text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
विविध पृष्ठहरू
| 9320476 |
कहिल्यै कसैले वास्ता नगर्ने जनकपुर–३ को दलित चमार टोलमा मंगलबार दिउँसो केही ‘नयाँ अनुहार’ देखिए । त्यहाँका एक बासिन्दाले कान्तिपुरसँग भने, ‘भोटको कुरा गर्न आएका ।’
| 1758077 |
सो अवसरमा नेता सिंहले कार्यालय भवनमा विद्युतीय पुस्तकालय निर्माण गरिनुपर्नेमा जोड दिदैं विश्व परिवेशमा आउने नयाँ नयाँ चिन्तन प्रविधिका माध्यमबाट नेपालीलाई जानकारी गराउने उद्देश्यले यस्तो पुस्तकालय आवश्यक भएको बताए ।
| 2668495 |
June 18, 2014 Blog/Slogचिना हराएको मान्छे, हरिवंश आचार्य, हरिवंशको चिनारी, China Haraeko Manchhe, Hari Bansh Acharya, Memoir, Nepali BookSahadevision
| 9606270 |
यस अभियानमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मन प्रति दाङ्ग देउखुरी सेवा समाज कतार परिवार हृदय देखि हार्दिक कृतज्ञात प्रकट सहित आगामीदिनहरुमा पनि सहयोगको अपेक्षा गरेको बताए ।
| 7386766 |
काठमाडौ, कार्तिक ५ – रोजगार अनुमति प्रणाली इपीएस मार्फत दक्षिण कोरियामा रोजगारीका लागि जान चाहनेहरुले दिएको भाषा परीक्षाको नतिजा आज प्रकाशित गरिएको छ। सोमवार अपरान्ह इपीएस शाखाले प्रकाशित गरेको विस्तृत समाचार . . . .
| 5484142 |
घर दैलोमा सेवा, सुशासनमा टेवा अभियान शुरु
| 5738985 |
सरकारले स्थानीय तह सञ्चालनका लागि १५ दिनभित्र ऐन ल्याउने तयारी गरेको छ ।
| 7113841 |
कार्ल मार्क्स जन्मेको दुई सय वर्ष पुगेको छ । सन् १८१८ मे ५ उनको एक पढालेखा परिवारमा जर्मनीमा जन्म भयो । बुवा वकिल थिए त्यसैले उनले सानैबाटै लेखपढको वातावरण पाए र दर्शनशास्त्रको विद्यार्थी भए । उनी जन्मेको कालखण्डमा युरोपको विकसित दार्शनिक पद्धति ‘हेगलवाद’ थियो । त्यसको राम्रो अध्येता भए उनी । हेगलवादमाथिको विमर्श र चिन्तन मननले उनलाई नै एउटा महान् दार्शनिकको रूपमा स्थापित गरायो । फ्रान्सेली क्रान्तिले विगुल फुकिसकेको थियो । नेपोलियन बोनापार्टले सामान्ती राजा रजौटालाई हल्लाइसकेका थिए । युरोपमा बोनापार्टले ल्याएको क्रान्तिको उथलपुथल समयमा माक्र्स आए । ब्रिटेन आर्थिक हिसाबले बलियो थियो । फ्रान्समा समाजवादको परम्परा थियो । दर्शनमा जर्मनहरूको ठूलो प्रभाव थियो । यी विषयहरूमाथि ठूलो बहस र विमर्श चलेको बेला माक्र्सको उदय भयो ।
| 6941680 |
मुलुक सङ्घीयतामा गइसकेको छ, यस स्थितिमा शिक्षा क्षेत्रमा सुधार्नुपर्ने पक्षहरु के के हुन् ?
