Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
-1
कोभिड मा भर्ना भई भागेका व्यक्ति धरान आइपुगे
1
प्रतिनिधिसभाको आजको बैठकमा कोरोना भाइरस कोभिड को पूर्वतयारीबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस गर्ने तयारी छ
1
कोरोना भाइरस कोभिड को प्रकोप बढ्दै गएपछि दिल्ली सरकारले मार्चसम्मका लागि कक्षा पाँचसम्म पढाइ हुने सबै प्राथमिक विद्यालयलाई बन्द गर्ने निर्णय गरेको छ
1
प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरस कोभिड बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ
-1
कोभिड को कारण विश्व अर्थतन्त्रमा आएको गिरावटसँगै नेपाली अर्थतन्त्र पनि दैनिक नराम्ररी खस्कदो अवस्थामा देखिन्छ यस्तोमा अब नेपालका नेतालाई संघियताको तात्तातो चास्नीले जिब्रो डामिने निश्चित छ
1
भोजपुर नगरपालिकाले कोरोना भाइरस कोभिड को सम्भावित जोखिमबाट जोगिन भीडभाडमा नजान र सार्वजनिक समारोह नगर्न नगराउन नगरवासीमा अनुरोध गरेको छ
-1
नेपाली कोरोनाभाइरस कोभिड हुँदा मृत्यु हुने सम्भावना कति छ
-1
मिस वर्ड कोभिड को अनि मिस वर्ड टोनि अन्ना भ्रमण चलिराछ जय देश
-1
सम्माननीय प्रधानमन्त्रीज्यू तपाई मृगौला प्रत्यारोपण जस्तो मृत्युसँग मुकाबिला गर्दै नयाँ जन्मको प्रारम्भमा हुनुहुन्छ तपाईलाई शिघ्र स्वास्थ्य लाभको कामना छ र चाँडै आफ्नो कार्यभार सम्हाल्न सफल रहनुहोस् र कोभिड कोरोना भाइरस लाई नेपाल सरहदभित्र फस्टाउने मौका समाप्त पारौं
1
कोभिड भाइरसलाइ अनावश्यक नबनाउँ साबधानि नियमित रुपमा साबुन पानिले हात धोऔ र सकिन्छ भने अनावश्यक भिडमा नजाऔ खोक्दा वा हाछ्यौ गर्दा आफ्नो नाक र मुख ढाकौ जनहितमा जारि
1
कोभिड वाला भाइरस हाम्रा देश का अति बिशिस्ट भनिने र आतन्क फैलाउने वाला हरुको यस्लाइ हेर्ने दृस्टिकोण ले झन बढि शक्त्तिशालि भएको देखिन्छ रोगको उपचार सम्भव छ तर अनावश्यक त्रासको उपचार छैन अहिलेलाई सावधानी अपनाअौ सचेत बनौकति मानिस त्रासले नै गलिसके
1
कोभिड नामक कोरोना भाइरसको उच्च जोखिमलाई मध्येनजर गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगन्ज विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुहरुलाई दृष्टिगत गर्दै बिहान देखि बेलुका साढे बजेसम्म हेल्थ डेस्क स्थापना गरी कोरोनाको परीक्षण शुरु गरेको छ
1
कोरोना भाईरस कोभिड बाट आफु बाँचौ र अरुलाई पनि बँचाउ सकारात्मक सोचको बिकास गर्न सिकौँ खान पिन मा बिशेष ख्याल राखौँ हुल मुलमा जाँदा मास्कको प्रयोग गरौँ घर मै हुँदाँ ज्वोरो आएमा रुघा लागेमा न आत्तिउँ तातो झोलिलो खानि कुरा खाउँ उचच मनोबल बनाउँ
1
यो तपाई हरुको लागी उपयोगी हुनेछ कोभिड सम्बन्धी तथ्यहीन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको चेतावनी
1
कोभिड सम्बन्धी तथ्यहीन समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको चेतावनी
-1
चिनिया उत्पादन टिकाउ हुन्न भन्थे तर कोरोना भाइरस कोभिड टिकिरहेछ त डिसेम्बर देखि मार्च सम्म मजाले चलिरहेछ संसारका देशमा
-1
सबै नेपालिहरुले कोरोना कोभिड बारेमा नै गरि सकेछन श्रीमती भन्छिन कपाल खौरे कोरना लाग्दैन रे म त सल्याक सुलुकै भएं
-1
चिकित्सा र स्वास्थ्य प्रणाली कमजोर भएका मुलुकका लागि कोभिड कोरोनाको प्रतिरोध गर्न फैलावट रोक्न बिरामीको जाँच र राष्ट्रिय प्रयोगशाला सञ्चालन गर्न राष्ट्रसंघले करोड लाख डलर बाँड्दैछ त्यहि पैसा पाउन भनेर नेपालका केही हल्लुडहरु नेपालमा कोरोना भाइरस छिराउने प्रयासमा छन
