text
stringlengths
69
1.44k
ner
stringlengths
2
1.31k
### Input: कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुपूर्व नेविसंघका असंतुष्ट समूहले पार्टी कार्यालयमा नारावाजी गरेका हुन्। Name entity extraction:### Response: नेविसंघ Organization
[(50, 57, 'Organization', 'नेविसंघ')]
### Input: रियलले कप्तान रामोसको पेनाल्टी गोलबाट सुरूवाति अग्रता लिएको थियो। Name entity extraction:### Response: रामोस Person रियल Organization
[(14, 19, 'Person', 'रामोस'), (0, 4, 'Organization', 'रियल')]
### Input: उनले भने, ‘गोविन्द केसीको जीवन नेपाली सार्वजनिक समुदायको हितको प्रतिरक्षाको एउटा प्रमुख पात्रको रूपमा छ। Name entity extraction:### Response: गोविन्द केसी Person
[(11, 23, 'Person', 'गोविन्द केसी')]
### Input: यसअघि घरेलु मैदान निलसनमा टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३६४ रन बनायो। Name entity extraction:### Response: न्युजिल्यान्ड Organization निलसन Location
[(55, 68, 'Organization', 'न्युजिल्यान्ड'), (18, 23, 'Location', 'निलसन')]
### Input: अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती रोली विङ्कलार नेपाल आउने भएका छन्। Name entity extraction:### Response: रोली विङ्कलार Person नेपाल Location
[(35, 48, 'Person', 'रोली विङ्कलार'), (49, 54, 'Location', 'नेपाल')]
### Input: स्थानीय वडा नम्बर २ का ४३ वर्षीय गोपाल नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। Name entity extraction:### Response: ४३ वर्षीय Date गोपाल नेपाली Person
[(23, 32, 'Date', '४३ वर्षीय'), (33, 45, 'Person', 'गोपाल नेपाली')]
### Input: ‘हामीले पहिले उत्पादनभन्दा पहिले आवस्यक मल, पुँजीको अभाव पुरा होस भनेर ब्याज अनुदान दिने व्यवस्था ग¥यौं तर त्यसपछि उत्पादित बस्नुतको बजारको समस्या भयो यसका लागि पनि सहकारीहरुसँग सरकार सहकार्य गर्न तयार छ’ काठमाडौंमा आयोजित उक्त सभामा उनले भने। Name entity extraction:### Response: काठमाडौं Location
[(205, 213, 'Location', 'काठमाडौं')]
### Input: लापरबाहीपूर्वक टिपर चलाएर ३ जनाको ज्यान लिनेलाई ४ वर्ष कैद Name entity extraction:### Response: ४ वर्ष Date
[(48, 54, 'Date', '४ वर्ष')]
### Input: ‘दिउँसो केहीबेर पानी रोकिए  पनि बेलुका फेरि वर्षा हुनेछ,’ महाशाखाकी बरिष्ठ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘बिहीबार पानी पर्ने सम्भावना छैन तर बादल भने लाग्नेछ। Name entity extraction:### Response: गंगा नगरकोटी Person बिहीबार Date
[(84, 96, 'Person', 'गंगा नगरकोटी'), (107, 114, 'Date', 'बिहीबार')]
### Input: बिहान ७ बजे घरदेखि हिंडेका उनिहरु सांझ बुटवल आईपुग्छन्, रातभरी डायलाईसिस गराएर भोलिपल्ट बिहानै फर्किन्छन्। Name entity extraction:### Response: बुटवल Location भोलि Date
[(39, 44, 'Location', 'बुटवल'), (79, 83, 'Date', 'भोलि')]
### Input: मोहन थलिएपछि उनको औषधीमुलो, स्याहार सुसार र दुई छोराको पालनपोषण र पठनपाठनको जिम्मेवारीपनि पार्वतीको कांधमा आयो। Name entity extraction:### Response: मोहन Person पार्वती Person
[(0, 4, 'Person', 'मोहन'), (90, 97, 'Person', 'पार्वती')]
### Input: चार वर्ष पहिले साविकको डडेल्धुरा जिल्ला कृषि विकास कार्यालयले खरिद गरेको रु आठ लाख बराबरको किबीका बिरुवा ५० प्रतिशत अनुदानमा यस वर्षमा ८०० बिरुवा वितरण गरिएको थियो । Name entity extraction:### Response: चार वर्ष Date डडेल्धुरा जिल्ला कृषि विकास कार्यालय Organization यस वर्ष Date
[(0, 8, 'Date', 'चार वर्ष'), (23, 59, 'Organization', 'डडेल्धुरा जिल्ला कृषि विकास कार्यालय'), (125, 132, 'Date', 'यस वर्ष')]
