text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: सरकारले गत साउनमा पाँचथर–इलाम, डडेलधुरा–डोटी र उदयपुरमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन एक महिनाभित्र सुरू गरिसक्ने केसीसँग सहमति गरेको थियो। Name entity extraction:### Response: गत साउन Date उदयपुर Location एक महिना Date केसी Person पाँचथर–इलाम Location डडेलधुरा–डोटी Location
[(8, 15, 'Date', 'गत साउन'), (47, 53, 'Location', 'उदयपुर'), (117, 125, 'Date', 'एक महिना'), (145, 149, 'Person', 'केसी'), (18, 29, 'Location', 'पाँचथर–इलाम'), (31, 44, 'Location', 'डडेलधुरा–डोटी')]
### Input: पुस २९ गते इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान ३५ वर्षीय प्रेमसिंह बिष्ट र प्रहरी जवान ३० वर्षीय बुद्ध थापाले बस्नेतलाई बिनाकारण कुटपिट गरेको पाइएपछि विभागीय कारबाहीका लागि दुवै जनालाई निलम्बन गरिएको प्रमुख प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए। Name entity extraction:### Response: पुस २९ Person इलाका प्रहरी कार्यालय Organization ३५ वर्षीय Date प्रेमसिंह बिष्ट Person ३० वर्षीय Date बुद्ध थापा Person दीपक रेग्मी Person बस्नेत Person
[(0, 6, 'Person', 'पुस २९'), (11, 32, 'Organization', 'इलाका प्रहरी कार्यालय'), (55, 64, 'Date', '३५ वर्षीय'), (65, 80, 'Person', 'प्रेमसिंह बिष्ट'), (95, 104, 'Date', '३० वर्षीय'), (105, 115, 'Person', 'बुद्ध थापा'), (231, 242, 'Person', 'दीपक रेग्मी'), (118, 124, 'Person', 'बस्नेत')]
### Input: मप्रति गलत गर्नेहहरुलाई मैले माफी नै दिएको छु। Name entity extraction:### Response: No entity
[]
### Input: काठमाडौंमा बुधबार बिहान ९ बजेसम्म १०.१ मिलिलिटर वर्षा मापन भएको छ। Name entity extraction:### Response: काठमाडौं Location बुधबार Date
[(0, 8, 'Location', 'काठमाडौं'), (11, 17, 'Date', 'बुधबार')]
### Input: तर, उनी अमेरिकामा बसोबास गर्छन्। Name entity extraction:### Response: अमेरिका Location
[(8, 15, 'Location', 'अमेरिका')]
### Input: विश्वभरी उनको समर्थक छन्। Name entity extraction:### Response: No entity
[]
### Input: काठमाडौं नजिक पर्ने चन्द्रागिरी, फुलचोकी, दामनलगायतका स्थानमा हिमपात भइरहेको छ। Name entity extraction:### Response: काठमाडौं Location चन्द्रागिरी Location फुलचोकी Location दामन Location
[(0, 8, 'Location', 'काठमाडौं'), (20, 31, 'Location', 'चन्द्रागिरी'), (33, 40, 'Location', 'फुलचोकी'), (42, 46, 'Location', 'दामन')]
### Input: उनीहरु एकहप्तासम्म त्यो विषयमा छलफल गरिसकेपछि मोरीले उसलाई भन्छे ‘मर्नुभन्दाअघि स्वयंको माफ गर्नु र बाँकी अरु सबैलाई। Name entity extraction:### Response: एकहप्ता Date
[(7, 14, 'Date', 'एकहप्ता')]
### Input: काठमाडौंको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई उपलब्ध विश्व स्तरीय सेवा सुविधा तथा विशेषज्ञको टिमसँगै यहाँ हुने गरेका विविध शैक्षिक गतिबिधिको कारण रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा लिने एम आर सि पि सि एच परीक्षाका लागि छनोट गरेको हो । Name entity extraction:### Response: काठमाडौं Location धापासी Location ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल Organization रोयल कलेज अफ इङ्ल्याण्ड Organization नेपाल Location
[(0, 8, 'Location', 'काठमाडौं'), (11, 17, 'Location', 'धापासी'), (26, 58, 'Organization', 'ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल'), (162, 185, 'Organization', 'रोयल कलेज अफ इङ्ल्याण्ड'), (188, 193, 'Location', 'नेपाल')]
