Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
1
नेपालमा हालसम्म गरिएका कोरोनाभाइरस सङ्क्रमण सम्बन्धी जाँचको गुणस्तरमा प्रश्न उठाउन नसकिने तर कोभिड को यकिन अवस्था थाहा पाउन अझ बढी नमुनाहरू परीक्षण गरिनुपर्ने सरकारी अधिकारी तथा विज्ञहरूले बताएका छन्
-1
संक्रमण भएमा जनता आतिन्छन् सर मातिने त कुनै कुरै भएन र कोभिड को संक्रमणले त्रास नै त्रासको वातावरण सृजना गर्छ
-1
दक्षिण अमेरिकी फुटबल महासंघले आज कोपा अमेरिकाको मिति एक वर्ष पछाडि सारेको छ कोभिड कोरोना
1
कोभिड महामारी विरुद्ध राष्ट्रिय एकता तत्कालका लागि कोरोना कहरबाट बच्नु यसको बहुआयामिक असरबाट जोगिनु विपतमा अरूलाई सघाउनु हाम्रो पहिलो प्राथमिकता हो किरण नेपाल काे सम्पादकीय
-1
कोभिड को संक्रमण फैलिन नदिन भुटानले विद्यालयसहित सबै शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ कोभिड कोरोना
1
देवभूमिमा कोभिड बारे सचेतना र मास्क वितरण सम्पन्न
1
उद्योग व्यापारमा पर्न थाल्यो कोभिड को असर सहुलियत माग
1
कोभिड का कारण इटलीले पूरै देश लकडाउन गरेपछि दिनदेखि घरभित्रै रहेका नेपालीहरू चलचित्र हेर्ने घरपरिवारसँग इन्टरनेटमा कुरा गर्ने किताब पढ्नेलगायतका क्रियाकलाप गरेर दिन कटाइरहेका छन् कोभिड कोरोना
1
कोभिड का कारण इटलीले पूरै देश लकडाउन गरेपछि दिनदेखि घरभित्रै रहेका नेपालीहरू चलचित्र हेर्ने घरपरिवारसँग इन्टरनेटमा कुरा गर्ने किताब पढ्नेलगायतका क्रियाकलाप गरेर दिन कटाइरहेका छन्
1
पढौं बुझौं र गरौं कोभिड महामारी सूचना
1
अल्वर्टा सरकारले भन्यो रुघाखोकी लागेका सबैलाई जाँच्ने क्षमता हामीसँग छैन सबैमा ल्याब परीक्षण जरुरी छैन बिरामी भए घरै बस अरुमा सर्नबाट जोगाऊ जनताले सहयोग नगरे हामीले कोभिड विरुद्ध गरेको प्रयत्नको अर्थ हुँदैन
1
भाइबर ह्वाट्सएप एनटिसी एनसेल नेपाल प्रहरी स्वास्थ्य बिभाग स्वास्थ्य मन्त्रालय लगायत थुप्रैले मेसेज पठाका पठाइ छन् कोभिड बाट जोगिन हातलाई नाक मुख र ऑखामा सकेसम्म नलैजाने भनेर तर मेरो सबैभन्दा खराब बानी नै त्यहि छ कसरी नियन्त्रण गर्ने होला है
-1
चिन विरुद्ध अमेरिकी साजिस कोभिड का सन्दर्भ मा नेपालमा क्वारेन्टाइन शब्दको गलत इस्तेमाल भएजस्तो लाग्यो
1
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको कोटा थपेको छ विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना कोभिड भाइरसको त्रासका कारण बजारमा सिर्जना भएको ग्यासको आपूर्ति व्यवस्थापनमा समस्या देखिएपछि निगमले कोटा बढाएको हो
1
अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई समितिले निर्देशन दिएको छ कोभिड कोरोना
-1
कोरोना भाइरस कोभिड को महामारीका कारण चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्सिङ परीक्षा स्थगित गर्ने निर्णय
1
कोरोना भाइरस कोभिड का कारण नेपाली पर्यटन क्षेत्र सिजनमै नराम्ररी थलिन पुगेको छ समाचार
