Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
-1
उत्तर कोरियामा कोरोना भाइरस कोभिड को संक्रमणबाट करीब सय सैनिकको मृत्यु भएको छ
1
द्रुतमार्ग निर्माणमा कोभिड को प्रभाव शून्य लक्ष्यअनुसार नै काम सम्पन्न गर्ने सेनाको दाबी
-1
कोभिड को प्रभाव द्रुतमार्ग निर्माणमा शून्य
-1
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ले कतारको दोहामा गर्दै आएको नियमित उडान हाललाई स्थगन गरेको छ कोरोना भाइरस कोभिड को सन्त्रासका कारण निगमले आजैदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो
-1
बंगलादेश अल्बानिया र पाराग्वेमा तीन ओटा नयाँ देशमा कोभिड का संक्रमण देखिएपछि विश्वव्यापी स्वास्थ्य चुनौती
-1
अब सरकार क्वारेन्टाइन मा बसाउन सक्दैन कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ जनता प्रती को आफ्नो जिम्मेवारी बाट पन्छिएर राजनीतिक ढवाङ्ग पिट्ने मुजि मुख्य जिम्मेवार सरकार भनेको यहि हो हाय समाजवाद
1
कोभिड विश्वभर हजार एक सय जना निको भएर घर फर्किए
-1
राष्ट्रिय गौरवको काठमाडौँ तराई मधेश द्रुतमार्ग फास्ट ट्र्याक निर्माणमा चीनको उहानबाट फैलिएको कोभिड को हालसम्म कुनै असर परेको छैन नेपाली सेनाको व्यवस्थापनमा चार वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको उक्त आयोजना कार्ययोजनानुरूप सम्पूर्ण काम अघि बढिरहेको छ
1
द्रुतमार्ग निर्माणमा कोभिड को प्रभाव शून्य
1
फास्ट ट्र्याक निर्माणमा कोभिड को असर शुन्य द्रुत गतिमा काम हुँदै
1
कोरोनाभाइरस कोभिड निगरानी र नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले के गर्दैछ
-1
कोभिड चार हजारको मृत्यु हज्जारौं संक्रमित
-1
कोभिड को सङ्क्रमणबाट विश्वभर चार हजार भन्दा बढीको मृत्यु
-1
कोभिड घण्टामा विश्वभर हजार जनालाई थप सङ्क्रमण
-1
कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड को आशंका देखिएमा आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ
-1
कोभिड सङ्क्रमणबाट विश्वभर चार हजार भन्दा बढीको मृत्यु
1
कोभिड ले थलिएको अर्थतन्त्रलाई गति दिन के गर्दैछ चीन
-1
निकै तीव्र गतिमा फैलिइरहेको कोरोना भाइरस कोभिड नियन्त्रणका लागि इटलीले आफ्ना नागरिकलाई यात्रामा प्रतिवन्ध लगाएको छ चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेको इटाली अहिले आक्रान्त छ
-1
कोरोना भाइरस कोभिड को बढ्दो संक्रमणलाई मध्येनजर गर्दै इटालीका सबै खेलकुद गतिविधि स्थगित गरिएको छ
-1
कोभिड को विश्वव्यापी प्रभावले तेलको मूल्यमा उच्च गिरावट सस्तोमा किन्दै नाफा थुपार्दै आयल निगम
-1
कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड को आशंका देखिएमा आफैं क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ
-1
कोरोना भाइरस कोभिड को उच्च संक्रमण भएका आठ देशका नागरिकलाई नेपाल सरकारले अन अराइभल भिसा बन्द गरेको छ
-1
कोरोना भाइरस कोभिड को उद्गमस्थलमा सी चिनफिङ
1
