Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
1
कोभिड आपतकालीन कोष बनाउने मोदीको प्रस्ताव
1
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड विरुद्ध लड्न दक्षिण एशियाली राष्ट्रहरुको आपतकालीन कोष गठन गरिने र त्यसका लागि भारतले करोड अमेरिकी डलर दिने घोषणा गरेका छन्
-1
कोभिड सङ्क्रमणको त्रासका कारण विद्युतीय हाजिर नगर्न अनुरोध
1
कोरोनाभाइरस कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स शुरु
1
कोरोना भाइरस कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स शुरु लाईभ
1
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोभिड को त्रास देखाउँदै कालोबजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स मा सहभागी हुन प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स चल्दै
1
कोरोना भाइरस कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स शुरु
1
कोभिड बाट कसरी जोगिने अपनाउनुस् यी सात उपाय
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स सुरु
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स शुरु लाईभ भिडियो
1
नेपाल सरकारले कोरोना भाइरस डिजिज कोभिड हालसम्म कुनै सङ्क्रमण नभएको स्पष्ट पर् यो
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स शुरु
1
कोभिड को त्रास देखाउँदै कालो बजारीलाई बढावा दिने जो कोहीलाई कडा कारवाही गर्ने
1
कोभिड को नियन्त्रणका लागि बागमती र कर्णाली प्रदेशले छुट्टाए करोड बजेट
-1
कोभिड का कारण ग्यासको अभावपछि इन्डक्सन चुलोको माग बढ्यो
-1
घरेलु मदिरा कानूनत निशेधित बाट यसरी बनाउन सकिन्छ स्यानिटाइजर भनेर भिडियो नै हाल्न थालेछन एण्टीभाईरल डोप बनाउन गाँजा खेती थाल्ने बेला भो जयकोरोनेश्वरमहादेव कोभिड
-1
कोरोना भाइरसले स्कुले केटाकेटिको मनमा नकारात्मक जड गाडेको छ अभिभाकले नानिबाबुको अगाडि सामाजिक सञ्जाल नचलाउने र टेलिभिजन नहेर्ने तथा कोभिड को बारेमा आइरहेका अप्रिय समाचार बालबालिकाका सामुन्ने नहेर्ने वा नसुन्ने गर्नुपर्छ
-1
कोभिड बाट अर्थतन्त्र जोगाउने उपायबारे निजी क्षेत्रसँग छलफल गर्दै अर्थमन्त्री
1
सार्क कोभिड भिडियो कन्फ्रेन्स खुल्ला त सार्कलाई गति दिने बाटो
-1
झापाका एक व्यक्तिलाई कोभिड अर्थात कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचारका लागि काठमाडौँ ल्याइएको छ कोराेनासँग मिल्ने लक्षण देखिएकोले झापा भद्रपुरका उनलाइ नोवेल मेडिकल हस्पिटलका चिकित्सकहरुले आज नै ग्राण्डी हस्पिटल रेफर गरेकाे हाे भन्ने समाचार पाइयो सचेत रहौ है
1
एप्पलले कोभिड सम्बद्ध एप्समा कडाई गर्दै एप्स स्टोरमा राख्दा थप प्रकृया पुरा गर्नुपर्ने
-1
नेपालको अर्थतन्त्रमा कोभिड ले पार्न सक्ने असर र त्यसबाट जोगिने विषयमा अर्थ मन्त्रालयले निजी क्षेत्रका संघ संस्थाहरूसँग छलफल थालेको हो
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ सवा बजे हुने लोकसंवाद
1
कोभिड भ्रम र यथार्थ
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ प्रधानमन्त्री ओली सहभागी हुने
1
कोभिड विरुद्ध सार्क भिडियो कन्फरेन्स साँझ
1
झापा कोरोना भाइरस कोभिड सङ्क्रमणको आशङ्कामा झापाका एक व्यक्तिलाई आइतबार काठमाडौं पठाइएको छ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका
-1
झापामा कोभिड संक्रमणको आशंका
-1
झापामा कोभिड सङ्क्रमणको आशङ्का नेपालबहस
-1