1
कोभिड करोड मानिस बसोबास गर्ने फिलिपिन्सको चर्चित टापु नै क्वारेन्टाइनमा
-1
कोरोना भाइरस संक्रमणका कारण ओलम्पिक टोकियो काे ओलम्पिक टर्च रिलेमा दर्शकको सहभागिता नरहने भएकाे छ कोभिड कोरोना
-1
आज पढेमध्येको अति सुन्दर कथा अमेरिकामा कोभिड को केन्द्र बनेको वासिंगटन राज्यका कोरोना घटना छोप्ने सियाटल टाईम्सको प्रशंसामा उक्त पत्रिकाको व्यक्तिचित्र उतारेको छ न्युयोर्क टाइम्सले इभान बुशको धेरै धोएको हात जस्तै हुनआँटेको छ मेरो हर्थुङ्गो
-1
गोलञ्जोर गाउँपालिका वडा नम्बर रतनचुरावासीले कोरोना भाइरस कोभिड रोकथाम तथा नियन्त्रणका विषयमा उपस्वास्थ्य चौकीबाट कुनै जानकारी नपाएको बताएका छन्
1
कोभिड कालोबजारी रोक्न सरकारले सहुलियत पसल सञ्चालन गर्ने
1
कोभिड अपडेट विश्वभर सङ्क्रमितमध्ये हजार निको भएर घर फर्के अझै करिब एक लाख उपचाररत
-1
कोभिड एयरलाइन्सहरुको नोक्सानी सय अर्ब डलरसम्म पुग्ने आयटाको प्रक्षेपन
-1
सबै क्षेत्रमा कोभिड को मनोवैज्ञानिक असर परेको हुँदा अर्थतन्त्रमा त्यसको सिधा असर पर्छ कोभिड कोरोना
1
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले आज मुख्य सरोकारवालाहरूसँग भिडिओ कन्फ्रेन्समा छलफल गर्दै युराेपियन च्याम्पियनसिप एक वर्षका लागि स्थगित गरेको हाे कोभिड कोरोना
1
काठमाडौं सरकारले कोरोना भाइरस कोभिड काे त्रासका कारण माध्यमिक शिक्षा परीक्षा एसइई नरोकिने जनाएको छ मंगलबार पत्रकारहरुसँग कुरा गर्दै अर्थ
-1
कोभिड ले नेपाल भारत मैत्री बस सेवा बन्द
-1
एक लट भाटभटेनी सुपरमार्केटको फन्को लगाएपछि मैले बुझेको के भने कोभिड को सन्दर्भमा हाम्रो जनचेतनाको स्तर कमजोर मात्र हैन दरिद्र नै छ सूचना र सचेतनाको आग्रहको धज्जी नै उडेको देखिन्छ बस् हतारहतार सामान थुपारेर बजार अभाव गराउने कलामा भने माहिर छौँ हामी
-1
कोभिड नेपाल भारत मैत्री बस सेवा बन्द
-1
कोभिड त्रास मास्क र गाउन लगाएरै शारिरिक सम्बन्ध
-1
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विश्वभर फैलिँदै गएको कोभिड को नाममा नेपालमा कालोबजारी बढ्दै गएको बताएका छन्
-1
कोभिड इरानमा हजार कैदीलाई छोडियो मलेसियामा पहिलो मृत्यु
1
यो परिक्षा अहिले नै नदिइ नहुने हो र भन्या केहि समय लाइ सारेर अलि पछि गरे हुन्न कोभिड को त्रास मा बिद्यार्थी को मनोबिज्ञान कस्तो रहने होला परिक्षा अवधिभरस्वस्थ रहे पो शिक्षा को काम होला सम्बन्धितहरु को ध्यान जावोस्
-1
कोभिड को त्रासले बेलायती महारानीले छाडिन् बकिङघम प्यालेस
-1
कोभिड संक्रमणले इरानका एक सर्वोच्च नेताको मृत्यु
-1
कोभिड विरुद्धको लडाइँमा नेतृत्वको अभाव खेपिरहेछ मानवजाति
1
राप्तीमा कोभिड बाट बच्न र बचाउनका लागि अभियान सुरु साक्षी खबर
-1
हामी चाॅंही कोभिड भाइरस हो र भन्या
1
सुरुका एकजना बाहेक मंगलबारसम्म कोहीमा पनि कोभिड को संक्रमण देखिएन