सरकारले कोरोना भाइरस कोभिड को जोखिम कम गर्न थप सतर्कता अपनाएको छ
1
कोभिड बाट जोगिन युनिट कमाण्डरलाई सेनाको निर्देशन
-1
क्यानडामा कोरोना भाइरस कोभिड को संक्रमणबाट एक जनाको मृत्यु भएको छ
1
कोभिड संक्रमितको संख्या घटेपछि वुहानका अस्थायी अस्पताल बन्द चीनका प्रतिशत कोरोना संक्रमित निको भए
-1
कोभिड यात्रा प्रतिबन्धबीच इटालीमा एकै दिन सयको मृत्यु
-1
कोरोना अपडेट मर्नेको संख्या हजार नाघ्यो देशमा पुग्यो नोबेल कोरोना कोभिड चीनमा कति
1
भारतीय टेलिकम कम्पनीहरुले यूजरलाई कोभिड को अलर्ट दिन थाले कलर ट्यूनबाटै जानकारी
1
एजेन्सी चिनियाँ राष्ट्रपति सी चिनफिङ कोरोना भाइरस कोभिड को उद ्गमस्थल हुबेई प्रान्तको वुहान पुगेका छन् कोरोना संक्रमण कम हुँदै गएपछि राष्ट्रपति सी
1
विश्वभर काेराेना भाइरसकाे प्रकाेप रहिरहेको बेला हामी सबै थप सतर्क रहन र कोभिड को सङ्क्रमण विरूद्ध हातेमालो गर्न जरुरी छ
1
कोभिड संक्रमितलाई राख्न सार्वजनिक स्थललाई अस्थायी स्वास्थ्य संस्थामा रुपान्तरण गरिएको थियो
-1
चीनमा हालसम्म हजार सय जनामा कोरोना पुष्टि भएकोमा हजार सय जना निको भएर घर गएका छन् भने हजार जना अस्पतालमा उपचाररत छन् चीनमा कोभिड का कारण हजार सय जनाको मृत्यु भएको छ
-1
तीब्र गतिमा फैलिएको कोरोना भाइरस कोभिड संक्रमण रोकथामका लागि इटलीको शीर्ष लिग इटालियन सिरी ए स्थगित गरिएको छ इटलीका प्रधानमन्त्री गुसेप कोन्टेले इटालियन सिरी ए अनिश्चित कालका लागि स्थगन गर्ने घोषणा गरेका हुन्
-1
कोरोना भाइरस कलाकारका रौनकविहीन होली विश्वव्यापी रुपमा कोभिड को संक्रमण बढिरहँदा यसको असर नेपाली कला क्षेत्रमा पनि परेको हो
1
चिनियाँ राष्ट्रपति सी चिनफिङ मंगलबार बिहान कोरोना भाइरस कोभिड को उद्गमस्थल वुहान पुगेका छन्
-1
कोरोना भाइरसको बढ्दो संक्रमसँगै सतर्कतास्वरुप इटालीमा देशैभर आवतजावतमा प्रतिबन्ध लगाइएको छ पछिल्लो घण्टामा इटालीमा कोभिड बाट एक सयजनाको मृत्यु भएको छ
-1
कोरोना भाइरस कोभिड को संक्रमण देशभित्र के कस्तो छ तर बिदेशमा त् नेपाली संक्रमित भेटिए रे सरकारको तयारी के कस्तो छ हुनत डक्टरले इन्जिनियरिंग इन्जिनियरले नेता र नेताले व्यापारीको कार्यगर्ने यो मुलुकलाई रख्य गर्ने जिम्मा पशुपतिनाथले त्यसै पाएका रैनछन शुभदिन
-1
वैदेशिक रोजगार र पर्यटन व्यवसायले थेगेको हाम्रो अर्थतन्त्र तर कोभिड को प्रकोपले गर्दा वैदेशिक रोजगारमा जान्न घटेका छन र पर्यटक आउन छोडेका छ्न अब बिना औद्योगिक क्रान्तिको अर्थतन्त्र कुन दिशातिर उन्मुख हुनेछ हेर्न बाकी नै छ
-1
कोरोना भाइरस कोभिड संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्
1
नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ
-1
कोभिड संक्रमण फैलिए कसरी थेग् ने
1
कोरोना भाइरस कोभिड को सङ्क्रमणको जोखिम हुन नदिन बाँकेको ग्रामीण सीमानाका कटकुइँयास्थित सुइयामा स्वास्थ्य सहायता कक्ष हेल्थ डेस्क सञ्चालनमा आएको छ
1
