Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
0 |
बेलायतमा कोरोना भाइरस कोभिड को थप नयाँ प्रकार भेरियन्ट भेटिएको छ
|
0 |
आप्रवासी श्रमिकमाथि कोभिड महामारीको प्रभावबारे एक नयाँ रेडियो कार्यक्रम हजार माइलको यात्रा अंक यहि पुस र गते
|
1 |
अस्ट्रेलियामा आगामी मार्च महिनामा कोभिड विरुद्धको खोप वितरण गर्ने योजना अन्तर्गत खोप ढुवानी र सुरक्षाका लागि सम्झौता भएको छ यस लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस् अस्ट्रेलिया नेपाल समाचार
|
1 |
कोभिड का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन सुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि खुशियाली छाएको छ
|
0 |
कोभिड फिलिपिन्सको लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका [SEP] कोभिड फिलिपिन्सको लकडाउनमा योजना नभई जन्मिएका दुई लाख बालबालिका
|
0 |
एकै दिनमा हजारले गरे कोभिड को जाँच सिड्नीमा समुदाय संक्रमण अन्तर्गत थप संक्रमित भएका छन् अस्ट्रेलिया नेपाल समाचार
|
1 |
भारतले विकास गरिरहेको कोभिड विरुद्वको खोप अन्तिम चरणमा पुगको जनाएको छ
|
0 |
अन्टार्कटिकामा रहेको चिलिको सेनाको क्याम्पमा जनालाइ कोभिड भए सँगै यो सरुवा रोग सात वटै महादेशमा पुगेछ
|
1 |
बेलायतमा नयाँ प्रकारको कोभिड को प्रजाति देखियो नेपालमा कडाई [SEP] बेलायतमा नयाँ प्रकारको कोभिड को प्रजाति देखियो नेपालमा कडाई
|
-1 |
कोभिड को कारण देश थलिएको छ देशमा बेरोजगारी व्याप्त छ रोगले भन्दा पनि भोकले जनता मर्न सक्ने देखिन्छ यस्तो अवस्थामा हाम्रो देशमा नेताहरु लडिरहेका छन् जनताले जिताएर पठाएका नेताहरु नै जनताको अभिभावक बन्न समेत सकेनन्
|
0 |
सबै भन्दा पहिले कोभिड को भ्याक्सिन लोकलाई लगाउन सुरु गरेर गुन लगायको बृटेनले अर्को झन कडा कोरोना आविस्कार गर् यो दिनदुखिको सातो खाएको खाई गर्ने भो
|
1 |
फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोभिड विरुद्धको पहिलो खोप सोमबार साँझ कतार आइपुगेको हो भने वुधबारबाट लगाउन सुरु गरिएको छ पहिलो खोप कतार युनिभर्सिटीका भूतपूर्व निर्देशक डाक्टर अब्दुल्लाह अल कुबैसीले अल थुमामा हेल्थ सेन्टरमा पुगेर लगाएका छन्
|
1 |
बुधवार विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड को प्रजाति देखिएकाले त्यहाँ आउने व्यक्ति अनिवार्य दिन क्वारेन्टिनमा बस्न अनुरोध गरेका हुन्
|
0 |
अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा क्रिसमसमा पनि कोरोना भाइरस कोभिड को लागि लगाइएको प्रतिबन्ध नहट्ने भएको छ सिड्नीका अधिकारीहरुले सामाजिक भेलामा लगाइएको रोक क्रिसमससम्म नै जारी रहने बताएका हुन्
|
1 |