-1
कोभिड प्रभाव अन्तर्राष्ट्रिय उडानमा भारी कटौती
1
कोभिड लेकसाइडमा सहायता कक्ष नेपालबहस
1
कोभिड विरुद्ध लड्न इटालीलाई चीनले साथ दिने
1
कोभिड ले आर्थिक इकोसिस्टम त धोस्त पारिसक्यो नाफा घाटाको त के कुरा गराइ भो र हे प्रकृति मनैबाट कामना छ रोग चाहिँ कसैगरी नफैलियोस है
1
कोभिड आशंकामा सय जनाको परीक्षण सबैको रिपोर्ट नेगेटिभ
1
सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ नोवेल कोरोना भाइरस कोभिड का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागेको हो
1
कोभिड काे महामारी र मनका जिज्ञासाहरु
-1
कोरोना भाइरस कोभिड को सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गर्दै राष्ट्रियसभा सदस्यहरुले संसदको काम कारवाही रोक्नुपर्ने बताएका छन्
-1
स्थानीय सञ्चारमाध्यमले स्वास्थ्य विज्ञलाई उद्धृत गर्दै ल्युकेमियाका बिरामी भएको कारणले कोभिड बाट गार्सियाको मृत्यु भएको जनाएको छ
1
कोभिड भरतपुरमा घण्टाभित्र श्ययाको अस्पताल सञ्चालनमा ल्याइने नेपालबहस
1
कोभिड पर्यटकलाई मध्यनजर गर्दै लेकसाइडमा सहायता कक्ष
-1
मधुवन नगरपालिकाले कोरोना भाइरस कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारीअन्तर्गत नगरका सबै हाटबजार बन्द गर्ने भएको छ
-1
कोरोना भाइरस कोभिड कारण पाकिस्तान सुपर लिग पिएसएल स्थगित भएको छ
-1
कोभिड लाई ट्रम्पले जब चाइनीज भाइरस भनिदिए
-1
यो संकटको समयमा संगीन संघर्ष त मानवजातिभित्र नै छ यो महामारीले मानिसहरूबीच विभाजन र अविश्वास सिर्जना गर् यो भने भाइरसहरूको महान् विजय हुनेछ मानिसहरूबीच विभाजन बढ्नै गयो भने भाइरसको संख्या दोब्बर हुनेछ कोभिड कोरोना
1
कोभिड लेकसाइडमा सहायता कक्ष
-1
फेब्रुअरी मा पहिलो बिरामीले चीनमा कोभिड विदेशबाट भित्र्याए हालसम्म जना पुगे हिजो रातीसम्म चीनभरिमा जम्मा संक्रमित संख्या छ विदेशबाट जना भित्रिसके चीनभित्रबाट निमिट्यान्न हुन थालेपनि बाहिरबाट चीनमा भित्रिने भाइरसले अर्को तनाव देलाजस्तो देखियो
-1
दुनियाँ कोभिड ले त्रसित देशमा कोलाहाल को स्थिति हुँदा नबोल्ने भने पछि नबोल्ने भन्दै घरको पाहुना र आफन्तको बारेमा मात्र सोच्ने गुरिल्ला हरु लाई मन्त्रि ज्यू भन्नु पर्ने नेपालीको कस्तो बिडम्बना
-1
कोरोना कोभिड प्रभाव नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा रोकियो
-1
कोभिड को यत्रो जोखिम र त्रास हुॅदा प्रदेश र स्थानीय सरकार अनी दलहरु कता छन कसैलाई थाहा भए लौन उनीहरुलाई गाउॅ बस्तितिर जानु रे भन्दिनु चुनावको बेलामा त घरघरमा आ थे दुखको यस बेलाॅ नागरिकहरुलाई उनीहरुको सेवा जरुरी छ रे पनि भन्दिनु है
-1
बर्षिय स्पेनिस फुटबल कोचको कोभिड संक्रमणबाट मृत्यु
1
भरतपुर महानगरपालिका मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ कोभिड कोरोना
-1
कोरोना भाईरस कोभिड को कारण आयरल्याण्ड क्रिकेट टिमको जिम्बावे भ्रमण स्थगित भएको छ