### Input: त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि १० रुपैयाँ,को टिकटबाट नौ लाख ४८ हजार ७३० रुपैयाँ आम्दानी गरेको शनिबार यहाँ आयोजित गुफाको २३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । Name entity extraction:### Response: २३ औँ वार्षिक साधारणसभा Event नवौँ अधिवेशन Event ऋषिराम बराल Person शनिबार Date
[(170, 193, 'Event', '२३ औँ वार्षिक साधारणसभा'), (198, 210, 'Event', 'नवौँ अधिवेशन'), (224, 235, 'Person', 'ऋषिराम बराल'), (144, 150, 'Date', 'शनिबार')]
### Input: यहाँको हावापानी राम्रो देखेर तत्कालीन स्वीस प्रोजेक्टमा कार्यरत जेएफ मेसी भन्ने व्यक्तिले यासको उत्पादन थालेका थिए। Name entity extraction:### Response: जेएफ मेसी Person
[(64, 73, 'Person', 'जेएफ मेसी')]
### Input: सुदर्शन पटनायक नामका एक कलाकारले बालुवामा कुँदेर कपिल र गिन्नीलाई बधाइ तथा शुभकामना पनि दिएका छन्। Name entity extraction:### Response: सुदर्शन पटनायक Person कपिल Person गिन्नी Person
[(0, 14, 'Person', 'सुदर्शन पटनायक'), (49, 53, 'Person', 'कपिल'), (56, 62, 'Person', 'गिन्नी')]
### Input: तिमीले आफ्नो पाडो पनि लिएर आउ है। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाली टोलिले यस अघि नेदरल्यान्डसँग पहिलो सिरिज खेल्दै दुई खेल खेलेको थियो भने युएईसँग एकपटक एकदिवसीय खेल खेलिसकेको छ। Name entity extraction:### Response: नेदरल्यान्ड Organization युएई Organization
[(21, 32, 'Organization', 'नेदरल्यान्ड'), (79, 83, 'Organization', 'युएई')]
### Input: तर कन्या माविकै विज्ञान विषय पढाउने शिक्षक धवेन्द्र झाको भनाई भने फरक छ। Name entity extraction:### Response: कन्या मावि Organization धवेन्द्र झा Person
[(3, 13, 'Organization', 'कन्या मावि'), (43, 54, 'Person', 'धवेन्द्र झा')]
### Input: अमेरिकी टाईम म्यागेजिनले यस संस्थाको सेवालाई विश्वकै उत्कृष्ट सेवा प्रदान गर्ने सस्थाका रुपमा अवार्ड गरेको थियो । Name entity extraction:### Response: अमेरिकी टाईम म्यागेजिन Organization
[(0, 22, 'Organization', 'अमेरिकी टाईम म्यागेजिन')]
### Input: डायलाईसिस सेवा सुरु भएका भेरि अञ्चल अस्पताल नेपालगञ्ज, राप्ती अञ्चल अस्पताल तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग र बर्दिया जिल्ला अस्पतालले जम्मा २-२ वटा मेसिन मार्फत ६-६ जनालाई मात्र सेवा प्रदान गर्दै आएका छन्। Name entity extraction:### Response: भेरि अञ्चल अस्पताल नेपालगञ्ज Organization राप्ती अञ्चल अस्पताल तुलसीपुर Organization राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग Organization बर्दिया जिल्ला अस्पताल Organization
[(25, 53, 'Organization', 'भेरि अञ्चल अस्पताल नेपालगञ्ज'), (55, 84, 'Organization', 'राप्ती अञ्चल अस्पताल तुलसीपुर'), (86, 134, 'Organization', 'राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ्ग'), (137, 159, 'Organization', 'बर्दिया जिल्ला अस्पताल')]
### Input: एयरलाइन्सले ए ३३० जहाज सबै गन्तव्यमा उडाउन सकेको छैन। Name entity extraction:### Response: No entity
[]
### Input: यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । Name entity extraction:### Response: यस वर्ष Date
[(0, 7, 'Date', 'यस वर्ष')]
### Input: उनले मदन भण्डारीको नामबाट सडक निर्माण गर्न खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए । Name entity extraction:### Response: मदन भण्डारी Person
[(5, 16, 'Person', 'मदन भण्डारी')]
