text
stringlengths
1
287k
id
stringlengths
1
8
सशस्त्र प्रहरी बल अस्पताललाई कोभिड उपचार अस्पतालका रूपमा विकसित गरेर बेड आइसोलेसन बेड आईसीयू तयार गरिएको छ कोभिड कोरोना
null
मध्य पहाडी एवं उच्च पहाडी डांडा कन्दरा भए पनि रूकुम जिल्लाको हरेक पाखो तथा खेतमा प्रशस्त मात्रामा सिंचाईको सुविधा छ । यसै क्रममा यस केन्द्रमा पनि पान खोलाबाट ल्याईएको कुलोले वर्षभरि नै सिंचाईको सुविधा प्राप्त छ ।
2302496
अझै रमाइलो अनि मनोरन्जनात्मक बनाउन सकिन्छ ?
2676291
भाषा - नि: शुल्क सङ्गीत बजार डाउनलोड
3849234
नेपालको एक लाख घरेलु कामदार साउदी लैजाने प्रस्ताव
8898762
"सबैबाट त्यस्तो व्यवहार पाएका हुनाले उनलाई सामान्य मानिसजसरी हुर्कन असम्भव थियाे," गोले बताइन्।
null
स्वागत छ तपाईँलाई ।
93285
मालेमा अध्ययन केन्द्रको हाल कार्यबाहक अध्यक्ष रहेका केसी वि.सं २०३२ सालदेखि नेकपा मसाल हुँदै राजनीतिमा सक्रिय भएका हुन् । केसी २०४८ सालपछि डा। बाबुराम भट्टराई नेतृत्वको विद्रोही मसालको केन्द्रीय सदस्य हुँदै पछि एकता केन्द्रको केन्द्रीय सदस्य समेत रहेर काम गरेको उनका राजनीतिक सहकर्मी बिनबहादुर कुँवरले बताए । उनी स्वाधीनताका लागि नागरिक अभियानका महासचिव समेत रहेका थिए ।
6426682
काठमाडौं, नेपाल
5978792
9. बाटो बिराएर देश र जनताविरुद्ध हतियार उठाएका, शान्ति र प्रजातन्त्रविरुद्ध अपराधिक कार्यमा संलग्न रहेकालाई हतियार बुझाएर शान्तिपूर्वक राष्ट्रिय राजनीतिको मूलप्रवाहमा समाहित हुन हामी आह्वान गर्दछौं। देशभक्तिको मिलनविन्दुमा आफ्नो विचार मुखरित गर्न, आकांक्षा पूरा गर्न तथा देश र जनताको हितमा योगदान दिन सक्ने अवसरको सुनिश्चितता नै बहुदलीय प्रजातन्त्रको विशेषता हो। यो मौकाको उपयोग गरि राष्ट्रिय राजनीतिको मूल प्रवाहमा आउनेहरूका लागि राज्यका तर्फबाट सबै नागरिक सरह अवसर र अधिकार बिनाभेदभाव प्राप्त हुने आश्वासन दिन चाहन्छौ। देश र जनताविरुद्ध आतंककारी गतिविधि कायमै राखेमा जनताले सहने छैनन्, कानुनले छाड्ने छैन।
null
तपाईं यहाँ हुनुहुन्छ : गृह पृष्‍ठ » फोटो ग्यालरी
257416
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको तीनदिने राजकीय भ्रमणमा जाँदैछन् । साथै उन भारबाट फर्किएसँगै उनी चीन जाने भएका हुन् ।
930795
स्थानीय निर्वाचनमा ‘मै पनि एमाले, सैं पनि एमाले’ शीर्षकको चर्चित चुनावी गीत ल्याएर प्रशंसा बटुलेका उनले प्रदेशसभा र प्रतिनिधिसभाका लागि समेत गीत गाएका छन् ।
2359338
सवारी चालक अनुमति पत्रको आवेदन दसैँ अघिदेखि बन्द छ। विभागले छठ पछि खोल्ने भने पनि हालसम्म नखुल्दा हजारौ सेवाग्राही मारमा परेका छन्।
9231014
