Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
-1
इरानमा कोभिड कोरोना भाइरसको संक्रमणले पाँचजनाको मृत्यु बढदो कदम जारी
1
विश्व स्वास्थ्य संगठनको चिन्ता कोभिड नियन्त्रणको दायरा साघुँरो बन्दै
1
दक्षिण कोरियामा कोरोना भाइरस कोभिड को सङ्क्रमण हुनेको संख्या बढी रहेको छ त्यहाँ स्थित नेपालीहरुलाई पनि स्वदेश फिर्ता गर्ने हो कि सुरक्षित रहन अनुरोध
1
आफ्नो ज्यानको परवाह नगरी अरूको ज्यान बचाउन कर्तव्यपरायण रहेका स्वास्थ्यकर्मी सुरक्षाकर्मी लगायत सम्पूर्णलाइ शत शत नमन रहेनन् बिहे सारेर कोभिड संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टर
-1
रहेनन् बिहे सारेर कोभिड संक्रमित बिरामीका उपचारमा खटिएका डाक्टर
-1
चीनका जेलभित्र पनि पस्यो कोभिड एजेन्सी
-1
चर्चबाट फैलियो दक्षिण कोरियामा कोभिड लाख मानिसलाई घरभित्रै बस्न आग्रह
-1
चर्चबाट फैलियो दक्षिण कोरियामा कोभिड एजेन्सी
-1
चीनको वुहानमा फेरि एक जना डाक्टरको कोरोना भाइरस कोभिड का कारण मृत्यु भएको छ बिहीबार राति वुहान अस्पतालमा उपचाररत वर्षीय डाक्टर पेङ यिन्ह्वाको मृत्यु भएको सिन्ह्वाले जनाएको छ
-1
एजेन्सी कोरोना भाइरस कोभिड को संक्रमणबाट निधन हुनेको संख्या दुई हजार नाघेको छ चीनसहित अहिलेसम्म दुई हजार सय जनाको निधन
1
चीनका जेलभित्र पनि पस्यो कोभिड जेलर बर्खास्त
1
चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हो बुधवार चीनमा कोभिड का नयाँ संक्रमितको संख्या पनि मा झरेको छ यो दुई सातायताकै कम हो
-1
कोभिड बाट दक्षिण कोरियामा पनि एजेन्सी
-1
कोभिड मृत्यु हनेको संख्या हजार सय पुग्यो
-1
दक्षिण कोरियामा पनि कोभिड बाट एक जनाको मृत्यु भएको छ
-1
कोभिड बाट दक्षिण कोरियामा पनि एकको मृत्यु
-1
कोभिड भाइरसका कारण दुई जापानी वृद्धवृद्धाको मृत्यु
-1
कोभिड का कारण चीनमा ज्यान गुमाउनेको संख्या हजार पुग्यो
-1
कोभिड चीनमा मृत्यु हुनेको संख्या हजार पुग्यो
-1
कोभिड अर्थात् कोरोना भाइरसको संक्रमणका कारण इरानमा दुई जनाको मृत्यु भएको छ
-1
कोभिड इरानमा दुई व्यक्तिमा संक्रमण पुष्टि
1
माओ मुखमा लगाउने माक्स र काेराेनाबीचमा केही समन्ध देखिदैन यसो बजारमा यो फटाह हो भन्ने हल्ला चल्नु र यो फटाहा नै हो भनेर डकुमेन्टेसन नै हुनुमा चै फरक छ कुटनैतिक नियोगले नामै तोक्ने स्थिति चै सामान्य अवस्था हैन माओलाई त कोभिड लाग्या थियो र
-1
कोभिड चीनमा दुई हजारभन्दा बढीको मृत्यु
-1
कोभिड मृत्यु हुने दुई हजार नाघे हजार संक्रमित
-1
इरानमा पनि कोभिड सङ्क्रमण
-1
इरानमा पनि दुई व्यक्तिमा कोभिड संक्रमण पुष्टि
-1
तेहरान चीनबाट फैलन सुरु गरेको कोरोना भाइरस कोभिड को संक्रमण इरानमा पनि पुष्टि भएको छ विश्व स्वास्थ्य संगठनले कोभिड नाम दिइएको
-1
चीनको वुहान शहरबाट फैलिएको कोभिड कोरोना भाइरस बाट नेपालको जनस्वास्थ्यमा हालसम्म असर नपरे पनि मुलुकका ठूला पूर्वाधार आयोजनाहरू भने यसबाट नराम्ररी प्रभावित हुन पुगेका छन्
-1
