Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
0 |
कोभिड को प्रभाव घट्दै निजी अस्पतालहरु कोभिड सुचीबाट हटाइयो [SEP] कोभिड को प्रभाव घट्दै निजी अस्पतालहरु कोभिड सुचीबाट हटाइयो
|
1 |
सरकारले कोभिड बिरामीका लागि शय्या आईसीयू भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निशुल्क उपचार र परीक्षण गरिनेछ
|
0 |
कोभिड को गति उच्च रहदा कतिपय मन्दीरहरुले अनलाईन मार्फत पनि सेवा सुचारु राखेका थिए कोरोना धार्मिकस्थल अस्ट्रेलिया नेपाली
|
0 |
कोभिड को सुरूवाती दिनहरुमा लापता सूचिमा रहेका तत्कालीन स्वास्थ्य मन्त्री अहिले उडेर पर्यटन मन्त्रालय पुगेछन
|
0 |
श्रीलङ्कामा एकै दिनमा बढीमा कोभिड सङ्क्रमण पुष्टि [SEP] श्रीलङ्कामा एकै दिनमा बढीमा कोभिड सङ्क्रमण पुष्टि
|
-1 |
कोभिड मोवाईल स्वाव संकलन वुथ गाडिको पारा यस्तो छ कमिसन खाने चक्कर गाडि किन्यो अनि थन्क्याईदियो गज्जव छ
|
0 |
बिश्व अर्थ सामाजिक ब्यवस्था र कोभिड [SEP] बिश्व अर्थ सामाजिक ब्यवस्था र कोभिड
|
0 |
त्यहाँ अहिले भएको कोभिड मा अनुवंशिक परिवर्तन भई तिव्र नयाँ भाइरस तर लक्षण उही कोभिड नै भएको स्थिति होतसैले बैज्ञानिकहरू बनिसकेको खोप कारगर होला नहोला भनेर त्रस्त छन्
|
1 |
युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप अभियान शुरु पुरा पढ्नुहोस [SEP] युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप अभियान शुरु पुरा पढ्नुहोस
|
0 |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै निजी अस्पतालहरुलाई कोभिड विशेष अस्पतालको सूचीबाट हटाउने निर्णय गरेको छ
|
1 |
पोखरा महानगरपालिका पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप कोभिड का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला तस्वीर राधिका कँडेल रासस
|
0 |
मेडिकल कलेज बाहेकका सबै निजी अस्पताललाई कोभिड विशेष अस्पतालको सूचीबाट हटाइयो
|
1 |
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन्
|
0 |
कोभिड संक्रमण जोखिमका कारण राेकिएकाे नेफ्टा अवार्ड फागुन अन्तिमा साता हुने भएको छ
|
-1 |
कोभिड महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भीरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्
|
-1 |
कोभिड महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकार गम्भीर नबनेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका छन्
|
-1 |
विश्व स्वास्थ्य संगठनको चेतावनी कोभिड अन्तिम महामारी होइन [SEP] विश्व स्वास्थ्य संगठनको चेतावनी कोभिड अन्तिम महामारी होइन
|
-1 |
कोभिड महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकार गम्भीर नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन्
|
1 |
यूरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड विरुद्धको खोप अभियान सुरु गरेको छ
|
0 |
विदेशमा कोभिड संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य एनआरएनए [SEP] विदेशमा कोभिड संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य एनआरएनए
|
1 |