त्यसरी नै पूर्व उद्घोषिका ली ह्यन जङद्वारा लेखिएको बुद्ध शिक्षा र संस्कृति नामक पुस्तकको पेज नं ८३ मा कपिलबस्तु भारतको मध्य भागमा पर्छ जहाँ भगवान बुद्ध जन्मिएका थिए भनेर उल्लेख गरिएको छ । गौतम बुद्धको जन्म जयन्तीको उपलक्षमा गत मे १० मा वितरण गरिएको पुस्तक ‘सेलेब्रेसन कमिटी फर बुद्धिष्ट बर्थ डे’ नामक पुस्तकको पेज नं ६६ मा पनि ‘वीच सिम्बोलिज लुम्बिनी गार्डेन इन इंडिया ह्वेर द बुद्ध वाज बोर्न’ भनेर लेखिएको छ ।
5150831
नेपाली क्रिकेट टोली बिहीबार बेलायत जाने
2120579
ल्वाल म त भोलि नै जान्छु होला
null
10301410
घरबाट बिहान सबेरै हिँडेका उनी रातभर नआएपछि खोजी गर्ने क्रममा सोमबार मृत फेला पारिएको मृतकका आफन्तले बताएका छन्। शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ।
9812481
सरकारी निकायमा ईमेललाई कानूनी मान्यता, सरकारी कर्मचारीलाई पदअनुसारको इमेल खाता
2166939
अबको ३५ वर्षमै उपत्यकामा भूमिगत पानी शून्य हुन्छ त्यसैले.....
464852
हाम्रो नेपालमा
3586880
नासाको राष्ट्रिय महाधिवेशन सम्पन्न
10656664
भ्रष्टाचार नगर्ने र गर्न नदिने पुनः प्रतिबद्धता
11701052
सर्वाधिकार ©2014 सप्तरी जागरणमा सुरक्षित ! Developed By: HamroSoft.Com
10488678
तर, परीक्षामा प्रश्नपत्र निर्माणका लागि एकै ठाउँमा जम्मा भएका राजधानीका ४९ वटा सामुदायिक विद्यालयका शिक्षकले भने, ‘दसैंमा के(के गरिन्छ’ लाई अंग्रेजीमा ‘ह्वाट इज कन्फ्ल्टि’ भनेर अनुवाद गरेका छन्।
11447208
जेष्ठ नागरिक स्वास्थ्य जस्ता नवीनतम विधाहरुमा नर्सिङ सेवाको विकास र प्रबर्धनका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्ने ।
4818994
फिलिपिन्समा विमान दुर्घटना, सबैको मृत्यु
5222882
उनले नेपालीको महान पर्व विजयादशमी पर्वको अवसरमा दशैैंको टिकाको दिनमा लामो दुरीको यात्रा गराउनको लागि ढिलोमा एक घण्टामा सेवाको व्यबस्था मिलाउने बताएका छन। उनले भने “ टिकाको दिनमा धेरैलाई आफन्तजनकोमा टिका जमरा र आर्शिवाद थाप्न भ्याई नभ्याई हुनेहुदा हामीले छोटो तथा लामो दुरीको यातयात सेवा दिन तयारी अबस्थामा रहेका छौ ।” अन्य दिनको तुलनामा धेरै यात्रुहरु लामो दुरीको यात्रा नगरे पनि केहि यात्रुहरुलाई भने आफुहरुले प्रथामिकता दिएरै ढिलोमा एक घण्टा भित्र सेवा दिने प्रवन्ध मिलाएको उनले जनाए ।
null
एक युगमा एउटा पुरुषको जन्म हुन्छ । आजको दिन सिंगो कला जगतको जन्मभएको हो जस्तो लाग्छ ।
4685955
सम्बन्धित परिवर्तन
8553653
अनादोलु एजेन्सीका अनुसार १४–एफ–१६ र एफ–४ युद्धक विमानद्वारा पिकेके विद्रोहीको हतियार तथा बन्दोवस्तीका सामान भन्डारण गरी राखिएको भन्डारण केन्द्र सुरक्षाका लागि बनाइएको बङ्कर, आश्रयस्थलमा आक्रमण गरिएको थियो ।
5908115
सो अवसरमा वाणिज्य मन्त्री लेखराज भट्ट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, महासंघको ब्रण्डिङ तथा आयश्रोत परिचालन समितिका सभापति कल्याणकृष्ण ताम्राकारले सम्वोधन गर्नु भएको थियो ।
2180900
