text
stringlengths 0
345
|
---|
३५८ |
७ ००५४ ०० ३००० पकै ७ ३००० लकल याली ना भानमतलि |
की |
त्रजवे त्वा साधवे त्वा सुक्षित्यै त्वा । मखाय त्वा मखस्य त्वा शीर्ष्णे । मखाय |
त्वा मखस्य त्वा शीर्ष्णे । मखाय त्वा मखस्य त्वा शीष्णे । ।१०॥ |
हे बलशाली ! पक मता लागि, सज्जनताका लागि र श्रेष्ठ भूमिका लागि |
नियुक्त वा प्रयुक्त गरिन्छ । तिमीलाई यञ्चका लागि, यज्ञका श्रेष्ठतम रूपमा |
प्रयोग गरिन्छ । |
यमाय त्वा मखाय त्वा सूर्यस्य त्वा तपसे । देवस्त्वा सविता मध्वानक्तु |
पृथिव्याः स४स्पृशस्पाहि । अर्चिरसि शोचिरसि तपोसि ॥११॥ |
हे समर्थ अग्निदेवता ! दिव्य अनुशासन, यज्ञीय प्रयोजन र सूर्यको तापका |
सार्थकताका लागि तिमीलाई नियुक्त गरिएको छ । सवितादेवताले तिमीलाई |
मधुरतायुक्त बनाछन् । पृथ्वीलाई स्पर्श गरेर तिमी सबै प्राणीलाई हित गर । तिमी |
ज्वालाका रूपमा छौ, विद्युत्का रूप हौ र तापका शक्तिले सम्पन्न छौ । |
अनाधृष्य पुरस्तादग्नेराधिपत्य आयुर्मे दा । पुत्रवती दक्षिणत |
इन्द्रस्याधिपत्ये प्रजा भे दाः । सुषदा पश्चाद्देवस्य सवितुराधिपत्ये चक्कुर्मे दाः । |
आश्रुतिरुत्तरतो धातुराधिपत्ये रायस्पोष मे दाः । |
विधृतिरुपरिष्यद्बृहर्पतेराधिपत्य ओजो मे दा विश्वाभ्यो मा नाष्य्रभ्यस्पाहि |
मनोरश्वासि १२॥ |
हे पृथिवी ! शत्रुबाट हिंसित नभईकन रहँदै पूर्व दिशामा अग्निको रक्षक बनेर |
हामीलाई आयु प्रदान गर । पुत्रवती बनेर दक्षिण दिशामा इन्द्रदेवताको स्वामित्वमा |
रहँदै उत्तम सन्तान प्रदान गर । हे पृथ्वी !। तिमी सुखदायी भएर पश्चिम दिशामा |
सवितादेवताका स्वामित्वमा रहँदै हामीलाई दिव्य दृष्टि प्रदान गर । उत्तम रीतिले सुन्न |
सकिने भएर उत्तर दिशामा ब्रह्याका स्वामित्वमा रहँदै हामीलाई उत्तम धनले सम्पन्न |
ऐश्वर्य प्रदान गर । रर्घ्व दिशामा विभिन्न किसिमका पदार्थहरूलाई धारण गर्नमा समर्थ. |
हुँदै बृहस्पतिदेवतका स्वामित्वमा रहेर हामीलाई ओजस्वी बनाउ । हे पृथिवी ! दुष्ट |
प्रवृत्ति भएका शत्रुहरूबाट हामीलाई रक्षा गर । तिमी मनस्विहरूलाई वहन गर्ने अश्चको |
रूपहौ । |
स्वाहा मरुद्धिः परि श्रीयस्व दिवः स४१ स्पृशस्पाहि । मधु मधु मधु ॥१३॥ |
हाम्रो यो आहुति मरुत्देवताले धारण गरुन् । द्युलोकलाई स्पर्श गर्ने यस हविले |
रक्षा गरोस् । प्राण, अपान र व्यान अथवा पृथ्वी, अन्तरिक्ष र द्युलोकमा |
यसले स्थापना गरोस् । |
गर्भो देवाना पिता मतीनां पतिः प्रजानाम् । सं देवो देवेन सवित्रा गत स४९ |
सूर्येण रोचते ॥१४॥ |
देवताका धारक, ज्ञानी जनका पालक, प्रजाका रक्षक र दिव्य गुणले सम्पन्न परमात्मा नै |
