Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
-1 |
लुम्बिनी प्रदेशमा जना संक्रमित थपिए विगत घण्टामा लुम्बिनीमा जना महिला र जना पुरुष कोभिड संक्रमित पहिचान भएका छन् स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
|
-1 |
वाग्मती प्रदेशमा जना संक्रमित थपिए विगत घण्टामा वाग्मतीमा जना महिला र जना पुरुष कोभिड संक्रमित पहिचान भएका छन् स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
|
-1 |
प्रदेश मा जना संक्रमित थपिए विगत घण्टामा प्रदेश मा जना महिला र जना पुरुष कोभिड संक्रमित पहिचान भएका छन् स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
|
-1 |
गण्डकी प्रदेशमा जना संक्रमित थपिए विगत घण्टामा गण्डकीमा जना महिला र जना पुरुष कोभिड संक्रमित पहिचान भएका छन् स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
|
-1 |
क्रिसमस र नयाँ वर्ष जस्ता चाडले गर्दा अमेरिकामा कोभिड को तेस्रो लहर आउन सक्ने विशेषज्ञको चेतावनी
|
1 |
फाइजर र सेरमद्वारा भारतमा कोभिड खोप प्रयोगका लागि निवेदन [SEP] फाइजर र सेरमद्वारा भारतमा कोभिड खोप प्रयोगका लागि निवेदन
|
-1 |
कोभिड परीक्षण तथा उपचारमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने गरेको पाइएको छ
|
1 |
फाइजर इन्डिया र सेरमद्वारा कोभिड खोप प्रयोगका लागि निवेदन नेपालबहस
|
1 |
वर्षीया वृद्धले बेलायतमा लगाइन् कोभिड विरुद्धको पहिलो खोप [SEP] वर्षीया वृद्धले बेलायतमा लगाइन् कोभिड विरुद्धको पहिलो खोप
|
1 |
मार्गरेट केनन कोभिड भ्याक्सिन लिने पहिलो वर्षिया महिला यसरी चरणबद्द दिइनेछ खोप
|
-1 |
सगरमाथाको उचाइ बढ्नु सरकारको सफलता अरे जनताको दैनिकिमा सरकार उदासिन छभ्रष्टाचारमा सरकारमा रहेका हरु लिप्त छन आफ्नाको संरक्षण ब्यस्त छनकोभिड ले मुलुक थिलथिलो छ र यसमा सरकार मस्त निन्द्रामा छसफलता हात लाग्यो अरे सगरमाथाको उचाइ बढेर
|
0 |
करार सेवामा भर्ना सम्बन्धी सुचना कोभिड अस्थायी अस्पतालको लागि [SEP] करार सेवामा भर्ना सम्बन्धी सुचना कोभिड अस्थायी अस्पतालको लागि
|
1 |
बेलायतमा वर्षीयाले लगाइन् पहिलो कोभिड विरुद्धको खोप [SEP] बेलायतमा वर्षीयाले लगाइन् पहिलो कोभिड विरुद्धको खोप
|
1 |
बेलायतमा कोभिड विरुद्धको खोपको औपचारिक आरम्भ वर्षीया मार्गरेट किनान फाइजरले बनाएको कोभिड खोप लिने पहिलो व्यक्ति अर्को साताबाट सर्वसाधारणलाई खोप दिइने तस्विर डेली मेल
|
1 |
फाइजर बायोएनटेकले उत्पादन गरेको कोभिड विरुद्धको खोप वर्षीया महिलाले लगाएर खोप अभियान सुरु भएको हो
|
1 |
बेलायतमा पहिलो कोभिड खोप वर्षीया हजुरआमालाई [SEP] बेलायतमा पहिलो कोभिड खोप वर्षीया हजुरआमालाई
|
1 |
बेलायतकी वर्षीया मार्गरेट किनान फाइजरले बनाएको कोभिड खोप लिने पहिलो व्यक्ति भएकी छिन्
|
1 |
यूकेमा वर्षीया महिलाले लगाइन् कोभिड विरुद्धको पहिलो खोप [SEP] यूकेमा वर्षीया महिलाले लगाइन् कोभिड विरुद्धको पहिलो खोप
|
1 |
बेलायतमा वर्षीया हजुरआमाले लगाइन् पहिलो कोभिड खोप [SEP] बेलायतमा वर्षीया हजुरआमाले लगाइन् पहिलो कोभिड खोप
|
1 |
बेलायतमा कोभिड विरुद्धको खोप प्रयोग सुरु [SEP] बेलायतमा कोभिड विरुद्धको खोप प्रयोग सुरु
|
1 |
बेलायतले सुरु गर् यो कोभिड खोप वर्षीयाले सुरु गरिन् [SEP] बेलायतले सुरु गर् यो कोभिड खोप वर्षीयाले सुरु गरिन्