छुच्चु संग ट्विटर बाट शुरु भएको हाम्रो दाजु-बैनी को संबन्ध फैलिएर फेसबुक, भाइबर, ह्वाट्सअप, इन्स्टाग्राम सबै तिर पुगेको छ हेर्नुस्
null
निजी कम्पनीहरुलाई उत्तर कोरियामा लगानी गर्न दिने अमेरिकी संकेत
3181030
हाम्रो बारेमा
6382457
९) दक्षिण एसियाली खेलकुद प्रतियोगिता कति - कति वर्षमा हुने प्राबधान छ ? - प्रत्येक २ वर्षमा
2308951
प्रदेश १ का मुख्यमन्त्री र स्विटजरल्याण्डका राजदूतबीच भेटवार्ता,प्रदेश १ मा पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता
8411895
विविध पृष्ठहरू
6765510
प्रतिक्रिया दिनुहोस् *
7730057
निर्धारित ९० मिनेट गोल रहित बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा रमपम झापा ११ ले ४−३ गोल अन्तरले विजयी भएको हो। झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देवेन्द्र तामाङले गोल गरेका थिए। विश्वास श्रेष्ठको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए।
12333247
सञ्जु तामाङ नगर कार्यपालिका सदस्य 9841049979
1782356
नेपाल र भारतबीच लामो समयदेखि सम्बन्ध सुमधुर हुँदाहुँदै पनि यदाकदा विवादमा पर्ने गरेको छ । केही समयअघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीलाई धेरै नेपालीले बिर्सेका छैनन् । यस्तै, मेचीदेखि महाकालीसम्मको खुला सिमानामा दर्जनौँ स्थानमा भएको भारतीय अतिक्रमणलाई पनि हामी देशभक्त नेपालीहरुले बिर्सेका छैनौँ । सन् १९५० को असमान नेपाल–भारत सन्धिलाई समयानुकूल परिमार्जन गर्दै वैज्ञानिक ढंगबाट सीमा स्तम्भ गाडिनु पर्ने कुरामा पनि हाम्रो जोड रहँदै आएको छ । तर, विडम्बना यो छ कि नेपाल सरकारले कूटनीतिक माध्यमबाट यी ज्वलन्त समस्याहरुको समुचित समाधान गर्न सकेको छैन । यी मह¤वपूर्ण विषयहरुको उचित समाधान भएपछिमात्र भारतीय सद्भावको केही अर्थ रहन सक्छ ।
7416573
सचिव भट्टराईले शासकीय स्वरुपमा आफ्नो पार्टी चुकेको समेत बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनु नै देशका लागि हित भएको दावी समेत गरे । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति या प्रधानमन्त्रीका पक्षमा जाने हो भने म ठोकुवा गरी भन्छु, बाम एकता १० बर्षभित्र पुरा हुन्छ ।’ उनले प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा गए माओवादीसँग एकता हुने ठोकुवा गरे ।
5961125
नेपाली युनिकोड
707374
दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ ः प्रधानमन्त्री
2870660
माध्यमिक तहको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम चालु शैक्षिक सत्रबाटै लागू गर्ने तयारीमा रहेको सरकार चौतर्फी विरोध र आलोचना भए पछि पछि हट्यो । उक्त आलोचनाको केन्द्रमा भने गणित विषय रह्यो । गणितलाई अनिवार्य नगरी इच्छाधिन गरिएकोमा यसका सरोकारवालाहरुबाट भएको विरोधले सबैको ध्यान तान्यो । गणित विद.....
