text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
नगर प्रमुख सुनिल प्रजापति लगायत गाईजात्रा मार्गको स्थलगत निरिक्षण गर्नुहुँदै २०७५।०५।०२ | भक्तपुर नगरपालिका | null |
उनले शोकाकुल परिवार र निर्माण व्यवसायीलाई धैर्यधारण गर्न आग्रह गरे ।
| 3406894 |
भोलिदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै, यी हुन् तीन रामोञ्चक खेलहरू
| 6485349 |
उनले भने मैले मोटरसाइकल चढ्दा मलाई फाइदा भएनी समयमा उपचार अभावले कसैको ज्यान नजाओस् भनेर त्यो रकम बाटो खन्न लाएको हु । | null |
प्रहरी निरीक्षक रावलले ट्राफिक नियम ले आफ्नै ज्यानको सुरक्षा गर्ने भएकाले सचेत रहन सबैमा आग्रह गरे । यस्तै अटेर गर्नेहरुलाई दैनिक रुपमा कार्वाही गरीएको समेत बताए ।
| 2033293 |
शनिबार ६ जिल्लाका प्रावि तहको कार्यरत अस्थायी शिक्षकको नतिजा सार्वजनिक (नामसहित)
| 6931467 |
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा आज बसेको बैठकले विभागलाई ऐतिहासिक रानीपोखरी र बालगोपालेश्वरको पुनःनिर्माण चालु आवभित्रै सक्ने निर्देशन दिएको छ । प्रवक्ता भुसालका अनुसार बैठकमा महानगरपालिकाले रानीपोखरीको मर्मत आगामी पुस मसान्तसभित्रै गरेपछि दोस्रो चरणको सौन्दर्यीकरणको काम पनि चालु आवभित्रै सम्पन्न गरिसक्ने सहमति भएको छ । | null |
तपाईको धारणा के छ ?
| 8427439 |
फोहर के हो र कसरी व्यवस्थापन गर्ने
| 7502313 |
कुनै क्षण यस्तो आयो जहाँ यो क्षेत्र अंगालेर गल्ती गरेको जस्तो लाग्यो ?
| 2754903 |
हाम्रा बारेमा
| 3177551 |
कुराकानीक्रममा सांसद सुदन किरातीसाह्रै खुसी देखिए । भने, ‘२४० वर्षको राजतन्त्र सदनबाट ताली बजाएर अन्त्य गर्दा कम्ती खुसी लागेन ।’ कुराकानीक्रममै सांसद किराती पटक–पटक भावुक बने । ‘जेलबाट बाहिरिएपछि घर पुगें । ५४ वर्षीय आमा उभिइरहनुभएको थियो । आमालाई साह्रै बूढी देखें,’ उनले अतीत सम्झे, ‘गाउँभरिका मानिस भेला भएका थिए । उनीहरू कहिले घर जालान् […]
| 7069007 |
रेखा थापा, झरना थापा, रेजिना उप्रेती र अरुणिमा लम्साललाई भ्याइ-नभ्याइ
| 1991715 |
दश पटक सगरमाथा चढ्न सफल भएका आरोही पनि साइपाल हिमाल चढ्न असफल
| 5662702 |
ललितपुर महानगरपालिका
| 978344 |
प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने तयारी, यस्तो हुँदैछ नयाँ व्यवस्था
| 3632722 |
साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...
| 6363178 |
विज्ञान र प्रविधि
| 3041769 |
सिलबन्दी दरभाउपत्र अाव्हानको सूचना !!!!