### Input: ‘आइएफबिबि लिग नेपाल’ ले फागुन ३–४ मा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा ‘आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफायर) को आयोजना गर्दैछ। Name entity extraction:### Response: आइएफबिबि लिग नेपाल Organization फागुन ३–४ Date कमलादी Location आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ Event प्रज्ञा प्रतिष्ठान Organization
[(1, 19, 'Organization', 'आइएफबिबि लिग नेपाल'), (24, 33, 'Date', 'फागुन ३–४'), (37, 43, 'Location', 'कमलादी'), (76, 133, 'Event', 'आइएफबिबि प्रोफेसन लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९'), (49, 67, 'Organization', 'प्रज्ञा प्रतिष्ठान')]
### Input: जस्तो कि नशा पिउनु कमजोरी हो भने पिएपछि हुने गल्ति हो। Name entity extraction:### Response: No entity
[]
### Input: क्षेत्रीय हावापानी कार्यालयका प्रमुख निराजन सापकोटाले पछिल्ला चार वर्षयता यसपटक बाक्लो हिउँ परेको बताए। Name entity extraction:### Response: निराजन सापकोटा Person चार वर्ष Date
[(37, 51, 'Person', 'निराजन सापकोटा'), (62, 70, 'Date', 'चार वर्ष')]
### Input: हिजो प्रतितोला ६० हजार ९ सय रुपयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। Name entity extraction:### Response: हिजो Date आज Date नेपाल सुनचाँदी ब्यवसायी महासंघ Organization
[(0, 4, 'Date', 'हिजो'), (54, 56, 'Date', 'आज'), (76, 106, 'Organization', 'नेपाल सुनचाँदी ब्यवसायी महासंघ')]
### Input: यो रामोसका लागि करियरको १०० औं गोल हो। Name entity extraction:### Response: रामोस Person
[(3, 8, 'Person', 'रामोस')]
### Input: केही वर्षपछि बहिनीको मृत्यु भयो। Name entity extraction:### Response: No entity
[]
### Input: तर  मलाई के भइरहेको छ भन्ने नबुझि मेराबारेमा जथाभावी टिप्पणी गर्ने र धारणा बनाउनेहरूलाई म मलाई खुशीसँग बाँच्न दिन आग्रह गर्दछु। Name entity extraction:### Response: No entity
[]
### Input: कावासोती–८, नवलपुर Name entity extraction:### Response: कावासोती Location नवलपुर Location
[(0, 8, 'Location', 'कावासोती'), (12, 18, 'Location', 'नवलपुर')]
### Input: तर, बाघको शिकार गर्ने क्षमता भएकी नारी किन निर्मलाको रुपमा मृगको बच्चा जस्तो हुँडारका शिकार भैरहेका छन्? Name entity extraction:### Response: निर्मला Person
[(43, 50, 'Person', 'निर्मला')]
### Input: ससुराले अर्की बुहारी ल्याउँछु भन्दा 'मलाई तैं मनपरेको' भन्ने श्रीमानले नै एकदिन नानीछोरीको विश्वास तोडिदिए। Name entity extraction:### Response: नानीछोरी Person
[(80, 88, 'Person', 'नानीछोरी')]
### Input: उनले ओभरटेक गर्दा सावधानी अपनाउन आवश्यक रहेको बताए। Name entity extraction:### Response: No entity
[]
### Input: विजौरी सामूहिक बलात्कार काण्ड : १० वर्षपछि मुख्य दोषी पक्राउ,यसरी भएको थियो घटना Name entity extraction:### Response: १० वर्ष Date
[(32, 39, 'Date', '१० वर्ष')]
### Input: मार्जिन खाता नभई मार्जिन लोन व्यवस्थापन हुँदैन। Name entity extraction:### Response: No entity
[]
### Input: यता दंगा नियन्त्रण गण बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिलीप सिंह देउजा भने कारवाही स्वरुप फिर्ता बोलाईएको नभई नियमित प्रकृया अनुरूप परिवर्तन गरिएको दाबी गरे। Name entity extraction:### Response: दंगा नियन्त्रण गण बुटवलका Organization दिलीप सिंह देउजा Person
[(4, 29, 'Organization', 'दंगा नियन्त्रण गण बुटवलका'), (53, 69, 'Person', 'दिलीप सिंह देउजा')]
### Input: आज भर्खर बिबिसी मा नुर जहाँको जीवनी पढेको थिएँ। Name entity extraction:### Response: बिबिसी Organization नुर जहाँ Person आज Date
[(9, 15, 'Organization', 'बिबिसी'), (19, 27, 'Person', 'नुर जहाँ'), (0, 2, 'Date', 'आज')]
