text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
सम्बन्धित शीर्षकहरु
| 2013983 |
एक्स्पोको टाइटल प्रायोजक जर्मनको भोओआइटिएच कम्पनी रहेको छ भने प्लाटिनियम प्रायोजक इटलीको सिएमसी दी रभेन्ना कम्पनीले गर्ने भएको छ । तीन दिनसम्म चल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान आयोजकको छ ।
| 5080468 |
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को दोस्रो संघीय परिषद् बैठकले प्रादेशिक संरचना निर्माण गर्ने भएको छ । फोनिजको दोस्रो संघीय समिति बैठकले सात वटै प्रदेशमा प्रदेश समिति गठन गर्ने निर्णय गरेको हो । मंगलबार काठमाडौंमा सम्पन्न फोनिजको दोस्रो पूर्ण संघीय समिति बैठकले गरेको निर्णय अनुसार असार २३ गते प्रदेश नम्बर १, असार २४ गते प्रदेश नम्बर २, साउन ५ गते प्रदेश नम्बर ३, असार २९ गते प् ... ... | null |
२० अाै जिल्ला परिषद् २०७२।०९।२९ को वजेट वक्तव्य बजेट तथा कार्यक्रम २०७२।११।२९ विस्तृत हेर्नुहोस डाउनलोड
| 7269868 |
निर्मला पन्त हत्याको ‘इस्यु डाइभर्ट’ गर्न वामदेव गौतम चुनाव लड्ने विषय अघि सारेको पुष्टि, विषयान्तर गर्न ओली सरकार सफल
| 9384840 |
9891502 |
|
पर्वत । सोमबार भएको एक कार्यक्रममा पर्वतका सरकाेरवालहरूकाे उपस्थितले प्रदेशसभा सदस्यसँग ११ वटै जिल्लाको पहिचान हुने गरी प्रदेशको नाम राख्नुपर्ने सुझाव दिएका छन् । पर्वतमा विशेष गरी हिमालय, गण्डकी वा कालीगण्डकी, र ...
| 1322035 |
भाँडा माझ्दा तनाव कम हुनुका साथै यसले रचनात्मक क्षमता पनि बढाउँछ भनेर विभिन्न अध्ययन तथा अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् । सन् २०१५ मा फ्लोरिडा स्टेट युनिभर्सिटीले गरेको एक अध्ययनमा भाँडा माझ्दा यससँग सम्बन्धित सानातिना क्रियाकलापमा बढी ध्यान दिने विद्यार्थीहरूको तनावको स्तर घटेको र प्रेरणामा समेत वृद्धि भएको पाइएको थियो ।
| 10245622 |
बाल श्रम सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न _ BARDIYA ONLINE _
| 9766948 |
मलेसियामा कामदारको न्यूनतम पारिश्रमिक बृद्धि हुने
| 1798564 |
घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।
| 563938 |
समाचार र गतिविधि
| 9259047 |
भएभर्का छरछिमेकका सप्पै पुग्याछन्, आफ्नु घर खाली छ !! | null |
“मीठे बच्चे– बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई आफू समान अशरीरी बनाउन। जब तिमी अशरीरी बन्छौ, तब बाबासँग जान सक्छौ।”
| 10004344 |
२०४६ मा पहिलो संस्करण छापिएको मनु ब्राजाकीको ‘तिम्री स्वास्नी र म’ कथासंग्रह २०७२ सालमा छैटौँ संस्करण बजारमा आयो । यो भनेको साझा प्रकाशनको इतिहासमा उल्लेख्य बिक्री हो । साङ्ग्रिला बुक्सले छापेको ‘अन्नपूर्णाको भोज’ पनि निकै बिकेको किताब हो ।
| 9987711 |
भारतपट्टिबाट सुरक्षा र भन्सार चेक हुन्छ । त्यो गरेर पठाउनु भयो भने नाकाबन्दी होइन, तपाईंहरूलाई दोष दिँदैनौँ । तपाईंहरूले भन्सार नकटाइदिएपछि, प्रहरीले ‘क्लियरेन्स’ नदिएपछि नेपालपट्टि के कारणले जान सकेन भनेपछि… तपाईंहरूलाई पनि अलिकति सुहाउँदैन । ठूलो मुलुकलाइ सुहाउँदैन, त्यसैमा धेरै लडाइँ चल्यो । नेपाल सार्वभौम मुलुक हो ।
| 4040236 |
भूकम्पबाट संसारमा वार्षिक औसत आठ हजार मानिसहरू मर्छन् । विगत चार हजार वर्षयता एक करोड ३० लाख मानिस भूकम्पबाट मारिएका छन् ।
| 4297743 |
केनिस्टन दरवारको सन्कन बगैंचामा नोभेम्बर २७ तारिखमा ३३ बर्षिय ह्यारीले आफ्नी ३६ बर्षिय प्रेमीका मेगनलाई प्रथमपटक भेटदा नै जिवन सगिंनी को रुपमा देखेका बताएका छन् । | null |
