Sentiment
int64
-1
1
Sentences
stringlengths
38
457
0
खाली विद्यालयको भवनमा अस्थायी कोभिड अस्पताल निर्माण [SEP] खाली विद्यालयको भवनमा अस्थायी कोभिड अस्पताल निर्माण
-1
नेपाल वायुसेवा निगमको जहाजले कोभिड का पोजिटिभ यात्रु बोकेर गएको भन्दै हङकङले निगमको उडानमा चौथो पटक प्रतिबन्ध लगाएको छ
0
कोभिड को महामारी फगत एक स्वास्थ्य संकट मात्र होइन प्रधानमन्त्री
1
कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोपमा विश्वव्यापी रुपमा समान पहुँच हुनुपर्ने र यो अधिकतम नाफाको माध्यम हुन नहुने बताए
-1
कोरोना भाइरस कोभिड बाट विश्वभर मृत्यु हुनेको संख्या लाख नाघेको छ
0
कोभिड सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठ [SEP] कोभिड सम्बन्धमा संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठ
0
कोभिड महामारी सम्बोधनार्थ संयुक्त राष्ट्र संघीय महासभामा प्रधानमन्त्रीले गरेको सम्बोधनमा के छ
1
प्रधानमन्त्री द्धारा संयुक्त राष्टसंघको विशेष महासभालाई सम्बोधन कोभिड सँग सम्बन्धित खोपहरु विश्व्यापी रुपमा सबै मुलुक तथा जनताको लागि सहज पहुँचमा उपलब्ध हुनुपर्ने भनाइ विश्वव्यापी रुपमा नै खोप उपलब्ध नभएसम्म विश्व सुरक्षित नहुने
1
कोभिड विरुद्धको खोप विश्वमै सर्वसुलभ हुनुपर्छ प्रधानमन्त्री ओली [SEP] कोभिड विरुद्धको खोप विश्वमै सर्वसुलभ हुनुपर्छ प्रधानमन्त्री ओली
1
कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघया विशेष महासभायात सम्बोधन यार्सें प्रधानमन्त्री केपी शर्मा ओलीइ कोरोना विरुद्धया खोप फुक्कसिगु पहुँचय् दयेमागु धयादिगु ख
-1
कोभिड ले मर्नेको संख्या लाख पार अमेरिकाको हालत खराब [SEP] कोभिड ले मर्नेको संख्या लाख पार अमेरिकाको हालत खराब
-1
रुसमा कोभिड बाट एकै दिन हजारभन्दा बढी संक्रमित नेपाल रैबार समय र खबर
1
कोभिड विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ प्रधानमन्त्री ओली [SEP] कोभिड विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनुपर्छ प्रधानमन्त्री ओली
1
रुसले कोभिड विरुद्धको खोप लगाएर विश्वको पहिलो कोविड खोप लगाउने देश भएको छ लाखभन्दा धेरै नागरिकलाई दिइयो
1
कोभिड बाट प्रभावित उद्योग व्यवसायलाई राहत दिन अर्ब पुनरकर्जा स्वीकृत
1
कोभिड प्रभावित व्यवसायीको धितो लिलामी रोकिने नेपाल राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था
1
कोभिड को कारण महिना देखि बन्द रहेको टिकापुर पार्क आजका मितिबाट नियमित खुल्ला रहने जानकारी भएको छर साथै सुरक्षा मापदण्ड पुरा गरेर पर्यटकलाई प्रवेश गराइने छ
0
क्यालिफोर्नियामा कोभिड प्रकोप बढेपछि गभर्नरद्वारा स्टेट एट होम अर्डर [SEP] क्यालिफोर्नियामा कोभिड प्रकोप बढेपछि गभर्नरद्वारा स्टेट एट होम अर्डर
1
रुस कोभिड विरुद्धको खोप लगाउने विश्वकै पहिलो देश लाखभन्दा धेरै नागरिकलाई दिइयो खोप
0
कोभिड खोप पहिलो चरणको खोप बेलायत पुग्यो [SEP] कोभिड खोप पहिलो चरणको खोप बेलायत पुग्यो
1
कोभिड ले अर्थतन्त्रमा पारेको प्रभावलाई न्यूनीकरण गर्दै उद्योग पेसा व्यवसायको पुनरुत्थानमा सहयोग पुर् याउने पुनरकर्जामा पहुँच अभिवृद्धि गर्ने र विद्यमान पुनरकर्जा सुविधालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राखिएको छ
