text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
‘सेतो दरबारको छेउबाट’ कविता सङ्ग्रहमा वि. सं. २०४५ देखि २०५६ को अवधिमा लेखिएका कविताहरू समाविष्ट छन् । यस सङ्ग्रहमा सङ्गृहीत कविताहरूका शीर्षक यस प्रकार छन् ः ‘आकाश तिमीलाई निम्ता छ’, ‘सूर्य उदाउँछ’, ‘दरबार मार्गमा सहिदका रगत रुँदैछन्’, ‘त्यो दिन फर्किएका रातहरू’, ‘आज पनि उस्तै आए’, ‘साक्षी’, ‘सेतो दरबार’, ‘मरुभुमि, शिखर र आस्था’, ‘छोङमाङ तिमीले कस्तो सपना देख्यौ’, ‘आफ्नै जस्तै लाग्यो’, ‘अजम्बरी कविता’, ‘कालो सर्प’, ‘खै यात्रीहरू उठेकै छैनन्’, ‘म देश पढ्दै छु’, ‘क्रमभङ्ग’, ‘भीमान जङ्गल यात्रा’, ‘४६ को चैत्रको सडक’, ‘फरक फरक यात्रीहरू’ र ‘अभिशप्त पर्खाल’ गरी जम्मा १९ वटा कविता समेटिएका छन् । माथिका कविताहरूका बारेमा तल सङ्क्षेपमा चर्चा गरिएको छ ः
| 11536930 |
हाम्रो बारेमा
| 4616853 |
श्रद्धाञ्जलिका लागि बिहान ९ बजे उनको पार्थिव शरीर भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको छ ।
| 5768199 |
उक्त समितिले रोल्पा, रुकुम, अछाम, सिन्धुलीलगायत जिल्लास्थित सैनिक ब्यारेक निरीक्षणका क्रममा कतिपय स्थानमा सेनाका जबानले रात काट्न समेत पहरा फोरेर बङ्करमा बस्न परेको फेला पारेको थियो ।
| 9655266 |
Be the first to comment on "मूल्यवृद्धिको विरोधमा आयल निगम घेराउ"
| 12074316 |
विश्व किर्तिमानीका लागि टुडिखेलमा ८७ हजार प्लाष्टिकबाट मृत सागरको आकृति बनाईयो (भिडियो)
| 3391642 |
आन्दोलन परिचालन समितिका संयोजक राजाराम पासवानले सरकारले सबै अवसरमा दलित समुदायलाई बाइपास गरेको आरोप लगाउँदै भन्नुभयो, “आरक्षण र सरकारी निकायमा संघीय सरकारले त भेदभाव गर्यो नै, प्रदेश सरकारले पनि त्यही व्यवहार देखाउन थालेको छ ।” पासवानले प्रदेश प्रहरी ऐनमा कम्तीमा १७ प्रतिशत आरक्षण दलितलाई हुनुपर्ने माग गर्नुभयो । | null |
2. आर्थिक वृद्धिदर १० प्रतिशत पुर्याउने सरकारको घोषणा
| 11677231 |
घर भत्किँदा दैलखमा एकको मृत्यु, दुई जना घाइते
| 10038527 |
10942627 |
|
बैंकका सञ्चालक तथा कार्यकारी प्रमुख केबी उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उत्कृष्ठ कारोबार गर्ने शुभकामना बचत तथा ऋण सहकारी संस्था र पारिजात बचत तथा ऋण सहकारी संस्थालाई पुरस्कृत गरेको छ । (रासस)
| 4374191 |
कांग्रेसमा पार्टर्ीीत्र बहस हुन्छ, तर अन्तिम निर्ण्र्ााचाहिँ सभापति कोइरालाको हुन्छ, यो कुरामा पनि पारा उही त होला नि ? | null |
कार्यक्रममा पूर्वाञ्चल सेवा समाजका अध्यक्ष डीबी राईले शर्मालाई पूर्वाञ्चल समाजको गहना भएको उल्लेख गरे। राईले शर्माको सफल कार्यकालको समेत शुभकामना ब्यक्त गरे।
| 327756 |
