Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
1
कोभिड का शङ्कास्पद बिरामीका लागि सुदूरपश्चिम सरकारले प्रदेश तथा सबै जिल्ला अस्पतालमा आइसोलेशन कक्ष स्थापना गरेको छ
1
कोभिड को सङ्क्रमणबाट बच्न तनहुँ जिल्लाका दश वटै स्थानीय तहले सचेतनामा जोड दिएका छन्
-1
कोभिड को संक्रमण विस्तारसँगै भारतले शुक्रबारबाट लागू हुने गरी विदेशी नागरिकलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाएको छ
-1
कोभिड का कारण भारतमा एक जनाको मृत्यु
1
कोभिड सचेतना नमस्कार गरौँ सङ्क्रमण हुनबाट बचौँ
-1
कोभिड बाट भारतमा एकको मृत्यु
1
चीनबाट फैलिएको नोवेल कोरोना भाइरस कोभिड को सचेतनाका लागि लमजुङका स्थानीय तहले चासो दिएका छन् समाचार शुक्रबारको गोरखापत्र दैनिकमा
1
कोभिड सचेतना नमस्कार गरौँ
-1
कोभिड एक सय देशका सवा लाख संक्रमित
1
कोभिड सचेतना नमस्कार गरौँ सङ्क्रमणहुनबाट बचौँ
-1
चीनको वुहानबाट फैलिएको नोभेल कोरोना भाइरस कोभिड को प्रकोप अहिले खाडी मुलुकमा पनि देखिएको छ खाडीमुलुकमा सबैभन्दा बढी कतारमा यसका संक्रमित बिरामी भेटिएका छन् कतारमा झण्डै लाख नेपाली कार्यरत छन्
1
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले कोराना भाइरस कोभिड लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न सरकारले सङ्क्रमण फैलिएका थप देशको अन अराइभल भिसा रोक्ने निर्णय गरेको छ
-1
ले उहिल्यै हो नेपाल उच्छ खतरामा छ है कोभिड बाट भनेको हामी नेपाली खाए केही हुन्न भनेर निस्फिक्र छौं अन्य देशले स्कुल कलेज सिनेमा हल बिमानस्थल लगायतका भिंड हुने स्थान बन्द गरेर बसि सके हाम्रो निम्ता दिन लाई त होला नि कोहि विदेशतिर होमिएछन हरे महामारी नहुदा सम्म चेत
-1
इपिडेमिक इन्डेमिक पान्डेमिक स्पोर्याडिक सबै सरूवा रोगको सन्दर्भमा आका हून र यसको महामारीजन्य अबस्थामा बिशेष महत्व छपान्डेमिकको अर्थ दूइ वा बढी महादेशीय असरभन्ने पूर्बअभ्यास हो यसले फाटालिटी र भिरूल्न्स मापन गर्दैनकोभिड र गलोबलाइजेसनले यी शब्दहरूको समयमा पूनर्बाख्या गरियेला
-1
तेश्रो विश्वयुद्धको झल्को मेटायो कोभिड ले शक्तिशाली देशहरुको लागि पनि ठुलो चुनोैती खडा भयो
-1
कोभिड को भाईरसको भ्याकासिन बन्न संसार भरको साइन्टिस लागि परेका छन त्यो महावीर पुनको जिम्मा होइ त मुजी दिले बाहुनको गुको लोदिमा बस्ने ऊत्तिले किरालाई के थाहा
-1
बिहीबार रातिसम्म भारतमा भारतीय र विदेशी नागरिकमा कोभिड को संक्रमण देखिएको छ तर हामी नेपालीसंग यो सामान्य कोरोना संग लड्ने क्षमता छ जयनेपाल लाल सलाम धन्यबाद
-1
भारतमा पनि कोरोना भाइरस कोभिड बाट एक जनाको मृत्यु
-1
भारतले कोरोना भाइरस कोभिड बाट एक जनाको मृत्यु भएको पुष्टि गरेको छ
1
प्रदेश एक सरकारद्वारा कोभिड रोकथाम कार्ययोजना सार्वजनिक
-1
केहि दिनचै किन रोकनु परय् के साईत हेरेर आउने हो र सरकार त निकम्बा नै हो हाम्ररो कोभिड भित्रिन नदिन सरकार उच्च तयारीमा थप केही देशको भिसा रोक्ने निर्णय
-1
कोभिड भित्रिन नदिन सरकारको सतर्कता थप देशको भिसा रोक्ने निर्णय
-1
कोभिड संकटमा होटल व्यवसायी
1
कोरोना भाइरस कोभिड लाई महामारीको घोषणा गरेसँगै बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले तत्कालका लागि पर्यटक भिसा रोक्ने निर्णय गरेको हो
