Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
0 |
नेपालका केही स्थानमा कोभिड विरुद्ध सामुदायिक प्रतिरोध क्षमता [SEP] नेपालका केही स्थानमा कोभिड विरुद्ध सामुदायिक प्रतिरोध क्षमता
|
1 |
टोखा नगरपालिकाले कोभिड पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप लाख नौ हजार खर्च गरेको छ
|
0 |
कोभिड को असर विद्यालयको सामाजिक परीक्षण प्रभावित [SEP] कोभिड को असर विद्यालयको सामाजिक परीक्षण प्रभावित
|
0 |
मन्त्रालयका कोभिड स्रोत व्यक्ति फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले परीक्षणका लागि देशभरि नै कर्मचारी खटाइएको
|
0 |
जलवायु संकटविरुद्ध लड्न तथा कोभिड पश्चात् हरित पुनरुत्थानका लागि हामीले दीर्घकालीन कदम चाल्नु आवश्यक छ
|
1 |
रसियामा उमेर अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने [SEP] रसियामा उमेर अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने
|
0 |
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस कोभिड को जोखिम रोक्न सरकारले खरिद गरेका स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाएर सोधपुछ गर्ने भएको छ
|
1 |
नागरिकको उमेरको अनुसार कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ पुटिन [SEP] नागरिकको उमेरको अनुसार कोभिड विरुद्धको खोप उपलब्ध हुन्छ पुटिन
|
0 |
कोभिड खोप एसियामा आउन एक वर्ष लाग् न सक्छ डब्लुएचओ
|
0 |
कोभिड को महामारीमा मानव बेचबिखन प्रभावितहरुको उद्धार र स्वदेशफीर्तिमा चुनौति समस्या र समाधानका उपाय हरुबारे आज आफ्नो प्रस्तुतिकरण गर्दै
|
1 |
रूसमा उमेर अनुसार कोभिड विरुद्धको खोप उपलब्ध गराइने नेपालबहस [SEP] रूसमा उमेर अनुसार कोभिड विरुद्धको खोप उपलब्ध गराइने नेपालबहस
|
1 |
उमेर अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने पुटिन [SEP] उमेर अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने पुटिन
|
1 |
उमेरको अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने पुटिन [SEP] उमेरको अनुसार कोभिड विरुद्धको खोप सेवा उपलब्ध गराइने पुटिन
|
1 |
कोभिड बाट संक्रमित भई उपचाररत नेपाली कांग्रेसका नेता एवं संघीय सांसद मीनबहादुर विश्वकर्माको स्वास्थ्यमा क्रमिक सुधार आएको छ
|
-1 |
फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँ कोरोना भाइरस कोभिड बाट संक्रमित भएका छन्
|
-1 |
नेपालको संचार युरोपमा कोभिड को खोप अभियान थालनी गर्न दबाब
|
1 |
कोभिड महामारीको कहरबाट चीनको पर्यटन बजार उकासिन थालेके छ [SEP] कोभिड महामारीको कहरबाट चीनको पर्यटन बजार उकासिन थालेके छ
|
-1 |
गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरसको संक्रमण भएको छ बुधबार कोभिड भाइरसको संक्रमण पुष्टि भएपछि न्यौपाने होम आइसोलेसनमा बसेका छन्
|
0 |
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन कोभिड संक्रमित भएका छन् आइसोलेसनबाटै उनले शासन चलाउने राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ
|
-1 |
थप जनामा कोभिड को संक्रमण जनाको मृत्यु [SEP] थप जनामा कोभिड को संक्रमण जनाको मृत्यु
|
1 |
कोभिड बाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्
|
0 |
कोरोना भाइरस कोभिड रोकथामया लागि सरकारं तगु जोरबिजोर प्रणाली कन्हय् निसें चिकिगु जुगु दु
