text
stringlengths
1
287k
id
stringlengths
1
8
६निर्मला हत्या प्रकरणः ‘शक्तिशाली’ छानबिन समिति गठन को को छन समितिमा पुरा पढ्नुहोस
1081395
नि: शुल्क खेल Pics
4948963
पछिल्ला दिनहरूमा वेला–वेला भेट्दा उनी भन्थे, “आँखाले दुःख दियो, पुस्तक पढ्न नसक्ने भएँ, पत्रिकाहरूको पनि हेडलाइन मात्रै पढ्छु अचेल।” मैले थाहा पाएसम्म उनी दैनिक डायरी लेख्थे। आफैंले पुस्तक लेखेको भए उनले डायरीका टिपोटहरूलाई कसरी व्यक्त गर्थे, त्यो अब केवल अड्कलको विषय भयो। तर, ती डायरीभित्रका विषयहरू प्रकाशन गर्ने, नगर्ने; गरे कहिले गर्ने भन्ने विषय गणेशराजजीकी धर्मपत्नी निर्मला र छोरी मृदुलाको काँधमा सरेको छ।
3413660
9906515
हाम्रो बारे
5082528
घोराही, चैत २३ । आज शुक्रबार लमहीमा भएको महिला मैत्रीपुर्ण क्रीकेट प्रतियोगितामा टिम दाङ बि सुपर ओभर वाट बिजयी भएको छ। टस जितेर पहिला ब्याटिङ गरेको टिम दाङ ए ले...
null
सम्भवत त्यो पनि होला । अहिले आउनुभएका मन्त्रीज्यूहरूको सबैको योग्यता क्षमता नेता कमरेडहरूले जाँच्नुभएकै होला । म हिजो संविधानसभामा संविधान मस्यौदा समितिमै रहेर ड्राफ्टिङमै आफू बसेर काम गरेको अनुभव पनि रह्यो । अर्को कुरा, कानुन ड्राफ्टिङ मलाई अत्यन्त मन पर्ने विषय छ, कानुनी क्षेत्रका साथीहरूले पनि कानुन बुझेको र त्यही क्षेत्रको व्यक्तिलाई कानुनमन्त्रीका रूपमा देख्न पाइयो भनेर ।
1863737
अद्वैतमार्ग, बागबजार, काठमाडौँ, नेपाल
6339115
कानुनी सल्लाहकार
10254253
Read more about २०७३ साल पाैष १९ गते चाैथो परिषदवाट अा व २०७३।०७४ काे पारित वजेट तथा कार्यक्रम
3791130
चिन ३ विकेट ( ४-१-४-३ )
10011188
बसको ठक्करबाट मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा दुई दिन देखि अवरोध
5584972
सुत्केरी आमा र बच्चाको मृत्यु
2090017
मुख्यमन्त्रीको दौडबाट पाण्डे पछि हटेपछि भएको चुनावमा पौडेलले एमाले उपाध्यक्ष शाक्यलाई १० मतले हराउँदै संसदीय दलको नेतामा विजयी हुनुभयो । एमाले संसदीय दलकाे नेतामा विजयी भएसँगै पाैडेल अाइतबार नेपालकै पहिलाे मुख्यमन्त्रीकाे रुपमा प्रदेश नम्बर ३ काे मुख्यमन्त्री हुनुभएकाे छ ।
4406078
भारत :यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ ।
11053666
के तपाई आइफोन चलाउनुहुन्छ ? । एप्पल को सबै प्रडक्टमा सुरक्षा...
12292257
आज शनिबार यी तिन चिज देख्नु भएमा तपाइको दिन शुभ हुनेछ !