झापाका एक व्यक्तिलाई कोभिड कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ
-1
झापामा कोभिड सङ्क्रमणको आशङ्का
-1
नयाँदिल्ली भारतले कोरोना भाइरस सङ्क्रमणका कारण इटाली र इरानमा अलपत्र परेका अ ाफ् ना नागरिकको उद्धार गरेकाे छ कोभिड का कारण सबै उडान रद्द भएपछि
-1
नेपालमा कोभिड छैन छैन भनेर भएन मास लेभलमा परीक्षण अभियान चलाउनु पर्यो सरकार अनि स्वयंसेवी संस्थाहरु रेडक्रस लगात जनस्वास्थ्य र सार्बजनिक हितमा काम गर्नेहरु पनि व्यापक परीचलन हुनपर्यो
-1
कोभिड का संक्रमित बिरामि विशेष उपचारबिनै निको
1
विश्वव्यापी महामारी बनेको कोभिड सँग जोगिने तयारीस्वरुप नेपाली सेनाले काठमाडौं उपत्यकासहित देशभर वटा आइसोलेसन कक्ष निर्माण गरेको छ तीमध्ये केही तयार भइसकेका छन् भने केही निर्माणाधीन छन्
1
कोरोना कोभिड बाट बच् ने तयारी सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो
-1
कोभिड संक्रमणबाट जोगिनु जति आवश्यक छ यससम्बन्धी गलत र भ्रमपूर्ण सूचना प्रकोपबाट जोगिनु उत्तिकै जरुरी छ त्यस निम्ति सरकार सञ्चारमाध्यमदेखि जनता स्वयं सतर्क संवेदनशील र जिम्मेवार हुनैपर्छ
1
कोरोना भाइरस कोभिड रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आज आइतबार दिउँसो बस्ने
-1
कोभिड कोरोना भाइरसको असर वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हजार रोकिए
-1
कोरोना भाइरस संक्रमणबाट जोगिनु जति आवश्यक छ यससम्बन्धी भ्रामक सूचनाबाट जोगिनु उत्तिकै जरुरी छ लेख्नुहुन्छ कोभिड बारे सूचना प्रकोप
1
कोभिड नियन्त्रणका लागि सरकारले अवलम्वन गरिरहेको आठ क्षेत्र
1
कोभिड बिरुद्ध लड्न सार्क राष्ट्रको सहकार्य आज साँझ भिडियो कन्फरेन्स
1
कोभिड बाट बच् ने तयारी सातै प्रदेशका मुख्यमन्त्रीलाई काठमाडौं बोलाइयो
1
कोभिड विरुद्ध साझा रणनीति तय गर्न भिडियो कन्फरेन्स हुने
1
कोभिड विरुद्ध कार्ययोजना तय गर्न आज सातै प्रदेशका मुख्यमन्त्री काठमाडौं आइपुग्दै छन्
-1
कोरोना भाइरस कोभिड को त्रास फैलिएका बेला नेपालमा डेंगुका बिरामी धेरै
-1
अमेरिकी प्रणाली कोभिड महामारीसँग लड्न असक्षम छ
-1
कोभिड विरुद्ध युरोप सीमा बन्द यात्रामा रोक
-1
अहिले संसारभर फैलिरहेको कोभिड भाइरस का कारण मार्टिन चौतारी र यस संस्था सँगको सहकार्यमा चैत आज पछि हुने भनिएका सबै नियमित छलफल कार्यक्रम अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरिएको छ
-1
ढुक्क हुनुहोस नेपाली लाई कोरोना कोभिड ले मार्दैन मार्छ त बरु कालाबजारी र महङ्गि ले
1
कोभिड को जोखिमसँग जुध्न सार्क राष्ट्रका नेताहरुबीच आज भिडियो वार्ता
-1
भन्दा बढी देशहरुमा महामारीको रुपमा फैलिसकेको कोभिड नेपालमा आएको छैन भन्नु र हाम्रा प्रधानमंत्री ठिक भएर ठम ठम बालुवाटार फर्कनु उस्तै उस्तै हो नेपालीमा कोरोना र हाम्रा प्रधानमंत्रीमा केहि समानता छ भन्ने लाग्छ मलाई
-1
कोभिड बारे सूचना प्रकोप
-1
कोरोना विरुद्ध अभियान एकजूट हो जाए राष्ट्रपति भण्डारी काठमांडू मार्च राष्ट्रपति विद्यादेवी भण्डारी ने कहा है कि अब कोराना वायरस कोभिड के विरुद्ध एक होना जरुरी हो चुका है शनिबार ए निउज डेस्क
1
सधैँ परिस्थिती एकनास हुदैन हाल सारा विश्व नै कोरोना भाइरस कोभिड सँग लडिरहेको छ यो सङ्कटको घडीमा आफूलाई सम्हाल्नु र अरुलाई जोगाउनु नै हाम्रो महान कर्तव्य हो आत्तिनु र हतोत्साही हुनु भन्दा आत्मबल बलियो बनाउँ जस्तोसुकै कठिन अवस्था आए पनि आफूलाई कहिले कमजोर नबनाऔँ
1
