Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
0 |
कोभिड–१९ रोगका बिरामीका लागि किष्ट शिक्षण अस्पतालले निःशुल्क ओ.पी.डी. सेवा शुरु गरेको छ । अस्पतालले कोभिड ओ.पी.डी. मा बिरामीहरूका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता...
|
0 |
प्रदेश न १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग मंगलबार छलफल गरेका हुन् । उनले आगामी बजेट अधिवेशन र कोभिड माहामारीका विषयमा प्रदेश सभामा प्रतिनिधित्व...
|
0 |
नेपाली र चिनियाँ संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले निःशुल्क कोभिडविरुद्धको खोप ढुवानी गर्ने भएको छ । चिनियाँ सरकारले अनुदानस्वरुप नेपाल सरकारलाई दिएको १० लाख मात्रा खोपमध्ये हिमालयले दुई लाख मात्रा...
|
0 |
गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् । गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् । कोरोना सङ्क्रमितलाई अक्सिजनसहित...
|
0 |
सूर्य नेपालद्वारा स्थानीयस्तरको कोभिड–१९ प्रकोप व्यवस्थापन कोषमा ५० लाख सहयोग
|
0 |
ओलीको प्रतिक्रिया–देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक छैन [SEP] ओलीको प्रतिक्रिया–देउवाले कोभिड खोपलाई प्राथमिकता दिइरहन आवश्यक छैन
|
0 |
चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति [SEP] चीनद्वारा चार कम्पनीलाई कोभिड–१९ को खोप बिक्री अनुमति
|
0 |
चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो [SEP] चीनमा ९७ करोडलाई कोभिड–१९ विरुद्धको खोप लगाइयो
|
0 |
संक्रमणमुक्त भएकालाई ‘पोस्ट कोभिड’को खतरा, के हो यसको लक्षण ?
|
0 |
शिखर स्वास्थ्य बीमाद्वारा कोभिडको जोखिम पनि कभर, सर्वसाधारणलाई राहत [SEP] शिखर स्वास्थ्य बीमाद्वारा कोभिडको जोखिम पनि कभर, सर्वसाधारणलाई राहत
|
0 |
उद्योग वाणिज्य महासंघ कोभिड सहायता केन्द्रः ३०० भन्दा बढी संक्रमित प्रत्यक्ष रूपमा लाभान्वित
|
0 |
लेखा समितिले माग्यो कोभिडसम्बन्धी खरिद गरिएका सामाग्रीको विवरण [SEP] लेखा समितिले माग्यो कोभिडसम्बन्धी खरिद गरिएका सामाग्रीको विवरण
|
0 |
देशमा फैलिएको कोभिड–१९ सम्वन्धी १३ टन भन्दा बढी मेडिकल कार्गो लिएर नेपाल वायुसेवाको चार्टर उडान सिंगापुरबाट काठमाडौं आइपुगेको छ । तामासेक फाउन्डेशन सिंगापुर, लोटस लाइफ फाउन्डेशन सिंगापुर, गोर्खा...
|
0 |
सरकारले वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले त्यसैलाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका...
|
0 |
नेपाली काँग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र काँग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ । पार्टीको कोभिड–१९ अनुगमन समितिको आयोजनामा सातै प्रदेशका पार्टीका सम्बन्धित...
|
0 |
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जालानको कोभिड–१९ संक्रमणका कारण बिहिबार निधन भएको छ । कम्पनीको संस्थापक समेत रहेका जालानको बिहीबार काठमाडौंको मेडिसिटी...
|
0 |
कोभिड १९ संक्रमित बिरामीहरुको उपचार गराउँदै आएको ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले तत्काल अक्सिजनको सहज आपुर्ति गरिदिन नेपाल सरकारसँग अपिल गरेको छ । प्रत्येक दिन ४ सय...
|
0 |
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा प्रदेश कोभिड रोग नियन्त्रण तथा व्यवस्थापन निर्देशन समिति गठन गरिने भएको छ । मन्त्रिपरिषदको बैठकले नै कोभिड–१९ को नियन्त्रण तथा व्यवस्थापन कार्यलाई...
|
0 |
सरकारले कोभिड उपचारका लागि तोकेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कोभिड संक्रमितहरुको चाप बढ्दै गएको छ । कोभिड १९ संक्रमणको दोश्रो लहर देखिए लगत्तै संक्रमित हुनेको संख्या पनि बढ्दै जाँदा...