|
1 |
बेलायतमा वर्षीया महिलाले लगाइन् पहिलो कोभिड खोप [SEP] बेलायतमा वर्षीया महिलाले लगाइन् पहिलो कोभिड खोप
|
1 |
कोरोना भाइरस खोप यूकेमा वर्षीया महिलाले लगाइन् कोभिड विरुद्धको पहिलो खोप
|
1 |
कोभिड विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान [SEP] कोभिड विरुद्ध बेलायतको पहिलो र ठूलो अभियान
|
1 |
भारतमा फाइजर कोभिड का लागि विभाग समक्ष अनुमति माग्न पुग्ने पहिलो विदेशी कम्पनी हो भने सेरम पनि कोभिसिल्ड खोपका लागि आवेदन गर्ने पहिलो भारतीय कम्पनी हो
|
1 |
फाइजर बायोएनटेकले उत्पादन गरेको कोभिड विरुद्धको खोप एक वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो
|
1 |
बेलायतमा वर्षीया वृद्धले लगाइन् कोभिड विरुद्धको पहिलो खोप [SEP] बेलायतमा वर्षीया वृद्धले लगाइन् कोभिड विरुद्धको पहिलो खोप
|
1 |
बेलायतमा वर्षीयाले लगाइन् पहिलो कोभिड खोप [SEP] बेलायतमा वर्षीयाले लगाइन् पहिलो कोभिड खोप
|
1 |
फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड खोप प्रयोगका लागि आवेदन
|
1 |
भारतमा कोभिड खोप प्रयोगका लागि फाइजर इन्डिया र सेरमले दिए आवेदन
|
1 |
कोभिड महामारीबाट सिर्जित नकारात्मक आर्थिक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश् वाससहित प्रधानमन्त्री योसिहिदे सुगाले आर्थिक प्याकेज घोषणा गरेका छन्
|
1 |
फाइजर इन्डिया र सेरमले दिए कोभिड खोप प्रयोगका लागि निवेदन
|
1 |
फाइजर इन्डिया र सिरमद्वारा भारतमा कोभिड खोप प्रयोगका लागि निवेदन
|
0 |
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कर्णाली प्रदेश सरकारले प्रतिशत रकम खर्च गरेको छ विश्वभरि फौलिएको कोभिड का कारण यस वर्ष पहिलो चौमासिकमा रकम खर्च हुन नसकेको हो
|
0 |
फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड खोपका लागि निवेदन वितरणमा चुनौति
|
1 |
फाइजर इन्डिया र सेरमले भारतमा कोभिड खोप प्रयोगका लागि दियाे निवेदन
|
1 |
अष्ट्रेलियाले कुकुर परिचालन गरेर कोराना भाइरस कोभिड संक्रमित भए वा नभएको पत्ता लगाउने भएको छ त्यसका लागि संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिम प्राप्त कुकुर परिचालन गर्ने भएको छ
|
1 |
फाइजर इन्डिया र सेरमद्वारा भारतमा कोभिड खोप प्रयोगका लागि निवेदन
|
-1 |
कोभिड वीपी प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु प्रतिष्ठानमा मृत्यु हुनेको संख्या सय पुग्यो
|
1 |
सुदूरपश्चिममा प्रतिशत संक्रमित कोरोनामुक्त मंसिर डोटी विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी कोभिड बाट संक्रमित भइ कञ्चनपुर जिल्ला अस्पतालमा उपचार गराइरहेका जना सोमबार कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् योसँगै सुदूरपश्चिम
|
0 |
कोभिड विश्वभर खोप पुर्याउन दुई वर्ष लाग्न सक्छ [SEP] कोभिड विश्वभर खोप पुर्याउन दुई वर्ष लाग्न सक्छ
|
0 |
विश्वभर कोभिड को पछिल्लो अवस्था कस्तो छ हेर्नुस् विवरणसहित [SEP] विश्वभर कोभिड को पछिल्लो अवस्था कस्तो छ हेर्नुस् विवरणसहित
|
-1 |
कोभिड ले सङ्क्रमित मानिसहरूको फोक्सोमा तीन महिनाभन्दा धेरै समयपश्चात् पनि खराबी गराइरहेको पाइएको अनुसन्धानकर्ताहरूले बताएका छन्
|
-1 |