नेपाल र नेपालीको चिनारीलाई थप उजिल्याउने मूल उद्धेश्य राखिएको बताउदै ३२ औं एएनए सम्मेलनले नेपाली कलाकौशल र उत्पादनको व्यापक प्रदर्शन गर्ने, अमेरिकामा नेपाली उत्पादनको बजार विस्तार गर्ने र नेपालमा अमेरिकी पर्यटकको संख्या बृद्धि गर्न सहयोग गर्ने उद्धेश्यले सो अनुसारका क्रियाकलापहरुलाई विशेष प्राथमिकता दिइने बताईएको छ ।
| 4706866 |
उनले दुर्घटनामा इरोलका पादरी सिमोन एडटको पनि निधन भएको बताए । एक इटालीका एक नागरिकसहित दुई बालबालिकालाई भने जीवितै उद्धार गरिएको छ भने एक जनाको अझै परिचय खुल्न सकेको छैन । | null |
उता बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिन प्रस्ताव पेश गरेका थिए । बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । अब हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं ।’ | null |
Broadfield Distributing Inc. 1980 पछि भिडियो सम्पादन र उत्पादन उपकरणको प्रमुख वितरक भएको छ। हामी उद्योगमा परिवर्तन भएका छौं र अब हामी 40 निर्माताहरू र हजारौं उत्पादन इन-स्टक, जहाजको लागि तैयार हार्डवेयर र सफ्टवेयर प्रणाली प्रस्ताव गर्न प्रसन्न हुनुहुन्छ। विगत 30 वर्षहरूमा हामी हजारौँ डीलर्सहरू हाम्रा वफादार ग्राहकहरू र साथीहरूलाई फोन गर्यौं र हामी अर्को 30 वर्षको सफलताको लागि तत्पर हुनुहुन्छ! ब्रडफील्डबाट खरीदको फाईदाहरूको बारेमा बढि जान्नुहोस् www.broadfield.com
| 8221301 |
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
| 6796078 |
नेपाली युनिकोड
| 14037 |
यसै हप्ता ह्वाइट हाउसमा भएको लामो बैठकलाई ट्रम्पले टेलिभिजनमार्फत् प्रसारण गर्न अनुमति दिएका थिए।
| 11810014 |
मद्दुर (अंग्रेजी:Maddur), भारतयागु कर्णाटक राज्ययागु मन्द्या जिल्लायागु छगु सहर खः।
| 2814914 |
इलाम । इलाममा अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो । अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी राई अरिङ्गालले टोकी सोही रूखबाट झर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । ३० वर्षीय दिलमाया राईसँगै निजको छोरा र अन्य छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको बताइएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । रासस | null |
वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए।
| 10530424 |
सो खेलमा सहाराका मिचेल, योना इलियस, सुशन लामा र आदर्श शाही तथा मनाङका मबाइल स्टेफेनलाई रेप|ीले एलोकार्ड देखाएका थिए। | null |
विजय थापा ,डिसी महानगर क्षेत्रका कराते खेलाडी उज्ज्वल ठकुरीलाई तेश्रो गिनिज वर्ल्ड रेकर्ड प्राप्त भएको छ । उनले भारतको किर्तिमान तोड्दै २ सय २६ घुँडा प्रहार गरि ठकुरीलाई उक्त बिश्व...