### Input: तर, समाचार प्रशारण भएको तीन दिन मै दुई जना मर्यादापालकलाई सचिवालयबाट दंगा नियन्त्रण गण बुटवल औद्योगिक क्षेत्र पठाईएको हो। Name entity extraction:### Response: दंगा नियन्त्रण गण बुटवल Organization तीन दिन Date
[(69, 92, 'Organization', 'दंगा नियन्त्रण गण बुटवल'), (24, 31, 'Date', 'तीन दिन')]
### Input: गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी १७ वर्षीया कल्पना खनाल २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफ्नो अंकल आन्टीको घरबाट तुलसीपुर हुँदै घोराही फर्कर्दै थिइन्। Name entity extraction:### Response: गढवा गाउँपालिका Organization १७ वर्षीया Date कल्पना खनाल Person २०६५ साल चैत १५ Date शान्ति नगर Location तुलसीपुर Location घोराही Location
[(0, 15, 'Organization', 'गढवा गाउँपालिका'), (38, 48, 'Date', '१७ वर्षीया'), (49, 60, 'Person', 'कल्पना खनाल'), (61, 76, 'Date', '२०६५ साल चैत १५'), (81, 91, 'Location', 'शान्ति नगर'), (122, 130, 'Location', 'तुलसीपुर'), (137, 143, 'Location', 'घोराही')]
### Input: नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मंगलबार पारित गरेको हो। Name entity extraction:### Response: मंगलबार Date
[(85, 92, 'Date', 'मंगलबार')]
### Input: यस्तै अभियान यसअघि पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमहीमा पनि सञ्चालन गरिएको थियो। Name entity extraction:### Response: दाङ Location लमही Location
[(49, 52, 'Location', 'दाङ'), (55, 59, 'Location', 'लमही')]
### Input: सर्वोच्च अदालतले अर्को फैसला नहुन्जेल सुमार्गीको खाता संचालनमा अवरोध नगर्न भन्दै आदेश दिएको थियो। Name entity extraction:### Response: सर्वोच्च अदालत Organization सुमार्गी Person
[(0, 14, 'Organization', 'सर्वोच्च अदालत'), (38, 46, 'Person', 'सुमार्गी')]
### Input: तर माघी मान्न दाङमा आएको खबर प्रहरीले पाएसँगै उनी पक्राउ परे। Name entity extraction:### Response: माघी Event दाङ Location
[(3, 7, 'Event', 'माघी'), (14, 17, 'Location', 'दाङ')]
### Input: शिकारी नुरजहाँ र शिकार निर्मला Name entity extraction:### Response: नुरजहाँ Person निर्मला Person
[(7, 14, 'Person', 'नुरजहाँ'), (23, 30, 'Person', 'निर्मला')]
### Input: नेपाल टस हारेर थाइल्याण्डविरूद्ध बलिङ गर्दै Name entity extraction:### Response: नेपाल Organization थाइल्याण्ड Organization
[(0, 5, 'Organization', 'नेपाल'), (15, 25, 'Organization', 'थाइल्याण्ड')]
### Input: प्रदेशसभा स्थापना सँगै प्रदेशसभा सचिवालयको सुरक्षार्थ नेपाल प्रहरीबाट ४३ जनालाई मर्यादापालकको रुपमा खटाईएको थियो। Name entity extraction:### Response: नेपाल प्रहरी Organization
[(54, 66, 'Organization', 'नेपाल प्रहरी')]
### Input: शनिबार भएको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराएको थियो। Name entity extraction:### Response: शनिबार Date नेपाल Organization चीन Organization
[(0, 6, 'Date', 'शनिबार'), (24, 29, 'Organization', 'नेपाल'), (32, 35, 'Organization', 'चीन')]
### Input: तर रारा पुग्नेहरुका लागि पर्यटकीय व्यवस्थापन अपुग भएको पर्यटकको गुनासो छ । Name entity extraction:### Response: रारा Location
[(3, 7, 'Location', 'रारा')]
### Input: आइतबारको दोस्रो खेलमा मलेसियालाई छ विकेटले पराजित गरेको थियो। Name entity extraction:### Response: आइतबार Date मलेसिया Organization
[(0, 6, 'Date', 'आइतबार'), (22, 29, 'Organization', 'मलेसिया')]
### Input: प्रदेशसभा गठन भएको एक वर्षसम्म पनि मर्यादापालकलाई कार्यालय र पोशाक परिवर्तन गर्ने कोठासमेत नहुँदा उनीहरूको बसाई अव्यवस्थित बनेको भन्दै माघ ७ गते समाचार सार्वजनिक भएका थियो। Name entity extraction:### Response: एक वर्ष Date माघ ७ Date
[(19, 26, 'Date', 'एक वर्ष'), (135, 140, 'Date', 'माघ ७')]
