index
int64 50k
53.2k
⌀ | tweet
stringlengths 20
456
| label
int64 0
2
|
---|---|---|
50,562 |
['राजनीतिक दलभित्र व्याप्त पितृसत्तात्मक सोचको परिणामस्वरूप सत्तारुढ दलहरूबीचको चुनावी गठबन्धन र अन्य तालमेलका कारण प्रमुख–उपप्रमुख पदमा बेग्लाबेग्लै दलले उम्मेदवारी दिँदा महिलाको नाम अटाएन । यो संविधानप्रदत्त समावेशी लोकतन्त्रविपरीत छ । https://t.co/k81RzpMNlJ']
| 1 |
50,564 |
म्याडम कोमल ओली, तपाईंको मुखले गणेशमान सिंहको नाम लिएको सुहाएन! कहाँ तपाईं पदको लालसामा चुलोचौको चहार्ने बानी, कहाँ गणेशमान सिंह प्रधानमन्त्री पद त्यागेका मानिस! उहाँको सन्तानले कहिल्यै मुल विचार परिवर्तन गरेका छैनन्, तपाईले राप्रपा बाट एमालेमा जम्प हान्या जसरी!
| 0 |
50,572 |
@Ast_timilsena दुइ दिन घरगागाउमा गएर झुठा सपना देखाएर पटक पटक सत्तामा पुगेपछि भ्रस्टचारमा रमाउने भ्रस्टचारी सम्र्क्षक देश र जनतालाई ऋण को भारि बोकाउने दलाल हरुलाइ अब #NoNotAgain भन्दा निर्वाचन आयोगको चाकमा किन आगो बल्या होला है !!
| 2 |
50,573 |
इंदिरा ठोक दी, मोदी क्या चीज़ है', धमकी को सच करने की थी योजना
#Punjab #PunjabElections2022
#ModiSecurityBreach
https://t.co/Eh8igykv9k
| 2 |
50,577 |
वोट डालते समय कमल का बटन दबाते हुए ऐसी फीलिंग आ रही थी दोस्तों.. जैसे मैं बटन नहीं बीजेपी विरोधियों का टेंटुआ दबा रही हूं..🤘🚩 जय श्री राम 🚩🤘
#UPElections2022
#AssemblyElections2022
#YogiWillBeBack #यूपी_मांगे_भाजपा https://t.co/VMylINRz4y
| 1 |
50,586 |
ओलीको अत्याचारपछि पाँच दल एक ठाउँमा उभिएका हौंः देउवा https://t.co/OJL1aXm1mj
| 0 |
50,594 |
गगन थापा, प्रदिप पौडेलहरु तिनै हुन जो त्रिभुवन विश्वविद्यालयमा वर्षमा ३०० दिन ताला लगाउछ्न लगाउँछ्न। स्वर्णिम वाग्ले तिनका पनि हलि गोठाला रैछ्न। यस्ताहरुलाई जनताले #NoNotAgain भन्दा हुन्छ। आज कंग्रेस,एमाले,माके,माकुनेका युवा र विद्यार्थी समेत दलाली,कमिसन, भ्रष्टाचारले बद्नाम छ्न।
| 1 |
50,595 |
@DilBhusanPathak रुख र सुर्य भए पुगिहाल्यो नि। छाप हेर्ने त हो मतदाताले। पहिले विद्या सुन्दरले सपना देखाए र माछो- माछो - भ्यागुतो बनाए। अब आउने पनि त्यही ड्याङका त हुन्। नयाँ आए दुइ महिनामा राजिनामा दिन बाध्य पार्छन्।
| 0 |
50,597 |
मेयर चुनावमा सिर्जना काे हार सँगै संसदीय चुनावमा प्रकाशमान काे हार सुनिश्चित बन्दै गएको छ, राजनैतिक दुराचारी लाई जनताले झापड हान्छन्, जनता कसैका पेवा हैनन् ।
*देउबाको सीधापनको प्रशंसक हुँ, तर महाधिवेशनमा प्रकाशमानले खेलेको नाटक लज्जास्पद थियाे र त्यसको सजाय उनले पाउनै पर्छ
| 0 |
50,598 |
@arunshah240 INGo को पैसाले पालिएको एमाले भन्ने पार्टी नामेट नभएसम्म देश उँभो नलाग्ने भो। हेरौं अबको संसदीय चुनाबमा एमाले बढारिने संकेत देखियो।
| 1 |
50,605 |
गठबन्धनकी उम्मेदवारकाे घरमा पालेकाे कुकुरले टाेकेपछि पुन्य गाैतम एमाले प्रवेश !
| 0 |
50,613 |
साइकिल को आतंकवाद से जोड़ दिया,
मोदी साहब ने लगता हैं. तीसरे चरण का झटका जोर से लगा होगा !