सरकारले यसै सातादेखि कोभिड प्रभावित व्यवसायलाई व्यावसायिक निरन्तरता कर्जा दिन शुरू गर्ने भएको छ अर्थ मन्त्रालयमा बुधबार बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो
|
0 |
विश्वमा नयाँ कोरोना भाइरस एक वर्ष अघिकै कोभिड को इतिहास दोहोरिँदै अडिओ सहित
|
-1 |
कोभिड बुधबार थप जनामा संक्रमण पुष्टि [SEP] कोभिड बुधबार थप जनामा संक्रमण पुष्टि
|
1 |
संयुक्त अधिराज्यबाट नेपाल प्रवेश गर्नुहुने व्यक्तिहरूलाई कोभिड सम्बन्धी अत्यन्त जरुरी सूचना
|
-1 |
चीनको वुहानबाट शुरु भएको कोभिड विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको संख्या घटेको हो
|
-1 |
नेपालमा कोरोना सङ्क्रमण फैलिएसँगै सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या घटेको छ चीनको वुहानबाट सुरु भएको कोभिड विश्वका विभिन्न मुलुक हुँदै नेपालमा समेत प्रवेश गरेसँगै चैतमा सरकारले गरेको बन्दाबन्दीपछि अस्पताल जाने बिरामीको सङ्ख्या घटेको हो
|
-1 |
संसद विघटन पश्चात पुन निर्वाचनको मिति वैशाखमा तोकिएको छ तर के निर्वाचनमा लाग्ने खर्च राष्ट्रिय जनगणना मा हुने खर्च र कोभिड को खोप निर्माणपश्चात् खरिदमा लाग्ने खर्चलाइ एकमुष्ठमा नेपालले आफै धान्न सक्ला र अबपनि विदेशी सहयोगको लागि अपिल गर्नुपर्ने होला
|
0 |
नयाँ अध्ययन भन्छ कम्तिमा महिना टिक्छ कोभिड इम्युुनिटी [SEP] नयाँ अध्ययन भन्छ कम्तिमा महिना टिक्छ कोभिड इम्युुनिटी
|
-1 |
प्रतिनिधिसभा विघटनसँगै अर्थतन्त्रसम्बद्ध दुई दर्जन कानुन निर्माण तथा संशोधन प्रक्रिया रोकिने भएको छ कोभिड विरूद्धको लडाइँका लागि खोप व्यवस्थापन विपन्न वर्गलाई राहत रोजगारी सिर्जनाजस्ता मुद्दा पनि छायामा पर्ने भएका छन्
|
1 |
कोभिड को महामारीले इन्टरनेटका माध्यमहरुलाई सबै किसिममा सूचना र संवादको सहज माध्यम बनाइदिएको छ पत्रकारिताका माध्यमहरुको डिजिटाइजेशनको रुपान्तरण प्रक्रियालाई पनि यस महामारीले झन् गतिशिल बनाइदिएको छ यसै संदर्भमा सुनौं फ्रिडम चौतारी पडकाष्टको औं अंक
|
0 |
अर्थविद्हरुका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड को महामारीले शिथिल बनाएको नेपालको अर्थतन्त्रलाई निर्वाचनले चलायमान बनाउने भएको हो चुनावको समयमा गाँउगाँउमा पैसा जाने भएकाले उपभोग बढ्ने अर्थतन्त्र चलायमान बन्ने
|
0 |
बेलायतमा देखिएको कोभिड भाइरसको नया सम्बन्धमा आज पत्रिकामा छापिएको मेरो छोटो अन्तरवार्ता
|
0 |
कोभिड को संक्रमणसँगै चित्रकला भर्चुअलमार्फत प्रदर्शन भइरहेको छ यसै क्रममा कलाकार सुन्दर लामाको एकालाप चित्रकला क्लासिक ग्यालरीकाे युट्युव च्यानलमा देख्न सकिन्छ
|
-1 |
कोभिड सिड्नीमा क्रिष्टमस अवधिभर पनि प्रतिबन्ध [SEP] कोभिड सिड्नीमा क्रिष्टमस अवधिभर पनि प्रतिबन्ध
|
0 |
कोभिड ले एक बर्ष पछि रिन्हो गरेर फेरि बिस्वमा कोभिड प्रो फैलाउन थालेछ