0
रुसले गएको गत अगष्ट नै कोभिड का विरुद्धको खोप स्पुतनिक भी निर्माण गरेको थियो
-1
विश्वभरका सरकार र प्रतिपक्ष कसरी जनतालाई सरल र सहज तरिकाले कोभिड को भ्याक्सिन उपलब्ध गराउने भन्ने विषयमा रातोदिन छलफल र योजना बनाउदैछन तर देशमा प्रतिपक्ष आइसोलेसनबाट बाहिर आउनै चाहान्न अनि सरकार आफ्नै गाँड कोराकोर र एक अर्कालाई पछार्न मै ब्यस्त जनता जाउन भाँडमा
1
त्रिविले यही मंसिर गतेदेखि कोभिड को कारणले रोकिएका सबै परीक्षा शुरु गर्ने जनाएको छ
-1
सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा कोभिड का शङ्कास्पद जनाको नमूना परीक्षण गरिँदा जनामा सङ्क्रमणको पुष्टि भएको छ
1
रुसमा लाखभन्दा बढी नागरिकले कोभिड को खोप लगाए नेपालबहस [SEP] रुसमा लाखभन्दा बढी नागरिकले कोभिड को खोप लगाए नेपालबहस
-1
गोरखाका कोभिड फोकल पर्सन अर्याल लाई कोरोना [SEP] गोरखाका कोभिड फोकल पर्सन अर्याल लाई कोरोना
-1
चीनले कोभिड लाई कारण देखाउँदै सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि नेपालको चीनसँगको व्यापारमा प्रतिशतले गिरावट आएको छ वर्ष को पहिलो चार महिनाको अवधिलाई आधारमान्दा ठूलो गिरावट आएको भ
1
कोभिड विरुद्ध खोप लगाउने रुस पहिलो देश [SEP] कोभिड विरुद्ध खोप लगाउने रुस पहिलो देश
1
रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोभिड को खोप [SEP] रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोभिड को खोप
1
पहिलो चरणमा स्नातक तहको परीक्षा गर्न थालिएको छ कोभिड को मापदण्ड पूरा गरेर परीक्षा गर्न थालिएको हो
-1
सुदूरपश्चिम प्रदेशमा पछिल्लो दुई दिनमा कोभिड का शङ् कास्पद जनाको नमूना परीक्षण गरिँदा जनामा सङ् क्रमणको पुष्टि भएको छ
1
रूसमा एक लाखभन्दा पनि बढी नागरिकले रूसले नै विकास गरेको कोभिड विरुद्धको खोप लगाएका छन्
1
रुसमा एक लाखभन्दा बढीले कोभिड को खोप लगाए [SEP] रुसमा एक लाखभन्दा बढीले कोभिड को खोप लगाए
1
कोभिड पछिको संकुचित अर्थतन्त्रमा अर्बको राहत [SEP] कोभिड पछिको संकुचित अर्थतन्त्रमा अर्बको राहत
1
रुसमा लाखभन्दा बढी नागरिकले कोभिड को खोप लगाए [SEP] रुसमा लाखभन्दा बढी नागरिकले कोभिड को खोप लगाए
1
नेपाल राष्ट्र ब्यांकले मौद्रिक नीतिको समीक्षा गर्दै कोभिड प्रभावित व्यवसायलाई सहजता प्रदान गर्ने भएको छ राष्ट्र ब्यांकले मुद्दती निक्षेप र बचत खाताबीचको ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी हुन नहुने गरी मौद्रिक नीति परीमार्जन गर्ने निर्णय गरेको छ
1
कोभिड को असर कायम रहँदासम्म नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई थप लचिलो बनाउने भएको छ
1
कोभिड लाई धेरै मुलुकले अवसरको रुपमा लिएका छन् हामीलाई पनि यसले व्यापार मा आधारित अर्थतन्त्रमा संरचनात्मक परिवर्तन गर्ने उपयुक्त अवसर जुटाइदिएको छ त्यसैले यसलाई समस्याको रुपमा लिइ टालटुले सुधार मार्फत सम्बोधन नगरौं जसबाट मुलुकले सुधारको ठुलो अवसर गुमाओस भन्छन ठुल्दाइ
1
नेपालमा कोभिड को भ्याक्सिन भण्डारणका लागि क्षमता बढाइँदै करोड बजेट विनियोजन
