text
stringlengths 69
1.44k
| ner
stringlengths 2
1.31k
|
---|---|
### Input:
मुटु अस्पतालका मृगौला रोग विशेषज्ञ डा. रजत कायस्थ नेपालमा १० प्रतिशत व्यक्तिमा मृगौलाको कुनै न कुनै समस्या भएको बताउंछन्।
Name entity extraction:### Response:
रजत कायस्थ Person
नेपाल Location
| [(39, 49, 'Person', 'रजत कायस्थ'), (50, 55, 'Location', 'नेपाल')] |
### Input:
कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले २०६० सालमा रु २२ अर्ब ऋणात्मक रहेको बैंकको पूँजीकोष गत पुस मसान्तसम्ममा रु २२ अर्बले धनात्मक भएको जानकारी दिए।
Name entity extraction:### Response:
किरणकुमार श्रेष्ठ Person
२०६० साल Date
गत पुस मसान्त Date
| [(51, 68, 'Person', 'किरणकुमार श्रेष्ठ'), (71, 79, 'Date', '२०६० साल'), (123, 136, 'Date', 'गत पुस मसान्त')] |
### Input:
सोही पत्रअनुसार नेपाल बोलाउने तयारी भए पनि उनीहरूले आउने मिति हाल स्थगित गरेको नेपाल एयरलाइन्सका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए।
Name entity extraction:### Response:
नेपाल Location
नेपाल एयरलाइन्स Organization
अशोक सिग्देल Person
| [(16, 21, 'Location', 'नेपाल'), (79, 94, 'Organization', 'नेपाल एयरलाइन्स'), (106, 118, 'Person', 'अशोक सिग्देल')] |
### Input:
घोराही उपमहानगरपालिकाको विकट वडा नं १९ सैघाकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छिन्।
Name entity extraction:### Response:
घोराही उपमहानगरपालिका Organization
सैघा Location
चार दिन Date
| [(0, 21, 'Organization', 'घोराही उपमहानगरपालिका'), (39, 43, 'Location', 'सैघा'), (56, 63, 'Date', 'चार दिन')] |
### Input:
स्टककाअनुसार आज कूल १६० कम्पनीको ११ लाख नौ हजार २० कित्ता शेयर ३४ करोड २७ लाख ८६ हजार ५९६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।
Name entity extraction:### Response:
आज Date
| [(13, 15, 'Date', 'आज')] |
### Input:
बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ ।
Name entity extraction:### Response:
पुल्चोक Location
नक्साल Location
हेटौँडा Location
आजै Date
| [(7, 14, 'Location', 'पुल्चोक'), (16, 22, 'Location', 'नक्साल'), (25, 32, 'Location', 'हेटौँडा'), (41, 44, 'Date', 'आजै')] |
### Input:
मंगलबार राति युएई ओर्लिएको नेपाली टोलीले पारस खड्काको कप्तानीमा जनवरी २५ देखि फेब्रुअरी ३ सम्म ३ ओडिआई र ३ टी–ट्वान्टी गरि जम्मा ६ खेल खेल्नेछ।
Name entity extraction:### Response:
पारस खड्का Person
जनवरी २५ Date
फेब्रुअरी ३ Date
युएई Location
मंगलबार Date
| [(41, 51, 'Person', 'पारस खड्का'), (64, 72, 'Date', 'जनवरी २५'), (78, 89, 'Date', 'फेब्रुअरी ३'), (13, 17, 'Location', 'युएई'), (0, 7, 'Date', 'मंगलबार')] |
### Input:
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बुधबार ५ बजेतिर घाँस काट्न कक्रहवास्थित चिउरीघाट सामुदायिक बनमा गएका उनको सालको रुखबाट खसेर ज्यान गएको हो।
Name entity extraction:### Response:
जिल्ला प्रहरी कार्यालय दाङ Organization
कक्रहवा Location
बुधबार Date
| [(0, 26, 'Organization', 'जिल्ला प्रहरी कार्यालय दाङ'), (63, 70, 'Location', 'कक्रहवा'), (36, 42, 'Date', 'बुधबार')] |
### Input:
भर्याङबाट आत्तिएर म तल ओर्लिँदा लडेर घुँडा काट्यो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
तर प्रदेश सरकारले यस अभियानलाई प्रभावकारी तुल्याउन निगरानी अवश्य नै बढाउनुपर्ने हुन्छ उनले सेतोपाटीसँग भने।
Name entity extraction:### Response:
सेतोपाटी Organization
| [(91, 99, 'Organization', 'सेतोपाटी')] |