|
1 |
युरोपेली आयोगले ईयूमा आबद्ध देशहरूलाई कोभिड को नयाँ प्रकारलाई लिएर बेलायतसँगको यात्रामा प्रतिबन्ध हटाउन सिफारिस गरेको छ
|
1 |
सबै स्थानीय तहको नेतृत्वमा कोभिड व्यवस्थापन एकाइ बनाउने जसमा स्थानीय तथा जिल्ला तहको तथ्याङ्क विश्लेषण अनुगमन अभिलेख खाद्य औषधि आपूर्ति जनशक्ति व्यवस्थापन आर्थिक व्यवस्थापन आदि गर्ने
|
-1 |
कोभिड को असरले अर्थतन्त्र त्यसै पनि थिलोथिलो भएको थियो त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा निर्वाचन गर्ने घोषणा गरेसँगै अर्थतन्त्रमा थप अर्काे धक्का लागेको छ
|
0 |
सरकारले कोभिड विरुद्धको भ्याक्सिन ल्याउनका लागि तयारी गरिरहेको छ पहिलो चरणमा आउने भ्याक्सिन अति जोखिममा भएका स्वास्थ्यकर्मीलाई दिने योजना सरकारको छ स्वास्थ्यकर्मीहरुमध्ये पनि सबैभन्दा पहिला कसले भ्याक्सिन पाउँछन् त
|
0 |
कोभिड को मुख्य लक्ष्णा केहो क खोकि लाग्नु ख ज्वरो आउनु ग स्वाद हराउनु घ माथिका सबै
|
1 |
सम्भव भएसम्म सधैं यी स बाट बच्नुहोस् सधैजसो भीडभाड हुने ठाउँहरु सम्पर्क वा नजिकै हुने अवस्था र सीमित र बन्द स्थानहरू यी तीन स बाट बच्ने प्रयास गरी आफू कोभिड हुने जोखिम वाट बच्नुहोस् र अरुलाई पनि बचाउनुहोस्
|
-1 |
हामी जनतालाई कोभिड को भाक्सिन चहियको हो चुनाब होइन [SEP] हामी जनतालाई कोभिड को भाक्सिन चहियको हो चुनाब होइन
|
1 |
युरोपेली संघ ईयू को औषधिसम्बन्धी नियामक निकायले सो समूहमा आबद्ध राष्ट्रमा फाइजर बायोएनटेकले बनाएको कोभिड विरुद्धको खोप प्रयोग गर्न सिफारिस गरेको छ
|
-1 |
कोभिड का विरामीलाई समुदायमा गर्ने व्यवहारमा अहिले पनि परिवर्तन आएको छैन मानसिक तनाव त छँदै छ समाज कतिपय आफन्त र साथीसंगीकै व्यवहारले पनि चित्त दुखाउने रहेछ यहां को अनुभव आम मानिसलाई पनि काम लाग्ने छ
|
1 |
कोभिड का कारण गत चैतदेखि सुस्ताएको पर्यटनलाई गति दिन पोखराका पर्यटकस्तरीय होटलले प्रतिशत छूट दिने निर्णयसहित आन्तरिक पर्यटकलाई निम्तो दिएका हुन्
|
0 |
स्वास्थ्य मन्त्रालयको भन्दा नेपाली सेनाको कोभिड सम्बन्धी मृत्यु तथ्याङ्क जतिले फरक कोरोनाभाइरस सम्बन्धी ताजा अरू तथ्याङ्क के छन्
|
0 |
अस्थायी कोभिड अस्पतालको लागी कर्मचारी सेवा करारमा लिने सम्बन्धी सूचना
|
0 |
कोभिड थप जनामा संक्रमण पुष्टि भए डिस्चार्ज [SEP] कोभिड थप जनामा संक्रमण पुष्टि भए डिस्चार्ज
|
1 |
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई दिइयो कोभिड को खोप [SEP] अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेनलाई दिइयो कोभिड को खोप
|
-1 |
कोभिड का कारण थला परेको अर्थतन्त्र उकास्नका लागि पर्याप्त पुँजी चाहिने भन्दै राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई नगद वितरणमा रोक लगाएको हो