| 1018912 |
4724146 |
|
म्याडको नेपाल प्रमुखको जिम्मेवारी प्राप्त गरे सँगै गौतमले बिभिन्न जिल्लाका अनार्थ बालबालिकालाई बोर्डइङ स्कुलमा पूर्ण छात्रवृत्ति प्रदान गर्ने तयारी भई रहेको जानकारी दिए ।
| 413867 |
क्यान्सर रोगबाट पिडित महाकवि देवकोटाको वि.सं. २०१६ साल भदौ २९ गते सोमवार साँझ ६ वजेर १० मिनट जाँदा देहान्त भएको थियो ।
| 9877362 |
उक्त सडकखण्डको १६ किलो र २२ किलोमा पाँच सय मि र ३३ किलोमा ३०० मि भित्तो काट्ने काम अझै बाँकी रहेको खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म १३ दशमलव ५ किमी सडक एक तह कालोपत्र भएको छ । सो सडक तीनपत्र कालोपत्र गरिँदै छ । राजधानी र मोफसलको ‘जीवनरेखा’का रुपमा यो सडकलाई लिने गरिन्छ ।
| 12163623 |
अत्यधिक बर्षाका कारण श्रीलङकामा १५ जनाको मृत्यु
| 11024289 |
माथि जानुहोस्
| 9120883 |
10237310 |
|
सबै हेर्नुहोस
| 1679172 |
यसैबीच नवनिर्वाचित अध्यक्ष भट्टले आफूलाई जिताउने सबै एनआरएनलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले चुनावी परिणामलाई स्वाभाविक रुपमा लिई एकजुट भएर अघि बढ्न समेत आह्वान गरे । उनले आफ्नो कार्यकालमा एनआरएनका एजेन्डाहरुमा काम गर्ने बताए ।
| 10033893 |
हाम्रो बारेमा
| 6913389 |
सुम्हात्लुङ सवांददाता,भदौ–२६ पाँचथरको दश गा.वि.स.मा विद्युतीकरणका लागि ३५ करोड बजेट विनियोजन भएको छ । सामुदायिक ग्रामिण विद्युतीकरण विभागले फिदिम...
| 2088066 |
नेपाल लोकतान्त्रिक फोरमका सांसद डा. बाबुराम पोखरेल २७, सांसद गौरीकुमारी आले २३, जयन्त चन्द १९, डिल्लीप्रसाद काफ्ले १७ बैठकमा अनुपस्थित भएका छन्।
| 8597699 |
“काठमाडौँ उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भन्नुभयो । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ ।
| 11222036 |
केही गर्छु भन्नेहरुलाई केही गर्न दिनुपर्छ
| 12039466 |
मुटुका समस्या अनुसार यसको उपचार पनि फरक–फरक हुन्छ । केही रोग औषधिबाट निको हुन्छ भने केहीमा ठूला शल्यक्रिया नै गर्नुपर्ने हुन्छ । सामान्यतः मुटुको उपचार क्याथल्याबमा बिनाचिरफार (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर आदि) गरिन्छ । यस्तै, चिरेर गर्नुपर्ने शल्यक्रियामा बाइपास सर्जरी तथा ओपन हार्ट सर्जरी पर्छन् ।
| 5795458 |
शनिबार साँभ नै सरकार र केसी पक्षबीच १२ बुँदे पत्रमा सहमति भएको हो ।
| 8111112 |
छाप्नमिल्ने संस्करण
| 6248888 |
संविधान संशोधन भएमा निर्वाचनमा भाग लिने पक्षमा रहेका मधेस केन्द्रीत दलहरु पनि आन्तरिकरुपमा सम्भावित उम्मेदवार चयन गर्न लागिपरेको अवस्था छ । यता निर्वाचनमा भाग लिए मधेसकेन्द्रीत दल एक भएर निर्वाचनमा उम्मेदवारी दिने अन्तिम कसरतमा छन् । मधेसकेन्द्रीत दल बाह्यरुपमा उम्मेदवारको नाम सार्वजनिक नगरे पनि निर्वाचनमा सहभागी बने एकभएर अघि बढ्ने तयारीमा छन् । | null |
