Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
-1
कोरोनाभाइरस कोभिड का कारण मृत्यु हुने मानिसको सङ्ख्या नाघ्यो देशमा सङ्क्रमण
1
बर्मामा किसान दिवस मनाउन आज सार्वजनिक बिदा छ कोभिड भाइरसका कारण यहाँ उत्पादन हुने खरबुजा लगायतका फलफूल चिन पठाउन सकिएको छैन रंगुनमा सरकारले खरबुजाको बजार लाइदिएको छ आज गएर करिब पाँच सय रुपैयाँ बराबरको खरबुजा किनेर ल्याइयो
1
कोरोना भाइरस कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहलकदमी चाल्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ
-1
कोभिड का कारण मृत्यु हुनेको सङ्ख्या नाघ्यो
-1
मलाइ माफ गर म मा फिर्ता अाउने छु नेपाल त्यतिन्जेल म भित्री रुपमा संसारभर फैलिसकेको हुनेछु र लाख हैन अझ बढि अाशा गर्नेछु सरकार अहिले लाइ मलाइ होइन कोभिड लाइ कसरि हुन्छ रोक्ने प्रयास गरौ र नेपाल उच्च जोखिमको मुलुक हो जसरी हुन्छ पर्यटन होइन देश मा उच्च सतर्कता अपनाउ
1
कोभिड को संक्रमण विश्वमा भयावह बन्दै गरेकाे अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकमा सूचिकृत गरेको छ यस्ताे अवस्थामा नेपालले भ्रमण वर्ष प्रचारप्रसार अन्त्य गर्दै यसकाे जाेगिन उचित शिक्षा दिनु नेपाल र नेपालीहरुकाे हितकर देखिन्छ
1
कोभिड जानकारी
-1
राजधानी सोलको स्थानीय सरकारले सिन्चन्जी चर्चका संस्थापक ली मान ही र अन्य जना विरुद्ध मुद्दा दायर गर्न निर्देशन दिएको छ उनीहरूलाई कोभिड को प्रकोप फैलिनु अघि नै सङ्क्रमण भएका मानिसको परिचय लुकाएको आरोप लागेको छ
1
पहिले जनता बचाउ त्यसपछी आफ्नो नाक बचाउने बारे सोच नेपाल भ्रमण वर्षको लाख पर्यटनमा होइन अर्जुन दृष्टि कोभिड को रोकथाम र नियन्त्रणमा केन्द्रित गर्ने बेला हो यो चेतना भया
-1
कोभिड दक्षिण कोरियामा चर्चका नेताविरूद्ध हत्या अभियोगमा मुद्दा
-1
सरकारले कोरोना भाइरस कोभिड प्रभावित देशहरुमा वैदेशिक अध्ययन अनुमति पत्र एनओसी मा नदिने भएको छ
-1
कोरोना भाइरस कोभिड का कारण मृत्यु हुनेको सङ्ख्या तीन हजार नाघ्यो
1
हात मिलाउन बन्द गरौं नमस्कार गरौं डरत्रास कोभिड
-1
कोरोनाभाइरस कोभिड का कारण मृत्यु हुने मानिसको सङ्ख्या नाघ्यो
-1
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर तीन हजार नाघेको छ चीनमा थप जनाको कोरोना भाइरस कोभिड का कारण मृत्यु भएपछि कोरोनाकै कारण मृत्यु हुनेको संख्या विश्वभरमा तीन हजार नाघेको हो
1
कोरोना भाइरस कोभिड को संक्रमणपछि एक महिनायता रसुवागढी नाकाबाट आउजाउ आयात निर्यात ठप्प नेपालतर्फको टिमुरे बजार पनि सुनसान अहिले नाकामा सुरक्षा अधिकारीहरू मात्र देख्न सकिन्छ
1
सुदूरपश्चिममा कोभिड को निगरानीका लागि नाकामा हेल्थ डेस्क स्थापना
-1
अमेरिकामा कोभिड बाट पहिलोपटक मृत्यु
1
कोरोना भाइरस कोभिड ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो
1
कोरोना भाइरस कोभिड भित्रिन नदिन उच्च सतर्कता
-1
इटालीमा कोरोना भाइरस कोभिड को संक्रमण एकै दिन प्रतिशतले बृद्धि भएको छ आइतबार कोरोना भाइरसको संक्रमण प्रतिशतले बृद्धि भएको इटालीका स्वास्थ्य अधिकारीले बताएका हुन्
1