-1
अमेरिकामा एकैदिन कोभिड बाट को मृत्यु [SEP] अमेरिकामा एकैदिन कोभिड बाट को मृत्यु
1
कोभिड को असर रहेसम्म मौद्रिक नीति लचिलो हुने गभर्नर अधिकारीको घोषणा
0
अर्थ मन्त्रालयले तीन दिनभित्र कोभिड बीमाको दाबी भुक्तानी गर्न पुन निर्देशन दिएको छ
1
सार्क कोभिड आपतकालीन कोषको सबैभन्दा बढी रकम नेपाललाई पाकिस्तानले लगेन
0
मन्त्री लीलानाथ श्रेष्ठले भने लैंगिक हिंसा न्यूनिकरणमा नेपालमा दक्षिण एसियामा यो सवालमा राम्रो काम भइरहेको छ यो कोभिड को बीचमा घटनाहरू भए विश्वमै घटनाहरू बढेको छ अस्ति मैले तथ्यांक हेरेँ नेपालमा मात्रै होइन संसारमै घटनाहरू बढे
-1
कोभिड अपडेट जनामा संक्रमण पुष्टि जनाको मृत्यु [SEP] कोभिड अपडेट जनामा संक्रमण पुष्टि जनाको मृत्यु
1
अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता अधिकारकर्मी मनिस प्रसाईँ र टिका दहालसँग विवेकशीलकी नेतृ जमुना सुबेदीको साँझ बजे समानुभूति संवाद कोभिड पश्चात्को उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता
0
सांसदहरूलाई कोभिड बाट जोगाउन संसद्को तयारी के के गरिँदैछ [SEP] सांसदहरूलाई कोभिड बाट जोगाउन संसद्को तयारी के के गरिँदैछ
0
कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाको लागि प्रधानमन्त्रीको सम्बोधन [SEP] कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाको लागि प्रधानमन्त्रीको सम्बोधन
-1
कोभिड ले विश्वव्यापी ज्याला घट्यो आईएलओ [SEP] कोभिड ले विश्वव्यापी ज्याला घट्यो आईएलओ
0
प्रधानमन्त्री ओलीले कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने
-1
कोभिड का कारणले त्रिविको गत चैतदेखि परीक्षा र पढाइ सञ्चालन हुनसकेको छैन
1
स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितलाई कोठामा रहँदा हिटर र पंखा नचलाउन सुझाव दिएको छ विभागले पंखा चलाउँदा वा हिटर बाल्दा कोठाभित्र भएको हावा पुन कोठाभित्रै घुमिरहने भन्दै त्यसो नगर्न सुझाएको हो वैज्ञानिक अध्ययनहरूले कोभिड को संक्रमण हावाबाट सर्नसक्नेसम्भावना रहेको छ
1
बेलायतमा कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमति सरकारले आगामी हप्ता खोपको सेवा दिने
-1
भारतमा कोभिड बाट संक्रमितको संख्या बिहीबारसम्ममा लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ
0
कोभिड ले प्रभावित अपांगता भएका समुदायप्रति सरकार उदासीन [SEP] कोभिड ले प्रभावित अपांगता भएका समुदायप्रति सरकार उदासीन
1
कोभिड सम्बन्धी संयुक्त राष्ट्रसंघको महासभाको लागि प्रधानमन्त्रीको सम्बोधन भिडियो पठाइयो
-1
महामारीमा कमजोर सुशासन र देशको अर्थव्यवस्था दुर्भाग्य हाम्रो शासन व्यवस्था त्यो ढंगको जिम्मेवार हुन सकेन यो विषयमा कोभिड प्रकोपको सुरुवाती दिनदेखि नै शासन व्यवस्था चुक्यो
1
हिन्दू बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल गुफा कोभिड पछि खुल्यो
-1
अमेरिकामा कोभिड को दुई डरलाग्दो रेकर्ड एकै दिन लाख मानिस अस्पताल भर्ना
1
को वर्षको ध्येयवाक्य समुचित विकास कोभिड पछिको संसारलाई दिव्याङ्गमैत्री सुगम तथा दीर्घगामी बनाउने दिशातर्फ अनुरूप हाम्रा दिव्याङ्ग भाइ बहिनीहरूका लागि अवसरहरू सुनिश्चित गर्दै सुगम्यतामा सुधार ल्याउन सामूहिक रूपमा काम गरिरहौं