लोकप्रिय ट्राभल भिडियोको सुचीमा र्पयो खुम्बुको भिडियो (भिडियो सहित)
| 9939036 |
जस अनुसार डिसेम्बर ५ तारिख भित्र सदस्यहरुको प्रमाणीकरण गर्ने समय निर्धारण गरिएको छ भने डिसेम्बर ९ तारिखमा प्रस्तावित सदस्य सुची प्रकाशन गर्ने उल्लेख छ।
| 5921325 |
२०१८ को मार्च महिनाको दोस्रो बिहीवार आज लगनखेलस्थित आर्मी ग्राउण्डमा विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइयो।
| 6931624 |
निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेललाई कर तिराउने सन्दर्भमा सञ्चारमन्त्री बाँस्कोटाले भने, “एनसेललाई नेपाल सरकारले कुनै पनि उन्मुक्ति दिएको छैन र दिँदैन, म यो विश्वास दिलाउन चाहन्छु ।”
| 9278255 |
भर्खरै प्रकाशित
| 9952929 |
रत्ननगर (चितवन), कात्तिक २४ गते । मङ्सिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र…
| 4164594 |
१५ जेठ, काठमाडौं । सरकारले पर्यटन क्षेत्रको लागि ५ अर्ब २० करोड ३४ लाख विनियोजन गरेको छ बजेट मार्फत सरकारले सन् २०२० मा भिजिट...
| 12491368 |
म उसको अवोधपनाको फाइदा लिदैँ थिए।
| 8916192 |
बिहिवार, श्रावण ३, २०७५ चोभारमा मञ्जुश्रीको नाममा धार्मिक सांस्कृतिक महोत्सव हुँदै
| 8609203 |
काठमाडौं । ‘वारि जमुना पारि जमुना’ नामक चर्चित गीतका गायक खेमराज गुरुङको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।
| 9242834 |
गत वर्ष काठमाडौँमा वितरण गरिएको एफएलएफ अवार्डको दोस्रो संस्करण यस वर्ष चैत २३ गते बितोमोड हुने मंगलबार यहाँ आयोजित पत्रकार भेटघाटमा कार्यक्रम संयोजक दिनेश लिङ्देनले जानकारी दिए । उनका अनुसार प्रदेश नम्बर १ का अर्थमन्त्री ईन्द्र आङ्बो (मौसम)ले विजेताहरुलाई अवार्ड प्रदान गर्नेछन् । | null |
2428206 |
|
Image caption चुनावमा तेस्रो स्थान पाएको एकीकृत माओवादीले धाँधली र षडयन्त्र भएको आरोप लगाएको छ
| 11759982 |
खोपको डिजाइनहरू पनि उनको अर्थ जस्तै लोकप्रिय शर्करा ट्याट गर्नुहोस् # प्राय: ट्याटू जसले प्राय: म्याक्सिकन खोपनी टटू वा कैंडी खोपटा ट्याटु भनिन्छ। उदाहरणको लागि मेक्सिकोहरूले यो ठाउँको भूमिकाको कारण मृत टटूको दिनलाई प्रेम गर्दछ। | null |
बि.स. २०७० (सन् २०१३) - इटालीको एउटा टापु नजिकै डुङ्गा पल्टिदा १३४ प्रवासीको मृत्यु भएको थियो ।
| 5676300 |
खोपाचागुका ३९ वर्षीय हिसी शेर्पा १५ वर्षदेखि कुँजिएर बसेका थिए । उनी अहिले एकै दिनको उपचारले हिँड्न सक्ने भएका छन् । दाहिने पेटभन्दा तल, तिघ्रामाथिको पुठ्ठा (हिप) मा जोर्नी बिग्रिएका उनको चरिकोट अस्पतालमा उपचार भएको हो ।
| 10758215 |
आइटी स्टार्टअपका चुनौती र अवसर विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
| 9009989 |
परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको मुहान निर्माण भएको छ । स्थानीय रिबर्मादेखि सुन्दरीजलसम्म करीब २६ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्र्याउने लक्ष्य रहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी दैनिक काठमाडौँ उपत्यका भित्र्याउने दीर्घकालीन लक्ष्य आयोजनाको छ । | null |
डबल क्लिक गर्दा ड्राइभ खुल्दैन? यो तरिका अपनाउनुस्: _ ''Knowledge Never Ends''
| 923996 |
कञ्चनपुर हत्या प्रकरण : निलम्बित एसपीकाे प्रहरीले थुत्याे चार वटा सीम, अाखिर काे सँग कुरा गरेका थिए, खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य!