#PunjabElections2022
#UPElection2022 https://t.co/afi2lBPZ7U
| 0 |
50,615 |
यसपाली भोट कसलाई दिने होला ? लास्टै दोधारमा छु.........
| 0 |
50,630 |
गर्भवती महिलालाई समेत फकाइफुलाई झन्डा थमाएर जुलुसमा हिडालेछन त्यही भएरत होला गर्भबाटै पार्टीको भएर जन्म लिन्छन
ति महिला र सिसुको स्वास्थ्य भन्दा उमेदारको जुलुसको महत्वछ
यो यौटा नेपाली राजनीतिको नाममा भद्दा मजाक भन्दा के होलार राजनीति गर्नेत त्यस्तै हुन नागरिक सचेत हुने कहिले हो! https://t.co/rS6ukFu5ep
| 2 |
50,632 |
काठमाडौंको मेयरमा स्वतन्त्र उमेदवारको अपडेट हेरेरै,
जनता खुसी भइरहेका छन् !
यो पालिको स्थानिय चुनावबाट राजनितिक दलहरूलाई म भन्न चाहन्छु कि, कमसेकम स्थानिय निकायमा त राजनिति नगर !
तर,
म पनि कस्तो हुस्सु है ? बिद्यालय जस्तो शैक्षिक क्षेत्र त छोड्दैनन् नेताहरूले !😂
#क्षणकारकोक्षण
| 0 |
50,636 |
हिजोआज सामाजिक सञ्जालमा देउवा र ओलीका झड्केला र नाजायज सन्तानहरु थुप्रो देखा पर्न थाले। बुढाहरुले बीउ पनि कता कता मात्र रोपेका। सञ्जालमा हेर्यो सयौं रछन। बाहिर कति होलान यस्ता नाजायजहरु।
| 0 |
50,637 |
चुनावमा मात्रै हेटौंडा सम्झने दिपक सिंह देखाएर गठबन्धनलाई तर्साउन खोज्ने एमालेको रणनिति हो । होसियार एमाले देखि सावधान ।।
| 1 |
50,640 |
https://t.co/Sxqz9fztNP
केपी शर्मा ओली प्रधानमन्त्री हुदा गरेको भ्रष्टाचार खराब कामहरू येस्तो छ |2022 #nonotagain #kpsharmaoli #भ्रष्टाचार #mangsir4 #निर्वाचन #गठबन्दन
युवाको आह्वान, माओवादीलाई मतदान
#Vote#voteforchange2022 #mangsir4
#निर्वाचन आचारसंहिता #notagain
| 0 |
50,641 |
कलम र हसीया हथौडाले ऐलै बहिष्कार गर्दा हुन्छ! कान्गेस भएको ठाउमा इमान्दार भोट खसेको संकेत छ अरु चीन्ह भएको ठाउमा एकदमै कम! आफैमा ठगबन्धन भएछ देशको के हित गर्ला!😃
| 1 |
50,657 |
राजेन्द्र लिङ्देनलाई भोट नदिने हो भने सिक्का फिर्की लगाइ खेल जस्तो यी अहिलेका काङ्ग्रेस,एमाले,माओवादीका शिर्ष नेताहरु नमरुन्जेल वृद्ध बाउआमाहरुले बृद्दाआश्रममा परदेसिएको छोराछोरी कुरिरहन बाध्री हुनेछ्न । नेतृत्व परिवर्तन गर्नै पर्छ ।
| 1 |
50,661 |
@ECNOfficial तिन भष्मासुर शेर, ओली र प्रचण्ड #NoNotAgain #NeverAgain
| 0 |
50,667 |
@yogesbhattarai चुनावको बेला भोट माग्न आउने अनि नौटङ्की गर्दै फेरी पनि येस्ता चिठ्ठीपत्र उखानटुक्का हावा गफ गरेर राजनीतिक स्वार्थ पुरा गर्छु भन्दै आउने योगेश भट्टराई जस्ता नालाएक र भ्रष्ट नेताहरु लाई माझी औंला उठाउने अनि थुइक्क तिमेरुको जूनी भन्दै आफ्नो आफ्नो ठाउँमा बहिस्कार गरौं।
#NoNotAgain
| 0 |
50,674 |
कुशीनगर के रामकोला विधानसभा सीट से भाजपा प्रत्याशी विनय गोंड़ को MLA का फूल फार्म भी नही पता है 🤦। 😂😂
प्रत्याशी को हकलाता देख समर्थक जय श्रीराम का नारा लगाने लगे ।🚩🚩
#PankajSinghwinningNoida #CoalCrisis #भाजपा_जा_रही_है #UttarPradeshElections2022
#BJPAgain #ManushiChhillar https://t.co/SPL1rUz5bi
| 1 |
50,695 |
@KeshavSthapit_ जी,
"म नभए विद्यासुन्दरले फोहोर पनि उठाउन सक्दैन" भन्ने तपाईं एमाले नै हो ?