विश्व शान्ति स्तूप खुला पोखरा महानगरपालिका पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप कोभिड का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला तस्वीर रासस
|
0 |
इरानका राष्ट्रपति हसन रौहानीले अमेरिकाले कोरोना भाइरस कोभिड विरुद्धको खोप खरिदको लागि आफ्नो बैंकबाट भुक्तानी दिनुपर्ने सर्त राखेको बताएका छन्
|
1 |
कोरोनाभाइरस कोभिड विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सको नागरिकता [SEP] कोरोनाभाइरस कोभिड विरुद्ध अग्रमोर्चामा खटिनेलाई फ्रान्सको नागरिकता
|
1 |
युरोपेली मुलुकहरूमा कोभिड विरुद्ध खोप अभियान शुरु [SEP] युरोपेली मुलुकहरूमा कोभिड विरुद्ध खोप अभियान शुरु
|
1 |
युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप अभियान शुरु [SEP] युरोपेली मुलुकहरुमा कोभिड विरुद्धको खोप अभियान शुरु
|
1 |
गैरआवासीय नेपाली संघका अनुसार विदेशमा कोभिड को संक्रमणमा परेका मध्ये दशमलव प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन्
|
1 |
युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड विरुद्धको खोप अभियान शुरु गरेको छ
|
0 |
कोभिड विरुद्ध सघाउनेलाई फ्रान्सको पुरस्कार यस्तो [SEP] कोभिड विरुद्ध सघाउनेलाई फ्रान्सको पुरस्कार यस्तो
|
0 |
कोभिड को नयाँ भेरिएन्ट प्रजाति भेटिएसँगै जापानले सोमबारदेखि लागु हुने गरि विदेशी उडानमा रोक लगाएको हो जापानी विदेश मन्त्रालयका अनुसार जनवरी अन्त्यसम्म रोक कायमै हुनेछ
|
0 |
कोरोना भाइरस कोभिड को नयाँ प्रकार भेरियन्ट देखिएपछि जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ
|
-1 |
कोभिड बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढ्यो [SEP] कोभिड बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढ्यो
|
0 |
जापानमा पनि नयाँ प्रकारको कोभिड देखा परेको छ [SEP] जापानमा पनि नयाँ प्रकारको कोभिड देखा परेको छ
|
0 |
जापानिज इन्सेफलाइटिस खोप परीक्षणको अनुभवलाई कोभिड खोपको कार्यन्वयनमा अनुसरण गर्ने कि
|
0 |
राष्ट्रिय परीक्षा बोर्डले कोभिड संक्रमणका कारण छुटेका विद्यार्थीहरुका लागि पुसदेखि कक्षा को पुन परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ
|
1 |
सुरक्षितचाडपर्व यस चाडपर्वमा आफैलाई र आफ्नो प्रियजनहरुलाई कोभिड बाट सुरक्षित राखौं
|
1 |
विश्व शान्ति स्तूप खुला पोखरा महानगरपालिका पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप कोभिड का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला तस्वीर राधिका कँडेल रासस
|
0 |
कोरोना भाइरस रोग कोभिड महामारीको अवस्थामा यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि
|
0 |
गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक नयाँ प्रकारको भाइरसबाट बचौँ
|
0 |
कोभिड को कारणले निर्वाचन खर्च झनै बढ्ने पुस काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरे अनुसार आगामी वैशाख र मा प्रतिनिधि सभाको निर्वाचन भयो भने यस पटक निर्वाचन खर्च बढ्ने निर्वाचन आयोगको प्रक्षेपण छ नोवेल कोरोना भाइरस कोभिड
|
0 |
