Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
1
कोरोना भाइरस कोभिड सङ्क्रमणविरुद्ध सेनाको एकद्वार रणनीति यस्तो
-1
कोभिड को असर
-1
कोभिड करोड विद्यार्थी विद्यालय वा विश्वविद्यालय जानबाट वञ्चित
1
कोभिड होइन नो भिड मा जोड दिउँ
1
यहाँ वाट यस समयमा यस्तै लेखको आशा थियो कोभिड ले जन्माउने स्वास्थ्य समस्या मात्र हैन हाम्रो देशमा निम्तिने भयंकर आर्थिक संकटको सजीव तस्विर पनि हो धन्यवाद
1
सार्वजनिक बसमा कोभिड संक्रमित मात्रै होइन मौसमी रुघाखोकी लागेका बिरामी पनि चढेका हुन्छन् उनीहरुले खोक्दा वा हाच्छिउँ गर्दा एउटाको रोग अर्कोमा सर्न सक्ने भएकाले मास्क लगाएरमात्रै यात्रा गर्न विशेषज्ञहरुले आग्रह
1
चाइनाका ज्याक माले अमेरिकालाई मास्क इ दान गरे जस्तै नेपाली उद्योगपति धनाड्यहरूले हाम्रा स्वास्थ्य कर्मीहरूकालागि प्रशस्त मात्रामा उपलब्ध गराउन पहल गर्ने हो कि कोभिड फैलियो भने सबलाई हेरचाह गर्नु पर्ने उनीहरूले नै हो उनीहरूको रक्षा गर्नु पर्यो नी
1
कोभीड का कारण बिभिन्न देशका पर्यटक नेपालको बिमानस्थलबाट फिर्ता पठाईएको सुन्दा हाम्रो सूचना प्रवाह गर्ने माध्यम अति नै फितलो भएको बुझियो यस्तो अबका दिनमा हुन नदिन संबन्धित निकाय चनाखो भैदिन अनुरोध
1
कोभिड बदलिँदै पश्चिमा सभ्यताको परिभाषा
-1
कोभिड को सबैभन्दा गम्भीर प्रभाव विश्वभर रहेका लाख नेपाली र उनीहरूले पठाउने खर्बबराबरको रेमिट्यान्समा पर्दैछ मेरो ताजा विश्लेषण
1
कोरोना भाइरस संक्रमण कोभिड का कारण चर्को सन्त्रास बेहोरिरहेको पश्चिम एसियाली मुलुक इरानमा बसोबास गर्दै आएका दर्जन नेपालीले आफूहरु सुरक्षित अवस्थामा रहेको बताएका छन्
-1
हलिउड अभिनेत्री ओल्गा कर्लेन्को कोभिड बाट संक्रमित
1
कोरोना भाइरस् कोभिड बाट कत्ति पनि त्रसित हुनु पर्दैन यसबाट वच्ने पूर्व सावधानी अपनाऔं ढुक्कले वाॅंचिन्छ
1
कोरोना भाइरस कोभिड को संक्रमण देखिएपछि ह्यांक्स दम्पती दिनअघि अस्पताल भर्ना भएका थिए
-1
कोभिड युरोपमा मृत्यु हुने ह्वात्तै बढे इटालीमा एकै दिन तीन सय को मृत्यु
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स साझा पहलमा सबै राष्ट्र सहमत
1
बेलायतमा कोरोना भाइरस कोभिड को संक्रमण तीव्र रुपमा फैलँदै गएपछि नियन्त्रणका थप उपाय अवलम्बन गरिएका छन् सरकारले सोमबार अपिल जारी गर्दै आपत् कालीन विधेयक ल्याउने तयारी गरेको छ
1
सरकारले कोरोना भाइरस कोभिड संक्रमणको रोकथाम र नियन्त्रण सम्बन्धी कार्यमा खटिने चिकित्सक स्वास्थ्यकर्मी कर्मचारी तथा स्वंयमसेवकहरूलाई लाखसम्मको उपचार खर्च दिने
1
समयलाई समयमा नै बुझौँ समय घर्केपछि पछुताउनुको विकल्प पनि रहने छैन सन्दर्भ कोभिड
1
यूएई सरकारले आईसोलेसनमा क्वारेण्टाईनमा भएका या कोभीड को कारण असर परेर लोन को किस्ता तिर्न नसकेकाहरु लाई ब्याज मिनाहा तथा किस्ता पछी सार्ने नियम कानुन ल्याउदै रहेछ
-1
पोर्चुगलमा कोभिड बाट नेपाली संक्रमित
1
कोभिड महामारीका बेला कसरी जोगिए चिनियाँ कम्पनी
1
नेपालगञ्ज उप महानगरपालिकाको आयोजनामा कोरोना भाईरस कोभिड सम्बन्धी सरोकारवाला बीच भएको समन्वयात्मक बैठकले टास्कफोर्स गठन गरेको छ
1