यि हेर्नोस् , तपाईंजस्तो उडन्ते र गजडी गफ दिएकीछैनन् सृजनाले, सभ्यहुन सिक्नोस् !
https://t.co/W20d8MFomb
https://t.co/x59zT5AxfE
| 0 |
50,703 |
कालापानी लिपुलेकमा कुन कुन पार्टीको उम्मेदवारी दर्ता भयो????
ट्विटरका पत्रकार मित्रहरु कता छन्???
| 1 |
50,719 |
हँसिया हथौडामा रूखवालाले भोट हालिँदैन भन्यो भने देश दुर्घटनामा जान सक्छ: प्रचण्ड https://t.co/s6iOZJUnWF
| 1 |
50,734 |
@SupriyaShrinate सिंगर सिद्धू मूसेवाला – कट्टर भिंडरावाले समर्थक और खालिस्तानी परस्त आज कांग्रेस में शामिल हुआ है 😡
और कुछ पूछना बाक़ी है ?
#PunjabElections2022
#PunjabCongressfail
#CongressMukTBharat
#PunjabElections
| 2 |
50,751 |
नवजोत सिंह सिद्धू' को कैबिनेट मंत्री बनाने के लिए मुझे पाकिस्तान के प्रधानमंत्री 'इमरान खान' ने मैसेज भेजा था: कैप्टन अमरिंदर सिंह
(@capt_amarinder)
#PunjabElections2022 #CaptainAmarinderSingh
#NavjotSinghSidhu #ImranKhan #IndiaNews #ITV https://t.co/hRI7GadOEh
| 0 |
50,757 |
एमालेलाई मत माग्दा मारिए, एमालेलाई मत दिदा घर नै भत्काइयो, एमालेलाई मत दिदा कुटपिट गरियो। निर्वाचन अधिकृत खटाएर गठबन्धनमा एकलौटि मत हालियो। यति गर्दा पनि स्वतन्त्र निपक्ष निर्वाचन? https://t.co/gwTiuWJjWi
| 1 |
50,763 |
नमोबुद्ध नगरपालिका वडा नं ५ मा नेपाली काँग्रेस का उमेदवार सुरे तामाङ विजयि।
| 1 |
50,770 |
क्या समाजवादी पार्टी नेता अखिलेश यादव गारंटी देगें कि यदि उनकी सरकार आती है तो यूपी मे वही पुराना गुंडा व नंगा नाच नही होगा ?
क्योकि ये देखकर तो आम आदमी यही कहेगा कि इनसे बेहतर तो योगी ही है । #YogiAdityanath #AkhileshYadav #UttarPradesh #UttarPradeshElections2022 https://t.co/qOkLfgAyuw
| 0 |
50,773 |
जसले स्थापना कालदेखि कम्युनिष्टको खेदो खनेरै पार्टिको सदस्यता वढायो, जसले माओवादीलाई जङ्गल पठायो, आतङ्ककारी घोषणा गर्यो,जसले टाउकाको मुल्यो तोक्यो,जसले १७ हजार नरसंहारको ब्यू रोप्यो, उसलै गर्वका साथ हसिया हथौडामा भोट हाल्यो। फेरी उसैले अरूलाई निष्ठाको राजननिती सिकाउदै छ दैब !😂🤦♂️
| 1 |
50,775 |
@mindkisor दिल्लीलाई अनुरोध गरेर नाकाबन्दी लगाउन लागाउने लिपियाधुरामा पक्की बाटो बनाउन दिएर गुन तिर्ने सगरमाथा चाइनालाई बेचेको र अहिले सगरमाथाको चुचुरोमा चाइनाले नेपाल तिर जासुसी गर्ने क्यामरा जडित मेसिन राखेको जस्ता राष्ट्रघात एमाले ओली र सुर्य लाई भोट् दिदा भएको पनि नभुलौ /
| 0 |
50,776 |
सुर्खेतमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप, ६ जना घाइते https://t.co/O50TLpYUBD
| 1 |
50,782 |
👍 on @YouTube: घरमा दुधे बच्चा छोडेर सडकमा नाराबाजी, Balenले जिते भने सडकमा आगो बाल्छौ भन्दै उत्रिए कांग्रेश, एमाले https://t.co/dXaN0A5hte
| 0 |
50,791 |
ओलीको आतंकी शासनका कारण गठबन्धन जन्मियो : देउवा - News for Nepal https://t.co/WvzMzanX1z
| 0 |
50,798 |
@DpakPoudyal देश अझै एउटै मान्छे बाट चल्च्छ हौ। पत्याउन गारो होला हामीलाई। खेलाड़ी देउवा नै हो😜
| 0 |
50,803 |
नेकपा एमालेले काठमाण्डौं महानगरको मेयरमा केशव स्थापितलाई उठाएर गल्ती गऱ्यो। एक त बलात्कारको अभियोग लागेको (प्रमाणित नभएको), दोश्रो, जे पायो त्यहि बोल्ने प्रवृत्ति! यसको असर मतमा देखियो। यदि, स्थापितको ठाउँमा सुनिता डंगोललाई मेयर पदको उम्मेदवार बनाएको भए शायद जित्ने पनि थिईन होला!