### Input:
कार्यक्रममा विएमभिएसएसका फाउण्डर डा. डि आर मेहताले जयपुर फुट्सका कृतिम खुट्टाहरूबाट विश्वभरका नागरिकहरू लाभाविन्त भएकोमा आफूलाई गौरवको महसुस हुने बताए।
Name entity extraction:### Response:
विएमभिएसएस Organization
डि आर मेहता Person
जयपुर फुट्स Organization
| [(12, 22, 'Organization', 'विएमभिएसएस'), (37, 48, 'Person', 'डि आर मेहता'), (51, 62, 'Organization', 'जयपुर फुट्स')] |
### Input:
शपथग्रहण पश्चात डेलिगेट भण्डारीले भने, ‘मैले अमेरिकामा आएर यो तहको सफलता हासिल गर्छु भन्ने सोचेको थिइनँ, तर अमेरिकाले मलाई दिएको अवसरका लागि म आभारी छु।
Name entity extraction:### Response:
भण्डारी Person
अमेरिका Location
अमेरिका Location
| [(24, 31, 'Person', 'भण्डारी'), (45, 52, 'Location', 'अमेरिका'), (108, 115, 'Location', 'अमेरिका')] |
### Input:
प्रधानमन्त्रीले भने- मैले सुनेको छु अलिकति तर म भर्खर आइपुगेको छु।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
संख्यात्मक रुपमा हेर्दा दैनिक औसत १३३ बोत्तल मदिरा विमानस्थलमा जफत हुने गरेको देखिन्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
दुई वर्ष अन्तरालमा क्याम्पसहरूमा स्ववियु चुनाव हुन्छ।
Name entity extraction:### Response:
दुई वर्ष Date
| [(0, 8, 'Date', 'दुई वर्ष')] |
### Input:
‘सरकारी विद्यालयको स्तरसुधार गरेपछि तर निजी क्षेत्रलाई त्रर्साउने कुरा गलत हो,’डा. महतले भने ‘त्यसले निजी क्षेत्रलाई विदेश पलायन गर्ने खतरा उत्पन्न हुन्छ।
Name entity extraction:### Response:
महत Person
| [(83, 86, 'Person', 'महत')] |
### Input:
उनले भने,‘आफू अहिले काठमाडौंमा छु, जनकपुरधाम आएलगत्तै यसको समाधान तथा विद्युतीय तारहरूको मर्म्मत सम्भारको दिशामा प्रदेश सरकारले कदम उठाउने छ।
Name entity extraction:### Response:
काठमाडौं Location
जनकपुरधाम Location
| [(20, 28, 'Location', 'काठमाडौं'), (35, 44, 'Location', 'जनकपुरधाम')] |
### Input:
अमेरिकामा सोमनाथ घिमिरे, मकाउ, हङकङलगायत एशियाली मुलुकका लागि सुदर्शन थापामगर, युएईका लागि चित्रा केसी र युरोपेली मुलुकका लागि सीता सापकोटालाई संयोजक तोकिएको प्रतिष्ठानले जनाएको छ ।
Name entity extraction:### Response:
अमेरिका Location
सोमनाथ घिमिरे Person
मकाउ Location
हङकङ Location
सुदर्शन थापामगर Person
युएई Location
चित्रा केसी Person
सीता सापकोटा Person
| [(0, 7, 'Location', 'अमेरिका'), (10, 23, 'Person', 'सोमनाथ घिमिरे'), (25, 29, 'Location', 'मकाउ'), (31, 35, 'Location', 'हङकङ'), (62, 77, 'Person', 'सुदर्शन थापामगर'), (79, 83, 'Location', 'युएई'), (91, 102, 'Person', 'चित्रा केसी'), (127, 139, 'Person', 'सीता सापकोटा')] |
### Input:
नेपालमा यस किसिमको कार्य अज्ञानताले भएका पक्कै होइनन्।
Name entity extraction:### Response:
नेपाल Location
| [(0, 5, 'Location', 'नेपाल')] |
### Input:
हामीले शान्ति प्रकृया अगाडि बढायौं।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
अनट्याडका अनुसार यो सन् २००४ पछिकै न्यून हो।
Name entity extraction:### Response:
अनट्याड Organization
सन् २००४ Date
| [(0, 7, 'Organization', 'अनट्याड'), (20, 28, 'Date', 'सन् २००४')] |
### Input:
यो सन्दीपको टी ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू विकेट हो।
Name entity extraction:### Response:
सन्दीप Person
| [(3, 9, 'Person', 'सन्दीप')] |
### Input:
उनले आफ्नो व्यक्तिगत पहिलो ओभरको पाँचौ बलमा युएईका सिपी रिजवानलाई २२ रनमा प्रदीप ऐरीको हातबाट क्याच आउट गराए।
Name entity extraction:### Response:
