text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
निजी विद्यालय नेपालको संविधानविपरीत रहेकाले यस्ता विद्यालय बन्द गर्नुपर्ने विश्लेषकहरूको तर्क छ । शिक्षाविद् डा. मनप्रसाद वाग्लेले शिक्षामा वर्गीय खाडल अन्त्य गर्नका लागि सार्वजनिक विद्यालयको स्तरोन्नति गर्नुपर्ने भन्दै त्यसका लागि निजी विद्यालयहरू बन्द गर्नुपर्ने तर्क गरे ।
| 6954504 |
उपकुलपति राजनीतिक रुपमा विवादमा आउनु, नीति नियमबाहिर रहेर काम गर्न खोज्नु र कुलपतिविरुद्ध जथाभावी बोल्नु जस्ता कारणले विश्वविद्यालयको शिर झुकाएको ढकालले बताउनुभयो। उपकुलपति कोइरालाले विधि अनुसार काम गर्न नखोज्दा विभिन्न नकारात्मक परिणामहरु देखापरेको उहाँले दावी गर्नुभयो । | null |
मुकेश आले यात्रा सफल भएको मा नाच्दै गर्दा नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बु तीन दिनको यात्राबाट बोर्डर पुग्दा यात्रा अत्यन्त सफल भएको बताए। उनले सबैले एडभेन्चर राइड गरेकोमा धन्यवाद दिए।
| 8928900 |
‘नेताहरूले चुनावको बेला मात्र विकासको आश्वासन बाँडे, विकास गरेनन् भन्ने आरोप आएका थियौं,’ उनले भने, ‘अहिले हामी सबैको सहयोगमा बिजुली बलेपछि त्यो आरोपबाट छुटेको छ ।’ भाप्रको विकासमा आफू सधैं लागिरहने उनले बताए ।
| 11075496 |
'फेक न्यूज' (गलत समाचार) दिनु कसैको स्वार्थमा हुन सक्छ, त्यो भन्दा खतरनाक कुरो सत्यतथ्य नै नबुझी यस्ता भ्रमपूर्ण खबर शेयर गर्नु, आवेशमा आएर उच्छ्रिंखल गतिबिधि...
| 6978374 |
अदितीलाई नेपाली चलचित्रमा भावि स्टारको रुपमा पनि हेरिएको थियो । तर ,उनी स्वयम् भने नेपाली चलचित्रको करिअरलाई कस्तो रुपमा अगाडि बढाउने भन्नेमै दोधारमा छिन् ।
| 9274432 |
10875048 |
|
कार्य समय ः ९.०० - १८.०० -एक घण्टा छुट्टीको समय)
| 6826589 |
आइतबार पत्रकार सम्मेलन गर्दै सभामुख घर्तीले भनिन्, "महाभियोगको प्रस्ताव विधिवत रुपमा प्रवेश गरिसकेको छ। संसद्मा प्रवेश गरिसकेका प्रस्ताव कसरी अघि बढाउने भन्ने विषय संसद्को आन्तरिक मामिला र विशेषाधिकार हो।"
| 9760240 |
असोज २२, भरत । चर्चित कमेडियन कपिल शर्माले फेरीपनी शो ‘द कपिल शर्मा शो’ एकपटक सुरु हुँदैछ । यो पटकको शोमा पनि कमेडीमार्फत दर्शकलाई मनोरञ्जन दिनुहुने छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिपावलीको अवसरमा यो शोको सुरुवात हुनेछ । केही समय... | null |
हाम्रै छिमेकी भारतले क्रिकेटमा विश्वकप जित्दा, गाली गर्नेे हामी नेपाली युवा अहिले होटलमा बसेर भोट्का तान्दै मेस्सी, रोनाल्डो, नेयमार र मुसाहरूको भजन गाएर नेपाली समाजलाई के फाइदा हुन्छ ?
| 9137616 |
मोदी सीधै आउने भएपछि संघीय सरकारको ध्यान पनि जनकपुरतिर मोडिने नै भयो । प्रधानमन्त्री ओली २८ वैशाखमा जनकपुर जाने तयारीमा छन् । परराष्ट्र मन्त्रालयले चुप्पी साँधिरहेका बेला गृहमन्त्री रामबहादुर थापाले १८ वैशाखमा जनकपुर पुगेर त्यहाँको वस्तुस्थिति मात्र बुझेनन्, मोदी भ्रमणबारे मुखै खोले ।
| 7422220 |
काठमाडौं, नेपाल
| 8325989 |
काठमाडौं । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट घरबार विहीन भएका पीडितलाई घर बनाउन अनुदान दिन पुनः तथ्यांक संकलन गर्न गाउँगाउँ पुगेका प्राविधिकहरूले पीडितसंग घूस माग्दै घूस नदिनेको नाम छुटाइदिने गरेको फेला परेको छ । | null |
12627817 |
|
विश्वकप फुटबलमा आजको भिडन्तः कुन कुन टिम कति बेला भिड्दै छन् ?