नेपालमा कोभिड को जोखिम छँदैछ सरकारको अरु तयारी त त्यस्तै हो तर यो कुरा मनपर् यो संक्रमणको परिक्षण उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई तलबको भत्ता दिने निर्णय र यस्तो काममा खटिएका जनशक्तिलाई सहयोग गर्ने जनशक्तिलाई पनि थप भत्ता दिने निर्णय
-1
के कोरोना भाइरस र यी आख्यान संयोग मात्र हुन् लेख्छन् आफ्नो कल्पनाशीलताका कारण कथाको रचना गरे पनि कोभिड को यो संक्रमण विज्ञानमा आधारित भविष्यवाणी भने होइन
-1
विश्व स्वास्थ्य संगठनले कोभिड लाई विश्वव्यापी महामारी प्यान्डेमिक घोषणा गर्दै सबै देश उच्च जोखिममा रहेको घोषणा गरिसकेको छ
1
कोभिड नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीलाई देखि प्रतिशत जोखिम भत्ता
1
आइतबारसम्म परीक्षण गरिएका चारसय मा कोभिड को नतिजा नेगेटिभ
1
मोबाईल एप जसमा हरेक ब्यक्तिले आफ्नो शरिरको तापक्रम अपडेट गर्न सक्ने ब्यबस्था चिनले गरेको छ त्यहि ब्यबस्था नेपालमा सरकारले गरिदिए र त्यसको प्रभावकारि अनुगमनको बन्दोबस्त गरे जनता केहि सुरक्षित महसुस गर्थे कि कोभिड
1
नेपालीको यस्तै अवस्था हुनसक्छ है बेलैमा सतर्क बनौं कोरोना महामारी कोभिड
1
आइतबारसम्म परीक्षण गरिएका चारसय मा कोभिड को नतिजा नेगेटिभ जल वातावरण स्वास्थ्य
-1
पोर्चुगलमा एक नेपालीमा देखियो कोभिड को सङ्क्रमण क्वारेन्टाइनमा
1
कोभिड बाट हुन सक्ने सम्भावित संक्रमणलाई ध्यानमा राख्दै सरकारले संघ र प्रदेशमा गरी वटा आईसीयू बेड र एक हजार आइसोलेसन बेडहरू तयारी अवस्थामा राख्ने निर्णय गरेको छ
1
नेपालमा मा कोभिड को परिक्षण नतिजा सबै नेगेटिभ
1
देखापढी इन्फोग्राफिक्स कोभिड सँग जुध्न कस्तो छ सरकारको तयारी
-1
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड को संक्रमणका कारण नेपालमा विदेशी पर्यटक आउन नसकेपछि हस्तकला को व्यापार लगभग ठप्प जस्तै भएको छ समाचार
-1
कोभिड अपडेट देश प्रभावित व्यक्तिको मृत्यु
1
कोभिड बारे जीको यो महत्त्वपूर्ण लेख पढौं
1
को कोभिड परीक्षण तर कसैमा पनि देखिएन सङ्क्रमण
1
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मा आबद्ध राष्ट्रहरू आपत्कालीन कोष खडा गरी कोरोना भाइरस कोभिड संक्रमणविरुद्ध सहकार्य गर्न सहमत भएका छन् समाचार
1
भुकम्पले सारा नेपालीलाई एउटा सामाजिक साङ्लोमा बाध्दै पारस्परिक हितको लागि एउटा किसिमको माहोल खडा गरेको थियो त्यस्तै अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिजिले सार्कको अभाव महसुस गर्दै कोभीड को संयुक्त प्रयासको लागि भिडियो कन्फरेन्स सार्कको पुनर्जागरणको लागि कोसे ढुङ्गा हो
1
कोभिड को सामना गर्नका लागि सार्क राष्ट्रहरुको साझा रणनीति बनाउन हिजो गरिएको भिडियो कन्फरेन्स नरेन्द्र मोदीको पहिलो सही विदेशनीति पहल हो पाकिस्तानलाई बहिष्कार गर्नका लागि बिमस्टेकलाई उचाल्दै सार्कलाई थला पार्ने मोदी सरकारको अघिल्लो कदमले यस क्षेत्रको हित हुन सक्दैनथियो
1
नेपालमा मा कोभिड को परिक्षण नतिजा के त
-1
कोभिड का बारेमा भ्रम सिर्जना नगर्न आग्रह
1
परीक्षण गरिएका मा कोभिड को संक्रमण देखिएन
1
आइतबार परीक्षण गरिएका मा कोभिड को नतिजा नेगेटिभ
1
नेपालमा परीक्षण गरिएका मा कोभिड को नतिजा नेगेटिभ
1
परीक्षण गरिएका मा कोभिड को नतिजा नेगेटिभ
-1
इटलीमा कोभिड बाट एक दिनमै जनाको मृत्यु
