text
stringlengths 0
345
|
---|
देवलोकसम्म पुस्यार । |
पिता नोसि पिता नो बोधि नमस्ते अस्तु म मा हि सीः । त्वष्ट्रमन्तस्त्वा |
सपेम पुत्रान्पशून्मयि धेहि प्रजामस्मासु धेट्यारिष्यह४, सह पत्या |
भूयासम् ॥२०॥ ज्यु |
हे यञ्चदेवता ! हाम्रा लागि तिमी पिताजस्तै पालक हौ । त्यसैले हामीलाई तिमी पिता |
अथवा गुरुजत्तिकै ज्ञानवान् बना । त्यसैका लागि हामी तिमीलाई नमस्कार गर्दछौँ । |
र |
२६० |
प्रजासहित प्रजापतिजस्तै तेजस्वी बनेर तिमीलाई प्राप्त गर्न सकौँ । |
तिमी पशुधन, सन्तान र उत्तम प्रजाले सम्पन्न गराङ । तिम्रा साथमा हामी |
कल्याणकारी भएर चिरकालसम्म सुखपूर्वक जीवन व्यतीत गर्न सकौँ । हामीलाई |
हिंसित नगर । |
विभी अहः केतुना जुषता९ सुज्योति्ज्योतिषा स्वाहा । रात्रि केतुना जुषता१ |
सुज्योतिर्ज्योतिषा स्वाहा ॥२१॥ |
आफ्नै ज्योतिले प्रकाशित, कर्मयुक्त दिनहरू सबैका लागि प्रसन्नताप्रदायक सिद्ध |
होन । आफ्नै ज्योतिले ज्योतिष्मती रात्रि कर्मयुक्त भएर प्रसन्नतादायी सिद्ध होउन् |
नै हामी यो आहुति समर्पित गर्दछौँ । |
इति सप्तत्रिंशो३ध्यायः |
सैतीसौँ अध्याय सकियो । |
२६१ |
भूर्भुवः स्व तत्सवितुर्वरेण्य भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् । |
ताजसनेंयि ताध्यन्ढिग शुक्ल |
यजुर्वेद संहिता |
॥अथ अष्यत्रिंशोञ्ध्यायः॥ |
॥अठतीसौँ अध्याया॥ |
क्रषि दध्यङ् आथर्वण, दीर्घतमा, मेधातिथि, प्रस्कण्व । |
देवता सविता, रज्जू, गौ, वत्स, लिङ्गोक्त, विप्रुष, वाक, परीशास, महावीर, धर्म, |
विश्वेदेवा, वातनाम, अश्चिनीकुमार, खर, पूषा, रुद्र, पय, अग्नि, आपफः, सूर्य, |
समित्, दधिघर्म, यजमान, आशीर्वाद । |
छन्द विराट् आर्ची पङ्क्ति निचृत् गायत्री, भुरिक् साम्नी बृहती, आर्ची पङ्क्ति, |
निचृत् अतिजगती, निचृत् अत्यष्टि, अष्टि, भुरिक् गायत्री, अनुष्टुप्, विराट् |
उष्णिक्, निचृत् उष्णिक, अतिशक्वरी, स्वराट् जगती, भुरिक् अतिधृति, निचृत् |
अतिशक्वरी, भुरिक् आक्रृति, निचृत्, उपरिष्टात् बृहती, निचृत् त्रिष्टुप्, |
परोष्णिक्, निचृत् अनुष्टुप्, विराट् अनुष्टुप्, साम्नी पङ्क्ति, स्वराट् पङ्क्ति, |
पङ्क्ति, स्वराट् धृति । |
देवस्य त्वा सवितुः प्रसवेश्चिनोर्बाहुभ्याँ पूष्णो हस्ताभ्याम् । आ ददेदित्यै |
रास्नासि ॥१॥ |
हे यञ्चीय ञर्जा तिमीलाई हामी सवितादेवताको प्रेरणाले, अश्चिनीकुमारहरूका |
बाहुमा पूषादेवता हातले ग्रहण गर्दछौँ । तिमी दैवी प्रवाह उत्पन्न गराउने देवमाता |
अदितिको मेखलाजस्तै सबैलाई व्याप्त र प्रभावित गराउने हौ । |
इड७ एद्य दित एहि सरस्वत्येहि । असावेद्यसावेद्यसावेहि ॥२॥ |
