Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
-1
एजेन्सी कोरोना भाइरस कोभिड नियन्त्रणका लागि भन् दै साउदी अरबले अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने भएको छ साउदीको आन्तरिक मामिला मन्त्रालयले शनिबार सबै
1
झन कोभिड जस्ता महामारीले त समग्र आपूर्ति श्रृंखलामै अबरोध सिर्जना गर्छ यस्तो अवस्थामा नाफाखोरहरुलाई सक्रिय हुन नदिन पनि सरकार र निजीक्षेत्रका प्रतिनिधि संस्थाहरुको पहलकदमी उत्तिकै आवश्यक छ
-1
अन्तर्राष्ट्रिय उडानमा कोभिड को प्रभाव यात्रु नपाएपछि धमाधम घटाउँदै उडान संख्या
-1
कोभिड बारे हालसम्मको विकास क्रम
1
शाकाहारि ऐक मा नि देखिएन कोभिड
0
कोभिड अफृका मा अब के होला
-1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस कोभिड को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका छन् एजेन्सी
-1
इटलीमा कोभिड कोरोना भाइरसका कारण एकै दिन सय जनाको मृत्यु भएको छ इटलीमा कोरोनाका कारण हालसम्म हजार सय जनाको मृत्यु भइसकेको छ
-1
जिन्दगी शानदार तवरले चलिरहेको थियो त्यसपछी अचानक कोभिड को उत्पती भयो
-1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस कोभिड को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका छन्
-1
बिराटनगर के दो युवक को कोरोना भाइरस संक्रमण के लक्षण पाए जाने पर धरान रेफर माला मिश्रा बिराटनगर नंबर प्रदेश के बिराटनगर स्थित कोशी अंचल अस्पताल में इलाजरत दो मरीज को कोरोना भाइरस कोभिड का आशंका में धरान
-1
समय सधैँ एकनास हुदैन कहिलेकहीँ परिस्थिती कठिन पनि हुन सक्छ अहिले सारा विश्व कोरोना भाइरस कोभिड सँग लडिरहेको छ यो महासङ्कटको घडीमा आफूलाई सम्हाल्नु र अरुलाई जोगाउनु नै हाम्रो कर्तव्य हो आत्तिनु र
-1
कोभिड को कारण सरकारले अनिश्चितकालका लागि श्रम स्वीकृति रोकियो
-1
जिन्दगी शानदार तवरले चलिरहेको थियो त्यसपछी अचानक कोभिड को उत्पती भयो सोबीता रीसाल
-1
कोभिड को केन्द्रबिन्दु अब यूरोप विश्व स्वास्थ्य संगठन
-1
कोभिड संक्रमणका कारण इटालीमा एकै दिन सय जनाको मृत्यु
-1
कोभिड अमेरिकी सेनाले चिनमा भित्र्याएको भन्ने चीन सरकारको अधिकारिक धारणा मिडियामा आईसकेपछी फेरि कन्युज किन
1
तोचिगीकेनमा बस्नुहुने नेपाली या अन्य बिदेसीहरुलाई कोरोना भाइरस कोभिड लागेको आसंका लागेमा तलको नम्बरमा फोन गरि बुज्न सक्नु हुन्छ
1
दक्षिणपट्टीका छिमेकी राष्ट्रमा कोरोना कोभिड भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा हामी पनि बेलैमा सजग रहनु पर्ने समय आएको छ
-1
कोरोना संक्रमित विशेष उपचारबिनै निको गम्भीर अवस्थामा कोभिड को संक्रमण देखि सातासम्म रहन सक्छ
1
कोभिड कोरोनाको यस्तो त्रासमय समयमा स्थापित गरिएको हट्लाइन घण्टे हुनुपर्छ फोन गरेको अहिले सेवा उपलब्ध छैन रे राम्रो कुरा पछि कल ब्याक गर्ने रे तर हट्लाइन भनेपछी घन्टे नै बनाइयोस नत्र त कोल्डलाइन भै गो नि
-1
कोरोनाभाइरस कोभिड का कारण च्याम्पियन्स लिग र युरोपा लिग स्थगित
1
कोरोनाभाइरस कोभिड को संक्रमणबाट हजार मानिस उपचारपछि घर फर्किए आफन्त र तिनका परिवारमा उत्साह
-1
कोभिड जस्ता प्रकोपले के पुष्टि गर्छ भने श्रृष्टिले आफुलाई मानव विहीन बनाउँन खोज्दैछ
1
हिमाली जिल्ला मनाङमा नोवेल कोरोना भाइरस कोभिड को उच्च सतकर्ता अपनाइएको छ समाचार शनिबारको गोरखापत्र दैनिकमा
1