|
-1 |
नेपाली जनता कोभिड को मार बाट उठ्न सकेका छैनन् स्थायी सरकारको पक्षमा जनताले अपार विश्वास गरेको नेकपाले के गर् यो जगजाहेर छ अब लोकतन्त्र जोगाउन कम्युनिस्ट नामका जो सुकैले जस्तो नारा लगाए पनि जनता झुक्किनुहुन्न आउनुस हातेमालो गरौ लोकतन्त्र जोगाउ कम्युनिस्ट भगाउ
|
-1 |
कोभिड ले देश थला परेर अर्थतन्त्र बित्यास भएको बेला जनतालाई टेस्ट गराउन र अस्पतालमा भेन्टिलेटर राख्न सम्म सरकार संगै पैसा छैन आफै उपचार गर भन्ने यो डाकाले मध्यावती गराउन खर्व पैसा कता बाट ल्याउने रहेछ सबैले सोधौ यी देश लुटुवाहरुलाई
|
1 |
टिभिबाट प्रत्यक्ष प्रशारण गरी बाइडेनलाई दिइयो कोभिड को खोप [SEP] टिभिबाट प्रत्यक्ष प्रशारण गरी बाइडेनलाई दिइयो कोभिड को खोप
|
-1 |
शहरमा बसीबसी सुखसँग खानेहरु रोगको शिकार बन्दा रहेछन् भन्ने कोरोनाले कोभिड सिकायो पटक पटक सत्तामा गएर जति कुम्ल्याए पनि केही समय सत्ता र पदमा बस्न नपाउँदा छटपटि हुने अनि अत्यास र कहाली लाग्दो जीवन हुँदो रहेछ भन्ने ओलीको राजनीतिले सिकायो
|
0 |
त्रिभुवन विश्वविद्यालय त्रिवि ले यो वर्षको हिउँदे विदा रद्द गरेको छ नोवेल कोरोना भाइरस कोभिड का कारण यो वर्षको हिउँदे विदा रद्द गरिएको त्रिविले जनाएको छ
|
-1 |
कोभिड बाहेक पनि छन् मानिसका लागि खतरनाक भाइरस [SEP] कोभिड बाहेक पनि छन् मानिसका लागि खतरनाक भाइरस
|
0 |
के हो बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार कोभिड [SEP] के हो बेलायतमा देखिएको कोरोनाको नयाँ प्रकार कोभिड
|
0 |
न्यु साउथ वेल्सको कोभिड हटस्पटहरूको सुचीमा थप स्थानहरू थपिएका छन् यस लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस् अस्ट्रेलिया नेपाल समाचार
|
0 |
आज मंगलबार दिउँसो बजे पुस नेपालमा कोभिड महामारीसँग सम्बन्धित घटनाको विश्लेषण अर्पणा श्रेष्ठ शान्तिका लागि साझा अभियान र सोभित सुवेदी डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल जुम आईडीका लागि
|
-1 |
राजनिती र व्याक्तिगत स्वार्थले देश र जनतालाई ओझेलमा पार्दै कोभिड महामारीको सगुन अवसरमा देश र जनतालाई लुटिराछन कलीयुगका नेताहरु
|
0 |
कोभिड को स्वास्थ्य प्रोटोकललाई ध्यानमा राख्दै नेप्काका दुई अध्यक्ष सामाजिक दुरीसहित केकको बैठक अर्नला रे
|
0 |
विश्वव्यापी रुपमा फैलिएको कोभिड को महामारीले सुस्ताएको अर्थतन्त्र वैशाख र मा हुने निर्वाचनले लयमा फर्काउने अर्थविदहरुले बताएका छन्
|
-1 |
कोरोनाले मलाई शारीरिक कष्ट कम दिए पनि मानसिक कष्ट धेरै दिएर बिदा भयो ज्वरो सुक्खा खोकी आदि कोभिड का सिग्नेचर लक्षण थिएनन्
|
0 |
