index
int64
50k
53.2k
tweet
stringlengths
20
456
label
int64
0
2
51,915
आम आदमी पार्टी आपके राज्य को आम बना देगा .! सावधान रहे , सतर्क रहे.! #UttarakhandElections2022 https://t.co/AGKm1v0Qqy
1
51,930
टिकटक हेर्यो एमालेमय, फेसबुक एमालेमय । बाटो घाटो चोक चौतारी होटल रेष्टुरेन्टमा एमालेकै कुरा छ ।ओलीकै चर्चा छ । ठगबन्धनका घोषणापत्र एमाले र ओलीलाई नै गाली गरेर भरिएका छन, भासण त्यस्तै । हैन, देश पुरै एमालेमय हुनलाग्या हो त?
0
51,938
नेपालको वर्तमान संविधान अनुसार संसद भंग हुन सक्दैन भन्ने मान्यता अनुसार परमादेशी प्रम बनेका देउवा भन्छन् ओलीले जिते स्थानीय सरकार भंग गरिदिन्छन्।यो कस्तो तोरीलाउरे तर्क हो?स्थानीय सरकार आफ्नो कार्यकाल पुरा नगरी कुनै पनि हालतमा भंग हुँदैन भन्ने नबुझ्ने व्यक्ति यो देशको प्रम?
0
51,943
राज्यों के चुनाव में अगर राष्ट्रीय सुरक्षा, पाकिस्तान और बांग्लादेश मुद्दा हो सकते हैं तो चीन मुद्दा क्यों नहीं है ? #UPElections2022 #PunjabElection2022 #UttarPradeshElections2022 #GoaElections2022 #ManipurElections2022
2
51,947
अमित शाह ने #भाजपा चुनावी सभा में #बसपा जनाधार की प्रशंसा करके दो बाते साफ कर दी, एक मायावती-भाजपा में गुप्त समझौता! दूसरी भाजपा की #उत्तरप्रदेश में हालत पतली, इसलिए संघी #बसपा_मायावती गुणमान करके विपक्ष के वोटों का बटवार करने की तिकडमे भिडा रहे! #UttarPradeshElections2022
0
51,948
एमाले हाम्रो दुश्मन हो, माओवादी होइन : पौडेल (भिडिओ) https://t.co/MxiHmWmA3y
1
51,960
भाजपा झूठ का पिटारा है, कॉंग्रेस विकास का ख़ज़ाना है। हाथ का बटन दबायेंगे, नफ़रत छोड़ विकास को अपनाएंगे। #GoaElections2022 #PunjabElections2022 #UPElections2022 #RahulGandhi
1
51,993
निर्वाचन आयोगलाई नै भन्नुपर्ने भयो– नो, नट अगेन My Piece on EC's wrongful steps against #NoNotAgain नत्र त कहिले अन्टसन्ट गीतकाण्डले, कहिले अनेकथरि Moral Policing ले चुनावको मनोविज्ञान बिथोल्ला भन्ने खतरा भो । नो निर्वाचन आयोग, नट अगेन @Online_khabar https://t.co/7LRSP65iM9
1
52,000
फेरि पनि अब अन्तिम पल्ट आफुलाई देशको प्रधानमन्त्री भएको हेर्न मन छ भन्ने ले देश बनाउछु भनेर 15 बर्ष सम्म गफ लाउनेको गोर्खामा बाजा बजाएर स्वागत रे। थुइक्क झोलेहरु गु खाउ दिमाग बढाउ। #nonotagain @Soozan_Sestha @kathmandupost @Ujyaalo @ekantipur_com @Online_khabar
2
52,002
@belakoboli देउवा, प्रचण्ड,माधब, उपेन्द्र, बाबुराम, चित्र माेहन विक्रम आदि सबै नव महाराज भएका छन् । विगतका पञ्चहरूमा अनुशासन, जनता प्रति उत्तरदायित्व, आदि थियाे । तर अहिले सुख सुबिधा मात्र चाहिने फटाहाहरूकाे झुण्डलाई राम्राे देख्ने र ओलीलाई मात्र गलत देख्ने कालाे चश्मावाट मुक्त हुनुहाेस् ।
0
52,011