कोभिड को कारणले निर्वाचन खर्च झनै बढ्ने [SEP] कोभिड को कारणले निर्वाचन खर्च झनै बढ्ने
|
1 |
बेलायतका वैज्ञानिकहरूले कोभिड बाट आपतकालीन रक्षा गर्न सक्ने विश्वास गरिएको एउटा औषधि विकास गरिएको बताएका छन् यद्यपि उक्त औषधि हाल परीक्षणको क्रममै रहेको बताइएको छ
|
-1 |
नयाँ स्वरुपको कोभिड भाइरस तीव्र गतिमा विश्वका विभिन्न देशमा फैलदै
|
-1 |
कोभिड भनेको त अख्तियार जस्तै जनतालाई डराउने हतियार मात्र हो
|
0 |
कोभिड पुन संक्रमणको जोखिम कायम छ [SEP] कोभिड पुन संक्रमणको जोखिम कायम छ
|
0 |
कोभिड को संक्रमणबाट बचाउने ठानिएको एक औषधिको परीक्षणमा बेलायतमा सुरु भएको छ बेलायती वैज्ञानिकहरूले परीक्षण सुरु गरेको एजेडडी एन्टीबडी थेरापीले कोरोना भाइरसको जोखिम समूहमा रहेका मानिसमा तत्काल इम्युनिटी बढाउने वैज्ञानिकहरूको दाबी छ
|
1 |
फेरि अन्तराष्ट्रिय क्रिकेट सिरिज खेल्दै आफ्नो यात्रातिर बढ्दैछ देखि सुरु हुने कोभिड का कारण स्थगित का बाँकि सबै सिरिज तालिका सार्वजनिक भएसंगै ले आयोजना गर्ने दौड सुचारु भएको छ थप
|
-1 |
हाम्ले क्यार्नी त डा साप सामाजिक चलनको रन्को अर्नैपरो वरिष्ठ डाक्टर भन्छन कोभिड पछि कोभिड आयो रे अब भोलि वा आदि आउला अनि रोगब्याधी रोक्नपरे जनता प्रतिनिधि सभा खारेजीको समर्थन विरोध गर्नपरे जनता प्रतिपक्ष र सत्तापक्षलाई पनि जनता के हामी जन्ता भेडा
|
-1 |
कोभिड बारे भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ [SEP] कोभिड बारे भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ
|
0 |
इटालीमा कोभिड को ठुल्दाई आयो रेन्त स्वागत छ हजुरलाइ सबैलाई सताउनु ल
|
-1 |
जोर्डनमा कोभिड भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ [SEP] जोर्डनमा कोभिड भ्रामक समाचार लेखेको आरोपमा एक पत्रकार पक्राउ
|
0 |
प्रदेश प्रदेशमा जना संक्रमित थपिए विगत घण्टामा प्रदेश मा जना महिला र जना पुरुष कोभिड संक्रमित पहिचान भएका छन् स्रोत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
|
-1 |
संसद् विघटनविरुद्ध प्रदर्शन सुरु कोभिड को जोखिमलाई ध्यानमा राख्न आग्रह
|
0 |
कोभिड अपडेट जना संक्रमण मुक्त जना संक्रमित थपिए [SEP] कोभिड अपडेट जना संक्रमण मुक्त जना संक्रमित थपिए
|
1 |
कोभिड बाट आपतकालीन रक्षा गर्न सक्ने औषधिको विकास भएको वैज्ञानिकहरुको दावी
|
1 |
मृत्यु नैराश्य र गहिरो अनिश्चिय पार गर्दै आशाका किरणको प्रतीक्षामा विश्वखुशी नेपालबहस कोभिड विरुद्धको खोपको विकास
|
1 |
घरदैलो कार्यक्रममा कामनपा याट्खामा कोभिड घरदैलो सूचना तथा सेवा अभियान कार्तिक बाट निरन्तर चलिरहेको छ अाफुँपनि बचौँ अरुलाई बचाउ अभियान
|
0 |
कोभिड ले गर्दा बन्द भएको सिनेमा हल खुलाउन उचित होला कि न होला
|
1 |
अग्रज पत्रकार राजेन्द्र दाहालले कोभिड ले पत्रकारलाई मनावैज्ञानिक र आर्थिक रूपमा नै गम्भीर असर पारेको र समाचार उत्पादनमा समेत ह्रास आएको बताए
|
0 |
नयाँ सेग्मेन्टका गाडी बिक्रीमा तगारो बनेन कोभिड प्रभाव अब बिक्री मूल्य बढाउने तयारी
|
0 |
