text
stringlengths
1
287k
id
stringlengths
1
8
रेजिडेन्ट— ना॰ [अङ्॰] १. आफ्नो देशको प्रतिनिधि भएर अर्को देशमा गई बस्ने राजकर्मचारी । २. निवासी; बासिन्दा ।
12050823
1333783
छु अहिले पनि म एक्लै ]२
1709960
तपाईंको खाता पहिले देखि छ ? लगइन गर्नुहोस् ।
2186443
208 । एक जन्म uproots भने, born1 बढावा र समर्थन गर्दैन
4895341
सलमान अर्पितालाई खुबै माया गर्छन् । यसैले पनि उनले अर्पिताको बिहे भव्य रुपमा गराएका थिए ।
11909579
‘कृ’को आक्रामक व्यापार, हलमा अनमोल पुग्दा देखियो यस्तो क्रेज
10110536
राष्ट्रिय स्वाभिमान साझा पहिचान : प्रधानमन्त्री ओली आज ग्याल्पो ल्होसार मनाइँदै - Nepal News - Latest News from Nepal
7475629
सहारा मनोरञ्जन
432604
हाम्रो बारेमा
4995606
प्राकृतिक जैविक विविधता जल, जंगल, जमिन आदिको उपयोगबाट उन्नति प्रगति र विकास ।
11195544
प्याकेज अनुसार १५ मिनेटको ३५ रुपैयाँ १ दिनका लागि, ६५ मिनेटको १५० रुपैयाँ ७ दिनका लागि र २२५ मिनेटको लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ।
null
एजेन्सी । धेरैजसो स्वास्थ्य जीवनको कुरा गर्दा हामी...
9935211
यसैबीच, सन् २०१८ को ज्याला बृद्धि सम्बन्धि निर्णय अगस्ट ५ भित्रै गरिसक्नु पर्ने भएकोले मजदुर पक्ष, कम्पनि व्यवस्थापन पक्ष र सरकारका प्रतिनिधिसहित २७ सदस्यबीच भएको छलफल र बहुमतका आधारमा नयाँ ज्यालादर निर्धारण गरिएको कोरियन सञ्चार माध्यमले उल्लेख गरेका छन् ।नयाँ तोकिएको तलब अनुसार अब मजदुरले प्रतिमहिना २०९ घण्टा सहित १५,७३,७७० वोन ९४ १३८७।७६० मासिक अतिरित्त कामबाहेक प्राप्त गर्दछन् भने कृर्र्षि तथा पशुपालन क्षेत्रमा रहेका कामदारको हकमा भने अतिरित्त ज्यालादर लागु नभै कार्य समयलाई प्रतिघण्टा ज्यालादरमा लागु गरिने बताइएको छ ।
null
यारीलाई किरात राई सांस्कृतिक कलाकार संघ सुनसरीले च्यारिटी प्रर्दशन गर्न लागेको संघका अध्यक्ष चन्द्र वान्तावाले जानकारी दिए ।
156674
काठमाडौँ, १० चैत । स्थानीय जातका गाईको दूध र दूधजन्य परिकारबाट क्यान्सरलगायतका कतिपय जटिल रोग निको हुने अनुसन्धानबाट पुष्टि भएको छ । राष्ट्रिय जनावर भए पनि गाईमाथि नकारात्मक दृष्टि बढिरहेका बेला यसको संरक्षणका लागि बृहत् अभियान सुरु गरिएको छ ।… बाँकी अंश »
11539778
5639214
तलका भिडियोहरू युट्युबमा हेर्नुहोस्
6330709
नेपालको अपर तामाकोसी, मिडल भोटेकोसी, कुलेखानी–१ डिजास्टर प्रोजेक्टलगायत नेपालका १३ ओटा मझौला जलविद्युत् परियोजनाहरुमा कम्पनीको संलग्नता रहेको जनाइएको छ ।
9195402
फ्रि भिसा र फ्रि टिकटका विषयमा नवनियुक्त श्रममन्त्री गोकर्ण विष्टले दिए यस्तो प्रतिक्रिया
1160672
इन्स्टा सन् २०१० देखि सुरु भएको थियो। विश्वभर यतिबेला इन्स्टाग्रामको १ अर्बभन्दा बढी प्रयोगकर्ता भएको बताइएको छ। फेसबुकका प्रमुख अधिकारीहरुसँगको विवादपछि इन्स्टाका सह–संस्थापकहरु इन्स्टाबाट छुट्टिन लागेका हुन्।
9524502
संविधान संशोधनमा सघाउन सत्तारुढ दलले राखेको प्रस्ताव एमालेले अस्वीकार गरेको छ ।
446381
आजको राशिफल
3650288
तर, धुर्मुस-सुन्तली आफ्नो मिसनमा सफलतातर्फ अघि बढेका छन् । उनीहरुको अभियानले राष्ट्रिय जागरण पैदा गरेको छ । देश-विदेशमा उनीहरुलाई सहयोग गर्ने लहर चलेको छ ।