@Sirjana_Singh नेपाल को चुच्चे नक्सा राख्नोस पहिला अनि कुसल नेतृत्व को कुरा गर्नुहोस
0
52,012
मैं दावा करता हूं कि भारतीय राष्ट्रीय कांग्रेस भी अब राष्ट्रीय नहीं रह गई है। यह भी अब परिवार की पार्टी हो गई है, भाई-बहन की पार्टी हो गई है और कोई इसमे नहीं है।- @JPNadda @INCUttarakhand @BJP4UK @pushkardhami @harishrawatcmuk @JoshiPralhad #UttarakhandElections2022
1
52,014
यस्ता मेयर चाहिएन , मन लाग्दि वोल्न पाईएन https://t.co/JQvI88fOLv
0
52,018
@hemantrajora_ हमारे झोला छाप मोदी जी तो यहाँ मात्र पांच किलो अनाज के दम पर सत्ता हासिल करने का दावा कर रहे हैं । वहां तो साठ सत्तर हजार रुपये की बात है । #IndiansInUkraine #UttarPradeshElections2022
0
52,026
@ECNOfficial ज्यू, भोट कहिले गनिसक्ने हो? शरम करो आयुक्तहरू ! https://t.co/9LyN6sa6ui
1
52,030
कोरोनाको समयमा आफ्नो गन्तव्य पुग्न रातदिन पैदल कैयौँ किमि यात्रागर्न बाध्य मजदुरहरुलाई गाडी मिलेनन अहिले गाउँ पठाउन फ्री गाडीको तातीछ्न आफ्नो फाइदा अनि भोट्कोलागी कतिसम्म गर्छन यो भन्दा प्रमाण के चाहिन्छर यस्ताले जनपक्षीय काम कसरी गर्छन जनता दुःखमा पर्दा सहयोग नगर्नेलाई भोट किन
0
52,045
@RabindraMishra सही मान्छे गतल पार्टी फेरी पनि भने ! मण्डले र राणासोंच ले बर्वाद पारेको देशमा मण्डलेलाई नै अंगाल्नु लाई कसरी सही भन्ने जावो #NoNotAgain भन्दा जेल हाल्छु भन्ने सोंच राणाकालीन सोंच नेपालमा कायमै छ भन्ने देखाउदैन र ?
2
52,050
अब को चुनावमा बुढा खाडा नेता बहिष्कार #nonotagain
2
52,062
आज पाँचवें चरण में लोग बीजेपी को दफ़्न कर रहे हैं। #UttarakhandElections2022
1
52,099
जो राजनीतिक दल दशकों तक सत्ता में रहे हैं लोगों को इस बात पर बांटा कि कुछ को ये मिलेगा, कुछ को नहीं मिलेगा #GoaElections2022 https://t.co/Lh6RvfbhGw
1
52,117
के याे वास्तविक नै हाे ? हाे भने निर्वाचन आयाेगले यिनकाे उम्मेदवारी रद्द गर्नुपर्छ । मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार https://t.co/CFPMKy5Tuw
0
52,118
मै पनि एमाले सै पनि एमाले गित बजाएको गाडिमा काङ्ग्रेस को मान्छेले यात्रा गर्छ? रुखमा भोट गरौ भनेर गित घन्काएको अटोमा एमालेले यात्रा गर्छ? माओवादी त जसमा नि यात्रा गर्दिन्छ🤣🤣 है फेरि उसले लाज पचाइसक्यो भन्दै थिये एक युबा🙄🙄
1
52,126
एमालेलाई फेरि भोट किन? ~३३केजी सुन देखी बतास समुह सम्म खान सक्ने एमालेलाई भोट किन? ~झापाको चिया बगान देखी,पशुपतिको जलहरी सम्म चाहिने एमालेलाई भोट किन? ~निर्मला बलत्कार हत्या देखी नेपालगन्ज होटेल काण्ड मच्चाउने मोहन बानियां जस्तो बलत्कारी अट्ने पार्टी एमालेलाई भोट किन? धरहरा यो👇 https://t.co/X2fq3LFruw
1
52,130
चुनाव सम्म भए पनि आर्जु मेडमको मुखा टेप टास्दिन पर्ने देखियो 😀#NoNotAgain
0
52,134
@bahunnaran र्‍यापर नेपाली नागरिक हो झोले होइन !