कुवेतमा कोभिड बाट संक्रमितको संख्या सोमबार बिहानसम्म पुगेको छ कुवेत सरकारले मानिसहरूलाई भीडभाडमा नजान र मनोरञ्जनात्मक कार्य नगर्न सूचना जारी गरेको छ भने दुई साताका लागि सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको छ
-1
तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् घर फर्किने क्रममा सिमकोट गाउँपालिका लिमटाङका वर्षीय युवक बिरामी परेका हुन् उनलाई कोभिड कोरोना भाइरस को संक्रमण भएको आशंका गरिएको छ
-1
कोभिड को आशंकामा चार जना टेकु भर्ना
1
कतारमा कोरोना भाइरसको सङ्क्रमण कोभिड सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह सफल नेपाल
-1
कोभिड कोरोना भाइरस को संक्रमण बढ्न थालेपछि नेपाल सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय रूपमा आयोजना गर्न लागेको कूटनीतिक छलफल सगरमाथा संवाद स्थगित गरेको छ
-1
कोरोना कोभिड को आशंकामा चार जना आइसोलेसन वार्डमा
-1
टेकुस्थित सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोभिड को आशंकामा आज साँझ जनालाई भर्ना गरिएको छ यो संगै आज भर्ना भएका बिरामीको सङख्या पुगेको छभर्ना हुने चारै जना नेपाली नागरिक हुन् आज साँझ जना बिरामी थपिएको अस्पतालको प्रवक्ता डाक्टर अनुप बास्तोलाले बताए
1
कोभिड प्रति उच्चस्तरकाे सतर्कता बढाऊ
1
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोभिड नियन्त्रणमा चिनियाँ कदमको प्रशंसा
-1
फेब्रुअरी का दिन चीनमा जना कोभिड संक्रमित थपिए
1
कतारमा कोभिड नेपालीलाई सतर्कता अपनाउन दुतावासको आग्रह
-1
कोभिड को प्रभाव बजारमा मास्कको अभाव मूल्यमा भारी वृद्धि
1
कतारमा कोभिड सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह
1
कतारमा कोभिड सतर्कता अपनाउन आग्रह
1
कतारमा कोभिड सतर्कता अपनाउन दूतावासको आग्रह
-1
कतारमा कोभिड सङ्क्रमण उच्च सतर्कता अपनाउन आग्रह
-1
कतारको दोहास्थित नेपाली राजदूतवासले कोरोना कोभिड भाइरसको संक्रमणबाट जोगिन त्यहाँ रहेका नेपालीहरूलाई अपिल गरेको छ कतारका एक नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएपछि आइतबार विज्ञप्तिमार्फत नेपालीहरूलाई सजग गराएको हो
1
सम्पादकीय कोभिड प्रति उच्चस्तरकाे सतर्कता बढाऊ
-1
हावा कुरा नगरौ अलि सबै पत्ताउने कुरा बोलौ धमा धम बिदेशी निर्वाहक रुपमा भित्रिएका छन् जुन एयरपोर्टमा तापक्रम नाप्ने मेसिन छैन् सरकार लाग्यो रे कोभिड मा हैट्
-1
कोरोना कोभिड भाइरसले विश्वव्यापी महामारीको रुप लिंदैछ ले नेपाललाई उच्च जोखिममा राखेको छनेपाल सरकारले सचेतना र सावधानीमा गरेको कमजोरीले नेपालमा भयावह रुप लिन सक्छविदेशबाट आउने नागरिकको स्वास्थ्य जाँचमा सरकार साह्रै फितलो देखिएको छयतातिर सरकारको ध्यान कहिले जाला खै
-1
कोभिड बाट इरानमा को मृत्यु
-1
कोरोनाभाइरसबाट अमेरिकामा एकजनाको मृत्यु विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस कोभिड बाट अमेरिकामा पनि एकजनाको मृत्यु भएको छ
-1
कोभिड का कारणअमेरिकामा मृत्यु भएको यो पहिलो घटना भए पनि अमेरिकी नागरिकको मृत्यु भएको भने यो पहिलो घटना होइन यसअघि वुहानमा रहेका एक वर्षीय अमेरिकी नागरिकको मृत्यु भएको थियो
-1
कोभिड अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको ज्यान गयाे
-1