0
नारायण ढङु्गाना काठमाडौँ विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले कोराना भाइरस कोभिड लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न
-1
कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ
-1
भरतपुर अस्पतालले निकालेको बिरामी नेगेटिभ र को रिपोर्ट आउन बाकी भन्ने बिज्ञप्तिलाई पोजेटिभ लेखी ईडिट गर्ने र भ्रम फैलाउनेहरु अपराधि नै हुन् अहिले सम्म चितवनमा कोही कोभिड को बिरामी छैनन् मात्रै को आईसोलेसनमा छन्
-1
चीनले कोभिड सङ्क्रमणको उच्च प्रभाव पार गर्यो
-1
कोभिड लाई विश्वव्यापी महामारीको रूपमा चित्रित गर्नु यो भाइरस अझ घातक भएको संकेत होइन युनिसेफ
-1
कोभिड भित्रिन नदिन सरकार उच्च तयारीमा सङ्क्रमण फैलिएको देशको भिसा रोक्ने निर्णय
-1
कोभिड भित्रिन नदिन सङ्क्रमण फैलिएका थप केही देशको भिसा रोक्ने सरकारकाे निर्णय
-1
कोभिड भित्रिन नदिन थप केही देशको भिसा रोक्ने निर्णय
-1
कोभिड सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने सरकारको निर्णय
-1
चीनमा कोभिड सङ्क्रमणको उच्च प्रभाव पार राष्ट्रिय स्वास्थ्य आयोग
1
कोभिड भित्रिन नदिन सरकार उच्च तयारीमा सङ्क्रमण फैलिएको थप केही देशको भिसा रोक्ने निर्णय
1
कोरानो भाइरस कोभिड को संक्रमण फैलिन नदिन र शंकास्द विरामीको पहिचानको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले हेल्प डेस्क क्वारेन्टाइन आइसोलेशन भेन्टिलेटर सहितको बिशेष तयारी गरेको छ
-1
चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो लाई कोरोना भाइरस कोभिड संक्रमित भएको पुष्टि
-1
विश्व स्वास्थ संगठन डब्लूएचओ ले महामारी घोषणा गरेको घन्टा वित्न नपाउँदै चीनले भने कोरोना भाइरस कोभिड को उत्कर्ष सकिएको बताएको छ हुबेई प्रान्तमा नयाँ संक्रमितको संख्या एक अंकमा झरेसँगै चिनियाँ शीर्ष स्वास्थ्य अधिकारीले कोरोनाको उत्कर्ष सकिएको बताएका हुन्
0
सीमापर कोभिड के कारण स्वास्थ्यसुरक्षा प्रबल नेपाली नागरिकाें के आनेजाने पर काेई पाबंदी नहीं भारतीय दूतावास द्वारा विज्ञप्ति के अनुसार नेपाल भारत सीमा पर विश्वव्यापी रुप में फैल रहे कोभिड के कारण जनस्वास्थ्य
1
भक्तपुर कोरोना भाइरस कोभिड को असर नाममा कालाेबजारी गर्ने गुनासाे आएपछि भक्तपुर नगरपालिकाले बिहीवार औषधि पसलहरुको अनुगमन गरेको छ बजारमा माक्स
1
कोरोना भाइरस कोभिड को सङ्क्रमण फैलिन नदिन प्रदेश नं मा पूर्वतयारी
1
चीनले कोरोना भाइरस कोभिड को प्रभाव चीनमा समाप्त भएको घोषणा गर् यो
1
कोभिड प्रकोप विश्वरभर महामारी चीनमा संक्रमण घट्यो सतर्कता अपनाउँदै नेपाल
1
चीनले घातक कोरोना भाइरस कोभिड को महामारीलाई जितेको बताएको छ कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको चीनले सङ्क्रमणको उच्च विन्दु पार गरेको जनाउँदै त्यसको प्रकोप सकिएको जनाएको हो
-1
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी व्याधि भनेर घोषणा गरेको कोभिड फैलावटबारे जताततै चासो र चिन्ता बढेको देखिन्छहामीकहाँ संक्रमित व्यक्ति भेटिएको छैन भन्ने सरकारी पक्षको जानकारीले तत्कालको सन्तोष दिए पनि सन्त्रास टड्कारो छ
1
कोभिड को प्रभाव पोखरा सुनसान पोखराको पर्यटनलाई समस्याग्रस्त क्षेत्र घोषणा गरी कर छुट प्रक्रियामा लैजानुपर्ने