1160562
साँधेको भिंडी बनाउने सजिलो तरिका (भिडियो )
5272632
नेपाली मिति परिवर्तन गर्नुहोस्
8237133
पोखरा, ३० साउन । पोखरा उच्च अदालत वार एशोसिएसनको भदौ २ मा हुने निर्वाचनको लागि बुधबार उम्मेदवार परिचय कार्यक्रम भएको छ । चुनावमा प्रगतिशील तथा पेसागत समूह र प्रजातान्त्रिक समूह गरी २ प्यानल चुनावी भिडन्तमा छ ।
null
गुल्मी समाज यूकेका संस्थापक तथा हालका सल्लाहकार ओम थापा काउचा र कुमार रानाको पहलमा युकेमा रहेका नेपालीहरुद्धारा संकलन गरिएको २ लाख ८६ हजार ९ सय ५५ रुपैयाँ पीडित रानालाई हस्तान्तरण गरिएको छ । ललितपुरस्थित बिएफबिएस रेडियोको कार्यालयमा आयोजित एक र कार्यक्रममा सोलिडारिटी ट्रष्टकी अध्यक्ष ऐक्यबद्धता मासिककी प्रबन्ध सम्पादक चन्दा थापा (चन्द्रिका) र रेडियोका स्टेशन म्यानेजर तथा नेटवर्क डाइरेक्टर विनोदध्वज खड्काले संयुक्त रुपमा सो हस्तान्तरण गरेका थिए।
null
सांसद अधिकारीकाे अाक्राेशः स्वास्थ्य क्षेत्रमा राम्राे काम गर्ने म जस लिने गगन थापा
5146238
अण्डरस्ट्यान्डिङमा आउन कति मेरो श्रीमानको कुरा मैले बुझे, कति मेरो कुरा मेरो परिवार र श्रीमानले बुझ्नुभयो ।
null
आजको इ-पत्रिका
11857432
प्रहरीमा अति नै धेरै राजनीतिकरण गरियो, त्यही कारण यो नियति भोग्नुपर्‍यो भन्ने लाग्दैन ?
7639229
आज मिति २०७४।०६।०४ गते, बुधवार सूचना प्रविधि विभागद्वारा निर्मित “नेपाल राजपत्र Mobile Application” को उद्दघाटन समारोह माननीय दिपक बोहरा, मन्त्रि विज्ञान तथा प्रविधिको प्रमुख आतित्थयतामा पर्यटन बोर्डको सभा कक्ष, प्रदर्शनी मार्ग, काठमाडौमा सम्पन्न भयो। उक्त Mobile Application को उद्दघाटन प्रमुख अतिथि मा. विज्ञान तथा प्रविधि मन्त्रिज्यूले Mobile मा Click गरि गर्नुभयो।
9716442
तपाईँको सल्लाह सुझाव
4116146
मौलिक हकको कार्यान्वयन ः यस भागद्वारा प्रदत्त हकहरूको कार्यान्वयनका लागि आवश्यकता अनुसार राज्यले यो संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानूनी व्यवस्था गर्नेछ ।
null
गीतकार राम रेप्चुङ राईको ‘सोल्टिज्यु” चर्चाको शिखरमा (भिडियो सहित) (Oct 26, 2017)
4967056
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले इयूका प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाउनु भएको छ । बुधबार नेपालका लागि युरोपियन युनियनका राजदूत…
3687902
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा उहाँको शुक्रबार साँझ निधन भएको थियो ।
895974
काठमाडौं, साउन २४ । कायममुकायम प्रधानसेनापतिकारुपमा पूर्णचन्द्र थापाले बिहीबारदेखि नेपाली सेनाको कमान्ड सम्हालेका छन् ।
6939967
329976
आरोहण शारीरिक दृष्टिले अत्यन्तै कठिन पेशा भएकाले उमेर अनुसार शेर्पाको महत्व हुन्छ । धेरै विदेशी आरोहीले कम उमेरका पथप्रदर्शक खोज्छन् । आरोहीले ४०४५ वर्षमै अवकाश लिनुपर्छ । आफूहरुले सरकारसामु शेर्पा समुदायको सामाजिक सुरक्षाको माग धेरै पहिलेदेखि राख्दैआएको तर हालसम्म पूरा नभएको उनी बताउँछन् ।
null
म्याग्दी – राउण्ड धौलागिरी बेसक्याम्प पुग्नका लागि पदमार्ग निर्माण भएको छ ।
11207220
मेरो जिन्दगी Java र बाबा मा अड्कियो
4031541
यौन जिज्ञासा र समाधान