### Input: मुगुका उत्पादनहरु चिनो ठानेर किनेर लैजान्छन् । Name entity extraction:### Response: मुगु Location
[(0, 4, 'Location', 'मुगु')]
### Input: विष्णुलाई माघ ३ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए। Name entity extraction:### Response: विष्णु Person माघ ३ Date रामप्रसाद घर्ती Person
[(0, 6, 'Person', 'विष्णु'), (10, 15, 'Date', 'माघ ३'), (67, 82, 'Person', 'रामप्रसाद घर्ती')]
### Input: थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल अहिले घरेलु टोली थाइल्याण्डको ‘ए’ सँग प्रतिस्पर्धा गर्दैछ। Name entity extraction:### Response: थाइल्याण्ड Location नेपाल Organization थाइल्याण्ड Organization
[(0, 10, 'Location', 'थाइल्याण्ड'), (96, 101, 'Organization', 'नेपाल'), (119, 129, 'Organization', 'थाइल्याण्ड')]
### Input: आइतबार बिहान १० बजेदेखि राप्ती लोकमार्ग अन्तरगत तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ गोठीखोलामा चालकहरूको नि:शुल्क स्वास्थ्य चेकजाँच गरिएको हो। Name entity extraction:### Response: तुलसीपुर उपमहानगरपालिका Organization गोठीखोला Location आइतबार Date
[(48, 71, 'Organization', 'तुलसीपुर उपमहानगरपालिका'), (82, 90, 'Location', 'गोठीखोला'), (0, 6, 'Date', 'आइतबार')]
### Input: नयाँ कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन्। Name entity extraction:### Response: बङ्लादेश Location पाकिस्तान Location अफगानिस्तान Location ६ वर्ष Date भारत Location
[(13, 21, 'Location', 'बङ्लादेश'), (23, 32, 'Location', 'पाकिस्तान'), (35, 46, 'Location', 'अफगानिस्तान'), (58, 64, 'Date', '६ वर्ष'), (69, 73, 'Location', 'भारत')]
### Input: खनाल महेन्द्रबहुमुखी क्याम्पस घोराहीमा प्लटूमा अध्ययनरत थिइन्। Name entity extraction:### Response: खनाल Person महेन्द्रबहुमुखी क्याम्पस घोराही Organization
[(0, 4, 'Person', 'खनाल'), (5, 36, 'Organization', 'महेन्द्रबहुमुखी क्याम्पस घोराही')]
### Input: दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषीलाई प्रहरीले पक्राउ गरेको छ। Name entity extraction:### Response: दाङ Location
[(0, 3, 'Location', 'दाङ')]
### Input: राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौरकी नेत्र रोग विशषेज्ञ डा.शुलक्ष्मी कटवालले हरेक चालकले तीन/तीन महिनामा आँखाको चेक जाँच गराउन आवश्यक रहेको तर्क गरिन्। Name entity extraction:### Response: राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौर Organization शुलक्ष्मी कटवाल Person तीन/तीन महिना Date
[(0, 37, 'Organization', 'राप्ती आँखा अस्पताल तुलसीपुर रक्षाचौर'), (62, 77, 'Person', 'शुलक्ष्मी कटवाल'), (92, 105, 'Date', 'तीन/तीन महिना')]
### Input: ‘समाचारलाई आधार मानेर प्रदेशसभा सचिवालयले कारबाही गरेको होईन प्रहरीको आफ्नो नियमित तालिका अनुरुप परिवर्तन गरिएको हो,’ उनले सेतोपाटीसँग भने। Name entity extraction:### Response: सेतोपाटी Organization
[(123, 131, 'Organization', 'सेतोपाटी')]
### Input: दोस्रो, नुर जहाँ मुसलमान समुदायमा हुर्के बढेकी। Name entity extraction:### Response: नुर जहाँ Person
[(8, 16, 'Person', 'नुर जहाँ')]
### Input: नानीछोरीका जेठी र माहिली छोरीको बिहे भैसकेको थियो। Name entity extraction:### Response: नानीछोरी Person
[(0, 8, 'Person', 'नानीछोरी')]
### Input: आक्ट आठ कै दिन निर्माण कम्पनीको उपकरण प्रयोग गरि मन्त्रालयको गेट फोरेर आन्दोलनकारी मन्त्रालय भित्र छिरे। Name entity extraction:### Response: No entity
[]
### Input: डावोस जाने सिलसिलामा प्रधानमन्त्री ओली दोहामा Name entity extraction:### Response: डावोस Location ओली Person दोहा Location
[(0, 5, 'Location', 'डावोस'), (35, 38, 'Person', 'ओली'), (39, 43, 'Location', 'दोहा')]