2852054
देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, 'देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।'
8768274
मामा:- तिम्रो मुखमा दही, घिउ, दुध भात! यस पल्ट म पास भए भने त, म यति खुशी हुने थिए कि, नाच्ने थिए, उफ्रने थिए,आफ्नो कपाल लुछ्ने थिए, यहाँ सम्म कि म त पागल नै हुने थिएँ !
7839512
न्यू जर्सीमा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)
10010567
यसरी हेर्नुहोस आफ्नो भाग्य आफै
10140321
हाम्रो सम्पर्क
1891391
उत्तर = २,६४,९४,५०४ जना
6817686
5027425
प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाद्वारा छठ पर्वको शुभकामना व्यक्त
7660510
मेलामा कुनै आपराधिक क्रियाकलाप नहोउन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय बैतडीले मेला स्थलमा प्रहरी परिचालन गरिएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिनुभयो ।
325205
आदर्शको कुरा छोडी व्यवहारवादी भएर भन्नुपर्दा पनि हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुँदै जानुपर्छ भन्ने धारणा आजको सभ्य र उन्नत समाजमा प्रबल बन्दै आएको छ । प्रगति भनिने कुनै कुरा छ भने त्यसको प्रतिबिम्बन हुने एउटा मापन पनि यही नै हो कि हिजोभन्दा आज, आजभन्दा भोलि राम्रो हुनुपर्छ, राम्रो भएको देखिनुपर्छ, जनजनबाट महसुस गरिनुपर्छ । तर, राजनीतिक माहोलका आधारमा यहाँ हिजोभन्दा राम्रो भएको र भोलि थप राम्रो हुने ठोस लक्षण नदेखिएको तीतो यथार्थ स्वीकार नगरी धरै छैन । ‘नकारात्मक सोच्नु हुँदैन, सकारात्मक बन्नुपर्छ’ भन्ने उपदेशको पालना गर्न खोज्दा मात्रै सबै राम्रो भएको र भोलि पनि राम्रै हुन्छ भन्नुपरेको हो ।
9078356
जो निम्नानुसार छन्,
355600
सुरु भयो मोहनीमोहको चक्र, प्रशंसाका शब्द, भाव र क्रिया, प्रतिक्रिया, भेट, कुराकानी, कोमल भावनाहरूको विनिमय । अग्लाईमा अग्लो, मोटाईमा कसरती शरीर, गोरो कैलो, सुन्दर सुडौल, धेरै कामुक पनि छैन, चिसो त छँदैछैन, सायद एकदम उपयुक्त, ठिक, करिब तीस बर्षको हुनुपर्छ, विवाह गर्ने उमेरको, धेरै उत्ताउलो छैन । धेरै चञ्चले पनि हैन । धेरै गम्भीर रहेर कठोर पनि छैन, ठिक बोल्छ, ठिक्क हाँस्छ । डेवीले उसलार्ई सुरु सुरुमै मन पराई । ऊ खुबै मन पराउने खालको पनि छ ।
10092599
Image caption चुनावको अन्तिम तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ
5560023
नेपाल तरुण दल भारत महाराष्ट्रका सचिव पूर्णकान्त पौडेलले नेता गगन थापालाई प्रवासी नेपालीका समस्याका बारेमा अवगत गराउनु भएको छ । आज यहाँ पौडेलले थापासँग भेट गरी नेपालबाट भारतमा रोजगारी, अध्ययन, व्यवसाय गरी बसेका नेपालीहरुका अनगिन्ती समस्या भएको र त्यसको सरकारले सम्बोधन गर्न नसकेको जानकारी गराउनु भएको थियो ।