| 12050098 |
नेपाल रास्ट्रिय क्रिकेट टिम ( पुरुष )
| 51722 |
भगवान अर्थात् अनन्तलाई परिधिमा राखेर आफूलाई केन्द्रमा राखेर गरिने पूजा त कर्मकाण्ड मात्रै पनि होइन, यसले पूजा गर्ने मानिसको मस्तिष्कलाई अझ बढी व्याकुल बनाउन मद्धत गर्छ। विभिन्न भाकलहरू राखेर, नानाभाँतीका कामनाहरू गरेर गरिने पूजाले मानिसलाई अभैm बढी स्वार्थी र संकुचित बनाउँछ।
| 9913631 |
सो क्षेत्रका निर्वाचित सांसदसमेत रहेका दाहालले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको बताए।
| 5920484 |
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै नेतृत्वको सरकारमा सहभागी आधा दर्जन मन्त्रीहरुलाई हटाउने अन्तिम निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री निकट उच्च स्रोतका अनुसार ओलीले यसअघि पनि ती मन्त्रीहरुलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै सच्चिनको लागि चेतावनी दिएका थिए । | null |
अबउप्रान्त यात्रुलाई अप्ठेरो नहोस् भनेर फल राखिएको स्थिति विमानस्थलले हेर्ने उनले बताएका छन्।
| 11521968 |
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे विजयी भएका छन । पाण्डेले प्रत्यासी सरोजकुमार बस्नेतलाई १२ मतले पराजित गर्दै इक्यानको नेतृत्व हात परेका हुन । | null |
दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प्राय:द्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने वाचा गरेका छन्।
| 5616264 |
Post Type सार्वजनिक खरिद / बोलपत्र सूचना : खोटाङ जि.स.स
| 10574661 |
कर्णाली प्रदेश सरकारको सय दिन : ‘संघीय सरकारका कारण काम गर्ने वातावरण पाएनौँ’
| 712814 |
यसरी भारतबाट आयात हुने तरकारीमा सबैभन्दा बढी आलु, प्याज, टमाटर, खरियो खुर्सानी र मटर कोसा रहेका छन् भने फलफूलहरुमध्ये सबैभन्दा बढी स्याउ, केरा, नरिवल र अनार लगायतका फलफूल आयात हुने गरेका छन् । | null |
© २०१८ प्रतिलिपि अधिकार. आजको खबर मिडिया प्रा. लि., सर्वाधिकार सुरक्षित. _ Design and Developed by: Amrit Sparsha.
| 7187720 |
दिनदिनै चिसो बढ्दैछ । चिसो बढ्दा सबैभन्दा बढी सास्ती भनेका रोगी, बुढाबुढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ । चिसो मौसममा...
| 8525646 |
ऋणको ब्याजदर अचानक वृद्धि भएकोप्रति नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराएको छ । मंगलबार मह ...
| 5796465 |
भारतस्थित विदेश मामिलका जानकार रहिस सिंहले चीनले ओबीओआरमार्फत् श्रीलंका, म्यान्मार, फिलिपिन्स, पाकिस्तान, थाइल्यान्ड, बंगलादेश र म्यान्मारलार्इ अर्बौँ डलर ऋण दिइरहेको छ । तर यी देशहरू उसको ऋण तिर्ने अवस्थामा नरहेका उनको तर्क छ। चीनले त्यहाँको पूर्वाधार विकासको काम लिँदै आफ्ना कम्पनीलार्इ बेचिरहेको आरोप पनि लागिरहेको छ।
| 8194438 |
दलाई लामा..
| 664383 |
प्रदेश नं ७
| 10779533 |
ओलीको प्रश्नः सरकारले गोली हान्ने अनि एमालेलाई दोष लगाउने ? (भिडियोसहित)
| 3988340 |
यस कम्पनीको १४ फेब्रुअरी, २०१८ सम्मको दैनिक मैनबत्ती चार्टको आधारमा अन्तिम कारोबार मूल्य २ सय ७ मा रहेको छ । यो अघिल्लो दिनको भन्दा ५ रुपैयाँ अर्थात् २ दशमलव ४८ प्रतिशत बढी हो । त्यस दिनको परिमाण ६० मा छ । यो अघिल्लो दिनको भन्दा २ हजार ४ सय ४० कित्ता कम हो ।
| 4366094 |
१९ भदौ, काठमाडौं ।आज नेपाली हिन्दु महिलाहरु परम्परागत हरितालिका तीजपर्व मनाउदै छन् । हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पुरा गरेको धार्मिक कथन अनुसार यो पर्व मन... | null |
1050289 |
|
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको...