### Input: फ्रान्समा मुख्य गरि दुई थरि सहरी गुरिल्ला सक्रिय छन्: पहिलो, उग्र वामपन्थिहरू, यिनीहरूले पूँजिवादलाई नै सबै समस्याको जड मान्छन्। Name entity extraction:### Response: फ्रान्स Location
[(0, 7, 'Location', 'फ्रान्स')]
### Input: (लेखक मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुरका प्राध्यापक हुन्) Name entity extraction:### Response: मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुर Organization
[(6, 49, 'Organization', 'मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नवलपुर')]
### Input: खेलको ४४ औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। Name entity extraction:### Response: रामोस Person रियल Organization
[(27, 32, 'Person', 'रामोस'), (56, 60, 'Organization', 'रियल')]
### Input: ‘द विस्ट’ को उपनामले प्रख्यात रोलीलाई ‘आइएफबिबि लिग नेपाल’ ले फागुनको पहिलो साता नेपाल ल्याउन लागेको हो। Name entity extraction:### Response: रोली Person आइएफबिबि लिग नेपाल Organization फागुन Date पहिलो साता Date नेपाल Location
[(30, 34, 'Person', 'रोली'), (39, 57, 'Organization', 'आइएफबिबि लिग नेपाल'), (62, 67, 'Date', 'फागुन'), (70, 80, 'Date', 'पहिलो साता'), (81, 86, 'Location', 'नेपाल')]
### Input: दुई दिन सञ्चालन हुने परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना फ्याकल्टीहरू नेपाल आएका छन्। Name entity extraction:### Response: दुई दिन Date नेपाल Location रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायत Location
[(0, 7, 'Date', 'दुई दिन'), (111, 116, 'Location', 'नेपाल'), (36, 87, 'Location', 'रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायत')]
### Input: जल तथा मौसम विज्ञान विभागले सोही क्षेत्रमा पश्चिम नेपालको मौसम विवरण सङ्कलन गर्ने अत्याधुनिक प्रविधिको राडार सञ्चालनमा ल्याएको छ। Name entity extraction:### Response: जल तथा मौसम विज्ञान विभाग Organization पश्चिम नेपाल Location
[(0, 25, 'Organization', 'जल तथा मौसम विज्ञान विभाग'), (43, 55, 'Location', 'पश्चिम नेपाल')]
### Input: यतिबेला सानाका यादहरु रिलझैं घुम्छन् जब म १० वर्षको थिएँ मेरो एउटा साथी थियो जसलाई हामी काले काले भनेर बोलाउथ्यौं। Name entity extraction:### Response: १० वर्ष Date
[(42, 49, 'Date', '१० वर्ष')]
### Input: त्यो मान्छे भने मेरो कुरा नसुनी पिट्न थाल्यो। Name entity extraction:### Response: No entity
[]
### Input: झरीसँगै मौसम चिसो भएपछि काठमाडौं उपत्यका वरपरका पहाडी क्षेत्रमा हिमपात भएको छ। Name entity extraction:### Response: काठमाडौं Location
[(24, 32, 'Location', 'काठमाडौं')]
### Input: ‘अहिले वर्षा भइरहेको पश्चिमी वायू नसकिदै अर्को वायू आउने क्रममा  छ, त्यसले पश्चिमी क्षेत्रमा भोलि र मध्यक्षेत्रमा शुक्रबार वर्षा गराउनेछ,’ नगरकोटीले भनिन्, ‘यसरी हेर्दा शनिबारसम्म राजधानी बादल लाग्ने देखिन्छ। Name entity extraction:### Response: भोलि Date शुक्रबार Date नगरकोटी Person शनिबार Date
[(93, 97, 'Date', 'भोलि'), (114, 122, 'Date', 'शुक्रबार'), (139, 146, 'Person', 'नगरकोटी'), (169, 175, 'Date', 'शनिबार')]
### Input: विङ्कलार मुलत नेदरल्यान्डका हुन्। Name entity extraction:### Response: विङ्कलार Person नेदरल्यान्ड Location
[(0, 8, 'Person', 'विङ्कलार'), (14, 25, 'Location', 'नेदरल्यान्ड')]
### Input: बैठकपछि मेडिकल कलेज स्थापनाका लागि जिल्ला अस्पताल तथा फिदिम नगरपालिका वडा नं २ र ३ मा स्थलगत अवलोकन समेत गरिएको छ । Name entity extraction:### Response: फिदिम नगरपालिका Organization
[(54, 69, 'Organization', 'फिदिम नगरपालिका')]