-1
आज एकाएक कोभिड ले फलो गरेछ सक्कली त अहिलेसम्म नेपाल छिर्न सकेको छैन यो नक्कली फेरी कहॉबाट आयो नक्कली सम्म त ठिकैछ तर सँगसँगै अश्लिल पनि भएपछि फलो ब्याक गर्न सकिएन माफ गर कोभिड
1
कोरोनाभाइरस विश्वव्यापी महामारी बनेको कोभिड विरुद्ध विभिन्न औषधि र खोपको परीक्षण जारी कोरोनाभाइरस विश्वव्यापी महामारी बनेको कोभिड विरुद्ध विभिन्न औषधि र खोपको परीक्षण जारी अहिले युरोप र अमेरिका विश्वव्यापी महामारी बनेको कोभिड बाट पीडित बिराम
-1
कोभिड प्रभाव भारतको ताजमहल बन्द
1
कोभिड महाव्याधीको सघन पूर्वतयारीका लागि सम्पादकहरुलाई यस सम्बन्धी बहस गर्न सम्पादकीय नीतिमा पुनर्विचार गर्न र मिडिया हाउसले साझा संकल्प तयार गरी जनतालाई सही सूचनाको प्रवाह बढाउन अफवाहपूर्ण समाचार नियन्त्रण गर्न र सम्बन्धित निकायलाई थप उत्तरदायी बनाउन फ्रिडम फोरमको अपिल
-1
कोभिड ले लियो दक्षिण कोरियामा एक नेपालीको ज्यान
-1
कोभिड दैनिक हजार पर्यटक पुग्ने ताजमहल बन्द
-1
कोभिड को यत्रो जोखिम र त्रास हुॅदा प्रदेश र स्थानीय सरकार अनी दलहरु कता छन कुन्नी बर्ष पछी फेरी माग्न गाऊ जानू पर्छ भन्ने चाही बिरसे कि क्या हो ओलीजी को आदेश पाए जादा हुन कि हुनत ओली बा लाई आउने चुनाब को के खाँचो
-1
भारतमा कोभिड भएका बिरामी जाँचेका चिकित्सकलाई पनि संक्रमण
-1
कोभिड भारतमा तेश्रो मृत्यु मृतकको उमेर वर्ष
-1
कृषिमा काेराेना प्रभाव चुनौतीभित्र अवसर खोजौं काठमाडाैं चैत हिजो सबै नागरिकको मुखमा झुन्डिएको शब्द हो कोरोना अर्थात् कोभिड कोरोनाको चर्चा होस खुलेका बालकदेखि उमेरले वृद्धसम्मले गरिरहेका छन् समाचारमा कोरोना चियापसलमा
-1
कोरोना भाइरस कोभिड को संक्रमणबाट भारतमा थप एक जनाको मृत्यु भएको छ पछिल्लो पटक महाराष्ट्रमा वर्षीय व्यक्तिको मृत्यु भएको हो यससँगै कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन पुगेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ
1
कोभिड बाट आफ्ना कर्मचारीलाई जोगाउन ले यो तरिका लगाएछ सबैले आ आफ्नो ठाउँबाट यसैगरी पहल गर्ने समय हो यो
1
देवभूमिमा कोभिड सम्बन्धि सचेतना कार्यक्रम
1
कोभिड तयारी सय आइसियु निर्माण गर्न साढे करोड खर्च प्रस्ताव
-1
सोशल मिडिया कम्पनीहरुले कोभिड बारेको भ्रामक सूचना रोक्न संयुक्तरुपमा कामगर्ने
-1
कोभिड विश्वभर छ हजार छ सयको मृत्यु लाख हजार जनामा सङ्क्रमण
1
कोरोना भाइरस कोभिड को सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानिसमा परीक्षण गरिएको छ
-1
स्पेनिस फुटबल प्रशिक्षकको कोभिड बाट मृत्यु
1
अमेरिकामा वर्षीया महिलामाथि कोभिड विरुद्धको खोपको पहिलो परिक्षण
1
सिरहाका बिरामी कोरोना भाइरस कोभिड को सङ्क्रमण नभएको पुष्टि
-1
आदरणीय को किताब देश देशावर को विमोचन पनि कोभिड ले प्रभावित पार्यो कि
1