कोभिड संक्रमणबाट चिकित्सक स्वास्थ्य कर्मचारी बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल कोशी ले आजदेखि हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन शुरू गरेको छ
1
कोभिड विशेष कार्यक्रम ल्याउन माग
-1
सार्स नेपाल छिरेन हंकंग र धरानको बाक्लो सम्पर्क थियो हामीले तयारी गरेउधन्न कोही तेस रोगले अस्पताल आयेननडेंगू पनि बिना कम्पलिकेसन अस्पतालमा अब्जरभ र जरो निको पारेर फर्काइयोकम्पलिकेसन हूदा हाम्रो हैसियतथा हूने अब कोभिड पनि हामीकहा तेस्तैहोस बेरामी नदेखिउन प्रार्थना हाम्रो
-1
चिन्ता गर्नु पर्दैन कोभिड लाई भर्खरै काका ओथारोबाट निस्केको छ देशका पति शितल निबासतिर होला उत्तै भेट भनेर पठाईदिम न
-1
नेपाली मिडिया कतै कोभीड र प्रधानमन्त्री को स्वास्थ रिपोर्ट प्रशारण गर्दागर्दै थकित भएपछि श्रोता दर्शक र पाठकलाइ अचार हुन्छ कि भनेर ब्याप्त ठुला भनाउदा पार्टीलाई चुनौतीको बालुवा पहाड उठाइदिएका हुन कि आदरणीय
-1
ईटाली र ईरानकै शैलिमा फास्ट एण्ड फ्युरियसकै गतिमा कोभिड आयो भने प्र म भर्खरै ओथारोबाट निस्केको छ राष्ट्रका पति मोनालिसा बनेकी छिन अनि नेकपा भित्र कुर्सिको रडाको चल्दैछ र अन्य दलहरु मुख मिठ्याउँदै नाच हेर्दैछन उत्तै गएर भेट है भनेर पठाईदिए कसो होला संसद भवनतिर
1
कोभिड को जोखिमप्रति सतर्कता अपनाउने भन्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीकाे प्रसूति र किरिया बिदा बाहेक अन्य बिदा स्वीकृत नगर्न मातहतका निकायलाई परिपत्र गरेको छ
-1
कोरोना भाइरस कोभिड का कारण यात्रु सङ्ख्यामा आएको कमीले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो उडान तालिकामा केही कटौती गरेको छ
-1
कोरोना भाइरस कोभिड का कारण गौतमबुद्ध विमानस्थल सञ्चालनमा ढिलाइ हुने भएको छ
1
कोभिड के हो कसरी सचेतना अपनाउने जनस्वास्थ्य वैज्ञानिक डा समीरमणि दीक्षितको यो सन्देश
-1
भारतमा कोभिड का कारण पहिलो पटक एकजनाको मृत्यु
-1
कोभिड पर्वतारोहणमा गुम्दै रु करोड
-1
केही दिन अघि सार्क सचिवालय जांदा चरो मुसो केही देखिएन सचिवालय शून्यतामा मृत जस्तो बिधिवत सतगतको प्रतिक्षामा उँघिरहेको जस्तो कोभिड को संकट परेपछि मोदीलाई सार्कको संझना आएछ अरु राष्ट्रहरु पनि एकाएक हुइया गर्दैछन क्षेत्रीय भावनाले मोदी लाग्या होइनन् अप्ठेरो पर्या भएर
-1
भद्रगोल देश गैरजिम्मेवार सरकार अनि हामी लापरवाह जनताको कारण नेपाल विश्वमा बढ्दै गएको कोभिड को संक्रमणको संकटमा तस्बिर स्रोत विश्व स्वास्थ्य संगठन
1
डोटी कोरोना भाइरस कोभिड को सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्लाका चार स्थानीय तहमा सहायता कक्ष स्थापना गरिने भएको छ विश्वभर महामारीको
-1
विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड बाट ज्यान गुमाउनको संख्या हजार नाघेको छ
1
विश्व स्वास्थ्य संगठन युनिसेफ नेपालर नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड सम्बन्धी भ्रम र यथार्थको बारेमा विभिन्न बुँदाहरु तयार पारेको छ
-1
मार्च तारिखमा मुख्यभूमि चीनमा थप जनमा कोभिड संक्रमण
1
कोभिड नियन्त्रणका उपाएबारे सार्क राष्ट्रका नेतृत्वबीच भिडिओ कन्फेरेन्स गर्ने भारतीय प्रधानमन्त्री को प्रस्तावको द्वारा स्वागतआज दिउँसो भारतिय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रका कार्यकारी प्रमुखविच भिडियो कन्फेरेन्स गर्ने प्रस्ताव सहितको ट्वीट गरेका थिए