सिपी रिजवान Person
प्रदीप ऐरी Person
युएई Organization
| [(51, 62, 'Person', 'सिपी रिजवान'), (74, 84, 'Person', 'प्रदीप ऐरी'), (44, 48, 'Organization', 'युएई')] |
### Input:
नगद लगानी: यदि यो लगानी नगदमा हुन्थ्यो भने प्रतिफल वा नोक्सानी मूल्य घटबढको प्रतिशतले मात्र हुन्थ्यो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
जेठो नाति डाक्टर परमेश्वरप्रसाद श्रेष्ठसँग उनको खुब कुरा मिल्छ।
Name entity extraction:### Response:
परमेश्वरप्रसाद श्रेष्ठ Person
| [(17, 39, 'Person', 'परमेश्वरप्रसाद श्रेष्ठ')] |
### Input:
स्वस्थ पर्यटन प्रवर्धन गर्ने उद्देश्यमा समूहले आफ्ना ४६ जना सदस्यलाई ताप्लेजुङको पाथीभरासम्म पुर्याएको हो।
Name entity extraction:### Response:
ताप्लेजुङ Location
पाथीभरा Location
| [(69, 78, 'Location', 'ताप्लेजुङ'), (81, 88, 'Location', 'पाथीभरा')] |
### Input:
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा पारेर महोत्सव गर्न लागेको रेडियोले जनाएको छ।
Name entity extraction:### Response:
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस Event
| [(0, 33, 'Event', 'अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस')] |
### Input:
कात्तिक २७ गते ललितपुरको सातदोबाटोबाट हिँडेको टोली १० दिने यात्रा सकेर मंसिर ६ गते बिहिबार काठमाडौं पुग्नेछ।
Name entity extraction:### Response:
कात्तिक २७ Date
ललितपुर Location
सातदोबाटो Location
१० दिने Date
मंसिर ६ Date
बिहिबार Date
काठमाडौं Location
| [(0, 10, 'Date', 'कात्तिक २७'), (15, 22, 'Location', 'ललितपुर'), (25, 34, 'Location', 'सातदोबाटो'), (51, 58, 'Date', '१० दिने'), (71, 78, 'Date', 'मंसिर ६'), (83, 90, 'Date', 'बिहिबार'), (91, 99, 'Location', 'काठमाडौं')] |
### Input:
यो सँगै सन्दीपको दोस्रो विकेट भएको छ।
Name entity extraction:### Response:
सन्दीप Person
| [(8, 14, 'Person', 'सन्दीप')] |
### Input:
यसमा नगद, धितोपत्र वा दुवै हुनसक्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
८७ वर्षीया विष्णुकुमारीको मनमा अझै छ माओवादी त्रास
Name entity extraction:### Response:
८७ वर्षीया Date
विष्णुकुमारी Person
| [(0, 10, 'Date', '८७ वर्षीया'), (11, 23, 'Person', 'विष्णुकुमारी')] |
### Input:
२०६६ साल फागुन २४ गते स्थापना भएको रेडियोले स्थापना कालदेखि नै हरेक वर्ष महिला महोत्सव आयोजना गर्दै आएको र यस वर्ष पनि त्यसैलाई निरन्तरता दिइएको अध्यक्ष चापागाईंले बताईन् ।
Name entity extraction:### Response:
२०६६ साल फागुन २४ Date
यस वर्ष Date
चापागाईं Person
| [(0, 17, 'Date', '२०६६ साल फागुन २४'), (107, 114, 'Date', 'यस वर्ष'), (153, 161, 'Person', 'चापागाईं')] |
### Input:
‘आफ्नो स्वास्थ्य आफ्नै हातमा’ नारा लेखिएको निलो क्याप लगाएका पदयात्रीलाई देख्दा स्थानीय उत्सुक बनेका थिए।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
किर्तिपुरमा सय वर्ष भन्दा बढी पुरानो कुवा गायव
Name entity extraction:### Response:
किर्तिपुर Location
सय वर्ष Date
| [(0, 9, 'Location', 'किर्तिपुर'), (12, 19, 'Date', 'सय वर्ष')] |
### Input:
अमेरिका होस्।
Name entity extraction:### Response:
अमेरिका Location
| [(0, 7, 'Location', 'अमेरिका')] |
### Input:
यो क्षेत्रमा १०० अर्बमात्र लगानी भएको छ जुन सन् १९९० पछिकै न्यून हो।
Name entity extraction:### Response:
सन् १९९० Date
| [(44, 52, 'Date', 'सन् १९९०')] |