कोभिड लाई ले पचाउदै ट्वाईलेटतिर फ्यॉक्दैचन् अनि दिनमा त पुरै भाईरस चैट् वीर नेपालीलाई कम नऑकौ
-1
कोभिड संक्रमण फैलिए कसरी थेग् ने कोभिड को प्रकोप फैलिए पूर्वतयारी अभावमा सिस्टम नै अस्तव्यस्त हुने जनस्वास्थ्य विज्ञहरुको चेतावनी
-1
कोभिड कोरोना भाइरस र सरकारको आग्रह बमोजिम यसपालीको होली खेलिएन
-1
कोभीड को कारण सम्पुर्ण इटाली मा बाहिरी आबजजाबद बन्द गरिएको सुचना भर्खर जारि गरिएको छ भाइरसको कारण मृत्यु रेट लगभग प्रतिशत पुगे पछि जनतामा एक किसिमको आतंक छाएको स्थानीय मेडियाले जनाएका छन्
1
एक दुई तीन गर्दै नेपाली हरूमा पनी कोभिड का लक्षणहरू देखा पर्दैछन सतर्क रहनु होला
-1
महात्मा ज्ञानी र पण्डितले दिने पूर्वीय दर्शन र संस्कारको ज्ञानमा बैज्ञानिकता खोज्ने गोल्बोलाईजेसन वालालाई कोभिड भाईरसले पाठ सिकाउदै छ रे त
-1
कोभिड लाई विश्वव्यापी महामारी घोषणा गरि नहाले पनि विश्व स्वास्थ्य संगठनका प्रमखु निर्देशक टेड्रोस अधानोम गेब्रीयससले त्यो खतरा रहेको घोषणा गरेका छन्
-1
कोभिड सङ्क्रमण मुलुकमा एक लाख हजार व्यक्ति सङ्क्रमित
-1
अब योग्यता र अनुभवका प्रमाणपत्रको साटो कोभीड को प्रमाणपत्र पनि बोक्नु पर्ने भो पहिला प्रमाणपत्र त्यसपछि राहादानी
-1
कोरोना भाइरस कोभिड को विश्वव्यापी आतंककाबीच साउदी अरेवीया सरकारले आप्रवासी आवागमनमा कडाइ गरेको छ आप्रवासीमाथिको कडाइसँगै फ्लाई दुवईबाट साउदी जान लागेका सय जना नेपाली श्रमिकको उडान रद्ध भएको छ
-1
एउटा नयाँ ठुलो हल्लाले पुराना हल्लालाई कसरी सुत्त निल्दोरहेछ भन्ने कुरा एमसिसीलाई कोभीड ले च्यापेको देखेर छर्लङ्ग भयो
-1
मार्च तारिखमा मुख्य भूमि चीनमा थप जनामा कोभिड संक्रमण
1
के साहित्यरकारहरुले केही वर्षअघि नै अहिले महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड को संक्रमणबारेमा भविष्यवाणी गरेका थिए त
-1
कोरोना भाइरस कोभिड जापान आजको दिन सम्म को बिबरण टेस्ट जना पुष्टि जना मृत्यु जना
1
काठमाडौं उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको स्पष्ट पारेका छन ् कोरोना भाइरस कोभिड का कारण चीन
-1
कोभिड प्रभाव विश्वव्यापी प्रत्यक्ष वैदेशिक लगानी प्रतिशतसम्म घट्ने
1
पूर्वी चीनको आन्हुई प्रान्तका कोरोना भाइरस कोभिड का सबै संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्
1
चीनको वुहानबाट फैलिएको कारोना भाइरस कोभिड को माहमारी विश्वभर फैलिरहेका बेलामा नेपालमा पनि यसको सङ्क्रमण फैलिन नदिन सरकारले समूहगत रुपमा होली खेल्न पानी तथा लोला नखेल्न र जथाभावी रङ्ग नदल्न गरेको आह्वान अनुरुप होलीको रौनक हराएको छ
-1
कोभिड को प्रकोप हाम्रो छिमेकी देश भारत समेत राष्ट्रमा देखा परेछ के यसको संक्रमीत हाम्रो देशमा छदै छैनन् कि हामी कहि चुक्दै छौ
-1
होली पर्वमा कोभिड को भिलेन रोल
-1
कोभिड अपडेट इटलीमा एकै दिन सय जनाको मृत्यु
-1
कोरोना भाइरस कोभिड को रोकथाम र नियन्त्रणका लागि भन्दै भारतको अरुणाचल प्रदेशले विदेशी नागरिकमाथि प्रवेशमा रोक लगाएको छ
