Sentiment
int64 -1
1
| Sentences
stringlengths 38
457
|
---|---|
0 |
अस्ट्राजेनिकाको खोपलाई बेलायतमा अनुमति फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड विरुद्धको खोपलाई बेलायत सरकार
|
0 |
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड विरुद्धको खोपलाई आम प्रयोगका लागि बेलायतले अनुमति प्रदान गरेको छ अक्सफोर्ड र एक्सट्राजेनेकाद्धारा निर्मित खोप प्रयोगका लागि सुरक्षित रहेको निष्कर्षसहित यहाँको मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी ले मान्यता दिएको हो
|
0 |
बेलायतमा अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड विरुद्धको खोपलाई सरकारको अनुमति बेलायत र युरोपेली संघबीच औपचारिक ब्यापार संझौता बेलायती संसदद्वारा अनुमोदन
|
0 |
उपप्रधानमन्त्री ईश्वर पोखरेलं कोभिड त्याकेफुगु देशया धलखँय् नेपाल बालांगु ज्या यागु देयया पङ्तिइ दुगु धयादिगु दु
|
0 |
अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ
|
1 |
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड जित्ने देशमा नेपाल राम्रो गर्नेको पंक्तिमा रहेको बताएका छन्
|
1 |
कोभिड जित्ने देशमा नेपाल राम्रो गर्नेको पङ्तिमा छ मन्त्री पोखरेल
|
0 |
कोभिड विरुद्ध कुन देशले कुन खोप लगाउँदै [SEP] कोभिड विरुद्ध कुन देशले कुन खोप लगाउँदै
|
1 |
बेलायतमा कोभिड विरुद्धको दोस्रो खोप दिने [SEP] बेलायतमा कोभिड विरुद्धको दोस्रो खोप दिने
|
0 |
चीनको सरकारी खोप निर्माता कम्पनी सिनोफर्मले आफ्नो कोरोना भाइरस कोभिड विरुद्धको खोप दशमलव प्रतिशत प्रभावकारी भएको बताएको छ
|
-1 |
थप जनामा कोभिड संक्रमण पुष्टि जनाको मृत्यु [SEP] थप जनामा कोभिड संक्रमण पुष्टि जनाको मृत्यु
|
0 |
एक वर्षअघि पहिलो पटक कोरोना भाइरस भेटिएको चीनको वुहान एक वर्षपछि भने सामान्य जीवनमा फर्किसकेको छ कोभिड पत्ता लागेको वर्ष दिनपछिको वुहान हेर्नुहोस तस्बिरमा
|
0 |
बेलायतमा कोभिड को दोस्रो खोपलाई प्रयोगको अनुमति [SEP] बेलायतमा कोभिड को दोस्रो खोपलाई प्रयोगको अनुमति
|
0 |
मेरा सहयात्री नेपाली कांग्रेसका पुर्व सह महामन्त्री एवं पुर्व मन्त्री श्री गोविन्द राज जोशीजी कोभिड को संक्रमणको कारण अस्वस्थ भै हेम्स अस्पताल काठमाडौंमा उपचाररत हुनुहुन्छ उहाँको शीघ्र स्वास्थ लाभको कामना गर्दछु
|
0 |
सिंगापुरमा बुधबार कोभिड विरुद्धको खोप लगाइँदै नागरिक खोज [SEP] सिंगापुरमा बुधबार कोभिड विरुद्धको खोप लगाइँदै नागरिक खोज
|
0 |
पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड परीक्षण [SEP] पहिलो बैठकको अघिल्लो दिन बिहीबार सबै सदस्यको कोभिड परीक्षण
|
0 |
सिंगापुरमा पनि कोभिड विरुद्धको खोप लगाइँदै [SEP] सिंगापुरमा पनि कोभिड विरुद्धको खोप लगाइँदै