| 3470967 |
उहाँले वर्ग र राज्यको विलयपश्चातको वर्गविहीन र राज्यविहीन व्यवस्था नै साम्यवाद हो भन्नुभयो ।
| 1123346 |
3885806 |
|
सिड्नी, २८ भदाै अष्ट्र्रेलियाकाे दक्षिणी सिड्नीबाट ४७ बर्षिया राम चन्द्र खड्का सेटेम्बर १० गते विहिबार ५ः४५ बाट हरार्इरहेकाे जानकारी न्यु साउथ वेल्स पुलिस फाेर्सले जानकारी दिएकाे छ । व्यक्ति पत्ता लगाउनका लागि पुलिसले सार्वजनिक सहयोगको लागि अपील पनि गरेकाे छ । न्यु साउथ वेल्स पुलिस फाेर्सका अनुसार खड्काकाे नेपाली वर्णाकृति देखिने, करिब ५ फिट ६ इन्च( १७० …
| 9135591 |
पूरा किताब पढ्नुअघि नै साथीले त्यसको अन्त्य बताइदिन्थे, सहन नसकेर वैज्ञानिकले हाने चक्कु
| 83089 |
मङ्सिर २०, बेइजिङ् (चीन) । गहुँ उत्पादन हुने चीनको उत्तरी खाद्यान्न भण्डार क्षेत्रमा १७ प्रतिशत खडेरीको चपेटामा परेको र विद्यमान सुखा मौसम आगामी वसन्त ऋतुसम्मनै रहने पूर्वानुमान गरिएको चीन सरकारले बताएको छ । तर सिचाई तथा मौसम परिवर्तनले उत्पादन प्रभावित हुने हुँदा आउँदो मे महिनामा कति गहुँ भित्र्याइन्छ भनेर अहिले नै पूर्वानुमान गर्नु हतार भएको विश्लेषकहरुले बताएका छन् ।
| 7293171 |
रक्षामन्त्री भीमसेनदास प्रधानले नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै रक्षा मन्त्रालयले आफ्नो स्थापनाको उद्देश्यअनुरुप महत्वपूर्ण भूमिका निर्वाह गरी आएको बताउनुभयो ।
| 10013256 |
पहिलो र प्रमुख, हामीलाई सम्पर्क को लागि कानूनी परामर्श मा आफ्नो आपराधिक मामला छ । भने एक गम्भीर प्रश्न छ, यो सम्झौता एक वकील संग तत्काल आवश्यक निष्कर्षमा पुग्न को चरण मा को सूत्रपात, आपराधिक कार्यवाही ।
| 8405672 |
"https://ne.wikipedia.org/w/index.php?title=काँसी_अमला&oldid=617481" बाट निकालिएको
| 7550181 |
दिल्लीका होटलबाट ७४ नेपाली युवतीको उद्धार (भिडियाे सहित)
| 12528064 |
बागलुङ नगरपालिका: यहाँ पानीपुरी र चटपट बेच्न पाइँदैन, खान ...
| 8405203 |
सीपीएमको शासनकालमा राज्यमा रहेका उद्योगधन्दा पलायन भए । कृषि उब्जनी घट्दै गयो र बङ्गालका गरीबहरू अन्य राज्यका गरीबभन्दा झनै खराब अवस्थामा पुगे । स्वास्थ्यसेवा र शिक्षाक्षेत्र तहसनहस गरिए । भ्रष्टाचार र राजनीतिक हिंसाबाट राज्य आक्रान्त भयो । के बङ्गाली मतदाताहरू अन्धा थिए त ? कुन शक्तिले उनीहरूलाई सीपीएमलाई जिताइरहन प्रेरित गर्यो ? | null |
4668610 |
|
प्रचण्डको सत्तारोहणसँगै दुई गम्भीर विषयमा विसङ्गति देखिएको छ । एक तत्कालीन जनयुद्धकारी माओवादी पक्ष र सरकारबीच भएका दिल्ली लगायतका सम्पूर्ण सम्झौता स्वतः खारेजीमा पर्नु पर् यो या तत्कालीन दुई पक्ष आज एउटै धारमा आइपुगेको ले त्यसको कार्यान्वयन पक्षको स्वरुप दुई तत्कालीन विद्रोही पक्ष पीएलए को जनसेना समायोजनको विषय तत्कालीन विद्रोही आज सरकारको नेतृत्वमा पुगेको छ अर्थात् प्रतिवादी नै न्यायाधीश बन्न पुगेपछि न्याय सम्पादन कस्तो होला संसारमै नभएको बिचित्र प्रचण्डकै शब्दमा नेपालमा देखिएको छ ती विषय वस्तुको टुङ्गो नलगाई वा नभै माओवादीले सत्ता प्राप्त गर्नु आफैंमा बिडम्बना भएको छ । ऊ सरकारमा पुग्ने अवस्थाभन्दा अगाडि नै भएका सम्झौताहरुको छिनो फानो गराइ सक्नु पर्ने पूर्व सरकारको जिम्मेवारी थियो । त्यो भएन जुन अपरिपक्वता एवं हतारका निर्णयहरु थिए । जन अनुमोदनबाट सत्तामा पुगे पनि वास्तविक अवस्था बिद्रोहीले राज्य सत्ता कब्जा गरेको जस्तो अवस्था छ । सेना एवं सुरक्षा निकायमा विचलन आउन नदिन एउटा निश्चित मापदण्ड र प्रतिबद्धता सार्वजनिक गराउन सक्नु पर्दथ्यो त्यो भएन । कांग्रेसको सङ्केत त्यही थियो होला तर स्पष्ट सित जनतामा कुरा राख्ने काम उसले गरेन उलटो हलो अड्काउने जस्तो अपजस बोकेर प्रतिपक्षमा पुग्यो । | null |