| 10766668 |
भिडियो च्याट बिना दर्ता, निःशुल्क माथि अठार वर्ष उमेर →
| 5814436 |
घुँडा दुख्ने समस्या छ ? यी कुरामा ध्यान दिनुस् ५ दिनमा चट्ट हुन्छ … जानी राखौ..
| 8355998 |
आदिवासीको विभिन्न माग र सरोकारको सवालहरुलाई सुनिस्चितता गर्नका लागि नेपाल सरकार र प्रमुख ३ दललाई दवाब स्वरुप भोली २०७३ फागुन १९ गते दिउसो ठीक १२ बजे देखि आदिवासी जनजाति महासंघको आयोजनामा जनजातिहरुको मोटर साइकल र्याली सहित प्रमुख ३ दलको ध्यानाकर्षण गर्ने कार्यक्रम बनेको हुनाले यहाँहरु सबैलाई उपस्थितिको लागि नेपाल मगर संघ केन्द्रीय समितिको तर्फ देखि हार्दिक अनुरोध गर्दछु।
| 11678333 |
Read more about राजदुवाली करफोक खोला सडक स्तरोन्नति कार्यको ठेक्का स्वीकृत को सूचना
| 849209 |
प्रदेश नं ७
| 9548214 |
लाईट साइट लोड गर्नुहोस्
| 8488359 |
११ गते रेसम फिलिली
१२ गते देसै फिलिली
अस्ति शुक्रबार
आज मङल्बार | null |
पुर्वी रोल्पामा नेपाल टेलिकमको टावर निर्माण
| 10642632 |
(क) अध्यक्ष र कार्यकारी निर्देशकले नेपाल सरकारमा तथा सदस्यले अध्यक्ष समक्ष लिखित राजीनामा दिएमा,
| 6337158 |
आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको…
| 12061009 |
कम वयस्क मृत्युदर भएका देशको सूचीमा ठूलो परिवर्तन भए पनि सन् १९७० र सन् २०१० का बीच माथिल्ला १० देशमा स्वीडेन, निदरल्यान्ड्स र नर्वेको स्थानमा खासै परिवर्तन आएको छैन ।
| 11336997 |
मुख्यमन्त्रीहरुलाई प्रधानमन्त्रीले भने : ‘सङ्घीयतालाई बलियो बनाउनुपर्छ’
| 5189740 |
परमेश्वरको व्यक्तिगत नाम छ भनेर थुप्रै बाइबल अनुवादहरूले देखाउँछ। धेरैजसोमा यहोवा भनेर लेखिएको छ भने कुनै-कुनैमा यहवे भनेर पनि लेखिएको छ। (प्रस्थान ६:३, फुटनोट) यदि कुनै व्यक्ति आफूले देखेको वा थाह पाएको सत्य कुरामा एकदमै विश्वस्त छ र त्यसको विषयमा उसले अरूलाई बताउँछ भने उसलाई साक्षी भनिन्छ।
| 12714924 |
इटालीमा कोभिड बाट मृत्यु हुनेको संख्या दश हजार नाघ्यो घण्टामा ले ज्यान गुमाए | null |
सभामुखले संसद्को आयु कहिलेसम्म मान्ने भन्ने विषयमा निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्दा त्यस विषयमा संसद्लाई नै निर्णयमा पुग्न आयोगले सुझाव दिएको थियो। ‘संविधानको व्याख्या गरेर संसद्ले नै निर्णय गरोस् भन्ने पक्षमा हामी छौं,’ आयुक्त नरेन्द्र दाहालले भने।
| 2018236 |
बीबीसीलाई सम्पर्क गर्नुहोस्
| 1650639 |
11251325 |
|
नेपाली साहित्यको ऐतिहासिक परिचय
| 3833446 |
बाबुले बञ्चरो प्रहार गरी छोराको हत्या गरेपछि...