### Input:
कनेक्टिभिटीको काममा सरकारले धेरै प्रगति गरिसकेको दाबी गर्दै भारत र चीन दुवैतिर रेलको सम्भाव्यता अध्ययन भैरहेको बताउँदै ओलीले चीनतिर बाटो खुल्न लागेको र ब्यापार परिवहन सम्झौता भएकोमा केहीलाई टाउको दुखेको बताए।
Name entity extraction:### Response:
भारत Location
चीन Location
ओली Person
चीन Location
| [(60, 64, 'Location', 'भारत'), (67, 70, 'Location', 'चीन'), (119, 122, 'Person', 'ओली'), (125, 128, 'Location', 'चीन')] |
### Input:
उनले अघि भने- चिकित्सा शिक्षा विधेयक ११ गते पास भैसक्यो ।
Name entity extraction:### Response:
११ गते Date
| [(37, 43, 'Date', '११ गते')] |
### Input:
दोस्रो प्याकेजको इनरुवा, वसन्तपुर, वानेश्वर र तुम्लिङटारमा २२० केभीको सब स्टेसन निर्माण फेबु्रअरी २०२०मा सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।
Name entity extraction:### Response:
इनरुवा Location
वसन्तपुर Location
वानेश्वर Location
तुम्लिङटार Location
फेबु्रअरी २०२० Date
| [(17, 23, 'Location', 'इनरुवा'), (25, 33, 'Location', 'वसन्तपुर'), (35, 43, 'Location', 'वानेश्वर'), (46, 56, 'Location', 'तुम्लिङटार'), (88, 102, 'Date', 'फेबु्रअरी २०२०')] |
### Input:
अझ कतिपयलाई त यस्ता कुरा गर्दा ‘ओभरस्मार्ट’ हुन खोजेको भन्ने पनि लाग्दो हो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
प्रतिष्ठानकी अध्यक्ष सुजाता कोइरालाले जिल्लास्तरसम्म शाखा विस्तार गर्ने उद्देश्यसाथ प्रतिष्ठानले अहिले सात प्रदेशमा शाखा विस्तार गरिसकेको बताइन्।
Name entity extraction:### Response:
सुजाता कोइराला Person
| [(21, 35, 'Person', 'सुजाता कोइराला')] |
### Input:
भण्डारी गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा २२ हजार ४०७ मत ल्याएर मेरिल्याण्डको हाउस अफ डेलिगेटमा विजयी भएका थिए।
Name entity extraction:### Response:
भण्डारी Person
गत नोभेम्बर Date
मेरिल्याण्ड Location
| [(0, 7, 'Person', 'भण्डारी'), (8, 19, 'Date', 'गत नोभेम्बर'), (63, 74, 'Location', 'मेरिल्याण्ड')] |
### Input:
‘मिडियामा मेरो फोटोसहित जीप दुर्घटनामा संखुवासभामा निधन भन्ने तपाईंहरूले पढ्नुभयो होला’, ओलीले भने, ‘यस्तो देशमा राम्ररी नबुझिकन नपढिकन प्रतिक्रिया दिनु वाञ्छनिय होला जस्तो लाग्दैन।
Name entity extraction:### Response:
संखुवासभा Location
ओली Person
| [(39, 48, 'Location', 'संखुवासभा'), (89, 92, 'Person', 'ओली')] |
### Input:
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता चुडाराज सापकोटाले कडाई गरिएपछि २ हजार बढी मदिराका बोत्तलहरु जफत भएको जानकारी दिए।
Name entity extraction:### Response:
त्रिभुवन विमानस्थल भन्सार कार्यालय Organization
चुडाराज सापकोटा Person
| [(0, 34, 'Organization', 'त्रिभुवन विमानस्थल भन्सार कार्यालय'), (46, 61, 'Person', 'चुडाराज सापकोटा')] |
### Input:
मलाई देखेर कहाँ गएको भन्दै सोध्दै हुनहुन्थ्यो।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
त्यही भएर राम्रो ठाउँमा उपचार गर्न पठाकोनी।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
‘भेनेजुयलाका जनता, राष्ट्रको सार्वभौमसत्ता र चुनावबाट निर्वाचित वैधानिक राष्ट्रपतिका पक्षमा नेकपाले यो विज्ञप्ति जारी गरेको छ,’ दाहालको विज्ञप्तिमा भनिएको छ, ‘जनतालाई विभाजित गरी प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिलाई चुनौती दिई हिंसा बढाउने मनसायसहित भेनेजुयलाको आन्तरिक मामिलामा अमेरिका र उसका गठबन्धन राष्ट्रले गरेको हस्तक्षेपको भत्सर्ना गर्दछ।
Name entity extraction:### Response:
भेनेजुयला Location
नेकपा Organization
दाहाल Person
भेनेजुयला Location
अमेरिका Location