|
0 |
कोरोना अपडेट सिड्नीको नर्दन बीचेसमा कोभिड मामिलाहरू पुष्टि भएका छन् र त्यस क्षेत्रका सबै मानिसहरूलाई तीन दिनका लागि सके सम्म घर बस्न न्यु साउथ वेल्स हेल्थले आग्रह गरेको छ अस्ट्रेलिया समाचार
|
1 |
कोभिड का कारण प्रतिबन्ध गरिएको नेपाल भारत उडान बिहीबारदेखि पुन सुरु
|
0 |
युरोपमा कोभिड को खोप अभियान थालनी गर्न दबाब [SEP] युरोपमा कोभिड को खोप अभियान थालनी गर्न दबाब
|
-1 |
कास्कीमा कोरोना भाइरस कोभिड संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ
|
1 |
नौ महिनापछि काठमाडौं नयाँदिल्ली उडान शुरु कोभिड महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल भारत उडान आजदेखि पुन शुरु भएको छ करिब नौ महिनापछि काठमाडौं नयाँदिल्ली उडान पुनसञ्चालन
|
-1 |
अमेरिकाको अलास्कामा फाइजर र बायोएनटेकले निर्माण गरेको कोरोना भाइरस कोभिड विरुद्धको खोप लगाएका एक स्वास्थ्यकर्मीमा गम्भीर किसिमको एलर्जीको समस्या देखिएको छ
|
-1 |
लाखौँ खर्चिएर वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई भनिए बमोजिम तलव नदिने वा तलवै नदिने समस्या त व्याप्त थियो नै तर कोभिड को महाव्याधिसँगै यो चुनौति अझ जटिल भएको छ श्रमको मूल्यमा गरिने शोषण अस्वीकार्य छ चोरिएको तलव फिर्ता गर
|
-1 |
कोभिड संक्रमितसगं सम्पर्कमा आउँदा अमेरिकी विदेशमन्त्रि पोम्पेओ क्वारेन्टाइनमा [SEP] कोभिड संक्रमितसगं सम्पर्कमा आउँदा अमेरिकी विदेशमन्त्रि पोम्पेओ क्वारेन्टाइनमा
|
0 |
कोरोना भाइरस कोभिड ले महिलाभन्दा धेरै पुरुषको ज्यान लिने कारण किन अझै थाहा भएन
|
1 |
कोभिड महामारीका कारण प्रतिबन्ध गरिएको नेपाल भारत उडान आजदेखि पुन सुरु भएको छ नौ महिनापछि काठमाडौं नयाँदिल्ली उडान सञ्चालनमा आएको हो
|
1 |
तालबाराही मन्दिर खुला डुङ्गा चालक औधि खुशी फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुन खुला गरिएको छ कोभिड का कारण गत चैतदेखि बन्द रहेको मन्दिर स्वा
|
0 |
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले कोरोना भाइरस कोभिड को उत्पत्तिबारे अनुसन्धानको लागि अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको एक समूहले चीनको वुहान सहरको भ्रमण गर्ने बताएको छ
|
1 |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड को खोप केही हप्ताभित्रै तयार गर्नेगरी कार्य भइरहेको बताएका छन्
|
-1 |
भारतमा कोभिड संक्रमितको संख्या एक करोड नजिक [SEP] भारतमा कोभिड संक्रमितको संख्या एक करोड नजिक
|
-1 |
मार्टिन चौतारीले हरेक वर्ष मंसिर गते मनाउँदै आएको चौतारी स्थापना दिवस तथा वार्षिक रूपमा आयोजना गर्दैआएको चौतारी स्थापना व्याख्यान कोभिड महामारीका कारण वि सं सन् मा सम्पन्न गर्न सकिएन यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ
|
1 |
कोभिड नियन्त्रण नभएकोले अहिलै काठमाडौंका विद्यालय संंचालन नहुने [SEP] कोभिड नियन्त्रण नभएकोले अहिलै काठमाडौंका विद्यालय संंचालन नहुने
|
1 |
कोभिड का कारण लामो समयदेखि बन्द रहेका काठमाडौं महानगरपालिकाभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन्
|
0 |
अब भन्नू पर्ने कुराहरु बाड्नु पर्ने सुचनाहरु धेरै हुन सक्छन्शुरूवात यो सूचनाबाट गरौ कोभिड ले प्रभाव पारेको हाम्रो कार्यक्रम द लिडर बारे जानकारी यहाँ राखेको छुअन्य जानकारीहरु क्रमश दिदै जानेछु