3254096
होटल व्यवसायको आवश्यकतालाई पुरा गर्ने उद्देश्यले स्थापना भएको एउटा संस्थान हो
11832383
सरकारले प्रदेश राजधानीको अस्थायी राजधानी प्रस्ताव गरेर मन्त्रिपरिषद्मा बुझाएको छ । यसलाई मन्त्रिपरिषद् बैठकले पारित गर्नुपर्ने हुन्छ । यही विषयमा सुझाव माग्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
null
सुशासनको नयाँ इतिहास रच्छु : प्रधानमन्त्री
9164926
निजामती सेवा ऐन, २०४९ को (चौंथो संशोधन समेत) को दफा ४९क(१) मा निजामती कर्मचारीले अन्यत्र नोकरी वा सेवा गर्न नहुने सम्बन्धमा निजामती कर्मचारीले अन्यत्र कुनै प्रकारको नोकरी गर्न वा आर्थिक लाभ वा कुनै सुविधा प्राप्त गर्ने गरी परामर्शदाता, सल्लाहकार, विशेषज्ञ वा कुनै हैसियतले सेवा प्रदान गर्ने कार्य गर्नु हुँदैन भन्ने व्यवस्था गरिएको छ ।
1800832
याे खबरहरू डट कम का साखा अनलाइन पत्रीका हाे ।
6991811
– यदि मिडियाको विश्वसनीयता कम भएकाले अपेक्षित मिडिया-प्रभाव हासिल हुन नसकेको मानिने हो भने उपर्युक्त समस्याको समाधान भनेको मिडियाको विश्वसनीयता अभिवृद्धि गर्नु नै हो भन्नु पर्ने हुन्छ ।
1972865
प्रधानमन्त्री देउवाको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी-रुपन्देहीमा कांग्रेस...
10852970
त्यसैले, टुँडिखेल पार्क निर्माण काठमाडौंको पर्यावरण, राजधानीवासीको शारीरिक र मानसिक स्वास्थ्य, राजधानीको शोभा र सुन्दरता तथा मुलुकको संस्कृति प्रवर्द्धनसँग मात्र जोडिएको छैन, यो आफैंमा एउटा ‘गुड बिजनेस सेन्स’ को विकास परियोजना पनि हो।
4143647
यीनका ‘सिर्जनाका स्वरहरु’ (२०६६) र ‘समुन्द्र दन्के पछि’ (२०६८) नामक दुई संयुक्त गजल संग्रहका अलावा यीनका थुप्रै
1141973
कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणित विवाद
9078217
महिला फुटबल टोली स्वदेश फर्कदै
1712391
यता विश्व विजेता जर्मनी भने पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ। खेल अवधिभर बल आफ्नो नियन्त्रणमा राखेको जर्मनीले गोल भने गर्न सकेन। बराबरीपछि पोल्याण्ड र जर्मनीको समान ४-४ अंक भएको छ भने नर्दन आयरल्याण्डको ३ अंक छ। तीन वटै टोलीलाई नकआउट चरणमा पुग्ने सम्भावना छ। हारसँगै युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ।
null
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा केन्यासँग खेलदै । →
12001028
अनुसन्धानले प्रकाशित समाचारमध्ये १३ प्रतिशत समाचार मूलतः महिलामाथि केन्द्रीत भएको, समाचारमा आउने विज्ञमा पाँच विज्ञमा एक महिला रहेको, पुरूषको तुलनामा महिलाको उमेर दुई गुणा बढी पटक र पारिवारिक हैसियत चार गुणा बढी पटक उल्लेख हुने, इन्टरनेट समाचारमा जेन्डरसम्बन्धी पूर्वाग्रह भेटिएको देखाएको छ ।
6261501