| 10594956 |
नेपालका लागि रोहित पौडेले २७ तथा आरिफ शेखले २६ रन बनाए । अन्तिममा करन केसीको उत्कृष्ट ब्याटिङका कारण नेपालले गुमाइसकेको खेल आफनो पक्षमा पार्न सफल भयो । अन्तिम ओभरमा ८ रन चाहिएकोमा करनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । करनले अविजित ४२ रन बनाए । | null |
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकीकरणको प्रक्रियामा जिल्ला कमिटीको नेतृत्व चयन र जनसंगठनमा पेलेर जान खोज्ने प्रवृत्ति गलत भएको भन्दै आपत्ति जनाएको बताइएको छ । बैठकमा सहभागी एक नेताले नेपालको भनाई उघृत गर्दै भने, ‘पार्टी एकीकरण गर्दा सबैको चाहना र भावना समेटर अगाडि बढनुपर्छ, पार्टीमा योगदान गरेकाहरुलाई न्यायसंगत रुपमा जिम्मेवारी दिएर अगाडि बढनुपर्छ, पेलेर जाने तरिका ठिक भएन ।’ नेपालपक्षले पार्टी अध्यक्षद्धय ओली र प्रचण्ड पक्षले गुटगत रुपमा आफ्नो पक्षलाई पाखा लगाउन खोजेको आरोप लगाएको छ ।
| 7949566 |
उपप्रधानमन्त्रीको पद गयो कर्मचारीसँगको यौनसम्बन्धले Friday, February 23rd, 2018
| 12060618 |
योजना/कार्यक्रम सम्झौता गर्न आउने सम्बन्धी सूचना
| 6505533 |
क्षीतिज औसीको रात लिएर आए (भिडियोसहित)
| 3162028 |
इजरायलमा नेपाली चेलीमाथि आतंकबादी आक्रमण पछि “सरिक सेदेक अस्पतालमा उपचार गराउदै गर्दा के कसरि आक्रमणमा परिन... | null |
अमेरिकी राष्ट्रपतिको चुनावमा यी नेपाली बने निर्वाच...
| 11094518 |
775070 |
|
सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग शिल्ड प्रतियोगिताका आजका खेलहरुमा कसले जित्यो ?
| 4132152 |
गौतम वुद्ध तथा बुद्ध जन्मस्थल लुम्विनीको वारेमा यथार्थ जानकारी दिने उदेश्यले जापानमा हरेक वर्ष हुदै आएको बृहत शान्ति रयाली आगामी अप्रिल दोस्रो साता हुने भएको छ । | null |
यसअघि भेलाको उद्घाटन गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिले संविधान कार्यान्वयनको एजेण्डा प्रमुख विषय भएको बताए । उनले संविधानले व्यवस्था गरेको नागरिकको मौलिक अधिकारलाई स्थापित गर्न संचारमाध्यमको मुख्य भूमिका हुने धारणा व्यक्त गरे । | null |
यु–१९ विश्वकप छनोट खेल्ने क्रिकेट टोलीको बिदाई
| 3386661 |
लेख पढ्नुहोस्
| 11692909 |
आफ्ना नागरिकलाई सुरक्षित बनाउने यही स्वार्थका कारण बरु नेपाली भूूभाग जति डूूबानमा परे पनि टुलुटुलुु हेर्दै बस्ने भारतीय कर्मचारी ब्यारेजको ढोका खोल्न कञ्जुस्याई गर्छन् । | null |
प्रहार गरिएका आठ वटामध्ये पाँचवटा क्षेप्यास्त्रहरू बीचमै खसालिएको र तीन वटा चाहिँ हवाई अखडाको पश्चिमपट्टि खस्न पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ। | null |
हाम्रो बारेमा
| 8521417 |
भुकम्पिय निजि अावास पुर्ननिर्माण अनुदान सम्झौता शुभारम्भ कार्यक्रम २०७३।१२।२८ _ Beni Municipality
| 5109295 |
54999 |
|
कमेन्ट गर्नेहोस्
| 5772835 |
प्रक्रिया पत्थर सामाग्री को लागि बालुवा बनाउने
| 4994405 |
पृष्ठभुमि राम्रै छ, जीवनयापन गजबसँग चलेकै छ, पढाइ, व्यापार व्यवसाय, परिवार सबै सामान्य रुपमा चलेकै छ भने कोरिया नआउन नै सुझाब छ, मेरो।
| 2198566 |
नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटक–पटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन सुरु गरेको छ ।
| 3510902 |
गाँजाखेती नष्ट गर्ने अभियान सञ्चालन
| 451581 |
बाढीपीडितका लागि एक महिना अघि घोषणा गरेको राहत पठाउन सुरु » Etajakhabar