1
बिस्वमा फैलिएको कोभिड कोरोना भाइरस को सन्त्रास नेपाल मा पनि महामारी को रुप नलेला भन्न सकिन्न यो अबस्था मा सरकार को बिरोध गर्नुभन्दा आफ्नो ठाउबाट सजगताका कार्यक्रम जनचेतना का कर्यक्रम गर्दै यो परिस्थिती को बिकाराल स्थिती बाट देस र जनता जोगाउन पहलकदमी चाल्नु उत्तमहोजस्तोलाग्छ
1
कोभिड को रोकथाम र नियन्त्रणका लागि यस्तो छ सरकारको तयारी सरकारले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड को रोकथाम र नियन्त्रणका तीन वटा क्षेत्रमा काम गरिरहेको बताएको छ काठमाडौं चीनको वुहान शहरमा
-1
विश्वव्यापीरूपमा आतंकका रुपमा देखापरेको कोभिड ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ
1
विराटनगर प्रदेश नं का सामाजिक विकासमन्त्री जीवन घिमिरेले नोबेल कोरोना भाइरस कोभिड बाट आत्तिनु पर्ने स्थिति नरहेको बताएका छन् बिहीबार प्रदेशसभा बैठकको शून्य
-1
कोभिड फैलिनसक्ने डरले एकातर्फ मास्कको माग बढ्दो छ भने अर्काेतर्फ औषधि व्यवसायीले मौका छोप्दै कालोबजारी गरेकाले चरम अभाव भएको छ
1
मुख्यमन्त्री शाहीलाई कोभिड जाँच गर्दै चिकित्सक
-1
मान्छे हरुलाइ यो अन्तिम घडीमा के के सुज्छ के के कुन दिन्मा लैजान्छ कोभिड ले अनि के केटी माग्न गैरनु
-1
विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस डिजिज कोभिड को संक्रमण कुकुरमा पनि पुष्टि भएको छ हङकङमा संक्रमित मालिकबाट कुकुरमा संक्रमण भएको छ
-1
कोरोना भाइरस कोभिड स्पेनमा को मृत्यु
1
सरकारले कोरोना भाइरसको संक्रमणबाट लाग्ने रोग कोभिड को रोकथाम र नियन्त्रणका तीन वटा क्षेत्रमा काम गरिरहेको बताएको छ
1
कोभिड महामारीको सामना गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा अर्ब अमेरिकी डलर सहयोग
1
उनले कोभिड को सङ्क्रमणबाट नेपाल सुरक्षित रहेको र रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिले पूर्वतयारी गरिरहेको बताए
1
काठमाडौं एभरेष्ट प्रिमियर लिग इपीएल क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ कोरोना भाइरस कोभिड को जोखिमलाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित
1
कोभिड नोबेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले औषधि निर्यातमा भारतले लगाएको प्रतिबन्ध नेपालका लागि फुकुवा गरिदिन आग्रह गर्ने निर्णय गरेको छ
1
कोभिड बाट डराउनुपर्ने अवस्था छैन सरकार
1
कोरोना भाईरस कोभिड ले विश्वव्यापी त्रास फैलाईरहेको समयमा धेरै देश र हाम्रो देशले पनि मानिसको भिडभाड हुने भेला सभा समारोह नगर्न आह्वान गरेकोमा सम्पुर्ण देशबासीले पनि सरकारको आदेशलाई इमानदारीपूर्वक पालना गरेहुन्थ्यो
1
कोरोना भाइरस कोभिड रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने भएको छयसको रोकथामका लागि उच्चस्तरीय समन्वय समितिको आज रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको छ
1
विभिन्न सामाजिक सञ्जालको माध्यमबाट कोरोना भाइरसको बारेमा विभिन्न भ्रमक सन्देशरू प्रवाह भइरहेको छ कोभिड को बारेमा सही जानकारी लिई कोरोना भाइरसको सम्भावित संक्रमणबाट सतर्क बनौं अरुलाई पनि सतर्क बनाऔं
1
कोभिड बाट बच्न नाकामा विशेष सुरक्षा मास्क उत्पादनमा सहजीकरण
1