### Input: शुरुका वर्षमा वीर अस्पताल र मृगौला उपचार केन्द्रमा उपचार गराएका रमेशले मुटु अस्पतालमा डायलाईसिस सेवा शुरु भएपछि बुटवलमै उपचार गराउँदै आएका छन्। Name entity extraction:### Response: वीर अस्पताल Organization रमेश Person बुटवल Location
[(14, 25, 'Organization', 'वीर अस्पताल'), (64, 68, 'Person', 'रमेश'), (112, 117, 'Location', 'बुटवल')]
### Input: दुबै जनालाई हरिचौरस्थित इलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको घाइते बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। Name entity extraction:### Response: हरिचौर Location इलाका प्रहरी कार्यालय Organization पोखरा Location फेवासिटी अस्पताल Organization बस्नेत Person
[(12, 18, 'Location', 'हरिचौर'), (24, 45, 'Organization', 'इलाका प्रहरी कार्यालय'), (88, 93, 'Location', 'पोखरा'), (99, 115, 'Organization', 'फेवासिटी अस्पताल'), (79, 85, 'Person', 'बस्नेत')]
### Input: सदरमुकाम नजिकै पर्ने अमरगढी–१ भेटा, ७ पोखरा र ६ दमोडा वडामा पनि केही किसानले समूहगत रूपमा गत वर्षदेखि किबी खेती गर्दै आएका छन् । Name entity extraction:### Response: अमरगढी Location भेटा Location पोखरा Location गत वर्ष Date
[(21, 27, 'Location', 'अमरगढी'), (30, 34, 'Location', 'भेटा'), (38, 43, 'Location', 'पोखरा'), (90, 97, 'Date', 'गत वर्ष')]
### Input: तर आज न्यायाधीश जोशीलाई सर्वोच्चमा कुनै इजलास पनि तोकिएको छैन। Name entity extraction:### Response: आज Date जोशी Person
[(3, 5, 'Date', 'आज'), (16, 20, 'Person', 'जोशी')]
### Input: कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए। Name entity extraction:### Response: नेपाल Location भारत Location नरेन्द्र मोदी Person मन्जीव सिंह पुरी Person विश्व हिन्दी दिवस Event
[(12, 17, 'Location', 'नेपाल'), (85, 89, 'Location', 'भारत'), (106, 119, 'Person', 'नरेन्द्र मोदी'), (39, 55, 'Person', 'मन्जीव सिंह पुरी'), (58, 75, 'Event', 'विश्व हिन्दी दिवस')]
### Input: नगरपालिकाले उद्योग क्षेत्र शिर्षकमा विनियोजन गरेको बजेटबाट नगरपालिकामा रहेका समग्र औद्योगिक व्यवसायलाई प्रवद्र्धन गरिने उनले बताइन्। Name entity extraction:### Response: No entity
[]
### Input: त्यस्तै चिया तथा खाजा पसल संचालन गर्न, टेम्पो वा ट्याक्सीका लागि, ठेलागाडाको पसल गर्न, स्टेसनरी तथा साइबर संचालन गर्न ऋण पाइन्छ। Name entity extraction:### Response: No entity
[]
### Input: स्रोतका अनुसार जोशीलाई बेन्च नतोक्ने वा सम्भव भए राजीनामा गराउने सर्तमा नेकपाले जबरालाई प्रधानन्यायाधीशको सुनुवाइमा साथ दिएको हो। Name entity extraction:### Response: जोशी Person नेकपा Organization जबरा Person
[(15, 19, 'Person', 'जोशी'), (72, 77, 'Organization', 'नेकपा'), (80, 84, 'Person', 'जबरा')]
### Input: युरोपियन युनियनको कालोसूचीको कारण देखाउँदै अनुमति नपाएको भनेर  महाप्रबन्धक सुगतरत्न कंसाकार पन्छिने गरेका छन्। Name entity extraction:### Response: युरोपियन युनियन Organization सुगतरत्न कंसाकार Person
[(0, 15, 'Organization', 'युरोपियन युनियन'), (75, 91, 'Person', 'सुगतरत्न कंसाकार')]
### Input: आईसीसीको नियम अनुसार एक दिवसिय मान्यता पाएको नेपाली क्रिकेट टोलीलाई एक दिवसिय वरियतामा पर्ने ढोका खोल्न ८ एक दिवसिय सिरिजका खेल खेल्नैपर्ने हुन्छ। Name entity extraction:### Response: आईसीसी Organization
[(0, 6, 'Organization', 'आईसीसी')]
### Input: चौधरी फाउण्डेसनले नेपालमा कृतिम खुट्टा वितरण शुरू गरेको छ। Name entity extraction:### Response: चौधरी फाउण्डेसन Organization नेपाल Location
[(0, 15, 'Organization', 'चौधरी फाउण्डेसन'), (18, 23, 'Location', 'नेपाल')]