2
52,137
यूक्रेन और रूस का युद्ध समाप्त हो गया क्या 🤔🤨 आज तो किसी भी चैनल पर युद्ध की कोई खबर नहीं दिख रही 🙄 #ExitPolls #ExitPolls #GoaElections2022 #UPElection2022 #ElectionResults
1
52,142
चुनाव आए पछि गाउँ मा बलात्कारि हत्यारा लुतेरा ठग हरु ले जागिर पाएछ रागा का मासु र बिसाक्त रक्सी दिए पछि काम गर्न होइन लुत्न जादैछ भनेर भोत माग्दैछ कहिले बुझ्छ होला नेपाली ले
2
52,152
नेपाल आयो टेस्लाको ‘मोडल वाई’, यस्तो छ मूल्य https://t.co/PwxeFWm9BS
1
52,161
कांग्रेस तो मुगलों के समय के ग़ुस्लखानों को भी पवित्र मान कर उसे सरकारी पैसे संरक्षित करती थी। वहीं हिन्दुओं के मंदिर खाक में मिल रहे थे। बुर्का के खिलाफ ये सेक्युलर धूर्त कैम्पेन क्यों नहीं करते? क्या ये इस्लामिक हरमवादी संस्कृति का चिन्ह नहीं है? #UttarPradeshElections2022
1
52,173
तपाईंको एक भोट गलत मान्छेलाई पर्नगयो भने हाम्रा सन्ततिको लागि पाँच वर्षको समय पचास वर्ष पछाडी धकेलिन सक्छ। सडेगलेका नेता तथा हजुरबुबा पुस्तालाई बिदाई गरौं। #NonotAgain
0
52,178
@brb1954 #NoNotAgain हावा कुरा गर्ने डाँका 🖕🖕
0
52,188
@setopati @ameetdhakal अब @kpsharmaoli को सरकार #nonotagain
0
52,192
@NirmalPrasai5 आफ्नो गाउँको जनताले भोट मार्फत बहिष्कृत गरेपछि म चैं भए प्रधानमन्त्री पदबाट राजीनामा दिन्थे, के अनुहार लिएर कुर्सीमा टाँसिनु! देउवा ज्यू, .................देखाउनुस्!
0
52,193
नेकपा एमाले जिन्दाबाद केपी ओली मुर्दावाद नेकपा माओवादी जिन्दाबाद प्रचन्ड मुर्दावाद नेपाली कांग्रेस जिन्दाबाद शेरे देउवा मुर्दावाद #nonotagain
2
52,197
देउवाकाे ज्याेतिषले सहि नै भबिस्यबाणी गरेछन् चुनावपछि देउवा प्रधानमन्त्री बन्दैनन् ? स्थानीय चुनावमा प्रचण्डकाे दुई वुहारी एक छाेरी चुनाव हार्ने प्रायः निश्चित देखियाे त्यसकाे झाेकमा प्रचण्ड अाेलीकाे पाउमा पर्नेछन् संसदीय चुनाम बाम तालमेलमा हुनेछ चुनावपछि अाेली प्रधानमन्त्री ।
0
52,202
आज वोट से करो कमाल .. खालिस्तानी,जिन्ना,आतंकवादी, समर्थन वालों का मुँह कर दो लाल। #PunjabElections2022 #UPElection2022
2
52,208
@ArticleOf इतिहासकै नालायक प्रधानमन्त्री भनेकै शेर बहादुर देउवा हुन, न बोल्न आउँछ , न कहाँ कसरी प्रस्तुत हुने जानकारी छ न बोली नै बुझिन्छ, यस्ता बाट शाशित हुनु दुर्भाग्य ।
0
52,211
१ लाखको हाराहारीमा रहेको नेपाली सेनाको सँख्या हाललाई घटाएर कम्तिमा आधा बनाउनुपर्छ। आवश्यकता अनुसार सँख्या हेरफेर भै रहनुपर्छ। देशलाई आवश्यकता नै नभै १ लाखको सँख्यामा सेनालाई जनताको करबाट पालिरहनुको अर्थ के? कसैको "Sugar Baby" भएर बसेको हालको यो सेनाको सँख्याले देशलाई फाइदा के?
