text
stringlengths 0
345
|
---|
दिनमा प्रज्ञायुक्त तेज आफ्ना तेजसित संयुक्त होस् भनेर यो आहुति प्रदान गरेका छौँ । |
रातमा प्रज्ञाले युक्त तेज आफ्ना तेजसित मिसियोस् भनेर यो आहुति प्रदान गरेका छौँ । |
हे दिव्य गुणले युक्त परमात्मा ! तिमी तेजस्वी अग्निमा समर्पित गरिएको मधुर आहुति |
ग्रहण गर र हामीलाई रक्षा गर । |
अभीमं महिमा दिवं विप्रो बभूव सप्रथाः । उत श्रवसा पृथिवी४१ स९ सीदस्व |
महाँर७ असि रोचस्व देववीतमः । वि धुममग्ने अरुषं मियेध्य सृज प्रशस्त |
दर्शतम् ॥१७॥ म |
हे अग्निदेवता ! तिम्रो यो विशाल कोर्ति द्युलोक र पृथ्वीलोकमा व्याप्त भएको छ । |
तिमी सबै देवताहरूलाई तृप्त गर्नमा समर्थ छौ । तिमी हाम्रा यज्चमा उचित किसिमले |
विराजमान भएर प्रज्वलित हो । हे यञ्चका योग्य, उत्कृष्ट अग्निदेवता । तिमी |
आफ्ना राता रङ्गले युक्त, दर्शनीय धुवाँलाई विस्तार गर । |
या ते घर्म दिव्या शुग्या गायत्र्या४ हविर्धनि । सा त आ प्यायातां निष्ट्यायतां |
तस्यै ते स्वाहा । या ते घर्मान्तरिक्षे शुग्या त्रिष्टुब्भ्याग्नीध्रे । सा त आ |
प्यायतां निष्ट्यायतां तस्यै ते स्वाहा । या ते घर्म पृथिव्या४१ शुग्या जगत्याथ१ |
सदस्या । सा त आ प्यायतां निष्ट्यायतां तस्यै ते स्वाहा ॥१८॥ |
हे अग्निदेवता ! तिम्रो जुन दीप्ति द्युलोक र विर्शष्टि यज्ञमा गायत्री छन्दमा रहेको |
हुन्छ, जुन दीप्ति अन्तरिक्षमा एवं अग्निजत्तिकै प्रदीप्त भएर त्रिप्टुप् छन्दमा छ, तिम्रो |
जुन दीप्ति पृथ्वीका सभास्थानमा जगती छन्दमा छ, त्यही दीप्ति विस्तृत होस् र बलियो |
पनि होस् भनेर नै यो आहुति समर्पित गर्दछौँ । |
क्षत्रस्य त्वा परस्पाय ब्रह्मणस्तन्वं पाहि । विशस्त्वा धर्मणा वयमनु क्रामाम |
सुविताय नव्यसे ॥१९॥ त हर |
हे परमात्मा ! शत्रुबाट प्रजाको रक्षा गर्नका लागि हामीले तिम्रो अनुसरण ं |
शौर्यवान् क्षत्रियहरू र ज्ञानवान् व्राह्मणहरूका शरीरमा विद्यमान शक्तिलाई तिमीले रक्षा |
गर । प्रजालाई धर्मका मार्गमा लगाएर उत्तम पदार्थ प्राप्त गर्नका लागि श्रेष्ठल मार्गमा |
डोहोन्याउन र कर्तव्य पालन गर्नका लागि हामी तिम्रो अनुसरण गर्दछौँ । |
चतुःसक्तिर्नाभिर्क्रातस्य सप्रथाः स नो विश्वायुः सप्रथाः स नः सर्वायुः सप्रथा । |
ह्वरोन्यव्रतस्य सञ्चिम ॥२०॥ |
हे परगीमा तला व्याप्त भएर यज्ञको व्यवस्थाका केन्द्र भएका छौ । |
अत्यन्त विस्तृत यशले सम्पन्न भएर जीवनपर्यन्त हाम्रो रक्षा गर । विस्तृत यश |
कमाएका तिमीले हाम्रो कल्याणका लागि दीर्घायु प्रदान गर । द्वेष गर्ने र कुटिल |
३६५ |
शत्रुहरूबाट र जन्ममरणबाट हामीलाई मुक्त गराछ । हामी अहेतुको कृपा गर्नेहरू सबै |
नै तिमीलाई उपासना गर्दछौँ । |