| 0 |
50,807 |
@SanjayAzadSln @ArvindKejriwal - #KumarVishwas हास्य कवि हैं seriously मत लो
#Punjab की जनता, एक बात याद रखो
@BhagwantMann हास्य कलाकार हैं और शराबी भी - नषामुक्ति की बात "seriously" मत ले लेना!
#PunjabElection2022
#PunjabElections2022
#KejriwalWithKhalistan
#Kejriwal_With_Khalistan
| 0 |
50,811 |
कुरा गर्यो कुरैको दुःख'
हुदा हुदा यो देशका सांसदको अभिब्यक्ति पनि
टुइटे र युट्युबेले वोल्ने स्तरकै जस्तो हुन थालेछ
सायद
नेपाली समाजले यस्तै आक्रोश सुन्न रुचाउछ https://t.co/z8pV3EaDxj
| 0 |
50,813 |
@realpbhattarai @ECNOfficial पहिले आफ्नो लिङ्ग पहिचान गर्नुपर्छ एमाले ले । कम्नियुष्ट होकि प्रजातान्त्रिक पार्टी हो भनेर । नत्र न पोथि न भाले।नाम चाहि नेकपा एमाले।।
| 1 |
50,814 |
मोदी के मंजीरा पकोड़ा थाली गौ मूत्र नाले की गोबर गैस इन सब से देश आगे बड़ेगा ?
या
अरविंद केजरीवाल के स्कूल अस्पताल से ?
#UttarPradeshElections2022
#PunjabElections2022
#UttrakhandElection
#GoaElections2022
| 0 |
50,815 |
सुना है पंजाब में "साहब" का खाता खुलना मुश्किल हैं ? #PunjabElections2022
| 1 |
50,819 |
#NoNotAgain
#NoNotAgain
#NoNotAgain
#NoNotAgain
जरिवाना लिन आइजो निर्बाचन आयोग।
मैले पनि लेखें ।
| 1 |
50,820 |
जब आएगा तो मोदी और योगी ही तो वोट डालने का क्या फायदा। घर के अंदर रहें और अपनी छुट्टी न बर्बाद करें!
#UPELECTION2022 #UttarPradeshElections2022 #भाजपा_जा_रही_है
| 0 |
50,822 |
बीजेपी की तरह कांग्रेस पार्टी भी धर्म पर राजनीति कर रही हैं...
कुल मिलाकर दोनों को धर्म पर वोट चाहिए, शिक्षा, रोजगार, स्वास्थ्य सब गायब हैं !!