| 285310 |
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) ले पुनः ब्याजदरलाई निश्चित सीमामै राख्ने निर्णय गरेको छ । राष्ट्र बैंकसँगको परामर्श र २८ वटै वाणिज्य बैंकको सिइओको सहमतिमा संघले ब्याजदरमा सीमा तोकेको हो । अब बचत खातामा ७ प्रतिशतभन्दा बढी ब्याज दिन पाइनेछैन । संस्थागत निक्षेपमा साढे १० प्रतिशतसम्म मात्र ब्याज दिन पाउने निर्णय भएको बैकर्स संघका सदस्य तथा प्र्रभु बैंकका सीईओ अशोक शेरचन…
| 162540 |
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ? – Everest Dainik
| 11689105 |
किशोरी बन्धक प्रकरण : थप दुई जना प्रहरीको नियन्त्रणमा
| 2706100 |
“ मिस पोखरा २०१८”को आबेदन फारम खुल्ला : बिजेतालाई स्कुटर र अष्ट्रेलिया भ्रमण
| 546795 |
10727165 |
|
अन्नपूर्ण फेरोको पदमार्गले समेटिएको पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यताले भरिपूर्ण रहेकाले आफू चार पटकसम्म यस क्षेत्रको भ्रणमा आएको पुनहिलमा पुगेका क्यानडाका पर्यटक नर्मनले बताए । “म ७८ वर्षको भएँ, मलाई यो ठाउँ असाध्यै मन पर्छ, म चार पटक नेपाल आएँ, चारै पटक यसै क्षेत्रको भ्रमणमा आएको छु, यहाँको सुन्दरता र पर्यटकीय व्यवस्थापनले मलाई आकर्षित गरेको छ”, उनले भने ।
| 7644957 |
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
| 2334898 |
काठमाडौं, जेठ १७ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका सांसद गजेन्द्रबहादुर महतले आफू रोएको भनेर सञ्चारमाध्यममा आएको खबर गलत भएको बताउनुभएको छ ।
| 32394 |
नयाँ नीतिअनुसार साइबर क्याफे सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय वा उद्योग विभाग अन्तर्गतको कुनै पनि निकायमा दर्ता हुनुपर्नेछ। साइबर क्याफेहरु कर कार्यालयमा समेत दर्ता गर्नुपर्ने अनिवार्यता गरिएको छ।प्राधिकरणका अनुसार यो नीति देशभरिका साइबर क्याफेको निम्ति लागु हुनेछ। निजी साइबर क्याफे, सूचना केन्द्रहरुले ग्राहकहरुको लागि आचारसंहिता बनाएर राख्नुपर्ने भएको छ।’इन्टरनेटको माध्यमबाट धम्की, गालीगलौजका घटना हुन नदिन र अश्लिल साइट हेर्ने लतबाट जोगाउन यस्तो नीति ल्याउनुपर्ने आवश्यकता देखिएका हो,’ प्राधिकरणका अर्का एक अधिकारीले भने। नेपालमा अहिले इन्टरनेट सेवा प्रदायक कम्पनी ३८ वटा छन्।
| 10101950 |
बजेट संशोधन माग गर्दै दुई प्रस्ताव दर्ता
| 4624759 |
४.२ अन्तर्राष्ट्रिय तथ्याङ्क
| 3123637 |
आफ्नो भाषा रोज्नुहोस्
| 5863759 |
सरकारले जनअपेक्षाअनुसार काम गर्छ : अध्यक्ष प्रचण्ड
| 11622864 |
रहेको छ । जेन मिडियाले सार्वजनिक गरेको उक्त गीत दर्शक
| 10188894 |
व्यक्तिगत औजारहरू
| 10777708 |
काठमाडौं-नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ राजदुत यु होङ्गबीच भेटवार्ता भएको छ । चिनियां राजदूतले थापालाई बधाई दिनुका भेटमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा समेत छलफल भएको थियो।
| 11090139 |
सुझाव/सल्लाह
| 3614807 |
छैठौं राष्ट्रिय कर दिवसको समारोहमा जबरालाई सरकारले धेरै आय कर तिर्ने व्यक्तिका रुपमा सम्मान गर्यो । उनले लगातार तीनपटक ब्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिरेका छन् । त्यसअघि पनि उनले एकपटक धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मान पाएका थिए ।
| 2906408 |
लहान, भदौ २९ । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाक ...