|
0 |
जिल्लामा कोरोनाको दोस्रो लहर दिनप्रतिदिन बढिरहेको छ । कोरोना सङ्क्रमित दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्यकर्मी घरमै पुगेर कोभिड जाँचसँगै उपचार तथा परामर्श दिइरहेको स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश...
|
0 |
जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) मकवानपुरले हेटौंडा उपमहानगरपालिका– ११ स्थित चुरेहिल अस्पताललाई कोभिड अस्पतालको रुपमा प्रयोग गर्ने भएको छ । जिल्ला...
|
0 |
कोरोना महामारीको दोश्रो लहरमा संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको अवस्थामा रौतहटको तीन स्थानमा सुविधासहितको कोभिड अस्पताल सञ्चालनमा आएको छ । जिल्ला अस्पताल गौरमा पछिल्लो एक साताभित्र गरिएको ३६८ जनाको...
|
0 |
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मङ्गलादेवी बर्थिङ सेन्टरमा रहेको कोभिड वार्डको बाहिरपट्टि पेटीमा श्वास फुलिएर स्याँस्याँ गर्दै घोप्टो परेर भुइँतर्फ फर्किएर एकोहोरो हेरिरहेका थिए, राम श्रीवास्तव (नाम परिवर्तन)...
|
0 |
कोभिड–१९ संक्रमितको उपचार गर्ने प्रदेश १ का अधिकांश सरकारी र नीजि अस्पतालमा दिनहुँ संक्रमित थपिने क्रम बढेसँगै अस्पतालहरुमा बिरामीको चाप बढेको छ। तर प्रदेशका अस्पतालमा अहिलेसम्म बेड नभएर राजधानी काठमाडौँ...
|
0 |
नीजि अस्पतालले चलाएको छुट्टै कोभिड अस्पतालको उपचारको व्यय भार अब सरकारले व्यहोर्ने भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र स्वास्थ्य मन्त्रालयबीच उक्त सम्झौता भएको हो सम्झौताअनुसार आजबाट नोबेलले...
|
0 |
जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको...
|
0 |
सिंगापुरबाट १३ टन कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामाग्री नेपाल आइपुग्यो, आजै स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
|
0 |
एनसेलले शुरु गर्यो कोभिड हटलाइन सेवा, २४ सै घण्टा चिकित्सकसँग निःशुल्क परामर्श लिन सकिने
|
0 |
आजबाट काँग्रेसले प्रदेशस्तरमा कोभिड–१९ को अवस्थाबारे कार्यक्रम गर्दै [SEP] आजबाट काँग्रेसले प्रदेशस्तरमा कोभिड–१९ को अवस्थाबारे कार्यक्रम गर्दै
|
0 |
प्रतिनिधिसभाको विशेष अधिवेशनमा कोभिड १९ संक्रमित सांसदहरु पनि सहभागी हुने
|
0 |
केही दिन भित्रै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चाल गर्ने
|
0 |
मुख्यमन्त्री शाहीको संयोजकत्वमा कोभिड नियन्त्रण, व्यवस्थापन निर्देशन समिति गठन [SEP] मुख्यमन्त्री शाहीको संयोजकत्वमा कोभिड नियन्त्रण, व्यवस्थापन निर्देशन समिति गठन
|
0 |
त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै [SEP] त्रिवि शिक्षण अस्पतालमा कोभिड संक्रमितको चाप बढ्दै
|
0 |
प्रदेश १ का कोभिड विशेष अस्पतालको क्षमता ३ सय ९५ बेड, अन्यत्र जस्तो छैन हाहाकार
|
0 |
नीजि अस्पतालले चलाएको कोभिड अस्पतालको उपचार खर्च सरकारले ब्यहोर्ने [SEP] नीजि अस्पतालले चलाएको कोभिड अस्पतालको उपचार खर्च सरकारले ब्यहोर्ने
|
0 |
भारतमा एकै दिनमा कोभिड-१९ सङक्रमित संख्या दुई लाख सत्र हजार
|
0 |
चीनले जनवरी ८ देखि चीन आउने विदेशी पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने घोषणा गरेको छ । चीनले आफ्नो शून्य कोभिड नीतिलाई खुकुलो पार्दै यो कदम चालेको हो । चीन...
|
0 |
छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि...
|
0 |
कोभिड–१९ को सङ्क्रमणको महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोभिडका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण...
|
0 |
नेपालमा हाल सरुवाजन्य रोगको संक्रमण बढेको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार थरीथरीका सरुवाजन्य रोग धमाधम एकै समयमा देखिएको छ । विगत दुई महिनाको अवधिमा किटजन्य रोग डेंगु, स्क्रबटाइफस र कोभिड–१९...