1
52,219
झोलेहरु डरले रबिको उम्मेदवार खारेज गरि माग्दैछ । राजेन्द्र महत्व ,हृदेस त्रीपाटी, उपेन्द्र यादव लगायत मधेसी नेताहरु त ईन्डियाको रासन कार्ड बोकेरनै नेता भएको छ । रबिलाई किन खेदो खनेको यी झोलेहरुले??? अब सबैले घन्टिमा भोट बजाउनु पर्छ । झोलेसबै मुर्दावाद #nonotagain
0
52,220
‘समाजवादी पार्टी को उखाड़ फेकेंगे’: 7 बार के सपा MLA ने अपनी ही पार्टी को जड़ से उखाड़ फेंकने का लिया संकल्प, वीडियो वायरल #ViralVideo #SP #UttarakhandElections2022 https://t.co/NaP8goxeYL
1
52,239
एमाले अध्यक्ष ओलीलाई भोट माग्ने नैतिक आधार नरहेको गगन थापाकाे दाबी https://t.co/kH6s5Chw22
0
52,252
नेताहरुले उहिले भनी सक्यो "आफ्नो गाउँ आफै बनाऊ " रै पनि कार्यकर्ता अझै पनि हाम्रो नेताले गाउँ घर बनाउछ (विकास गर्छ) भनेर भोट माग्दै हिड्दैछन् ! अनि हामी लाटो जनताहरु फेरी पनि विश्वास गर्छौ... 🤣
2
52,265
गठबन्धन देखेर केपी ओली थरथरी काँपेका छन् - रामचन्द्र पौडेल रामचन्द्र पौडेलले केपी ओली चुनावमा जान थरथरी काँपे भन्छन्, प्रधानमन्त्री देउवा गठबन्धन नभए कांग्रेसको हालत पहिलेको जस्तै हुन्छ भन्छन्, डराएका चाहिँ को होलान् 🤔🤣 https://t.co/W109Oy581q
0
52,267
मणिपुर में कांग्रेस-बीजेपी कार्यकर्ताओं के बीच रात में हुई भिड़ंत, कई वाहन क्षतिग्रस्त #Manipur #ManipurElections2022 #bjp #Congress https://t.co/6UVf06OZQO
1
52,270
पुर्बिय दर्शन तथा वैदिक सनातन सभ्यताको पञ्चतत्वको प्रतिकका रुपमा रक्षार्थ नेपाली राजालाई श्री ५ बाट सम्मान गरिएको हो। जब राज्यमा संकट आउछ धर्म सस्कार सस्कृति देश र जनताको रक्षा राजाको कर्तव्य, भौतिक सुखभोग बिलासमा रमाउने राजा र असुर कालखण्डका दलियसुरमा फरक के? कम्बोडिया, कुवेत।
0
52,277
@MadhuRamanACH लगभग तेस्तै तेस्तै हुने गरेको देखिन्छ , जसले ज्यादा हल्ला मच्चाउँन सक्छ उसैलाई भोट दिने मानसिकता नै बनेको देखिन्छ मधु सर ।
0
52,281
झापाको अर्जुनधारा नगरपालिका वडा-११ मा विकल्प छ ... कुकुरको मुखाकृतिमा मतदान गरौँ !!! @BibeksheelParty @ajeetarai #localelections2022 https://t.co/HZ0HSgaz5y
0
52,292
गठबन्धनले देस डुबायको ईतिहास हामी सामु छर्लङ छ गठबन्धन भनेको नेताहरुले आफनो स्वार्थको लागि कुर्सी प्राप्तीको लागि रचियको चक्रब्युयो हो जनताको आँखामा छारो हालेर आफू कुर्सिमा पुग्ने खेल मात्रहो तेसैले महोदय गठबन्धनलाई भोट नहालौ फेरिपनि धोकाहुन्छ घात हुन्छ नेपाल र नेपाली जनता माथी https://t.co/vX4dvoESED
0
52,300
#PunjabElections2022 : पहले सरकार को कठपुतली कहने वाले अब खुद देने लगे उद्योगपतियों को टिकट ! https://t.co/kQEOtTVAf6 #IndiaAheadHindi #Industrialists #SanyuktSamajMorcha #AssemblyElections2022
0
52,304