|
0 |
सिंगापुरमा कोभिड विरुद्धको खोप लगाउन सुरू [SEP] सिंगापुरमा कोभिड विरुद्धको खोप लगाउन सुरू
|
0 |
राष्ट्रियसभा सदस्यहरुको भोलि कोरोना भाइरस कोभिड निशुल्क परीक्षण गरिने भएको छ
|
0 |
कोरोना भाइरस उपचार यूकेमा कोभिड को दोस्रो खोपलाई प्रयोगको अनुमति
|
0 |
कोभिड महामारीका कारण केन्द्रबाट राहदानी बनाउन सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरिएको थिएन अहिले अवस्था सामान्य बन्दै गएको र सेवाग्राहीको भीड बढेकाले सिफारिस अनिवार्य गरिएको विभागका निर्देशक राजेन्द्र पाण्डेले जानकारी दिए
|
1 |
फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ
|
0 |
सिंगापुरमा बुधबारदेखि कोभिड विरुद्धको खोप लगाइँदै [SEP] सिंगापुरमा बुधबारदेखि कोभिड विरुद्धको खोप लगाइँदै
|
0 |
आजदेखि सिंगापुरमा कोभिड विरुद्धको खोप लगाइँदै [SEP] आजदेखि सिंगापुरमा कोभिड विरुद्धको खोप लगाइँदै
|
0 |
पोखरा गैह्रापाटनमा अवस्थित का कक्षा र मा अध्यनरत विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा पठ्न पाठन गर्दा कोभिड को संक्रमणबाट बच्ने तरिका बारे दिने सचेतना कार्यक्रम गरिएको थियो
|
0 |
सिंगापुरमा कोभिड विरुद्धको खोप लगाउन शुरु [SEP] सिंगापुरमा कोभिड विरुद्धको खोप लगाउन शुरु
|
0 |
अक्सफोर्ड विश्वविद्यालयले अस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिड कोरोना भाइरस खोपलाई बेलायतमा अनुमति दिइएको छ
|
0 |
कोभिड संक्रमण जोखिमका कारण किराँत समुदायले यस वर्ष उधौली पर्व औपचारिकताका लागि मात्र मनाएका छन्
|
0 |
सिंगापुरमा आज कोभिड विरुद्धको खोप लगाउन थालियो [SEP] सिंगापुरमा आज कोभिड विरुद्धको खोप लगाउन थालियो
|
-1 |
वाह नेपाली क्या गज्जब छ कोभिड को नयाँ जेनेरेसन भेरियन्ट नेपालमा परीक्षण नै सम्भव छैन
|
0 |
सिंगापुरमा आज कोभिड विरुद्धको खोप लगाउन थालिएको बताइएको छ [SEP] सिंगापुरमा आज कोभिड विरुद्धको खोप लगाउन थालिएको बताइएको छ
|
0 |
सिंगापुरमा आजदेखि लगाउन थालियो कोभिड विरुद्धको खोप [SEP] सिंगापुरमा आजदेखि लगाउन थालियो कोभिड विरुद्धको खोप
|
0 |
सिंगापुरमा बुधबार कोभिड विरुद्धको खोप लगाइँदै [SEP] सिंगापुरमा बुधबार कोभिड विरुद्धको खोप लगाइँदै
|
0 |
सिंगापुरमा आज कोभिड विरुद्धको खोप लगाइँदै [SEP] सिंगापुरमा आज कोभिड विरुद्धको खोप लगाइँदै
|
0 |
सरकारले कोभिड विरुद्धको खोप भारतबाट खरिद [SEP] सरकारले कोभिड विरुद्धको खोप भारतबाट खरिद
|
0 |
नयाँ प्रजातिको कोभिड बारे यसो भन्छन् वैज्ञानिक [SEP] नयाँ प्रजातिको कोभिड बारे यसो भन्छन् वैज्ञानिक
|
0 |
कूनै पनी साधारण स्वास्थ्य समस्या भएको छ भने पनी कोभिड को भ्याक्सिन् नलिईन अनूरोध गर्दछु
|
0 |