कानुनी सल्लाहकार
| 3759998 |
को हुन् गोरे? चर्चित फुटबलर, भारतीय आर्मीदेखि दुबई प्रहरी हुँदै सुन तस्कर: यस्तो छ उनको कहानी
| 11449128 |
काठमाडौं नेपाल राष्ट्र बैंकले विभिन्न आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवं अर्थविज्ञसँग अन्तरक्रिया गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति... | null |
हरेक वर्ष चट्याङबाट नेपालीले ज्यान गुमाउने संख्या बढिरहेको सोही विषयमा विद्यावारिधि गरेका अमृत साइन्स कलेज काठमाडौंका प्राध्यापक श्रीराम शर्मा बताउँछन्। उनको भनाइमा चट्याङ पर्ने दर पनि बढ्दो क्रममा छ। | null |
12226524 |
|
लेख पढ्नुहोस्
| 4759017 |
दैनिक दर्जनभन्दा बढीको प्रस्ताव आउँछ । सुरुमा ‘आई लभ युवर भ्वाइस’ भन्छ । म ‘थ्यांक्यु’ भन्छु । फेरि ‘आई लभ यु टु’पनि भन्छन् । म फेरि ‘थ्यांक्यु’भन्छु । फेरि ‘आई रियली लभ यु’ भनेर अनेक शैलीमा प्रस्ताव आउँछ ।
| 6524011 |
प्रतिकृया दिनुहोस
| 2694070 |
महान्यायाधिवक्ताको कार्यालयले आज देशव्यापीरूपमा दीपावली मनाउन लागेको जनाएको छ । सरोकारवालाका बीचमा संहिताका मुख्य विशेषताका बारेमा अन्तक्र्रिया कार्यक्रम गर्न पनि महान्यायाधिवक्ताको कार्यालयले देशैभरका कार्यालयलाई निर्देशन दिएको छ ।
| 6064700 |
सबै फोन नम्बर अब १० अंकका
| 9449977 |
इटहरी / इटहरी उपमहानगरपालिकाले अनुदान साथै आन्तरिक आय बढाउने लक्ष्य राखेर चालु बजेटमा १४ करोडभन्दा बढीले आव २०७४÷७५ का लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलवार उपमहानगरपालिकाद्वारा आयोजित आगामी आर्थिक वर्षको बजेट सार्वजनिक समारोहमा संघिय मामिला तथा स्थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले ४१ करोड ८० लाख ७३ हजार ८२ रुपैंया ८...
| 10025137 |
काठमाडौँ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यही जेठ ७ गतेबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ । यो खबर आजको गोरखापत्रमा छापिएको छ ।
| 1415029 |
RT @NepalPoliceHQ: आफ्नो प्रोफाइलमा नेपाल प्रहरीको लोगो प्रयोग नगर्न सामाजिक संजालका प्रयोगकर्ताहरुलाई अनुरोध गर्दछौं ।YoNepal 2 years ago
| 1717484 |
ब्राजिल दोस्रो स्थानमा झरेको छ । त्यस्तै हालै विश्वकप छनौट खेलमा राम्रो प्रदर्शन गरेको पोर्चुगल तीन स्थान माथि उक्लिदै तेस्रो स्थानमा पुगेको छ भने अर्जेन्टिना चौथो स्थानमा झरेको छ । त्यस्तै पाचौ स्थानमा बेल्जियम, छैठौ स्थानमा पोल्याण्ड, सातौ स्थानमा स्विटजरल्याण्ड, आठौ स्थानमा फ्रान्स, नवौ स्थानमा चिली र दशौ स्थानमा कोलम्बिया रहेका छन् ।
| 1359526 |
बढेको पारिश्रमिक तत्काल लागू गर्न यातायात मजदुर संघको माग
| 9867032 |
नेपाल सरकारको काम कारबाही प्रति ज स स फ्रान्सको आपत्ति
| 4097422 |
सौराहा जाने चित्रसारी पुल नजिकै रहेको प्रहरी चौकी डुबानमा परेपछि स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख दीपक थापाले बताए । सौराहामा रहेको प्रहरी चौकी पनि डुबानमा परेको छ । राप्ती नदीको बाँध नाघेर सौराहामा बाढी पसेको हो ।
| 9336867 |
बेइजिङ, साउन ३० । अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले...
