Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
0 |
कोभिड–१९ सङ्क्रमणको जोखिम नियन्त्रण गर्न नेपाल प्रहरीका जवान–अधिकृत फ्रन्ट लाइनमा खटिएका छन् । निषेधाज्ञा कार्यान्वयन गराउन, नेपाल–भारत सीमा नाकाबाट भित्रिनेहरूको व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङमा प्रहरीले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
...
|
0 |
विश्व स्वास्थ्य संगठनले कोभिड—१९ का बिरामीलाई रेम्डेसिभिर औषधी प्रयोग नर्गन आग्रह गरेको छ । नेपाल लगायतका विभिन्न देशमा कोभिडका गम्भिर बिरामीलाई रेम्डेसिभिर औषधि दिइएको छ । आपतकालीन अवस्थामा प्रयोग...
|
0 |
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरीद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको...
|
0 |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को पहिचान, निदान र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ । स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णयअनुसार ६...
|
0 |
कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको निधन भएको छ । गएराति नेपाल प्रहरी अस्पतालमा उनको निधन भएको हो । काठमाडौंको मूलपानी स्थायी घर भएका केसीलाई संक्रमण भएपछि...
|
0 |
सर्वोच्च अदालतमा कोभिड –१९ को संक्रमणबाट नागरिकलाई बचाउन सरकारले राज्यका सम्पूर्ण स्रोतसाधन लगाउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय...
|
0 |
मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन् । आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । तथ्याङ्कले...
|
0 |
कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड रुपैयाँ माथिको रकम निकासा गर्ने भएको छ । आइतबार एक निर्णय गर्दै अर्थ मन्त्रालयले स्वास्थ्य...
|
0 |
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड–१९) विरुद्ध सफलता हासिल गर्ने सङ्कल्पका साथ सरकार अगाडि बढेको बताएका छन् । ललितपुरको गोदावरीमा निर्माण भएको गोदावरी सम्मेलन केन्द्रको उद्घाटन गर्दै उनले सो...
|
0 |
ताप्लेजुङ, फुङलिङका ५२ वर्षीय कोरोना संक्रमित पुरुषमा श्वाससम्बन्धी समस्या भएपछि झापाको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलको कोभिड वार्डमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । ती संक्रमितकी छोरीका अनुसार अस्पतालले...
|
0 |
मुम्बईमा बस्ने आँखाका सर्जन डाक्टर अक्षय नायर शनिबार बिहान २५ वर्षकी महिलाको शल्यक्रिया गर्न प्रतीक्षा गरिरहेका थिए । जुन महिलाको शल्यक्रिया गर्नुपर्ने थियो उनी तीन हप्ता अघि कोभिड–१९ संक्रमणबाट...
|
0 |
कोभिड–१९ संक्रमणबाट नेपाल प्रहरीका असई देवीबहादुर पुरीको निधन भएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका स्थायी घर भएका पुरी महानगरीय अपराध महाशाखा अन्तर्गत पिसिसिबी ठिमीमा कार्यरत थिए । ...
|
0 |
ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको उपचार भइरहेको...
|
0 |
यतिबेला देशमा कोभिड–१९ को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अहिले दैनिक ८ हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेको छ । यो भेरियन्टबाट सर्वसाधारणदेखि भीआईपीसम्म परेका...
|
0 |
प्रादेशिक अस्पताल जनकपुरधामको कोषमा लाखौँ रकम रहे पनि कोरोना संक्रमितलाई खाना खुवाउन दातासँग सहयोग लिएको विषयमा प्रदेश सरकारले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसँग स्पष्टीकरण लिएको छ । कोभिड– १९...
|
0 |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन। ‘अन्य छिमेकी मुलुकमा जस्तै नेपालमा पनि कोरोना...
|
0 |
ललितपुर– पूरै मुलुकलाई नै आक्रान्त पारिरहेको कोभिड–१९ महामारीको चपेटामा नगरवासीलाई पर्न नदिन महालक्ष्मी नगरपालिकाले जनचेतना लगायतका कार्यहरूलाई तीव्रता दिएको छ । जनचेतना जगाउने क्रममा नगरका १० वटै वडामा नगरपालिकाले माइकिङ...