| 5976169 |
भारतबाट रु ४० लाखको केरा आयात,नेपाल आत्मनिर्भर हुन सकेन
| 2931860 |
ड्यामसाइडदेखि सुरु भई विश्वशान्ति स्तुपा, अनदुहुँदै लेकसाइडसम्मको करिब ५ किलोमिटर पदयात्राको संरक्षण र प्रवद्र्धन गर्न नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना तथा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को सहआयोजनमा ‘द लस्ट ट्रायल’ पदयात्रा सम्पन्न भएको छ ।
| 8069621 |
काठमाडौं, जेठ १० – उपत्यका सहित देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । आज दिनभर नै मौसम बदली हुने मौसमविद विभूति पोख्रेलले बताउनुभयो ।
| 99198 |
चैत १२ गते सोमबारको संसद बैठकमा ईयूको निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै कडा आपत्ति जनाए ।
| 6020626 |
नागरिक दैनिकको समाचार अनुसार काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरित गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिबद्धता जनाउँदै विरोधाभासपुर्ण टिप्पणी गरेका हुन् । | null |
कानूनमा यस्ता प्राबधानहरू भए पनि मधेशमा बाल बिबाह भने रोकिएको छैन । अचम्मको कुरा त के छ भने बाल बिबाह रोक्नका लागि कयौं गैरसरकारी संस्थाहरूले त्यसकै नाममा करोडौं खर्च गरेका छन् तर समाजमा त्यसको खाशाई प्रभाव भने परेको छैन ।
| 5244765 |
रसियामा भोलिबाट सुरु हुने २१ औं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको क्रेज नेपालमा पनि ह्वात्तै बढेको छ ।
| 835498 |
किसानहरुले तालाबन्दीसँगसँगै बिहान देखि बेलुका ५ बजे सम्म मिलको मुख्य गेट अगाडि धर्ना समेत दिने गरेका छन् ।
| 9924260 |
भैरहवाको एउटा मुद्धामा डीआईजीले ३ करोड भ्रष्टाचार गरेको विषयमा अनुसन्धान भइरहेको उनले बताए । तर, उनले यसबारे थप खुलाएनन् । कुनैपनि मुद्धा दर्ता हुने वित्तिकै नाम लिस्टसहित सार्वजनिक नगर्ने र व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गर्ने उनले बताए ।
| 5440890 |
12695936 |
|
गीत त मनले मज्जाले गुन गुनाउने मात्र होइन, गाइन्छ पनि । तिम्रो मनको माझमा फुल्न मन लाग्छ, तिम्रै मीठो बातमा भुल्न मन लाग्छ, तिमी रिमिझिम वर्षा म बादल हुँ तिमी पानी, सपनीमै बरबराउने कस्तो रोग होला, पिरतीले थेरापी कसले गरिदेला आदि गीत बाथरुम छिर्नेबित्तिकै गुनगुनाउन थाल्छु । | null |
प्रहरी महानिरीक्षक नियुक्तिमा अदालतको आदेश मान्य हुँदैन भनेर दिएको अभिव्यक्तिले अदालतको मानहानि भएको भन्दै तत्कालीन कांग्रेस सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध परेको मुद्दा सर्वोच्चमा विचाराधीन छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
| 3525398 |
इजाजतपत्र प्राप्त संस्था वा स्वदेशी तथा बिदेशी संघसंस्था आदिबाट ऋण वा अनुदान प्राप्त गर्ने र त्यस्तो ऋण वा अनुदान लघुु कर्जा बितरणमा वा सो कार्यलाई प्रभावकारी बनाउने कार्यमा प्रयोग गर्ने । कुनै संघसंस्था आदिबाट ऋण वा अनुदान लिनुअघि राष्ट्र बैंकको स्वीकृति लिनु आवश्यक भएकोले सो प्रकृया पुरा गर्ने ।
| 10574371 |
कहाँ जान्छ ३ प्रतिशत नपुग्ने दलले पाएको मत ?
| 8860241 |
जेठ २५, काठमाडौं । संसद्को चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टीले दलीय आकारअनुसारको प्रतिनिधित्व र हैसियत नपाए सरकारमा सहभागी नहुने चेतावनी दिएको छ । राप्रपाले उपप्रधानमन्त्रीसहित ४ मन्त्रालय मागेको छ । तर, कांग्रेसले उपप्रधानमन्त्री दिन नसकिने जनाएको छ । ‘हामीले आकारअनुसारको प्रतिनिधित्व र हैसियत पाउनुप¥यो भनेका छौँ,’ राप्रपाको वार्ताटोली संयोजक महामन्त्री जयन्त चन्दले भने, ‘राप्रपाभन्दा सानो पार्टीले उपप्रधानमन्त्रीसहित रा ...