मैले उनी काम गर्ने कम्पनीमा गएर हात जोडेर पासपोर्ट फिर्ता लिएँ । त्यसपछि उनी नेपाल फर्किन् । नेपाल पुगेको एक महिनापछि उनी बेपत्ता भएको थाहा पाएँ । म उनलाई खोज्न नेपाल पुगेँ ।
12189609
सिरहामा रहेका इँटा उद्योगमध्ये तीन वटा गोलबजार र बाँकी तीन वटा मिर्चैया, सुखीपुर र पोखरभिण्डामा जिगज्याग प्रविधिका इँटा उद्योग सञ्चालित छन् भने बाँकी परम्परागत चिम्नी जडान गरिएको उद्योग रहेको जनाइएको छ।
907094
9549968
तर यहि विश्वकपको सु-अवसर पारेर कुण्डलिनीलाई नया टिमले नयाँ जोसका साथ् नया शैलिमा सुरुवात गरेको हो । संचालक करण विष्टका अनुसार कुण्डलिनीलाई नयाँ तथा पृथक रुपमा संचालन गर्ने र यहि साउन १६ गते अहिलेका चर्चित गायक नितेश जंग कुवारलाई ल्याउने समेत जानकारी दिए ।
6999286
‘दशैंअघि घुइँचो देखिएको असन बजार, फूलपातिपछि त सुनसान थियो’ असनमा विगत २० वर्षदेखि इलेक्ट्रोनिक्स बस्तुहरुको व्यापार गर्दै आएका चिरञ्जीवी आचार्य भन्छन्, ‘पछिल्लो केही दिनदेखि अत्यधिक घुइँचो बढेको छ ।’ तिहारका बेला यस वर्ष मात्रै नभएर सधै अत्यधिक घुइँचो हुने गरेको ती व्यापारी बताउँछन् ।
null
लैंगिक उत्तेजना सीमा आफ्नो यौन शक्ति बढाने लागि महत्वपूर्ण छ। जब नियमित प्रयोग, एक
810773
काठमाडौं, ८ असार । चिनियाँ प्रधानमन्त्री ली खछियाङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली अहिले ६ दिने औपचारिक भ्रमणमा चीनमा छन् । प्रधानमन्त्रीको चीन भ्रमण विकासको मुद्दामा केन्द्रित रहेको छ । खास गरी अघिल्लो पटक पधानमन्त्रीको हैसियतमा गरेको
11834966
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुर २८ ओभर ३ बलमा ६७ रन जोड्दै अलआउट भयो। तेस्रो ओभरमा पेस बलर किशोर महतोले अब्दुल भदेलीयालाई शून्यमा विकेटकिपरको हातबाट क्याच गराउँदै नेपाललाई पहिलो सफलता दिलाए। किशोरले अर्का ओपनर रोहन रंगराजन (११ रन)लाई पनि नवौं ओभरमा पेभेलियनको बाटो देखाएका थिए।
5614693
बिदार जिल्ला
867405
श्रीमानको विश्वास गर्दा जेल परेकी एक खुट्टे डान्सर रोमा न्यौपाने रोडमा भिख माग्ने…
3969140
तर प्रारम्भिक व्यापारको ग्राफ नै सुस्त रहेकोले सिनेमाले लगानी मात्रै उठाउने निर्माण पक्षको आंकलन छ । 'नाफा नै भइहाल्यो भने पनि ठूलो मात्रामा नहोला जस्तो छ । हेर्दै जऔं,' दाहालले भने ।
5098456
जागरण मिडिया सेन्टर
5487830
9650082
अझै पनि हामी मुम्बइया (बलिउड) ह्याङबाट उत्रिन सकेका छैनौं । उतैका फिल्महरु हेरेर यता फिल्म बन्ने प्रचलन रोकिएको छैन । हामीसँग भएका लोकल स्टोरीमा अझै ध्यान पुग्न सकेको छैन । हाम्रै वरिपरि यति धेरै कथा छन्, जसलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ । तर त्यहाँ मेकर्सहरुको ध्यान नपुग्दा दुःख लाग्छ ।