घरगाडि फोहोर फाल्छ,सहर सफा खोज्छ राजस्व छली गर्छ विकास छिटो माग्छ बित्ता जग्गा दिन्न सडक फराकिलो माग्छ आँखा नहेरी नेता छानेर सुशासन खोज्छ रक्सि र मासुमा भोट दिएर नेता इमान्दार छान्छ घुस लिन्छ र दिन्छ,भ्रस्टाचारमुक्त समाज सोच्छ बिजुलीपानी वचावट गर्दैन, बिल नआओस भन्छ -म नेपाली
2
52,306
सप्तरीको पिपरामा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, ७ जना घाइते https://t.co/Jw1Z7c19qK
1
52,315
नेपाल को कानुन दैबले जानुन, सम्पुर्ण जन्ताको अधिकार पुरागर्ने भन्छन् स्थानीय चुनाव मा त्र एमाले र नेपाली काङ्ग्रेसको नेताकार्यकर्ता हरुले रातभर झोलामा पैसा बोकेर सोझो साझ जनता को अधिकार लुट्न गएको भेटिन्छ ( के यो कानुन सम्बन्ध भयो यो कार्या )
1
52,326
देउवा वचनको पक्का छन् गुन तिर्न खरानी चाहियो भने आफ्नै घर आगो लगाईदिन्छन्। कालो काङ्ग्रेस ।😬😬 https://t.co/8iYrHRa1rp
0
52,330
ओ #nonotagain हल्ला फिजाऊने लाहुरेदाई @hamrorabi नया स्टन्ट के छ ? चितवनमा CEO के भो ? अनि सत्ताको स्वाद चाखेको कति भो ?महिना दिन भित्र पोष्टर टाल्न आऊने भन्या हैन ?अ साच्चै लाहुरेदाई नाली कस्तो रच ? https://t.co/pHV3y38xs9
0
52,335
@CHARANJITCHANNI बुढ़ापा पेंशन के साथ जो आपने बुजुर्ग लोगो को 1000 देने का ऐलान किया था उसका क्या बना @RahulGandhi तुन्हारा cm तो एलानजीवी निकला सच में #PunjabElections2022
0
52,339
@NcPaudel तपाईं जस्तो भ्रष्ट माओवादीलाई भोट दिन सक्दिन। #NoNotAgain
2
52,340
न विचार मिल्छ न ब्यवहार!! तै पनि सत्ताको लागि ठगबन्धन र झालझेल😎😎 काङ्ग्रेस (पुँजीवादी) र राप्रपा (राजावादी) को कुरै नगरौ ! तर कम्युनिस्ट भनाउदा एमाले र माओवादीलाई लाज लाग्नु पर्ने होईन र?
1
52,342
@SharadRPathak @RabindraMishra फुर्ती लाउँछन् आफ्नै पार्टीलाई भोट नहाल्ने अनि ठुला कुरा…
0
52,346
@aajtak @iSamarthS ठीक है @yadavakhilesh आप @BJP4India के साथ मिलकर @INCIndia को #UttarPradeshElections2022 में सबक सिखा सकते हैं 🤷🏻‍♂️
1
52,348
@realpbhattarai @kpsharmaoli @shankarpokhrel8 यो मुजी पागल मनोरोगी दिन सबै सकिएका हुन जसले घर परिवारलाई चिन्दैन त्यसले बाहिरका कसैलाई चिन्दैन मात्र नाटक हो! केपी ओलीको बिगत हेरे पुग्छ अब यसले गरेका हर्कद हेरे पुग्छ!!! #NONOTAGAIN @kpsharmaoli @shankarpokhrel8
0
52,357
गुथी आन्दोलमा प्रचण्ड/देऊवा /के.पि लाई 😅''ककु ज्वना झ्वा या माल''😂 भन्दै आन्दोलन गर्ने नेवा:हरु चुनावको टिकट पाऊन प्रचण्ड /देऊवा/के.पि. को परम भक्त भएका छन रे हो # हनुमान-जी 😂😅😃🤣 aasism7
2
52,366
पंजाब वालों यह रहा आपका होने वाला सीएम #PegwantMann #PunjabElections2022 https://t.co/GgnRMxQtH5
0
52,380
बाकी ७७ जिल्ला के हुन्छ थाहा भएन तर २०४८ देखीको जब्बर एमाले किल्ला धादिङ यसपालीको स्थानिय चुनावमा तासको घर झै गर्ल्यामगुर्लुम ढल्नी भए छ! अझै धादिङ्-१ को त भो कुरा न’अरुम!😂🤣