संसारभर महामारीको रुपमा फैलिदै गएको कोभिड कोरोना भाइरसको जोखिममा हाम्रो देश नेपाल पनि परेको भनेर विश्व स्वास्थ्य संगठनले सचेत गराइरहेको अवस्थामा नेताहरु अन्य मुद्दामा नअल्मलिई देश भित्र पनि उचित व्यवस्था गरी आम नागरिकको स्वास्थ्यको बेलैमा सुरक्षा गरियोस्
-1
कोरोना कोभिड भाइरसले विश्वव्यापी महामारीको रुप लिंदैछधेरै देशले विदेशी पर्यटक आफ्नो देशमा आउन बन्द गरिसके तर हाम्रो सरकार निर्धक्क विदेशीहरुलाई प्रवेश गराइरहेको छसावधानी नअपनाउने र कोरोनाप्रति वेवास्ता गर्दै रहने हो भने त्यो नेपाल र नेपालीको लागि निकै महँगो सावित हुनसक्छ
-1
डब्लुएचओद्वारा विश्वमा कोभिड को जोखिम बढ्दै गएकोमा चेतावनी
-1
लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचार प्रसारका कार्यक्रम स्थगित गरिएको छकोरोना भाइरस कोभिड ले विश्वका थुप्रै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचार प्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो
-1
डेंगु नियन्त्रण गर्न नसक्ने मेरो सरकार सँग नोवल कोरोना कोभिड सामना गर्न सक्ने अवस्था र पुर्वतयारी के छ मन्त्री को कोरोना मुक्त देश घोषणा प्रधानमन्त्रीको चुट्कि समृद्धि जस्तो नहोस् याद रहोस् कोरोनालाई नेपाल प्रवेश
-1
दक्षिण कोरिया वा चीनमा हुनुहुन्छ वा यस क्षेत्र मार्फत यात्रा गर्नुभएको छ वा यी क्षेत्रबाट नेपाल फर्कदै हुनुहुन्छ भने वा पछिल्लो केहि दिनमा कोभिड पुष्टि भएको कसैसँग सम्पर्कमा हुनुहुन्छ भने तपाइले आफुलाई स्वैच्छिक क्वारेन्टाइनमा अलग राख्नु पर्दछ
-1
काडमाडौं विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड ले नेपाल भ्रमण वर्ष लाई ठाडै असर पारेकाे छ काेराेनाकाे विश्वव्यापी महामारीलाई ध्यानमा
-1
यदि तपाईं चीन वा कोरियामा हुनुहुन्छ वा यस क्षेत्र मार्फत यात्रा गर्नुभएको छ वा यी क्षेत्रबाट नेपाल फर्कदै हुनुहुन्छ भने वा पछिल्लो केहि दिनमा कोभिड पुष्टि भएको कसैसँग सम्पर्कमा हुनुहुन्छ भने
1
नयाँ कोरोना भाइरस अर्थात कोभिड प्रभावित क्षेत्रबाट नेपाल फर्केका नेपालीहरूलाई स्वैच्छिक संगरोध क्वारेन्टाइन को अनुरोध
-1
कोरोना भाइरस दक्षिण कोरियामा कोभिड का बिरामी बढ्दो
-1
साउदी अरबले कोभीड को कारण देखाउदै पर्यटक भिसामा रोक लगाएछ अनि नेपाल कोरोना मुक्त क्षेत्र भन्दै पर्यटन प्रबर्द्धन गरिरहेको छ किन कि हामी कहाँ भगवान गौतम बुद्ध जन्मिएका हुन अनि पशुपति नाथको अस्ति भर्खर सम्पुर्ण नेपालिले धुमधामले पुजा गरेकै हुन
1
कोभिड दक्षिण कोरियाद्वारा नागरिकलाई घरबाहिर ननिस्कन आग्रह
-1
नेपाली कोरोनाभाइरस कोभिड का कारण इरानमा जनाको मृत्यु भएको अस्पतालको भनाइ
-1
हालसम्म कोरोना कोभिड को संक्रमण नदेखिएको मंगोलियाले चीनबाट फर्केका आफ्ना राष्ट्रपतीलाई समेत क्वारेन्टाइनमा राखेछ हामी कहाँ भए भने निर्वाध आवागमन छ यस तर्फ बेलैमा सोचौं अन्यथा पुछताउनु पर्ने दिन छिट्टै नआउला भन्न सकिन्न
-1
नेपालमा अब एक जनालाई मात्रै कोरोना कोभिड पुष्टि भएमा हरेक दिन कम्तीमा हजारका दरले बढ्ने निश्चित छ अनि के पशुपतिनाथले जोगाउन सक्लान् त
-1
कोरोनाभाइरस कोभिड का कारण इरानमा जनाको मृत्यु भएको अस्पतालको भनाइ
-1
कोरोनाभाइरस दक्षिण कोरियामा कोभिड का बिरामी बढ्दो
-1