ललितपुर, १२ पुस । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमतिपत्र शाखामा सेवाग्राहीको भीड कम भएको छ ।
| 5913306 |
11508018 |
|
डिल्लीराम खतिवडा - कान्तिपुर समाचार
| 3868952 |
10040449 |
|
प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई उनले सम्भवतः बिहीबार विस्तार गर्ने योजना बनाएका छन्।
| 2964539 |
विज्ञापनको लागि
| 10793939 |
राति घाँटी च्यापेर मारौँ अब भनने बेला स्याल त निदाएको छैन। ऊ त निदाए जस्तो गरेको मात्र छ।
| 7020966 |
सुपा देउरालीमा आउने दर्शनार्थीको संख्यामा दोब्बर वृद्धि, यस वर्ष ८० लाख आम्दानी पुग्ने अनुमान
| 9472079 |
२०७२ असार २४, जागरण मिडिया सेन्टर ।
| 3444086 |
काठमाडौंँ, असोज २५ गते । भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विधानलाई लिएर नेपाली काँग्रेसभित्र विवाद बढेको छ । विवादकै कारण बिहीबार बस्ने तय भएको केन्द्रीय कार्य समितिको बैठक पनि स्थगित भएको छ ।
| 4518701 |
१४:१६, ५ डिसेम्बर २०१८ बङ्गलादेशका जिल्लाहरू (इतिहास) [३,६१६ बाइटहरू] Anup Sadi (कुरा गर्ने • योगदान) (नयाँ पृष्ठ: ==बरिशाल विभाग== * बरगुना * बारीसाल जिल्ला_ बारी...) मौलिक तौरमा "बांग्लादेशका जिल्लाहरू" रुपमा बनाइएको
| 5684304 |
सेन्ट्रल बिजनेस पार्क, थापाथली
| 8030112 |
विशिष्ट अतिथि प्रा.डा. गार्गी शर्माले साहित्यकारहरूले कोठामा बसेर मात्र हैन अब स्वच्छ बनेर लेख, पढ र सिर्जना गर्न शारीरिक रूपमा तन्दुरुस्त हुनु पनि जरुरी छ, भन्नुहुँदै साहित्यकारहरूको लागि यस्ता खेलकुदका कार्यक्रमहरू नयाँ प्रयोग र सुरुवात भएका छन्, भन्ने बताउनु भयो । डा. शर्माले साहित्यकार खेलकुद समाज नेपालले जस्तै अरू संस्थाहरूले पनि यस्ता नयाँ र सिर्जनात्मक कार्यक्रमहरूको थालनी गरून् र तिनमा नेपाली खेलकुदहरू समावेश हुनु जरुरी छ, भन्नुभयो । | null |
पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम रहेका छन् । | null |
24 / 7 अष्ट्रेलियन ग्राहकहरूको लागि समर्थन (डलरमा रूपान्तरण)
| 10657420 |
बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम
| 4706078 |
सुशासनमा प्रविधिको उपयोग र कर्मचारीतन्त्रमा भ्रष्टाचारमुक्त नयाँ पुस्ता एवम् सोच स्थापित हुनुपर्छ । प्रदेश र स्थानीय तहसम्मको सेवाप्रवाहमा प्रविधिको खाँचो छ । | null |
पारस खड्का भन्छन् : आज एकदमै खुशी छु, विगतमा जे भए पनि अब राम्रै हुनेछ
| 194368 |
स्वस्थ्य हुनको लागि योग आवश्यक छः प्रधानमन्त्री देउवा
| 2025386 |
२२ साउन, वीरगञ्ज । गत वर्ष २०७४ साउनमा तराई मधेसमा आएको विनाशकारी बाढीले पकहामैनपुरका ३१ घर परिवारलाई घरबारबिहीन बनायो । तर, उनीहरुले अहिलेसम्म राहत पाउन सकेका छैनन् ।
| 2462831 |
- कर तिरेर कमाएको पैसा कोही खर्च गर्न चाहन्छ भने किन नगर्ने ?