कोरोना भाइरस कोभिड रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाइ गर्ने भएको छ
-1
कोभिड को महामारी फैलिएका कारण विश्वभरका अर्बपतिहरूको सम्पत्ति आरालो लागिरहेको छ दिनयता भारतका धनाढ्यहरूले अर्बौं सम्पत्ति गुमाइसकेका छन्
1
यसरी बचौँ कोभिड बाट डा रामानुज हाथी
1
कोरोना भाइरस कोभिड सम्बन्धमा सतर्कता अपनाउन सार्वजनिक अपिल
-1
कोभिड को महामारी विश् वव्यापी फैलिएपछि लगानीकर्ताहरूले आफ्नो सम्पत्ति सुरक्षित गर्न सुनमा लगानी बढाएका कारण अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्य निरन्तर बढिरहेको छ
-1
कोभिड ले विश्व अर्थतन्त्रमा पार्नसक्ने असरबारे पहिलो रिपोर्ट आएछ
1
काठमाडौं रंगहरुको पर्व होली अर्थात फागु पुर्णिमा यो वर्ष खल्लो हुँदै छ कारण हो कोरोना भाइरस अर्थात कोभिड नेपालमा अहिलेसम्म कोरोना भाइरस
-1
र यस्तो पनि सोमबार कोरोनाको कोभिड संक्रमण देखिएको देशबाट एक नागरिक त्रिभुवन विमानस्थलमा ओर्लिए विमानस्थलको हेल्थ डेस्कमा स्वास्थ्य स्क्रिनिङ गर्दा उनलाई ज्वरो देखियो कोरोनो आशंका गर्दै त्यहाँ कार्यरत चिकित्सकहरुले उनलाई टेकु अस्पताल जान सुझाए
1
पश्चिमा संस्कृतिको विकाससँगै नेपालमा हात मिलाउने संस्कारमा तिब्रता आएको थियो अहिले महामारीको रुपमा देखा परेको कोरोना कोभिड भाइरसले पुन नमस्कार गरेर आदर गर्ने संस्कारलाई पुर्नजीवित गरिदिएको छ कोरोना प्रकोप
-1
कोरोना भाइरस कोभिड को प्रकोप बढेसँगै यसअघि पनि कम्पनीले केही विमानको उडान बन्द गरेको थियो
1
कोभिड कोरोनाभाईरस बाट बच्ने मुख्य उपाय जुनपायो तेई अनलाईन समाचार नपढ्ने फेसबुक नहेर्ने जथाभावी दुनियाको कुरा नसुन्ने
1
कोभिड कोरोना भाईरस बाट बच्ने मुख्य उपाय जुनपायो तेई अनलाईन समाचार नपढ्ने फेसबुक नहेर्ने जताभाबी दुनियाको कुरा नसुन्ने
-1
कोभिड अर्थात् कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या सय पुगेको छ वटा मुलुकमा कोरोनाको संक्रमणबाट हजार सय जना मानिस संक्रमित भएका छन्
-1
हङकङमा गतवर्ष चलेको आन्दोलन र अहिले चीनमा फैलिएको कोरोना भाइरस कोभिड को कारण अहिले क्याथे प्यासिफिक समस्यामा छ
-1
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले कोरोना भाइरस कोभिड ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन्
1
भारत इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस कोभिड पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन डब्लूएचओ ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ
1
विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड संक्रमण बेलायत मा पनि बढ्दै गएपछि सरकारले सम्भावित महामारीबाट बच् नका लागि तयारी तीव्र पारेको छ
-1
काठमाडौं अमेरिकामा कोरोना भाइरस कोभिड को संक्रमणबाट ज्यान जानेको संख्या पुगेको छ अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म सय
1
युनिसेफको स्रोत उल्लेख गर्दै विभिन्न सामाजिक सञ्जाल र व्हाट्सएप भाइबरजस्ता एप्लिकेसनको माध्यमबाट कोरोना भाइरसको बारेमा विभिन्न भ्रमहरू प्रवाह भइरहेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ कोभिड को बारेमा सही जानकारीका लागि कृपया मा जानुहोला
-1
कोरोना भाइरस कोभिड इटालीमा एकै दिन जनाको मृत्यु सय जनामा संक्रमण
1
कोराना भाइरस कोभिड फैलिएपछि इरानले हजार कैदीलाई अस्थायी रूपमा कारागार मुक्त गरेको छ