हुन् । उनी सम्पूर्ण संसारका प्रेरक सूर्यदेवताजत्तिकै प्रकाशित हुन्छन्, हामी उनलाई |
गमस्कार गर्दछौँ । |
३५९ |
। |
समग्निरग्निना गत सं दैवेन सवित्रा स४९ सूर्येणारोचिष्ट । स्वाहा |
समग्निस्तपसा गत सं दैव्येन सवित्रा स४ सूर्येणारूरुचत ॥१५॥ |
परमात्मा अग्निदेवताजस्त्रै सवितादेवतामा एकाकार भएर सूर्यका रूपमा प्रकाशित |
हुन्छन् । आहुति दिइएको हविसहितका अग्नि सूर्यको तेजसित एकाकार भएर र दिव्य |
गुणले युक्त सवितादेवतासित एकाकार भएर सूर्यदेवतासित प्रकाशित हुन्छन् । |
धर्ता दिवो वि भाति तपसस्पृथिव्यां धर्ता देवो देवानाममर्त्यस्तपोजाः । |
वाचमस्मे नि यच्छ देवायुवम् ॥१६॥ |
ज्ञानी जनलाई धारण गर्ने, दिव्य गुणले सम्पन्न परमात्मा, साधारण मानिसहरूभन्दा भिन्न |
आफ्ना तपःशक्तिले सामर्थ्यवान् भएर द्युलोक र किरणसमूहलाई धारण गर्ने सूर्यका |
रूपमा पृथ्वीमा सुशोभित हुने गर्दछन् । उनै परमात्माले हामीलाई दिव्यता धारण |
गराउने किसिमको वाणी प्रदान गरुन् । |
अपश्यं गोपामनिपद्यमानमा च परा च पथिभिश्वरन्तम् । स सध्रीचीः स |
विषूचीर्वसान आ वरीवर्ति भुवनेष्वन्तः ॥१७॥ |
कहिले नजिक र कहिले टाढाको मार्गबाट विचरण गरिरहने सूर्यदेव निरन्तर गतिशील |
हुँदा पनि कहिल्यै ढल्दैनन् । उनी सम्पूर्ण विश्वलाई संरक्षण गर्दछन् । चारैतिर फैलिने |
तेज धारण गर्दै समस्त लोकमा विराजमान सूर्यदेवतालाई हामी देख्छौँ । |
विश्वासां भुवां पते विश्वस्य मनसस्पते विश्वस्य वचसस्पते सर्वस्य वचसस्पते । |
देवश्रुत््वं देव घर्म देवो देवान् पाह्यत्र प्रावीरनु वाँ देववीतये । मधु माध्वीभ्या |
मधु माधूचीभ्याम् ॥१८॥ |
समस्त संसारका स्वामी, सबैका मनका रक्षक, सबैका वाणीका प्रेरक, सबैका |
वाणीका पालक, प्रकाशक, देवताहरूमा कीोर्तिमान् रूप, दिव्य गुणले युक्त, सुखदाता |
परमात्माले यस संसारमा धर्मका पथमा चल्ने ज्ञानीहरूको रक्षा गरुन् । हे |
अश्चिनीकुमारहरू हो ! तिमीहरू मधुर गुणले युक्त विद्या, उत्तम रीतिले प्रदान गर र |
मधुर ब्रह्वज्ञानका साधकहरूका साथै देवत्व प्राप्तिका लागि प्रयास गर्नेमा लागेका |
ज्ञानीहरूलाई संरक्षण गर । हे याजकहरू हो ! तिमीहरू त्यस्ता परमात्माका |
सहायक होओ । |
हृदे त्वा मनसे त्वा दिवे त्वा सूर्यीय त्वा । कर्घ्वो अध्वरं दिवि देवेषु |
धेहि ॥१९॥ |
हे यञ्ञदेवता ! हामी हृदयको विशालताका लागि, मनको शुद्धताका लागि र सूर्यको |
तेजस्विता धारण गर्नका लागि तिम्रो स्तुति गर्दछौँ । हाम्रो हव्य तिमी माथि |
Subsets and Splits