1
विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले कोरोना भाइरस अर्थात कोभिड बाट आग्रह गरेको छ
-1
कोभिड को प्रभाव रौनकता हराएको होली
1
कोरोना भाइरस कोभिड बाट बच्ने उपायकोरोना भाइरस कोभिड बाट बच्ने उपाय
1
फागु पुर्णिमा होली अन्यायमाथी न्यायको गौरवपूर्ण विजय स्मरण गर्ने दिन होहिमाली र पहाडी जिल्लामा आज रङसहित मनाउने यो रौनकपूर्ण पर्वको हार्दिक सुभकामनाकोभिड को त्रासले यसपालि सार्वजनिक ठाउँमा होली नखेल्न सरकारले गरेको आग्रह स्विकार गर्नपनी अनुरोध गर्दछु
1
कोभिड जिल्ला अस्पताल त्रिशूलीमा आइसोलेसन कक्ष स्थापना
1
नेपालीहरुको जिन्दगी एक मात्र रङ्गहरुको पर्व होलिका रङ्गहरु जस्तै रङ्गिन जीवन भनोस् होलीको सम्पुर्णलाई हार्दिक शुभकामना साथै कोभिड कोरोना भाइरस संक्रमण बाट जोगिन सतर्कता अपनाउन पनि अनुरोध गर्दछु
1
कोभिड का कारण बिदा लिन बाध्य हुने क्याजुवल कामदारहरुलाई क्षतिपुर्ति दिनेबारे सरकारले सोच्नुपर्ने युनियनहरुको माग लगायत आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्
-1
एजेन्सी विश्वव्यापी बनेको कोरोना भाइरस कोभिड संक्रमणका कारण इटाली पनि थला परेको छ इटालीमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएको छ
-1
जनस्वास्थ्यका इमिरेट्स प्रोफशेर तथा भूपू स्वास्थ्यमन्त्रि भन्छन् कोभीड नेपालमा चीनबाट होइन खुला सिमाना तथा हवाइमार्गबाट छिर्न सक्छ
1
बनियानी दक्षिणी झापाको नेपाल भारत सीमा कुमरखोदमा कोरोना भाइरस कोभिड स्वास्थ्य सहायताकक्ष हेल्थ डेक्स स्थापना गरिएको छ झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले सो
1
कोरोना भाइरस कोभिड को त्राससँगै सरकारको आह्वान सामाजिक संजालको प्रचारप्रसार र जनताको सचेतनाले यसपटकको होली पर्व शान्त र सौम्य रहेकोे छहोलीको सुखद उपलक्ष्यमा सबैलाई विशेष शुभकामनाखुसी र रमाइलोसँग समय व्यतीत रहोस्
-1
काठमाडौं कतारले कोरोना भाइरस कोभिड लाई मध्यनजर गर्दै नेपालसहित देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ कोरोना भाइरसकाे संक्रमण नफैलियाेस भन् ने उद्देश्यले
-1
कोरोना भाइरस कोभिड नेपालसहित देशका यात्रुलाई कतार प्रवेश निशेध
-1
कोभिड को त्रासले विश्व अर्थतन्त्रमा क्षति नेपालीमा संकट पर्ने
-1
कोरोना भाइरस कोभिड नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ हाम्रो सरकारले के गर्दैछ
-1
कोरोना भाइरस कोभिड नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ
1
होली पर्वको शुभकामना कोरोना भाइरस कोभिड को जोखिमलाई ख्याल गर्दै होली फागु पर्वमा भिडभाड र भेला जम्मा हुने लोलापानी फ्याक्ने अबिर दल्ने कार्य जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्नुरनगराउनुहुन आम दाजुभाई दिदीबहिनीहरुमा हार्दिक अनुरोध जनचेतनाका लागी सेयर गर्नुहोला
1
कोभिड पछि अफिस चै सिंगापुरमा तर कामको चाप चै नेपालको सरकारी अफिसजस्तो भा छ हैट
1