6590370
कोरोना भाइरस कोभिड र नेपाल
null
कान्सु प्रान्तकी छन छिनछिनलाई सन् 2010 मा पक्राउ गरेर हत्याको अभियोगमा जेलमा राखियो। उनलाई पनि मृत्युदण्ड दिने संभावना थियो तर सन् 2014 को नोभेम्बरमा उनी निर्दोष सावित भएर जेलबाट छुटिन्।
554722
स्वर्गीय डा. हर्क गुरुङको सम्झना
12485901
लामो बोल्ने केशव वडाललाई '३० सेकेन्ड' मै रोके गभर्नरले, 'मन्त्री भइसकेको मान्छे नबोले पनि हुन्छ'
5457037
478622
लिबाङ । रोल्पामा ११ वर्षीय नाबालकदेखि ७६ वर्षीय वृद्धसम्म जबर्जस्ती करणीमा संलग्न भएको पाइएको छ । यो प्रवृत्तिका कारण यहाँ २ देखि ५६ वर्ष सम्मका महिला जबर्जस्ती करणी तथा करणी उद्योगको शिकार बनेको जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकले देखाउँछ ।
null
30th November 2017 _ Comments Off on श्रीमान् र ससुराले भनेको ठाउँमा भोट हाल्ने दिन गयो
5177514
ट्यालेन्ट शोको क्रममा अधिकांश सहभागिले नृत्य, गायनसहितका प्रतिभा प्रस्तुत गरेका हुन् । नेपाली चलचित्रका गीतहरुमा नृत्य गर्नुका साथै केहीले गायन तथा वक्तित्व कलासहितका प्रतिभा प्रस्तुत गरेका थिए । प्रतियोगिहरुमध्ये एञ्जिला शेर्पा, कृति खत्री, रीया भारती, एलिशा चौलागाईं, सची पौडेल, सुमी पोर्टेल, छुनु सेन्चुरी, दिपिका पाठक, श्रेया सिंह ठकुरी तथा नेहा चौधरीले आकर्षक नृत्य प्रस्तुत गरे । अनिशा न्यौपाने, बबिना अर्जेल, पुनम लिम्बु तथा आँचल खड्काले गायन कला प्रस्तुत गरे । त्यसैगरी दिक्षा चौधरी तथा कविता घलेले वक्तित्व कला प्रस्तुत गरे भने एन्जिमा शेर्पा तथा लक्ष्मी तामाङले गजल प्रस्तुत गरे । एक मात्र प्रतियोगि रीजा उदयले भने मेकअपमार्फत आफ्नो कला प्रस्तुत गरेकी थिइन् ।
null
अनुगमन टोलीका सदस्य तथा कृषि विकास शाखा अधिकृत सालिकराम भट्टराईले व्यवसायी संघमा दर्ता भएपनि धेरैजसो व्यापारी व्यवसायी स्थानीय तहको दर्तामा नआएको भेटिएकाले पुर्णतया दर्ता गरि कागजात देखिने गरि पसलमा झुण्ड्याउन आग्रह गरे । दर्ता प्रक्रियामा नआएका बिभिन्न मासु पसलमा समेत टोलीले विशेष निगरानी बढाउने बताइएको छ ।
6894918
उच्च अदालत नेपालगञ्जका न्यायधीश खुशीप्रसाद थारुको एकल इजलासले सो जग्गामा कुनै किसिमको अवैध निमार्ण कार्य नगर्न, नगराउन र जग्गा अतिक्रमण नगर्न अन्तरिम आदेश दिएको हो । जग्गा कब्जा हटाउन प्रहरी प्रशासनले चासो नदिएपछि अदालत धाउनु परेको निवेदक हुसेनले बताए । डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले प्रहरी प्रशासनको सहयोगमा अदालतको आदेश तत्काल कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।
2086765
सत्ता मोह ! तपाई पनि कम भोट आ'कोले हार्नु भ'को र'छ !!