कोभिड मलेशियामा एक जोडीको बिहेमा ड्राइभ थ्रु पाहुना [SEP] कोभिड मलेशियामा एक जोडीको बिहेमा ड्राइभ थ्रु पाहुना
|
-1 |
कोरोनाले मलाई शारीरिक कष्ट कम दिए पनि मानसिक कष्ट धेरै दिएर बिदा भयो ज्वरो सुक्खा खोकी आदि कोभिड का सिग्नेचर लक्षण थिएनन् गुमेको घ्राणशक्ति पनि एकाध दिनमा फिर्ता पाइएको थियो तर मानसिक कष्टले थलायो
|
0 |
सिड्नीको नर्दन बीचेसमा कोभिड सङ्क्रमितको सङ्ख्या बढी रहेको समयमा अस्ट्रेलियामा भाइरसमाथि विजय पाउन सक्ने खोप चाहिँ कहिले आउँछ त अस्ट्रेलिया नेपाल समाचार
|
0 |
कोभिड ले लग्यो को हो त [SEP] कोभिड ले लग्यो को हो त
|
0 |
कोभिड अपडेट त हेर्नै छोडियो भन्दा पहिला चुनाव आउने भो एक घर एक को धारा यहि त होला अव चुनावी नारा शुभरात्री
|
-1 |
छिमेकी रास्ट्रहरु तिर कोभिड को लागि खोप केन्द्र र खोप लगाउने मिति घोषण गर्दै छ्न हाम्रा देश मा चुनाव केन्द्र र भोट खसाउने मिति
|
-1 |
कोभिड को कारण शिथिल अर्थ तन्त्र चुनावी खर्च धान्न सक्छ तर गरिब किसानको वक्यौता भुक्तानी गर्न गराउन सक्दैन मेरो सरकार
|
0 |
के भिटामिन डी ले कोभिड को संक्रमणबाट जोगाउँछ यसो भन्छन् विज्ञ
|
-1 |
नेताहरूको कठालो समातौसंसदीय व्यवस्थाको कानुनी प्रणालीमा नोभोट सिस्टम नभएपनि व्यवहारीकरूपमा मतबहिष्कार गरेरपनि नो भोटको प्रयोग गर्न सकिन्छकोभीड ले थला परेको देशको अर्थतन्त्र मध्याबधि चुनाबले मा नै पुर्याउने सम्माननिय प्र म ज्यु तपाईलाई म कुन अपसब्दले गालि गरुँ
|
-1 |
कोभिड को महामारी भन्दा राजनीतिको महामारीले देश र जनताको बेहाल हुने भयो के पो गर्ने होला
|
-1 |
बेलायत कोभिड मोडिफाइड भएर भर्सन कोभिड आयो भन्छ हामि णेफोलि पशुपतिनाथका भरमा बांचेका छौ
|
0 |
कुन ब्लड ग्रुपलाई कोभिड को खतरा बढी [SEP] कुन ब्लड ग्रुपलाई कोभिड को खतरा बढी
|
0 |
भोलि मंगलबार दिउँसो बजे पुस नेपालमा कोभिड महामारीसँग सम्बन्धित घटनाको विश्लेषण अर्पणा श्रेष्ठ शान्तिका लागि साझा अभियान र सोभित सुवेदी डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल जुम आईडीका लागि
|
1 |
यूरोपेली मुलुकहरुमा कोभिड संक्रमण नियन्त्रणका लागि पुन लक डाउन घोषणा
|
0 |
कोभिड का कारण नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल सर् यो [SEP] कोभिड का कारण नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल सर् यो
|
0 |
कोभिड का कारण पछि सर् यो नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव
|
1 |
विद्यार्थी शिक्षक र विद्यालय कर्मचारीलाई कोभिड को संक्रमणबाट जोगिनका लागि डिस्पोजिवल माक्स पेडियाट्रिक माक्स फेस सिल्ड केएन माक्स सेनिटाइजर स्ट्याड र्थमलगन हात धुने साबुन स्प्रे बोतल सचेतनाका ब्रोसर लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु ले
|