विश्व व्यापी महामारीको रुप लिएको कोरोना कोभिड भाइरसका विरुद्ध सबै सचेत बनौं यसको अर्थ हामी जनप्रतिनिधिहरु मन्त्रीहरु कोरोना कोभिड को बिज्ञ बन्ने होइन कि बिज्ञहरुको भनाइ अनुसार व्यवस्थापनको लागी गम्भीर बनौं
1
चीनबाट फैलिएको नोवेल कोरोना भाइरस कोभिड को संक्रमण कारण निर्माण कार्य ठप्प मेगावाटको न्यादी जलविद्युत आयोजनाको काम सुचारु भएको छ समाचार आइतबारको गोरखात्रप दैनिकमा
1
कोभिड सँग जुध् न साझा रणनीति बनाउन आयोजना गर्न लागिएको भिडिओ कन्फरेन्समा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार जानेछन्
1
कोरोना कोभिड भाइरस बिरुद्द लडन सबै सतर्क रहु हामिसङ भएका यथार्थ ज्ञान जानकारीहरु मात्र सामाजिक सन्जालमा पोस्ट गरौ कसैले भनेको सुनेको भरमा हल्ला गरेर थपेर समाजलाइ त्रसित पार्ने काम नगरौ यतिबेला विश्व यो रोग सङ लडिरहेको छ हामी नेपालीहरु पनि सकारात्मक भएर बसौ
1
विश्वव्यापी महामारी बनेको कोभिड विरूद्धको तयारीमा व्यापारीहरू आवद्ध संस्था चेम्बर अफ कमर्स सक्रिय छ भने उद्योगी व्यवसायीका ठूला संस्था एफएनसीसीआई र सिएनआई गुमनाम छन्
-1
कोरोना कोभिड हामी नेपाली यो बिषयमा खासै चिन्तित देखिदैनौ बरु हामी यो कुरामा ढुक्क छौ हामी धुलोसुलो पचाउनेलाई कोरोना संक्रमण हुदैन तर हैन सचेत हुन आवस्यक देखियो छिमेकी भारतमा कोरोना फैलिदै छ कसरी सुरक्षीत रहने हामी आफैले जान्ने हो किनकी सरकार आफै बिचरा छ
1
अहिले कोभीड ले तपाईंको निर्णयलाई सकारात्मक बल दिन्छ शुभकामना
1
मोनालिसा बोलेको कोभिड बिरुद्ध एक जुट होऔं रे अहिले देशका पति
-1
न्युयोर्कमा कोभिड बाट पहिलो पटक मृत्यु
-1
कोभिड यो जलवायु सङ्कटबाट उत्पन्न हुनसक्ने महामारी अघिको महामारी भने हुन सक्छ संसारमा भइरहेका भौगोलिक भौतिक सामाजिक आर्थिक परिवर्तनहरूले हामीले कल्पना नै नगरेका चुनौती बोकेर आउन सक्ने देखिन्छ कोभिड लाई त्यसैको उदाहरणका रूपमा पनि लिन सकिन्छ
1
मुख्यसचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा रहेको कोभिड रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी एक्सन टिम ले पाँचवटा ठूला अस्पताललाई सिल गरेर आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो
1
काेभिड महामारीको उत्कर्ष वा शुरूआत जनावरबाटै सरेको भनिएको कोभिड ले मानव स्वास्थ्यसँग जनावर र पारिस्थितिकीय प्रणालीको अन्तरसम्बन्ध उजागर गरेको छ
1
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस कोभिड को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं विद्यादेवी बोलिन अाज
-1
कोरोना भाइरस कोभिड संक्रमणको जोखिम बढेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठजना पक्राउ परेका छन्
1
चैत अपरान्ह सवा बजे हुने सार्क राष्ट्रका प्रमुख नेताहरूबीचकाे भिडिओ कन्फेरेन्समा कोरोना भाइरस कोभिड विरुद्ध लड्न साझा रणनीति बनाउने विषयमा छलफल हुनेछ
1
राम्रो कोभीड को कारण
-1
कोरोना भाइरस डिजिज कोभिड भित्रिन नदिन विदेशबाट आएका विदेशीले सेल्फ क्वारेन्टाइन र नेपालीले होम क्वारेन्टाइन मा बस्नुपर्ने भएको छ
1
पशुपतिनाथ को कृपाले नेपालमा कोरोना कोभिड नआएको स्रोतको दाबी सुरक्षित रहौ सावधानी अपनाऔ आफु पनि बाचौ र अरुलाइ पनि बचाउ
-1
विश्वव्यापी महामारी बनेको कोभिड विरूद्धको तयारीमा व्यापारीहरू आवद्ध संस्था चेम्बर अफ कमर्स सक्रिय छ भने उद्योगी व्यवसायीका ठूला संस्था एफएनसीसीआई र सिएनआई गुमनाम छन् के गर्दैछन् उद्योगी व्यवसायीका छाता संगठन