| 943993 |
अमेरिकालाई गाली गरेर मात्रै हुँदैन, यसकारण भयो सिरिया युद्ध _ Arun Kumar Subedi _ Nepal Aaja
| 5817379 |
राजदूत रे’लाई देश निकाला गरौं जस्तो लागेको थियो, तर छाडिदिएँ : प्रधानमन्त्री ओली
| 8168845 |
‘मेलम्ची सुरुङ्ग निर्माणलाई अझै एक वर्ष’ - BBC News नेपाली
| 9008127 |
March 28th, 2013 _ Category: पाहुनाको पालो, यात्रा _ _
| 7180329 |
आँखा संवेदनशील र सजिलै संक्रमण फैलिन सक्ने अंग हो। आँखाको सुरक्षा र यसको बचाउका लागि धेरै होसियारी अपनाउनुपर्छ। धुवाँ, धुलो, ब्याक्टेरिया, चोटपटक र विभिन्...
| 4810479 |
आज विजयादशमी: मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै, टीकाको साइत ९:५१ बजे उत्तम
| 8956283 |
एक पत्र– सम्पादकलाई
| 7184675 |
प्रतिक्रिया दिनुहोस्
| 4046779 |
1395104 |
|
प्रदेश नं ५
| 5738090 |
६ लाख ८७ हजार जनसँख्या रहेको बारा जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र सात गाउँपालिका बनाउने सरकारी योजना रहेको छ । बारामा कायम भएको ६ वटा नगरपालिकामध्ये कलैया नगरपालिका सबैभन्दा जेठो नगरपालिका हुनुका साथै जिल्लाको सदरमुकाम पनि हो । जहाँ जिल्लाका सबै सरकारी कार्यालयहरु छन् । भारत सिमासंग जोडिएको मटिअर्वालाई महेन्द्र साजमार्गसँग जोडने मानमत मटिअर्वा हुलाकी सकड सरकारको प्राथमिकीमा परेको परियोजना हो ,जसको निर्माण कार्य सम्पन्न भएसँगै यस छेउछाउका सबै गाविसहरु कलैयासंग जनिक हुनपुग्छन । त्यस्ता पायक पर्ने केही गाविसहरु छन जो कलैयामा पहिलादेखि नै सहर्ष आउन आशय बोकेर पनि बसेका छन् । | null |
“म त चाउमिन खानी, तिमी के खान्छौ ?” उनि मेनु हेर्दै भन्छिन् ।
| 44763 |
हामी स्वेशी उद्योगलाई संरक्षण गर्न सक्दैनौं, अनि विदेशमा गएर यो देउ, त्यो देउ भनेर माग्छौं । अनि भिखमंगालाई कसले सम्मान गर्छ ? उनीहरुले कहाँबाट ल्याएर दिन्छन् ? हामीबाटै लगेको पैसा त दिने हो । हामीलाई शोषण उत्पिडन नगर, हामीमाथि थिचोमिचो नगर, हामीलाई तिमीहरुले केही दिनुपर्दैन पो भन्ने हो ।
| 4463038 |
Wood_Box.jpg (५९३ × ६०० पिक्सेलहरू, फाइल आकार: ३० किलोबाइटहरू, MIME प्रकार: image/jpeg)
| 8987051 |
चलचित्रमा दिवस धिताल, सभ्यता गिरी, ऋतु पौडेल, युवराज केशरी, सुन्दर श्रेष्ठ, लय संग्रौला, सुमित डङ्गोल, तारा केसी, तुलसा शर्मा, शंकर महर्जन, सुर्यमान गुरुङ, महेस दाहाल, रोशन दाहाल, किरण राइ, दिपेन बस्नेत, विकास पोख्रेल, नितु कोइरालालगायतको अभिनय रहेको छ ।
| 8924927 |
हाम्रो बारे
| 11285744 |
९.विश्वभरिका उत्पीडित जनताले आफ्नो हक र अधिकारका लागि गरेका हरेक सङ्घर्ष र न्यायपूर्ण आन्दोलन र युद्धको समर्थन र सहयोग गर्नु ।
| 9802072 |
छुटाउनु भयो कि?