| [(1, 10, 'Location', 'भेनेजुयला'), (92, 97, 'Organization', 'नेकपा'), (128, 133, 'Person', 'दाहाल'), (252, 261, 'Location', 'भेनेजुयला'), (281, 288, 'Location', 'अमेरिका')] |
### Input:
संकलन भएको मदिरालाई १ महिनापछि लिलामी बिक्रीका लागि सूचना निकालिन्छ।
Name entity extraction:### Response:
१ महिना Date
| [(20, 27, 'Date', '१ महिना')] |
### Input:
सरकारका कारण संविधान कार्यान्वयमा आशंका : रामशरण महत
Name entity extraction:### Response:
रामशरण महत Person
| [(42, 52, 'Person', 'रामशरण महत')] |
### Input:
शेयर बजार सामान्य घट्यो
Name entity extraction:### Response:
No entity | [] |
### Input:
‘ए ३२० र ए ३३० को उडान लागतमा आकाशपाताल फरक पर्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए।
Name entity extraction:### Response:
किरणकुमार श्रेष्ठ Person
| [(101, 118, 'Person', 'किरणकुमार श्रेष्ठ')] |
### Input:
नेपालगञ्ज मेडिकल कलेजले ५ वटा मेसिनमार्फत ५४ जनालाई सेवा दिंदै आएको छ।
Name entity extraction:### Response:
नेपालगञ्ज मेडिकल कलेज Organization
| [(0, 21, 'Organization', 'नेपालगञ्ज मेडिकल कलेज')] |
### Input:
यस अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समय समयमा अनुगमन र निरीक्षण गर्नुपर्ने शिक्षिका पूजाको सुझाव रहेको छ।
Name entity extraction:### Response:
पूजा Person
| [(93, 97, 'Person', 'पूजा')] |
### Input:
नेपाली राष्ट्रिय क्रिकेट टोलीले गएको मार्चमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछिको यो दोस्रो एकदिवसीय सिरिज हो।
Name entity extraction:### Response:
मार्च Date
| [(37, 42, 'Date', 'मार्च')] |
### Input:
‘म न्यायाधीशको हैसियतले र प्रस्तावित प्रधानन्यायाधीशको हैसियतले यो गरीमामय जनताको सार्वभौम अधिकार प्रयोग गर्ने गरीमामय समितिको निर्णयलाई सबैले मान्नुपर्छ र सम्मान गर्नुपर्छ भन्ने ठान्दछु’, जबराले भने, ‘यदि म प्रधानन्यायाधीश भएँ भने प्रधानन्यायाधीशका रूपमा गर्नु पर्ने समितिको सम्मानमा अलिकति पनि आँच आउन दिने छैन।
Name entity extraction:### Response:
जबरा Person
| [(189, 193, 'Person', 'जबरा')] |
### Input:
लहरामा फल्ने अत्यन्त पोषिलो यो फल फागुन चैतमा पूmल फुल्ने र कात्तिक मङ्सिरमा टिप्न गोग्य हुन्छ ।
Name entity extraction:### Response:
फागुन Date
चैत Date
कात्तिक Date
मङ्सिर Date
| [(34, 39, 'Date', 'फागुन'), (40, 43, 'Date', 'चैत'), (60, 67, 'Date', 'कात्तिक'), (68, 74, 'Date', 'मङ्सिर')] |
### Input:
तिमीले औसो खाएपछि सन्चो हुन्छ।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
बोचस्थित बागवानी फार्मका अनुसार प्रत्येक १० बोट पोथी जातको बिरुवा लगाउँदा एक बोट अनिवार्य भाले जातको बिरुवा लगाउनु पर्दछ ।
Name entity extraction:### Response:
बोच Location
| [(0, 3, 'Location', 'बोच')] |
### Input:
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो औँल्याए।
Name entity extraction:### Response:
गण्डकी प्रदेश Organization
बाबुराम कुँवर Person
गुप्तेश्वर गुफा Location
| [(0, 13, 'Organization', 'गण्डकी प्रदेश'), (21, 34, 'Person', 'बाबुराम कुँवर'), (115, 130, 'Location', 'गुप्तेश्वर गुफा')] |
### Input:
माघ ११ गते (शुक्रबार) दिउँसो: देशभर पश्चिमि क्षेत्रका अधिकांश स्थानहरूमा र मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा सामान्य देखि पूर्ण बदली हुनेछ।
Name entity extraction:### Response:
माघ ११ Date
शुक्रबार Date
| [(0, 6, 'Date', 'माघ ११'), (13, 21, 'Date', 'शुक्रबार')] |