### Input: आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहा घटनामा परी घाइते भएकाहरूलाई भेट्न जनकपुर अञ्चल अस्पताल पुगेका छन्। Name entity extraction:### Response: सरोज सिंह कुश्वाहा Person जनकपुर अञ्चल अस्पताल Organization
[(38, 56, 'Person', 'सरोज सिंह कुश्वाहा'), (91, 111, 'Organization', 'जनकपुर अञ्चल अस्पताल')]
### Input: नेपाली कांग्रेसका नेता रामशरण महतले वर्तमान सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको बताएका छन्। Name entity extraction:### Response: नेपाली कांग्रेस Organization रामशरण महत Person
[(0, 15, 'Organization', 'नेपाली कांग्रेस'), (23, 33, 'Person', 'रामशरण महत')]
### Input: त्यसका लागि छुट्टै मूल्य निर्धारण समिति नै रहेको सापकोटाले जानकारी दिए। Name entity extraction:### Response: सापकोटा Person
[(49, 56, 'Person', 'सापकोटा')]
### Input: शुक्रबार विज्ञप्ति जारी गर्दै दाहालले भेनेजुयलामा राष्ट्रिय सभाका नेता ३५ वर्षीय हुवान गोवाइदोलाई राष्ट्रपतिको वैधानिकता दिने अमेरिकी कदमको कडा आलोचना गरेका थिए। Name entity extraction:### Response: शुक्रबार Date दाहाल Person भेनेजुयला Location ३५ वर्षीय Date हुवान गोवाइदो Person
[(0, 8, 'Date', 'शुक्रबार'), (30, 35, 'Person', 'दाहाल'), (38, 47, 'Location', 'भेनेजुयला'), (71, 80, 'Date', '३५ वर्षीय'), (81, 94, 'Person', 'हुवान गोवाइदो')]
### Input: सिद्धार्थ बैंकको सत्रौं वार्षिक साधारण सभाबाट घोषित लाभांश पारित भएको छ। Name entity extraction:### Response: सिद्धार्थ बैंक Organization सत्रौं वार्षिक साधारण सभा Event
[(0, 14, 'Organization', 'सिद्धार्थ बैंक'), (17, 42, 'Event', 'सत्रौं वार्षिक साधारण सभा')]
### Input: भण्डारीको कार्यकक्षमा सगरमाथाको तस्बिर र नेपालको झण्डालाई सजाएर राखिएको छ। Name entity extraction:### Response: भण्डारी Person नेपाल Location सगरमाथा Location
[(0, 7, 'Person', 'भण्डारी'), (41, 46, 'Location', 'नेपाल'), (22, 29, 'Location', 'सगरमाथा')]
### Input: जनवरी १ देखि विदेसिएकाले ल्याउने सामानमा कडाई गरिन थालेको हो। Name entity extraction:### Response: जनवरी १ Date
[(0, 7, 'Date', 'जनवरी १')]
### Input: कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यका साथ स्थापना भएको प्रतिष्ठानले नेपालका सात प्रदेश र विदेशका विभिन्न मुलुकमा आफ्नो शाखा विस्तार गरेको हो । Name entity extraction:### Response: कोइराला Person नेपाल Location नेपाल Location
[(0, 7, 'Person', 'कोइराला'), (47, 52, 'Location', 'नेपाल'), (99, 104, 'Location', 'नेपाल')]
### Input: खुसीको बेलामा उठिराख्नुपर्दैन माननीय सदस्यहरू बस्नुहोस्। Name entity extraction:### Response: No entity
[]
### Input: नेपाल सरकार, प्राधिकरण र भारतीय एक्जिम बैकको सहुलियतपूर्ण ऋणमा एक नम्बर प्रदेशमा भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न कोसी करिडोरको निर्माण गर्न लागिएको हो । Name entity extraction:### Response: नेपाल सरकार Organization भारतीय एक्जिम बैक Organization एक नम्बर प्रदेश Organization भोजपुर Location संखुवासभा Location तेह्रथुम Location ताप्लेजुङ Location
[(0, 11, 'Organization', 'नेपाल सरकार'), (25, 42, 'Organization', 'भारतीय एक्जिम बैक'), (63, 78, 'Organization', 'एक नम्बर प्रदेश'), (81, 87, 'Location', 'भोजपुर'), (89, 98, 'Location', 'संखुवासभा'), (100, 108, 'Location', 'तेह्रथुम'), (111, 120, 'Location', 'ताप्लेजुङ')]
