text
stringlengths 0
345
|
---|
किक |
।॥। |
त ॥ |
॥ |
३६६ |
पयसो रेत आभूतं तस्य दोहमशीमद्युत्तरामुत्तरा समाम् । त्विषः संवृक |
क्रत्वे दक्षस्य ते सुषुम्णस्य ते सुषुम्णाग्निहुतः । इन्द्रपीतस्य प्रजापति भक्षितस्य |
मधुमत उपद्वूत उपदूतस्य भक्षयामि ॥२८॥ |
पयस् नामको बर्सिएका उनका रेतस् नामका उर्वरक तेज प्रकृतिमा यञ्चका प्रभावले |
भरिएको छ । त्यसलाई दोहन गर्ने यज्चीय प्रक्रियाको लाभ आगामी वर्षहरूमा हामीले |
लगातार प्राप्त गर्न सकौँ । त्यस तेजस्वी कान्तिलाई स्वीकार गर्ने, सङ्कल्पलाई सिद्धि |
प्रदान गर्नमा कुशल, आमन्त्रण गरिएका हे यञ्ञदेवता ! सुखकारक अग्निमा तिम्रा |
लागि प्रदान गरिएको आहुति साँच्चै नै सुखप्रदायक छ । इन्द्रदेवताले पान गरेको, |
प्रजापतिले सेवन गरेको, मधुरतायुक्त हव्य हामी पनि सेवन गर्न सकौँ । |
इति अष्टत्रिशोञ्ध्यायः |
अठतीसौँ अध्याय सकियो । |
३६७ |
भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् । |
वाजसतैयिं माध्यन्ढिग शुक्ल |
यजुर्वेद संहिता |
॥अथ एकोनचत्वारिंशोञ्ध्याय॥ |
उनन्चालीसीौँ अध्याय॥ , |
क्रषि दध्यङ् आथर्वण, परमेष्ठी प्रजापति, साध्य । |
देवता मान्त्रवर्णिक्य, यजमान, आशीर्वाद, श्री, प्रायश्चित्त देवता, सविता, मरुद्गण, |
अग्नि । ही |
छन्द पङ्क्ति, भुरिक् अनुष्टुप्, स्वराट् अनुष्टुप, निचृत् बृहती, कृति, विराट् धृति, |
भुरिक् गायत्री, निचृत् अर्त्याष्ट, भुरिक अष्टि, आकृति, स्वराट् जगती, त्रिष्टुप्, |
निचृत्रिष्टुप् । |
स्वाहा प्राणेभ्यः साधिपतिकेभ्यः । पृथिव्यै स्वाहाग्नये स्वाहान्तरिक्षाय स्वाहा |
वायवे स्वाहा दिवे स्वाहा सूर्याय स्वाहा ॥१॥ |
प्राणका अधिपति हिरण्यगर्भका साथै उत्तम प्राणका ला, पृथ्वीका लागि, अग्निका |
लागि, अन्तरिक्षका लागि, वायुदेवताका लागि, द्युलोकका लागि र सूर्यदेवताका लागि |
यो आहुति प्रदान गरिएको छ । |
दिग्भ्यः स्वाहा चन्द्राय स्वाहा नक्षत्रेभ्यः स्वाहाद्धयः स्वाहा वरुणाय स्वाहा । |
नाभ्यै स्वाहा पूताय स्वाहा ॥२॥ |
सबै दिशाहरूका लागि, चन्द्रमाका लागि, नक्षत्रहरूका लागि, जलसमूहका लागि, |
संसारको केन्द्रस्थलका रूपमा रहेको यज्ञका लागि र पवित्रता सञ्चार गराउने देवताका |
लागि यो आहुति समर्पित गरिएको छ । |
वाचे स्वाहा प्राणाय स्वाहा प्राणाय स्वाहा । चक्षुषे स्वाहा चक्ुषे स्वाहा श्रोत्राय |
स्वाहा श्रोत्राय स्वाहा ॥३॥ |
उत्तम वाणीका लागि, प्राणवायुलाई पवित्र राख्नका लागि, दुवै आँखाको पवित्रताका |
लागि र दुवै कानको परिवत्रताका लागि यो आहुति समर्पित छ । |
मनसः काममाकूतिं वाचः सत्यमशीय । पशूना४१ रूपमन्नस्य रसो यशः श्रीः |
श्रयता मयि स्वाहा ॥४॥ |
अन्तःकरणको कामना पूर्तिका लागि र वाणीलाई सत्य बोल्ने क्षमता प्राप्त गर्नका लागि |
यो आहुति प्रदान गरिएको छ । पशुधनले घरको शोभा बढोस्, अन्न, रस, कोर्ति र |
समृद्धि प्राप्ति होस् भनेर यो आहुति समर्पित गरिएको छ । |
प्रजापतिः सम्भ्रियमाणः सप्राट् ६७ ५०८० तो वैश्वदेवः स४९सन्नो घर्मः प्रवृत्त स्तेज |
उद्यत आश्चिनः पयस्यानीयमाने विष्यन्दमाने मारुतः क्लथन् । मैत्रः |
शरसि सन्ताय्यमाने वायव्यो हियमाण आग्नेयो दूयमानो वाग्घुतः ॥५॥ |
यज्ञका प्रभावल पुप्ट हुँदै गरेका प्रजापतिका लागि, प्रजाले सम्मान गरेका सम्माटका |
लागि, विद्वानहरूबाट सम्मानित वैश्वदेवताका लागि, उच्च आसन प्राप्त गरेका तेजस्वी |
३६८ |
घर्म नामका यज्ञ विशेषका लागि, उन्नत |
१० १ गत पदमा प्रकाशित जलले |
अभिषेक गरिएका अश्चिनीकुमारहरूका लागि, पृथ्वीको हि तको भागी |
लागि, शत्रुनाशक मरुत्हरूका लागि, कृषिसा |
॥ घनहरूका विस्तारक |
युद्धक्षेत्रमा गमनशील वायुदेवताका लागि र आहुति प्राए त विकाका लागि, |
Subsets and Splits