|
1 |
निश्चित स्थानमा कोभिड विरुद्ध सामुदायिक प्रतिरोध क्षमता बनेको अनुमान [SEP] निश्चित स्थानमा कोभिड विरुद्ध सामुदायिक प्रतिरोध क्षमता बनेको अनुमान
|
-1 |
सरकारी निकायहरूले जोरबिजोर प्रणालीलाई व्यवस्थित गराउन नसक्दा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढेर उल्टै कोभिड को संक्रमण बढ्ने जोखिम थपिएको छ
|
1 |
कोभिड को उत्पत्तिबारे जान्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने
|
0 |
एक करदाता एवम मतदाताको हैसियतमा मलाई कोभिड को भ्याक्सिन कसरी नेपाली जनतालाई सहज र सरल रुपमा उपलब्ध गराउन सकिन्छ भन्ने समस्याको गाँठो फुकाउन र ले छलफल गरेको अनि परिआएमा राष्ट्रपतीले अध्यादेस जारी गरेको हेर्ने सुन्ने अनि पढ्ने चाहना छ
|
1 |
कोभिड का कारण बन्द भएका राउण्ड अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल खुला भएका हुन्
|
0 |
कोभिड का कारण लामो समयदेखि बन्द रहेका विद्यालय खुल्ने क्रम बढिरहेका बेला महानगरले भने तत्काल नखोल्ने निर्णय गरेको हो
|
-1 |
करिब एक वर्षदेखि सुनसान छ कोभिड को इपिसेन्टर मानिएको वुहानको बजार
|
1 |
नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्नबाट रोकिने भएको छ
|
-1 |
कोभिड को कुल सन्क्रमितको झन्डै आधा मानिस अमेरिका भारत र ब्राजिलमा
|
1 |
वर्षिय चन्द्रकुमारी जोशीले कोभीड संक्रमणबाट मुक्त हुनुभयो [SEP] वर्षिय चन्द्रकुमारी जोशीले कोभीड संक्रमणबाट मुक्त हुनुभयो
|
0 |
कोभिड सङ्क्रमित व्यक्तिको मृत्युपछि पशुपतिस्थित शवदाह गृहमा शव व्यवस्थापन गर्न लैजाँदै नेपाली सेनाको गोरखकाली गुल्मका महिला
|
1 |
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्नबाट रोकिने भएको छ
|
1 |
कोभिड सुरु भए यता आज सबैभन्दा खुसीको दिन आजदेखि मेरो मस्जिद यात्रा सुरु भयो नौं महिनापछि बुधवार कश्मिरी मस्जिदमा नमाज पढ्ने अवसर मिल्यो कोभिड बेलैमा नियन्त्रणमा आओस् यही दुआ छ
|
1 |
महोत्सवमा कोभिड को संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइने आयोजकले बताएका छन्
|
1 |
प्रतिनिधिमण्डलले भेटवार्तामा नयाँ नेतृत्वले कोभिड सङ्कटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशलमाथि उठाउन निजी क्षेत्रको सुझावसहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएका
|
-1 |
मुटुमा पनि पर्न सक्छ कोभिड को असर ध्यान नदिए ज्यानसमेत जान सक्ने कोसी अनलाइन
|
0 |
शेयर धितो कर्जामा राष्ट्र ब्यांकको कडाई कोभिड प्रभावित ऋणीको धितो लिलाम नगरिने
|
-1 |
नेपाल एकाडमीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो कोभिड लाई रोक थाम गर्ने काम एकाडमीक सेक्टरको हो के आफु स्वयं पेन्डामिक रोक्न असफल भएका कारण यो विकराल समस्या एकाडमिक सेक्टरतर्फ पन्साउन खोज्नुभएको हो
|
-1 |
गत घण्टामा कोभिड बाट जनाको मृत्यु भएको छ भने जनाको पीसीआर परीक्षण गर्दा जना संक्रमित पहिचान भएका छन् हालसम्म मृत्यु हुनेको संख्या पुगेको छ संक्रमितको कूल संख्या जना छन् जसमध्ये जना निको भइसके पछिल्लो अपडेट पुष
|
-1 |
एक सातामा जनामा कोभिड को संक्रमण प्रतिशत संक्रमितको मृत्यु [SEP] एक सातामा जनामा कोभिड को संक्रमण प्रतिशत संक्रमितको मृत्यु