### Input: उसको राजमा हूँडारहरु मृग र खरायोका बच्चाको सिकार गर्छन् जुन मुफासाको राजमा उनीहरु पाउँदैनथे। Name entity extraction:### Response: मुफासा Person
[(60, 66, 'Person', 'मुफासा')]
### Input: पदयात्रीहरु सुकेटारबाट पाथीभरासम्म हिँडेरै ओहोर दोहोर गरेका थिए। Name entity extraction:### Response: सुकेटार Location पाथीभरा Location
[(12, 19, 'Location', 'सुकेटार'), (23, 30, 'Location', 'पाथीभरा')]
### Input: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको विरोध पछि प्रतिनिधि सभाको आजको बैठक भोलि दिउँसो तीन बजेसम्मका लागि स्थगित भएको छ। Name entity extraction:### Response: नेपाली कांग्रस Organization आज Date भोलि Date
[(21, 35, 'Organization', 'नेपाली कांग्रस'), (64, 66, 'Date', 'आज'), (74, 78, 'Date', 'भोलि')]
### Input: पूर्व सांसद समेत रहेकी चापागाईंले महिलाहरूले सञ्चालन गरेका संघसंस्थाहरूले गरेका सकारात्मक सन्देशहरू प्रचारप्रसार गर्नको लागि पनि महोत्सव सञ्चालन गर्दै आएको बताइन्। Name entity extraction:### Response: चापागाईं Person
[(23, 31, 'Person', 'चापागाईं')]
### Input: आठ वर्षजतिअघि उनका श्रीमान बिते। Name entity extraction:### Response: आठ वर्ष Date
[(0, 7, 'Date', 'आठ वर्ष')]
### Input: उक्त अवसरमा श्रेष्ठले आफ्नो डाक्टर आफैं बन्न प्रेरित गरेका थिए भने उपस्थित सबैले कार्यक्रम फलदायी भएको अनुभव सुनाए। Name entity extraction:### Response: श्रेष्ठ Person
[(12, 19, 'Person', 'श्रेष्ठ')]
### Input: उनले १३.५ ओभरमा मोहम्बद उसमानलाई आउट गराएका हुन्। Name entity extraction:### Response: मोहम्बद उसमान Person
[(16, 29, 'Person', 'मोहम्बद उसमान')]
### Input: यो वेलामा तपाईले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णय समेत हो । Name entity extraction:### Response: No entity
[]
### Input: यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहनेछैन । Name entity extraction:### Response: No entity
[]
### Input: युएईविरूद्ध टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले चौथो सफलता हात पारेको छ। Name entity extraction:### Response: युएई Organization नेपाल Organization
[(0, 4, 'Organization', 'युएई'), (42, 47, 'Organization', 'नेपाल')]
### Input: सलिना थप्छिन्, 'कान्छा मामाले हामीलाई पनि एकदम माया गर्ने। Name entity extraction:### Response: सलिना Person
[(0, 5, 'Person', 'सलिना')]
### Input: बलिउड गायिका तथा इन्डियन आइडलकी निर्णायक नेहा कक्कड्ले आफू डिप्रेसनमा रहेको खुलासा गरेकी छिन्। Name entity extraction:### Response: नेहा कक्कड्ले Person
[(41, 54, 'Person', 'नेहा कक्कड्ले')]
### Input: महोत्सवको सन्देश बाँड्न बुटवल आएको रेडियोको टोलीले पत्रकार सम्मेलन गर्दै आउँदो फागुन १७ देखि २५ गतेसम्म पर्वतको कुस्मामा महोत्सव आयोजना गर्न लागेको जानकारी गराएको हो। Name entity extraction:### Response: बुटवल Location फागुन १७ देखि २५ Date पर्वत Location
[(24, 29, 'Location', 'बुटवल'), (79, 95, 'Date', 'फागुन १७ देखि २५'), (104, 109, 'Location', 'पर्वत')]