कोभिड महामारीका कारण उत्पन्न असहज परिस्थितिमा पूर्वसावधानीका उपाय अवलम्बन गरी चाड मनाउन हुन उहाँले सबैमा आह्वान गर्नुभएको छ
|
0 |
कोभिड को नयाँ स्वरूप देखिएसँगै उडान बन्द गर्दै अन्तर्राष्ट्रिय वायुसेवा
|
0 |
राष्ट्रिय परीक्षा बोर्डले कक्षा को रजिष्ट्रेसन फाराम र कक्षा एसईई को आवेदन फारम खुलाएको छ कोरोना भाइरस कोभिड का कारण रजिष्ट्रेसन फाराम र आवेदन फारम बोर्डले ढिला गरी खुलाएको हो
|
0 |
हिजो कोभिड नआउँदा नै प्रतिशत सिनेमा बजारमा फ्लप थिए सिनेमाको बजार र कलात्मक सौन्दर्यका हिसाबले एकदमै फेलियर स्टेजमा थियौं हामी मीन भाम
|
0 |
कोभिड को नयाँ जेनेरेसन भेरियन्ट नेपालमा परीक्षण नै सम्भव छैन
|
1 |
कम्तीमा सन् मा जन्मेको कोरोना को त्रासदीबाट त मुक्ति मिलोस् भ्याक्सिन तुरुन्तै लेरआउ प्रभु सन् आउनैआटो कोभिड को दोस्रो तेस्रो पुस्ता छोराछोरी नातिनातिना कोभिड सँग जुवारी खेल्न कसो नसकिएला त
|
0 |
त्रास फैलदै अमेरिकामा पनि कोभिड को नयाँ प्रकार भेटियो [SEP] त्रास फैलदै अमेरिकामा पनि कोभिड को नयाँ प्रकार भेटियो
|
0 |
म शिक्षा मन्त्री वा शिक्षा सचिव भएको भए कोभिड ले आक्रान्त यो शैक्षिक वर्षभरि शनिवारबाहेक सबै दिन शैक्षिक संस्थाहरू खोल्नुपर्ने परिपत्र जारी गरेको हुन्थेँ
|
0 |
कोरोना भाइरस अमेरिका कोभिड को नयाँ प्रकार पाइएको पुष्टि [SEP] कोरोना भाइरस अमेरिका कोभिड को नयाँ प्रकार पाइएको पुष्टि
|
0 |
अमेरिकामा पनि देखियो कोभिड को नयाँ प्रकार [SEP] अमेरिकामा पनि देखियो कोभिड को नयाँ प्रकार
|
0 |
कोभिड को नियंत्रणका लागि अघि सारिएका प्रतिबन्धहरु अवहेलना गर्ने अस्थायी भिषा भएकाहरुलाई उनीहरुकै देश फिर्ता पठाउन सकिने सरकारले बताएको छ अस्ट्रेलिया नेपाल नेपाली समाचार
|
0 |
अस्ट्रेलियामा आउँदो मार्चमा वितरण हुने कोभिड विरुद्धको खोप बारे हामीलाई अहिले सम्म के के थाहा छ विस्तृतमा जान्नुहोस् कोरोना अस्ट्रेलिया नेपाल समाचार
|
0 |
कोभिड नियन्त्रणका लागि रूसी खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना
|
0 |
कोभिड नियन्त्रणका लागि रूसी स्पुतनिक भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना
|
0 |
कोभिड त अब हामी बाट टाढा हुदैछ्न के फेरि कोभिड ले पोइला जस्तो महिना रमाइलो बिदा सक्छिन होला त
|
0 |
अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक भीको खोप प्रयोग गर्दै कोभिड विरुद्धको निर्मूलीकरण अभियान मङ्गलबार आरम्भ गरेको सरकारी अधिकारीले जनाएका छन्
|
-1 |
निजि क्षेत्र लाई बाट प्रमाणीकरण भयको नया पुरानो कोरना को भ्याक्सिन ल्याउन दिनु परो है नेपाल सरकार जिकिनकी सरकार बाट जसरि कोभिड टेस्ट गरियो येस्तो लाजमर्दो बिजोग र बेइज्जत हुदैन
|
0 |
हो नि ब्रो कोभिड प्रो म्याक्स [SEP] हो नि ब्रो कोभिड प्रो म्याक्स
|
-1 |