#UttarPradeshElections2022 https://t.co/ZhbW8bHhE7
| 1 |
50,828 |
राता रात देश स्विट्जरल्यान्ड बनाईदीने नेता, घर घरमा ग्यास पाईपलाईन पुर्याईदीने नेता, जीतेपछी फ्री मा मलेसीया पठाईदीने टाऊके नेताका क्यान्डीडेट लाई छोडेर काठमाडौंका जनताले बलेन साह लाई भोट गरेर जीताउछन जस्तो चै लाग्दैन🤣
| 0 |
50,830 |
@Online_khabar देउवा लाई प्र.म. र तपाईलाई रा.प. को आश्वासन दिएर प्रचण्ड अघोषित सभापति भएर नेका चलाएकै छ । स्मरण रहोस, एमाले पार्टी कब्जा गर्ने एकमात्र उदेश्य लिएको उनले अहिले नेकामा रजगज गरेकै छ । पार्टी पंक्ति ध्वस्त गर्ने र आफ्नो लाभको लागि जे पनि गर्ने दाहाल र तपाईंहरुमा केही भिन्नता छैन ।
| 0 |
50,831 |
#UPElection2022
#Election2022
#PunjabElections2022
#GoaElections2022
#UttarakhandElection2022
मशीनें ठीक है या खराब है 10 मार्च को पता चलेगा।🤣🤣🤣 #BJPIND #Congress #Samajwadi 
| 1 |
50,851 |
पुग्यो देउवा , रोकौँ देउवा।
#nonotagain
| 0 |
50,859 |
एउटा नेता भोट माग्दै एक जना बृद्धको घरमा पुगे र ति बृद्धको हातमा रु १००० थमाउदै भने 'बाबा यसपालि भोट चाही मैलाई नै दिनु है '
ती बृद्धले पैसा लिन इन्कार गर्दै भने 'बाबु म बुढोलाई पैसा चाहिदैन, तर यदि तिमीलाई मेरो भोट चाहिएकै हो भने एउटा गधा किनेर देउ मलाई '
| 0 |
50,860 |
काठमाडौं महानगरपालिकामा एमाले मेयरको उम्मेदवार बनाएका केशव स्थापितले गर्ने गालीको वर्षा रोकिएको छैन। उनी निरन्तर कसै न कसैमाथि गाली बर्साइरहेकै छन्।
https://t.co/ATsgDXEONQ
| 0 |
50,871 |
@khadga_acharya @kpsharmaoli लु निर्वाचन आयोग तीन चोटि ढ्याप ढ्याप ढ्याप पार।
#nonotagain
| 1 |
50,887 |
"२० बर्षअघि बन्दुक बोकिनस भने तेरो घर उडाइदिन्छु,
अहिले २० बर्ष पछि मेरो छोरीलाई भोट हालिनस भने देशै उडाइदिन्छु"😂😂
| 0 |
50,906 |
आफु र आफ्ना परिवारको मात्रै राजनैतिक जीवन सुरक्षित बनाउन तल्लिन पुष्पकमल ले, देशको प्रम र भुपु प्रम हरुलाई यसरी दुरुपयोग गर्दै छन जुन कुरा देउवा र अपमाने कमरेडले मेसो पाउन सकेका छैनन। धन्न बम थापा ले आज चाही बुझेछन कि?
| 0 |
50,923 |
#boycottbjp अगर अपने बच्चों का भविष्य बचाना है तो भाजपा को उखाड़ फेंकना है #उत्तरप्रदेश #UttarPradeshElections2022 https://t.co/Wl2XArs9dC
| 1 |
50,925 |
एक चुनावी रैली ही तो कैंसिल हुई है, दिल पर मत लो #मोदी साहब , आप भी इधर हो , किसान भी इधर हैं अफसौस है तो 700 शहीद किसानों का जो आज यहाँ नहीं हैं #MSP दो और किसानों से दिल से माफी मांगो @DeependerSHooda
#PunjabElections2022
#UPElection2022
#किसान_देश_की_शान है #मोदीजी
| 0 |
50,931 |
पैसा राखेर पाउ ढोगेका कांग्रेसका वडा अध्यक्ष उम्मेदवारलाई निर्वाचन आयोगको प्रश्न– तपाईंलाई किन कारबाही नगर्ने ? https://t.co/MDVV5exL6U
| 1 |
50,943 |
@bishwaprakash77 कोमामा जादै गरेको कांग्रेसलाई गठबन्धनले सन्जिबनी बुढी दिएर बौराईदिए पनि कांग्रेस गठबन्धन दल प्रति ईमान्दार बन्न सकेन!
शेखर कोईराला गुट प्रतिगामी कित्ताबाट परिचालित भएको कारण गठबन्धननै धरापमा पर्ने स्थितीमा पुगेको छ!