-1 |
निर्वाचनलाई कहाँबाट खर्च जुटाउने कोभिड को भ्याक्सिनका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने दबाबमा रहेको अर्थ मन्त्रालयका लागि अब निर्वाचनको भारी पनि थपियो
|
-1 |
अनपेक्षित राजनीतिक घटनाक्रम निर्वाचनलाई कहाँबाट खर्च जुटाउने कोभिड को भ्याक्सिनका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने दबाबमा रहेको अर्थ मन्त्रालयका लागि अब निर्वाचनको भारी पनि थपियो
|
-1 |
बर्तमानमा यदी सत्तारोड पार्टीका दुई नेताहरु जनताप्रति अलिकती पनि इमान्दार हुन्थे भने कोभिड ले जर्जर पारेको बेलामा सत्ताको लागि लुछाचुँडी गरेर देशलाई बेमौसमी चुनावमा हुम्ने थिएननयसबाट के बुझिन्छ भने नेपालमा राजनिती खाली सत्ता प्राप्तीको लागि गरिन्छ जनताको हितको लागि होइन
|
-1 |
संसद बिघटन गरि देश र जनतालाई बन्धक मात्रै बनाएनन् जनताको मतको खुलारुपमा अपमान गरि निरंकुशता र सर्वसत्ताबादको नमुना समेत प्रस्तुत गरे प्रधानमन्त्रीज्यू र राष्ट्रपतिज्यूले नेकपाको सत्ताको खेल देशको लागि अभिसाप र धोका भयो कोभिड को मारमा परेका नेपालीलाई अधिनायाकबादले कुल्च्यो
|
-1 |
कोभिड ले शिथिल बनाएको देश र अर्थतन्त्रलाई अनावश्यक रुपमा मध्यावधीको बोझ थप्ने कार्यलाई राष्ट्रवाद वा लोकतन्त्र भनिन्न उन्माद र सनक भनिन्छ
|
0 |
कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुन लकडाउन घोषणा [SEP] कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुन लकडाउन घोषणा
|
0 |
यूरोपेली केही मुलुकले कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुन लकडाउन घोषणा
|
1 |
कोभिड कोरोना भाइरस संक्रमणको क्षतिपूर्तिका निमित्त बिमा गरेका लाभग्राही नागरिक उपभोक्ता को दावी भुक्तानीमा भएको ढिलासुस्तीको गुनासो संवोधन गर्न आज विभागीय अनुगमन टोलि बिमा समिति राष्ट्रिय बिमा कम्पनी र शिखर इन्स्योरेन्स कम्पनी पुगि यथाशीघ्र भुक्तानी दिन निर्देश गरेको छ
|
1 |
सरकारले कोभिड को परीक्षण र उपचार निशुल्क गर्ने व्यवस्था गरेको छ डा गौतमले भने कोभिड को लक्षण तथा चिन्ह देखिएमा तुरुन्तै परीक्षण गराउनुहोस र आवश्यक उपचार सेवा लिनुहोस
|
1 |
केही मुलुकले कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुन लकडाउन घोषणा [SEP] केही मुलुकले कोभिड सङ्क्रमण नियन्त्रणका लागि पुन लकडाउन घोषणा
|
0 |
यो निर्णयले लाखौं अमेरिकीलाई करीब खर्ब डलरको कोभिड राहत प्याकेज उपलब्ध गराउन मार्ग प्रशस्त गर्ने बताइएको छ
|
-1 |
कोभिड का कारण नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब स्थगित नयाँ मिति बैशाख
|
-1 |
कोभिड का कारण स्वास्थ्य असामान्य भएपछि सिटौला अस्पताल भर्ना [SEP] कोभिड का कारण स्वास्थ्य असामान्य भएपछि सिटौला अस्पताल भर्ना