इरानमा पनि दुई व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि
1
खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड को संक्रमण छैन स्वास्थ्य मन्त्रालय
1
कोभिड को कारण एपल कम्पनीको पूर्वानुमानित आय घट्न सक्ने
1
वुहानबाटल्याइएका नेपालीमा कोभिड को संक्रमण देखिएन
1
खरिपाटी क्वारेन्टाइनमा रहेको कसैमा पनि कोभिड को संक्रमण देखिएन
1
चीनको हुपै प्रान्तबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकमा स्वास्थ्य परीक्षणको नतिजामा नोवेल कोरोनाभाइरस कोभीड भेटिएन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो सुखद
1
चीनको हुबेइ प्रान्तबाट उद्धार गरी आइतबार बिहान नेपाल ल्याइएका जनामै कोरोना भाइरस कोभिड को संक्रमण नेगेटिभ रहेको पाइएको छ स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सो जानकारी दिएका हुन्
-1
सिंगापुर एयरलाइन्सलाई कोभिड को झट्का तीन महिनाका लागि आठ गन्तब्य कटौती
1
खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड को संक्रमण छैन स्वास्थ्य मन्त्राल
1
खरिपाटी क्वारेन्टाइन सेन्टरमा रहेका कसैलाई पनि कोभिड को संक्रमण छैन स्वास्थ्य मन्त्रालय देशसञ्चार
-1
चीन में कोरोना भाइरस से हजार से अधिक लोगों की मृत्यु फरवरी काठमांडू कोभिड कोरोना भाइरस से दो हजार से अधिक लोगों की मृत्यु हो गई है बुधवार सुबह को चिनियां सन्चार माध्यम ने ज
1
चीनबाट ल्याइएका नेपालीमा कोभिड को संक्रमण देखिएन
1
चीनको हुबेइ प्रान्तबाट उद्धार गरी आइतबार बिहान नेपाल ल्याइएका जनामै कोरोना भाइरस कोभिड को संक्रमण नेगेटिभ रहेको पाइएको छ
1
चीनबाट ल्याइएका नेपालीमा कोभिड को संक्रमण देखिएन स्वास्थ्य मन्त्रालय
1
चीनबाट ल्याइएका नेपालीमा कोभिड को संक्रमण भए नभएको आज पत्ता लाग्ने
-1
कोभिड बाट मृत्यु हुनेको संख्या नाघ्यो
-1
कोभिड कोरोना भाइरस बाट दुई हजार बढीको मृत्यु
1
कोभिड का अधिकांश संक्रमण मध्यम अध्ययन
1
दुईचार जना फेकु कोभिड भाईरस हरु छन् नि तिनैलाई दुताबासमाथि झम्टिन आदेश दिनुस् न तिनैले ठिक पार्लान् नि सबैलाई
-1
वृद्धवृद्धा र बिरामी कोभिड को उच्च जोखिममा
1
क्वारेन्टाइन सेन्टरमा रहेका जनामा कोभिड संक्रमण देखिएन
1
नेपाल ल्याइएका सबै जनामा कोभिड संक्रमण देखिएन
-1
चीनका स्वास्थ्यकर्मीले कोभिड अर्थात नोवेल कोरोना भाइरसका संक्रमित हजार भन्दा बढीमाथि भएको अनुसन्धानको विस्तृत विवरण सार्वजनिक गरेको छ
1
कोरोना भाइरस कोभिड को सङ्क्रमणको उद्गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरीपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ
1
विस्व समुदायलाई एउटा खुसीको खबर हाल महामारी फैलाईरहेको नयाँ कोरोनाभाइरस कोभिड को उपचारको लागि फाभिलाभिर फपिलाभिर नामक औषधिले पहिलो पटक मान्यता पाएको छ धन्यवाद झेजियांग हिसुम फर्मास्युटिकल्स र सम्पुर्ण बैज्ञानिक हरुमा
-1