### Input:
सामान्य भनाभनमै बागलुङ जिल्लाको गलकोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गर्ने दुई प्रहरी जवानलाई बागलुङ जिल्ला प्रहरी कार्यालयले निलम्बन गरेको छ।
Name entity extraction:### Response:
बागलुङ Location
गलकोट नगरपालिका Organization
हरिचौर Location
४० वर्षीय Date
सोमबहादुर बस्नेत Person
बागलुङ जिल्ला प्रहरी कार्यालय Organization
| [(16, 22, 'Location', 'बागलुङ'), (32, 47, 'Organization', 'गलकोट नगरपालिका'), (50, 56, 'Location', 'हरिचौर'), (59, 68, 'Date', '४० वर्षीय'), (69, 85, 'Person', 'सोमबहादुर बस्नेत'), (121, 150, 'Organization', 'बागलुङ जिल्ला प्रहरी कार्यालय')] |
### Input:
दुवै ठाउँका लागि दोलखाको बोचस्थित बागवानी फार्मबाट बिरुवा झिकाइ प्रतिबिरुवा रु १०० मा जिल्ला कृषि विकासले खरिद गरी किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको जिल्ला कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत दिलबहादुर विष्टले जानकारी दिए।
Name entity extraction:### Response:
दोलखा Location
बोच Location
दिलबहादुर विष्ट Person
| [(17, 22, 'Location', 'दोलखा'), (25, 28, 'Location', 'बोच'), (214, 229, 'Person', 'दिलबहादुर विष्ट')] |
### Input:
काठमाण्डौंमै विरामी भएको थाहा पाएपनि त्यहि रहेर उपचार गर्ने उनको आर्थिक अवस्था थिएन।
Name entity extraction:### Response:
काठमाण्डौं Location
| [(0, 10, 'Location', 'काठमाण्डौं')] |
### Input:
तीन जनाको ज्यान जाने गरी ठक्कर दिएर सवारी दुर्घटना गराउने टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई भक्तपुर जिल्ला अदालतले ४ वर्षको कैद सजाय गरेको छ।
Name entity extraction:### Response:
सुरेश Person
सञ्जीव सुचिकार Person
भक्तपुर जिल्ला अदालत Organization
४ वर्ष Date
| [(68, 73, 'Person', 'सुरेश'), (80, 94, 'Person', 'सञ्जीव सुचिकार'), (98, 118, 'Organization', 'भक्तपुर जिल्ला अदालत'), (121, 127, 'Date', '४ वर्ष')] |
### Input:
‘पर्सिपल्ट घरमा बसेपछि फेरि डायलाईसिसको लागि हिड्ने दिन आईहाल्छ,’ पार्वतीले भनिन्।
Name entity extraction:### Response:
पर्सि Date
पार्वती Person
| [(1, 6, 'Date', 'पर्सि'), (66, 73, 'Person', 'पार्वती')] |
### Input:
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिनभरि नै राजधानीमा बादल लाग्नेछ भने दिउँसो केहीबेर रोकिए पनि साँझ फेरि पानी पर्नेछ।
Name entity extraction:### Response:
मौसम पूर्वानुमान महाशाखा Organization
बुधबार Date
| [(0, 24, 'Organization', 'मौसम पूर्वानुमान महाशाखा'), (34, 40, 'Date', 'बुधबार')] |
### Input:
तिलोत्तमा नगरपालिकाले रोजगारमूलक उद्योगलाई प्राथमिकता दिँदै विभिन्न योजना अगाडि सारेको छ।
Name entity extraction:### Response:
तिलोत्तमा नगरपालिका Organization
| [(0, 19, 'Organization', 'तिलोत्तमा नगरपालिका')] |
### Input:
जिल्ला प्रहरी कार्यलय पाँचथरका सूचना अधिकृत प्रहरी निरीक्षक अनिल पौडेलका अनुसार फिदिम १ स्थित पौवाबाट फिदिम बजारतर्फ जाँदै गरेको मे १ त २९६१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो।
Name entity extraction:### Response:
जिल्ला प्रहरी कार्यलय पाँचथर Organization
अनिल पौडेल Person
फिदिम Location
पौवा Location
| [(0, 28, 'Organization', 'जिल्ला प्रहरी कार्यलय पाँचथर'), (60, 70, 'Person', 'अनिल पौडेल'), (80, 85, 'Location', 'फिदिम'), (94, 98, 'Location', 'पौवा')] |
### Input:
सुन आज प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
Name entity extraction:### Response:
आज Date
| [(4, 6, 'Date', 'आज')] |
### Input:
उसका लागि रोश टेलर र हेनरी निकोलसको शतक प्रहार गरेका थिए।
