालेका थिए । | उनको स्वरको मधुरता र गायकीबाट स्वयं गूरु नै जिल खान थालेका थिए । |
उनलाई हिडडुल गर्न कुनै समस्या थिएन । | उनलाई हिडडूल गर्न कुनै समस्या थिएन । |
उनले परियोजनाले कृषिमा यन्त्रीकरण , आधुनिकीकरण , व्यावसायीकरण , औद्योगिकीकरण र व्यवस्थापन पक्षमा अनुदान सहयोग गर्ने भएकाले कृषि क्षेत्र र किसानको भविष्य सुनिश्चित हुने बताए । | उनले परियोजनाले कृषिमा यन्त्रीकरण , आधुनिकीकरण , व्यावसायीकरण , औद्योगिकीकरण र व्यवस्थापन पक्षमा अनूदान सहयोग गर्ने भएकाले कृषि क्षेत्र र किसानको भविष्य सुनिश्चित हुने बताए । |
उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए । | उनले पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पूर्याइसकिएको तथा पुर्याउने काम धमाधम भइरहेको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताए । |
उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन् , स्कुलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । | उनले प्राइम टाइम्स टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका छन् , स्कूलहरु अनलाईन माध्यममा पढाइ गर्नुपर्छ । |
उनले प्राविधिक त्रुटिका कारण भत्किएको जानकारी प्राप्त भएको बताउँदै वास्तविक कुरा प्राविधिक टिमले अध्ययन गरेपछि थाहा हुने बताए । | उनले प्राविधिक त्रूटिका कारण भत्किएको जानकारी प्राप्त भएको बताउँदै वास्तविक कुरा प्राविधिक टिमले अध्ययन गरेपछि थाहा हुने बताए । |
उनले भनिन् , हाम्रो आवश्यकता र समस्या गम्भीर भएर सुनाउन दोभासेको खाँचो छ । | उनले भनिन् , हाम्रो आवश्यकता र समस्या गम्भीर भएर सूनाउन दोभासेको खाँचो छ । |
उनले भने , अहिले अलिकति अपेक्षाकृत ढंगले संसदले सिंगो राष्ट्रको , जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझावभित्र , बाहिर , यहाँ सबैतिरबाट तपाईंहरूले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु । | उनले भने , अहिले अलिकति अपेक्षाकृत ढंगले संसदले सिंगो राष्ट्रको , जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामूखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझावभित्र , बाहिर , यहाँ सबैतिरबाट तपाईंहरूले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु । |
उनले भने , सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । | उनले भने , सचेत नबने फेरि लकडाउनमा पूग्दैनौँ भन्ने छैन । |
उनले भने , हामीले कानुन बनायौंं , ऐन बनायौ तर यो बारेमा जनजनमा जानकारी गराएको छ कि छैन , तीनवटै तहले यसलाई योजनाबद्ध ढंगले अगाडि लग्नुपर्छ । | उनले भने , हामीले कानुन बनायौंं , ऐन बनायौ तर यो बारेमा जनजनमा जानकारी गराएको छ कि छैन , तीनवटै तहले यसलाई योजनाबद्ध ढंगले अगाडि लग्नूपर्छ । |
उनले भनेका छन् अब उप्रान्त एकल अधिकारभित्रको मस्यौदा निर्माण गर्दा सम्बन्धित कानुनी अधिकार प्राप्तले गर्ने र सरोकारवालाहरुको परामर्श लिने दिने कार्य गर्न संघीय सरकारबाट होस् । | उनले भनेका छन् अब उप्रान्त एकल अधिकारभित्रको मस्यौदा निर्माण गर्दा सम्बन्धित कानूनी अधिकार प्राप्तले गर्ने र सरोकारवालाहरुको परामर्श लिने दिने कार्य गर्न संघीय सरकारबाट होस् । |
उनले यसलाई जलविद्युत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्याएकामा अहिले काम शुरु भएको बताए । | उनले यसलाई जलविद्यूत्सँगै पर्यटनका हिसाबले समेत फड्को मार्नका लागि जलाशययुक्त जलविद्युत् आयोजनाको प्रस्ताव दुई वर्षअघि मन्त्रालयमा पुर्याएकामा अहिले काम शुरु भएको बताए । |
उनले यही चैत २ गते १औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शुभारम्भ गरिने जानकारी दिए । | उनले यही चैत २ गते १औँ पटकको हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउने कार्यक्रम जिल्लामा शूभारम्भ गरिने जानकारी दिए । |
उनले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण उपलब्ध गराउने विषयमा पनि मन्त्रालयले सहज वातावरण बनाउन प्रयास गर्ने बताए । | उनले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ऊपलब्ध गराउने विषयमा पनि मन्त्रालयले सहज वातावरण बनाउन प्रयास गर्ने बताए । |
उनले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पूर्ण क्षेत्र कृषि , उद्योग , व्यापार , पर्यटन , शिक्षा , स्वास्थ्य लगायतको उत्थानबाट समृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे । | उनले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पूर्ण क्षेत्र कृषि , उद्योग , व्यापार , पर्यटन , शिक्षा , स्वास्थ्य लगायतको उत्थानबाट समृद्ध नेपाल र आधूनिक नेपाल बनाउन चाहेको स्पष्ट पारे । |
उनले संवैधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफूहरुले झेलीरहेकोसमेत बताए । | उनले संवैधान नै नमान्ने र जिद्दी गर्ने प्रवृत्ति आफुहरुले झेलीरहेकोसमेत बताए । |
उनले संसदीय अंकगणित देशको आवश्यकताभन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानुपर्ने बताए । | उनले संसदीय अंकगणित देशको आवश्यकताभन्दा बाहिर गएको अवस्थामा त्यो अंकगणितलाई परिवर्तन गर्नुपर्ने र त्यसका लागि ताजा जनादेशमा जानूपर्ने बताए । |
उनी आफ्नी श्रीमती झैं मीठा परिकार बनाउन सिपालु छन् । | उनी आफ्नी श्रीमती झैं मीठा परिकार बनाउन सिपालू छन् । |
उनी भन्छन् , जुन अवस्थाको हामीले अहिले सामना गरिरहेका छौं , त्यसमा विद्युत् शवदाह गृहको अवश्यकता छ । | उनी भन्छन् , जुन अवस्थाको हामीले अहिले सामना गरिरहेका छौं , त्यसमा विद्यूत् शवदाह गृहको अवश्यकता छ । |
उनी लेख्छन् , थालाइवालाई चलचित्र दादासाहेब फाल्के पुरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो । | उनी लेख्छन् , थालाइवालाई चलचित्र दादासाहेब फाल्के पूरस्कारबाट सम्मानित गर्नु अन्यन्तै खुशीको कुरा हो । |
उनी सन् १९९९ मा प्रवल गोरखा दक्षिणबाहु पदकबाट विभूषित भएका थिए । | उनी सन् १९९९ मा प्रवल गोरखा दक्षिणबाहु पदकबाट विभुषित भएका थिए । |
उनी स्कुल पुग्दा बालबालिकाको खाजा समय थियो । | उनी स्कूल पुग्दा बालबालिकाको खाजा समय थियो । |
Subsets and Splits