जीले के लेख लेख्नुभएको थियो सरकार रन्थनिएर नेपाल कोभिड मुक्त भएको प्रचार गर्दै चिनियाँ पर्यटकहरू ल्याउने गरि प्रचारमा लाग्ने भएछ हैट त्यस्तै रहर लागे त पुरै मन्त्रीमण्डल नै वुहान भएर बिना मास्क बरालिएर नै सकाएर आए भयो त नागरिकमाथि किन खेलबाड गर्नु
1
चीनभर फेब्रुअरी सम्म पुष्टि भएका शङ्का गरिएका र कुनै संकेत नदेखिएका तर कोभिड पहिचान गरिएका सबै हजार घटनाको विवरण उल्लेख गरिएको छ
-1
कोभिड वुहानका एक वरिष्ठ डाक्टर सहित् को मृत्यु
-1
कोभिड वुहान अस्पतालका निर्देशकको मृत्यु
-1
कोभिड ले जनाको ज्यान लियो हजार बढीमा कोरोना संक्रमण
1
कोरोना भाइरस कोभिड को संक्रमणको उद् गमस्थल चीनको वुहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान सुरु गरिएको छ
-1
कोभिड का कारण मर्नेको संख्या सय नाघ्यो
-1
कोरोना भाइरस कोभिड बाट को ज्यान गयो
1
वा क्या सटीक कटाक्ष डा साबको जामिल अख्तरको तथ्याङ्कलाई त झन् सलाम नै ठोक्नु पर्ला कोभिड लाई उल्टो लोप्पा ईस् खाईस् कोरोना हाम्रो लाई असफल पार्न आउने यो पशुपतिनाथले रक्षा गरेको मुलुक हो भनेर तँलाई था हुन पर्ने
-1
कोभिड ले जनाको ज्यान लियो
-1
जनचेतनाको अभावले नेपालीमा पनि कोरोना भाइरस कोभिड को त्रास
1
कोरोनाभाइरस कोभिड बारे थाहा पाउनुपर्ने पाँच कुरा
1
चीनबाट फर्किएका सबैमा कोभिड भाइरस नभएको पुष्टी
-1
कोभिड ज्यान गुमाउने सय पुगे संक्रमित हजार
1
चीनमा दिनभित्र मास्क फ्याक्ट्री निर्माण सम्पन्न गर्न काम सुरु प्रतिदिन साढे लाख थान उत्पादन हुने डेढ महिनादेखि कोरोना भाइरस कोभिड को महामारी चलिरहँदा चीनमा मास्कको अभाव चुलिएको छ मास्को बढ्दो मागलाई
-1
कोभिड जीवाणु पहिलो पटक कसरी मानिसमा सङ्क्रमित भएर आयो
-1
काठमाडौं कोरोना भाइरस कोभिड को संक्रमणबाट निधन हुनेको संख्या एक हजार सय पुगेको छ चीन फिलिपिन्स हङकङ र फ्रान्समा
1
कोभिड अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको चीनले हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ
-1
कोभिड हुबेइमा हिँडडुल गर्न प्रतिबन्ध को मृत्यु
-1
कोभिड वुहानबाट फर्किएका नेपालीको परिक्षण रिपोर्ट बुधबार आउने चीनमा मृत्यु हुने संख्या सय नाघ्यो
-1
कोभिड ले विश्वकै आर्थिक वृद्धिमा असर पर्नसक्छ आईएमएफ
-1
कोभिड का कारण मर्नेको संख्या नाघ्यो
-1
कोभिड का कारण मर्नेको संख्या सय नाघ्यो हुबेमा हिँडडुल गर्न प्रतिबन्ध
-1
कोभिड कोरोना भाइरस को कारण ज्यान गुमाउनेको संख्या सय नाघ्यो
-1
यसरी गरिंदैछ चीनबाट ल्याइएका जनाको स्वाब परीक्षण कोभिड को संक्रमणबाट प्रभावित चीनको वुहान शहरबाट ल्याइएका नेपालीको स्वाबलाई स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत परीक्षण गरिदैंछ
-1
कोरोना भाइरस कोभिड प्रभावित चीनको उहान सहरबाट एयरलिफ्टमार्फत नेपाल ल्याइएका जनाको खकारको स्याम्पल थ्रोट स्वाब लिइएको छ
1
कोरोना भाइरस कोभिड संक्रमणको उदगमस्थलबाट आएका सबैलाई कम्तीमा दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ
-1