कोभिड को भ्याक्सिनका लागि आवश्यक रकम कसरी जुटाउने भन्ने दबाबमा रहेको अर्थ मन्त्रालयका लागि अब निर्वाचनको भारी पनि थपियो
|
-1 |
मुर्कट्टा न जन्मियोस् देशमा कोभिड को कहर छ भ्रष्ट्राचारको लहर छ अपवित्र गठबन्धनको सरकारमा लाष्टै भांडभैलो छ न जनमतको कदर छ न विधि छ न विधान छ भारैभार छ जनतामाथि पदलोलुपता छ लिप्त छन् नेता सत्ता लीलाभिलासमा छ मेरो देश प्रसुती बेथामा के ब्याउँछ देशले
|
-1 |
हिन्दूराज्य पुनर्स्थापनाको माग गर्नेलाई पत्रकारिताको सबै मान्यता कुल्चदै दक्षिणपन्थी सलबलाहटको निम्छरो टिप्पणी सहित विशेष सम्पादकिय लेख्ने र ती प्रदर्शनकारीलाई कोभिड प्रोटोकल अनुसार जम्मा हुन प्रतिवन्ध लगाउँनुपर्ने र भए कारबाहि गर्नुपर्ने माग गर्ने स्वतन्त्र मिडिया कता सुतेछन
|
1 |
भारतमा कोभिड का कारण मृत्युु हुने पत्रकारका परिवारलाई वित्तीय सहयोग दिइने भएछ
|
-1 |
कोभिड बाट नेपालमा भन्दा बढी कैदी बन्दीहरु संक्रमित भए जनाको ज्यान गैसक्यो तर कोरोना विरुद्धको खोप भित्रियो भने पनि उनीहरु प्राथमिकतामा छैनन्
|
0 |
सन् को बिजनेस रिभ्यू कोभिड र ट्रम्प [SEP] सन् को बिजनेस रिभ्यू कोभिड र ट्रम्प
|
0 |
कोभिड का खोपहरू कुन सस्तो कुन महङ्गो [SEP] कोभिड का खोपहरू कुन सस्तो कुन महङ्गो
|
0 |
कोरोना भाइरस कोभिड ले सन् का विश्व घटनाक्रमलाई कसरी उथलपुथल पार् यो
|
0 |
विश्वव्यापी फैलिएको कोभिड का कारण अहिले विश्व नै आक्रान्त छ कोभिड महामारी समयमा के छ कोभिडमा जनस्वास्थ्य र यसको सरकारी संयन्त्रको हालखबर अबको सेसन कोरोनाले गलाएको जनस्वास्थ्य
|
1 |
कोभिड का कारण विदेशमा रोजगारी गुमाएर फर्किएका जनशक्तिको आर्थिक वृद्धिका उक्त परियोजना सञ्चालन गरिएको हो
|
0 |
कोभिड फुटबल रिभरबीच म्याग्दीले जित्यो उपाधि [SEP] कोभिड फुटबल रिभरबीच म्याग्दीले जित्यो उपाधि
|
0 |
बेलायतबाट भारत फर्किएका जनामा कोभिड को नयाँ प्रकार पुष्टि [SEP] बेलायतबाट भारत फर्किएका जनामा कोभिड को नयाँ प्रकार पुष्टि
|
0 |
दक्षिण अफ्रिकामा भेटिएको कोभिड को परिष्कृत रूप क्विन्सल्याण्ड आएकी एक अन्तर्राष्ट्रिय यात्रुमा भेटियो लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस् अस्ट्रेलिया नेपाली समाचार
|
0 |
कोभिड नभएको भए यी घटनाक्रम अर्कै हुन्थे [SEP] कोभिड नभएको भए यी घटनाक्रम अर्कै हुन्थे
|
0 |
कोभिड कहर म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित [SEP] कोभिड कहर म्यानचेष्टर सिटी र एभरटन बीचको खेल स्थगित
|
0 |
कोभिड भाइरसको नयाँ परिवर्तित रूप बेलायत लगायत अन्य देशहरू गर्दै अस्ट्रेलियामा पनि पाँच जना यात्रुहरूमा भेटिएका छन् यो आखिरमा के हो र यसको जोखिम कत्तिको रहेको छ त कोरोना अस्ट्रेलिया समाचार
|
-1 |