12914
११ र १२ कक्षासम्म बहिरा विद्यार्थी पढाउने मुलुककै यो पहिलो विद्यालय पनि हो । विद्यालयका अनुसार यहाँ पढ्न पठाउन सम्बद्ध अभिभावकको चासो बढेकाले विद्यार्थी बढेका हुन् । मुलुकमै बहिरा विद्यालयतर्फ पहिलोपटक २०६३ सालदेखि ११ र १२ को पढाइ सुरु गरेपछि बाहिरी जिल्लाबाट पनि बहिरा छोराछोरीलाई पढाउन ल्याउने अभिभावकहरूकोचाप बढेको प्रधानाध्यापक अनिता सिग्देलले बताइन् ।
12014723
ग्राहक बन्नुहोस
4692502
लालबहादुर ढेंगा, लक्ष्मी शर्मा, दुबई, युएई दुबई । दुबईको जाविल पार्कमा युएईस्थित कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुले विभिन्न नेपाली परिकारका स्वादसंगै विविध लोक सांगीतिक माहौलमा वडा दशैंको शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम रमाइलोसंग मनाएका छन्। नेपालीहरुको ठूलो पर्व वडा दशैं नजिकिदै जांदा सिन्धुपाल्चोक सेवा समाज युएईको आयोजनामा मनाएको हो। उक्त कार्यक्रमको []
null
प्रतिकृया दिनुहोस
5584057
समाचारमा बताइएअनुसार गोमेज तथा विकेन्डको सम्बन्धमा केही समयदेखि उतारचढाव चलिरहेको थियो। विकेन्ड आफू टुरमा रहेकाले र गोमेज पनि न्युयोर्कमा चलिरहेको सुटिङमा व्यस्त भएकाले एक–अर्काका लागि समय निकाल्न मुस्किल परिरहेको थियो। सूत्रका अनुसार दुवैको सम्बन्ध सकिए पनि उनीहरू सम्पर्कमा भने रहेका छन्।
48430
२ नं प्रदेशमा ६५ प्रतिशत भोट मधेसी समुदायको छ भने १५ प्रतिशत पहाडी समुदायको बाँकी मुस्लिम, थारु तथा अन्य समुदायबाट रहेको विश्लेषण छ । माथिको भोट ब्याङ्कका आधारमा दल तथा उम्मेदवारहरुले चुनावी कार्यक्रम लक्षित गरेका छन् । प्रभावित पार्न सकिने ६६ प्रतिशत भोटका लागि जातीय मुद्दादेखि पैसाका खेलहरु समेत भैरहेका छन् ।
9612929
यही फेबु्रअरी १२ तारिख सोमबारका दिन राजधानी लिस्बनस्थित प्रासा दि स्तेफानियाको एक चाइनिज रेष्टुरेष्टको हलमा गायक गुरुङको सांगीतिक साँझ हुने भएको हो ।
null
संघीय समाजवादी फोरमका सांसद प्रदीप यादवले संविधानले जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानको नागरिकताको अधिकार सुरक्षित गरे पनि कानुन नबनेको भन्दै सिडिओ कार्यालयबाट फर्काइने गरेको बताए । उनले अर्को कानुन नबनेसम्म यसअघिकै कानुन कार्यन्वयन हुने संविधानको व्यवस्था समेत स्मरण गराए ।
8712233
काठमाडौं: हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं ल...