| 6139288 |
‘लगभग ६० प्रतिशत नक्सलवादीले राम्रो गरको र ३४ प्रतिशतले दमन बढेको बताए । नक्सलवादी प्रभाव घटेपछि भन्ने प्रश्नमा ४८ प्रतिशतले बढेको र ३८ प्रतिशतले बढेको छैन भन्ने उत्तर दिए ।
| 8915622 |
सबैमा शुभ रात्री ।अाटेकाे काम सफल हाेस।झाक्री लाउन नपराेस।घाम अस्ताए पछी नउदाउदै।कबडी कबडी | null |
हाम्रो बारेमा
| 4292392 |
तर, कक्षा ६ बाट भने अध्ययनका लागि दुई घन्टाको बाटो हिँड्नुपर्ने उनी बताउँछन्। कक्षा ८ सम्म उनले पढाइमा त्यति प्रगति गर्न सकेनन्। कक्षा ९ र १० भने उनले बझाङको देउलेखमा रहेको देवेश्वरी माविमा पढे। त्यहीँ डेरा लिएर पढेका उनको पढाइको रफ्तार बढ्यो। उनी सम्झिन्छन्, ‘त्यही बेला खेतमा काम गर्दा बुवाको खुट्टामा काँडा पसेछ। गाउँमा पाइने प्रचलित जडिबुटी लगाउनुभएछ। तर, घाउ बिसेक हुनुको सट्टा बल्झिएछ। गाउँका पुरुषहरू रोजगारका लागि गाउँबाहिर थिए। महिलाहरूले म पढ्ने विद्यालय नजिकैको प्राथमिक स्वास्थ्यचौकीमा उपचारका लागि ल्याउनुभयो।’ | null |
कतिपय ठाउँमा संख्या माओवादीको बढी छ तर एमालेका नेता योग्य, वरिष्ठ छन् भने उनलाई नेतृत्व दिन तयार । यसैगरी कति ठाउँमा एमालेको संख्या बढी होला तर माओवादीको लिडर स्थापित, सक्षम छ भने उसलाई नेतृत्व दिन सकिन्छ । यो हो हाम्रो स्पिरिट । यसरी नै हामीले प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखमा विन्यास गरेका छौं ।
| 2269683 |
थसेस कोरिया ब्लग: थसेस कोरिया द्दारा 17 औ एशियन खेलकूदमा सहभागि खेलाडीहरुको स्वागत तथा सम्मान कार्यक्रम सम्पन् | null |
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) खनालले ०६२/६३ को जनआन्दोलनको बेला काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालेका थिए । त्यसबेला परिसरले निषेधित क्षेत्र तोडेको भन्दै गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत थुप्रैलाई नियन्त्रणमा लिएको थियो ।
| 8351416 |
ताजा खबरहरु
| 1855881 |
6863524 |
|
9699307 |
|
आफ्नो Office 365 प्रोफाइल व्यवस्थापन गर्नुहोस्
| 2018425 |
राजपा नेता महतोले भने, 'निर्वाचनको सकारात्मक वातावरण बन्दैछ' - समाचार - कान्तिपुर समाचार
| 3264646 |
सुमन पोखरेल
| 4590632 |
....... पुरानै रुपमा अब कोही पनि रहन सक्दैन । कांग्रेस, एमाले पनि रहन सक्दैन । हामी पनि रहन सक्दैनौं । त्यसैले अबको आवश्यकताअनुरुप जसले बुझेर बेलैमा रुपान्तरित हुन्छ र नयाँ शक्तिको विकास गर्छ, उसकै भविश्य रहन्छ । पुरानै रुपमा टाँसिएर सम्भव छैन । ....... यो प्रक्रिया पूरा गर्दा अझै १०/१५ दिन लाग्न सक्छ ।
| 6570546 |
‘प्रसाद’ का निर्देशक भन्छन्, ‘लै लै गीतले फिल्मको कथा बुझाउँदैन’
| 10649987 |
सक्रिय गायनबाट अवकाश लिइसकेपछि पनि पलेँटीले आफूलाई पुनः संगीतको साधनामा फर्किन उर्जा दिएकोमा उनी पलेँटीप्रति आभार प्रकट गर्छिन् । सन्२००६ बाट सुरुभएको यो आगमनको क्रममा प्रत्येक पटक आफूले केहि नयाँ नौलो प्रस्तुतीको चुनौति भेट्नेगरेको पनि उनले जानकारी दिइन् । | null |