1
कोभिड अमेरिकामा ब्याजदर शून्यमा झर्यो
-1
चीनको वुहानबाट फैलिन शुरू गरेको कोभिड विश्वव्यापी महामारीमा परिणत भएपछि त्यसको असर नेपालको वैदेशिक रोजगार बजारमा समेत परेको छ
-1
कोभिड एउटा यस्तो शक्तिशाली भाइरस जसले हल्लायो विश्व
1
पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक नेपालीमा नोबल कोरोना कोभिड को पुष्टि भएको भएको छ
-1
यूरोप यतिबेला कोभिड को सङ्क्रमणका कारण विश्व समुदाय त्रसित छ
1
कोरोना भाइरस कोभिड भ्रम र यथार्थ
-1
पोर्चुगलमा कोभिड बाट एक नेपाली सङ्क्रमित
-1
पोर्चुगलमा कोभिड बाट नेपाली सङ्क्रमित
1
एमसिसी बहसमै छ कोभिड का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ उनले भने दलहरुभित्र पनि छलफल भइरहेको छ पारित गर्ने अवस्था आएपछि पारित हुन्छ
1
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको समन्वयमा बनेपाको चारदोबाटोमा सञ्चालन गरेको कोरोना भाइरस कोभिड बारे नागरिक सचेतना कक्षमा स्वास्थ्य परीक्षण गराउन लाईनमा उभिँदै सर्वसाधारण तस्वीर पेमा लामा रासस
1
जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा आयोजित कोरोना भाइरस कोभिड सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न चैत्र
-1
कोभिड भारतको राजधानी दिल्लीमा रात्री क्लब जिम र स्पा बन्द
1
कोभिड को सम्भावित संक्रमण विरुद्ध लड्न प्रत्येक स्थानिय निकाय वडा स्तरमा कम्तिमा वटा क्वारेन्टाइन र आइसोलेसन बेड तयार गर्दा उपयुक्त होला
1
एमसिसी बहसमै छ कोभिड का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ सभामुख सापकोटा
-1
कोभिड अस्ट्रेलियाका तीन राज्यमा आपत्कालीन अवस्थाको घोषणा
1
एमसिसी बहसमै छ कोभिड का कारण बहस यतातर्फ केन्द्रित भए पनि त्यो बहसमै छ दलहरुभित्र पनि छलफल भइरहेको छ पारित गर्ने अवस्था आएपछि पारित हुन्छ
-1
कोभिड कहाँबाट सुरू भएको
-1
विभिन्न मुलुकहरूको कोभिड महामारी सम्बन्धि कदम कडा बन्दै
1
सरकारलाई चीनमा कोभिड का बिरामीको उपचार गरेका चिकित्सकको सुझाव भिडिओसहित
-1
चीनको वुहानमा कोभिड का बिरामीको उपचारमा संलग्न रहेका डा रमेश आचार्यले एक महीनाका लागि नेपाल भारत सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्न सुझाव दिएका छन्
-1
कोभिड संक्रमणका कारण पहिलोपटक एक नेपालीको ज्यान गयो
-1
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड काे सन्त्रास बढिरहेका बेला औषधि खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुहरूको कृत्रिम अभाव रोक्न सरकारको ध्यानाकर्षण गराएको छ
-1
कोभिड का कारण पर्यटन र हवाई उद्योगमा परेको प्रभावबारेमा छलफल
1
दक्षिण एसियाली राष्ट्रहरुमाझ कोभिड सार्क आपतकालीन कोष स्थापनाको प्रस्ताव
1
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना भाइरस कोभिड को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले सय वटा सघन उपचार शड्ढया आइसियू बेड बनाउन लागेको जानकारी दिएका छन्
1
कोभिड को सङ्क्रमण फैलन नदिन पूर्वीनाकामा स्वयंसेवक
1
पूर्वीनाका काँकडभिट्टाबाट कोभिड को संक्रमण फैलन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ
-1
कोभिड बाट इटालीमा पछिल्लो घण्टाभित्र जनाको मृत्यु क्याफे पसल र रेस्टुरेन्टहरु बन्द