गठबन्घनमा बेईमान भए सबै भन्दा ठुलो नोक्सान कांग्रेसलाई नै हुनेछ!
| 1 |
50,958 |
@545692kc तोरी मुला पत्रकारको नामको कलंक✊✊मेयर भएसी सोध😆काम गर्नेले गफ कम गर्छन्, भुक्ने त एमाले कांग्रेसका छन् त🤣
| 1 |
50,960 |
#NoNotAgain: गोकुल बास्कोटा (70 करोड भ्रष्टाचार),बिश्णु पौडेल (बालुवाटार जग्गा कान्ड), ईश्वर पोख्रेल (यति,ॐनि,कोरोना औषधि, कान्ड), योगेश भट्टराई (बतास कान्ड), महेश बस्नेत(साम्सद अपहरण कान्ड), सुर्य थापा (अराजक,तुच्छ,असभ्य) हो यस्ता कान्डै कान्ड गरेका भ्रष्ट हरुलाई भनौ #NoNotAgain
| 0 |
50,966 |
#Nonotagain
टेस्टेड फेलियर देउवा, ओलि, माधौ, प्रचण्ड लगायत शिर्ष नेताहरुलाइ नो भोट।
| 0 |
50,980 |
गाउंमा विकास भएन, भ्रष्टाचारी बढे भन्दै टोल टोलमा फलाक्दै हिंड्ने, फेरी त्यहि नालायक उमेदवारले दिएको, रक्सी, मासु भात र पैसा लिएर त्यसैलाई भोट हाल्ने जनता नै भष्ट्रचारी हुन, यिनीहरुका लागी यस्तै शासक योग्य छन् !!!
हैन भने #NoNotAgain
| 2 |
51,000 |
नेपाली कंग्रेस र नेकपा एमालेलाई भाेट दिएर कहिल्यै परिवर्तन हुदैन भन्ने मैले बुझें । धेरै जसाे बुढा, पैसा खान जानेका , मासु भात दिन जानेका,खर्च गर्न सक्ने अब जिते पछि भ्रष्टाचार गर्न याेग्य
| 0 |
51,022 |
@RabindraMishra रवीन्द्र मिश्र जस्ता पश्चगामी मण्डलेहरूलाई मंसिर ४ मा पराजित गर्नु आवश्यक छ। #NoNotAgain
| 0 |
51,028 |
मेरो बुझाई:-
रामचन्द्र पौडेलको "घमण्ड" के तनहुँमा कांग्रेसको ओरालो।
सभापतिजिको एकल हठले चितवनमा कांग्रेश ओरालो।
#दुवै जिल्ला कांग्रेसको उर्भर भूमि
@mishrakancho1
#घमण्ड (निषेधकाे राजनीति) https://t.co/UyYg6sQceI
| 0 |
51,034 |
कुछ लोग पंजाब में को नशा मुक्त करने की बात करते हैं
ये लोग खुद गली, मोहल्ले में शराब के ठेके खुलवाने के एक्सपर्ट हैं।
#PunjabElections2022
#PunjabWithBJP
#NawaPunjabBhajpaaDeNaal #PunjabWithModiji https://t.co/cmtB5jUsaa
| 1 |
51,036 |
नेकपा (माओवादी) ले आगामी स्थानीय तहको निर्वाचन बहिष्कार घोषणा गर्दै बैशाख २९ र ३० गते नेपाल बन्दको घोषणा गरेको छ । https://t.co/2GWToR8gS6
| 1 |
51,037 |
@nepalbritain @MinendraRijal स्वतन्त्र भनिएको निर्वाचन आयोगको यो हालत छ। दलका मठाधिशहरुको चेपुवामा परेर नागरिकहरुले स्वतन्त्र ढंगले आफ्ना विचारहरु राख्न र प्रचार प्रसार गर्न पाउने मैलिक हक माथी धावा बोल्दैछ- आयोग । कठै- दास मनोबृतीको पनि हद हुन्छ नी।
आयोगको गलत रबैयाको बिरोधमा हरेक दिन #NoNotAgain भनौ।
| 1 |
51,044 |
@y2k_adhikari @TheBiddhut जगन्नाथ सर लाइ माओबादि को लुटेरा जत्था ले छोयो मात्र भने पनि देश बाट नामो निशान मेटिन्छ त्यति मात्र होइन शेरे गगन बिश्व प्रकाश हरू को भबिष्य समेत सकिन्छ गगन हसिँया हथौडा को झण्डा बोके र भोट माग्दै हिँडेको फोटो छ्याप छ्याप ति छ मुख लुकाउने कोशिस चाँहि गरे को छ तर लुक्न सके को छैन।
| 0 |
51,045 |