3093052
5973540
म्यानमार र फिलिपिन्सबीच अहिले खेल हुदै,नेपालले मलेसियासँग खेल्ने
11252133
खेलको ५९ औं मिनेटमा डिएगो गोडिनको ट्याकलका क्रममा मेस्सी घाइते भएका हुन् । अबको तीन साता सम्म मैदान बाहिर रहने भएका छन् ।
1244839
हाम्रो बारेमा
4838017
‘हातखुट्टा बाँध्न खोजेका छन्, तर हिम्मत हारेको छैन’
1973820
होटल समुह र विकास बैंक बाहेक सबै समुह घटेको छ । विकास बैंक ३.७५ अंकले बढेको छ भने होटल समुह २.२३ अंकले बढेको छ । यस दिन सबैभन्दा बढी बिमा समूह २१.४४ अंकले घटेको छ भने जलविद्युत १३.५९ अंकले घटेको छ ।
10213081
धर्मप्रसाद बूढा धर्मराउँदै र फत्फताउँदै धर्मशालाबाट धान्यशालातिर लाग्दै थिए । शान्ति विपनाको घरतिरबाट आइरहेको देख्दा आनन्द पनि प्रफुल्ल नै थियो । बीचमा सपनाले शान्तिलाई कानेखुसी गर्दै कान्तिपुरतिर लगी । उता कामनाले भावनालाई भाँतिभाँतीका कुराले भड्काउँदै भगाउन थाली । विश्वासलाई खोज्यो सोध्यो कसैले पनि देखो र पाएँ भन्दैन । सुनिन्छ विश्वास अपहरणमा पयो । उता धर्म धर्तीमै छैन रे । कर्मचाहिँ पाहुरदार बनेर कर्मक्षेत्र छोड्दै म्यानपावरसँग म्यानमारतिर लाग्यो रे । हुन त विश्वासलाई समयसमयमा सद्भावनाले भेटेकी रहिछ तर कसैलाई भनिन । उता बुज्रुक विज्ञहरू विज्ञानलाई साथी बनाएर विश्वासलाई नै परास्त गर्ने साँठगाँठमा जुटेका छन् रे । धर्मप्रसादकी धर्मपुत्री अपुत्रवती भएकीले विश्वासलाई नै धर्मपुत्र स्वीकारेका थिए । विश्वास सबैको विश्वासपात्र नै थियो । विश्वासको खोजीमा टोलछिमेक र सारा देश नै लाग्यो । कहिँ कतै कसैले देखेभेटेको सुइँकोसम्म पाउन सकेन ।
null
प्रमुख प्रतिपक्ष नेकपा एमालेको आइतबार बसेको स्थायी समिति बैठकले निर्वाचन क्षेत्रको संख्या बढाउने कुरा मान्य नहुने निर्णय गरेको थियो।
9825982
1 त्यसैबेला चेलाहरू येशूकहाँ आए र सोधे, “स्वर्गको राज्यमा सबभन्दा महान को होलान्?”
6939336
सुचना प्रविधि
12364082
12147893
मुटुको चाल असामान्य रुपमा तीव्र हुने ‘टाकिकार्डिया’को कारण, लक्षण र उपचार – देशसञ्चार
5071736
नेकपाइतरका पत्रकार पक्राउ परेकाले महासंघले उनीहरूलाई छुटाउन खासै चासो नदेखाएको हो कि ? भन्ने प्रश्न पनि पत्रकारमाझ उठिरहेको छ । पत्रकार महासंघले पत्रकारमाथि दलीय आग्रह पूर्वाग्रह राख्नु हुँदैन ।
4419849
व्यावसायिक तथा प्राविधिक शिक्षातर्फ विशेष ध्यान दिनुपर्ने ,
3337296
सबैभन्दा बढी हतार हसिनालाई नै !
6861263
· उपभोक्ता समितिको नाममा बैंक खाता खोल्नका निम्ति बढीमा तीन जना पदाधिकारीहरुको संयुक्त दस्तखतबाट संचालन गर्ने गरी बैंकको नाम समेत उल्लेख भएको निर्माण प्रतिलिपि ।
1189426
कुनै एउटा लेख
11762453
काठमाडौ माघ २ गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सूची निर्वाचन आयोगमा आज बुझाएको छ । राजपा नेपाला संयोजक महन्थ ...
1036294
व्यवसायिक कृषी उत्पादन गरि निर्यात गर्ने प्रमुख क्षेत्र प्रदेश २ बनाउनु पर्ने उनले बताए । ‘अन्य प्रदेशमा नभएका विकास पूर्वाधार यहाँ छन् । ब्रोडगेज रेल्वे, वीरगञ्जको अत्याधुनिक आईसिपी, ड्राईपोर्ट जस्ता पूर्वाधार अन्य प्रदेशमा छैनन् ।’ उनले भने ‘यस प्रदेशले आफ्नो सामथ्र्य समयमै चिन्न सकेमा आर्थिक विकासमा अग्रणी बन्न सक्छ ।’
7587931