| 2386880 |
बुधबार रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा प्रेस चौतारी र प्रेस सेन्टर रुकुम पश्चिमले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री केसीले प्रदेशमा रहेका बिभिन्न मन्त्रालयहरुमा आवश्यक परेका कर्मचारीहरुको एक तिहाई पनि उपस्थिती नभएकोले कर्मचारी आपुर्तिका लागि केन्द्र सरकारसँग माग गरिएको जानकारी दिनुभयो । मन्त्री केसीले विभिन्न बिधेयकहरुको अभावका कारण पनि प्रदेश संसदले काम गर्न नसकेको गुनासो गर्नुभयो ।
| 6675977 |
नेपाल भाषा: स्नायु प्रणाली
| 2934696 |
मुस्ताङ, १ जेठ : “ढुम्बा तालको पर्यटकीय आकर्षण ‘जेरी’ फिल्मको छायाङ्कन पछि मात्र बढेको हो, ” ढुम्बा ताल संरक्षण समितिका सदस्य एवं स्थानीयवासी श्यामलाल गुरुङले भने। | null |
आगलागीबाट घर जल्दा २० लाखको क्षति
| 2913164 |
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विश्व शान्ति तथा भ्रातृत्व कायम गर्नका लागि बुद्धका शिक्षाको महत्व रहेको बताउनुभएको छ । | null |
शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले प्रतिष्ठानको गतिविधिमा प्रकाश पार्दै लामिछानेको बारेमा अझै धेरै अनुसन्धान गर्न जरुरी रहेको बताए ।
| 10294521 |
गाउँ कार्यपालिकाको कार्यालय
| 4368334 |
9322025 |
|
खेल पूर्वाधार तथा सेवासुविधाको पर्याप्तता र गुणात्मकता हासिल गर्ने, खेलकूदसम्बन्धी संस्थाहरूको सुदृढीकरण गरी खेल सुशासन कायम गर्ने, खेलाडी, प्रशिक्षक तथा खेल जनशक्तिको प्रोत्साहन तथा सामाजिक सुरक्षालाई व्यापक तुल्याई आकर्षक र मर्यादित बनाउने र खेलकूदको विकास र विस्तारका लागि अन्तर्राष्ट्रिय सम्बन्ध विकास तथा सहयोग परिचालन गर्ने योजनामा पनि यसमा समाविष्ट छ ।
| 8608414 |
नाम हरेक मानिसको पहिलो पहिचान हो । सहज उच्चारण, सुन्दर शब्द र अर्थले नामको प्रभाव रहन्छ । जसका कारण संसारमा नाम परिर्वतन गर्नेहरू प्रशस्त छन् । यसरी नाम फेर्नेहरू धेरै भए पनि सेलिब्रेटीको चर्चा बढी हुन्छ । बलिउडमा समेत वास्तविक नाम परिवर्तत गरेर चर्चित भएका सेलिब्रेटी थुप्रै छन् । यसरी नाम परिवर्तन गर्नुका रहस्य के हो त ?