| 5404571 |
काठमाडौं – काठमाडौंमा पहिलो पटक नेपालकै स्वामित्वमा हुन गइरहेको ‘हिमालयन ट्राभल मार्ट’को तयारी पूरा भएको छ । पाटा नेपाल च्याप्टरको नेतृत्वमा नेपालको पर्यटन क्षेत्रको उत्पादन, नयाँ तथा पुराना गन्तव्य र मौलिक संस्कृतिलाई विश्व बजारमा आधुनिक शैलीमा बिक्री गर्ने उद्देश्यले राजधानीमा बिहीबारदेखि ट्राभल मार्ट आयोजना हुँदैछ ।
| 1455601 |
प्रिती बाट युनिकोड
| 5490362 |
आर पोखरेल/ चैत ५, काठमान्डौं । नेपालमा मनाइने विभिन्न चाडपर्वहरु जस्तै चैते दशैँको पनि आफनै प्रकारको विशेषता रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गदै मेला मा मायालु जोडीको अभिब्यतिmलाई समेटेर गीत बजारमा आएको छ । भैरव कालिका म्युजिक प्रालीको...
| 95869 |
मेरो मित्र नि हुनुहुदो रैछ। ल मोज ह्गरुम है । | null |
ARCHIVE, POLITICS » थापा उपप्रधानमन्त्री नभए सम्म सरकारमा नजाने भान्नु भएको कुरा मलाई चित्त बुझेन - पशुपति शम्शेर
| 9865729 |
ड्रिम डेस्टिनी अस्ट्रेलिया,अमेरिका शैक्षिक मेला हुने
| 6084437 |
प्रदेश सरकारले आव ०७५/७६ को बजेटमा भौतिक पूर्वाधार विकास मन्त्रालयलाई कार्यक्रम खर्चका लागि ७ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गर्यो । वार्षिक विकास कार्यक्रम (रातो किताब) मा उल्लिखित शीर्षकगत बजेटलाई मन्त्रालयले अझैं टुंग्याउन सकेका छैनन् ।
| 108477 |
हो उनी अभिनयका साथै होटल पनि चलाउँछन् । उनी ‘मोनार्क ग्रुप अफ होटल्स’को मालिक पनि हुन् ।
| 7484480 |
हाम्रो बारेमा
| 7637027 |
हे केहि बर्ष यता साना दुर्घटना दिनहु भै रहे भन्ने परेको छैन तर एकाध दुर्घटनाहरुले सवैको ध्यान तानेका छन स्वभाबिक पनि हो सडक दुर्घटनामा कसैको ज्यान जादा चिन्ता र चासो हुनु तर त्यो चिन्ता र चासो केही समय सम्मका लागी मात्र हुनु दुर्घटना न्युनिकरणका लागी चिन्ताको बिषय भने अवश्य हो ।
| 3078611 |
राष्ट्रिय बाणिज्य बैंकसँग एक खर्ब रुपैयाँको निक्षेपको अर्थ हो, उसले अब बजारलाई ‘लिड’ गर्न सक्छ । अहिलेको अवस्थामा राष्ट्रिय बाणिज्य बैंकको व्यवस्थापन परम्परागत निक्षेप र कर्जा प्रणालीबाट बाहिर जानसक्छ, रेगुलेटरसँग परामर्श गरेर बैंकिङ्ग क्षेत्रकै लागि नयाँ स्पेश पनि बनाउन सक्छ
| 11997665 |
कहिले नेटवर्क समस्या त कहिले एटीएममा पैसा नै हुँदैन अनि कहीले पैसा कट्ने तर ननिस्कने समस्या छ। हामीले एउटा बैंकको एटीएम अन्य बैंकमा हाल्दा सेवा शुल्क निकै धेरै कट्ने अवस्थाले मजस्ता विद्यार्थी समस्यामा परेका छौं। वाणिज्य बैंकले हामी जस्ता सेवाग्राहीको समस्यालाई मध्यनजर गरी एटीएम सेवा छिटो सुचारु गरिदिए आभारी हुनेथियौं।
| 8424002 |
सुनुवार भाषी रचना (39)
| 1051779 |