1
कोभिड विरुद्ध लड्न कडा रणनीति बनाउन मोदीको प्रस्ताव
0
कोभिड र नेपालको सेयर बजार
1
यसरी हेर्दा कोभिड को कहर नै भारत सरकारलाई छिमेकसंग मिल्ने र छिमेकीलाई साथमा लिएर अघि बढ्ने सद्वुद्धिको स्रोत बन्न पुगेको छ
1
विश्व स्वास्थ्य संगठन युनिसेफ नेपाल र नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड सम्बन्धी भ्रम र यथार्थको बारे तयार पारेकाे सामग्री यी हुन् कोरोना भाइरसबारे भ्रम र यथार्थ
-1
कोभिड का बिरामी भएका आफ्ना एक जना नागरिकलाई अमेरिकाले भुटानबाट एअर एम्बुलेन्समार्फत् उद्धार गरेको छ
-1
कोभिड असर पर्वतारोहणले करोड गुमाउँदै
1
कोभिड भित्रिन नदिन सेल्फ क्वारेन्टाइन र नेपालीले होम क्वारेन्टाइन
1
कोभिड स् विमानस्थलमा सावधानी अपनाउन राष्ट्रवादी शक्तिको आग्रह
-1
अष्ट्रेलियाका गृहमन्त्री पनि कोभिड बाट संक्रमित
1
कोरोना भाइसर कोभिड ले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो
-1
अस्ट्रेलियाका गृहमन्त्री पिटर डट्टनलाई कोरोना भाइरस कोभिड को संक्रमण भएको पुष्टि
1
कोभिड विमानस्थलमा सावधानी अपनाउन राष्ट्रवादी शक्तिको आग्रह
1
कोभिड नेपालमा फैलिन नदिने उद्देश्यका साथ ललितपुरमा तालीम सञ्चालन हुने नेपालबहस
1
कोभिड बारे बेलायतका प्रधानमन्त्री बोरिस जन्सनको सुझाव
-1
कोभिड का कारण नेपाल वायुसेवा निगमको उडान तालिका कटौती
1
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले ले कोभिड लाई विश्वव्यापी महामारीका रुपमा घोषणा गरेपछि सरकारले उच्च सतर्कता अपनाउँदै आफैँ सुरक्षित स्थानमा बस्नुपर्ने निर्णय गरेको हो
-1
सन्त ऋतु सर्वाधिक आरोहण हुने याम हो सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणबाट सरकालाई करोडौँ सलामी जम्मा हुने मुख्य यामको मुखैमा कोभिड सन्त्रासले आरोहणलाई प्रत्यक्ष असर पारेको छ
-1
कोभिड प्रभाव आजदेखि सबै हिमालमा आरोहणको अनुमति बन्द वार्षिक करोड गुम्ने
-1
कोभिड संक्रमणको आशंकामा क्वारेन्टाइनमा रोनाल्डो
-1
बजारमा नयाँ हल्ला फैलिएछ डेङ्गो र कोरोना भाईरस सार्ने भनेकै पोथी हुन् रे पोथी लामखुट्टे अनि कोभिड
-1
कोभिड पर्वतारोहणमा गुम्दै करोड
-1
कारोना भाइरस कोभिड विरुद्ध लडिरहेक चिनलाई अमेरिकाले सुरुदेखि नै लगातार बलिङ गर्दै आएको थियो तर त्यसको दुई महिना भित्र पहिलोपटक चीनले सुरुवाती ब्याटिङ गरेको छ
-1
कोभिड सङ्क्रमणका बिच दैनिक उपभोग्य सामाग्रीहरूको किनमेल गर्ने ग्राहकहरू सुपर मार्केटहरू रित्तो पाएर निराश हुनु नपरोस् भन्नको लागी अब त्यस्ता सुपर मार्केटमा कार्यरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले थप घण्टा काम गर्न पाउने भएका हुन्
-1
धनुसाका जनामा कोभिड सक्र्मण देखियोभारतको मुज्जफर्पुरबाट आउदा ज्वरो रुघा खोकी थियो बोडर मा स्वास्थ्य परिक्षण गरि पुन भारत कै हस्पिटलमा राखिएको छ दिन पछि डिटेल रिपोर्ट आउने
-1
कोभिड पर्वतारोहणमा गुम्दै करोड राजश्व
-1
कोभिड को सन्त्रासका कारण वसन्तकालीन हिमाल आरोहण रद्द
-1
कोभिड का कारण वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृती अनिश्चित कालका लागि स्थगन
1
भारतका प्रधानमन्त्री नरेन्द्र मोदाीले नोबेल कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोक कोभिड विरुद्ध बलियो रणनीति बनाउन दक्षिण एशियाली नेताहरूलाई आग्रह गरेका छन्