1836188
अहिले सरोकारवालाले ब्याक्टेरियामा केन्द्रित भएर कुरा गर्न थालेका छन्। ‘किनभने अहिले सबैभन्दा बढी डर मानवलाई ब्याक्टेरियाबाटै छ,’ एन्टिबायोटिक रेसिस्टेन्सबारे अनुसन्धान समेत गरिरहेका डा. समिरणमणि दीक्षित भन्छन्, ‘विभिन्न संक्रमणको कारक ब्याक्टेरिया भएकाले पनि विशेष ध्यान दिन थालिएको हो। ब्याक्टेरिया विरुद्ध दिइने औषधी (एन्टिबायोटिक) प्रभावहीन हुन थालेपछि विश्वले ब्याक्टेरियाबाट चुनौती महसुस गरेको हो।’
11342901
जनसेवा समाजको पहलमा १ सय ३ वर्षिय दृष्टिविहिनलाई सहयोग प्रदान
1773886
पुस ११ देखि पोखरामा भलिबल प्रतियोगिता
3200744
1661556
एन.आर.एन.मकाउको १०औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न
8093966
2001-09-28 - incident - Mahottari district २०५८-०६-१२ - घटना - महोत्तरी जिल्ला
10118357
न्यायको मन्दिर उदांगिँदै छ ।
10039941
अन्त्यमा onlineharpal.com हरपल ताजा खबर लिएर यहाँहरुको साथमा रहने छ । कमी कमजोरी औल्याई सल्लाह सुझाव दिनहुन सबैमा हार्दिक अपिल गर्दछौं ।
6889500
थप जान्नुहोस्
9758478
बार्सिलोना/ नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ। दूताबास स्थापना गर्ने निर्णय गरेको झन्डै एक बर्ष पछि सरकारले राजदूत पठाउँन लागेको हो। यस...
1022256
निर्माण व्यवसायीसमेत रहेका सभासद विक्रम पाण्डेले विदेशी निर्माण कम्पनीले जिम्मा लिएका ९९ प्रतिशत काम पूरा नभएका र ती आयोजनामा नेपाली निर्माण व्यवसायीले नै सस्तोमा काम गरिरहनुपरेको गुनासो गरे ।
null
काठमाडौं– मंगलबार साँझ काठमाडौंका टौदहबाट पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारले राजनीतिक गरेकै कारण आफूलाई पक्राउ गरी नजरबन्दमा राख्ने र रातभर सुत्न नदिई चरम मानसिक यातना दिने काम दिएको बताएका छन् ।बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डले सञ्चारकर्मीसँग सो प्रतिक्रिया दिएका हुन् ।
7684039
मंगलबारदेखि नयाँ बसपार्क, गौशाला, बालाजु, कोटेश्वर, कलंकीलगायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ खुल्नेछ।
9021266
हाम्रो नेपालमा
8963873
9980323
रियलले १८ वर्षीय स्ट्राइकर भिनिससलाई ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । रियलले भिनिसससंग सन् २०२५ सम्मको लागि सम्झौता गरेको जनाएको छ । भिनिससलाई रियलले ब्राजिलियन क्लब फ्लामेन्गोबाट ३५ मिलियन पाउण्डमा भित्र्याएको हो ।
9196063
अब बन्ने वामपन्थी सरकारले स्थायित्व दिन्छ ?
7531499
निती निर्माता, सरकार र सर्वसाधारण जनता वीचको सञ्चारको कमिलाई पुरा गर्न सहयोगी भुमिका निर्वाह गर्ने ।
1708801
सिन्धुली– बिपी राजमार्गमा १८ भन्दा बढी सिट क्षमता भएका यात्रुवाहक र १०...