11633532
२०७० माघ २५ देखि फागुन ३ गतेसम्म
2096289
हाम्रो बारेमा
1835066
अहिले मन्त्रिपरिषद विस्तार गर्न पनि आवश्यक थिएन। चुनाव पछि सरकार विस्तार गर्दा पनि हुने बेलामा चुनावको मुखमा किन गर्नुपर्यो भन्ने प्रश्न उब्जिएका छन्। दुई तीन महिनापछि संसदको चुनाव हुने अवस्थामा अहिले नै किन गर्नुपर्यो? गर्नै परेपनि निर्वाचन आयोगको सहमतिमा गरेको भए राम्रो हुन्थ्यो।
10240181
प्रेम, यौन र धोका
3629982
फागुन ९ गतेसम्म सञ्चालन हुने महोत्सवले स्थानीय उद्योग प्रवद्र्धन गर्न सघाउ पु¥याउने, कृषि व्यवसायलाई टेवा पु¥याउने, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रमा खोजीको अवसर सिर्जना गर्ने उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश रावलले बताउनुभयो ।
10694619
विकिपिडिया नं
4720882
6612229
भण्डारी, जगदीशचन्द्र, प्रगतिवादी नेपाली कविता, काठमाडौँ ः मुन्नी भण्डारी, २०५५ ।
11547604
चैत १३ गतेसम्म अद्यावधिक गरेका स्वैच्छिक अवकास चाहेका कर्मचारीको विवरण माग्दै उनीहरुले निवेदन दिएका हुन्।
10000242
सावधान ! यस्ता मानिसहरुलाई भुलेर पनि आफ्नो साथी नबनाउनुस्, हुन सक्छ जीवनकै ठूलो भुल
9528514
रोजिहिरा फाउन्डेसनको अध्यक्ष हुँ । त्यसबाहेक दर्जनजति संघसंस्थाको विभिन्न ओहोदामा रहेर काम गरिरहेकी छु ।
null
प्रकाण्डले सर्वोच्चको गेटमा प्रहरीलाई सोधे–अदालतको आदेश पढ्नु भएको छ ?
5622290
यो बस्तीमा गुरूङ धेरै छन्। मलाई जनजातीसँग सजिलो लाग्छ। सानो छँदा त उनीहरू अलि ‘डेन्जर टाइप’ लाग्थे। तर पछिल्ला वर्षहरूमा जब म गुम्बा जान थाले‌, चिनजान उठबस बढ्यो। सजिला लाग्न थाले।
9550950
3787891
माथिल्लो तामाकोसी सेयर विवादमा सर्वोच्चको कारण देखाउ आदेश
5423565
पाल्पा, १० माघ- पाल्पा जिल्लाको रामपुर नगरपालिका–३, को केलादी क्षेत्र पर्यटकीय आकर्षणका लागि प्रशस्त सम्भावना बोकेर पनि प्रचारप्रसारको अभावमा अझै ओझेलमा परेको छ ।
9104406
वैदेशि रोजगारीको क्रममा ठगीमा परेको तथा सम्झौता अनुसार काम नपाएको भन्दै वैदेशिक रोजगार विमागमा वर्षमा सरदर दुई हजार उजुरी पर्ने गर्छन। जसमध्ये अधिकांशले न्याय पाउन सक्दैनन्। यो खबर आजको नागरिक दैनिकमा छ ।
null
रातको समय कटाउन सारै गाह्रो!
null
सिड्नीमा, अहिले सम्मकै ठूलो 'गजल मुशायरा' हुँदै ! २०१८-०९-०९
2385820
तत्कालीन माओवादीको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालले २०५१ सालको संसदीय निर्वाचन बहिष्कार गर्‍योभने सरकारले २०५२ कात्तिकमा रोल्पामा 'अप्रेशन रोमियो' सञ्चालन गर्‍यो। त्यसको तीन महीनापछि माओवादीले सशस्त्र विद्रोह थाल्यो। नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री र खुमबहादुर खड्का गृहमन्त्री रहेको वेला विद्रोह नियन्त्रण गर्न चलाइएको 'अप्रेशन' ले माओवादी घटाउनेभन्दा बढाउने काम गर्‍यो।
12378585
प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी देश भारतको पाँच दिने औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किसकेका छन् । देउवाको भ्रमणसँगै नेपाल भारतबीच केही जटिल प्रश्न पनि खडा भएका छन् । भ्रमणका क्रममा नेपाली प्रधानमन्त्री के बोले, दुई देशका प्रधानमन्त्री बीचको गोप्य वार्तामा ...