स्वाभाविक रूपमा निजीले उत्कृष्ट शिक्षा दिने भएकै कारण विद्यार्थीको संख्या बढेको हो। सरकारी विद्यालयमा पनि नबढेको होइन। केही सरकारी विद्यालय अति राम्रा छन्। तर धैरैजसो राम्रो छैन। किनभने सरकारी विद्यालयमा पढाइ व्यवस्थित छैन। प्रविधियुक्त शिक्षा दिन सकेको छैन। सधैं परम्परावादी र पुरातन सोचको आधारमा पठनपाठन हुने गरेको छ। राज्यले दिने निःशुल्क शिक्षा राम्रो छ। तर त्यसलाई सही रूपमा सदुपयोग गर्न सकिएको छैन। निजीमा शुल्क लिएर पढाइ हुने भएकाले विद्यार्थीको भविष्यप्रति निजी विद्यालय सञ्चालक बढी संवेदनशील हुने गरेका छन्। सरकारीमा जीवनउपयोगी शिक्षा नभएर निजी विद्यालयमा बढी घुइँचो लागेको हो। सरकारीले देश सुहाउँदो शिक्षा दिए उतैतिर बढी विद्यार्थी जान्थे होला। न टुर न परीक्षा। परीक्षाको कपी जाँचिन्छ विद्यार्थीलाई हेर्न दिइँदैन। | null |
'नगर विभाजन प्रशासनिक राजनीतिक हो। तर सहकार्य गरेर तपाँईहरूले काम गर्नुपर्छ।'
| 9579325 |
विश्व हात धुने दिवस नेपालमा पनि मनाईंदै
| 2341391 |
नेपाल प्रहरी
| 7308981 |
जिल्ला प्रशासन लग इन
| 1988057 |
2790985 |
|
त्यस्तै अन्यत्र प्रतिबन्ध लागेका र प्रदर्शनका लागि अनुमति नदिएका १२ वटा वृत्तचित्र ‘विद्रोहका वृत्तचित्र’ अन्तरगत प्रदर्शन गरिनेछन् । अभिव्यक्ति स्वतन्त्रता र खुला समाजतर्फको यात्रालाई बल दिने अभिप्रायले नै ‘विद्रोहका वृत्तचित्र’ प्रदर्शन गर्न लागिएको एफएसए अध्यक्ष कनकमणि दीक्षितले बताए । उनले भने, ँफिल्म महोत्सवमा सेन्सर गरिनु हुदैन ।”
| 5443351 |
यस IP को बारेमा वार्तालाप गर्ने
| 6121426 |
तेमाल–९, काभ्रेपलाञ्चोक
| 9145867 |
बुढो: यो २ किलो माछा ल्याछु मिठो बनाएर पका त?
बुढी: हजुर ले त माछामासु खानु हुन्न भन्नु भाथ्यो त!
बुढा: मैले त किताब का पो खान हुन्न भनेको | null |
आन्दोलनरत सवारी चालक र सरकारबीच आठ बुँदे सहमति,आन्दोलनका कार्यक्रम फिर्ता
| 3434300 |
स्रोतका अनुसार शेर्पाको मात्र योग्यता र अनुभव मेल खाने गरी निगम व्यवस्थापनले पाइलट आवश्यकताको सार्वजनिक सूचना प्रकाशित गरेको थियो। त्यसपछि शेर्पालाई महाप्रवन्धक निर्णय अनुसार गत जेठ २६ गते नियुक्ति गरिएको हो। स्रोतका अनुसार निगम व्यवस्थापनले शेर्पालाई मासिक ६ लाख रूपैयाँ तलब र प्रतिमहिना ७० घन्टा जहाज उडाएवापत प्रतिघन्टा ६ हजार रूपैयाँ भत्ता दिने गरी नियुक्ति पत्र दिइएको छ।
| 7917567 |
रेसुङ्गा हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा भएको उक्त रक्तदानमा क्याम्पसमा अध्ययरत बिद्यार्थी लगायत सर्वसाधारणहरुले समेत रक्तदान गरेका थिए । रक्तदानको शुरु स्त्रतन्त्र बिद्यार्थी युनियनका सभापति ज्ञान बहादुर महतराले नै गर्नुभएको थियो । गुल्मीमा ब्लड बैकं नहुदाँ आवश्यकता अनुसार रक्तदान गर्नुपर्ने अवस्था रहेको छ । | null |
दुबै पक्षले अदालतमार्फत अन्तरिम आदेश लिई अहिलेसम्म दुबै स्थानमा क्यासिनो व्यवसाय सञ्चालन गरिरहेका छन् ।
| 6116394 |
वामगठबन्धनको भविष्य कस्तो देख्नुभएको छ ?