हे इडा नामको धर्तीमाता ! हे अदिति नामकी देवमाता । हे सरस्वती माता ! |
तिमीहरू गाईझैँ पोषण प्रदान गर्ने बनेर यहाँ आओ । यसै रूपमा आओ । |
अदित्यै रास्नासीन्द्राण्या उष्णीषः । पूषासि घर्माय दीष्व ॥३॥ |
हे यज्ञको ञर्जा ! तिमी देवमाता अदितिको मेखलाजस्तै छौ । सङ्गठन गर्नमा कुशल |
इन्द्राणीको शिरपोसजत्तिकै प्रतिष्ठित छौ । तिमीहरू पोषण प्रदान गर्नमा समर्थ छै । |
न्यानोका रूपमा हितकारी कार्यहरू गर्नका लागि आफ्ना शक्तिलाई नियोजित गर । |
अश्चिभ्यां पिन्वस्व सरस्वत्यै पिन्वस्वेन्द्राय पिन्वस्व । स्वाहेन्द्रवत् स्वाहेन्द्रवत् |
स्वाहेन्द्रवत् ॥४॥ |
है गाईझैँ हित बर्साउने सूक्ष्म प्रकृति ! तिमी अश्चिनीकुमार, सरस्वतीदेवी र |
इन्द्रदेवतालाई पुष्टि गर्नका लागि निरन्तर प्रवाहित होओ । इन्द्रदेवताका लागि यो |
आहुति बारम्बार समर्पित गरिएको छ । |
३६२ |
यस्ते स्तनः शशयो यो मयोभूर्यो रलधा वसुविद्यः सुदत्रः । येन विश्वा पुष्यसि |
वार्याणि सरस्वति तमिह धातवेकः । उर्वन्तरिक्षमन्वेमि ।१॥ |
हे सरस्वती देवी ! सन्तानका लागि माताका स्तन सुखदायक निद्रामा सुताउने, |
र उत्तम बल प्रदायक हुनुका साथै उत्तम गुणलाई पोषण गर्ने खालको |
हुन्छ । उसै गरी तिम्रो, दिव्य ज्ञानरूपी दुध सुखशान्तिप्रदायक, वरण योग्य, |
रक, ऐश्वर्य दाता, कल्याणकारी विभूति प्रदायक छ । हे सरस्वतीदेवी सबै |
खालका कार्यलाई पोषण गर्ने, उत्तम, दानशील तिम्रो ज्ञानलाई संसारमा प्रजाको |
पोषणका लागि हामीलाई प्रदान गर, त्यसो भएपछि हामी विशाल अन्तरिक्षका |
अनुगामी हुन सक्नेछौँ । |
गायत्र छन्दोसि त्रैष्टुभ॑ छन्दोसि द्यावापृथिवीभ्यां त्वा परि गृह्वाम्यन्तरिक्षेणोप |
यच्छामि । इन्द्राश्चिना मधुनः सारघस्य घर्म पात वसवो यजत वाद । स्वाहा |
सूर्यस्य रश्मये वृष्टिवनये ॥६॥ |
हे इन्द्रदेवता ! तिमी गायत्री छन्द र त्रिष्टुप् छन्दले स्तुति गर्नेहरूलाई संरक्षण प्रदान |
गर्दछौ । हे दुवै अश्चिनीकुमारहरू हो ! द्युलोकबाट पृथ्वीलोकसम्मका सबै प्रजा |
निरोगी होखन् भन्नका लागि हामी तिमीहरू दुवैलाई धारण गर्दछौँ । अन्तरिक्षका वर्षा र |
वायुले सबैको प्राण रक्षा गरेभझैँ प्रजालाई ज्ञान तथा ऐश्वर्यले सम्पन्न बनाउनका लागि |
तिमीहरू दुवैलाई हामी स्वीकार गर्दछौँ । हे वसुहरू हो । मधुररसजस्तै, मधुर |
व्यवहारयुक्त पराक्रम हामीले सत्यका रूपमा स्वीकार गर्दछौँ । तिमीहरू उचित |
किसिमले यज्ञ सम्पादन गर र वर्षाका लागि सूर्यका रश्मिका सहायता प्राप्त गर्न यञ्च |
कार्य सम्पन्न गर । |
समुद्राय त्वा वाताय स्वाहा सरिराय त्वा वाताय स्वाहा । अनाधृष्याय त्वा |
Subsets and Splits