| 8005653 |
इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
| 7847940 |
‘हातखुट्टा बाँध्न खोजेका छन्, तर हिम्मत हारेको छैन’
| 11581647 |
ति बालबालिकाहरुले कार्यक्रममा उपस्थित सरोकारबालाहरुलाई आफनो अधिकारको बारेमा प्रश्न गरेपछि सो प्रश्नको जवाफ सरोकारबालाहरुले दिएको बताइएको छ ।
| 10552692 |
10279679 |
|
नारायणगढ । पाठेघरको क्यान्सर भएकी एक महिलाको शल्यक्रिया गर्ने क्रममा मंगलबार मृत्यु भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट नारायणगढको सिटी...
| 1006682 |
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले गतलाङ, गोल्जुङ, हाकु, राम्चे, धुन्चे, यार्सा, थुमन, वृद्धिम गाविस र भोर्लेको माथिल्लो क्षेत्र गरी कुल खेतीयोग्य जमिनको एक हजार छ सय ३० हेक्टर जमिनमा आलु रोप्न सुरु गरिएको बताउनुभयो । यही फागुन १५ देखि २० गतेभित्र आलु रोप्ने काम सम्पन्न हुने जनाइएको छ ।
| 9877639 |
तिमीलाई मैले केहि भन्न हुन्छ कि हुँदैन
| 11853323 |
सरकारी विद्यालयमा शिक्षक-शिक्षिकाहरु पढाउन होइन, तलब पकाउन जान्छन् । ‘ड्युटी टाइम’ मा कोही तास खेलेर बस्छन्, कोही जग्गा दलाली गर्छन्, कोही त्यसै बरालिएर हिँड्छन् । हेड मास्टर ९शिवहरी पौडेल० को नियन्त्रणमा छैन विद्यालय । उनलाई त घण्टी बजाउने पिउन ‘माग्ने बुढा’ ९केदार घिमिरे०ले समेत टेर्दैनन् ।
| 8753111 |
इटहरी सँगसँगै पश्चिमतर्फ पकली, उत्तरमा हाँसपोसा र दक्षिणको खनारमा समेत सहरीकरण बढिरहेको छ । यसले गर्दा विराटनगर र इटहरी अनि धरान र इटहरीबीच धेरै ठूलो खाली भाग बाँकी नहुने अवस्था छ ।
| 4308072 |
हरेलो मेला: (२०६८-२०७३), वाखेत (Wakhet Diary-हरेलो डायरी)
| 261992 |
समूह ए मा अब्बल उरुग्वे र रूस
| 4281642 |
आशा जागा अवस्थाको सपना हो ।
| 5730826 |
कृष्ण अन्तिम शान्तिदूत भई हस्तिनापुर आएर र्फकंदा कुन्तीले कृष्णमार्फत आपना पाँचजनै छोराहरूलाई सन्देश पठाएकी थिइन्- छोरा हो जुन दिनका लागि क्षत्राणीहरू कष्ट सहेर पुत्र जन्माउँछन् त्यो दिन आइपुगेको छ । युद्ध जसरी पनि हुनैपर्छ ।’ यसबाट उनी कति युद्धाकांक्षी थिइन् भन्ने छर्लंग हुन्छ ।
| 10345561 |
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
| 137009 |
9616545 |
|
‘बनाउन भएन अनावश्यक र कमजोर गेट, पर्खाल र संरचनाहरू ।’
| 12377242 |
656404 |
|
विष्णुको यी एक हजार नाममा मानव धर्मको बारेमा बताईएको छ। मनुष्यद्वारा मानसिक र शारीरिक रूपबाट हुने सबै काम र त्यसको फलको बर्णनको बारेमा यसमा बताईएको छ। जस्तै सहस्रनाममा १३५ औ नाम ‘धर्माध्यक्ष’ छ यसको मतलब यो होकी कर्म अनुसार मानिसलाई पुरस्कार वा सजाय दिने देव । – एजेन्सी
| 7196700 |