कोभिड कोरोना भाईरस बाट हामी नेपालीहरु बढी भयभित नभई आफ्नो ईम्युन पावर बृध्दि हुने खानपिनमा ध्यान दिउॅ अनि बचावट हुने उपायलाई सबैले अबलम्न गरौ नेपाल सरकार लाई बाहिरबाट आगमन यात्रु लाई रोक्न अनुरोध गर्दछु
1
लम्की कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस कोभिड को सङ्क्रमणबाट बच्न अत्यावश्यक काम परेमात्रै भारत जान नेपाली नागरिकलाई आग्रह गरेको छ यो
1
कोभिड नेपालीलाई भारत नजान टीकापुरको आग्रह
1
कोरोना भाइरस कोभिड बाट बच्ने उपाय
1
कोरोना भाइरस कोभिड का कारण चीनबाट वस्तु आयात बन्द भएपछि वाणिज्य बैंकहरूमा प्रतीतपत्र एलसी खोल्नेको संख्या र कारोबार रकममा कमी आउन थालेको छ समाचार
-1
विश्वव्यापी महामारीकै रुपमा फैलिएको कोरोना भाइरस कोभिड ले नेपालमा पनि त्रास फैलाइरहेको छ यो त्राससँगै बजारमा अभाव पनि सुरु भएको छ अहिले बजारमा सबैभन्दा बढी अभाव मास्कको छ
1
डब्लुएचओको नयाँ अध्ययनले भन्यो रुघा कोभिड को प्रमुख लक्षण होइन
-1
कोरोना त्रासमा चाँदीको घेरा कोभिड उद्गमभूमिमा जान र त्यहाँबाट फर्किएका पर्यटकसम्मलाई बाँकी विश्वले रोक लगाउँदै वा क्वारेन्टाइन मा राखिरहँदा हामीले पर्यटकको संख्या बढाउन अनअराइभल भिसाको रातो कार्पेट बिछ्याइरह्यौं शेखर खरेलकाे टिप्पणी
-1
विश्वभर फैलिएको नोवेल कोराना भाइसर कोभिड को त्रासबाट बच्न कर्णाली प्रदेश सरकारले प्रदेशका पाँच नाकामा हेल्थ डेक्स स्थापना गरेर सबै सार्वजनिक कार्यक्रममा बन्देज लगाउने निर्णय गरेको छ
1
मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस कोभिड को असर छैन
1
लक डाउन चीनले कोभिड फैलिन नदिन गरिएको लक डाउन ले प्रभावितहरूलाई सहायता रकम दिने भएको छ काम व्यापार वा रोजगार नपाएकाहरूको दैनिकी चलाउन यस्तो सहयोग दिइनेछअन्यत्रबाट आएर लकडाउनमा फसेकालाई पनि सहयोग दिइनेछ भाइरसको फैलावट रोक्न लक डाउन सहज तर राज्यको व्ययभार महँगोसिक्नहेतु
1
काठमाडौं काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस कोभिड ले असर नपु याएको पाइएको छ
-1
कहिले इबोला त कहिले स्वाइन फ्लू कहिले प्लेग रोग र कहिले बर्ड फ्लू आजभोलि त झन कोभिड रे नेपालमा धनजनको क्षति नहुनुमा श्री पशुपतीनाथ भरोसा
-1
कोरोना भाइरसबाट जोगिन मुगुका सीमा क्षेत्रमा हेल्पडेस्क राखिने छिमेकी देश चीनबाट शुरु भएको कोरोना भाइरस कोभिड को संक्रमणबाट जोगिनका लागि मुगुका सीमा नाकामा हेल्पडेस्क स्थापना गरिने भएको छ
-1
चीनमा कोभिड खतरनाक मोड नआएको भए मार्च र देखि मा दुई ठूला राजनीतिक अधिवेशन र चलिरहेका हुन्थे हरेक वर्षजस्तै परराष्ट्रमन्त्री वाङ यीले मार्च मै पत्रकार सम्मेलन गर्थे र महिला दिवसको शुभकामना दिन्थे स्थगित अधिवेसन कहिले हुन्छ यकिन छैन
1
कोभीड लोकतन्त्र मास्ने र प्रचलित संस्कार बिरोधि भएर आयो दुई चार भेला निशेध सभा जूलूस निशेध अब सेना प्रहरी होस्टेल होटेल जस्ता एकै ठाँउमा बस्नेहरुलाई पनि आवश्यक सतर्कता अपनाउने दिन आउने हो कि