| 5382340 |
अनि तपाईंलाई गर्दन, काँध वा ढाडको समस्या छ भने तत्कालै सिरानी छोड्नुहुँदैन । त्यसो गर्नुभयो भने राम्रो निद्रा आउन पाउँदैन र तपाईं झर्कोफर्को र तनाव अनुभव गर्नुहुन्छ । चिकित्सकको परामर्शमा बिस्तारै यसलाई छोड्नुस् ।
| 12355061 |
कांग्रेस नेता खुमबहादुर खड्काको भारतमा निधन - Myagdi Online
| 10287870 |
‘आफ्नो हक अधिकार प्राप्तिका लागि शेर्पा समुदायका नागरिकहरु आफै जागरुक हुन जरुरी’
| 4288958 |
प्रहरी प्रवक्ता मनोज न्यौपानेका अनुसार २०७३ मा ७५ जिल्लामा होलीसँग जोडिएका जम्मा ५ वटा घटना मात्रै दर्ता छन् । ती पाँचै वटा झगडा सम्बन्धित छन् । केही दुर्घटनाका तथ्यांक प्रहरी रेकर्डमा छ । त्यसमा पनि होलीको भन्दा अन्य कारण नै बढी छ ।
| 6574945 |
८५.युवाशक्तिले सञ्चालन गर्ने छानिएका उद्यमहरूलाई आवश्यक प्रविधि र बजार प्रवद्र्धन अनुदान दिइनेछ । युवा उद्यम कार्यक्रमलाई निरन्तरता दिइनेछ । लद्यु तथा घरेलु उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम अन्तर्गत सचेतना, सीप विकास, उपयुक्त प्रविधि, सहुलियत ब्याजदरको ऋणमा सहज पहुँच, बजार विकास जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछ ।
| 5056007 |
पहिरोका कारण दुवैतर्फ सवारीको लाम लागेको छ । पहिरोको बीचमा पनि गाडी रहेकाले यात्रु भयभित भएका छन् । सो सडक दिउँसो बन्द गरेर काम गर्ने हुँदा रातको समयमा सवारी चाप बढ्ने गर्दछ । रासस
| 5520034 |
३-एस्तरको साहस
| 10497561 |
स्वास्थ्य केन्द्रले ४३ प्रकारका उपकरणका प्राप्त गर्ने
| 11928284 |
माघ महिना लागिसक्दा पनि जाडो नघट्दा मानिसहरु अत्यधिक प्रभावित भएका छन् ।साँसद यादवले सिरहा क्षेत्र नम्बर ४ का विपन्न जाडो पिडितहरुलाई हप्ता दिनदेखि न्यानो लुगा वितरण गरिरहेका छन् ।
| 9574128 |
‘सञ्जु’ को ट्रेलर सार्वजनिक भएसँगै दर्शकहरु यो फिल्म हेर्नका लागि निकै आतुरताका साथ पर्खिरहेका छन् । ट्रेलर पछि यस फिल्मको पहिलो गीत पनि सार्वजनिक भएको छ । ‘मे बढिया, तू भी बढिया’ बोलको यस गीतमा रणबीरले महिला गायिकाको आवाजमा लिप सिंक गरेका छन् ।
| 12356150 |
हाम्रो समाचारपत्र कार्यक्रममा सामेल हुनुहोस् ।
| 9308123 |
यद्यपि, अर्थ मन्त्रालयले भने नापी विभागलाई चालू आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।
| 10286414 |
आज नेप्से परिसूचक दुई दशमलव ४४ बिन्दुले बढेर एक हजार ४३७ बिन्दुमा पुगेको छ । (क) वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज एक दशमलव १४ बिन्दुले बढेको छ । बजार उकालो लाग्दा पनि तीन उपसूचकबाहेक अरु सबै उपसूचक ओरालो लागेको छ ।
| 1199958 |
नेपाल औषधि लिमिटेडले दुई वर्षभित्र माग धान्नेगरी सिटामोल उत्पादन गर्ने
| 3995138 |
भोजपुर, माघ १९ । भोजपुर सदरमुकाममा बजार अनुगमन गर्ने क्रममा म्याद सकिएका सामग्रीहरु खुलेआम विक्री वितरण गर्ने गरेको पाइएको छ ...