1
52,382
@Gtmsuresh @kandeldai एमाले = निच, निकृष्ट, अहंकारी, स्वार्थी, झुटा आदी
1
52,385
एउटा थुतुने थापा @thapagk बितेको ५ बर्षको राज्य पछि परेको र राज्यलाइ मार परेको जिम्मा कस्ले लिने भनेर कुर्लेको सुनियो बहस गरौ रे । हुन्छ तयार गर , अनेक तिकडम गरेर १.५ बर्ष आफै लुटेका छौ रहयो बाकी ५ पटकसम्म देउवा प्रम हुदा भएको देशको बर्बादिलाइ बहस गर्ने हिम्मत छ आउ म तयार छु ।
0
52,397
नेताहरुले पैसाको खोलो बगाउँदा पनि अन्धो अनि मुकदर्शक भएर बस्ने निर्वाचन आयोग आचार संहिता भन्दै bikeको झण्डा उतार्छ, mike को horn निशेध गर्छ #सब_नौटन्कि
1
52,399
अहिले देउवा छन् र भेडाहरुले देउवाको फोटो बिगारी-बिगारी मज्जा लिईरहेका छन् । ओली भैदेको भए यिनीहरुलाई ठाउँको ठाउँ कर्यापझ्पाप पारि खोरमा हुलिसकेका हुन्थे।😂
0
52,402
२० वर्ष अघि बन्दुक बोकिनस् भने तेरो घर उडाईदिन्छु , २० वर्ष पछि मेरो छोरीलाई भोट हालिनस् भने देशै उडाइदिन्छु। शैलि उस्तै प्रक्रिया फरक। तिमारका बाउको बिर्ता होर नेपाल कि के भन्नु खोजेको हो?
0
52,410
रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ। https://t.co/dxVA5fwd3I
1
52,440
माओवादीलाई भोट हाल्न परे हात काट्छु भन्ने श्रेष्ठले भने-‘रेणुलाई काँग्रेसले जिताउँछ’ https://t.co/VaGMdTKf2A
1
52,456
देशघाती,जनघाती,भ्रष्टाचारी, माफिया र दलाल शेरबहादुर,KP वलि,पुष्प कमल दाहाल,माकुने, बाबुराम, कमल थापा, राजेन्द्र लिंदेल, उपेन्द्र यादव, महन्त ठाकुर र उल्लेखित नेताका दलका सबै उमेदवारलाई बहिस्कार गर्नु पर्छ। जुन पार्टी नै गलत छ्न त्यस्ताको पछि लाग्नेले केही ख्यास्दैन। #NoNotAgain
0
52,457
10 मार्च 📢 BJP साफ #Election2022 #UttarPradeshElections2022 #PunjabElections2022 #GoaElections2022 #UttarakhandElections2022
1
52,463
यूपी में गजवा ए हिंद का सपना पूरा नहीं होगा - Cm Yogi Adityanath #ElectionWithNN #NewsNationTV #UttarPradeshElections2022 #UttarakhandElections2022 #GoaElections2022 #GoVoteUP_Phase2 @myogiadityanath @BJP4UP https://t.co/Df1DU4pP1Z
2
52,468
उनके पास पाकिस्तान है, बांग्लादेश है,OICहै,कांग्रेस है,सपा है,PDP है,AAP, TMC है,PFI है,DMK है,CPI है,AMIMहै।तुम्हारे पास क्या है? इस लिए सोच समझकर ही बटन दबाएं। सिर्फ कमल पर बटन दबाएं 🚩🙏 #PunjabElections #UPElection2022 #Punjab_With_Modi #UPMangeModiYogi #PunjabElections2022
2
52,478
बिजय सराबगी को बिजोग । जसपा को शेर एमाले आएसी बिरगंज बासिले बिरालो बनाईदिए 😜😜
2
52,479
२/४ कांग्रेसी अनि २/४ एमाले लाई mute 🔕 नगरी नहुने अवस्था आयो। चोक देखि TL सम्म कति हेर्नु यिनका भाषण 🤣🤣🤣
1
52,483