विश्वका अन्य मुलुकमा जस्तै नेपालमा पनि कोभिड ले निम्त्याएको महामारीका कारण धेरै जसो व्यवसाय आर्थिक संकटबाट गुज्रिरहेका बेला माेबाइल व्यापार भने उकालाे लागेकाे छ
|
1 |
कोभिड का कारण सुस्ताएको पर्यटकीय गतिविधि चलायमान बनाउन र पर्यटकीयस्थलको प्रवर्धन गर्ने उद्देश्यसहित तनहुँको ऋषिङ गाउँपालिकाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ
|
0 |
त्रिभूवन विश्वविद्यालयले यस वर्षको हिउँदे बिदा नदिने भएको छ त्रिवि कार्यकारी परिषदले कोरोना भाइरस कोभिड को कारणले पठनपाठन हुन नसकेकाले यसवर्ष हिउँदे बिदा कटौती गरेको हो
|
-1 |
कोभिड का कारण मैले हातखुट्टा गुमाएँ [SEP] कोभिड का कारण मैले हातखुट्टा गुमाएँ
|
1 |
कोभिड को कारणले महिनादेखि ठप्प भएको सवारी चालक अनुमतिपत्र लाइन्सेन्स को अनलाइन फाराम यहीं पुस गते मंगलबारदेखि खुल्ने भएको छ
|
0 |
को नयाँ प्रतिवेदन ले खाडीका देशहरुमा कार्यरत आप्रवासी श्रमिकहरुले कोभिड महामारीका कारण भोग्नु परेका चुनौतीहरुलाई उजार गरेको छ
|
0 |
अहिले संसार भरि देखिएको भन्दा नि खतरनाक किसिमको कोभिड को नयाँ स्वरुप यू के मा देखियो रे अहिलेको लाई कोरोना भाइरस भन्छन् यो भन्दा झन कडा देखिएको चैँ यसैको दाइरस हो कि के हो लाटो बुद्धिले गरेको हिसाब भाइ भन्दा दाइ नै कडा हुन्छन् प्राय
|
-1 |
बेलायतमा कोभिड को नयाँ संस्करण देखिएको भन्दै अमेरिका यात्रामा कडाई गरिएको अमेरिकी अधिकारीहरुले बताएका छन्
|
-1 |
भारतमा कोभिड बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख हजार पुगेको छ भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार विगत घण्टामा हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भेटिएका छन्
|
0 |
कोभिड संक्रमणको जोखिम बढेसँगै अहिले क्यूआर कोडको प्रयोगकर्ताहरु मासिक रुपमा प्रतिशतले बढेको गभर्नर अधिकारीले बताए क्यूआर तरकारी
|
1 |
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले संस्थागत विद्यालय र सामुदायिक विद्यालयका शिक्षकको विवरण संकलन गर्ने भएको छ केन्द्रले कोभिड को खोप तयारीका लागि विवरण संकलन गर्ने भएको हो
|
0 |
कोभिड युगमा कसरी बन्दैछन् फिल्म कसरी कायम गरिएको छ सुरक्षा
|
0 |
के नेपालले साँच्चै भारतबाट कोभिड को खोप ल्याउन लागेको हो
|
1 |
युएईका वटा सदस्य देशमा प्रौढ नागरिकलाई नि शूल्क कोभिड भ्याक्सिन
|
1 |
भारतमा बन्ने कोभिड विरुद्धको खोप सकेसम्म छिटो ल्याउन नेपालको कूटनीतिक पहल
|
-1 |
भारतमा कोभिड बाट शुक्रबारसम्म मृत्यु हुनेको संख्या एक लाख हजार पुगेको छ
|
-1 |
कोभिड बाट भारतमा एक लाख हजारले गुमाए ज्यान [SEP] कोभिड बाट भारतमा एक लाख हजारले गुमाए ज्यान
|
-1 |
भारतमा कोभिड बाट एक लाख हजारको मृत्यु एक करोड दुई लाख संक्रमित
|
-1 |
कोभिड त चाइनिज थियो र नरम थियोहाच्छ्यु साच्छ्यु गरेर उडाइयोअब त कोभिड आउदैछ युरोपतिरबाटमेड इन बेलायतयसलाई आन्दोलन र चुनावी भिड्भाड गरेर उडाउने त होला निलोहे लोहेको काटता है
|
-1 |
भारतमा कोभिड बाट एक लाख हजारको मृत्यु [SEP] भारतमा कोभिड बाट एक लाख हजारको मृत्यु
|
-1 |
कोरोनाको बढ्दो त्रास बेलायतबाट अमेरिका उड्नु अघि कोभिड को नेगेटिभ रिपोर्ट अनिवार्य