1
सार्क सदस्य राष्ट्रका सरकार प्रमुखहरूले विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड विरुद्ध सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे झै यहाँको अभाव अशिक्षा भोक्मरी आदिको विरुद्ध पनि सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे कस्तो जाती हुन्थ्यो है
1
कोभिड वडा र विद्यालयमा स्वयंसेवक परिचालन गर्दै ओली सरकार
1
कोभिड रोकथाम तथा नियन्त्रणका लागि सोमबार दिउँसो नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग छलफल
1
सरकारले कोरोना भाइरस कोभिड संक्रमणको रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि तीन दिनभित्र खा
1
कोभिड चीनमा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या घट्दै
1
काठमाडौं कोभिड को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ सङ्क्रमण भित्रिन नदिन र
-1
भिसा आवेदकहरूका लागि कोभिड सम्बन्धी सूचना चैत गतेदेखि लागु हुने गरी काठमाडौँस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा डिभी तथा गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरू रद्द गरेछ सधैँ भरिका लागी बन्दै गरे नि हुन्छ
1
कोभिड सङ्क्रमणको रोकथामका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन
-1
कोभिड अष्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा
-1
विश्वव्यापी महामारी कोभिड फैलिन नदिन विभिन्न देशका सरकारहरूले आंशिक वा पूर्ण देशबन्द घोषणा गरेपछि सधैं भीडभाडले हुने युरोपका सडकहरू सुनसान बनेका छन्
1
कोभिड वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन नेपालबहस
1
सोमबार दिउँसो परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले नेपालस्थित कूटनीतिक समुदायका प्रतिनिधिसँग कोरोना भाइरस कोभिड नियन्त्रण तथा रोकथामका बारेमा छलफल गर्ने भएका छन्
1
कोभिड को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गर्ने तयारी स्वयंसेवक टोली गठन गरी परिचालन गर्न स्थानीय तहलाई निर्देशन
1
कोभिड वडा र विद्यालयमा स्वयंसेवक परिचालन गर्दै सरकार
1
कोभिड वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन
1
के तपाईं आफन्तसँगको भेटघाटमा चुम्बन अङ्कमाल वा हात मिलाउँदै हुनुहुन्छ त्यसो हो भने झुक्किएर पनि त्यसप्रकारको क्रियाकलाप गर्नबाट टाढै रहनुहोस् तपाईं वा तपाईंका आफन्तजनलाई पनि कोभिड अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमण हुनसक्छ
1
कोरोना भाइरस कोभिड बारे नागरिक सचेतना कक्षमा स्वास्थ्य परीक्षण गराउन लाईनमा उभिँदै सर्वसाधारण
1
झापाका बिरामीमा भेटिएन कोभिड को सङ्क्रमण
1
झापाका बिरामीमा कोभिड सङ्क्रमण नभएको पुष्टि
1
हुलमल मा जिउ जोगाउनु अनिकाल मा बीउ जोगाउनु भन्ने भनाइ कोभिड कोरोना मा पनि लागू गर्नु पर्छ
1
काठमाडौं कोभिड सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौँ ल्याइएका एक बिरामीलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ भद्रपुर का वर्षीय व्यक्तिलाई
-1
कोभिड सङ्क्रमणको आशङ्कामा झापाबाट काठमाडौँ आएका बिरामी ग्राण्डी अस्पतालमा
-1
कोभिड अस्ट्रेलियाका तीन राज्यमा संकटकाल घोषणा