### Input: त्यसैगरी उनीहरुले पाँचथरका फिदिम, साधुटार, राष्ट्रिय विभूती फाल्गुनन्दको समाधीस्थल सिलौटी, लब्रेकुटीका साथै ताप्लेजुङको गुम्बाडाँडा होमस्टे पुगेका थिए। Name entity extraction:### Response: पाँचथर Location फिदिम Location साधुटार Location फाल्गुनन्द Person सिलौटी Location लब्रेकुटी Location ताप्लेजुङ Location गुम्बाडाँडा Location
[(18, 24, 'Location', 'पाँचथर'), (27, 32, 'Location', 'फिदिम'), (34, 41, 'Location', 'साधुटार'), (60, 70, 'Person', 'फाल्गुनन्द'), (83, 89, 'Location', 'सिलौटी'), (91, 100, 'Location', 'लब्रेकुटी'), (108, 117, 'Location', 'ताप्लेजुङ'), (120, 131, 'Location', 'गुम्बाडाँडा')]
### Input: यात्राकै क्रममा मंसिर ५ गते बुधबार बिहान विराटनगरस्थित अतिथि सदनमा आयोजित ‘दिशा बदले दशा सप्रिन्छ’ कार्यक्रममा डा. उमेश श्रेष्ठले उचित आहार, विहार र विचार मार्फत निरोगी रहने ज्ञान बाँडे। Name entity extraction:### Response: मंसिर ५ Date बुधबार Date विराटनगर Location उमेश श्रेष्ठ Person अतिथि सदन Location
[(16, 23, 'Date', 'मंसिर ५'), (28, 34, 'Date', 'बुधबार'), (41, 49, 'Location', 'विराटनगर'), (115, 127, 'Person', 'उमेश श्रेष्ठ'), (55, 64, 'Location', 'अतिथि सदन')]
### Input: 'मैले गीता पढ्दा महामारीले सबै मर्छन् भन्दै गाउँमा पञ्चायत बस्यो' Name entity extraction:### Response: No entity
[]
### Input: सानो सिम्बा, जो सत्ताको एक्लो दाबेदार हुन्छ, डरले जंगल छोडेर भाग्छ। Name entity extraction:### Response: सिम्बा Person
[(5, 11, 'Person', 'सिम्बा')]
### Input: विकासोन्मुख मुलुकहरुमा भने यस्तो लगानी केही बढेको छ। Name entity extraction:### Response: No entity
[]
### Input: भारत होस्। Name entity extraction:### Response: भारत Location
[(0, 4, 'Location', 'भारत')]
### Input: कोइराला प्रतिष्ठानको शाखा स्वदेश तथा विदेशमा Name entity extraction:### Response: कोइराला प्रतिष्ठा Organization
[(0, 17, 'Organization', 'कोइराला प्रतिष्ठा')]
### Input: करिडोरको पहिलो प्याकेजमा इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार १०५ किलोमिटर २२० केकी डबल सर्किट प्रसारण लाइन निर्माण जुन २०१९मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ । Name entity extraction:### Response: इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार Location जुन २०१९ Date
[(25, 60, 'Location', 'इनरुवा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार'), (115, 123, 'Date', 'जुन २०१९')]
### Input: अस्थायी शिक्षक पुनः आन्दोलनमा Name entity extraction:### Response: No entity
[]
### Input: तर लगत्तै कपिल र सहकर्मी सुनीलबीच विवाद सुरु भयो। Name entity extraction:### Response: कपिल Person सुनील Person
[(10, 14, 'Person', 'कपिल'), (25, 30, 'Person', 'सुनील')]
### Input: धरान उपमहानगरपालिकाले भनेजस्तै प्रसारण लाइनको रुट परिवर्तन गर्न प्राविधिकरुपमा उनले नमिल्ने बताए । Name entity extraction:### Response: धरान उपमहानगरपालिका Organization
[(0, 19, 'Organization', 'धरान उपमहानगरपालिका')]
### Input: भेनेजुयलाबारे ओलीसँग सल्लाह नै नगरी प्रचण्डको विज्ञप्ति! Name entity extraction:### Response: भेनेजुयला Location ओली Person प्रचण्ड Person
[(0, 9, 'Location', 'भेनेजुयला'), (14, 17, 'Person', 'ओली'), (36, 43, 'Person', 'प्रचण्ड')]
### Input: पुसमा संकलन भएको मदिराको माघको पहिलो साता लिलामी बिक्रीका लागि सूचना निकालिने उनले बताए। Name entity extraction:### Response: पुस Date माघको पहिलो साता Date
[(0, 3, 'Date', 'पुस'), (25, 41, 'Date', 'माघको पहिलो साता')]
### Input: बुझ्दा त भट्टराईलाई त केही पनि थाहा छैन। Name entity extraction:### Response: भट्टराई Person
[(9, 16, 'Person', 'भट्टराई')]