उखु किशानको बर्ष देखि भुक्तानी नपायेको र नगरकोट भक्तपुर सडक बर्स देखि दुर्दशा र चाबेल सडक बर्स देखि अलपत्र पनि बिचरा कोभिड भन्ने ले नै गर्दा होला कि कोभिड ले होला
|
1 |
अस्ट्रेलियाले कोभिड संक्रमित पत्ता लगाउन विमानस्थलमा तालिमप्राप्त कुकुरको परिचालन गर्ने भएको छ
|
-1 |
धेरै देशहरुले यो कोभिड बाट भएको क्षति लाई न्यूनीकरण गर्न मित्र राष्ट्रहरु वा हितैशी देशहरु सँग आर्थिक साझेदारी कसरी गर्ने भन्ने बहस चलाएका छ्न र उनिहरु चाँडो भन्दा चाँडो अन्तर्राष्ट्रिय मार्केटमा आफू लाई उभ्याउन रस्साकसी सुरु भैइसकेको छ तर हाम्रो मा त कुन दाताले ऋण बाँकी
|
-1 |
स्वास्थ्य मन्त्रालयले दिनदिनै कोभिड् बाट मिर्त्यूहुने संख्याको समाचारसंगै जहिले पनि एउटै लाशलाई खाल्डोमा पुर्नलाग्दाको भिडियो देंखाइराख्न के जरुरी छ मिर्तकको संख्यामात्र भने पुग्दैन
|
1 |
हङकङको अस्पतालमा नेपाली डाक्टर हङकङको कोङ्मा हस्पिटलको आईसियुमा कार्यरत नेपाली डाक्टर सुप्रभाको दैनिकी निक्कै व्यस्त छ कोभिड को महामारीका कारण अहिलेको समयमा उनको व्यस्तता झनै धेरै छ
|
1 |
कोभिड को कारण करिव महिना देखी बन्द रहेको कैलालीको टिकापुर पार्क मा यो पार्क राजा महेन्द्रका पालामा स्थापना भएको थियोकुनैताका यो पार्कमा राजामहाराजा आउने बस्ने गर्दथे राजा बीरेन्द्र पनि रानी ऐश्वर्य र अन्य राज परिवारका निकटहरूसंग यो पार्क मा आउने गरेका थिए
|
1 |
नेपालमा कुल प्रतिशतले कोभिड जिते हालसम्म झण्डै लाखले गराए पिसिआर परीक्षण
|
1 |
रुसले उत्पादन गरेको कोभिड विरुद्धको खोप वितरण शुरु [SEP] रुसले उत्पादन गरेको कोभिड विरुद्धको खोप वितरण शुरु
|
1 |
सप्तकोसी नगरपालिकामा सैयाको कोभिड अस्पतालको उद्घाटन [SEP] सप्तकोसी नगरपालिकामा सैयाको कोभिड अस्पतालको उद्घाटन
|
-1 |
एक हजार जना संक्रमित थपिए कोभिड का कारण जनाको मृत्यु
|
1 |
महासंघका अध्यक्ष रवी सिंहले कोभिड का कारण प्रभावित आयोजनाहरूको म्याद एक वर्ष थप्नुपर्ने बताए
|
-1 |
प्रतिवेदनमा कोभिड को कारण विश्व समुदायसँगै नेपाल पनि प्रभावित बनेको अवस्थामा जनताको स्वास्थ्य क्षेत्रमा नकारात्मक असर परेको उल्लेख छ
|
-1 |
कोभिड रोकथाम र नियन्त्रणका नाममा जारी करिब नौ महिना लामो नेपाल भारत सीमा बन्द रहिरहँदा सर्वसाधारणलाई सास्ती भएको छ
|
1 |
कोभिड चिनियाँ खोप निर्मातालाई करोड डलर सरकारी अनुदान [SEP] कोभिड चिनियाँ खोप निर्मातालाई करोड डलर सरकारी अनुदान
|
-1 |
कोभिड ले मलाई प्रत्यक्ष गरेको असर आम्दानी मा यसरी भैदियो क्या सेलरी तीन महिना दिन संचित बिदा दिन बेतलबी बिदा समग्र मा रियाल को घाटा
|
-1 |
सोलुखुम्बुको सगरमाथा प्रवेशद्वार लुक्ला अहिले सुनसान यस वर्ष कोभिड को महामारीले गर्दा विदेशी पर्यटक लुक्लामा नआएको स्थानीय व्यवसायीको भनाइ छ
|
1 |
कोभिड संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने [SEP] कोभिड संक्रमित कर्मचारीले सार्वजनिक विदा पाउने
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने जन सरोकार
|
1 |
नगरपालिकाले कोभिड पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ
|
1 |
कोरोना भाइरस कोभिड का कारणले नौ महिनादेखि बन्द रहेका कालीकोटका सामुदायिक विद्यालयहरु खुल्न थालेका छन् नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिएपछि स्थानीय तहहरुले सामुदायिक विद्यालय खुल्न थालेका हुन्