### Input: देशलाई पछाडि फर्काएर तानाशाहीमा लैजाने कुरा अब कसैले सहन सक्दैनन्’, प्रधानमन्त्री ओलीले भने, ‘त्यसैले व्यवस्थापन भइसकेको शाान्ति प्रक्रियाका विषयमा अनावश्यक चलखेल सैह्य हुँदैन। Name entity extraction:### Response: ओली Person
[(82, 85, 'Person', 'ओली')]
### Input: बिहिबार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वअर्थमन्त्री समेत रहेका महतले सरकारले हरेक क्षेत्रलाई पार्टीमुखी र कार्यकर्तामुखी बनाउँदै लगेको आरोप लगाए। Name entity extraction:### Response: बिहिबार Date घोराही Location महत Person
[(0, 7, 'Date', 'बिहिबार'), (8, 14, 'Location', 'घोराही'), (70, 73, 'Person', 'महत')]
### Input: वाइड बडी प्रकरणमा देउवाको कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेको हुँदा  छानबिन भएपछि मात्रै सत्यतथ्य बाहिर आउने उनले बताए। Name entity extraction:### Response: देउवा Person
[(18, 23, 'Person', 'देउवा')]
### Input: त्यस्तै राष्ट्रिय खेलकुद परिषदसँग सम्बन्धित फुटबल महासंघमा फिफाले भ्रष्टाचार ठहराए पनि अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीका पालामा तामेलीमा राखिएकोमा त्यो फाइल कहिल्यै खुलेन। Name entity extraction:### Response: राष्ट्रिय खेलकुद परिषद Organization फिफा Organization फुटबल महासंघ Organization लोकमान सिंह कार्की Person
[(8, 30, 'Organization', 'राष्ट्रिय खेलकुद परिषद'), (59, 63, 'Organization', 'फिफा'), (44, 56, 'Organization', 'फुटबल महासंघ'), (121, 139, 'Person', 'लोकमान सिंह कार्की')]
### Input: केही विद्यार्थी परीक्षाफल देखेर छाङ्गाबाट खसेझैं भए। Name entity extraction:### Response: No entity
[]
### Input: भण्डारीले आफ्नो सचिवालय रहने स्थानमा नेपाल र अमेरिकाको झण्डासमेत राखेका छन्। Name entity extraction:### Response: भण्डारी Person नेपाल Location अमेरिका Location
[(0, 7, 'Person', 'भण्डारी'), (37, 42, 'Location', 'नेपाल'), (45, 52, 'Location', 'अमेरिका')]
### Input: यूरोपेली युनियनलगायतका पश्चिमीदेशको वक्तव्यप्रति प्रधानमन्त्री ओलीको आपत्ति Name entity extraction:### Response: यूरोपेली युनियन Organization ओली Person
[(0, 15, 'Organization', 'यूरोपेली युनियन'), (63, 66, 'Person', 'ओली')]
### Input: नेपाल भन्दा कमजोर तथ्यांक भएको भारतको विमानले युरोपमा सहजै प्रवेश पाउने तर नेपाललाई प्रतिबन्ध लगाउने कुराको समाधान गर्न आफूहरुले पहल गरिरहेको पनि प्रधानमन्त्रीले बताए। Name entity extraction:### Response: नेपाल Location भारत Location युरोप Location नेपाल Location
[(0, 5, 'Location', 'नेपाल'), (31, 35, 'Location', 'भारत'), (46, 51, 'Location', 'युरोप'), (75, 80, 'Location', 'नेपाल')]
### Input: डिसेम्बर १४ मा उनीहरूले साथी तथा आफन्तका निम्ति अमृतसरमा 'रिसेप्सन' दिने भएका छन्। Name entity extraction:### Response: डिसेम्बर १४ Date अमृतसर Location
[(0, 11, 'Date', 'डिसेम्बर १४'), (48, 54, 'Location', 'अमृतसर')]
### Input: जुन सन् २०१७ को तुलनामा १९ प्रतिशतले न्यून हो। Name entity extraction:### Response: सन् २०१७ Date
[(4, 12, 'Date', 'सन् २०१७')]
### Input: हाल नेपालमा दैनिक ३५ लाख अण्डा उत्पादन हुँदै आएको छ । Name entity extraction:### Response: नेपाल Location
[(4, 9, 'Location', 'नेपाल')]
### Input: सङ्घका केन्द्रीय सचिव मदन पोखरेलले किसान र उपभोक्तालाई लाभ पु¥याउन सस्तो पसल सञ्चालन गर्न लागेको बताए। Name entity extraction:### Response: मदन पोखरेल Person
[(22, 32, 'Person', 'मदन पोखरेल')]
### Input: मुफासा को थिए ? Name entity extraction:### Response: मुफासा Person
[(0, 6, 'Person', 'मुफासा')]