Name entity extraction:### Response:
रोश टेलर Person
हेनरी निकोल Person
| [(10, 18, 'Person', 'रोश टेलर'), (21, 32, 'Person', 'हेनरी निकोल')] |
### Input:
अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती रोली विङ्कलार नेपाल आउँदै
Name entity extraction:### Response:
रोली विङ्कलार Person
नेपाल Location
| [(35, 48, 'Person', 'रोली विङ्कलार'), (49, 54, 'Location', 'नेपाल')] |
### Input:
घरेलु मैदानमा रियललाई सहज जित दिलाउन बुधबार राति कप्तान सर्जियो रामोस, लुकास भास्केज र भिनिसियस जुनियरले एक एक गोल गरेका थिए।
Name entity extraction:### Response:
सर्जियो रामोस Person
लुकास भास्केज Person
भिनिसियस जुनियर Person
बुधबार Date
रियल Organization
| [(56, 69, 'Person', 'सर्जियो रामोस'), (71, 84, 'Person', 'लुकास भास्केज'), (87, 102, 'Person', 'भिनिसियस जुनियर'), (37, 43, 'Date', 'बुधबार'), (14, 18, 'Organization', 'रियल')] |
### Input:
विहीवार दिउँसो २ घण्टासम्म नेविसंघले कांग्रेस कार्यालय घेराउ गरेको हो।
Name entity extraction:### Response:
नेविसंघ Organization
विहीवार Date
| [(27, 34, 'Organization', 'नेविसंघ'), (0, 7, 'Date', 'विहीवार')] |
### Input:
त्यसपछि खेलको ७७ औं मिनेटमा जुनियरले गोल गर्दै रियललाई ३-० को सहज जित दिलाए।
Name entity extraction:### Response:
जुनियर Person
रियल Organization
| [(28, 34, 'Person', 'जुनियर'), (47, 51, 'Organization', 'रियल')] |
### Input:
नरनाथ पाण्डे
Name entity extraction:### Response:
नरनाथ पाण्डे Person
| [(0, 12, 'Person', 'नरनाथ पाण्डे')] |
### Input:
३९ औं एक दिवसीय सतक प्रहार गर्ने क्रममा कोहलीले ११२ बल खेल्दै ५ चौका र २ छक्कासहित १०४ रन बनाएका थिए।
Name entity extraction:### Response:
कोहली Person
| [(40, 45, 'Person', 'कोहली')] |
### Input:
तेस्रो तथा निर्णायक एकदिवसीय खेल आगामी शुक्रवार मेलवर्नमा हुनेछ।
Name entity extraction:### Response:
शुक्रवार Date
मेलवर्न Location
| [(39, 47, 'Date', 'शुक्रवार'), (48, 55, 'Location', 'मेलवर्न')] |
### Input:
निर्मलाको डर हरेक आमा बाबुको मनमा हाम्रो समाजमा पहिलेदेखि नै थियो।
Name entity extraction:### Response:
निर्मला Person
| [(0, 7, 'Person', 'निर्मला')] |
### Input:
रारा वरपर आन्तरिक पर्यटक हिउँमा रमाउने फोटो खिच्ने हिउँसँग लुकामारी गर्ने गरेका छन्।
Name entity extraction:### Response:
रारा Location
| [(0, 4, 'Location', 'रारा')] |
### Input:
सो आदेशलगत्तै सुमार्गीले बैंकबाट रकम झिकेका थिए।
Name entity extraction:### Response:
सुमार्गी Person
| [(14, 22, 'Person', 'सुमार्गी')] |
### Input:
काठमाडौंबाट पहिलो चोटि रारा ताल घुम्न आएका बिशाल हमालले पनि यस्तै अनुभव गरे।
Name entity extraction:### Response:
काठमाडौं Location
रारा ताल Location
बिशाल हमाल Person
| [(0, 8, 'Location', 'काठमाडौं'), (23, 31, 'Location', 'रारा ताल'), (43, 53, 'Person', 'बिशाल हमाल')] |
### Input:
भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ।
Name entity extraction:### Response:
भारत Location
| [(0, 4, 'Location', 'भारत')] |
### Input:
सिनेमामा उनले विक्रमसँग रोमान्स भने गर्ने छैनन्।
Name entity extraction:### Response:
विक्रम Person
| [(14, 20, 'Person', 'विक्रम')] |
### Input:
चौधरी पछिल्लो समय काठमाडौंमा लुकिछिपी बस्दै आएका थिए।
Name entity extraction:### Response:
चौधरी Person
काठमाडौं Location
| [(0, 5, 'Person', 'चौधरी'), (18, 26, 'Location', 'काठमाडौं')] |