1
बेलायतमा अर्को हप्तादेखि कोभिड भाइरस विरुद्धको खोप वितरण सुरु [SEP] बेलायतमा अर्को हप्तादेखि कोभिड भाइरस विरुद्धको खोप वितरण सुरु
0
कोभिड को दौरानमा सरकारहरूले महिला र उनीहरूका बालबच्चालाई हिंसाबाट जोगाउन मद्दत गर्न सक्छन्
1
इंगलैंड फाइजर कोभिड भ्याक्सिन जनतालाई एक हप्ता भित्र [SEP] इंगलैंड फाइजर कोभिड भ्याक्सिन जनतालाई एक हप्ता भित्र
-1
विशेष गरेर सेवाग्राहीहरुको अत्याधिक भीड हुने सरकारी कार्यालयहरुमा कोभिड नियन्त्रणको न्यूनतम मापदण्ड पनि प्रयोग नगरेको पाइएको
-1
श्री का सम्पादकज्यु के तपाईँले आफ्नो वेबसाइटमा राख्नुभएको प्रिक्साको कोभिड तथ्याङ्क हेर्नुभाछ के काठमाडौँमा जना ललितपुरमा जना मात्रै निको भएका हुन्
1
बेलायतमा अर्को हप्तादेखि कोभिड भाइरस विरुद्धको भ्याक्सिन वितरण हुने [SEP] बेलायतमा अर्को हप्तादेखि कोभिड भाइरस विरुद्धको भ्याक्सिन वितरण हुने
-1
कोभिड का कारण नेपालको पर्यटन आगमनदरमा समेत गम्भीर धक्का लागेको छ सन् को तुलनामा सन् को महिनामा आगमनमा प्रतिशतले गिरावट आएको छ
-1
नेपालमा कोभिड को भ्याक्सिन भण्डारणका लागि क्षमता बढाइँदै करोड बजेट विनियोजन माइनस डिग्री सेल्सियससम्मका खोप मात्र राख्न मिल्ने गरी तयारी फाइजरको खोप भने माइनस डिग्रीमा राख्नुपर्छ
1
कोभिड पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता
0
कोभिड का कारण प्रवासीलाई कोरिया प्रवेशमा कडाइसँगै नेपालको लकडाउनसँगै ईपीएस माध्यमबाट कोरिया जाने प्रक्रिया रोकिएको थियो
1
कोभिड पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता भन्ने राष्ट्रिय मूल नाराका साथ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईदैछ राज्यले निर्माण गरेका नितिहरु पु्र्ण रुपमा कार्यान्वयन होस बधाई शुभकामना
1
कोभिड पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता भन्ने राष्ट्रिय मूल नाराका साथ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाईदै छ अपांगता भएका व्याक्तिको अधिकार प्रवर्धनको सरोकारवाला तपाईं हामी सबै हौ
1
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सबैका लागि पूर्ण समावेशी र पहुँचयुक्त समाजको निर्माण गरौँ कसैलाई पनि पछि नपारौँ कोभिड पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिवद्धता
1
कोभिड संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षण प्रयोगमा [SEP] कोभिड संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षण प्रयोगमा
1
प्रधानमन्त्री ओली कोभिड सम्बन्धी राष्ट्र सङ्घको विशेष सभालाई सम्बोधन गर्दै
1
राष्ट्रसंघको कोभिड विशेष सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने
1
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्
1
बेलायतमा कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमित [SEP] बेलायतमा कोभिड विरुद्धको खोप प्रयोगका लागि अनुमित
1
यति मात्र गर्न सके पनि कोभिड को जोखिम धेरै कम गर्न सकिन्छ
1