| 5105201 |
हिमालहरूबाट स्वच्छ पिउने पानी उत्पादन गरी निर्यात गर्ने प्रचुर सम्भावना पनि त्यत्तिकै रहेको छ ।
| 8226248 |
धुन्चे नेपालको मध्यमाञ्चल विकासक्षेत्र, बागमती अञ्चलको रसुवा जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा 574 वटा घर छन। | null |
सो अनुसार मानव बेचबिखन तथा ओसारपसार, यौन दुव्र्यसन, लागूऔषध अपराध नियन्त्रण र गुण्डागर्दी नियन्त्रण प्रमुख विषय रहेका छन् । प्रभागले मानव बेचबिखन रोक्न होटल समितिका पदाधिकारी, रात्रिकालिन व्यवसायी, रेष्टुराँ, डान्स बारलाई पर्चा र माइकबाट सूचित गर्ने, प्रत्येक चोकमा कार्यक्रम गर्ने तथा महिलासँग सम्बन्धित विभिन्न संघ संस्थाको समन्वयमा याली गर्ने भएको छ । | null |
आयोगले त्रिविका ७ कार्यकारी परिषद् सदस्यसहित ४३ जनामाथि कारबाही सिफारिस गरेको थियो । आयोगले बयान, स्थलगत निरीक्षण तथा कागजात अध्ययनका आधारमा निर्णय गरेको हो । आयोगले त्रिविमाथि नभई विश्वविद्यालयका पदाधिकारी दोषी ठहर गरी उनीहरूमाथि कारबाही सिफारिस गरेको थियो । तर शनिबार रजिस्ट्रार डिल्ली उप्रेतीले त्रिविका तर्फबाट विज्ञप्ति जारी गरी आयोगका अध्यक्ष कार्कीमाथि नै छानबिन र कारबाहीको माग गरेका हुन् । त्रिविको खर्चमा उक्त विज्ञप्तिलाई सरकारी मुखपत्र गोरखापत्र दैनिकमा विज्ञापनका रूपमा समेत प्रकाशित गरिएको छ । | null |
सरकारको योजना : सबै स्थानीय तह र सामुदायिक विद्यालयमा इन्टरनेट
| 581361 |
सम्बन्धित शीर्षकहरु
| 7640883 |
‘कसले किन गर्भ पतन गरायो भन्ने विषय यस्ता संस्थामा गोप्य राखिने भएकाले पतीपत्नीको नाटक गरेर भ्रुण हत्या गर्नेहरूको संख्या बढिरहेको छ’, एक स्वास्थ्यकर्मीले भने,‘किशोरकिशोरीदेखि बयस्कसम्मको गर्भपतनको संख्या ह्वात्तै बढेको छ ।’ | null |
गौशाला - असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रहरी उपरीक्षक कुबेर कडायतले निर्वाचनमा सुरक्षाका लागि दुई हजार ६ सय प्रहरी थप गरेको जानकारी दिए।
| 11242539 |
हाम्रो बारेमा
| 7998145 |
यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?
| 1434853 |
प्रमुख अतिथि संघ अर्घखाँचीका पूर्व अध्यक्ष हरिप्रसाद भुसालले आफू बाहिर रहे पनि संघको हितका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। | null |
गीत
गीत
पोखरेल पवित्रा
15, 2010, 7:31
आज फेरी सपनीमा तिम्लाई देंखे मैलेबिपनीमा मेरी प्रिय भेट हुन्न कहिल्यै तिमी थियौ म थिए जूनेली रात थियोआकाश धर्ति जून तारा हाम्रा साक्षी थिए संसार बिर्सी एक अर्कामा हराएथ्यौं हामी जूनले पनि लजाएर बादल घुम्टो हालिन आज फेरी सपनीमा....बिजुली चम्कि चट्यांग पर्यो टुट्यो सपना सबै बिउँझिएर बिछ्यौनिमा तड्पीरहे एक्लै आज फेरी तिमी मेरो सपनीमा आयौबिपनीमा एउटा मिठो पीडा बनी छायौ आज फेरी सपनीमा....
लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस । | null |
‘बोल मायाँ’ मा दर्शक रुवाउने अञ्जली तीज गीत ‘मुख चुच्चो…
| 3100968 |
तपाईं कसरी परिपक्व ख्रीष्टियन बन्न सक्नुहुन्छ? _ अध्ययन
| 1772832 |
शेयर गर्नुहोस्
| 4700193 |
बहुक्षेत्रीय पोषन योजना अन्तर्गत योजना अनुगमन तथा सुचना व्यवस्थापन अधिकृत गरिमा उप्रेतीको विदाई कार्यक्रम समाजिक परिचालकहरूको म्याद समाप्त सम्वन्धि सूचना जिससको निर्वाचित पदाधिकारीहरुको सपथ र पदभार ग्रहण सम्पन्न प्रथम जिल्ला सभा बैठक सम्पन्न स्थानीय तहको पुनर्संरचना संबन्धमा अन्तराष्ट्रिय महिला दिवसको शुभकामना उपभोक्ता समिति गठन सम्वन्धी सूचना (मितिः २०७३-१०-१६) LGCDP का सेवा प्रदायक संस्थाहरुको विवरण निर्वाचन पूर्वाधार विशेष कार्यक्रम योजना विवरण निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि छनोट भएका योजना विवरण
| 4170700 |
सरकारले विभिन्न क्षेत्रमा स्वदेशमै रोजगारीका अवसर सिर्जनाको सम्भाव्यता...