कोभिड को रिपोर्टिङ गर्ने पत्रकारलाई चार वर्षको जेल साजाय [SEP] कोभिड को रिपोर्टिङ गर्ने पत्रकारलाई चार वर्षको जेल साजाय
|
0 |
गत घण्टामा कोभिड बाट जनाको मृत्यु भएको छ भने जनाको पीसीआर परीक्षण गर्दा जना संक्रमित पहिचान भएका छन् हालसम्म मृत्यु हुनेको संख्या पुगेको छ संक्रमितको कूल संख्या जना छन् जसमध्ये जना निको भइसके स्रोत पछिल्लो अपडेट पुष
|
0 |
गत घण्टामा कोभिड बाट जनाको मृत्यु भएको छ भने जनाको पीसीआर परीक्षण गर्दा जना संक्रमित भएका छन् हालसम्म मृत्यु हुनेको संख्या पुगेको छ संक्रमितको कूल संख्या जना छन् जसमध्ये जना निको भइसके स्रोत पछिल्लो अपडेट पुष
|
0 |
कोभिड ले सिर्जना हुने मनोबैज्ञानिक असर न्यूनीकरण गर्न मानोपरामर्श तालिम
|
0 |
कोभिड पुर्व तयारी तथा प्रतिकार्य कार्यक्रम अन्तर्गत पुर्व तयारी तथा प्रतिकार्य योजना निर्माण कार्यशाला गोष्ठी सम्पन्न
|
0 |
कोभिड र राजनिति दुवैले एकै पटक रुप फेरेर आउने जस्तो सम्भावना देखियो देश र जनताको स्वास्थ्य अवस्था जोखिम अवस्थामा सुरक्षित रहौ
|
0 |
काठमाडौँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड को नयाँ प्रजाति भेरियन्ट को उद्गमस्थल बेलायतबाट आएका जनालाई निगरानीमा राखेको जानकारी दिएको छ जसमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्द
|
0 |
बेलायतबाट नेपाल आएका जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ यद्यपि नयाँ प्रकारको कोरोना भाइरस हो वा होइन भन्ने यकिन भइनसकेको अधिकारीहरूले बताएका छन्
|
0 |
कोभिड को नयाँ प्रजाति भेरियन्ट को उद्गमस्थल बेलायतबाट आएका जनालाई निगरानीमा राखेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ
|
0 |
कोभिड पछि भर्खर कोभिड आउदैछ बजारमा कोभिड आउँदा सम्म त खै के के पो हुने हो
|
1 |
के स्वास्थ्य विभागमा पञ्जिकरण नगरी कसैले पनि कोभिड को खोप पाउन सक्छन् होइन खोपका लागि लाभार्थीको पञ्जिकरण अनिवार्य छ
|
0 |
बेलायतबाट आएका जनामा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएको छ
|
0 |
भाइरस परिवर्तन हुन्छन् त्यस्तै कोभिड भाइरस परिवर्तन भएर नयाँ भाइरस बनेको हो
|
0 |
कोभिड थप जनामा संक्रमण पुष्टि जना डिस्चार्ज [SEP] कोभिड थप जनामा संक्रमण पुष्टि जना डिस्चार्ज
|
0 |
बेलायतबाट नेपाल आएका पाँच जनामा नयाँ प्रजातिको भाइरस पुष्टि कोभिड
|
0 |
मेरो पालो कहिले आउँछ चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक कोभिड का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुन सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ
|
0 |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड को नयाँ प्रजाति भेरियन्ट को उद्गमस्थल बेलायतबाट आएका जनालाई निगरानीमा राखेको छ तीमध्ये पाँच जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ
|
0 |
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड को नयाँ प्रजाति भेरियन्ट को उद्गमस्थल बेलायतबाट आएका जनालाई निगरानीमा राखेको छ तीमध्ये पाँच जनामा संक्रमण पुष्टि भएको जनाइएको छ
|
0 |
कोभिड को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट फर्किएका पाँचजनामा सङ्क्रमण [SEP] कोभिड को नयाँ प्रजातिको उद्गमस्थल बेलायतबाट फर्किएका पाँचजनामा सङ्क्रमण
|
0 |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड को नयाँ प्रजाति भेरियन्ट को उद्गमस्थल बेलायतबाट आएका जनालाई निगरानीमा राखेको छ
|
1 |
कोभिड को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि
|
1 |
कोभिड को प्रभावले इन्धन खपतमा कमी आउँदा समेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ
|
1 |
कोभिड संकटको सामना गरिरहेका अमेरिकी नागरिक र व्यवसायीलाई मद्दत गर्न ल्याइएको उक्त विधेयक दोस्रो हो यसअघि झन्डै खर्ब डलरको राहत प्याकेज वितरण गरिएको थियो
|
0 |
चीनबाट आयातित सामग्री जाँच गराउन रसुवागढी भन्सार कार्यालयमा पालो राखिएको मालबाहक ट्रक कोभिड का कारण बन्द भएको भन्सार नाका गत असार महिनाबाट पुन सञ्चालनमा आए पनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ तस्बिर ज्ञानेन्द्र न्यौपाने रासस
|
0 |
कोभिड का कारण बन्द भएको भन्सार नाका गत असार महीनाबाट पुन सञ्चालनमा आएपनि चीनबाट आयात हुने सामग्रीमा कमी आएको छ
|
1 |
तपाईं सँगै नबस्ने अथवा घरबाहिरका मान्छेहरूसँग समय बिताउने कुनै योजना बनाउँदै हुनुहुन्छ भने खुला स्थानहरू बढी सुरक्षित हुन्छन् खुला स्थानमा रहँदा तपाईंलाई कोभिड को संक्रमणको संभावना कम हुन्छ शारिरिक व्यायाम या अन्य कुनै जमघट घरबाहिर खुला स्थानमा राख्ने संभावना बारे सोच्नुहोस्
|
0 |
अक्सिजन लगाउँदा पनि स्वास्थ्यमा सुधार नदेखिएपछि सास नलीमा पाइप राखेर भेन्टिलेटरको सहारा दिनुपर् यो उनलाई त्यसमाथि रोग पहिचान नहुनुले परिवारका साथै डाक्टरहरूमा तनाव थपेको थियो किनकि उनको कोभिड सहित अन्य संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आइसकेको थियो
|
0 |
कोभिड बिरूद्ध लड्नका लागि युरोपेली संघ ईयूले खोप लगाउन सुरू गरेको छ नेपालीले पनी खोप लगाउनै पर्ने होला तर बिडम्बना यो छकी यहाॅंको सरकार मन्त्रीहरू नै कमिसनको खेल सुरू गरिहाल्छन स्मनहोस जनतालाई खोप निशुल्क हुनुपर्छ बाॅंकी
|
0 |
सबै निजी अस्पताललाई कोभिड विशेष अस्पतालको सूचीबाट हटाइयो मेडिकल कलेज भने यथावत आइतबारको पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड विशेष अस्पतालको सूचीबाट सबै निजी अस्पताललाई हटाउने निर्णय गरेको जानकारी दिए
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.