नोवेल कोरोना भाइरस कोभिड को महामारीका कारण शेयरसहित सबै वित्त बजार बन्द गर्ने निर्णय फिलिपिन्सको स्टक एक्सचेन्ज र बैंकर्स एशोसिएसन अफ द फिलिपिन्सको यो निर्णय आजैदेखि लागू हुने
-1
लहान कोरोना भाइरस कोभिड को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ केही
-1
कोभिड बाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु
1
सार्वजनिक बसमा कोभिड संक्रमित मात्रै होइन मौसमी रुघाखोकी लागेका बिरामी पनि चढेका हुन्छन् उनीहरुले खोक्दा वा हाच्छिउँ गर्दा एउटाको रोग अर्कोमा सर्न सक्ने भएकाले मास्क लगाएरमात्रै यात्रा गर्न विशेषज्ञहरुकाे आग्रह
1
कोरोना भाइरस कोभिड को सङ्क्रमणको आशङ्कामा थप परीक्षणका लागि जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ
-1
कोभिड कालोबजारी र सामाजिक संजाल आतंक बिरुद्ध जिल्लादेखि वडा र टोलटोलसम्म सबै संयन्त्रलाई प्रभावकारी बनाउने निर्णय
-1
कोभिड देखिएको महिना झन्डै भयो संसारका मै हुम् भन्ने रिसर्चर वैज्ञानिक डक्टरले ओखतीको छेउ र भेउ क्यै खुट्याउन सकेका छैनन्एखती विज्ञानलाई चुनौति भो हौ अष्ट्रेलिया अमेरिकाले परीक्षण थालेको दावी गर्दैछन् बल्ल ओखती खोज्नुको साटो अम्रिकाने सोल्टी चैँ चीनलाई सराप्दै बसी राछ
1
कोभिड असर भारतमा नेपालीको रोजगारी गुम्ने त्रास भारतका विभिन्न सहरमा होटल रेस्टुराँलगायतको व्यवसाय ह्वात्तै घटेपछि त्यसको मारमा नेपाली पनि पर्ने देखिएको छ
1
कोभिड संकटका कारण सबै अस्ट्रेलियाली कर्मचारीहरुले दुई हप्ताको विशेष बिदा पाउनु पर्ने युनियनहरुको माग लगायत आजको पछिल्लो एसबीएस समाचार यहाँ सुन्नुहोस्
-1
पर्यटन र उद्योग भारतीय अथर्तन्त्रका प्रमुख आधार भएकाले ती क्षेत्रमा पर्ने असरले आर्थिक वृद्धिदरमा पनि स्वत पर्ने निश्चित छ कोभिड को असरबारे विस्तृत विश्लेषण हुनुअघि नै भारतीय अर्थतन्त्रको वृद्धिदर यो वर्ष प्रतिशत मात्र हुने प्रक्षेपण गर्न थालिएको छ
-1
कोरोना भाइरस अर्थत् कोभिड मृत्यु हुनेको संख्या हजार नाघ्यो
1
नेपाली सेनाले कोरोना भाइरस कोभिड सङ्क्रमण नियन्त्रणका लागि भद्रकालीस्थित सैनिक मुख्यालय प्रवेशमा एकद्वार रणनीति अपनाएको छ
1
माैसमी फ्लु सरकारी बेवास्ताले महामारी फैलिने जाेखिम स्वास्थ्य मन्त्रालयका अधिकांश गतिविधि कोभिड नियन्त्रणमा केन्द्रित भइरहँदा जोखिमपूर्ण मौसमी रुघाखोकीको पहिचान नियन्त्रण र उपचारमा भने बेवास्ता भइरहेको छ रामु सापकोटा को रिपोर्ट
1
कोभिड संक्रमण रोकथाम नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी लाई सरकारले लाखसम्मको उपचार खर्चसहित देखि प्रतिशतसम्म सुरु तलवबापतको भत्ता दिने भएको छ
1
कोरोनाभाइरस विश्वव्यापी महामारी बनेको कोभिड विरुद्ध विभिन्न औषधि र खोपको परीक्षण जारी
-1
कोभिड विरूद्ध लड्न एकपटक सार्क नेशन दिनका लागी बेलैमा लक डाउन गरौ न त इटलीमा जस्तो संक्रमण दर बढ्दै गए रोक्न असंभव हुनेछ