|
-1 |
कोभिड को औषधि र भ्याक्सिन सम्बन्धी डार्कनेटमा भ्रामक अफर राखिएको पाइएको छ
|
0 |
चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड विरुद्धको खोप कम्तीमा करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ
|
-1 |
बेलायतमा कोभिड को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै थप चिन्ता बढेको छ भाईरसले रूप बदलेर फैलिरहेको चिन्ता छ उता
|
0 |
सुदूरपश्चिम प्रदेशमा कोभिड सङ्क्रमण फैलिएपछि नौ महिनाको अवधिमा आरटी पीसीआर पद्धतिबाट एक लाख हजार जनाको नमूना परीक्षण गरिएको छ
|
1 |
आजदेखि खुले घोडेपानी र पुनहिलका होटल विगत नौ महिनादेखि बन्द रहेका म्याग्दीका पर्यटकीय क्षेत्रका होटल र धार्मिकस्थल आजदेखि पर्यटक र भक्तजनका लागि खुला गरिएको छ कोभिड का
|
-1 |
प्रभावकारीता कस्तो होला को कोभ्याक्स कार्यक्रम अन्तर्गत आउने कोभिड खोपबाट खोप लगाउने कोही कसैलाई कुनै प्रकारका दुस्प्रभाव देखिए पनि उत्पादक कम्पनीसंग क्षतिपूर्ति वा दण्ड सजायको माग दाबीगर्न नपाउने सम्झौता गर्नुपर्ने रे ती खोपहरूको गुणस्तरमा आफै सन्तुष्ट नभएको हो
|
-1 |
बेलायतमा कोभिड को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै थप चिन्ता बढेको छ बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार संसद् मा नयाँ भाइरसबारे जानकारी दिँदै यो इंग्ल्यान्डमा द्रुत गतिमा फैलिइरहेको बताएका छन्
|
-1 |
कोरोना सङ्क्रमणका कारण विराटनगरमा थप दुईजनाको मृत्यु भएको छ विराटनगरस्थित कोशी अस्पताल कोभिड उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक एकजनाको मृत्यु भएको हो
|
-1 |
कोरोना भाइरस कोभिड गराउने विषाणुको नयाँ प्रकार कति चिन्ताजनक कुरा हो
|
1 |
कोभिड का कारण बन्द भएका विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल आजदेखि खुला भएका छन्
|
1 |
प्रतिशत जनतालाई कोभिड विरुद्ध खोप लगाउने कार्ययोजना जल वातावरण स्वास्थ्य
|
-1 |
कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मङ्गलबार राति मृत्यु भएको छ
|
1 |
सरकार कोभिड विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित [SEP] सरकार कोभिड विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित
|
1 |
चैत्र वैशाखको कुरा कोभिड संक्रमणको सुरुवाती दिन जति बेला मानिसहरु घर बाट निस्किन पनि डराउने गर्दथे त्यति नै बेला युवा स्वयंसेवकको रुपमा विराटनगर महानगरको दैनिक ज्याला मजदुरी गरि खाने वर्ग लाई राहत वितरण कार्यक्रममा घर घर पुग्दै महानगरपालिका प्रमुख संगै
|
1 |
आँखाको शल्यक्रिया पुनसञ्चालन कोभिड महामारीका कारण धवलागिरि आँखा अस्पताल बागलुङमा रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि शुरु भएको छ अस्पतालमा हरेक महिनाको
|
-1 |
कोभिड को माहामारीको कारणले गर्दा भारतमा संसदको शितसत्र नहुने भएछ प्रजातन्त्र विरोधी कोभिड मुर्दावाद
|
-1 |
एक दुई सहरमा कोरोना भाइरस कोभिड को नयाँ रुप तीब्र गतिमा फैलिएको छ
|
1 |
कोभिड का कारण महिना बन्द रहेको होटल समिट पुन सञ्चालनमा
|
0 |
जलविद्युत्मा कोभिड ले ल्याएका चुनौती र अवसर [SEP] जलविद्युत्मा कोभिड ले ल्याएका चुनौती र अवसर
|
0 |