|
0 |
जब म निदाउँछु तब मेरो फोन कोभिड को बारेमा अनुसन्धान गर्दछ
|
1 |
कोभिड को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन [SEP] कोभिड को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन
|
1 |
कोभिड पोजेटिभ भई होम आइसोलेशनमा बसेकालाई तारकेश्वर नपाले पाँच हजार रुपैयाँ दिने
|
1 |
नेपाल महिला चेम्बरको आयोजनामा क्यान्सर र कोभिड बिषयक वेमिनार सम्पन्न नेपालबहस
|
1 |
तारकेश्वर नगरपालिकाले कोभिड पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई रु पाँच हजार दिने भएको छ
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही [SEP] कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिए कारबाही हुने [SEP] कोभिड को बहानामा अतिरिक्त शुल्क लिए कारबाही हुने
|
-1 |
पाकिस्तानको अस्पतालमा अक्सिजन आपूर्ति न्यून भएपछि कम्तिमा जना कोभिड का बिरामि को मृत्यु भइसकेको छ
|
1 |
काठमाडौंको तारकेश्वर नगरपालिकाले कोभिड पोजेटिभ भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई पाँच हजार रुपैयाँ दिने भएको छ
|
1 |
कोभिड को रोकथाम नियन्त्रण र सचेतनाको लागि सहजिकरणमा निरन्तर लागि रहेको ले गते आईतबार माछापुछ्रे गाउँपालिका वडा नं धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालय र वडा नं कास्कीकोटलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको छ
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने नेपालबहस [SEP] कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने नेपालबहस
|
1 |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई कोभिड को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिने अस्पताललाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी
|
1 |
अब कोभिड को बहानामा अतिरिक्त शुल्क लिए कारवाही [SEP] अब कोभिड को बहानामा अतिरिक्त शुल्क लिए कारवाही
|
1 |
कोभिड को बहाना पारेर बहिरङ्गलगायतका सेवामा अतिरिक्त शुल्क लिन थालेपछि मन्त्रालयले एक सूचना जारी गर्दै त्यस्तो कार्य तत्काल बन्द गर्न भनेको छ
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने [SEP] कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने
|
1 |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ
|
-1 |
अहिलेलाई बीस प्रतिशतलाई पुग्ने मात्र खोप ल्याउने रे म चाहिँ सुरूमा लगाइहाल्दिन तपाईँहरू जस्लाई हतार छ लगाउनु होला युवा भएपछि देश समाजको चिन्ता त गर्नु पऱ्यो नि होइन कोभिड खोप
|
0 |
अब को थोरै बर्ष पछि कुनै पनि देश का नागरिक लाई अर्को देश जान पासपोर्ट पनि चाहिन्न कोभिड को भ्याक्सिन लगाएको रिपोर्ट बुक भए पुग्छ
|
1 |
कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने [SEP] कोभिड को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारवाही गरिने
|
1 |
हालसम्म कोभिड बाट मुक्त हुनेको संख्या दशमलव प्रतिशत छ [SEP] हालसम्म कोभिड बाट मुक्त हुनेको संख्या दशमलव प्रतिशत छ
|
1 |
बिनम्र अनुरोध कोभिड को कारण हेटौडा निबासी टेकु काठमाडौं मा उपचारत वर्षे युवक लाई पोजिटीभ प्लाज्मा थेरापिको अत्यावश्यक परेको हुदा दयालु दानबिरहरुलाई रक्तदान गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं सहयोग लाई पोस्ट म पनि चिन्दिन है सम्पर्क