‘यूपी में बाबा हैं, यूपी में बाबा’: कवयित्री अनामिका जैन अंबर ने नेहा सिंह राठौर के ‘का बा’ का दिया जवाब, CM योगी की उपलब्धियाँ भी गिनाईं #AnamikaAmber #NehaSinghRathore #UttarakhandElections2022 https://t.co/UyRpieNUKG
0
52,499
@sajan_palpali1 यो खानीगाउ तानसेन बाट उत्तर १ घंटाको बाटो हो लखेटने मात्र होईन कलमले आखा फटाउनु पर्ने ..जीको ज़िन्दगी भर एमाले ले भोट दिएर मंत्री बनाए अहिले मूला सम्धि बोकेर हिडने घटिया साला😡
1
52,510
अचेल,धेरै समय टुईटरमा बिताउन थालेपछी मैले पाएको ज्ञान,"नेपाली जाती साह्रै छुच्चा र छुद्र हुने रहेछन्"
2
52,511
शेरबहादुर देउवा र केपी ओलीपछि 'युवाहरुको ढुकढुकी' बालेन पनि ज्योतिषकै पछि लागेका रहेछन्। लौ मुलुकको उद्दार हुन्छ होला अब।
0
52,518
राजाको छोरा राजा भयो भनेर गणतन्त्र ल्याउनेहरुको अहिले छोरी, छोरा, स्वास्नीलाई पद दिलाउन हदै सम्म गिर्दै छन् यस्ता दलालहरुलाई नहराई हुन्न । नेपाली जनतालाई हेपेर जहानीया शासन चलाउन कैलेसम्म दिने? 😡
0
52,533
हाम्रा युवा नेता भन्चन, मन नपरे पनी काङ्रेस मा भोट हाल 😂😂😂… के पारा का युवा नेता हुन , भाङ् खा छन कि के हो?
0
52,535
पैसा बाड्ने एमाले मात्र हो त ? देश भरी हल्ला छ त !!
1
52,538
@kedarsubedi यस्तै बिदेशिको हण्डि खाएकाहरुले हो, देश टुक्राउन लागिपरेका ! नेपाली-नेपाली बिचको भाईचारालाई क्षतबिक्षत पार्न र देशको धर्म बेच्न लागिपरेका हण्डिखोरहरु रहेसम्म देशले निकास पाउदैन ! हरामिका नाजायज पिल्ला #kishornepal
0
52,550
@krishna911204 @SiwaBikas @thapagk @bishwaprakash77 एमालेले काम नगरि भ्रस्टाचार कमिसन असुली दलाली गरेर गाउ नगर प्रदेस अनि केन्द्रिय सरकारमा किन बसेको भनेको त पैसा ले भोट किन्न पो रहेछ, जनताले पक्रे पनि निर्वाचन आयोगमा थापालियाले सेट्टिङ मिलाएकै छन चोख्याउन, जनता पकृन्छन अनुगमन नामक एमाले भन्छ्न प्रमाण पुगेन,
1
52,566
गठबन्धन भनेको राजनीतिक सिन्डिगेट हो। राष्ट्रको ढुकुटी लुट्न गठबन्धन गरिएको प्रष्ट छ। गठबन्धनमा नातावाद हेर्नुहोस् त। प्रचण्डको नातागोता हेर्नुहोस् सरकारी सुबिधा लिने कति छन्। सिन्डिगेट टोडौ। नेकपा एमालेको 🌞 मा भोट हालौ।
0
52,573
@ECNOfficial हेल्लो @ECNOfficial #NoNotAgain हामीलाई केपि ओली, पुष्प कमल दाहाल र शेर बहादुर देउवा फेरि चाहिँदैन। १ चाहिँदैन २ चाहिँदैन ३ चाहिँदैन। यसपाली कम्तीमा प्रम बदल्ने हो। दलले विकल्प दिनुपर्छ। लु कहाँ लागेर थुन्ने हो थुनिबक्सियोस्। हिम्मत भए इतिकिती छोएर देखाइसो।
0
52,583
@rabimishra आतंकवादी नाइके प्रचण्डे आफ्नो छोरीलाई र दुई पुर्व बुहारीहरुलाई मेयर,अर्को बुहारीलाई मन्त्री,भाई रासस बनाउन माओ र मार्क्सवाद को नाममा १७००० को बलि दिए एक देशप्रेमी युवाले झण्डालाई प्रयोग गर्दा हलीहरुको टाउको दुखाई किन?अर्को दलाली कामि को त कुरा के गर्नु @brb1954 @cmprachanda !