| 5315840 |
पहिलो दिनको बन्दमा २० सवारी साधन तोडफोड, ४६ आन्दोलनकारी पक्राउ
| 88815 |
६.यदि बिहान दिनदिनै ६७ वटा निमको पत्ता चपायो भने ६७ महिना पछि त्यो व्यक्तिमा यस्तो प्रतिरक्षा शक्ति विकास हुन्छ कि जसलाई कुनैसर्पले डस्यो भने आफै मर्छ । के यो सही हो ? | null |
आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो ।
| 13066 |
3080230 |
|
प्रिन्ट/निर्यात
| 5853646 |
पाकिस्तानको राजधानी इस्लामावादमा रहेको राष्ट्रपति कार्यालय सर्वसाधारणका लागि खुल्ला गरिएको छ।
| 9831483 |
किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
| 1505830 |
तपाईँको सल्लाह सुझाव
| 3030388 |
सन्धिखर्क, अर्घाखाँची । भ्रष्टाचार बिरुद्धका राष्ट्रिय अभियान अर्घाखाँचीमा बिभिन्न कार्यक्रम गरी मनाइएको छ । अभियानको सन्दर्भमा अनौपचारिक सेवा केन्द्र इन्सेक अर्घाखाँची, एकीकृत ग्रामीण विकास समाज अर्घाखाँची लगायतका संघ संस्थाले भ्रष्टाचार बिरुद्ध प्रतिबद्धता सहित हस्ताक्षर अभियान सञ्चालन गरेका हुन् ।
| 164270 |
मध्य क्षेत्रअन्तर्गत पर्ने पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा गरी छ जिल्लाका सदरमुकाम क्रमसः वीरगञ्ज, कलैया, गौर, मलंगवा, जलेश्वर र जनकपुरसहित मुख्य सडक, नाका तथा नेपाल भारतको सिमानाका विभिन्न ठाउँमा चेकजांच गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको मध्य क्षेत्रीय सशस्त्र प्रहरी बल, पथलैयाका सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) नरेन्द्रकुमार सिंहले बताए।
| 11581746 |
लालकाजीका दुई छोरी र एक छोरा रहेका छन् । अहिलेसम्म रु दुई लाख खोजेर राजधानीमा पठाएँ अझै त्यति रकम आवश्यक पर्ने भएकाले कहाँबाट सङ्कलन गर्ने हो भन्ने पिरलो परेको बाजे काजीमानले गुनासो गर्नुभयो ।
| 1910135 |
यस चलचित्रका कथाकार कमल भुजेल हुन् भने परिकल्पनाकार रेशम भुजेल रहेका छन् । चलचित्रको कार्यकारी निर्माता कमल बहादुर भुजेल छन् भने उक्त चलचित्रको निर्माता भुजेल समाज सेवा केन्द्रिय समिती, समाजको कान्छो सस्था भुजेल चलचित्र संघ र प्रदेश नं. एक रहेकाे छ । यस चलचित्रको सहनिर्मातामा भने कोपीला भुजेल, भिम भुजेल, कमल भुजेल, लोक बहादुर भुजेल, विमल जिसी, बसुन्धरा घर्ती, तिर्सन घर्ति, सचिन भुजेल, संजय भुजेल (भुजेल साथी) रहेका छन् । साथै यस ‘नि प्हुगाल’ चलचित्रको प्रोजेक्ट इन्चार्ज विमल जि सी भुजेल रहेका छन् । | null |
एमाले-माओवादी कार्यक्रम : 'दाँतमा ढुंगा' लागेर सुरु एकताको सन्देश दिएर अन्त्य, फोटो
| 6950536 |
पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । राजधानीको बसन्तपूरस्थित हनुमानढोकाको दसैँ घरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गरिन्छ । यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानी पूजा गरिन्छ । | null |
रुपन्देही । बिद्यार्थीको अन्तरनिहित प्रतिभाको प्रष्फुटन गर्ने उदेश्यले रुपन्देही एकीकृत बिद्यालय संगठन नेपाल रिसनको आयोजनामा रिसन डान्स आइडल २०७४ सम्पन्न भएको छ। | null |
काठमाडौँ ,असार २८- शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमति कार्यान्वयन गर्न देशभरका जिल्ला शिक्षा कार्यालयबाट रिक्त दरबन्दी विवरण मागिए पनि संकलनमा ढिलाइ भएको छ । यही असार ९ गते भएको सहमतिपछि सरकार, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिका प्रतिनिधिसहितकोे कार्यदलको निर्णयका आधारमा विवरण माग गरिएकामा जिल्ला कार...