समन्वय, खोजी तथा उद्धार, खाद्य तथा कृषि, आपतकालीन आश्रयस्थल तथा गैरखाद्य सामग्री, आपतकालीन स्वास्थ्य तथा पोषण, आपतकालीन शिक्षा, खानेपानी, स्वास्थ्य तथा सरसफाइ, आपतकालीन संरक्षण, बन्दोबस्ती र तत्कालीन पुनर्लाभ गरी नौ वटा विषय राखिएको विपद व्यवस्थापन समितिले जनाएको छ।
| 8798509 |
गोर्कीको विचार सधै एकनासको भने देखिंदैन। उनले अक्टोबर क्रान्तिको विरोध पनि गरेका थिए। उनले लेनिनको घोर विरोधसमेत गरे। उनले अक्टोबर क्रान्ति सम्पन्न भएपछि मात्रै लेनिनको प्रशंसा गरेका छन्। उनले कहिले समाजवादी पार्टीमा बसेर काम गरेका छन् भने कहिले विरोध गर्दै पनि हिंडेका छन्। उनले आफूलाई “राजनीतिप्रति वास्ता नभएको” समेत बताएका छन्। तर उनले रुसी क्रान्तिको समयमा सांस्कृतिक कृतिहरुको खोज र संरक्षण गर्न भने प्रयत्न गरेका छन्।
| 7970841 |
खड्काले आफूलाई प्राकृतिक न्यायको सिद्धान्तविपरीत पदबाट बर्खास्त गरेको भन्दै मन्त्रिपरिषद्को निर्णयविरुद्ध यही असोज ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका गर्नुभएको थियो । | null |
अष्ट्रेलिया आउने विदेशीहरुको संख्या बढ्दो,नेपालबाट आउनेको संख्या कति ?
| 1093098 |
‘घुुस्कीमा रहेका प्रहरीलाई हत्यारा हुन् भन्ने जानकारी थियो । रोक्न खोज्दा प्रहरी माथि नै गोली चलाइयो’, प्रत्यक्षदर्शीले भने,‘यसमा सशस्त्र प्रहरीले सहजीकरण गर्न नसक्दा हत्यारा भारत र्छिन सफल भए ।’
| 9604749 |
श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
| 11062784 |
कर्णाली स्पोटस् क्लव जुम्लाले बडा दशंैको अवसरमा “पुर्खा देखी चलेको परम्परालाई दिउ सम्मान, सस्कृतिलाई जर्गेना गर्नेहरुलाई सम्मान” भन्ने मुल नाराका साथ असोज ३० गते फूलपातीका दिने जुम्ली घोडा दौड प्रतियागिता हुने भएको छ ।
| 6582521 |
(लेखक नेपाल पत्रकार महासंघका उपाध्यक्ष हुनुहुन्छ)
| 5521251 |
आजदेखि पोखरा प्रिमियर कार्तिक ९, २०७५
| 8492110 |
हङकङका लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।
| 9532524 |
स्वीस राजदूत–मुख्यमन्त्री भेट, सहयोगको प्रतिवद्धता
| 5565917 |
जीवन थापामाथि लगाईएको र फैलाईएको समाचार सबै झुट-जोयालाई देश निकाला गरेर जीवन र जीवनको परिवारमा ठुलो अन्याय (5,885)
| 6423996 |
सरकारी नंकासेतो प्लेटलाई रातो बनाउन नपाइने गराइएको तथा सार्वजनिक बिदाका दिन सरकारी र संस्थानका गाडीको दुरुपयोग रोक्न ट्राफिक प्रहरीलाई निर्देशन दिइएको, प्रजिअको कार्यसम्पादन करारको मस्यौदा तयार भएको, जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्न एवं सेवा प्रवाह प्रभावकारी बनाउन प्रजिअलाई ३७ बुँदे निर्देशन जारी गरिएको बताइएको छ ।
| 2908237 |