### Input: नुवाकोट विदुरका शिवराम खड्कासँग किर्तिपुरकै सानु धिमालले कुवासँगै जोडिएको जग्गा किनेपछि धिमालले कुवा आफ्नो जग्गामा पारेका हुन । Name entity extraction:### Response: नुवाकोट Location विदुर Location शिवराम खड्का Person किर्तिपुर Location सानु धिमाल Person धिमाल Person
[(0, 7, 'Location', 'नुवाकोट'), (8, 13, 'Location', 'विदुर'), (16, 28, 'Person', 'शिवराम खड्का'), (32, 41, 'Location', 'किर्तिपुर'), (44, 54, 'Person', 'सानु धिमाल'), (88, 93, 'Person', 'धिमाल')]
### Input: टोली मंसिर ३ गते पाथीभरा मन्दिरमा पुगेको थियो । Name entity extraction:### Response: मंसिर ३ Date पाथीभरा मन्दिर Location
[(5, 12, 'Date', 'मंसिर ३'), (17, 31, 'Location', 'पाथीभरा मन्दिर')]
### Input: शुक्रबार इन्स्टाग्रामबाट सोको खुलासा गरेकी हुन्। Name entity extraction:### Response: शुक्रबार Date
[(0, 8, 'Date', 'शुक्रबार')]
### Input: रजीया बेगम, जसलाई राजा त्रिभुवनले बनाइदिए मधु Name entity extraction:### Response: रजीया बेगम Person त्रिभुवन Person मधु Person
[(0, 10, 'Person', 'रजीया बेगम'), (23, 31, 'Person', 'त्रिभुवन'), (42, 45, 'Person', 'मधु')]
### Input: माइतीको सम्पत्ति 'खाएको रे' भन्ने आरोपकै भरमा एक महिला जेल जानुपर्ने! आजका पुस्तालाई त कथै लाग्ला। Name entity extraction:### Response: आज Date
[(70, 72, 'Date', 'आज')]
### Input: 'उनले घर बनाउन थालेपछि हामीले कुवा खोज्यौं', कार्कीले भने, 'पछि उनी अदालत गए, कुवा नभएको नक्सा पेश गरे, अदालतले पनि घर बनाउन नरोक्नु भन्ने आदेश दियो। Name entity extraction:### Response: कार्की Person
[(45, 51, 'Person', 'कार्की')]
### Input: सरकारले पुस ११ गते २१ दिने सूचना निकालेर कर्मचारीलाई समायोजनमा जान आवेदन मागेको थियो। Name entity extraction:### Response: पुस ११ Date २१ दिने Date
[(8, 14, 'Date', 'पुस ११'), (19, 26, 'Date', '२१ दिने')]
### Input: ‘सचिवलाई समायोजन भएको पत्र दिइसकियो,’ मन्त्रालयका सहसचिव केदार पनेरुले भने, ‘अब सहसचिवलाई समायोजन गर्छौं। Name entity extraction:### Response: केदार पनेरु Person
[(57, 68, 'Person', 'केदार पनेरु')]
### Input: ‘सहसचिव समायोजन गर्न एक/दुई दिन गृहकार्य गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रिपरिषदको अनुमति लिएर सहसचिवलाई समायोजन गर्ने हो। Name entity extraction:### Response: एक/दुई दिन Date
[(21, 31, 'Date', 'एक/दुई दिन')]
### Input: कुवाका विषयमा किर्तिपुर नगरपालिकाका मेयर र उपमेयरले पनि यस विषयमा कुवा नहडप्न आग्रह गर्दै आइरहेको छ। Name entity extraction:### Response: किर्तिपुर नगरपालिका Organization
[(14, 33, 'Organization', 'किर्तिपुर नगरपालिका')]
### Input: हजुरआमाका कथा लेख्दै गर्दा यस्ता प्रश्न दिमागमा सल्बलाउन छाड्दैनन्। Name entity extraction:### Response: No entity
[]
### Input: यता काठमान्डूबाट भनसुन गरेर थुनाएको नि! थाहा पाएपछि भाइ चिन्ताले मर्यो,' नानीछोरीले भनिन्। Name entity extraction:### Response: नानीछोरी Person काठमान्डू Location
[(73, 81, 'Person', 'नानीछोरी'), (4, 13, 'Location', 'काठमान्डू')]
### Input: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जान चाहेका सचिवको नाम स्वीकृतिका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पठाएको थियो। Name entity extraction:### Response: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय Organization
[(0, 42, 'Organization', 'संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय')]
### Input: मानौं वर्षदिनमा यो सेयरको मूल्य ३० प्रतिशतले बढ्यो भने लगानीकर्तालाई पुँजीगत लाभ ४ हजार ९ सय ५० र प्रतिफल ४९.५ प्रतिशत हुन्छ। Name entity extraction:### Response: वर्षदिन Date
[(6, 13, 'Date', 'वर्षदिन')]