text
stringlengths 0
345
|
---|
देवताका लागि यो आहुति प्रदान गरिएको छ । न आन तथा वाक् |
सविता प्रथमेहनगिनेरद्धितीये |
षष्ठे मरुतः सप्तमे बृहस्यतिरषमे मित दिलु का न कक |
विश्वेदेवा द्वादशे ॥६॥ ता दशमा इन्द्रड एकादशे |
पहिलो दिन सवितादेवताका लागि, दोस्रो अग्निदेवताका |
वायुदेवताका लागि, चौथो दिन आदित्यदेवताका त् र्न लागि, पाँ हा |
छैनौँ दिन दिन लागि, पाँचौँ दिन चन्द्रमाका लागि, |
कतुहरूका लागि, सातौँ दिन मरुत्गणका लागि, आठौँ दिन बृहस्पतिदेवताका |
लागि, नवौँ दिन मित्रदेवताका लागि, दसौँ दिन वरुणदेवताका लागि, एघारौँ रति |
इन्द्रदेवताका लागि र बाह्रौँ दिन विश्वेदेवताका लागि यो आहुति समर्पित गरिएको पेन |
उग्रश्न भीमग्च ध्वान्तश् धुनिश्च । सासह्वाश्चाभियुग्वा च विक्षिपः स्वाहा ॥७॥ |
उग्रदेवताका लागि, भीमदेवताका लागि, ठ्लो स्वरमा कराउने हान वक लागि |
डरले थर्कमान गराउने धुनिदेवताका लागि, पराजित गर्नमा समर्थ सामह्वानदेवताका |
लागि, शत्रुमाथि हमला गर्ने अभियुग्वादेवताका लागि र शत्रुलाई छिन्नभिन्न गराउने |
विक्षिप नामका वायुदेवताका लागि यो आहुति प्रदान गरिएको छ । |
अग्निथ, हकका २७ हृदयाग्रेण पशुपति कृत्स्नहृदयेन भवं यकना । शव |
मतस्नाभ्यार्माशान मन्युना महादेवमन्तः पर्शव्येनोग्रे देव वनिष्ठुना वसिष्ठहनुः |
शिङ्गीनि कोश्याभ्याम् ॥८॥ हि |
हृदयले अग्निदेवतालाई, हृदयको अग्रभागले विद्युतृदेवतालाई, सम्पूर्ण हृदयले |
पशुपतिदेवतालाई, यकृत्ूले आकाशदेवतालाई, मिगौंलाले जलदेवतालाई, मनका |
जोसले ईशानदेवतालाई, भित्रका मांसपेशीले महादेवतालाई, आँतले उग्रदेवतालाई, |
०५ वसिष्ठलाई र हृदयका कोषले शिङ्गी नामका, देवतालाई हामी सन्तुष्ट र पुष्ट |
राउँछौँ । |
उग्रैल्लोहितेन मित्र४१ सौव्रत्येन रुद्र दौर्व्त्येनेनद्र प्रक्रीडेन मरुतो बलेन साध्यान् |
प्रमुदा । भवस्य कण्ठ्य१ रुद्रस्यान्तः पाश्व्यै महादेवस्य यकच्छर्वस्य वनिष्टुः |
पशुपतेः पुरीतत् ॥९॥ |
लोहितले उग्रदेवतालाई, उत्तम व्रतका पालनले मित्रदेवतालाई, दुराचारको त्यागले |
रुद्रदेवतालाई, श्रेष्ठ आचरणले इन्द्रदेवतालाई, बलको सदुपयोगले मरुत्देवतालाई, |
प्रसन्नताले साध्यदेवतालाई, सुमधुर गायनका आधारभूत कण्ठले भवदेवतालाई, |
मांसपेशीहरूमा समाहित शक्तिले रुद्रदेवतालाई, सहृदयताले महादेवतालाई, स्थूल |
आँतमा सन्निहित शक्तिले शर्वदेवतालाई र पुरीतत् नामका हृदयमा भएका नाडीले |
पशुपतिदेवतालाई प्रसत्र गराउँछौँ । |
लोमभ्यः स्वाहा लोमभ्यः स्वाहा त्वचे स्वाहा त्वचे स्वाहा लोहिताय स्वाहा |
लोहिताय स्वाहा मेदोभ्यः स्वाहा मेदोभ्यः स्वाहा । मा४सेभ्यः स्वाहा |
३६९ |
माङसेभ्यः स्वाहा स्नावभ्यः स्वाहा स्नावभ्यः स्वाहास्थभ्यः स्वाहास्थभ्य, |
स्वाहा मज्जभ्यः स्वाहा मज्जभ्यः स्वाहा रेतसे स्वाहा । पायवे स्वाहा ॥१०॥ |
रौँका लागि, छालाका लागि, रगतका .लागि, मांसका लागि, मांसपेशीका लागि, |
स्नायुका लागि, अस्थिका लागि, मज्जाका लागि, वीर्यका लागि र गुदारूपी अवयवका |
लागि यो आहुति प्रदान गर्दछौँ । |
आयासाय स्वाहा प्रायासाय स्वाहा संयासाय स्वाहा वियासाय स्वाहोद्यासाय |
स्वाहा । शुचे स्वाहा शोचते स्वाहा शोचमानाय स्वाहा शोकाय स्वाहा ॥११॥ |
आयासदेवताका लागि, प्रयासदेवताका लागि, संयासदेवताका लागि, वियासदेवताका |
लागि, उद्यासदेवताका लागि, शुचदेवताका लागि, शोचदेवताका लागि, |
शोचमानदेवताका लागि र शोकदेवताका लागि यो आहुति समर्पित गर्दछौँ । |
तपसे स्वाहा तप्यते स्वाहा तप्यमानाय स्वाहा तप्ताय स्वाहा घर्माय स्वाहा । |
निष्कृत्यैस्वाहा प्रायश्चित्यै स्वाहा भेषजाय स्वाहा ॥१२॥ |
तपका लागि, सन्तापका लागि, तप्यमानका लागि, तप्तका लागि, घर्मका लागि, |
निष्कृतिका लागि, प्रायश्चित्तका लागि र भेषजका लागि यो आहुति समर्पित गर्दछौँ । |
भमाय स्वाहान्तकाय स्वाहा मृत्यवे स्वाहा । ब्रह्मणे स्वाहा ब्रह्महत्यायै स्वाहा |
विश्वेभ्यो देवेभ्यः स्वाहा द्यावापृथिवीभ्याथ९ स्वाहा ॥१ ३॥ |
यमका लागि, अन्तकका लागि, मृत्युका लागि, ब्रह्मका लागि, ब्रह्महत्याका लागि, |
सम्पूर्ण देवताहरूका लागि र द्युलोक तथा पृथ्वीका लागि यो आहुति समर्पित |
गरिएको छ । |
॥ इति एकोनचत्वारिंशो ध्यायः ॥ |
।।उनन्चालीसीौँ अध्याय सकियो ॥ |
३७० |
त |
॥ ॥। |
हु क |
१ |
॥ |
॥ ॥ |
॥,ननय पिन विकेश ७० प्लमालन्जितनक छु किनेका द्ध |
Subsets and Splits