-1
कोभिड विरूद्धको तयारीमा व्यापारीहरू आवद्ध संस्था चेम्बर अफ कमर्स सक्रिय छ भने उद्योगी व्यवसायीका ठूला संस्था एफएनसीसीआई र सिएनआई गुमनाम छन्
1
कोभिड भएपछि सीद्वारा दक्षिण कोरिया इरान र इटलीका राष्ट्रपतिलाई संवेदना सन्देश
1
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस कोभिड को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं
-1
कोरोना भाइरस कोभिड को संक्रमणका कारण भारतको नयाँदिल्लीमा एक महिलाको मृत्यु भएको छ
1
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस कोभिड को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं रास्ट्रपति ज्यु उवाच
1
हातका मैला कोभिड का थैला के गर्नु धनैले साग र सिस्नु खाएर बस्ने अब आन्दन मनले
-1
काठमाडौं कोरोना भाइरस कोभिड का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्सन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ कोरोनाको हल्लाले
1
शिक्षा मन्त्रालयले चैतमा सक्नु भनेकाले सबैजसो विद्यालयमा वार्षिक परीक्षा चलिहरहेछन् कोभिड बाट बच्न विद्यालयको भर भनेकै मास्क बनेको छ
1
कोभिड विश्वमहामारीको वर्णन गर्ने वटा चार्टहरु
1
गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड लागेको आशंकामा जनाको परीक्षण भएको छ तीमध्ये जनाको नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिएका छन्
-1
त्रास छ यता नि कोभिड को समय लाग्ला आउदा खबर गरुला
1
के पैसाबाट पनि कोभिड भाइरस सर्छ कसरी बच्न सकिन्छ
-1
अशोक घिमिरे काठमाडौं पैसाको माध्यमबाट कोभिड कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब हजार करोड नाेट नष्ट
-1
काेराेना भाइरस कोभिड को सङ्क्रमण अफगानिस्तानमा पनि जनामा
1
विश्वव्यापी महामारीको रूपमा फैलिएको नोवल कोरोनाभाइरस कोभिड को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपायहरू अवलम्बन गरौं यस रोग विरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔं
-1
विश्वव्यापी आतंक बनेको कोभिड दुष्परिणाम अझ गहिरिने हो भने मुलुकको अर्थतन्त्रसँगै यो महामारी समग्र जनजीवनकै लागि संकटको कारक बन्नेछ हिमाल खबरपत्रिकाको नयाँ अंक चैतदेखि बजारमा
-1
अब कोभीड को लागि पशुपतिनाथ कै भर हुने भो क्याहो
1
साच्चिकै अहिले भने कोभीड कै कारण नमस्कार अन्तर्राष्ट्रिय प्रचलन बन्दै गएको छ हामी नेपाली पश्चिमा चलन ह्वात्तै अगालेर आफू सुसस्कृत र अलग हुन देखाउने चलनको बल्ल धज्जी उडन गएको छ
1
यी हुन् सरकारले कोभिड रोकथामका लागि गरेको वटै निर्णय
-1
एजेन् सी अफगानिस्तानमा पनि काेराेना भाइरस कोभिड काे संक्रमण देखिएकाे छ अफगानिस्तानकाे स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम् म दश जना व्यक् तिमा संक्रमण देखिएकाे छ अफगानिस्तानको पूर्वी
1
अन्तिममा कामना गर्छु नेपालमा कोरोनाको संक्रमण भित्रिए पनि तपाईंको परिवारजन र तपाईं सुरक्षित रहनुहोस् श्री पशुपतिनाथले कोभिड को संक्रमणबाट सबै नेपालीको रक्षा गरून्
-1
अफगानिस्तानमा काेराेना भाइरस कोभिड सङ्क्रमण व्यक्तिमा देखिएको छ
-1
कोरोनाभाइरस भारतमा कोभिड बाट पीडित अर्को व्यक्तिको पनि मृत्यु भएको पुष्टि जनाभन्दा बढीमा सङ्क्रमण
1
विश्वमा विभिन्न देशमा फैलिरहको कोरोना भाइरस कोभिड बारे सचेतना फैलाउन नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङले शनिबार निकालेको पदयात्रा