22 त्यो मानिसले आफ्ना शरीरमा खाली पीडा मात्र अनुभव गर्दछ,
| 10206134 |
1999 मा सद्गुरुद्वारा स्थापित, प्रतिष्ठित ध्यान लिंग आफ्नै तरिका को पहिलो लिंग हो जो पूरा रुपले प्रतिष्ठित छ । योग विज्ञानको सार ध्यानलिंग ऊर्जा को एक शाश्वत र अनौठो आकार हो । 13 फिट 9 इन्च अग्लो यो ध्यानलिंग विश्वको सबैभन्दा ठूलो पाराआधारित जीवित लिंग हो । यो कुनै खास सम्प्रदाय या मत सँग सम्बन्ध राख्दैन । न त यहाँ कुनै पनि प्रकारका विधिविधान प्रार्थना या पूजाको आवश्यकता छ । जो ध्यानको अनुभव बाट वञ्चित छन् उनीहरु पनि ध्यानलिंग मन्दिरमा केही समय मौन ध्यान गर्दा नै गहिरो ध्यानावस्थाको अनुभव गर्न सक्दछन् । यसको प्रवेशद्वारमा सर्व धर्म स्तम्भ छ जसमा हिन्दू, इस्लाम, ईसाई, जैन, बौद्ध, सिख, ताओ, फारसी यहूदी र शिन्तो धर्मको प्रतीक अंकित छ । यसले धार्मिक मतभेद भन्दा माथि उठेर पुरै मानवता लाई आमन्त्रित गर्दछ । | null |
हाम्रो बारे
| 9095072 |
देउखुरी : लमही नगरपालिका ६ कुलमोहरकी ज्ञानीमैयाँ कुसण्डा ८१ वर्षकी भइन्। उनी लोपोन्मुख कुसुण्डा जातिको भाषा पूर्णरुपमा बोल्न सक्ने एक जना जीवित व्यक्ति हुन्।
| 2064905 |
प्रश्नः जाहेरी त आज मात्र परेको छ, घटना हिजोको हो, तपाईंलाई कहिले थाहा भयो यो घटना ?
| 4111771 |
मृगौलापीडित सीता यक्सो नेयोङलाई उपचारका लागि दक्षिण कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।...
| 11713909 |
आजको इ-पत्रिका
| 459572 |
7088689 |
|
चर्चाका चार हामी हरेक महिना प्रस्तुत गर्छौँ । इटहरीसँग सरोकार राख्ने बिषय र त्यससँग जोडिएर चर्चामा आएका चर्चित मध्येका चार व्यक्तिहरुलाई यहाँ प्रस्तुत गरिन्छ । विभिन्न सञ्चार मध्यममा आएका समाचार,... | null |
संविधानले कल्पना गरेको संघीय संरचना, प्रदेश, स्थानीय तह, स्वायत्त क्षेत्र, विशेषाधिकार क्षेत्रको सीमांकन भएकै छैन, प्रदेशको सीमांकन हल भएकै छैन, यस्तो अवस्थामा चुनाव पहिले गर्छु भन्नु कसरी सुल्टो बाटो हुन्छ ?’ डा भट्टराईको प्रश्न थियो । | null |
बाँकेमा देउसीभैलो खेल्ने क्रममा झडपः ९ घाइते, १० पक्राउ
| 181233 |
र, भित्रको विनाश हामी पालको प्वालबाट चियाएर बस्ने छौं।
| 1410693 |
फिफाले शुक्रबार नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म २८ दिनसम्म कतार विश्वकप आयोजना हुने जनाएको छ। कतारले २०१० मा विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो। हाल उसले धमाधाम स्टेडियमहरु तथा आवश्यक पूर्बाधारहरुको निर्माण गरिरहेको छ। मरुभुमीले घेरिएको कतारमा समर सिजनका महिनाहरुमा ४५ डिग्री सेल्सियससम्मको अत्याधिक गर्मी हुने भएकाले जाडो सिजनमा विश्वकप घोषणा गरिएको फिफाले जनाएको छ।
| 4404424 |
Subsets and Splits