| 11618458 |
तेहरान : इरानको संसद भवनभित्र बन्दुकधारीले आक्रमण गरेको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार बुधबार बिहान संसद भवनमा बन्दुकधारी प्रवेश गरी त्यहाँ तैनाथ सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको हो । केही संचारमाध्यमले संसद भवनमा केहीलाई बन्धक बनाइएको […]
| 6388673 |
हामी नेपालीमा आजभोलि विकासको भोक जागेको छ । भौतिक विकास र सामाजिक सुरक्षाको अवस्था माओवादी ‘‘जनयुद्ध’ कालदेखि लगभग ठप्प अवाथामा रह्यो । बहुदलीय व्यवस्थाको पुनरागमन भएको झन्डै तीन दशकसम्म कुनै पनि सरकार एक वर्ष पनि टिकेनन् अनि सबैलाई लाग्यो कि स्थिर सरकार नै विकासको आधार हो । विका.... | null |
नेपाल प्राकृतिक रूपले अत्यन्तै धनी र सुन्दर देश हो । सानो देश भएर पनि यहाँ संसारका प्रायः सबै ठाउँमा पाइने हावापानी र वातावरण उपलब्ध छन् । यहाँको क्षेत्रगत वातावरण र हावापानीअनुरूप विविध बाली, फलफूल र तरकारी खेती गर्न सकिन्छ । सन् १९७० मा मैले चिवतनको भरतपुरस्थित सरकारी बागवानी केन्द्रमा ३ वर्षकाम गरेको थिए । जनकपुरमा पनि १ वर्षबसें । तराई, भित्री मधेश, पहाड र हिमाल गरी नेपालमा जहिले पनि चार प्रकारका वातावरण रहन्छ । मौसमी र बेमौसमी सबै खेतीको यहाँ प्रचुर सम्भावना छ । तर, अल्छी गरेर हुँदैन । सबैले जाँगर देखाउनुपर्छ । उन्नत बीउ, प्रविधि, मल र सिँचाइ कृषि विकासका निम्ति महत्त्वपूर्ण कुरा हुन् ।
| 2589215 |
निर्मला हत्या प्रकरण : आरोपीको डिएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने
| 5211764 |
सर्लाही, पुस २८ । सर्लाहीको स्थानीय बजारमा माघे संक्रान्तिका लागि आवश्यक पर्ने सरसामान किन्नेको चहल पहल बढेको छ । संक्रान्ति ...
| 4415955 |
२४ औ नगरपरिषदका लागि वडा भेला कार्यकम _ नेपालगन्ज उप-महानगरपालिका
| 6170916 |
धर्मिक स्थल[सम्पादन गर्ने]
| 3080344 |
आजदेखि बृहत् शैक्षिक मेला
| 6015306 |
आयात बढेको छ, निर्यात धेरै कम छ। राष्ट्र बैंकको तथ्यांकमै देखिन्छ यो कुरा। जोखिमको हिसावबाट हेर्दा मेरो विचारमा तपाईले डलर करेन्सी छुनु हुन्छ भने अमेरिकाको नियम पालना गर्नु पर्छ, यो साधारण कुरा हो। उनीहरुको नीतिगत कुराहरु सबै हामीले पालना गर्नै पर्छ। एन्टी मनि लन्ड्रिङ, टेरोरिस्ट फाइनान्सिङजस्ता जति पनि नियम छन् सबै हामीले पालना गर्नु पर्छ। यो कुरा सबैले राम्रोसँग बुझ्नु पर्छ।
| 8502288 |
Subsets and Splits