|
0 |
सरकारले कोभिड १९ व्यवस्थापनका लागि लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लक्षित कार्ययोजना कार्यान्वयनमा आएको जनाएको हो...
|
0 |
वीर अस्पतालको नयाँ भवनका साथै उपत्यकाका चार स्थानमा कोरोना सङ्क्रमितको उपचारका लागि अस्पताल सञ्चालन गरिने भएको छ । कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख...
|
0 |
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारीको दोस्रो लहर तीव्र रुपमा फैलिरहेकाले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ । काँग्रेस केन्द्रीय संगठन...
|
0 |
कोरोना महामारीबाट जोगिनका लागि आवश्यक सूचना र तथ्याङ्क दिनेगरी ‘ई–घर’ एप शुरु गरिएको छ । कोभिड–१९ को बारेमा ७७ जिल्लाको अवस्था, एम्बुलेन्स र कन्सल्ट गर्ने डाक्टरको बारेमा सो...
|
0 |
एक्काइसौं शताब्दीमा सिंगो मानवजातिलाई नै चुनौती दिइरहेको कोभिड १९ को दोस्रो लहर तुफानी बेगमा फैलिइरहेका बेला नागरिकको स्वास्थ्यसम्बन्धी हकप्रति सरकार संवेदनशील हुन आवश्यक छ । नेपालको संविधानले आम नागरिकका लागि...
|
0 |
जुलिया होलिङ्सवर्थ, जेसी युङ र मिनकेतन झा भारतमा कोभिड–१९ को संकट मडारिँदै गर्दा केही कुराहरु हामीलाई पक्कै पनि थाहा छ । हरेक दिन भारतमा रेकर्ड संख्यामा संक्रमितहरु थपिरहेका छन्...
|
0 |
न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्व महान्यायाधविक्तासमेत रहिसकेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा...
|
0 |
प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । आफ्ना देशवासीलाई कोरोना विरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण...
|
0 |
नेपालसमेत दुनियाँका थुप्रै देशमा कोभिडको संक्रमण बढ्दै गइरहेको छ तर एउटा सानो एशियाली द्वीप यो पूरा महामारीमा सबैभन्दा सुरक्षित देशको रुपमा सार्वजनिक भएको छ । ब्ल्यूमबर्गको एक रिपोर्टमा सिंगापुरले...
|
0 |
कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद...
|
0 |
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नयाँ भेरियन्टको कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि चार शीर्षमा १४ वटा निर्णय गरेको छ। सीसीएमसीले केन्द्रीय सरकारद्वारा जारी निषेधाज्ञालाई थप...
|
0 |
केही दिनयता नेपालमा कोभिड–१९ को नयाँ भेरियन्ट तीव्र गतिले बढेको छ । यसको नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले काठमाडौं उपत्यकासहित प्रमुख शहरी क्षेत्रका १८ जिल्लामा पूर्ण र...
|
0 |
गत वर्ष कोरोनाको उपचारमा खटिएका गुल्मीका स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाउन सकेका छैनन् । बिहीबार गुल्मीमा बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले गत वर्ष...
|
0 |
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले कोरोना माहामारी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउँदै ६ बुँदे सुझाव दिएका छन् । पूर्वमन्त्री समेत रहेका शर्माले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा कोभिडको विश्वव्यापी महामारीसँगै नेपालमा...
|
0 |
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण...
|
0 |
अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा...
|
0 |
काठमाडौँ महानगरपालिकाले कोरोना (कोभिड–१९) सङ्क्रमित बिरामी र अन्य बिरामीलाई अस्पताल पु(याउन छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ । महानगरपालिकाले सङ्क्रमण न्यूनीकरण, रोकथाम र नियन्त्रणका लागि छलफल गर्न मङ्गलबार आयोजित...
|
0 |
कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनः दोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा...
|
0 |
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री...
|
0 |
कोभिड–१९ को दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै गएको छ । पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापनले जोखिम बढाएको छ । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय...
|
0 |
कोरोना संक्रमण दर बृद्धि हुदै गएपछि स्वास्थ्य संकटबारे छलफल गर्न कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बसेको छ । सीसीएमसीका अध्यक्ष उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार...