बीरगन्ज महानगरपालिकाको मतगणनास्थल बाहिर एमाले र जसपा कार्यकर्ताबीच घम्साघम्सी https://t.co/njDAhZXRDh
| 1 |
51,068 |
मा. शेर बहादुर देउवा जस्तो कांग्रेस पिडक सभापति/अध्यक्ष कुनै पार्टीको प्रमुख नहोस शुभकामना 🌹🌹🌹🙏🏼
| 0 |
51,087 |
कुकुरको बच्चाको आँखा लगभग ३० दिनमा खुल्छ तर नेपाली जनताको आँखा ३० वर्ष भयो अझै खुलेको छैन । #NoNotAgain #NeverAgain
| 2 |
51,094 |
सरकार के प्रवचन में ना आएँ, यूपी में अभी चुनाव तक रहेगा हिंदू-मुस्लिम और जिन्ना का भूतः #RakeshTikait
#UPElections2022 #PunjabElection2022 #UttrakhandElection2022 #GoaElections2022 #ManipurElections2022
| 2 |
51,098 |
१० मार्च
#भाजपा साफ
#ElectionCommissionOfIndia #Election2022 #UttarPradeshElections2022 #Uttarakhand
| 1 |
51,104 |
जनकपुरमा रामचन्द्र पौडेलले भने : बागीलाई भोट दिए बर्बाद हुन्छ https://t.co/vhZt7ly0X7
| 1 |
51,108 |
तपाईँकाे छाेरी मेयरमा नउठाउनुस् भनेकाे भए प्रचण्डले मान्नु हुन्थ्याे : देउवा
भनेपछि देश दुर्घटना तिर लान खोज्ने देउवा रहेछन् 🤣🤣
| 0 |
51,115 |
मंसिर ४ गते सम्म झोले बहिस्कार अभियान सुरु गरौं। झोले पोस्ट, कमेन्ट गर्ने जति सबैलाइ बहिस्कार गरौ। #nonotagain
| 2 |
51,137 |
"पाँच नम्बर वडामाचाहीँ आकाश पल्टाएर हुन्छ कि पाताल पल्टाएर हुन्छ एमाले हराउनैपर्छ" रे
😀
#कांग्रेसिका_कुरा
| 1 |
51,153 |
केही नया गर्छु,म अरु भन्दा भिन्न हु भनेपछि भिन्नै खोजिन्छ। पुरानै तरिका हो भने गाली खान तयार हुनै पर्छ। #NoNotAgain भनेर भोट लिएपछि “I am also like them” वाला हरकत मिल्दैन। पाइलै पिच्छे सहानुभुति खोज्ने नेतृत्वले देश चल्दैन! माफी माग्न कति गार्हो बाफ्रे 🙏🏽
| 0 |
51,163 |
अलि अस्ती प्रचण्डले भन्थे, माओवादीमा अध्यक्षको लागि सक्षम ब्याक्ती नहुदा म दोहोरीरहनु परेको छ भनेर, अनि कार्यकर्ताले चाहिँ तालिले स्वागत गरेका थिए, त्यस्तै कांग्रेसमा पनि प्रमको लागि सक्षम ब्यक्ति नभएर देउवा भैरहनु परेको हो! https://t.co/gi2T8U3ci8
| 0 |
51,174 |
रुकुमपूर्वमा एमाले एमाले कार्यकर्ताको हत्या, माओवादीका तीन कार्यकर्ता पक्राउ https://t.co/ZyOigTYIqi
| 1 |
51,180 |
भाजपा वाले चाहे जितने विधायक/नेता को अपनी पार्टी में शामिल करवा ले, पंजाब में उनका कुछ नहीं होना है। सपा वाले यूपी में जितने विधायक/नेता शामिल करवा ले, उनका यहां कुछ नहीं होना है। #Election2022 #PunjabElections2022 #UPElections2022 https://t.co/gpzWpzzmlz
| 1 |
51,184 |
मेरी छोरीले चुनाव नजिते देश दुर्घटनामा जान्छ!
- कांग्रेस कार्यकारी सभापति प्रचण्ड
| 0 |
51,194 |
लालकुआं विधानसभा सीट हरीश रावत के लिए राजनीतिक मौत का कुआं बनेगी: बहुगुणा #Uttarakhand #UttarakhandElections2022
https://t.co/RHr9jgoxDp
| 0 |
51,195 |
देर बहादुर सेउवा, नाधब कुमार मेपाल, अड्ग प्रसाद खोली, दुष्प कमल पहाल, खलनाथ झनाल, युपेन्द्र उधव, माहेन्द्र उहतो, भाबुराम बट्टराइ....
अब कोही चाहिएन ...