|
0 |
नेपालमा कोभिड–१९ संक्रमितको ग्राफ निरन्तर उकालो लागिरहेको छ । पछिल्लो समय देशका विभिन्न अस्पतालहरुमा आईसीयुमा भर्ना हुने दर बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । संक्रमणका कारण ४४...
|
0 |
तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको हो...
|
0 |
सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा ५६८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालमा तीन साता यता लगातार सङ्क्रमितको ग्राफ तीव्र गतिमा उकालो लागेको छ ।...
|
0 |
कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्न थालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने...
|
0 |
कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ । एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासङ्घ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड...
|
0 |
सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र...
|
0 |
चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ । यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना...
|
0 |
माइक्रोसफ्ट कम्पनीका सह संस्थापक बिल गेट्सले शुक्रबार कोभिड १९ महामारीको खतरा नाटकीय रूपमा कम भएको बताउँदै अझै एउटा महामारीको खतरा भने बाँकी रहेको बताएका छन् । सीएनबीसीसँग कुरा गर्दै उनले...
|
0 |
टर्कीका एक पुरुष कोभिडकै कारण १४ महिना आइसोलेसनमा बिताएका छन । सन् २०२० को नोभेम्बरमा पहिलो पटक कोभिड पोजेटिभ भएका उनलाई पटक पटक गरी ७८ पटक संक्रमण भएको छ ।...
|
0 |
नेपालले लक्षित जनसङ्ख्याको ७०.७ प्रतिशतले कोभिड –१९ विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८६.९ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या...
|
0 |
सन् २०१९ डिसेम्बरदेखि फैलिएको कोभिड–१९ का विभिन्न भेरियन्टले विश्वलाई प्रभावित तुल्याएको छ । हालसालै देखिएको ओमिक्रोन भेरियन्टजस्तो महामारीको असर सम्पूर्ण विश्वसँगै नेपालमा पनि प्रत्यक्ष देखियो । यसले संसारको शिक्षा, उद्योग,...
|
0 |
हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध गरिएको छ । जिल्ला कोभिड(१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सम्बन्धित स्थानीय तहमार्फत मनाङ प्रवेश गर्ने नाकामा...
|
0 |
लियोनेल मेस्सी आइतबार स्टाडे डे रेइम्सबिरुद्धको खेलमा टोलीमा फर्कने म्यानेजर माउरिसियो पोचेटिन्होले जानकारी दिएका छन् । कोभिड १९ को संक्रमणबाट पूर्ण निको भएपछि मेस्सी पहिलोपटक टोलीमा फर्कन लागेका हुन् ।
...
|
0 |
कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनीकरणका लागि सरकारले स्थानीय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले गुनासो गरेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा...
|
0 |
राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड–१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ । मञ्चले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पिसिआर तथा एन्टिजेन परीक्षण निःशुल्क गर्न माग गरेको...
|
0 |
जिल्ला प्रशासन कार्यालय बैतडीले स्थानीय तहलाई बारअनुसार आलोपालो सेवा प्रदान गर्ने निर्णय गरेको छ । कोभिड–१९ को पछिल्लो नयाँ रुप ओमिक्रोनको सङ्क्रमण फैलिँदै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले प्रशासन कार्यालयले...
|
0 |
सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नयाँ भेरियन्ट ओमिक्रोनसहितको...
|
0 |
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एक जुट हुनुपर्ने बताएका छन् । शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमाले कोभिड नियन्त्रणका विषयमा ज्ञापनपत्र बुझाएपछि बोल्दै प्रधानमन्त्रीले सबै...
|
0 |
नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ । यसका लागि शनिबार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने...
|
0 |
कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् । जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका...
|
0 |
मुलुकमा कोभिड १९ को संक्रमण तीव्र रुपमा फैलिएसँगै मुलुकको राजनीतिक र प्रशासनिक गतिविधि पनि प्रभावित हुन थालेको छ । प्रमुख राजनीतिक दलहरुले आफ्ना पूर्वनिर्धारित कार्यक्रम स्थगित गर्न थालेका छन् भने...
|
0 |
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री...
|
0 |
कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल...
|
0 |
प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय...
|
0 |
गरिब देशले आवश्यकताअनुसार खोप नपाएका कारण कोभिड महामारी पूर्वानुमान गरिएभन्दा थप एक वर्ष बढी लम्बिने विश्व स्वास्थ्य संगठनले बताएको छ । डब्लूएचओका शीर्ष नेता डा ब्रुस अयलवार्डले कोभिड सङ्कट सजिलै...