|
0 |
कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढेपछि...
|
0 |
कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन केन्द्र मकवानपुरले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढेपछि जिल्लामा स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्न आम नागरिकहरुलाई आग्रह गरेको छ । मकवानपुरका प्रमुख जिल्ला...
|
0 |
यस हप्ता बुधबार टेकू अस्पतालमा कर्मचारी त्यतिबेला अचम्ममा परे जब उनीहरुले कोभिड भ्याक्सिन लगाउन आएका केही मानिसहरुसँग ठूल्ठूला सुटकेस र ब्याग देखे । अस्पतालका कर्मचारीका अनुसार जब यी मानिसहरुलाई आफ्नो...
|
0 |
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठक कोभिड– १९ को बढ्दो जोखिमका विषयमा केन्द्रित भएको छ । क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र...
|
0 |
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको...
|
0 |
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कोभिड–१९ को समयमा नेपाल प्रहरी अस्पतालले गरेको काम सराहनीय रहेको बताएका छन् । नेपाल प्रहरी अस्पतालको ३७ औँ वार्षिकोत्सवका अवसरमा आज महाराजगञ्जमा आयोजित...
|
0 |
छिमेकी राष्ट्र भारतका केही प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुनः तीव्ररूपमा बढिरहेको सन्दर्भ र नेपालमा पनि केही दिनयता दैनिक नयाँ सङ्क्रमित बढेको तथ्यले नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर आउने...
|
0 |
नेपालमा कोभिड–१९ विरुद्धको पहिलो डोज भ्याक्सिन डा शेरबहादुर पुन, डा विपिन नेपाल, डा रवीन्द्र समिर लगायतले सुरुमा लगाउनु भएको थियो । सबैभन्दा पहिले यो खोप लगाउँदा भ्याक्सिनको साइड इफेक्ट देखिन्छ...
|
0 |
कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएपछि सरकारले तत्कालका लागि खोप अभियान स्थगित गरेको छ । अब थप कोभिड खोप आएपछि मात्र ५५ देखि ६४ वर्ष सम्मका व्यक्तिहरूका लागि खोप कार्यक्रम संचालन गर्ने...
|
0 |
पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बसोबास गर्ने सबै विदेशीलाई यहाँको स्थानीय सरकारले अनिवार्यरूपमा कोभिड–१९ परीक्षण...
|
0 |
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एक जनाको सङ्क्रमणबाट निधन भएको...
|
0 |
देशभर पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय दुई हजार ९३१ जनाको स्वास्थ्य परीक्षण गर्दा...
|
0 |
नेपाली काँग्रेसले कोभिड–१९ विरुद्धको खोप लगाउन स्पष्ट खाका सहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । कोभिड–१९ विरुद्धको खोप लगाउने विषयमा सरकार गम्भिर नभएको भन्दै काँग्रेसले सबै जनतालाई...
|
0 |
संयुक्त राष्ट्र (यूएन) प्रमुख एन्टोनियो गुटेरसले संसारभरी कोभिड–१९ भ्याक्सिन वितरणमा असमानता भएको भन्दै कडा आलोचना गरेका छन् । यूएन प्रमुखले यसलाई अन्याय बताएका छन् । एन्टोनियो गुटेरसले कूल कोभिड भ्याक्सिनको...
|
0 |
चीनले करोडौं डलरको ठगी प्रकरणका नेतालाई पक्राउ गरेको छ । यस ठगी योजनाअन्तर्गत कोभिड–१९ को भ्याक्सिन भन्दै स्लाइन सोलुसन र मिनिरन वाटरलाई सुईमा हालेर बेचिएको थियो । कोङ नामक गरेका व्यक्तिले...
|
0 |
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो ।...
|
0 |
विवेकशील साझा पार्टीले कोभिड १९ खोपमा जेष्ठ नागरिकलाई प्राथमिकता नदिइएको भन्दै आपत्ति जनाएको छ । सो पार्टीको भातृसंगठन साझा जेष्ठ नागरिक संगठनले आज एक विज्ञप्ति जारी गर्दै खोपमा...