कुनै पनि मुलुकले कोभिड आफ्नो देशमा भित्रिँदैन भनेर सोचे गम्भीर गल्ती हुनेछ यो भाइरस महामारी बन्नेतर्फ उन्मुख छ उनले भने यो डराउने बेला हैन यो समय संक्रमण रोक्न उचित कदम चाल्नुपर्ने र मानिसको जीवन बचाउनुपर्ने बेला हो
-1
डरमर्दो कोभिड को संक्रमण तीव्र बनेको जनवरीमा देशबाट हजार विदेशी र लाख नेपाली विभिन्न देशबाट नेपाल भित्रिए फागुन यता मात्रै झण्डै हजार आए जसमध्ये भाइरसको मुख्य जोखिममा रहेका पाँच देश चीन इरान इटाली जापान र कोरियाका नागरिक मात्रै हजार सय छन्
-1
कोरोनाको भाइरस अरिंगालले मार्छ हो कुनै पनि मुलुकले कोभिड कोरोना आफ्नो देशमा भित्रिँदैन भनेर सोचे गम्भीर गल्ती हुनेछ भन्दै डब्लूएचओका महानिर्देशकले सचेत गराएका छन् हाम्रो देशमा त सरकारलाई समृद्दी कै भ्याई नभ्याई छ
-1
हैट तरकारीमा नियमित बेसार खाने लाई कोरोना भाईरस कोभिड ले उति चाँडै असर गर्दैन भनेर भनेछन एक जना कोरियन अनुसन्धानकर्ताले अव हामी त सागमा पनि बेसार हालेर खाने न परियो चित्त बुझाउने मेलो
-1
सरकार कोभिड कोरोना भाइरस संक्रमण तीव्र भएका देशबाट नेपाल आउनेलाई रोक लगाउ नेपाल भ्रमण वर्ष लम्बाउन सकिन्छ कोरोना भाइरसको संक्रमण नेपालमा फैलिए स्थिति भयावह हुनेछ किनकी हामीहरु अहिले पनि सामान्य संक्रामक रोगसँगै जुधिरहेका छौं
-1
कोरोना कोभिड बाट बच्न आफै सजग हौ आजै देखि माक्स लगाउ लगाउन सल्लाह दिउ सरकारले कोरोना भित्रीदैन भनेको भरमा ढुक्क भएर नबसौ कोरोना प्रभाबित राष्ट्रबाट दैनिक हजारौ नागरिक नेपाल आएको पुष्टि भैसकेको छ
-1
चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट् टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ हालसम्म कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिलाई क्वारेन्टाइनमा राखेको हो
-1
नोवेल कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा तीव्र रुपमा बिस्तार भएको र जोखिमको अवस्था उच्च बनेको विश्वस्वास्थ्य संगठन डब्लुएचओ ले जनाएको छ कोभिड को प्रभाव तथा जोखिमको अवस्था उच्च तहमा पुगेको डब्लुएचओको भनाई छ
-1
कोभिड संक्रमण तीव्र भएका देशबाट आउनेलाई रोक लगाउने विषयमा नेपालले कुनै तयारी गरेको छैन बरु पर्यटन बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न पर्यटकलाई आग्रह गरिरहेको छ श्रीपशुपतिनाथले रक्षा गरुन्
-1
हामी येस्तै हो नि ब्रो कोभिड संक्रमण तीव्र भएका देशबाट आउनेलाई रोक लगाउने विषयमा नेपालले कुनै तयारी गरेको छैन बरु पर्यटन बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न पर्यटकलाई आग्रह गरिरहेको छ
-1
कोभिड संक्रमण तीव्र भएका देशबाट आउनेलाई रोक लगाउने विषयमा नेपालले कुनै तयारी गरेको छैन बरु पर्यटन बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न पर्यटकलाई आग्रह गरिरहेको छ
-1
विश्व स्वास्थ्य संगठन डव्लुएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ डव्लुएचओको मुख्यालयमा विहीबार बसेको साप्ताहिक ब्रिफिङ पछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो
1
कोभीड बारेको मिथक हटाउने सामाग्रीहरु
1
कोरोनाभाईरसबाट आफुलाई र अरुलाई जोगीउन सकिने उपायहरु यी उपायहरुले कोरोना मात्र होईन धेरा सरुवा रोगबाट बच्न सकिन्छ कोभीड