507815
अन्य साइटहरु
7881562
पोखरा, २३ भदौँ
11425232
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
1148458
४. गजल कसरी लेख्ने ?
10153334
जम्मा (सख्या) ५६,००० ५४,००० +(२००० ) ४२,३०० ६,६०० २,६०० २,४०० 4 १००
5351523
Nagarik News - बाल विवाह गर्ने जोडीलाई प्रहरीले रुँदारुँदै बिछोड गरायो
9399325
म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।
12565145
हावा हुरि पानीले दुख दियेको अवस्था, भगवान, सुकुम्बासी।
null
कमल थापाको प्रस्तावमा बूढीगण्डकी स्वदेशी लगानीमा बनाउने निर्णय - Rastriya Samachar
4366262
4585883
‘फेसबुक लाइभ’बाटै आङकामी शेर्पाले गरे ५६ महिलाको उद्दार
5627055
भारतमा प्रतिदिन ७३ हजार ६ सय ३२ गाडी बिक्री हुने गरेको पाइएको छ । मे महिनामा यति धेरै गाडी बिक्री भएको हो ।
null
प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसमा पार्टी प्रवेश गर्नेहरुको संख्या दिन दिनै बढ्दो मात्रामा रहेको छ । मंगलबार मात्रै कैलालीका दुई सांसद् काँग्रेसमा प्रवेश गरेका थिए भने श्रेष्ठसहित ३ सांसद् काँग्रेसमा प्रवेश गरेका छन् ।
10457406
काठमाडौँमा काउन्सेलिङ हुँदा गर्दा होस्टलमा नेपाली खाना खान पाइने भनेर विद्यार्थीलाइ फकाइफुल्याइ गरिन्छ । चित्त नबुझे आफैले पकाएर खान पाइन्छ पनि भनिन्छ । तर, बैङ्गलोरको यथार्थ भिन्न छ । त्यहाँ न नेपाली खानेकुरा खान पाइन्छ न त आफैले पकाएर खान पाउने व्यवस्था नै छ ।
4406603
जिल्ला अदालतको तथ्यांक अनुसार पछिल्ला चार आर्थिक वर्षमा १ सय २३ जोडीले सम्बन्ध विच्छेद गरेका छन् । जसमध्ये पछिल्लो आर्थिक वर्ष २०७४/०७५ मा मात्रै जिल्लाका ४१ जोडीको कानुनी रुपमा सम्बन्ध विच्छेद भएको छ । त्यसमध्ये आधा बढी जोडीहरुको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ ।
3248682
काठमाडौं । नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दै छ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । तर, जनचाहना अनुरुपको प्रतिफल दिन भने संविधान सफल भएको देखिदैन ।
5006562
७०० भन्दा बढी वालवालिकाको भविष्यसँग हातेमालो गर्दै युवाहरु...
1297552
केही महिनामै स्वास्थ्य सुधार कार्यक्रम कार्यान्वयन भइसक्ने सुनिश्चित गरिएको पनि उनले बताए ।
9226758
सार्वजनिक यातायातमा यौन दुव्र्यवहार जताततै छ नेपालमा, र फैलँदो छ भन्ने अनुमान छ । यसकारण देशव्यापी अभियान जाग्न जरूरी छ । ताकि दिनहुँ हजारौंले खप्नुपर्ने यस्तो उत्पीडन उन्मूलन होस् । आपसी सम्मानमै हामी सबैको बस यात्रा सफल होस् ।
6122413
सङ्घ, प्रदेश र स्थानीय तहको संस्थागत संरचनामा विश्व बैंकले सघाउने
1808756
मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?
8153617
यसैगरी नागरिक समाजले भन्ने गरेको छ- पाकेटमारको घटना दर्ता गराउन गयो भने के पाकेटमारको केश ल्याउनुभएको, ज्यान मुद्दाको जाहेरी ल्याउनोस् न भन्ने गरिन्छ । ज्यान मुद्दाको उजुरी परे साँठगाँठमा अभियुक्त पत्तै लागेन भनी मुद्दा फासफुस गरिन्छ । यहाँ जोड्न खोजिएको कुरा के हो भने प्रहरी प्रशासनले दिलचस्पी लगाउने हो भने ढिलोचाँडो पाकेटमार, डाँका, हत्यारा, ज्यानमारा पक्राउ हुनसक्छन् । तर यसमा पनि राजनीति घुसेको हुनाले अभियुक्तले छुटकारा पाएको हुनसक्छ । सुरक्षा निकायका पदाधिकारीको नियुक्ति, पदस्थापना, सरुवा, बढुवा, सुविधामा चलखेल र राजनीतिक दबाब परेको भन्ने सुनिन आएकोले एकीकृत सुरक्षा क्रियाशील बन्न नसकेको हुनसक्छ ।
null
इसुले बचाउँछन भन्दै बाइबल बाँड्नेले जवाफ दिउन, साततलेमा इसुकै प्रार्थना गर्दागर्दै दर्जन अधिक किन परे?