### Input:
मिडियामा सूचना दिएको भन्दै प्रदेश ५ प्रदेशसभा सचिवालयमा कार्यरत दुई जना मर्यादापालक प्रहरी नायव निरीक्षक प्रकाश मल्ल र प्रहरी हवल्दार यज्ञ बहादुर खत्रीललाई फिर्ता बोलाएको हो।
Name entity extraction:### Response:
प्रकाश मल्ल Person
यज्ञ बहादुर खत्री Person
प्रदेश ५ Organization
| [(105, 116, 'Person', 'प्रकाश मल्ल'), (134, 151, 'Person', 'यज्ञ बहादुर खत्री'), (27, 35, 'Organization', 'प्रदेश ५')] |
### Input:
मर्यादापालकको अव्यवस्थित बसाईबारे समाचार सार्वजनिक भएपछि पाँच नम्बर प्रदेशको प्रदेशसभाले २ जना मर्यदापालकलाई सूचना दिएको भन्दै फिर्ता पठाएको छ।
Name entity extraction:### Response:
पाँच नम्बर प्रदेश Organization
| [(57, 74, 'Organization', 'पाँच नम्बर प्रदेश')] |
### Input:
उहाँको माइती खलक हनुमानढोकामा पालो बस्नेहरू।
Name entity extraction:### Response:
हनुमानढोका Location
| [(17, 27, 'Location', 'हनुमानढोका')] |
### Input:
उनकी छोरी सलिना यो घटना यसरी सुनाउँछिन्, 'कुन साल याद छैन।
Name entity extraction:### Response:
No entity | [] |
### Input:
त्यही सामूहिक बलात्कार काण्डमा माओवादी निकटका अखिल क्रान्तिकारीका नेता विष्णु चौधरीलाई अदालतले मुख्य दोषी भएको फैसला गर्यो।
Name entity extraction:### Response:
अखिल क्रान्तिकारी Organization
विष्णु चौधरी Person
| [(46, 63, 'Organization', 'अखिल क्रान्तिकारी'), (71, 83, 'Person', 'विष्णु चौधरी')] |
### Input:
भारतमा नागरिकतासम्बन्धी विवादास्पद कानून पारित
Name entity extraction:### Response:
भारत Location
| [(0, 4, 'Location', 'भारत')] |
### Input:
मुगु सदरमुकाम गमगडीको पश्चिम पट्टि १० किमी लम्बाई र ३ किमी चौडाईमा फैलिएको १६७ मिटर गहिरो रारा हेर्ने पर्यटकहरु बढेका छन् अचेल।
Name entity extraction:### Response:
मुगु Location
गमगडी Location
| [(0, 4, 'Location', 'मुगु'), (14, 19, 'Location', 'गमगडी')] |
### Input:
सिनेमामा अक्षरा हसन प्रमुख महिलापात्रको रूपमा देखिने छिन्।
Name entity extraction:### Response:
अक्षरा हसन Person
| [(9, 19, 'Person', 'अक्षरा हसन')] |
### Input:
आज पनि विद्यमान छ।
Name entity extraction:### Response:
आज Date
| [(0, 2, 'Date', 'आज')] |
### Input:
रारा साच्चै धर्तिको स्वर्ग हो रारा तालले दिनमा निकै चोटि रङ्ग फेर्छ।
Name entity extraction:### Response:
रारा Location
रारा ताल Location
| [(0, 4, 'Location', 'रारा'), (30, 38, 'Location', 'रारा ताल')] |
### Input:
त्यो पनि चार शताब्दीअघि।
Name entity extraction:### Response:
चार शताब्दी Date
| [(9, 20, 'Date', 'चार शताब्दी')] |
### Input:
नानीछोरी, उनका श्रीमान र नन्द-देउरानीहरूसँग।
Name entity extraction:### Response:
नानीछोरी Person
| [(0, 8, 'Person', 'नानीछोरी')] |
### Input:
यो शतकसँगै कोहलीले सबैखाले क्रिकेटमा सर्वाधिक शतक बनाउने तेस्रो खेलाडी बनेका छन्।
Name entity extraction:### Response:
कोहली Person
| [(11, 16, 'Person', 'कोहली')] |
### Input:
यसरी नेपालमा राष्ट्रिय योग दिवस र मानसाग्नि एक अर्काका परिपूरक छन् भन्नेकुराको सहजै पुष्टि गर्न सकिन्छ।
Name entity extraction:### Response:
नेपाल Location
राष्ट्रिय योग दिवस Event
| [(5, 10, 'Location', 'नेपाल'), (13, 31, 'Event', 'राष्ट्रिय योग दिवस')] |
### Input:
यो जितसँगै रियल कोपा डेल रे फुटबलको अन्तिम आठ नजिक पुगेको छ।
Name entity extraction:### Response:
कोपा डेल रे फुटबल Event
रियल Organization
| [(16, 33, 'Event', 'कोपा डेल रे फुटबल'), (11, 15, 'Organization', 'रियल')] |
Subsets and Splits