-1
कोरोना भाइरस कोभिड को जोखिम बढेपछि नेपाल सरकारले वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति बन्द गरेको छ कतिपय देशले आवागमन नै बन्द गरेका छन्
-1
कोभिड प्रभाव श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित
-1
यी हुन् जाँच गर्दा कोभिड का ग्रसित सेलिब्रेटीहरु
-1
कोभिड प्रभाव श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
-1
पानी पर्ला जस्तो भो कोभिड बगाएर लान्छ कि
-1
कोभिड ले नेपालको वित्तीय स्थायित्वनै खल्बल्याउन सक्छ राष्ट्र बैंक
-1
विश्वव्यापी महामारी बन्न पुगेको कोभिड को सन्त्रास बढ्दै जाँदा सामान्य फ्लु वा एलर्जी हुँदा पनि कतै कोरोना भाइरसको संक्रमण पो भयो कि भन्ने त्रास देखिन थालेको छ
-1
कोभिड को त्रास भारतसँग जोडिएका नाका बन्द
-1
कोरोनाभाइरस भारतमा कोभिड बाट पीडित एक व्यक्तिको मृत्यु भएको पुष्टि
1
कोरोना कोभिड भाईरसको कारण सतर्कताका लागि विश्वमा नेपाली अभिवादन नमस्ते को प्रचलन बढदै
-1
नेपालमा हालसम्म कोरोना भाइरस कोभिड देखा नपर्नुका कारण टिफरको डर झन्झटिलो प्रशासनिक प्रक्रिया सरकारले कोरोना मुक्त देश घोषणा गरेकाले बेसार पानी ज्वानाको झोल खानाले चिन र भारतले राम्रो तयारी गरेकाले जाँचमा अगाडि पछाडी जान्ने परे बिचको यसै पास हुन्छ
1
कोभिड अनुसन्धानमा बाइडुको एआई
1
काठमाडौं सरकारले कोरोना भाइरस कोभिड नेपालमा फैलन नदिन उच्च सतर्कता अपनाएको छ त्यसका लागि सरकाले विभिन्न नीति नियम र योजना बनाएको
-1
काेराेना भाइरस कोभिड बैतडीमा पनि तयारी नाका बन्द
-1
सही तर समस्या गरेको सार्स र मर्स र यो कोभीड ले
1
कोभीड भन्दा बढी समस्या अहिले गलत सुचना प्रभाहबाट भएको छ जसलाई मैले भन्दै आएको छु यस बारे थप जानकारीलाई यो पढौं र यस संबन्धी लेख पनि आउॅंदै छ सही र वैज्ञानीक सुचनाको लागी बाट जानकारी लिऔं
-1
कोभिड को सङ्क्रमण भित्रिन नदिन भारतसँग सीमा जोडिएका पाँच नाका बन्द
1
कोभिड सचेतना हात नमिलाउँ नमस्कार गरौँ
1
कोभिड को महाव्याधिका तथ्य त्रास र आतंकले संसार सताइरहेछयस्तो बेला हाम्रो राज्यका अंग प्रत्यंगको एकाग्रता तथ्यगत सूचना प्रवाह गर्ने तथा भरोसा दिलाउने कर्तव्यमा केन्द्रित हुनुपर्दछअझ सक्रियता अपेक्षा गरिन्छ
-1
कोरोना भाइरसका कोभिड कारण भारतमा जनाको मृत्यु
1
चीन कोभिड विरूद्धको लडाईंमा विजयनजिक
-1
कोरोना कोभिड विश्वका एक सय देशमा फैलिसकेको छ बिहीबारसम्म विश्वभर एक लाख हजार संक्रमित भएका छन् तर नेपालमा अहिले कोही पनि संक्रमित नभएकोमा एकातिर खुसी छ भने अर्कोतिर आशंका धेरैको प्रश्न छ कतै नेपालको परीक्षणमै समस्या त छैन
-1
कोभिड को जोखिम वढ्दैगएपछि रगतको अभाव हुँदा बिरामी समस्यामा
1
सत्य कुरा उजागर गरिदिँदा आलोचना गरेको जस्तो होला क्याबिनेट बैठक होईन कोभिड संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितीको बैठक हो ठूलो राष्ट्रिय दैनिकमा दशक भन्दा बढी पत्रकारिता गरेकाले समेत क्याबिनेट बैठक हो कि समितिको छुट्याउन सक्दैनन् भने अरुको के कुरा गर्नु
1
कोरोना भाइरस कोभिड का कारण चीनमा रोकिएका सामान नेपालमा सहज रुपमा आउन सुरु
-1
कोभिड बाट भारतमा एक वृद्धको मृत्यु
-1
भारतमा पनि कोभिड ले जनाको ज्यान गएछ जय पशुपतिनाथ
1
कोभिड का कारण चीनमा रोकिएका सामान धमाधम नेपाल भित्रिदैँ