|
0 |
कोरोना महामारीको छानविनका लागि खटिएको विश्व स्वास्थ संगठनको अन्तर्राष्ट्रिय टोलीलाई कोभिड–१९ संक्रमणका सुरुवाती घटनाहरुबारेको विस्तृत तथ्याङ्क उपलब्ध गराउन चीनले अस्वीकार गरेको छ । अस्ट्रेलियन संक्रामक रोग विज्ञ डोमिनिक...
|
0 |
कोभिड–१९ का कारण अधिकांश लघु तथा घरेलु उद्योग पूर्णरुपमा बन्द भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै लघु तथा घरेलु उद्योग प्रभावित भएको उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था...
|
0 |
निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड प्रभावित उद्योगलाई पुर्नउत्थान र पुनःसञ्चालनका लागि नीतिगत एवं कार्यगत संंरक्षणको आवश्यकता रहेकामा जोड दिएको छ । महासङ्घको उद्योग समितिका सभापति...
|
0 |
चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वमा कोभिड १९ जस्तो महामारीको नियन्त्रणका लागि विश्वका सबै देशको संयुक्त प्रयास हुनुपर्ने बताएका छन् । उनले शुक्रबार विश्वका नेताहरुसँगको फोनवार्ताका क्रममा महामारी नियन्त्रणका साथै विकासका...
|
0 |
बारबरा फाउन्डेसनले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेर उत्कृष्ट सेवा गरेका व्यक्ति तथा संस्थालाई ‘बारबरा फाउन्डेसन कोभिड १९ विशिष्ट सम्मान’ प्रदान गरेको छ । फाउन्डेसनले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम...
|
0 |
नेपालमा सङ्क्रमण देखिएको एक वर्षपछि कोभिड–१९ विरुद्धको खोप नेपालीले पाउने भएका छन् । भारत सरकारको सहयोगमा नेपालमा कोभिड–१९ विरुद्धको कोभाशिल्ड खोप १० लाख मात्रा बिहीबारदेखि आउन थालेको हो ।
...
|
0 |
कोभिड–१९ विरुद्धको खोपको अभियान संञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त...
|
0 |
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यस साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । गैरआवासीय...
|
0 |
सिंहदरबारका ४ सचिवसहित सय भन्दा बढी कर्मचारीमा कोभिड पुष्टि [SEP] सिंहदरबारका ४ सचिवसहित सय भन्दा बढी कर्मचारीमा कोभिड पुष्टि
|
0 |
फुटबल खेलाडी र अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ [SEP] फुटबल खेलाडी र अफिसियलको कोभिड रिपोर्ट नेगेटिभ
|
0 |
पाँचथरमा १० वटा अक्सिजन बेडसहितको कोभिड अस्पताल सञ्चालन [SEP] पाँचथरमा १० वटा अक्सिजन बेडसहितको कोभिड अस्पताल सञ्चालन
|
0 |
कोभिडका कारण एक वर्षदेखि थला परेको पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ संस्थाको एक प्रतिनिधि मण्डलले पर्यटन मन्त्रीको ध्यानाकर्षण गराएको
|
0 |
सर्वोच्चले बैशाख मसान्तसम्म बन्दी प्रत्यक्षीकरण र कोभिड सम्बन्धित रिटको मात्र सुनुवाइ गर्ने
|
0 |
कोभिड घटेपछि भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा [SEP] कोभिड घटेपछि भरतपुर अस्पतालमा बिहीबारबाट नियमित सेवा
|
0 |
कोभिड खोप लिएर आएको चिनियाँ विमान काठमाडौं विमानस्थलमा अवतरण नगरी फर्कियो
|
0 |
कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी [SEP] कोभिडविरुद्ध खाने औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी
|
0 |
कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफसबाट यसरी बाच्न सकिन्छ [SEP] कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफसबाट यसरी बाच्न सकिन्छ
|
0 |
कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित [SEP] कोभिड महामारीले ५४ मुलुकमा डेढलाख कामदार प्रभावित
|
0 |
कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम [SEP] कोभिड सङ्क्रमण : निगरानी र सावधानीप्रति चासो कम
|
0 |
कोभिडविरुद्धको खोप हिताधिकारीलाई प्राथमिकता साथ उपलब्ध गराइन्छ : प्रधानसेनापति थापा
|
0 |
कोभिडले मनोरोगी ह्वात्तै बढे : हामी पीडादायी स्थितिबाट गुज्रिरहेका छौँ !