4437490
’हाम्रो रिपोर्टरले कुनै पनि समाचार फेला पार्ने बित्तिकै त्यस्को भिडियो तयार गरेर स्टुडियो पठाउँछन् । त्यस्लाई समाचार शाखाले फाइनल गरेर प्रस्तोताले ब्रोडकास्टिङ गर्नलाई जम्मा ३० सेकेन्ड मात्र समय दिइएको हुन्छ ।’
10450120
सराेज खनाल भक्तपुर ८ बैसाख – सुर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको हनुमन्ते सरसफाई अभियान ८ औँ हप्ता सम्म आईपुग्दा प्रभावकारी बन्दै गएको छ । यस अघि बैसाख १ गते २०७५ साललाई हनुम... Read more
8208741
सुरक्षामा खटिनु पर्ने १५ हजार सुरक्षाकर्मी हाकिमको घरमा ‘घरेलु कामदार’
1298135
बिना जमिन छतमा पनि तरकारी खेती
3560179
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
749264
विद्युतीय कारोवार ऐनको दफा ४७ ले कम्यूटरको इन्टरनेट लगायत विद्दुतीय संचार माध्यममा प्रकाशन र प्रदर्शन गर्न नहुने सामाग्री प्रकाशन र प्रदर्शन गर्नेलाइ एक लाख रुपैयाँ सम्म जरिवान वा पाँच वर्ष सम्म कैद वा दुवै सजायँ हुने व्यवस्था छ।
null
काठमाडौँ, १४ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत…
8262861
1:8 अनि प्रभु उहाँलाई भने, "तपाईं मेरो दास छलफल छैन, काम? लागि देशमा उहाँलाई जस्तै कुनै एक छ, एक सरल र इमानदार मानिस, परमेश्वरको डर मान्ने र दुष्ट देखि लिया। "
null
अन्तमा उनले निष्कर्ष निकाले कि गरीबी र आर्थिक विषमताको मुख्य कारण पूँजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद हो । जसबाट छुटकारा पाउने एकमात्र उपाय हो क्रान्ति । उनले भनेका छन् “मैले यात्रा गरेका देशरुको स्थिति हेरेर, त्यहाँको गरीवी र भोग रोकको निकट र जीवन्त सम्पर्कले ममा परिवर्तन ल्याउन थाल्यो । मैले यात्राको क्रममा पत्ता लगाएँ , स्रोत र साधनको अभावमा रोगी बच्चाहरुको उपचार गर्न म असमर्थ छु । मैले देखेँ– निरन्तर दमनका कार्यहरु जारी छन् । कुपोषणको आँधी चल्दैछ । यसै क्रमा मैले महसूस गर्न थालेँ, अनुन्धानकर्ता हुन मेडिकल साइन्समा योगदान दिन वा जनतालाई राहत दिन डाक्टर बन्नुभन्दा पनि महत्वपूर्ण कुरो हो– क्रान्तिकारी बन्नु ।”
10803908
६. तान्का कसरी लेख्ने ?
4411704
चीन जान लागेका प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले लेखेको ‘होसीयारी चिठ्ठी’ यस्तो छ !
3462259
राजधानीको नयाँ बसपार्कस्थित एक नर्सरीमा तिहारको आगमनसँगै घर सजाउनका लागि सयपत्री फूलको किनबेच हुँदै । तस्बिर; रासस
6272654
विषाक्त रक्सीबाट मलेसियामा मृत्यु हुने नेपालीको संख्या ८ पुग्यो
10783445
एजेन्सी । रिलायन्स जिओ स्थापनाको २ वर्षमा भारतको सबैभन्दा ठूलो मोबाइल ब्राण्ड बनेको छ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश
9070974
यो लुका’को कि देखा’को ? _ Nepali Jokes SMS Sayari
928204
सामूहिक बलात्कारमा संलग्न युवा सुनिल साहलाई प्रहरीले घटनाकै राति करिब १० बजे समातेको थियो भने अन्य तीनजना युवा फरार रहँदै आएकामा बिहीबार उनीहरुलाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक लम्सालले बताए । सामूहिक बलात्कारमा संलग्न चारैजना युवालाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखी जबरजस्ती करणी मुद्दा चलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक लम्सालले बताए ।