-1
चीनमा कोभिड संक्रमणको उच्च प्रभाव पार राष्ट्रिय स्वास्थ्य आयोग
-1
विश्व सङ्गठनले कोभिड सङ्क्रमण प्रकोपका रूपमा घोषणा गरेलगत्तै सङ्क्रमणको उच्च विन्दु पार गरेकाे चीनकाे दाबी
1
अहिले कोरोनाभाइरस कोभिड को विश्वव्यापी महामारी फैलिएको अवस्थामा राष्ट्र बैंकले संक्रामक रोग लागेमा विदा बस्न आदेश दिन सकिने व्यवस्थासहितको नमुना विनियावली बनाइ बिहीबार नै सबै बैंक तथा वित्तीय संस्थामा परिपत्र गरेको छ
1
चीनले भन्यो कोभिड को प्रकोप सकियो
1
कोभिड विरुद्धको लडाइँमा विजयको नजिक चीन
1
इटहरी कोरोना भाइरस कोभिड को सम्भावित जोखिम रोक्न इटहरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्दै छ उपमहानगरको औँ बैठकको निर्णय अनुसार कोरोना
1
कोभिड देशको अनअराइभल भिसा स्थगित सीमामा हेल्थ डेस्क स्थापना
-1
मार्च तारिखमा मुख्य भूमि चीनमा थप जनमा कोभिड संक्रमण
1
कोभिड को प्रभाव चीनमा समाप्त भयो चीन
-1
फ्लू लागेका व्यक्तिको कोभिड बाट मृत्यु भएको अमेरिकी सीडीसीद्वारा स्वीकार
1
कोभिड ले गरिबी निवारणको महाअभियानलाई प्रभाव नपार्ने
1
चीनको दावी कोभिड महामारीको उत्कर्ष सकियो
1
आफ्नो देशमा कोभिड प्रकोप सकिएको चीनको घोषणा
1
चीन भन्छ कोभिड महामारीकाे उत्कर्ष सकियाे
1
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा कोरोना भाइरस कोभिड सम्बन्धि सचेतनामूलक कार्यक्रम मिति फागुन गते सम्पन्न
-1
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस कोभिड को सङ्क्रमण रोक्ने प्रयासस्वरूप युरोपेली देशबाट आफ्नो देशमा गरिने सबै हवाई उडानमा दिनका लागि रोक लगाएका छन्
-1
कोभिड होटल व्यवसायी सङ्कटमा
1
अब हाम्रो देशमा कोभिड को प्रभाव सकियो चीन
1
दयाहाङले थाले नम्बरी छायांकन कोभिड को असरको बाबजुद फिल्मले पोखरादेखि छायांकन सुरु गरेको छ
-1
काठमाडौं कोरोना भाइरस कोभिड को सन्त्रासका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन ठप्प भएपछि यहाँका होटल व्यवसायी सङ्कटमा परेका छन् काठमाडौँबाट
1
ट्वीटरले भन्यो कोभिड बाट जोगिन घरै बसेर काम गर्नू
-1
कोभिड धुलिखेल नगरकोटमा स्वाट्टै घटे पर्यटक संकटमा होटल व्यवसायी
-1
कोभिड सङ्कटमा होटल व्यवसायी
1
स्थानीय सरकारका कोभीड सङ सामना तयारी
-1
कोरोना भाइरस कोभिड का कारण विश्वभर हजार जनाको मृत्यु भएको छ
-1
कोरोना भाइरस कोभिड को सम्भावित सङ्क्रमण रोक्न शैक्षिक संस्था बन्द गर्न माग
1
नेपालमा कोभिड को त्रास स्थानीय तहमा ठूला जमघट नगर्न आव्हान
1
भक्तपुर जिल्लामा सञ् चालित वटा अस्पताललाई आइसोलेशन वार्ड स्थापना गर्न भक्तपुर नगरपालिकाले आग्रह गरेको छ नगरपालिकाले कोरोना भाइरस कोभिड संक्रमित भेटिए स्वास्थ्य
-1
कोभिड लाई विश्वव्यापी महामारीको रूपमा चित्रित गर्नु यो भाइरस अझ घातक भएको संकेत होइन युनिसेफको विज्ञप्ती
-1
चीनमा कोभिड का नयाँ संक्रमित भन्दा कम
1
कोभिड वाग्मती प्रदेशका सबै जिल्लामा आइसोलेसन
-1
छेवैमा आइपुग्यो कोभिड भारतको उत्तर प्रदेशमै जनामा कोरोना संक्रमण
-1
चिनको चिन्ता मात्रै भनेर बल्ल खाइस भनेर ताली ठोक्ने पश्चिमा जगत र अमेरिकीहरू अहिले आफ्नै देशमा कोभीड ले ब्यापकता लिन थाले पछी पुरै आतंकित हुन थालेका छन
1