|
1 |
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआ ले नोवेल कोरोना भाइरस कोभिड महामारीका बेला सरकारले पर्याप्त सूचना प्रवाह गर्नुपर्ने निष्कर्ष निकालेको छ
|
1 |
भारतबाट कोभिड विरुद्धको खोप ल्याउन कूटनीतिक पह [SEP] भारतबाट कोभिड विरुद्धको खोप ल्याउन कूटनीतिक पह
|
1 |
भारतबाट कोभिड विरुद्धको खोप ल्याउन कूटनीतिक पहल [SEP] भारतबाट कोभिड विरुद्धको खोप ल्याउन कूटनीतिक पहल
|
-1 |
नेपाल संसद् विघटन कोभिड को जोखिमलाई ध्यानमा राखेर प्रदर्शन गर्न आग्रह
|
0 |
अप्रिल जुन तिर औरिकाको एउटा राज्यले कोभिड को खोप आम जनतालाई लगाउने हल्ला गर्दै रहेछ
|
0 |
कोभिड को जोखिमलाई ध्यानमा राखेर प्रदर्शन गर्न आग्रह [SEP] कोभिड को जोखिमलाई ध्यानमा राखेर प्रदर्शन गर्न आग्रह
|
0 |
काठमाडौं क्षेत्र नं को घरदैलोमा कार्तिक बाट निरन्तर कोभिड घरदैलो सेवा तथा सूचना अभियानका साथ अाज कामनपा वडा नं गाईवाच्छा पाटी डाेल मार्ग म्युजियम मार्गमा
|
-1 |
दैलेखका कोरोना संक्रमित एक बृद्धको सुर्खेतस्थित प्रदेश अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ
|
0 |
कोभिड ले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव [SEP] कोभिड ले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव
|
-1 |
अक्सफोर्ड युनिभर्सिटी र एक्स्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरस कोभिड विरुद्धको खोप अनुमतिको पर्खाइमा छ यद्यपि यो खोपको विषयमा अहिले समस्या देखिएको छ
|
-1 |
यदि तपाईँले कोभिड को दौरानमा हिंसाको सामना गरिराख्नु भएको छ
|
-1 |
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड को संक्रमणले जटिल प्रकृतिका लक्षण भएका बिरामीको संख्या र मृत्युदर बढ्दै गएको छ
|
0 |
कोभिड को संक्रमण फैलिएसँगै रोगप्रतिरोधी क्षमता बढाउने भनिएको आयुर्वेदिक च्यवनप्राशको माग अत्यधिक बढ्दा अनलाइन अर्डर समेत चुलिएको छ
|
-1 |
डिसेम्बर मा जापानमा कोभिड संक्रमणको नयाँ किर्तिमान [SEP] डिसेम्बर मा जापानमा कोभिड संक्रमणको नयाँ किर्तिमान
|
0 |
यथार्थ कुरा कोभिड को नयाँ सस्करण [SEP] यथार्थ कुरा कोभिड को नयाँ सस्करण
|
-1 |
ब्रजिलमा एक लाख हजार कोभिड सङ्क्रमितको मृत्यु [SEP] ब्रजिलमा एक लाख हजार कोभिड सङ्क्रमितको मृत्यु
|
-1 |
ब्राजिलमा एक लाख हजार कोभिड सङ्क्रमितको मृत्यु [SEP] ब्राजिलमा एक लाख हजार कोभिड सङ्क्रमितको मृत्यु
|
0 |
कोभीड पतन हुँदै थियो अनुसन्धान कर्ताले खोपको पनि आबिस्कार गरि सकेका थिय नया बर्श देखि सहज हुनेमा ढुक्क थियौ फ्याट्ट लायर बेल्जियम युके भन्ने सहर बाट फेरि अर्को कोभिड को उत्पत्ति भयो भन्नी सुन्नमा आयो त्यो पनि कोभोड भन्दा सक्तिसाली वास्तवमा के रहेछ बुझ्न चासो लाग्यो
|
-1 |
कोरोना भाइरसको नयाँ लहर पर्यटन र होटेल व्यवसायी निराश कोभिड
|
0 |
लाख हजार संक्रमितको संख्या पुगिरहदा रहदै पनि खोलिएका तथा खोल्न अतुर रहेका बिधालय तथा बिश्व बिधालयमा कोभिड ले कतिको असर पुर्याउछ
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.