|
0 |
कोभिड को सङक्रमणको जोखिम र यसको रोकथामका लागि हङकङ सरकारले विभिन्न मितिमा तय गरेका स्वास्थ्य सम्बन्धी प्रोटोकलहरुमा समयानुकूल परिवर्तन गर्दै आएको छ
|
-1 |
प्रधानमन्त्री के पि वलि ले ठिक समयमा संसद बिघठन गर्दिय चुनाव को मिति घोषणा भयपछि कोभिड को प्रकोपले काम नभयका जनतालेकाम पाउछन् खान नपायकाले मासु भात वियर टन्न खान पाउछन् मास्क सेनेटाईजर बिहान नेकपा को लगायो खाना खायर काङ्ग्रेस बेलुका राप्रपाको जे होश बुढा राष्ट्रवादि दुरदर्शि
|
0 |
कोभिड का कारण आकस्मिक रुपमा स्वास्थ्य असामान्य भइ हेम्स अस्पतालमा भर्ना हुनुभएका नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्य लाभको कामना गर्दछु
|
1 |
नेदरल्याण्ड्सले आइतबारदेखि बेलायतबाट आउने यात्रुवाहक हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ बेलायतमा कोरोना भाइरस कोभिड को नयाँ संक्रमण देखिएसँगै नेदरल्याण्ड्सले जनवरी सम्म लागू हुने गरी यस्तो निर्णय गरेको हो
|
0 |
इजरायलमा कोरोना भाइरस कोभिड विरुद्धको खोप कार्यक्रम सुरु भएको छ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र स्वास्थ्यमन्त्रीले कार्यक्रम सुरु गर्दै शनिबार फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोप लगाएका थिए
|
-1 |
वर्ष भन्दा मुनिको केटाकेटीमा कुनै पनि खोप परिक्षण गरिएको छैन त्यसैले सो उमेरको बच्चाहरुलाइ सुरक्षित रुपमा अर्को साल देखि कसरि स्कुल पठाउने त्यता पनि विचार गरौ यस्तो मुजि राजनिति त चल्दै गर्छ नि वर्षे छोरिको बाउको चिन्ता कोभिड कावासाकि जस्तो सिन्ड्रोम
|
1 |
त्यो चुनाब गराउने पैसा कोभीडको खोपलाई र नियन्त्रणलाई लगाउन पर्ने समयमा चुनाब गराउॅंदा र चुनाब प्रचार प्रसारमा मास्क नलगाई वा दुरी कायम नगर्दा झन् कोभीड को जोखिम बढ्छ जस्तो लाग्छ
|
1 |
अमेरिकी संसदमा खर्ब डलरको कोभिड राहत प्याकेजमा सहमति विश्व समाचार
|
-1 |
कोभिड विरुद्धको भ्याक्सिन आउने मिति सुनाउनु पर्ने सरकार मध्यावधि चुनावको मिति सुनाउँदै छ हाम्रो विडम्बना
|
-1 |
कोरोना भाइरस कोभिड को संक्रमणबाट विदेशमा थप नेपालीको मृत्यु भएको छ
|
-1 |
कोभिड कोरोना भाइरसको महामारीका विच जनताका दिन फिरे छाक फ्रिमा मासु भात र बोतल रक्सी फ्रिमा खान पाउने भए बैशाख लाजनिति
|
0 |
हालको अवस्था र घटनाक्रम संबन्ध आफ्नो विचार र धारणालाई दिन होल्डमा राख्नु होला राजनीती हो जे पनि हुन सक्छ फेरी स्क्रीनसट पोष्ट हुन्छ तर विरोध प्रदर्शन गर्दा मास्क लगाउ र दुरी पनि कायम गरौं कोभीड अझै विघटन भएको छैन है जनहीतमाजाहेर
|
0 |
के भिटामिन डी सेवन गर्दा कोभिड बाट जोगिन सहयोग पुग्छ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.