| 663197 |
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वभाविक रूपमा मन्त्रीको संख्या बढाएर ५४ जना पुर्याएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई नियमित बजेटबाट तलब खुवाउन हम्मे... पुरा पढ्नुहोस
| 6086994 |
हाम्रो बारे
| 7424235 |
हाम्रो वारेमा
| 1320414 |
वर्ष २०७३ मा स्वास्थ्य क्षेत्रमा भएका नीतिगत सुधार उत्साहप्रद
| 8150906 |
प्रतिलिपि अधिकार © 2018 HIMALMEDIA PRIVATE LIMITED सर्वाधिकार सुरक्षित अभिलेखालय _ ग्राहक बन्नुहोस् _ विज्ञापनको लागि
| 3691901 |
खटाएकाे ठाउँमा नगर्इ ‘चाकडी र घुसको रकम पुर्याउन नसकेको’ भन्दै डा.ले दिए राजिनामा : स्वास्थ्य मन्त्रालय
| 871201 |
ने.क.पा. (मसाल) को केन्द्रिय समितिको बैठक यही ०६९ जेष्ठ २४ देखि २७ गतेसम्म सम्पन्न भयो । त्यसले संविधानसभाको विघटनपछिको देशको राजनीतिक परिस्थितिबारे विस्तृत छलफल गरी कतिपय महत्वपूर्ण निर्णयहरु गर्नुका साथै आगामी संघर्ष तथा संगठनात्मक प्रश्नहरु बारे पनि कैयौं महत्वपूर्ण निर्णयहरु गरेको छ ।
| 10744116 |
नेपालका लागि पाकिस्तानका राजदूत मझहर जावेदले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अभैm प्रगाढ हुने बताउँदै दुई देशबीच शैक्षिक साझेदारी हुने विश्वास व्यक्त गर्नुभयो ।
| 1736448 |
यस मामलामा जापानको विश्व स्तरमा आलोचना भइरहेको छ । यसो त तीन वर्ष पहिला जापानमा बाल यौन भिडियोमा प्रतिवन्ध लगाइएको छ । यस प्रतिवन्धको बाबजूत वेश्यावृत्तिमा बालिकाको प्रयोग रोकिएको छैन ।
| 11464794 |
75254 |
|
बिहीबार बसेको संघीय संसदको बैठक नेपाली काँग्रेसले अवरुद्ध गरेको थियो । उसले निर्मला पन्त र आफ्ना तरुण दलका रोल्पा नेताको हत्याबारे जवाफ माग्दै सदन अवरुद्ध गरेको थियो ।
| 11585929 |
नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
| 12301032 |
जसमा रसुवा नाकाबाट आएका २३ हजार ४५२ चिनियाँ पर्यटक र स्थलमार्ग हुँदै आउने भारतीयको सङ्ख्या भने नजोडिएको विभागको भनाइ छ ।
| 7825214 |
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित अहिले सर्वत्र- ...
| 7605237 |
भवन शिलान्यास गर्नुभन्दा अगाडि नगरप्रमुखले विद्यालयको कक्षाकोठाहरु, कम्प्युटर ल्याब, पुस्तकालय, विज्ञान प्रयोगशाला लगायत सबै निरिक्षण गरेका थिए । एउटै कोठालाई विज्ञान प्रयोगशाला, पुस्तकालय र कक्षाकोठाको रुपमा प्रयोग भईरहेको देखेर उनले यो चारकोठे भवन छिटो सम्पन्न गर्नुपर्ने सुझाव दिए ।
| 5609520 |
8344628 |
|
श्री शिव पञ्चाक्षर स्तोत्र एउटा संस्कृत स्तोत्र हो । यो स्तोत्रका रचयिता श्री आदि शंकराचार्य महान् शिवभक्त अद्वैतवादी एवं धर्मचक्रप्रवर्तक हुनुहुन्थ्यो । उहाँलाई भगवान् शिवकै अवतार मानिन्छ । | null |
नेपाली बेली डान्सर बिनु शाक्यको उत्कृष्ट बेली डान्स भिडियो सहित
| 11558766 |
१० जेठ । पशुसेवा विभागले राजधानीका विभिन्न स्थानका मासु पसलमा आकस्मिक छापा मारेको छ ।
| 5831693 |
पालुङ जेसिजले यहि मंसिर १६ गते खुल्ला रत्तदान कार्यक्रम गर्ने ।।
| 2911727 |
व्यापार युद्ध होइन, अमेरिका-चीनबीच प्रभुत्वको लडाइँ
| 3589174 |
Subsets and Splits