### Input: ‘विदेसिएकाले मदिरा बढी मात्रामा ल्याउने गरेको देखिन्छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने ‘ऐनअनुरुप १ लिटरभन्दा बढी परिमाण ल्याएकाको जफत भएको हो। Name entity extraction:### Response: सेतोपाटी Organization
[(55, 63, 'Organization', 'सेतोपाटी')]
### Input: त्यो कान्छाले त गाडीमा अन्तै लग्यो। Name entity extraction:### Response: No entity
[]
### Input: कार्यालयले आगामी दिनमा राजश्व असूली एवं धेरै भन्दा धेरै क्षेत्रलाई करको दायरामा ल्याउन आफ्ना गतिविधि केन्द्रित गर्ने लक्ष्य लिएको प्रमुख कर अधिकृत शर्माले बताए। Name entity extraction:### Response: शर्मा Person
[(147, 152, 'Person', 'शर्मा')]
### Input: विसं २०२२ मा आजकै दिन स्थापित बैंकको ५४औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सबल र कमजोर पक्षलाई समीक्षा गर्दै नेपाल राष्ट्र बैंकको निर्देशनानुसार जनताको सेवामा चुस्त भएर लाग्न आग्रह गर्नुरे। Name entity extraction:### Response: विसं २०२२ Date पोखरेल Person नेपाल राष्ट्र बैंक Organization आज Date ५४औँ वार्षिकोत्सव समारोह Event
[(0, 9, 'Date', 'विसं २०२२'), (95, 101, 'Person', 'पोखरेल'), (138, 156, 'Organization', 'नेपाल राष्ट्र बैंक'), (13, 15, 'Date', 'आज'), (37, 61, 'Event', '५४औँ वार्षिकोत्सव समारोह')]
### Input: चार महिना बितिसक्यो, उडान अनुमति प्रक्रिया पनि सुस्त देखिन्छ। Name entity extraction:### Response: चार महिना Date
[(0, 9, 'Date', 'चार महिना')]
### Input: चार दिनदेखि किशोरी बेपत्ता Name entity extraction:### Response: चार दिन Date
[(0, 7, 'Date', 'चार दिन')]
### Input: प्रदेश दुईको सरकारको प्रशंसा समेत सबै पक्षले गरे। Name entity extraction:### Response: प्रदेश दुईको सरका Organization
[(0, 17, 'Organization', 'प्रदेश दुईको सरका')]
### Input: एक तथ्यांक अनुसार नेपालमा करिब एक लाख मानिसलाई कृतिम खुट्टाको आवस्यकता छ। Name entity extraction:### Response: नेपाल Location
[(18, 23, 'Location', 'नेपाल')]
### Input: धितोपत्र बजारमा आज पुनः शेयरको मूल्य घटेको छ। Name entity extraction:### Response: आज Date
[(16, 18, 'Date', 'आज')]
### Input: यसैगरी व्यवस्थापक रमण शिवाकोटी , मुख्य प्रशिक्षक जगत टमाटा सहित ५ जनाको व्यवस्थापकिय र प्राविधिक समूहसमेत युएई आइपुगेको छ। Name entity extraction:### Response: रमण शिवाकोटी Person जगत टमाटा Person युएई Location
[(18, 30, 'Person', 'रमण शिवाकोटी'), (49, 58, 'Person', 'जगत टमाटा'), (106, 110, 'Location', 'युएई')]
### Input: यसैबीच मंगलबार राति दुबई विमानस्थल उत्रिएको नेपाली क्रिकेट टोलीलाई युएईमा कार्यरत नेपालीहरुले भव्य स्वागत गरेका छन् । Name entity extraction:### Response: दुबई विमानस्थल Location युएई Location मंगलबार Date
[(20, 34, 'Location', 'दुबई विमानस्थल'), (67, 71, 'Location', 'युएई'), (7, 14, 'Date', 'मंगलबार')]
### Input: जयपुर फुट्स विश्वकै सबैभन्दा ठूलो कृतिम खुट्टा उपलब्ध गराउने सस्था हो । Name entity extraction:### Response: जयपुर फुट्स Organization
[(0, 11, 'Organization', 'जयपुर फुट्स')]
### Input: उनी भन्छिन्, ‘तर प्रदेश सरकारले यस अभियानमा जति सक्रियता देखाउनुपर्ने हो त्यति देखाउन सकिरहेको छैन् जसकारण यो अभियान शुरू भएको ४ महिना बिते पनि  छोरीहरुलाई स्कुल ल्याउन फलदायी साबित भईरहेको छैन्। Name entity extraction:### Response: ४ महिना Date
[(127, 134, 'Date', '४ महिना')]
