text
stringlengths 0
345
|
---|
टा भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् । |
हा पाजसगैयि ताध्यत्ढिव शुक्ल |
।। यजुर्वेद संहिता |
॥अथ सपत्रिशोष्ध्याय॥ |
। ॥सँतीसौँ अध्याय॥ |
ग्रषि दध्यङ आथर्वण, श्यावाश्च, दीर्घतमा । |
देवता सविता, अश्रि, द्यावापृथिवी, वल्मीकवपा, वराहविहत, आदार, घर्म, प्राण, |
... पली, आशीर्वाद । |
छन्द निचृत् उष्णिक, जगती, ब्राह्ली गायत्री, निचृत् पङ्क्ति, विराट् ब्राह्ली गायत्री, |
भुरिक् अतिजगती, निचृत् अष्टि, स्वराट् अतिधृति, अतिशक्वरी, स्वराट् |
पङ्क्ति, त्रिष्टुप्, स्वराट् उत्कृति, निचृत् गायत्री, भुरिक् अनुष्टुप्, निच्त व्राह्ली |
अनुष्ठप्, भुरिक् बृहती, निचत् त्रिष्टुप्, निचृत् अत्यष्ट, विराट् उष्ण, निचृत् |
अतिजगती, अनुष्टुप् । |
देवस्य त्वा सवितुः प्रसवेश्विनोर्बाहुभ्याँ पृष्णो हस्ताभ्याम् । आ ददे |
. नारिरसि ॥१॥ |
अग्निदेवता ! सवितादेवताका अनुशासनमा रहेर अश्विनीकुमारदेवताका बाहु र |
पूपादेवताका दुवै हातले हामी तिमीलाई ग्रहण गर्दछौँ । तिमी हाम्रा शत्रु नहोङ । |
युञ्जते मन उत युञ्जते धियो विप्रा विप्रस्य बृहतो विपश्चितः । वि होत्रा दधे |
.. वयुनाविदेक इन्मही देवस्य सवितुः परिष्टुतिः ॥२॥ |
एक्लै यज्ञ धारण गर्ने, मार्गको ज्ञान भएका सवितादेव महान् स्तुतिका पात्र हुन् । अति |
बुद्धिमान् र ज्ञानी मानिस आफ्नो मन र बुद्धि उनै प्रेरक सवितादेवमा योजित गर्दछन् । |
दैवी द्यावापृथिवी मखस्य वामग्य शिरो राध्यासँ देवयजने पृथिव्याः । मखाय |
त्वा मखस्य त्वा शीष्णे ॥२॥ |
हे पृथ्वी र दिव्यलोकका दिव्य शक्तिहरू हो ! आज यस यज्ञस्थलमा देवयज्ञका |
निमित्त, मुख्य वेदीमा हामी तिमालाई स्थापना क७॥७५ गर्दछौँ । हे माटरूपी देवता ! यस |
श्रेष्ठ यज्ञस्थलमा यज्ञका लागि तिमीलाई शीर्ष स्थानमा ग्रहण गर्दछौँ । |
. देव्यो वम्रयो भूतस्य प्रथमजा मखस्य वोद्य शिरो राध्यासं देवयजने पृथिव्या । |
. सखाय त्वा मखस्य त्वा शीष्णे ॥४॥ |
हे अग्निबाट उत्पन्न ज्वाला ! तिमी प्राणीहरूभन्दा पहिले नै उत्पन्न भएका हौ । यस |
यज्ञस्थलमा ज्ञानी जनका बीचमा सन प्राणीको कल्याणका लागि तिमीलाई शीर्ष स्थान |
दिएर सत्कार गर्दछौँ । प्रजाको पालन गर्न यज्ञमा तिमीलाई सम्मानपूर्वक शीर्ष स्थानमा |
नियुक्त गरेका छौँ । |
३५७ |
इयत्यग्रड आसीन्मखस्य तेद्य शिरो राध्यास देवयजने पृथिव्याः । मखाय त्वा |
मखस्य त्वा शीर्ष्ण ॥५॥ |
हे अग्निका शिखा ! यञ्ञीय सङ्गतिलाई उचित किसिमले श्रेष्ठता प्रदान गर्नका लागि |
तिमीलाई हामी प्रयोग गर्दछौँ । यस भूमिका मध्य भागमा रहेका यज्ञस्थलमा |