प्रधानमन्त्री ओलीले कोभिड सम्बन्धी राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने [SEP] प्रधानमन्त्री ओलीले कोभिड सम्बन्धी राष्ट्रसंघको विशेष सभालाई सम्बोधन गर्ने
-1
नगर उपप्रमुख चौधरीलाई कोभिड संक्रमण बेलौरी नगरपालिका एक हप्तासम्मका लागि बन्द
-1
सरकारको त्वीन विस्थापनको कार्यमा रामचन्द्र पौडेलले हस्तक्षेप गरे भनेर पो यस्तो गरेको हो कि सरकार त्यता जान यता भव्य जन्मोत्सवको धङधङीले अझै नछोडेर होला निर्देशन कोभिड लाई कारण बनाएर गएकाहरूलाई समातेर राखेस्
1
कोभिड संक्रमणको पहिचानका लागि काठमाडौं उपत्यकामा एन्टिजिन परीक्षण शुरु [SEP] कोभिड संक्रमणको पहिचानका लागि काठमाडौं उपत्यकामा एन्टिजिन परीक्षण शुरु
1
सरकारले कोभिड संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षण काठमाडौं उपत्यकामा शुरु भएको छ थप सामग्री
1
सरकारले कोभिड संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षण काठमाडौं उपत्यकामा शुरु भएको छ
-1
साधारण भाषामा भन्नु पर्दा यो एउटा निरङ्कुशताको एउटा झलक हो जताततै सबैले विभिन्न कार्यक्रम गर्दै हिडेकै छन् अहिले रामचन्द्र पौडेललाई चाहिँ कोभिड को कारण देखाइ यस्तो हमला गर्नु के ठिक होला र नेकपा सरकारले कुन बाटो रोजेको हो र सरकार कता जाँदै छ
1
सरकारले कोभिड संक्रमणको पहिचानका लागि एन्टिजिनमा आधारित परीक्षणलाई प्रयोगमा ल्याएको छ
-1
अमेरिकामा हप्ताभित्रै कोभिड बाट हजारको मृत्यु संक्रमितको संख्या करोड लाख
1
बेलायत कोभिड काे भ्याक्सिन प्रयोगका लागि अनुमोदन गर्ने विश्वको पहिलो देश बनेको छ
1
राष्ट्रिय मुल नारा कोभिड पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता अपाङ्गता भएका व्यक्तिहरुको पहुँच र दीगो विकासको लागि हामी सबैको प्रतिबद्धता
-1
कोभिड ले फोक्सोमा दीर्घकालीन रुपमा कस्तो असर पार्छ [SEP] कोभिड ले फोक्सोमा दीर्घकालीन रुपमा कस्तो असर पार्छ
-1
कोभिड बाट एक हप्ताभित्रै हजारको मृत्यु [SEP] कोभिड बाट एक हप्ताभित्रै हजारको मृत्यु
1
गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड विरुद्धको खोप प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए
1
आजभोलि कोभिड खोप विकासमा भैरहेका प्रगतिका समाचारहरु बढ्दो संख्यामा पढ्न पाइन्छ यस्ता समाचार उत्साहपूर्ण छन् तर तिनलाई अझ गुणस्तरीय बनाउन कतिपय पक्षहरुमा ध्यान दिनु पर्ने देखिन्छ
-1
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड को संक्रमणका कारण विश्वमा महिलाविरुद्धको लैंगिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघले जनाएको छ
1
पाटन दरबार सङ्ग्रहालयमा चहलपहल बढ्यो पाटन दरबार सङ्ग्रहालयमा सर्वसाधारणको चहलपहल बढेको छ मुलुकमा कोभिड महामारी फैलिएर बन्दाबन्दी भएसँगै उक्त दरबार सङ्ग्रहालय बन्द भएको
-1
अनिकालमा भकारि हेर्दै मुसा रुन्छ रे मेरो पनि हालत ट्याक्कै त्यस्तै भा छ कोभिड ले गर्दा एकाउन्ट हेर्दै धरधरि रुनु परेको छ
-1
अमेरिकामा एक हप्ताभित्रै कोभिड बाट हजारको मृत्यु [SEP] अमेरिकामा एक हप्ताभित्रै कोभिड बाट हजारको मृत्यु
-1
सुदूरपश्चिममा कोभिड बाट मृत्यु हुनेको संख्या पुग्यो थप सय जनामा संक्रमण पुष्टि