#NoNotAgain
| 0 |
51,202 |
बलेफीका एमाले वडा सदस्य उम्मेदवारमाथि कांग्रेसको आक्रमण https://t.co/mwVv5YoICy
| 1 |
51,207 |
स्वामी प्रसाद मौर्य के काफिले पर हमला, भाजपा उम्मीदवार पर लगाया आरोप
#swamiprasadmaurya #ipkhabar #UPElection2022 #UttarPradeshElections2022 #indiapublickhabar
https://t.co/hnBMgnMc7Q
| 1 |
51,221 |
निर्वाचन आयोगले मतपत्र बलियो र नच्यातिने बनाउनु पर्यो।अझ भरतपुरमा त मतगणना स्थलमा तारजालीले घेरेर सिसि क्यामेरा नै राख्नु परेपछि माओवादी र प्रचण्डलाई यो भन्दा ठूलो झापड हानिरहनु पर्ला र?
| 1 |
51,233 |
सत्तारुढ दलको चुनावी गठबन्धन निर्वाचनकै ‘मजाक’ : राजेन्द्र महतो https://t.co/48vxw9nw0q
| 1 |
51,239 |
पंजाब के मुख्यमंत्री चन्नी कह रहे है पंजाब मे युपी बिहार वालो को घुसने नही दिया जाएगा और प्रियंका वाड्रा इनके समर्थन मे ताली बजा रही।युपी कि जनता इन नकली गांधीयो का अमेठी की तरह इसबार रायबरेली से भी बिदाई कर देगी।
#UPElections #PunjabElections2022 #Congress #BJPwinningUP https://t.co/CixJJW1LON
| 1 |
51,243 |
कान्छी तिम्रा बुबु कत्रा छन कस्ता देखाउन एक चोटि भनेर गित गाउने गजडी ट्याप्ले बालेनले काठमाडौंमा मेयर जिते राणाहरुले वसन्तपुर दरबार स्कुवारलाइ विदेशी खैरे खैरेनीको गाजा चरेस खाने ठाउँ बनाए झै पुरै काठमाडौ लागुअौषधमय बनाउछ तर चुनाब सामाजिक संजालले जितिदैन चुनाब जित्न भिजन जाहिन्छ।
| 0 |
51,254 |
@kamal_chaurasia @ArvindKejriwal #UttarPradeshElections2022 वाले घंटा बजाने पैदा हुए हे तो कोई क्या करेगा
| 2 |
51,261 |
बीजेपी- काँग्रेस ने दिल्ली को लूट रखा था, देश में दिल्ली को "स्कैम दिल्ली" कहा जाता था: केजरीवाल
#ArvindKejriwal #PMModi
#GoaElections2022
https://t.co/AMUfzRu9zl
| 1 |
51,273 |
अब पनि तेही सेरे, माकुने, प्रचंडे, झले, केपी जस्ता पुरानो अनुहार सदनमा देखियो भने हरेक महिना बृद्ध भत्ता हैन १८ वर्ष माथिका सबैलाई महिनाको १ भारी घास दिनु पर्छ l
घास खाने र अन्न खाने छुटाउने दिन येही मंसिर ४ गते
#NoNotAgain
#NoVoteAbove55
#VoteForChange2079
✍️SSB
| 0 |
51,276 |
नामांकन से पहले कैप्टन का सियासी अटैक: बोले चन्नी ने पीठ में छुरा घोंपा, सिद्धू CM बनने के काबिल नहीं, चुनाव हराऊंगा #PunjabElections2022 #CaptainAmrinderSingh @CHARANJITCHANNI https://t.co/tdjZ1ZGl1n
| 0 |
51,281 |
कांग्रेस,एमाले,माओवादी फरक पार्टी होइनन्,एउटै पार्टी हुन्, नाम मात्र फरक हो र देश जसरी बर्बाद हुँदैछ,देउवा,ओली,प्रचण्ड,माकुनेको केही बिग्रदैन, हाम्रो र हाम्रो छोराछोरीको भविष्य बर्बाद हुँदैछ।त्यसैले यिनिहरुलाई भोट नदिनुहोस्। देश, धर्म र भविष्य जोगाउन वैकल्पिक पार्टीमा मत हालौं !! https://t.co/NksqnsQ7vw
| 0 |
51,286 |
@tea_times77 स्वतन्त्र नेपाली कोहि छैन । सबै पार्टीका झोले मात्र भाको देशमा बालेनको जित हुन गार्है छ । वालेनले हार्नु भनेको चाहिँ देशलाई सम्पन्न बनाउन खोज्ने नेपाली ले हार्नु हो ।
| 0 |
51,297 |
A new Party is born out of MoShah's script, in #GoaElections2022
जनता जानती है जनाब !
#AapKaFraud
याद रखना !
#CongressHiAyegi
चुनो अपने को, चुनो #Congress को !
| 1 |
51,303 |
@ECNOfficial #NoNotAgain किन बन्द गर्न खाेजेकाे लिच्चड अायाेग ?
| 1 |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.