|
0 |
काठमाडौंमा कोभिडको संक्रमण कायम रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले अनावश्यक रूपमा भीडभाड, सभा, जुलुस, जात्रा, महोत्सव र भोज आयोजना गर्न रोक लगाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद...
|
0 |
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कोभिड–१९ सङ्क्रमणबाट जोगिने मुख्य उपाय खोप भएकाले सबै नागरिकलाई लगाउन आग्रह गरेकी छन् । उनले स्वास्थ्य मापदण्ड र खोपभन्दा अरु उपाय नभएकाले अधिकतमरूपमा मापदण्ड...
|
0 |
चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र...
|
0 |
पञ्जाब सरकारले कोरोनाको खोप नलगाउने कर्मचारीलाई छुट्टीमा पठाउने भएको छ । शुक्रबार बसेको कोभिड समीक्षा बैठकमा मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले एक मात्रा पनि खोप नलगाएका कर्मचारीलाई छुट्टीमा पठाउने भएको हो ।
...
|
0 |
विश्व स्वास्थ्य संगठनले बुधबार दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिन अपिल गरेको छ । क्षेत्रीय समितिको चौहत्तरौं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम...
|
0 |
विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको...
|
0 |
दुई वर्षयता विश्वभरि फैलिएको कोभिड–१९ का कारण बालबालिका विद्यालय जानबाट वञ्चित छन्। टोलछिमेकका साथीसँग खेल्न र भेट्नसमेतरोक लगाइएको छ। लामो समय घरभित्रै बसेर अनलाइन कक्षामा पढिरहनुपर्ने बाध्यताका कारण बालबालिकामा सामान्यदेखि...
|
0 |
कोभिड–१९ महामारी रोकथाममा आम नागरिकको उपयोगी मानिने सिटामोल नेपाली बजारमा अभाव देखिएको छ । कोभिडको तेस्रो लहरको तरङ्ग नेपालमा फैलिँदो क्रममा रहेका बेला सिटामोलको अभाव देखिएको हो । कोभिडविरुद्धको...
|
0 |
विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरू सङ्क्रमितले भरिभराउ भएका छन् । मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शय्याको कोभिड उपचार केन्द्र रहेकामा ६० जना सङ्क्रमितको...
|
0 |
कोभिड–१९ महामारीको सङ्क्रमणको दर उच्च हुँदै गएपछि झापा जिल्लामा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । दुई सात अघि मात्र झापा प्रशासनले कोरोना संक्रमणको दरमा कमी आएको भन्दै जारी निषेधाज्ञा खुकुलो...
|
0 |
कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ ।
...
|
0 |
संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षामा सहभागी सबै विद्यार्थीलाई परीक्षा अगावै कोभिड–१९ को खोप दिलाउन सरकारलाई सुझाव दिएको छ । कोरोना संक्रमण तेस्रो लहर आउन सक्ने आशंकासँगै...
|
0 |
नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्वर्गीय...
|
0 |
प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को महामारी नियन्त्रणमा सहयोग गर्न निजी क्षेत्रलाई आह्वान गरेका छन् । बुधवार नेपाल उद्योग परिसंघको १८ औँ वार्षिक साधारण सभामा प्रधानमन्त्री देउवाले नेपाललाई कोभिड–१९ महामारीबाट मुक्त...
|
0 |
विश्वव्यापि महामारीको रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणका कारण गरिखाने वर्गको दैनिकी अस्तव्यस्त बन्दै जान थालेको छ । आफ्नै घर गाउँमा बेरोजगार भइसकेका विपन्न र मजदूरलाई स्थानीय तह र विभिन्न...
|
0 |
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्वका आर्थिक शक्ति सम्पन्न देशहरुको समूह जि २० (ग्रुप २०) का देशहरूलाई कोभिड विरुद्धको खोपमा सहयोग गर्न आग्रह गरेका छन् । विश्वका आर्थिक शक्ति सम्पन्न...
|
0 |
कोभिड–१९ को महामारीका कारण काठमाडौँ महानगरपालिकालाई चालू आवमा राजस्व सङ्कलन र खर्चको लक्ष्य पूरा गर्न कठिन हुने भएको छ । चालू आवमा कोभिड सङ्क्रमणको पहिलो लहर र दोस्रो लहर दुवैको...