0
52,587
प्रधानमंत्री ने कहा आंतकवादियों को 🚲साइकिल 🚲 पसंद हैं हैरान हूँ ... #UttarPradeshElections2022 #UPElections2022 #UPElections #UPElection22 #MyCycleTwitter https://t.co/e9MjkDOoa4
1
52,593
@msapkota00043 @Nepali_Daughter @Alive_Aleeza @jyotdthapa काँग्रेस तोरी भएपनि, मुला भएपनि या रायो भएपनि केपीका स्यालहरुको चित्त किन दुख्नु पर्यो? नयाँ ब्यबस्थालाई आत्मसाथ नगरी सत्तामा बसेर जनअधिकारको कटौति तिर कसरत गर्ने नक्कली कम्युनिष्ट एमाले भन्दा काँग्रेस एक कदम अगाडि बढेर संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न लागिपरेको छ।
1
52,595
मित्रों #ElectionCommission ने आगामी #UPElection2022 #UttrakhndElection #GoaElections2022 #PunjabElections2022 की तारीखों का ऐलान कर दिया है,बस अब आप को इतना याद रखना है #10मार्च_बीजेपी_साफ @narendramodi
1
52,597
पिएचडी गरेकी प्रधानमन्त्रीकी पत्नी भोट दिएर जिताए पैसा पठाउने,मलेसिया पठाउने भन्दै हिंड्छिन्। यो देश भताभुङ्ग भएको पढेलेखेका मान्छेले गर्दा नै हो भनेर किन नभन्ने? https://t.co/56jLoZTRM3
0
52,598
खुट्टामा नोट चढाएर भोट माग्दै मेलम्चीका कांग्रेस उम्मेदवार https://t.co/A3sSdNJHaM
1
52,601
⁩ श्री निर्वाचन आयोग (⁦⁦@ECNOfficial⁩ ) आचारसंहिताविपरीत काम गर्नेलाई कारवाही गर्न नसकेको कि नचाहेको?कोही हाक्का हाकि धम्की दिँदै हिडेका छन्,कोही राज्यकोषको ढुकुटीलाई कसको धन के जातिको श्राद्ध जस्तो गरिराछन्। कानुनी राज र विधिको शासन यही हो त? https://t.co/89LDzVAVuV
1
52,604
सबै चोर डाँका लाई भोट हाल्दिन
0
52,609
हेलो @ECNOfficial! यी टेस्टेड फेलिएर बुढा नेता चाहिदैन भनेर हामी मतदाताले भन्दा तिमीहरुको पिछवाडा किन जलेको ? #NoNotAgain
1
52,624
जनयुद्ध ताका बैंक लुत्ने मान्छे मार्ने जग्गा हदपन सम्म माओवादी अनि अहिले एमाले मा प्रवेश रे इ गद्दार हरु लाई छानीछानी कुत त
1
52,633
जे होस देऊवाको राम राज्य छ र त रुन पाईएको छ । #NoNotAgain त्यो सायमिलाईपनि #NoVote जमानत जफत हुनेगरि
0
52,641
@Syangjali_kale न त नेताहरु सुध्रीन्छन् न त जनता। नेपाली हरु मा राजनीतिक वंशाणुगत किटाणु सकिन अझै धेरै समय लाग्छ😅
2
52,644
@ekagaj देउवा जिताएको बम्पर उपहार श्रीमतीलाई टिकट दिलाईयो, तै नि माओवादी र समाजवादीले जिताइदिहाल्छन कि भन्ने आसामा।
0