-1
कोरोना भाइरस कोभिड आर्थिक वृद्धि प्रतिशतभन्दा तल खस्किने चिन्ता
-1
कोभिड सँग को भिड्नी हो
1
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले नेपालमा आफूहरुले अहिलेसम्म गरिएको परीक्षणमा कसैलाई पनि कोरोना भाईरस कोभिड को संक्रमण नभेटिएको स्पष्ट पारेकी छिन्
-1
नेपाललाई डर अब सुरु भयो कोभिड
-1
कोभिड कारण अमेरिकामा जनाको मृत्यु आपतकाल घोषणा
-1
कोभिड को प्रभाव नाकाहरूमा निगरानी कमजोर
1
विद्यालयमा कोरोनाभाइरस कोभिड बाट कसरी जोगिने
-1
कोभिड महामारी भारतमा जनामा नयाँ संक्रमण
-1
यतिबेला कोरोना भाइरसका कारण विश्व आतंकित बनेको छ चीनको वुहानबाट फैलिएको कोरोना भाइरस कोभिड दुई महिनको बीचमा विश्वका भन्दा धेरै मुलुकमा फैलिसकेको छ
1
कोभिड को प्रभाव नाकाहरूमा निगरानी कमजोर प्रदेश सरकारहरु कोरोना संक्रमितहरुको आवागमन हुन नदिन तथा उपचारका लागि आइसोलेसन कक्ष र स्वास्थ्यकर्मीको व्यवस्थापनमा बल्ल जुट्दै
-1
रेडियो दोहा मे गहर्ज दोहा कतार कतारमा कोरोना भाइरस कोभिड को सङ्क्रमण देखिएपछि नेपाली दूतावासले कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ दोहास्थित नेपाली दूतावासले आइतबार विज्ञप्ति जारी गरी कोभिड को सङ्क्रमणबाट जोगिन अवलम्बन ग
-1
पहिलोपटक घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस कोभिड को संक्रमण देखिएको छ
-1
चिनको अर्थतन्त्र लाई धारासाही बनाउने अमेरिकी जैबिक अस्त्र त होइन कोरोना कोभिड उर्फ वुहान भाइरस नत्र चिनको बेल्ट एन्ड रोड इनिसिएटिभ संग आबद्द देश हरुमा मात्र यस्को प्रभाव ज्यादा हुनु काकताली कि प्रायोजित हो शंका ब्याप्त छ
-1
हङकङमा घरमा पालेको कुकुरमा समेत कोरोना भाइरस कोभिड को संक्रमण देखिएको छ बुधबार हङकङका स्वास्थ्य अधिकारीहरुले कोभिड संक्रमित मानिसबाट कुकुरमा न्यून तहको संक्रमण भएको पुष्टि गरेका हुन्
1
कोभिड भन्ने भाइरस राइनो भाइरस जस्तै हो यसरी हल्का तरिकाले बुझे मानसिक कोभिड ले भेट्दैन
-1
भर्खरै शुरुभएको कोभिड कहाँ पगिसके म भन्ने फलोर्स मा अडेर बसिरहेको छु
1
आफ्ना सन्तान प्रति सबैभन्दा बढी दायित्व अभिभावकको हुन्छ त्यसैगरि बढ्दो कोरोना कोभिड प्रती सरकार निकै सचेत रहन जरुरी छनिशुल्क मास्क बाढ्नुपर्ने ठाउँमा बजारमा मास्क सर्टेज र भएकामा दोब्बर मुल्य कायम भएका छन् यसलाई ध्यानमा राख्दै निशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गर्ने हो कि
-1
पार्टीभित्रको राजनीतिक किचलोलाई केही हदसम्म चिरेर पुन सिंहदरबार प्रवेशको ढोका खोलेका नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडासामु चीनको वुहानबाट फैलिएको कोभिड ले अर्थतन्त्रमा निम्त्याएको संकट चिर्नु सन्निकटको चुनौती हो
-1
यसको खपत कम हुनुमा पूर्वाधार निर्माणमा देखिएको सुस्ती र महीनादेखि चीनको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको नोबल कोरोना कोभिड भाइरस कारण भएको सिमेन्ट तथा डन्डी उत्पादकहरू बताउँछन्
1
कोभिड बाट बच्न सीमानामा हेल्थ डेक्स
1
कोरोना भाइरस कोभिड को संक्रमण नियन्त्रणका लागि नेपालले अन्तरराष्ट्रिय उडान रोक्नु पर्ने नपर्ने सम्बन्धमा सरकारले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को मार्गदर्शन अनुसरण गर्नुपर्ने सुझाव नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारलाई दिएको छ