घर्मेतत्ते पुरीषं तेन वर्धस्व चा च प्यायस्व । वर्धिषीमहि च वयमा च |
प्यासिषीमहि ॥२१॥ |
हे यज्ञदेवता ! तिमी विशाल ऐश्वर्यले सम्पन्न एवं सामर्थ्यवान् छै । तिम्रो समृद्धि अझै |
बढिरहोस् । यसै गरी तिमी पूर्ण ऐश्वर्यणाली होङ । हामीहरू श्रेष्ठ धन र पदार्थले |
सन्तुष्ट भएर.पूर्ण रूपमा उन्नति गर्न सकौँ । |
अचिक्रदद्वृषा हर्रिमहान्मित्री न दर्शतः । सश सूर्येण |
दिद्युतदुदधिर्निधि ॥२२॥ |
है यञ्चदेवता ! हाम्रा लागि जल र औषधिहरू परम मित्रजस्तै भएर लाभ गराउने |
होङन् । हामीसित जो रिसडाह गर्दछन् अथवा हामी जोसित रिसाउँछौँ, उनीहरूका |
लागि जल र यी औषधिहरू शत्रुजस्तै भएर हानी गर्ने होङन् । |
सुमित्रिया न३ आप ओषधयः सन्तु दुर्मित्रियास्तस्मै सन्तु योस्मान्द्वेष्टि यं च |
वयं द्विष्मः ॥२३॥ |
हे यञ्चदेवता ! हाम्रा लागि जल तथा औषधि परम मित्रजस्तै लाभ प्रदान गर्ने खालका |
होङन् । हामीसित जसले रिस गर्दछन्, अथवा हामी जोसित रिस गर्दछौँ तिनका लागि |
यी जल र औषधिहरू जत्रुजस्तै हानी गर्ने खालका होखन् । |
उद्दयं तमसस्परि स्वः पश्यन्त उत्तरम् । देवं देवत्रा सूर्यमगन्म |
ज्योतिरुत्तमम् ॥२४॥ |
अन्धकार हटाउने श्रेष्ठतम ज्योतिलाई हामीले देखेका छौँ । उनै ज्योतिस्वरूप र |
देवताहरूमा उत्कृष्टतम ज्योतिर्पुञ्ज सूर्यमा हामी पुग्न सकौँ । |
एधोस्येधिषीमहि समिद॒सि तेजोसि तेजो मयि धेहि ॥२५॥ |
हे यञ्चदेवता ! तिमी स्वयं प्रकाशमान छौ । यो प्रकाश सधैँ विस्तार होस् । तिमी |
प्रज्वलित भएको काठका समिधाजस्तै प्रकाशित तेजको रूप हौ, त्यसैले हामीलाई पनि |
तेजस्वी बना । |
यावती द्यावापृथिवी यावच्च सप्त सिन्धवो वितस्थिरे । तावन्तमिन्द्र ते ग्रहमूर्जा |
गृह्वाम्यक्षितं मयि गृह्वाम्यक्षितम् ॥२६॥ |
हे यञ्ञदेवता ! द्युलोक एवं भूलोकको विस्तार भएका ठाउँसम्म र सातै समुद्र तथा |
विभिन्न दिशाहरू फैलिएका ठाउँसम्मका विस्तृत क्षेत्रमा हामी सबै प्राणीहरूले तिम्रै |
खर्जा ग्रहण गरेका छौँ । त्यसै कारणले हामी ग्रहण गर्ने अक्षुण्ण सामर्थ्य पनि तिमीबाटै |
प्राप्त गर्दछौँ । |
मयि त्यदिन्द्रियं बृहन्मयि दक्षो मयि क्रतुः । घर्मस्त्रिशुग्वि राजति विराजा |
ज्योतिषा सह ब्रह्मणा तेजसा सह ॥२७॥ |
परमात्मा अग्नि, विद्युत् तथा सूर्य यी तीनै वराजस्तै तेजस्वी भएर महान् प्रकाश, |
विविध तेजका साथै त्रह्मतेजले संयुक्त भएर सुशोभित भएका छन् । उनैले हामीलाई |
महान् बलशाली बनाञन्, हामीलाई काम गर्ने शक्ति र दक्षता प्रदान गरुन् । |
। . ७ १७ २ कक |
जज रसिक दि |
दुद ५८ ॥ , ४ ० पन |
करन कर द । .. |
यो टक हं |
जत |
॥ ७ , २० |
त्य हि ० ०ो१ ही ११७ ४ ७ |
० ० म तौ. जिरनिनहेनिही क |
कहि. फक मी पा हु क कर न कर. |
७ |
डन हु त |
औं पी कि |
. ३ |
Subsets and Splits