### Input: विगत दश बर्षदेखि अस्ट्रेलियामा रहेर विभिन्न सामाजिक र सांस्कृतिक कार्य मार्फÞत नेपालमा सहयोग गरिरहेको एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (आन्टा)ले नेपालमा विद्यालयको भवन निर्माणका निम्ति यस बर्ष सीड्नीमा होली पर्व भब्य रुपमा मनाउने भएको छ । Name entity extraction:### Response: दश बर्ष Date अस्ट्रेलिया Location नेपाल Location एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (आन्टा) Organization नेपाल Location यस बर्ष Date सीड्नी Location
[(5, 12, 'Date', 'दश बर्ष'), (17, 28, 'Location', 'अस्ट्रेलिया'), (79, 84, 'Location', 'नेपाल'), (102, 147, 'Organization', 'एशोसिएशन अफ नेपाल तराई इन अस्ट्रेलिया (आन्टा)'), (150, 155, 'Location', 'नेपाल'), (190, 197, 'Date', 'यस बर्ष'), (198, 204, 'Location', 'सीड्नी')]
### Input: नेकपासहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम जोशीलाई अस्वीकृत गर्न एक मत भएका थिए। Name entity extraction:### Response: जोशी Person नेकपा Organization राष्ट्रिय जनता पार्टी Organization संघीय समाजवादी फोरम Organization
[(54, 58, 'Person', 'जोशी'), (0, 5, 'Organization', 'नेकपा'), (10, 31, 'Organization', 'राष्ट्रिय जनता पार्टी'), (34, 53, 'Organization', 'संघीय समाजवादी फोरम')]
### Input: नयाँ शोमा सुनील ग्रोवर भने देखिने कुरा छैन। Name entity extraction:### Response: सुनील ग्रोवर Person
[(10, 22, 'Person', 'सुनील ग्रोवर')]
### Input: मानव जीवन सबैप्रति उत्तरदायी हुँदै सेवाभावसँग जोडिनु पर्ने बताउँदै उनले समृद्धि एवं सुशासन प्राप्तिका लागि व्यक्तिको सेवा अपरिहार्य रहेको उल्लेख गरे। Name entity extraction:### Response: No entity
[]
### Input: तर भैंसी जान मानेन। Name entity extraction:### Response: No entity
[]
### Input: जवाफमा जबराले संसदीय समितिको निर्णयको सबैले सम्मान गर्नुपर्ने बताए। Name entity extraction:### Response: जबरा Person
[(7, 11, 'Person', 'जबरा')]
### Input: जहाज आएको ३/४ महिना वितिसक्दा पनि एयरलाइन्सले तिनको उडान गन्तव्य पहिचान गर्न सकेको छैन। Name entity extraction:### Response: ३/४ महिना Date
[(10, 19, 'Date', '३/४ महिना')]
### Input: सडकको पहुँचका हिसाबले अन्य जिल्ला तथा जिल्ला भित्रबाटै समेत फिदिम सहज रहेको उनीहरूको भनाइ थियो। Name entity extraction:### Response: फिदिम Location
[(60, 65, 'Location', 'फिदिम')]
### Input: ५० वर्षिय दधिरामकी श्रीमती क्षेत्रकुमारी परियारको पनि पाठेघरको अप्रेसन गरिएको कारण काम गर्न सक्ने अवस्थाकी छैनन्। Name entity extraction:### Response: ५० वर्षिय Date दधिराम Person क्षेत्रकुमारी परियार Person
[(0, 9, 'Date', '५० वर्षिय'), (10, 16, 'Person', 'दधिराम'), (27, 47, 'Person', 'क्षेत्रकुमारी परियार')]
### Input: पश्चिमि क्षेत्रका अधिकांश स्थानमा हल्कादेखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। Name entity extraction:### Response: No entity
[]
### Input: न्यायाधीश जोशीलाई इजलास नदिने जबराको संकेत Name entity extraction:### Response: जोशी Person जबरा Person
[(10, 14, 'Person', 'जोशी'), (30, 34, 'Person', 'जबरा')]
### Input: मोहन थलिएपछि पार्वतीले पनि कुनै काम गर्न पाएकी छैनन्। Name entity extraction:### Response: मोहन Person पार्वती Person
[(0, 4, 'Person', 'मोहन'), (13, 20, 'Person', 'पार्वती')]
### Input: विङ्कलारको इन्स्टाग्राममा मात्र १२ लाख ‘फलोअर’ छन्। Name entity extraction:### Response: विङ्कलार Person
[(0, 8, 'Person', 'विङ्कलार')]