1
कोभिड फैलन बारे सज्जकता दिदै काङ्ग्रेस प्रबक्ता विश्व प्रकाश शर्मा
-1
शादी बहुत पहले ही हो चुकी थी लेकिन दहेज मिलना बाकी था अब मिल रहा हे इटली से कोभिड
1
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस कोभिड को संक्रमणबाट बच्ने तयारीस्वरूप सरकारले देशभरका विद्यालयको वार्षिक परीक्षा चाँडै सकाउन आग्रह गरेको छ
-1
काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोनाभाइरस कोभिड ले पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक
1
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले कोरोनाभाइरस कोभिड ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उडड्यन प्राधिकरण र पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन्
-1
कोरोना भाइरस कोभिड को संक्रमणबाट चीनपछि सबैभन्दा धेरै मानिसको मृत्यु इरानमा भइरहेको छ यो मृत्युदर चीनभन्दा धेरै तीव्र गतिमा छ
-1
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले कोभिड ले पर्यटन क्षेत्रमा पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उड् डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा एक्सन टीम बनाउन निर्देशन दिएका छन्
-1
कोरोनाभाइरस कोभिड ले पार्नसक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण र नेपाल पर्यटन बोर्डमा एक्सन टिम
1
कोरोना भाइरस कोभिड को आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल भर्ना गरिएका चारैजनामा संक्रमण नभएको पुष्टि भएको छ
-1
इरानमा कोभिड का कारण जनाको मृत्यु
-1
चिनियाँ मूलका सिंगापुरका एक वर्षीय विद्यार्थीमाथि लन्डनमा आक्रमण भएको छ लन्डनमा पढ्दै आएका उनी पछिल्लो समय कोरोना भाइरस कोभिड लाई जातीयतासँग जोडेर भइरहेको आक्रमणको सिकार भएका छन्
-1
काठमाडौं अ ाफ्नाे देशमा कोरोना भाइरस कोभिड को संक्रमण फैलिएपछि भारतले विभिन्न औषधि विदेश लैजान प्रतिबन्ध लगाएको छ अ ाफ्नाे देशमा अभाव हुनसक्ने भन्दै भारतले
-1
मुख्य केन्द्रबिन्दू चीनको उहानपछि कोरोना भाइरस कोभिड को संक्रमण अहिले विश्वभर नै तीव्र भइरहेको छ
1
कर्णालीका नाकामा कोरोना चेकजाँच विश्वका धेरै देशमा महामारीको रूपमा फैलिएको कोरोनाभाइरस कोभिड भित्रिन नदिन कर्णाली प्रदेश भित्रिने मुख्यनाकाहरूमा चेकजाँच र स्वास्थ्य परीक्षण गरिने भएको छ
1
क्रोना नमस्कार माक्स प्रयोग भेला निशेध नै हाम्रा कोभीड को रोकथाम उपाय हुन के हाम्रो मुलुकमा यस्को उपचारमा दुनियाँको चुनौतीपूर्ण भाइरस सङ प्रतिरोध गर्ने औसधि निर्माण गर्ने सुवर्ण अवसरलाइ सदुपयोग गर्न सकिदैन
-1
संसार जित्नेहरुले किन जाबो कोभिड कोरोनालाई जित्न सकेका छैनन
-1
काठमाडौं भारतमा पनि कोरोना भाइरस देखा परेको छ भारतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ अहिलेसम्म जनामा कोरोना अर्थात् कोभिड देखा
-1
चीनमा लिपस्टिकको बिक्री घटायो कोभिड महामारीले मास्क मेकअप को चर्चा
1
कोरोना भाइरस कोभिड सम्बन्धमा सतर्कता अपनाउन सार्वजनिक अपिल कोरोना भाइरस कोभिड को संक्रमण र संत्रास वढ्दै गएको सन्दर्भमा हालसम्म नेपालमा संक्रमण नभएको भएता पनि जनसाधारणले सतर्कता अपनाउन आवश्यक रहेको हुँदा
1
कोरोना भाइरस कोभिड को त्रास सीमा नाकामा उच्च सतर्कता
-1
कोभिड प्रभाव राष्ट्रिय साहित्य सम्मेलन स्थगित