रगतको आवश्यकता कोभिड का कारण मा उपचाररत वर्षीय मकरध्वज गुरुङलाई प्लाज्मा आवश्यक भएको हुँदा रक्त समूहका कोरोना नेगेटिभ भई दिन पूरा गरेका मित्रहरुलाई रक्तदान गरी सहयोग गरिदिनहुन अनुरोध गर्दछु सम्पर्क व्यक्ति खिलेन्द्र गुरुङ
|
1 |
कोरोना भाइरस कोभिड को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो
|
0 |
कोभाक्स सुविधाअन्तर्गत कोभिड विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन्
|
-1 |
कोभिड को लक्षण देखिएर पनि परीक्षण गर्न ढिलाइ हुनाले पीसीआर नेगेटिभमा कोभिड निमोनिया
|
0 |
अन्तत म पनि कोभिड बाट अछुतो रहन सकिन भनेर फेसबुकमा पोस्ट्याए भने दिनभर घाम ताप्दै भेट्न आएका सङ्ग गफ गर्दै गर्न मजा आउथ्यो होला
|
1 |
झन्डै नौ महिनादेखि बन्द फिल्म गतिविधि शर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो तर फिल्म हल खुलाउने निर्णय चाहिं भएको छैन
|
-1 |
कोभिड का कारण साक्षर जिल्ला घोषणा कार्यक्रम अवरोध [SEP] कोभिड का कारण साक्षर जिल्ला घोषणा कार्यक्रम अवरोध
|
-1 |
अमेरिका बेलायतलगायतका देशले कोभिड भ्याक्सिनका लागि अनुमति दिइरहँदा नेपालमा भने कहिले र कुन खोप आउँछ भन्ने अन्यौल कायमै
|
1 |
कोभिड को महामारीमा प्रहरीले निभाएको भुमिका नागरिकले मूल्याँकन गरेका छन् एआइजी पोखरेल
|
-1 |
इन्डस्ट्री चेम्बर कन्फेडरेशन अफ इन्डियन इन्डस्ट्रीजले बताएअनुसार कोभिड को महामारीले समस्यामा परेको अर्थतन्त्रको रिकभरी मा किसान आन्दोलनको प्रभाव पर्न सक्ने देखिएको हो
|
0 |
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले कोभिड मापदण्ड पालना गर्दै छायांकन गर्न ससर्त अनुमति दिएको हो तर फिल्म हल खुलाउने निर्णय चाहिँ भएको छैन
|
-1 |
कोभिड को पछिल्लो तथ्यांक परीक्षण घट्दै दैनिक संक्रमण पुष्टि हुने मध्ये औषतमा प्रतिशतको मृत्यु
|
0 |
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन्
|
1 |
कोभिड को जोखिमका बिच संचालन भईरहेका अन्नपूर्ण गाउँपालिका कास्कीका सम्पुर्ण सामुदायीक विद्यालयमा ले सो रोगको जोखिम न्युनिकरणका लागि मंसिर गते स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको थियो
|
0 |
यदी कोहि कोभिड परिक्षण गराउनु चाहनुहुनेहरूको लागि सूचना [SEP] यदी कोहि कोभिड परिक्षण गराउनु चाहनुहुनेहरूको लागि सूचना
|
0 |
कोभिड महामारीले विश्व फेसन ट्रेन्डमा परिवर्तन आउनेछ फेसन पण्डितले मास्कलाई अनिवार्य ट्रेन्डको रूपमा राखेका छन्
|
0 |
कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा खोप अभियान सुरु भएको छ र कोभिड बाट ज्यान गुमाउनेको संख्या तीन लाख भन्दा माथि पुगेको छ
|
-1 |
कोभिड विरुद्धको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने [SEP] कोभिड विरुद्धको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने
|
-1 |
विश्वमा कोभिड संक्रमित करोड लाख लाख हजारको मृत्यु [SEP] विश्वमा कोभिड संक्रमित करोड लाख लाख हजारको मृत्यु
|
1 |
कोभिड विरुद्धको भ्याक्सिन न्युयोर्कका नर्सबाट लगाउन शुरु [SEP] कोभिड विरुद्धको भ्याक्सिन न्युयोर्कका नर्सबाट लगाउन शुरु
|
1 |
सम्पर्कमा आएका व्यक्तिहरूको खोजी कन्ट्याक्ट ट्रेसिङ जारी राख्नुपर्छ पर्छ किन सही र प्रमाणित जानकारीका साथ कोभिड विरुद्ध लडौं विश्व स्वास्थ्य संगठन बाट थप सल्लाहहरुको लागि
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.