| 857982 |
पवित्र आत्माको व्यक्तित्व र कार्य
| 2733511 |
-सुत्केरी भएको केही समयभित्रै आमाले आफ्नो हात र स्तन सफा गरेर बच्चालाई दूध चुसाउनुपर्छ ।
| 3027905 |
अर्थमन्त्री खतिवडा २ वर्षमात्र राष्ट्रिय सभा सदस्य हुने
| 1612485 |
नयाँ पुस्ता
| 3097562 |
पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन हुने, समिति गठन
| 138022 |
कार्यक्रममा बोल्दै पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नेपाल र चीनबीचको लामो सम्बन्धको चर्चा गर्दै यो सम्बन्ध जनस्तरसम्म विकास गर्ने दिशामा अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । पोखरालाई सोलार लाइट प्रदान गरेकोमा उहाँले धन्यवाद पनि ज्ञापन गर्नुभयो ।
| 3747476 |
पौडेल र सिटौलाको अडानलाई बेवास्ता गर्दै सभापति देउवा बहुमतले पेलेरै आफूअनुकूल बैठकमा निर्णय गराउने पक्षमा थिए। महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्मासहितका केही युवा नेताको भूमिकाले देउवा सर्वसम्मत निर्णय गराउने प्रयासमा दुई दिनसम्म अडिए, तर निर्वाचन हारको जिम्मेवारी लिन तयार भएनन्। भागबन्डाका आधारमा उम्मेदवार चयन भएकाले आफूले जिम्मेवारी नलिने भन्दै देउवा पन्छिए। जसले सर्वसम्मत निर्णय गर्न अप्ठ्यारो पर्यो। मध्यस्थकर्ताहरूले पदीय हैसियतअनुसार जिम्मेवारी लिने उपाय सुझाए। त्यसमा पनि देउवा तयार भएनन्। पछि, केन्द्रीय कार्यसमितिले सामूहिक रूपमै जिम्मेवारी लिने गरी सर्वसम्मति बनाउने प्रयास गरिएको थियो। | null |
यदी तपाईंलाई यो पोस्ट मन पर्छ र पछी पनि नया नया पोस्ट तपाईंको E-mailमा आवोस भन्ने चाहनु हुन्छ भने आफ्नु E-mail ID यहाँ टाईप गरी सामेल हुन सक्नु हुन्छ ।
| 8149673 |
अभिनेत्री असिस्मा नकर्मी अभिनित अर्काे नयाँ भिडियो ‘लक्की पुरस्कार’ सार्वजनिक…(हेर्नुस् भिडियो)
| 9831839 |
June 17, 2017 birtajyoti Comments Off on सुकुम्बासी भन्ने शब्द नै हटाउँछु : भक्ति सिटौला (भिडियोसहित)
| 5025079 |
पथरी (मोरङ), १४ वैशाख । आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र ! आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उहाँहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ । विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उहाँका पाँच छोरा […]
| 5687689 |
उसो त अभागीसँग शिक्षण पेसाका क्रममा अर्घाखाँची र दाङमा गरी झण्डै एकदशक सँगसँगै बिताउनुभएका साहित्यकार गिरिराज शर्मा सरल बानीबेहोरा र दृढ विचार र अरुलाई कन्भिन्स गर्ने शैलीका धनी अभागीजस्तो जननेता अहिलेसम्म कोही नदेखेको बताउनुहुन्छ । | null |
सान्त हजुर सान्त मात्र हुन्छ! अरु लाई टपिम हुन दिनु हुदैन! :) | null |
नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको पहिलो कार्यक्रम सम्पन्न
| 3619976 |
लोकदोहारी क्षेत्रमा पछिल्लो समय चर्चामा आएकी गायीका आशा पुनले नयाँ एल्बम ‘यो पापी मन भुल्यो’ र ‘मध्यरातमा सँगै खोली तरेको’ हालै सार्वजनिक गरेकी छन् । यसअघि उनका दर्जनौँ गीतले चर्चा कामईसकेका छन् ।
| 8516470 |
छोरी बेपत्ता भएको केही समयपछि श्रीमानको निधन भयो । एक छोरी र दुई छोरालाई जसोतसो उहाँले हुर्काउनुभयो । छोराहरु बेरोजगार छन् । कान्छी छोरीको विवाह भयो । अहिले उनी बिरामी भएपछि हेरचाह गर्न कान्छी छोरी उहाँसँगै बस्छिन् । ‘जेठीछोरीलाई पनि खोज्न सकिएन्’ भक्कानिदै उहाँले भन्नुभयोे, ‘आफू यस्तो भएँ । बाहिर कति जान मन लाग्छ । द्वन्द्वपीडितका कार्यक्रम कति हुन्छन्, तर जान सक्दिन ।’ | null |
5139113 |
Subsets and Splits