7789230
सूचना विभाग दर्ता नं. २८५ /०७३ /०७४
5208114
गोरखको काव्यको एउटा खास विशेषता भनेको उनको कावितामा महिलाका अलग अलग रुपमा देखा पर्छन् । यसको लागि ‘कैथर कलाकी औरतें’ कवितालाई लिनुस् । यस कवितामा तपाईं विद्रोही महिला देखिन्छिन् ।
null
स्वर त अशोकको राम्रै थियो । तर, कलिलो उमेर, विपन्न परिवार अनि स्टुडियोसम्मको पहुँच अभावका कारण उनलाई गीत कसरी रेकर्ड हुन्छ, थाहा थिएन । टंकले पहिलो दिन स्टुडियो लगेर गीत कसरी रेकर्ड हुन्छ भनेर देखाए । दोस्रो दिन झापाका सडकमा आफूले सबैभन्दा धेरै गाउने ‘२ रुपैयाँ’ चलचित्रको ‘कुटुमा कुटु’की गायिका मेलिना राईसँग भेटाए । तेस्रो दिन टंकले संगीतको सुर र ताल सिकाए । चञ्चले र चकचके अशोकले स्वर दिए । गीत तयार भयो । एकदिन दौरासुरुवालमा ठाँटिएर म्युजिक भिडियोका लागि शट खिचियो । भिडियो तयार भयो । बजारमा आयो । शायद दर्शकले मन पराए । गीतले अनपेक्षित भ्युज बटुल्न थाल्यो ।
null
7568172
नेपालको बलियो पक्ष बलिङ रहे पनि ब्याटिङमा पनि सुधार भएको प्रशिक्षक बताउँछन् । पाकिस्तानको भने बलिङ र ब्याटिङ दुवै मजबुद पक्ष हो । पाकिस्तानी टिमका कप्तान निसार अलिले भने, ‘नेपाल यहाँ (पाकिस्तान) आउनु नै हाम्रो लागि खेल अगाडिको जित थियो । उनीहरुले हामीमाथि ठुलो सहयोग गरेका छन् ।
11644477
धादिङ । आगामी मंसिरमा हुन गइरहेको संघ तथा प्रदेश सभाका लागि प्रमुख दलहरुले जिल्लास्तरबाट उम्मेदवारहरु सिफारिस गरिरहेका बेला धादिङका युवाहरुले नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा विकासवादी नेता राजेन्द्रप्रसाद पाण्डेलाई नै एक कार्यकालका लागि संघीय सभा सदस्यको उम्मेदवार बन्न आग्रह गरेका छन् ।
3451529
11712636
संवैधानिक निकायका बहालवाला र अवकाशप्राप्त पदाधिकारीको सुरक्षामा १९ प्रहरी परिचालित छन्। प्रधान न्यायाधीश खिलराज रेग्मीका लागि ६ जना पिएसओसहित आठजना प्रहरी खटिन्छन्। न्यायाधीश रणबहादुर बमको हत्यापछि न्यायाधीश र पूर्वन्यायाधीशको सुरक्षामा ५८ प्रहरी खटाइएको छ।
null
उपलब्धी देखिने गरी काम गर्छौँ : मधुवन नगरप्रमुख क्षेत्री
3328560
प्रधानमन्त्री ओली र बंगलादेशका उड्डयन मन्त्रीबीच भेट – Online Khabar
9715878
3425033
नेपाल संवत् शङ्खधरले राजा राघवदेव र आनन्ददेवको पालामा यो संवत् चलाए पनि यसको नाम नेपाल संवत् रहेकाले यो हाम्रो स्वाभिमानको प्रतीक हो । यसलाई कदर गर्दै नेसं ११२८ अर्थात् विसं २०६५ सालमा सरकारले यस नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको छ ।
null
राजविराज, १५ चैत्र । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले मंगलवार एमालेका केन्द्रीय सदस्य तथा सप्तरी इन्चार्ज सुमन प्याकुरेलको राजविराज४ स्थित निवासमा घेराउ तथा नारावाजी गरेका छन् ।
null
हाम्रो बारे
4507027
आर्सनल युरोपा लिग फुटबलको अर्को चरणमा प्रवेश
7442898
राजा वीरेन्द्रको २१ हजार ५१८ रोपनी जग्गा फेला पर्‍यो
2654405
Home नेपाल तथा विश्व समाचार रेलवे लाइन विस्तारमा नेपाल र चीनबीच सहमति
7481665
8695463
दर्ता नं. २५९/२०७३–७४
5037992
किशोरले जथाभावी गोली चलाउँदा दश जना विद्यार्थीको हत्या, दश जना घाईते
9230677