काठमाडौं, १ जेठ, सरकारले २ वर्षसम्मका बच्चाका आमालाई विदेशमा घरेलु कामदारका रुपमा जान प्रतिवन्ध लगाएको छ । सरकारले घरेलु कामदार विदेश पठाउन संशोधन भएको निर्देशिकामा २ वर्षभन्दा कम उमेरका बच्चाका आमा विदेश जान नपाउने उल्लेख छ । लागू भइसकेको निर्देशिकाअनुसार अब दूधे बच्चा छाडेर घरेलु कामदारका रुपमा महिला विदेशिनका लागि सरकारले श्रम स्वीकृति दिने छैन ।
| 8919547 |
काठमाडौं सरकार स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दही प्याकेजिङ गर्ने प्लास्टि (पोलिथिन फिल्म) ग्लोबल टेन्डरमार्फत आयात गर्छ । एक केजी प्लास्टिकबाट डीडीसीले ३ सय ८८ प्याकेट दू र ३ सय प्याकेट दही प्याकिङ गर्छ । | null |
हाम्रो बारे
| 7263812 |
माधव चम्लागाई
| 2972762 |
आर्थिक अभावले उपचारमा समस्या कसैले पनि भोग्न नपरोस् भन्दै आन्तरिक स्रोतबाट वार्षिक ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको महानगरपालिकाले बताएको छ ।
| 1096203 |
उहाँका निकटतम प्रतिद्वन्द्धी कांग्रेसकी रुपा शाहीको १ हजार ५ सय ४५ मत रहेको छ । यो सँगै एक नगरपालिका र तीन गाउँपालिकासहित चार स्थानीय तह रहेको मुगुमा तीन स्थानीय तहमा कांग्रेस र एक स्थानीय तहमा एमाले विजयी भएका छन् ।
| 10729675 |
प्रदेश नं ४ मा प्रधानमन्त्रीको विशेष सम्बोधन शुरु
| 4528251 |
तीन महीनामा करीब ३ लाख पर्यटक आगमन : चीन र भारतबाट सबैभन्दा बढी पर्यटक आए -
| 11427718 |
पोखरा, ९ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको चमात्कारिक आर्थिक विकाससँग आफ्नो देशको अर्थतन्त्र जोडेर नेपालले यसबाट अधिकतम् फाइदा लिन चाहेको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा आयोजित नेपाली तथा चिनियाँ व्यापारिक समुदायलाई सम्बोधन गर्दै विश्व अर्थतन्त्र नै चिनियाँ अर्थतन्त्रसँग समाहित भएको यस घडीमा नेपाल यसबाट बाहिर रहन नसक्ने बताए। उनले चीन आफ्नो विशाल भूगोलका कारणले नभई इतिहासमै पुरा पढौ | null |
आउन किन ढिला गर्नुभयो ? हामी पर्खिरहेका थियौँ । भित्रबाट फेरि उही महिला आवाज आयो ।
| 12632918 |
धनगढी- नेपालीहरूको महान् चाड दसैँ र तिहार नजिकिँदै जाँदा रोजगारीका लागि भारत पसेका यस क्षेत्रका नेपालीहरू चाडपर्व मनाउनका लागि फर्किन थालेका छन् । मौसमी रोजगारी गरेर घर फर्किने क्रममा सीमा नाकामा भारतीय प्रहरीले सामान जाँचका निहुँमा लुट्ने गरेका छन् भने नेपाली प्रहरी र भन्सारका कर्मचारीले समेत बाँकी नछाड्ने गरेको गुनासो सुनिन थालेको छ । | null |
‘क्रसर र बालुवा ब्यबसायी संग दशै खर्च लिएका पत्रकारहरुको लिस्ट आफूसंग सुरक्षित छ भनेर धादिङका धेरै जनाले दाबी गरेका रहेछन्,’ आफू सङग त लिस्ट छैन, सार्बजनिक कहिले हुन्छ भनेर कुरिन्छ । | null |
० विप्लवहरुले नेपालमा नयाँ क्रान्तिको कुरा गरिरहनु भएको छ, तयो कत्तिको सम्भावना देख्नुभएको छ ?
| 1262397 |
Subsets and Splits