|
0 |
कोभिड प्रभावित दसैँ : सकारात्मक सोच निर्माणको क्षण [SEP] कोभिड प्रभावित दसैँ : सकारात्मक सोच निर्माणको क्षण
|
0 |
युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह [SEP] युरोपलाई कोभिडको नयाँ लहरका लागि तयार रहन आग्रह
|
0 |
इजरायलमा कोभिड खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध [SEP] इजरायलमा कोभिड खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
|
0 |
अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री [SEP] अस्थायी कोभिड अस्पताललाई ४५ लाखको स्वास्थ्य सामग्री
|
0 |
पोष्ट–कोभिड आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउँदै [SEP] पोष्ट–कोभिड आर्थिक रिकभरीको लागि आसियानले डिजिटल इन्टिग्रेसनको गति बढाउँदै
|
0 |
३६ यात्रुमा कोभिड देखिएपछि किरीबाटीमा लकडाउन [SEP] ३६ यात्रुमा कोभिड देखिएपछि किरीबाटीमा लकडाउन
|
0 |
नेपाली सेनाले कोभिड आइसोलन तथा अक्सिजन थेरापी सेन्टर संचालन गर्ने
|
0 |
व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने [SEP] व्यासमा २५ शय्याको कोभिड अस्पताल बन्ने
|
0 |
पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने [SEP] पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने
|
0 |
ललितपुरमा दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार लगाइने [SEP] ललितपुरमा दोस्रो मात्राको कोभिड शिल्ड खोप बुधबार लगाइने
|
0 |
किष्ट अस्पतालमा निःशुल्क कोभिड ओपीडी संचालन [SEP] किष्ट अस्पतालमा निःशुल्क कोभिड ओपीडी संचालन
|
0 |
कोभिडलाई सामना गर्ने बजेट ल्याउछौँ : अर्थमन्त्री पौडेल [SEP] कोभिडलाई सामना गर्ने बजेट ल्याउछौँ : अर्थमन्त्री पौडेल
|
0 |
कोभिडले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारसँग माग [SEP] कोभिडले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारसँग माग
|
0 |
कोभिड खोप लगाउन संसद भवनमा तनाव [SEP] कोभिड खोप लगाउन संसद भवनमा तनाव
|
0 |
बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन [SEP] बेलायतमा कोभिडको तेस्रो लहर आउन सक्ने आँकलन
|
0 |
भारतमा कोभिडको संक्रमणको संख्या एक करोड नजिक [SEP] भारतमा कोभिडको संक्रमणको संख्या एक करोड नजिक
|
0 |
यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा [SEP] यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा
|
0 |
राहुल गान्धी कोभिडले लिएकाे ज्यानमाथि राजनीति गरिरहेका छन् : भाजपा [SEP] राहुल गान्धी कोभिडले लिएकाे ज्यानमाथि राजनीति गरिरहेका छन् : भाजपा
|
0 |
‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह [SEP] ‘सकेसम्म छिट्टै’ कोभिडविरूद्धको खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह
|
0 |
आफ्नै घरमा निशुल्क कोभिड केयर संचालन गरिरहनुभएका डा. रोशन कुमार झा
|
0 |
चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन ठूला शहरमा फैलिदै [SEP] चीनमा ‘शून्य कोभिड नीति’ विरुद्धको प्रदर्शन ठूला शहरमा फैलिदै
|
0 |
सोही कार्यक्रमअनुसार नै कोभिडका कारण रोजगारी गुमाउने परिवारको कुनै एक सदस्यले स्थायी वा अस्थायी वा ६ महिनादेखि आफू बस्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा निवेदन दिन मन्त्रालयले आग्रह गरेको
|
0 |
कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन [SEP] कोभिडबाट अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङ्गको निधन
|
0 |
कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणमा राष्ट्र बैकको भूमिका सार्वजनिक [SEP] कोभिडबाट अर्थतन्त्रमा परेको असर न्यूनीकरणमा राष्ट्र बैकको भूमिका सार्वजनिक
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.