कोरोना भाइरस कोभिड बाट बच्नका लागि हामी सबैले अवलम्बन गर्नु पर्ने वा ध्यान दिनु पर्ने प्रमुख सातवटा कार्यहरू कृपया सेयर गर्नुहोला
-1
सरकरका हर्ताकर्ताहरु लाई थाहा छ उहाँहरु नजीक पर्दा साथै जसरि धेरै बर्षको मिहनतले निर्माण गरियेको निती सम्रचना तथा संस्थाहरु धोस्त भए जस्तै कोभिड पनि भष्म हुन्छ भन्ने
-1
इटलीमा कोरोना भाइरस कोभीड को संक्रमणबाट दिनमै जनाको मृत्यु
-1
कोरोना भाइरस कोभिड का कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या पुग्यो
1
सी कोभिड विरूद्धको शुरूवाती युद्ध जित्ने योद्धा
-1
विश्व स्वास्थ्य संगठनले गर्यो कोभिड लाई विश्व महामारी घोषित
-1
विश्वव्यापी रुपमा फैलिरहेको कोभिड को त्रासका कारण बंगलादेश क्रिकेट बोर्डले आयोजना गर्न लागेको विश्व र एसिया बीचको ट्वान्टी अन्तर्राष्ट्रिय शृंखला स्थगित गरिएको छ यो शृंखलामा नेपालका सन्दीप लामिछाने एसिया को टिममा परेका थिए
0
नो मास्क व्हेर टु आस्क कोभिड
1
कोभिड बारे सर्वदलीय बैठक पर्याप्त तयारी गर्न सरकारलाई सुझाब
-1
एजेन्सी हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन कोरोना भाइरस कोभिड बाट संक्रमित भएका छन् ह्यांक्स आफैले सामाजिक सञ्जाल
-1
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले कोरोना भाइरस कोभिड को प्रकोपले विश्वव्यापी महामारीको रुप लिएको बताएको छ
1
सरकारले नेपाल तथा नेपाल भित्र प्रसारण हुने कोभीड बारे कुनै पनि सल्लाह सुचना जानकारी तथा अन्य जन मानसलाई त्रसीत गराउने भिडीओ रेडियो फेसबुक ट्वीटर तथा कुनैपनि माध्यमबाट प्रशारण गर्न नेपाल सरकारको आदीकारीक संचारबाट बाहेक अन्यलाई तत्कालै रोक लगाऊनु पर्छ
-1
विश्व स्वास्थ्य संगठन डब्लूएचओ द्वारा कोभिड विश्वव्यापी महामारी घोषित
-1
ओस्कार विजेता अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सनलाई कोरोना भाइरस कोभिड को संक्रमण भएको छ
-1
कोभिड को प्रभाव पोखरा सुनसान
-1
कोभिड सँग सातो जान्छ हे मान्छे हो खाएपछि पेटभित्र बन्ने सबै खानेकुरा मल नै हो मरेपछि शरिर सुकेर बच्ने कङ्काल मात्रै हो मैले यस्तो खाएँ म यति सुन्दर छु म जति ठूलो कोही छैन किन भन्दछौ बारम्बार चेत खाएर पनि यी प्रश्नको उत्तर किन दिन सक्दैनौ अच्युत घिमिरे
-1
अमेरिकाले कोरोना भाइरस कोभिड रोकथाम तथा नियन्त्रणका लागि भन्दै दिनका युरोपेली मुलुकबाट अमेरिका प्रवेशमा रोक लगाएको छ
1
कोभिड वाग्मती प्रदेशका सबै जिल्लामा आइसोलेशन
-1
कोरोनाभाइरस कोभिड सङ्क्रमणको चर्चाका कारण नेपालमा छायामा परेका पाँच महत्त्वपूर्ण मुद्दा बाँस्कोटा टेप काण्ड यति होल्डिङ्गसलाई नेपाल ट्रष्टको सम्पत्ति कौडीको भाउमा गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय अमेरिकासँग एमसीसीसम्बन्धी सम्झौता भारतीय नक्सा विवाद
-1
मृत्युसँग यत्रो ठूलो त्रास छ र पनि सम्पति कमाएर पुस्तौंपुस्तालाई पुर्याउने धोको छ विज्ञानको ठूलो आड छ तर कोभिड सँग सातो जान्छ हे मान्छे हो खाएपछि पेटभित्र बन्ने सबै खानेकुरा मल नै हो मरेपछि शरिर सुकेर बच्ने कङ्काल मात्रै हो मैले यस्तो खाएँ म यति सुन्दर छु
-1
विश्व स्वास्थ्य संगठन डब्लूएचओ कोरोना भाइरस कोभिड लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरेको छ