विद्वान्हरूले यजन गर्नका लागि तिमीलाई उचित किसिमले नियुक्त गर्दछन् । |
इन्द्रस्यौज स्थ मखस्य वोद्य शिरो राध्यासं देवयजने पृथिव्याः । मखाय त्वा |
मखस्य त्वा शीर्ष । मखाय त्वा मखस्य त्वा शीर्ष्णे । मखाय त्वा मखस्य त्वा |
शीर्ष्णे ॥६॥ म |
हे अग्निका ज्वाला । इन्द्रदवताले ओज प्राप्त गरेझैँ आज यस पृथ्वीका बीच भागमा |
रहेका यज्ञस्थलमा यज्ञको मूर्धन्य स्वरूपमा तिमीलाई ग्रहण गरेका छौँ । हामी यस |
शीर्ष स्थानमा रहेका मुख्य यञ्चका निमित्त, उत्तम तरिकाले यज्ञ सम्पादन गर्नका |
निमित्त, उत्तम गुणको यस यञ्ञलाई सम्पादन गर्नका निमित्त, यञ्चरूपी उत्तम |
व्यवहारका निमित्त, उत्तम विज्ञानको प्रचारका निमित्त, विद्यावर्धक व्यवहारका निमित्त |
तिमीलाई ग्रहण गर्दछौँ । तिमी यी सबै श्रेष्ठ गुणले सम्पन्न छौ । |
प्रैतु ब्रह्मणस्पतिः प्र देव्येतु सूनृता । अच्छा वीरं नय पङ्क्तिराधसं देवा यश |
नयन्तु नः । मखाय त्वा मखस्य त्वा शीर्ष्णे । मखाय त्वा मखस्य त्वा |
शीर्ष्णे । मखाय त्वा मखस्य त्वा शीर्ष्णे । ॥७॥ |
ब्रह्मणस्पति हाम्रो अनुकूल भएर यज्ञमा आञन् । हामीलाई सत्यरूप दिव्य वाणी प्राप्त |
होस् । बलवान्, सर्वहितकारी, प्रजालाई अनुशासित गर्ने, देवगण हाम्रा यज्ञमा |
पङ्क्तिबद्ध भएर अधिष्ठित होङन् र शत्रुहरूको विनाश गरुन् । यज्ञका शीर्षको |
रूपमा रहेका त्यस्ता देवता बारम्बार भूलोक, भुवलोक र स्वर्लोकमा हुने गरेका यज्ञका |
निम्ति नियुक्त गरिन्छन् । |
मखस्य शिरोसि । मखाय त्वा मखस्य त्वा शीर्ष्ण । मखस्य शिरोसि । मखाय |
त्वा मखस्य त्वा शीर्ष्णे । मखस्य शिरोसि । मखाय त्वा मखस्य त्वा शौर्ष्ण । |
मखाय त्वा मखस्य त्वा शीर्ष्णे । मखाय त्वा मखस्य त्वा शीर्ष्ण । मखाय त्वा |
मखस्य त्वा शीर्ष्णे ॥८॥ |
हे अग्निदेवता ! तिमी यञ्चको शीर्षरूप हौ । त्यसैले यज्ञको विशिष्ट कार्यका निम्ति |
अथवा यज्ञ सम्पादन गर्नका लागि तिमीलाई बारम्बार हामी नियुक्त गर्दछौँ । |
अश्वस्य त्वा वृष्णः शक्ना धूपयामि देवयजने पृथिव्याः । मखाय त्वा मखस्य |
त्वा शी्ष्णे । अश्वस्य त्वा वृष्णः शक्ना धुपयामि देवयजने पृथिव्याः । मखाय |
त्वा मखस्य त्वा शीर्ष्णे । अश्वस्य त्वा वृष्णः शक्ना धूपयामि देवयजने |
पृथिव्याः । मखाय त्वा मखस्य त्वा शीष्णे । मखाय त्वा मखस्य त्वा शीष्णे । |
मखाय त्वा मखस्य त्वा शीर्ष्णे । मखाय त्वा मखस्य त्वा शीर्ष्ण ॥९॥ |
हे बलशाली वृष्ण ! तिमीलाई देवताको यजन प्रक्रियाअन्तर्गत पृथ्वीमा अश्वरूपी |
यज्ञागिनिद्वारा उत्पन्न र त्यसैबाट संस्कारित गर्दछन् । तिमीलाई यज्ञा लागि यज्ञको शीप |
भागको प्रयोजनका लागि नियुक्त गरेर प्रयोग गरिन्छ । |
Subsets and Splits