### Input: घटना दुःखद रहेको भन्दै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले प्रति परिवार तत्कालका लागि एक लाख रुपैयाँ राहत स्वरूप प्रदान गरिने जानकारी दिए। Name entity extraction:### Response: ज्ञानेन्द्र यादव Person
[(65, 81, 'Person', 'ज्ञानेन्द्र यादव')]
### Input: किताव पढेको तीनहप्तासम्म यही कुरा दिमाग वरीपरी घुमिरह्यो। Name entity extraction:### Response: तीनहप्ता Date
[(12, 20, 'Date', 'तीनहप्ता')]
### Input: दाङको घोराही अस्पतालमा पुगेर परीक्षण गराए। Name entity extraction:### Response: दाङ Location घोराही अस्पताल Organization
[(0, 3, 'Location', 'दाङ'), (6, 20, 'Organization', 'घोराही अस्पताल')]
### Input: हेनरी निकोलसले ८० बलमा १२ चौका र ३ छक्कासहित १ सय २४ रनमा नट आउट रहँदा रोश टेलरले १ सय ३१ बलमा ९ चौका र ४ छक्कासहित १ सय ३७ रन बनाए। Name entity extraction:### Response: हेनरी निकोलस Person रोश टेलर Person
[(0, 12, 'Person', 'हेनरी निकोलस'), (71, 79, 'Person', 'रोश टेलर')]
### Input: हिजो प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ। Name entity extraction:### Response: हिजो Date आज Date
[(0, 4, 'Date', 'हिजो'), (52, 54, 'Date', 'आज')]
### Input: खेलको ६८ औं मिनेटमा भास्केजले गोल गर्दै  रियलको अग्रता दोब्बर पारे। Name entity extraction:### Response: भास्केज Person रियल Organization
[(20, 27, 'Person', 'भास्केज'), (41, 45, 'Organization', 'रियल')]
### Input: स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले  लेगानेसलाई ३-० ले हराएको छ। Name entity extraction:### Response: स्पेनिस कोपा डेल रे फुटबल Event रियल मड्रिड Organization लेगानेस Organization
[(0, 25, 'Event', 'स्पेनिस कोपा डेल रे फुटबल'), (60, 71, 'Organization', 'रियल मड्रिड'), (75, 82, 'Organization', 'लेगानेस')]
### Input: ‘महाधिवेशन गराउन नसक्ने, जिल्ला अधिवेशन र क्याम्पस अधिवेशन गराउन नसक्ने असक्षम नेतृत्व खारेज गर्नुपर्छ,’ सभापति देउवासँग नेविसंघले माग गरे, ‘महाधिवेशन र स्ववियु चुनावमा जित्ने गरी संगठनलाई परिचालन गर्न तदर्थ समिति बनाऔं। Name entity extraction:### Response: देउवा Person नेविसंघ Organization
[(112, 117, 'Person', 'देउवा'), (121, 128, 'Organization', 'नेविसंघ')]
### Input: यसले नानीछोरीलाई आर्थिक समस्या भएन। Name entity extraction:### Response: No entity
[]
### Input: यसअघि पहिलो एकदिवसीय अष्ट्रेलियाले जितेको थियो। Name entity extraction:### Response: पहिलो एकदिवसीय Event अष्ट्रेलिया Organization
[(6, 20, 'Event', 'पहिलो एकदिवसीय'), (21, 32, 'Organization', 'अष्ट्रेलिया')]
### Input: भारतको जितमा कोहलीको शतकसँगै महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेले। Name entity extraction:### Response: भारत Organization कोहली Person महेन्द्र सिंह धोनी Person
[(0, 4, 'Organization', 'भारत'), (13, 18, 'Person', 'कोहली'), (29, 47, 'Person', 'महेन्द्र सिंह धोनी')]
### Input: उहाँहरू त्रिपुरेश्वर महादेव मन्दिरमा पूजा गर्नुहुन्छ। Name entity extraction:### Response: त्रिपुरेश्वर महादेव मन्दिर Location
[(8, 34, 'Location', 'त्रिपुरेश्वर महादेव मन्दिर')]
### Input: सिनेमालाई राकेश एम सेल्भाले निर्देशन गरेका हुन्। Name entity extraction:### Response: राकेश एम सेल्भा Person
[(10, 25, 'Person', 'राकेश एम सेल्भा')]
### Input: हाम्रा नारीहरू त्यो स्वीकर्न तयार हुँदैनन्। Name entity extraction:### Response: No entity
[]