धन्यवाद नेपाल सरकार नेपाल एयरलाइंस टिम क्रोरोना भाइरस कोभिड संक्रमणको जोखिममा परेका नेपालीहरुलाई चीनको वुहान शहरबाट उद्धार गरेर नेपाल ल्याइएको छ जना पुरुष र जना महिलालाई नेपाल एयरलाइन्सको विमानमार्फत् नेपाल ल्याइएको हो
1
म्युनिख कोरोना भाइरस कोभिड विरुद्ध एकजुट हुन विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले विश्वव्यापी रुपमा आह्वान गरेको छ संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसुसले
1
कोभिड भाइरसको संक्रमणदर लगातार तेस्रो दिन घट्दो क्रममा
1
कोभिड नाम दिइएको नोवेल कोरोना भाइरसको इपिसेन्टरका रुपमा रहेको चीनको हुबेइ प्रान्तको वुहानसहितका शहरबाट ल्याइएका जना नेपालीलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ
1
महामारीका रुपमा फैलिएको नोवेल कोरोना भाइरस कोभिड को नयाँ संक्रमण लगातार तेस्रो दिन घट्दो क्रममा देखिएको चीनले बताएको छ
-1
कोभिड बाट मृत्यु हुनेकाे संख्या
-1
एजेन्सी कोरोना भाइरस कोभिड काे संक्रमणबाट निधन हुनेको संख्या एक हजार सय पुगेको छ चीन हङकङ फिलिपिन्स जापान र
1
तीन साताको दबाबपछि सरकारले चीनको हुपैं प्रान्तबाट नेपालीको उद्धार गरेको छ कोरोना भाइरस कोभिड को उद् गमस्थल हुपैंको वुहानसहित सहरका नेपाली नेवानिको चार्टर्डबाट आइतबार बिहान काठमाडौं अोर्ले उनीहरु अहिले खरिपाटीमा
-1
फ्रान्समा कोरोना भाइरस कोभिड बाट चिनिया नागरिकको मृत्यु
-1
चीनमा महामारिका रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण युरोपमा पहिलोपटक एकजनाको मृत्यु भएको छ कोभिड नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा एकजनाको मृत्यु भएको हो
0
कोभिड बारेमा राखी सावन्तका हावा भिडियोहरू आएका रहेछन् चर्चामा देखेको
-1
काठमाडौंको टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख परामर्शदाता डा अनुप बास्तोला कोभिड बारे वैज्ञानिक सूचना प्रवाह गर्ने भन्दा भ्रम र त्रास फैलाएर जटिल बनाउने क्रियाकलाप भइरहेको बताउँछन्
1
सरकारले कोरोना भाइरस कोभिड को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ
1
सरकारले कोरोना भाइरस कोभिड को उद्गमस्थल चीनको वुहानबाट आज राति ल्याउने नेपालीलाई दिनसम्म राख्नका गरेको व्यावस्था निकै सराहनिय छ एक गरिब देशले यति सम्म व्यावस्थित संरचना बनाउनु सानो कुरा हैन
1
सरकारले कोरोना भाइरस कोभिड को उद्गमस्थल चीनको वुहानबाट शनिबार राति ल्याउने नेपालीलाई दिनसम्म राख्नका लागि जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी पूरा गरेको छ
1
भक्तपुर कोरोना भाइरस कोभिड को उद्गमस्थल चीनको वुहानबाट ल्याउने नेपालीलाई राख्न खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन निर्माणदेखि सम्पूर्ण तयारी
1
कोरोनाभाइरसको आधिकारिक नाम कोरोनाभाइरस कोभिड डब्लूएचओ
0
के गर्नु डोलु नानी बाबुहरू पो प्यारा छन् आची कोभिड प्यारो छैन का हाम्रो अवस्था र ताला त जाहेरै छनी
1
कोभिड नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि अर्ब युआन विनियोजन
-1
कोभिड बाट चीनमा हालसम्म सय स्वास्थ्यकर्मी सक्रमित