|
0 |
कोभिड को पीसीआर परीक्षण केही दिनयता उल्लेख्य रूपमा घटेपछि संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण भएको छ सरकारी प्रयोगशालामा केही महिनाअघिसम्म दिनमा हजारभन्दा बढी नमुनाको पीसीआर परीक्षण हुने गरेकामा हाल हजार हाराहारी परीक्षण भइरहेको छ
|
0 |
विश्वमा हालसम्म छ करोडमा कोरोना विश्वमा हालसम्म छ करोड लाख हजार जना व्यक्तिमा कोभिड देखा परेको छ निको हुनेको सङ्ख्या चार करोड लाख हजार रहेको छ
|
-1 |
कतारले विश्व कपको खेलमैदान निर्माणमा संलग्न कामदार हरुको अधिकार उलंघन गरिरहेको छकामदारहरुले तलब नपाउने भोकै काम गर्नु पर्ने जस्ता समस्याहरु भोग्दै आइरहेका छन् साथै कोभिड जस्तो संक्रमणको समयमा पनि कामदारहरूले भने जस्तो उपचार तथा सुरक्षा पाएको अवस्था छैन
|
1 |
कोभिड को महामारीकाबीच पनि खेल र खेलाडीहरुको मनोबल उच्च बनाउँदै ललितपुरको ललितपुर टेबल टेनिस परिवार प्रशिक्षण केन्द्रले सामाजिक दुरी कायम गरी सुरक्षित ढंगले प्रशिक्षण दिदैं आएको छ
|
-1 |
कोरोना भाइरस नेपाल थप जनाको कोभिड ले मृत्यु झन्डै सय सङ्क्रमित थपिए
|
-1 |
कोभिड घण्टामा थप जना संक्रमितको मृत्यु [SEP] कोभिड घण्टामा थप जना संक्रमितको मृत्यु
|
1 |
यस न पा अन्तर्गतका सामुदायिक विधालयहरुलाई कोभिड को रोकथाम तथा सावधानी अपनाउन सामाग्रिहरु वितरण गरेको छ
|
0 |
बेलायतमा कसले पाउँदै छन् सुरुमा कोभिड विरुद्धको भ्याक्सिन [SEP] बेलायतमा कसले पाउँदै छन् सुरुमा कोभिड विरुद्धको भ्याक्सिन
|
1 |
एन्टिजिन परीक्षण गर्दा कहिलेकाहीँ कोभिड संक्रमण भएकालाई नभएको र नभएकालाई भएको नतिजा दिने भएकाले यसलाई पीसीआरको विकल्पमा प्रयोगमा ल्याउन नहुने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट का खोप विज्ञ डा तीर्थ घिमिरे बताउँछन्
|
-1 |
अस्तिनै आफ्ना पक्षमा सडकमा मान्छे उराल्दा नभको कोभिड को जोखिम आज धुम्बाराही जानु पर्दा भएछ
|
1 |
रुस र बेलायतमा कोभिड विरुद्दको खोप सर्वसाधारणले लगाइ सकेछन पक्कै पनि भरपर्दो र विश्वस्नीय भएर होला हाम्रो खोप ल्याउन जिम्मा पाएको समिति जिम्मेवार निकायले पनि निकै सोचविचार गरेर मान्यता प्राप्त विश्वसनीय र भरपर्दो खोपमात्र ल्याओस वा ल्याउन स्वीकृति देओस भन्छन ठुल्दाइ
|
1 |
कम्पनीले भारतीय औषधि महानियन्त्रक डिसिजिआई समक्ष औपचारिक प्रयोगका लागि अनुमति मागेको हो यसअघि कोभिड विरुद्धको भ्याक्सिन फाइजरले बेलायत र बहराइनमा प्रयोगको अनुमति पाइसकेको छ
|
1 |
कोभिड महामारीका कारण मार्च देखि रोकिएको मार्टिन चौतारीको आइतबारे अनुसन्धान छलफल शृंखला जुम मार्फत नोभेम्बर देखि पाक्षिक रूपमा सुचारु गरिएको छ यस शृंखला अन्तर्गत आउने छलफल यो हुनेछ
|
1 |
सम्मेलनको उद्घाटन कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड महामारीले उत्पन्न गरेको संकट विश्वका सबै धनी र गरिब मुलुकका लागि समान भएकाले साझा चुनौतीको सामना गर्न साझा प्रयास गर्नुपर्नेमा जोड दिए
|
1 |
कोभिड को सङ्क्रमणको अवस्थालाई समीक्षा गरी विद्यालयलाई भयरहित एवं सुरक्षित तवरमा विद्यालय सञ्चालनको व्यवस्था मिलाउन हरेक विद्यालयलाई निर्देशन दिएको बताइएको छ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.