null
असार ६, २०७३ – ‘संविधानले माध्यमिक तहसम्म नि:शुल्क शिक्षा भनेको छ’, शनिबार उच्च माध्यमिक शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले सांसदहरू र मन्त्रालयका प्रवक्तालाई प्रश्न गरे, ‘त्यसो भए अब निजी शैक्षिक संस्थाहरूको व्यवस्थापन कसरी गरिन्छ?’ यसको प्रस्ट जवाफ कतैबाट आएन। बरु निजी व्यवसायीहरूले हस्तक्षेप गर्दै भने, ‘संविधानले लेख्दैमा पूरा गर्नु पर्छ भन्ने छ र? संविधानले लेख्दै गर्छ, निजी विद्यालयहरू चल्दै गर्छन्।’
2530959
सिराहामा तीन वर्ष यताकै सबैभन्दा बढि गहुँ उत्पादन
1157956
प्राविधिक कर्मचारी करार सेवामा पद पुर्ती गर्ने सम्बन्धी सुचना _ टेम्केमैयुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय,प्रदेश नं - १, भोजपुर, नेपाल
5151163
काठमाडौ – नेपाल आयल निगम (एनओसी) फेरी नाफामा गएको छ । इन्डियन आयल कर्पोरेशन (आइओ...
11920342
संरचनात्मक सुगठन गजलको महत्वपुर्ण पक्ष हो । बर्तमान समयमा यसलाई त्यति ख्याल गरिएको भेटिदैन । गजल दुइ हरफहरु मिलाउँदैमा बन्न सक्दैन । यस्तो किसिमको लेखनले गजलको बदनाम हुन सक्छ । गजल एउटा यौगिक रचना हो, जुन विभिन्न संरचक घटकहरुको सन्तुलित तथा नियमित नियमबाट निर्माण हुन्छ । त्यसको वास्तविक चिनारी नै शास्त्रीय आधार हो । गजलको संरचना बुझ्नको लागि केहि संरचक पक्षहरुको जानकारी लिन आवश्यक हुन्छ ।
10690593
जाजरकोटकी सामना भन्छिन्–स्वीकार मेरो मायालाई (भिडियोसहित)
12715050
परराष्ट्रमन्त्री ज्ञवालीको भनाईलाई हेर्दा सरकार यो प्रकरणमा एक विज्ञप्ति निकालेर आफ्नो दायित्व पूरा भएको ठान्दैछ ।
null
नयाँ पृष्ठ कसरी बनाउने
3227624
उनले आकाशतिर हेरे। चिल धेरै माथि पुगिसकेको थिएन। एउटा माटोको डल्लो समाए र चिलतिर हुर्याए। संयोगले, डल्लो बत्तिँदै चिलको छातीतिर बज्रियो। चिल खस्न लाको प्लेनझैं ढल्पलायो। स्वात्त सुगा भुइँतिर झर्यो। हतारिँदै कान्छा बाले सुगालाई च्याप्प समाते र भने
null
(ख) अन्य प्रतिफल : गरिवी घटाउनमा सहयोग पुग्ने, समाजमा असमानता र विभेद कम हुनेछ। कम आय भएका गरिवलाई उपभोग्य बस्तु सुलभ आपूर्ति गर्ने तथा मजदुर र विद्यार्थी वर्गलाई अत्यावश्यक वस्तुको उपभोग गर्न तथा स्वास्थ्य सेवाको पहुँच सहज हुनेछ। यस अतिरिक्त अपाङ्ग र लोपोन्मुख जातिको जीवन निर्वाह सहज हुने एवं अल्पसंख्यक र सीमान्तकृत समुदायलाई आवास सुविधा सहज हुने अपेक्षा गरिन्छ।
11431681
कमेन्ट गर्नुहोस्
8330543
यी गीतले हसाउन, रुवाउन, मनोरन्जन दिन, जे पनि गर्न सक्छन गीत संगीत मन पराउनेहरुलाई !
9220024