|
0 |
कोभिड–१९ सङ्क्रमणका कारण जिल्लाका पुराना तथा दर्जनौँ उद्योगका सञ्चालक परशुराम अग्रवालको निधन भएको छ । भद्रपुर नगरपालिका–५ निवासी उद्योगपति ६२ वर्षीय अग्रवालको उपचारकै क्रममा भारतको सिलिगुडीस्थित महाराजा अग्रसेन नर्सिङ होममा...
|
0 |
दैलेखमा कोभिड–१९ बाट प्रत्यक्ष प्रभावित घरधुरीका सदस्यलाई आफ्नै गाउँमा रोजगारी दिइएको छ । दुल्लु नगरपालिका, ठाटीकाध र भैरवी गाउँपालिकामा बसोबास गर्ने सर्वसाधारणलाई आफ्नै गाउँमा रोजगारी प्रदान गरिएको हो । ...
|
0 |
-एकराज पाठक भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका जनस्वास्थ्यविद्हरुले भने दोस्रो...
|
0 |
हिलाम्य खेतमा छुपुछुपु धान रोपेर मनाइने असारे–१५ पर्व महोत्तरीवासीका लागि यसपालि निरस भएको छ । कोभिड–१९ महाव्याधि सन्त्रासका बीच परेको पर्व बीउ, पानी र जनशक्तिको तारतम्य नमिल्दा निरस बनेको हो...
|
0 |
सर्वोच्च अदालतले कोभिड –१९ को सङक्रमण कम हुँदै गएपछि विद्यमान कार्य सम्पादन थप्ने निर्णय गरेको छ । सर्वोच्चको आज बसेको पूर्ण बैठकले जनस्वास्थ्यका मापदण्ड लागू गर्दै काम कारवाही र सेवामा...
|
0 |
कोभिड–१९को तेश्रो लहर नेपालमा प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले पूर्वतयारी शुरु गरेको छ । अस्पतालले नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनले तयार पारेको...
|
0 |
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन् । उनले स्वास्थ्यमन्त्री मन्त्री शेरबहादुर तामाङलगायत मन्त्रालयका पदाधिकारीलाई राष्ट्रपति भवन शीतल निवासमा आइतबार बोलाएर...
|
0 |
कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा...
|
0 |
गोरखा भीमसेन थापा गाउँपालिका–१ का युवाहरुले कोरोना संक्रमणबाट संक्रमितका लागि आवश्यक अक्सिजन सिलिन्डरको व्यवस्था गरेका छन् । स्थानीय थ्रीस्टार युवा क्लबले कोभिड–१९ राहत तथा उद्धार समिति’को नाउँमा यस्तो पहल...
|
0 |
कोरोना महामारी (कोभिड–१९) को दोस्रो लहरमा हालसम्म देशभरका १९ पत्रकारको निधन भएको छ भने नौ सय पत्रकार सङ्क्रमित भएका छन् । प्रेस काउन्सिलका अनुसार यसमध्ये २ सय सक्रिय सङ्क्रमित छन्...
|
0 |
विश्वव्यापी रूपमा फैलिएको कोरोना (कोभिड–१९)को दोस्रो लहरसँग जुधिरहेको नेपालको अवस्थालाई यहाँ रहेका नेपाली चिकित्सकले गहन रूपले हेरिरहेका छन् । पछिल्लो समय सङ्क्रमणसँगै निको हुने दर पनि बढ्दै जानु सन्तोषको कुरा भएको...
|
0 |
कोभिड महामारीको प्रतिकूल प्रभावले गर्दा शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले राहत सहुलियत र आर्थिक पुनरुत्थानका लागि विभिन्न कार्यक्रमहरु ल्याएको छ । अर्थतन्त्रका मुख्य परिचालक क्षेत्रलाई प्रवर्द्धन गर्न र...
|
0 |
सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि आगामी आर्थिक वर्षमा ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । यसमध्ये खोप व्यवस्थापनका लागि मात्र २६ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको...
|
0 |
सरकारले कोभिड संक्रमितको उपचारका लागि प्रयोग हुने औषधिको आयातमा छुट दिने भएको छ। आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने...
|
0 |
काठमाडौं — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड —१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । यसका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको उनले बताए...
|
0 |
कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको निधन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको निधन भएको हो । उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा परिचित...
|
0 |
कोभिड–१९ संक्रमणबाट बरिष्ठ अधिवक्ता हिरा रेग्मीको निधन भएको छ । काठमाडौंंको नर्भिक अस्पतालमा गएराती १ बजे उनको निधन भएको हो । कोभिड–१९ संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल भर्ना भएका...
|
0 |
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र...
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.