-1
विश्व स्वास्थ्य संगठन डव्लुएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ यती हुँदा पनी किन नाकाबन्दी लगाउदैन सरकार अझैके को प्रतिक्षामा छ चिनियाँ हवाई यातायात रोक्न ढिलाई गरे देशका नागरीको सिधैं मृत्युवरण बाहेक अरू बिकल्प छैन
-1
राजनीतिक महामारीको चपेटामा परेको देश कोभिड को महामारीबाट पनि ग्रस्त बन्न पुग्यो भने के होला नेपालिको अवस्था चीन लगायतका मुलुकका त यो हाल छ
-1
कुरा सही हो विश्व स्वास्थ्य संगठन डव्लुएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ
-1
साबधानी रहै तपाईं हामी कोभिड नेपालमा भित्रन सक्न्ने र उक्त बाट नेपाल उच्च जोखिममा रहेको ले बताएको छ
-1
इरानमा कोभिड सङ्क्रमणका कारण व्यक्तिको मृत्यु
-1
इरानमा कोभिड सङ्क्रमणका कारण व्यक्तिको मृत्यु अपडेट
-1
विश्व स्वास्थ्य संगठन डव्लुएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ
-1
डब्लुएचओद्वारा कोभिड ले चीन बाहिरको अवस्था चिन्ताजनक रहेको पुष्टि
-1
विश्व स्वास्थ्य संगठन डव्लुएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ त्यसैले सबैले आ आफ्नाे तर्फबाट उच्च सर्तकता अपनाउ
-1
सचेत बन्नुहोस र सचेत बनाउनुहोस विश्व स्वास्थ्य संगठन डव्लुएचओ ले नेपाललाई कोरोना भाइरस कोभिड को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ
-1
कोरोना भाइरस कोभिड को संक्रमण सबै महादेशमा फैलिएसँगै विश्वभर महामारी नियन्त्रणका लागि हरसम्भव अवलम्बन गरिँदै छ
1
कोभिड कोरोनाभाइरसको प्रकोपपछि चीनको आकाश यस्तो देखिन्छ
-1
इरानमा शीर्ष अधिकारीलाई नै कोभिड को संक्रमण देखिएको छ
1
चीनको कोभिड भारतको र नेपालको राजनैतिक भाईरसहरू एउटै हुन
-1
पचास देशमा फैलियो कोभिड को सङ्क्रमण
-1
एजेन्सी चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस कोभिड विश्वका देशमा फैलिएको छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओ ले यसको पुष्टि गरेको
-1
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले देशमा कोभिड अर्थात् कोरोना भाइरसको संक्रमण फैलिएको जनाएको छ
-1
हङकङमा घरपालुवा कुकुरलाई कोरोना भाइरस कोभिड संक्रमणको आशंकामा क्वारेन्टाइन्मा राखिए
-1
इरानमा नोवेल कोरोना भाइरसको संक्रमणले महामारी रुप लिने खतरा बढ्दै गएको छ इरानका शीर्ष अधिकारीलाई नै कोभिड को संक्रमण भएको छ इरानी उपराष्ट्रपति मासोउमेह एब्तेकारलाई कोरोनाको संक्रमण भएको हो
-1
इरानमा मेयरदेखि उपराष्ट्रपतिसम्मलाई देखियो कोभिड आजकोसमाचार
-1
महामारीको समयमा यस्तो भावना सजिलै फैलिने गर्छ कोभिड प्रकोपपछि पश्चिममा पूर्वी एसियाली जातिविरुद्ध भेदभावको लहर सुरु भएको छ भेदभावले संक्रामक रोगकाविरुद्ध लडाइँ कठिन बनाइदिन्छ किनकि भेदभावको डरले संक्रमित व्यक्तिले स्वास्थ्य उपचार नै नगर्न सक्छ
-1
इरानमा मेयरदेखि उपराष्ट्रपतिसम्मलाई देखियो कोभिड
1
नेपालको वैदेशिक व्यापार पर्यटन विदेशी लगानी र प्राविधिक परनिर्भरता भारतपछि चीनसँग भएकाले कोभिड कोरोना बारे नेपालले अब जनस्वास्थ्यका दृष्टिले मात्रै नभई आर्थिक रूपमा समेत सतर्क रहनुपर्ने भएको छ कान्तिपुर सम्पादकीय
1
कोरोना भाइरस कोभिड ले बोर्डरको मतलब राख्दैन